#livedohori

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 20 ธ.ค. 2024

ความคิดเห็น •

  • @tilakdaioffical2454
    @tilakdaioffical2454 2 วันที่ผ่านมา +6

    इन्द्र जि सि को फ्रेन यता हाजिर हुनुहोस

  • @Rambahadursadasankar-xq6sl
    @Rambahadursadasankar-xq6sl 2 วันที่ผ่านมา +3

    आहा मिठाे भाका सम्मान छ ईन्द्र दाजु सिला दिदी लगायत सम्पुर्ण मा 🙏🙏🙏💐💐💐💐💕💕💕💕

  • @DilbahadurBaral-sd2fb
    @DilbahadurBaral-sd2fb 2 วันที่ผ่านมา +2

    इन्द्रा दाइ शिला दिदी लगायत सम्पूर्ण टिमलाई❤❤❤❤❤❤❤❤🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉

  • @durgabahadur7769
    @durgabahadur7769 2 วันที่ผ่านมา +2

    आहा कति राम्रो गित स्वरका धनी स्वका धनि सबै लगाऐत इन्द्र भाइ शुभ कामना❤️❤️

  • @yamprasad9453
    @yamprasad9453 2 วันที่ผ่านมา +1

    आहा कति राम्रो, मार्मिक गित नियमित रूपमा हेर्छु कतारबाट ❤❤❤

  • @begamthapa2688
    @begamthapa2688 2 วันที่ผ่านมา +1

    सफलताको शुभकामना सम्पूर्ण टिम लाई🎉🎉🎉

  • @banuragi1310
    @banuragi1310 2 วันที่ผ่านมา +1

    आहा❤️

  • @bishalmahar25
    @bishalmahar25 วันที่ผ่านมา +1

    आहा कति मिठो भाका मा दोहोरि धेरै धेरै धन्यवाद ईन्द्र जि सि दाइ र शिला दिदि लाइ लगायत सम्पुर्ण यो टिम लाइ❤❤❤!यो दोहोरि सुन्दा सुन्दै मेरो अँखा मा आशु आयको थाहि भयन ईन्द्र दाइ रमाइलो को साथ साथै भावुक भएछु !ईन्द्र दाइ 1 दिनमा 1 दोहोरि हाल्ने गर्नु नि हजुर दाइ ❤❤❤❤ सम्पुर्ण यो टिम लाइ फेरि पनि हिर्दय देखि उच्च सम्मान छ❤❤❤!विशेष सम्मान ,विशेष धन्यवाद ,विशेष माया !मेरो आदरणीय दाइ ईन्द्र जि सि ज्यु लाइ🙏🙏🙏🙏

  • @MahendraKc-u9b
    @MahendraKc-u9b 2 วันที่ผ่านมา +1

    आहा सारै रमाइलो दोहोरी
    ईन्द्र दाइ र शिला जी को
    गित मेराता आँसू झरेकोझरै भएको😭
    मता मलेसिया छु घर मदाने गाउँ पालिका सिर्सेनी ३ पोखरा गुल्मी
    🙏❤️🙏❤️💋😭🌺🌳

  • @chinbasnet9937
    @chinbasnet9937 2 วันที่ผ่านมา +1

    Endra Endra ho , very nice❤❤

  • @nischaldhunganachhetri2801
    @nischaldhunganachhetri2801 2 วันที่ผ่านมา +1

    ❤❤❤❤❤❤