आहा सारै रमाइलो म पनि हिन्थे जवानी मा कौरा नचाएर तेहि दिन हरुको याद आयो अहिले म कतार देखि हेर्दैछु घर चाहिँ नवपुर को पाहाडी भेल मा हो है पहिला अहिले सिजि हो
आहा कति रमाइलो दोहोरि यो भाका मा दोहोरि गाउदा धेरै रमाइलो भो सम्पुर्ण टि लाइ धेरै धेरै धन्यवाद !विशेष धन्यवाद ,विशेष माया ,विशेष सम्मान मेरो आदरणीय दाइ इन्द्र जि सि ज्यु लाइ कोटि कोटि उच्च सम्मान छ !अनि यो सम्पुर्ण टिम लाइ उच्च सम्मान छ !जय गित जय संगीत ,जय इन्द्र जि सि दाइ🙏🙏🙏🙏❤️❤️❤️
सधै रिले दाेहाेरीले वाक्क लागेकाे बेला काैरा मा बबाल छ र छुट्टै मज्जा अायाे अली छाेटाे जस्ताे भयाे अब भाग दुई कुनै पनि हालतमा ल्याउनु पर्याे ईन्द्र जि सि दाई 🙏 म लमजुङ्गे हाे ।
आहा मिठाे कौडा भाका आदर्णिय दाजु ईन्द्र जि सि बैनि मिना लामा चिजा बैनि बिमला बैनिलाई नि देख्न पाईयाे साथमा सम्पुर्ण प्रति सम्मान एबं प्रगतिकाे कामना छ बिमला बैनिलाई त्याे रमाईलाे मा स्थानदिनु भयकाे मा मिना लामा बैनिलाई धेरै धन्यवाद छ 🙏🙏💐💐💐👌👌👌❤️❤️❤️❤️
कसम होला यो गित जति सुने पनि धित नमर्ने 15/16 पटक हेरिसके होला आजकाल राती दिउती गर्दा खुब सुनिराकोछु सबै सबै जनालाई सम्मान धेरै धेरै सम्झना हाल कतार qatar airways bus driver ❤❤❤❤❤
First kauda dohari hola..hajur le start garnu vayo aba sabai chanel ma aune x yesto dohari..virul ko paxi hidne chalan x..anyway congrats to all those who participate ❤ mina lama.chija...
आहा अति सुन्दर फरक खालको दोहोरी सुन्न पाइयो अब अरु के चाहियो??चिजा को हरेक शब्द करोडौं मुल्य को छ..चिजा बिक्री गर्ने भय 1234 मा whts up गर ल❤❤❤..सम्पुर्ण टिम लाई धन्यवाद यति मिठो प्रस्तुति को लागि..🙏🙏🙏
कति रमाइलो लागो यो भाका आदरणिय दाजु इन्द्र जि सि र पियारो भाइ सागर जस्तो भाकामा गाउन सक्ने क्षमता भयको गायक सागर भाइ बहिनीहरू लाइ पनि समान छ
Babal dherai ramro lagyo subha kamana xa sabai janalai
आहा अति मीठो दोहोरी ❤❤❤❤ सबैले माया गर्दिनु होला
अति मीठो कौरा गीत Chija gaun 🌷👍️🌷
सारै राम्रो लाग्यो प्रस्तुति ❤❤
आहा सारै रमाइलो म पनि हिन्थे जवानी मा कौरा नचाएर तेहि दिन हरुको याद आयो अहिले म कतार देखि हेर्दैछु घर चाहिँ नवपुर को पाहाडी भेल मा हो है पहिला अहिले सिजि हो
लौ सारै रमाइलो कौराह अनि सुन्दरी चिजाको पनि आगमन बधाई छ सम्पूर्णलाई
राम्रो सुन्दा पनि आनन्द आउने❤❤ सफलताको शुभकामना 🙏🙏
❤❤❤❤ भाग २ पनि ल्याउनु अब❤❤❤❤
hus
जिवनमै पहिलोपटक सुने कौडा गितमा लाइभ दोहोरि आहा! गज्जब लाग्यो सबै सबै कलाकारहरु सिङ्गो टिमलाई उच्च सम्मान।
चीजा जी लाई धेरै साल पछि दर्छ न भयो कती मिठो कौड़ा गीत सुन्दा मन खुशी भयो ❤❤❤❤❤❤❤❤❤❤❤❤
आहा कति मिठो भाका दामी ❣️❣️सागर इन्द्र 🌹🌹🌹❣️❣️❣️❣️🙏🏻🙏🏻🙏🏻
Sagar daju ❤
आहा सारै राम्रो ❤❤❤सम्मान छ
साह्रै रामो अनि रमाईलो।
आहा कति मीठो गाउनु भयो सम्पुर्ण कलाकारमा नमस्कार 🙏🙏🙏
Sagar and indra dai and mina ji and chija ji ko sora kati mitho very nice song mata 10 tal heresak❤❤❤❤🙏🙏🙏🇳🇵
