Yasto netaalaai bhrasta AML harule aba paryi data niskaasan garne pakkaa xa.yasyo bidambanaako paarti AML.sadasy haru satya r Kati asatya sakdsina bhane Sacha nagarik,desbhakta janataako aryha ke?
येस्तो प्रष्ट नेता लाई अब ओलि ले टिकट नै दिदैन एमाले को कर्तुत खोली दियो सत्य बोल्यो भनेर 😅😅😅😅 टिकट पाउने भनेको महेश बस्नेत जस्ता गोकुल बास्कोटा ले पाउने हो ओलि लाई राजनीति को पेले भनेर उखान गर्ने लाई हो दिने टिकट
रबि लामिछाने लाई बिरोध गर्ने जमात भनेको देशमा बिकास नचाहने भ्रष्टाचारमा रमाउने पुरानो पार्टीको झोले कार्यकर्ता हुन अरु त देश लाई माया गर्ने देशमा सुशासन र बिकास चाहने त १००% रबिलाई साथ र सहयोग गर्छन जय देश जय रबि
Salute gare sir mori lanu kehi china thorai bhya pani emandar kam garnus chora chori le bato hi da hera kati emandar chha yo nani ya babu ko bau bhanus sir
❤🎉❤🎉❤ स्वागत छ एमाले युवा नेता प्रकाश रोकाय जिलाई किन नागरीकले युवाको नेतृत्व खोजे भन्ने कुरा स्पस्ट भएकोे अबस्था देखियो। भ्रष्ट दलाल तन्त्रको पराकाष्ठ हो रवि माथिको प्रतिसोध।
यस्ता सच्चा बक्ता धेरै हुनु पर्छ सबैको पोल खोलिनु पर्छ सम्पती सुध्धिकरण हेर्ने नै हो भने ठुला कर्मचारी नेता झोले नेता मिडिया का ठुला नेता उध्योग पति लाई छान्बिन हुनु पर्छ
बिचार फरक होला पाटी फरक होला तर मानवअधिकार सबैको एउटै हो प्रकाश सर को भनाइमा सहमति छौ हामी जनता रबि हामी जस्तो निमुखा जनताको आशाको दियो हो अब पनि सहि सलाम रिहा गरेन यो ठगबन्धन नालायक सरकारले भने देशभक्ति जनताले पुराएका हुन तिमीहरूलाई त्यो कुर्सीमा यै जनताले कुर्सी बाट घिसार्नै छन् हेक्का रहोस् है न्याय मुर्ति ले न्याय दिईने छन् भन्ने जनताको आशा छ
🙏नमन छ हजुर सर हजुरले जस्तो सत्य बाेल्नभाछ अरुलेपनि सत्य बाेल्नेहाेभने याे देश अगिबडछ कति राम्रोसँग उदारनदिनुभाछ सबैले साेच्नुपर्छ हजुरकाे जयहाेस राेक्का सर🙏
जनता ले किन युवा नेता चाहियो भनेको छ यसको उदाहरण रोका सर को सोचाइ हेर्नुस् त आज देखियो सुनियो एमाले मा पनि यति राम्रो बिचार विश्लेषण गरने मान्छे देखियो धन्यवाद सर
नेता भनेको यस्तो हुनुपर्छ। आफ्नो नेतृत्वको वदमासी प्रति सत्तिसाल भएर उभिने एमालेको एकमात्र असली नेता प्रकास रोकाया सरलाई धेरै धेरै धन्यवाद। नेता होस त यस्तो।❤
साच्चै माक्सवादी नेता चै यी मात्रै देखियो। नीति अनुसार को नियत भएको सच्चा इमानदार, बफादार प्रष्ट हाम्रो नेतालाई हृदय देखिनै सम्मान गर्छु।राष्टबादि लाल सलाम प्रकाश रोका कमरेड लाई।
युबा र बुझेका ब्यक्तिले असह्य भयर हिम्मत गर्नु भयो रबि माथी अत्याचार गरेको हो सरकारले भनेर बोल्नु भयो यमालेकै नेता भयर भने अरु आम जनता ले रबिमाथी अत्याचार गरेकै हो सरकारले भन्नु सहि हो
आफ्नो आर्का नभनि सबि बिस्लेसन गर्नु भयो । सबै भन्दा बढी आफ्नो दल को ठग लाइ भन्न्नु भयो सहि हो सर न तपाइ जस्तो नेता हुनु पर्छ सब 😘😘 रबि माथि कम्पनि एन लाग्न पर्ने तर सरकार आफै जबर्जस्ती लागि परेको छ । न्यायाधीश तै माथि म्याद को म्याद थपेको छ शंका लाग्दै छ । पुर्ब योजना मा रबि लाइ जेल हालिदै छ 😐️ यो देश को अदालत अन्तिम आस्था हो नेपालि जनता को जुन दिन अदालत माथि बिश्वास हुदैन त्यो दिन देस मा अस्तबस्थ हुन्छ । सबै सम्रचना माथि हमला हुने वाला छ 😥😐️
अति असल अनि अति उच्च नेता ❤ यस्ता नेतालाई एमाले ले कहिल्यै अबसर दिदैंन ❤❤ तर दलाल पुजि😂 पुती😂 नभन्या भा हुने क्या,😂😂😂, रबि प्रति को सम्मान र आफ्नो पार्टी प्रति को कटाक्ष १००%सहि छ❤
एमालेमा सबै एउटै खालका नेता रहेन छन् कोही कोही सही सत्य बोल्ने नेता पनि छन् भन्ने कुरा यीनैले प्रमाणित गरेका छन्,धन्यवाद।
नेता भनेकाे यस्ताे हुनु परछ ।सहि बाेल्नु भयाे ।
igp ला झुन्नयार मारनुपरच
Yasto netaalaai bhrasta AML harule aba paryi data niskaasan garne pakkaa xa.yasyo bidambanaako paarti AML.sadasy haru satya r Kati asatya sakdsina bhane Sacha nagarik,desbhakta janataako aryha ke?