Very very nice song safaltako suvakamana all tim ❤❤❤❤❤🙏🙏🙏
आहा कति रमाइलो दोहोरी 🎉🎉🎉🎉🎉❤❤❤
साह्रै रमाइलो
कति रमाइलो हो दामि सबैलाई शुभ कामना छ❤️
आहा कति सारइ रमाइलो हइ🥀🥀🥀🥀🥀🥀
आहा कति रमाइलो दोहोरि यो भाका मा दोहोरि गाउदा धेरै रमाइलो भो सम्पुर्ण टि लाइ धेरै धेरै धन्यवाद !विशेष धन्यवाद ,विशेष माया ,विशेष सम्मान मेरो आदरणीय दाइ इन्द्र जि सि ज्यु लाइ कोटि कोटि उच्च सम्मान छ !अनि यो सम्पुर्ण टिम लाइ उच्च सम्मान छ !जय गित जय संगीत ,जय इन्द्र जि सि दाइ🙏🙏🙏🙏❤️❤️❤️
thank you mero bhai
@TeaTimeMusic mero dai 🙏🙏🙏🙏❤️❤️❤️❤️
ईन्द्र जि सी मन पर्ने गायक
राम्रो छ सुभकामना सम्पूर्ण टीम लाई
आहा कति मिठो कौडा गीत❤❤❤❤
अझै धित मरेन अझै सुन्न मन थियो ❤❤❤❤
मेरो मनपर्ने कलाकार जुटाएकोमा धन्यबाद। मीना,चीज
Wow nice ❤❤❤❤❤ramailo kauda dhori❤❤
कति मिठाे स्वर शव्द लय आहा ईन्द्र दाइ र मिना दिदि❤❤❤❤❤❤❤❤
सारै मिठाे लैय भाका काे काैडा गित दाजु हजुर
तामांगनि न्ग्लोस्योहरुको मिठो कौडा दोहोरी ! शुभ कामना |
Woow super dami lagyo
आहा क्या मिठाे दाेहाेरी ❤हार्दिक सम्मान छ आदरणीय कलाकारलाई ।❤
Wowoo yestai get records garna paryo chija ra mina sanga
उत्कृष्ट प्रस्तुती सबैजना कलाकारलाई सम्मान छ ❤❤🙏🙏
हाम्रो पाल्पा तिर सानो मा खुब गाई दै हिडिन्थ्यो पुनो दिन हरु याद आयो
Sweet dohori
सधै रिले दाेहाेरीले वाक्क लागेकाे बेला काैरा मा बबाल छ र छुट्टै मज्जा अायाे अली छाेटाे जस्ताे भयाे अब भाग दुई कुनै पनि हालतमा ल्याउनु पर्याे ईन्द्र जि सि दाई 🙏 म लमजुङ्गे हाे ।
आहा अब गजबले हेरिन्छ ❤❤❤❤
मीना चीजा असली गायिका
Wow ati utkrishta kauda geet sunopayo dherai dherai suvakaman Indra Sagar bro and Mina Chija Ngolsyo all the best whole team from uk 🇬🇧
Sagar ji ka geet Matr Ramro lagxa
Sagar ❤ Seema
आहा मिठो आयो ❤❤❤❤❤❤❤❤ सबैले माया गरिदिनु होला❤❤❤❤
Super
दुई जना कौडा नचाए झन् दामि हुन्थ्यो होला। मलाई लाग्छ लाईभ दोहरी स्टिडियो मा कौडा गाएको मैले देखेको पहिलो पल्टै होला
सवै कलाकारलाई सफलताकाे शुभकामना ।
अाहा कति रमाइलो दाेहाेरी चारै जानाकाे❤❤❤❤❤❤
मजा आयो❤❤❤❤❤❤❤❤
Nepali lok-bhaka couture kauda songs ❤❤❤ thank you for sharing
आहा मिठाे कौडा भाका आदर्णिय दाजु ईन्द्र जि सि बैनि मिना लामा चिजा बैनि बिमला बैनिलाई नि देख्न पाईयाे साथमा सम्पुर्ण प्रति सम्मान एबं प्रगतिकाे कामना छ बिमला बैनिलाई त्याे रमाईलाे मा स्थानदिनु भयकाे मा मिना लामा बैनिलाई धेरै धन्यवाद छ 🙏🙏💐💐💐👌👌👌❤️❤️❤️❤️
सागर लाई देखिन र?😂😂❤
यति राम्रो गायक सागर लाइ नदेखेको हो
🙏🙏🙏
@minalama743 🙏🙏❤️
@minalama743 🙏🙏❤️
Very nice song ❤❤ congratulations all the best 💓👏💓👏
Vag 2 pane ❤❤❤❤❤🙏🙏
Babal nice song indra Gc Dai 🙏🙏
❤❤रमाइलो 👌🙏👍
Chija queen of gorkhli thado bhaka. Sarai ramro kauda geet . Suvakamana sabai lai .
आहा कति रमाइलो गित हो सम्पूर्ण टिमहरुमा सफलताको शुभकामना ।🍇🍇🍈🍉🍊🍋🍋🍋🍋🍑🍑🍌🍆🍆
Kati mitho kauda song TikTok ma dekhera aayera TH-cam tira herna
साह्रै मिठो गित
Dherai ramro xa yo teem ko kauda feri pani vag 2 & best of luck thuli all teem
कसम होला यो गित जति सुने पनि धित नमर्ने 15/16 पटक हेरिसके होला आजकाल राती दिउती गर्दा खुब सुनिराकोछु सबै सबै जनालाई सम्मान धेरै धेरै सम्झना हाल कतार qatar airways bus driver ❤❤❤❤❤
उत्कृष्ट कौडा गायक गायिकाहरुलाइ धन्यबाद छ
बल्ल मन लाई आनन्द आयो यो कौडा गित ले
Sagar Ji Seema ji song geet❤❤❤
part 2 plz excellent
Nice ❤❤❤
Mina ji
Wow wow suniramjasto ❤❤
Ramailo
Wow kudik secha aale
Chija tamahg ko voice wow
धेरै पछि मिथो गीत सुन्न पाइयो thanks all of you❤❤❤❤
New test very testy 😮😮😮
Nice song 🎉🎉
आहा❤❤❤❤
First kauda dohari hola..hajur le start garnu vayo aba sabai chanel ma aune x yesto dohari..virul ko paxi hidne chalan x..anyway congrats to all those who participate ❤ mina lama.chija...
Thank you indra dai it must be first kaurah battle 😊
wow sarai ramro kouda geet subhkaman x sabai lai ❤❤❤❤
भाग २ आउनु पर्यो
आहा अति सुन्दर फरक खालको दोहोरी सुन्न पाइयो अब अरु के चाहियो??चिजा को हरेक शब्द करोडौं मुल्य को छ..चिजा बिक्री गर्ने भय 1234 मा whts up गर ल❤❤❤..सम्पुर्ण टिम लाई धन्यवाद यति मिठो प्रस्तुति को लागि..🙏🙏🙏
Aaha yo ho ni nepaliko pahichan
Wowwww....
Like you best wishes Sagar hero
रमाइलो ❤❤❤🎉🎉🎉
❤❤❤
❤❤sagar
Nice❤❤❤😮😮😊❤
हिड्ने बानि छैन सम्मैमा,म सोझिलाई दिल्ली भनी बेच्ने होकी बम्बैमा, हा हा हिड्ने बानि छैन सम्मैमा.
हैट अति रमाइलो
सिमा🎉बरेके🎉बरेज🎉सागर🎉🎉🎉❤
दामि
Wow😍😍😍😍😍😄
Dherai mitho git
❤❤😊😊❤❤
2nd’ part yahi bata uthayara lyaunu bhaya sarai ramro hune thiyo.yahi ta ho dohori , lok saskar ra saskriti . Sirsak ma kaura geet lekhnu hola.
अहिलेका ठिटा बुढो भनेर ईन्द्र जिसीलाई हेप्छन तर ईन्द्र खप्पिस कलाकार हो।
मेरो पालाको झल्कोले मन टन्नै भरियो । अलिक खैँजडी मजाले बजेन । नत्र अरु अच्छा छ
सम्पुर्णमा नमस्कार म गायिका मिना लामा यो पटक मौलिक भाका टिपिकल शब्दमा रमाईलो दोहोरी….हेरेर सुनेर सल्लाह सुझाव प्रतिक्रिया दिनुहोला🙏💐❤️
Babal chha yo. Dohori kauda .
Dherai ramro jati sune pany na aagaune aananda aayo