सहि विश्लेषण एमाले युवा नेता प्रकाश रोकाया ज्यु को, रबि लामिछाने ज्यु लाई न्याय मिलोस
जनता ले युवा नेता कीन खोज्छन यसैका लागी सत्य र यथार्त बोल्छन सत्यका लागी लड्छन सलाम रोका सर 🙏🙏
verry good
सही छ यस्ता सच्चा नेपाली पनि रहेछन् एमाले पार्टीभित्र
Umm ho niii
येस्तो प्रष्ट नेता लाई अब ओलि ले टिकट नै दिदैन एमाले को कर्तुत खोली दियो सत्य बोल्यो भनेर 😅😅😅😅 टिकट पाउने भनेको महेश बस्नेत जस्ता गोकुल बास्कोटा ले पाउने हो ओलि लाई राजनीति को पेले भनेर उखान गर्ने लाई हो दिने टिकट
नेता भनेको यस्तो हुनुपर्छ
प्रकाश रोकाया ज्यु,
रबिको बारेमा तपांइले जुन यथार्थ बिचारहरु ब्यक्त गर्नु भयो त्यसको लागी मुरीमुरी धन्यबाद छ।
100% जाएत कुरा गर्नु भयो तपाईंले
रोकाय जि ले सारै सहि कुरा गर्नु भयो यो हो निष्पक्षता।
रबि लामिछाने लाई बिरोध गर्ने जमात भनेको देशमा बिकास नचाहने भ्रष्टाचारमा रमाउने पुरानो पार्टीको झोले कार्यकर्ता हुन
अरु त देश लाई माया गर्ने देशमा सुशासन र बिकास चाहने त १००% रबिलाई साथ र सहयोग गर्छन
जय देश जय रबि
नेता भनेको यस्तो सच्चा ईमानदार हुनुपर्छ निष्पक्ष बोल्ने नेता ज्यू लाई सलाम छ।
Salute gare sir mori lanu kehi china thorai bhya pani emandar kam garnus chora chori le bato hi da hera kati emandar chha yo nani ya babu ko bau bhanus sir
युवा नेता को बिचार यस्तो हूँन पर्छ. सलूट
❤🎉❤🎉❤ स्वागत छ एमाले युवा नेता प्रकाश रोकाय जिलाई
किन नागरीकले युवाको नेतृत्व खोजे भन्ने कुरा स्पस्ट भएकोे अबस्था देखियो।
भ्रष्ट दलाल तन्त्रको पराकाष्ठ हो रवि माथिको प्रतिसोध।
Thank you Rokaya sir सहि विश्लेषण एमाले युवा नेता प्रकाश रोकाया ज्यु
एकदमै सहि कुरो राख्नुभयो रोकाय सर 🙏🙏🙏🙏🙏🙏हजुर लाई २१ तोपको सलाम छ ।
एमालेमा सही नेता रहेछन् ,सही कुराे गर्नु भाे कम्मरेड,सलाम छ,सही नेता एमालेमा राेकाया हनु भयकाे मा गाैरब गर्द छु कम्मरेड❤❤❤
भबिस्यको आशा लाग्दो बुझकर एमाले नेता प्रकाश रोकाया जस्ता पनि एमालेमा छ ! भ्रस्ट पनि छ सचिनु जरुरी छ !
सहि सत्य बिस्लेसन रोकाय सर सलाम छ 🙏🙏
ए माले मा पनि यस्तो राम्रो ब्यक्ति कति राम्रो बिचार सलाम छ सर लाइ❤
जय रबि दाइ
नेता को सोच बिचार भनेको यस्तो पो हुनुपर्छ अनि पो हुन्छ । यो अभिव्यक्ती अत्यन्त सान्दर्भिक र यथार्थ भएको ले नेता रोकाया जी लाई हार्दिक सलाम ।
एमालेमा एस्तै आवाज उथ्नु पर्छ अनि मात्रा एमाले रहन्छ
युवा नेताको त सोचै फरक हुन्छ। भ्रष्टाचारी र चौरासी घटेकोलाई तुरुन्त बाइ काट गरेर युवा नेता सरकारमा जय घन्टी जय रबी
एकदम सहि भन्नू भो सर बास्तबमा यथार्थ बोल्नु भो ।
नेता भनेको यस्तो निडर हुनु पर्छ तापाईको बुश्लेशणले ननिकै प्रभाभित भए🙏🙏
यस्ता सच्चा बक्ता धेरै हुनु पर्छ सबैको पोल खोलिनु पर्छ सम्पती सुध्धिकरण हेर्ने नै हो भने ठुला कर्मचारी नेता झोले नेता मिडिया का ठुला नेता उध्योग पति लाई छान्बिन हुनु पर्छ
सत्य नेता भनेको यस्तो हुनुपर्छ एमाले मा यति राम्रो नेता पनि रहेछन् ।
Naman chha sir yesto charlanga bujai dinu bhyo aru jhole haru le sika buja eman bhane ko yesto hun chha 🙏🏻🙏🏻🙏🏻🙏🏻🙏🏻💐💐💐
बिचार फरक होला पाटी फरक होला तर मानवअधिकार सबैको एउटै हो प्रकाश सर को भनाइमा सहमति छौ हामी जनता रबि हामी जस्तो निमुखा जनताको आशाको दियो हो अब पनि सहि सलाम रिहा गरेन यो ठगबन्धन नालायक सरकारले भने देशभक्ति जनताले पुराएका हुन तिमीहरूलाई त्यो कुर्सीमा यै जनताले कुर्सी बाट घिसार्नै छन् हेक्का रहोस् है न्याय मुर्ति ले न्याय दिईने छन् भन्ने जनताको आशा छ
यो देश मा राम्रो मान्छे पनी रहेछ नि
Yetharta bolnu vako xa sir le
एमाले पार्टी पनि यति राम्रो भिजन भएको मान्छे हुन हुदो रहेछ बधाई छ यर्थात कुरा गर्नु भयो |
नेताभनेको यस्तो हुन पर्छ आफ्नो र अर्काको नभनि यथार्थ कुरा गर्नुभयो सलाम छ प्रकाश रोकाया ज्यू लाइ
सहि भन्नू भयाे सरले ह जुरलाइ मुरिमुरि नमन लाखौ लाख नमसकार❤❤
सही हो कुरा सत्य बोल्नु भो धन्याबाद
🙏नमन छ हजुर सर हजुरले जस्तो सत्य बाेल्नभाछ अरुलेपनि सत्य बाेल्नेहाेभने याे देश अगिबडछ कति राम्रोसँग उदारनदिनुभाछ सबैले साेच्नुपर्छ हजुरकाे जयहाेस राेक्का सर🙏
Jay rabi Jay ghanti
जनता ले किन युवा नेता चाहियो भनेको छ यसको उदाहरण रोका सर को सोचाइ हेर्नुस् त आज देखियो सुनियो एमाले मा पनि यति राम्रो बिचार विश्लेषण गरने मान्छे देखियो धन्यवाद सर
नेता भनेको यस्तो हुनुपर्छ | सहि बोल्ने भयो सलाम छ कमरेड
सहि भन्नुभयो । अहिलेकाे प्रधानमन्त्री अार जु देउवा हुन । के पि त देखाउने दाँत मात्र हाे ।
जुन सुकै पार्टीको नेताहरु भएपनि राम्रा नेताहरुको सोच र विचार राम्रै हुन्छ जो नराम्रो भ्रष्टाचारी छन् तिनीहरूको नियतमा खोट हुन्छ
Right bhanu bhyo sir
प्रकाश रोकाय ज्यु सत्य बोल्नु भयको मा मुरिमुरी धन्यबाद
वहॉं जस्तो ईमानदार र न्यायप्रेमी नेता यदि हरेक पार्टीमा हुने हो भने देशमा अन्याय, बेथिति र विकृति धेरै कम हुन सक्थ्यो । सलाम छ वहॉंलाई 🙏💐🇳🇵
very good prakash bhai jay Rabi jay ghanti jay janta ❤❤🔔🔔🔔🔔🔔🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
Rabi is an innocent. May justice for Rabi.
सही बस यस्तो बस हुनुपर्छ
रबि जस्तो नेतालाई तयस्तो साधण आम नगरिक ले के भोगे होला नेता ले सबैजनतालाइ भुसिय बनाइसके जबसम्म नेपालि जनता को बुद्दि पलाउन्न तबसम्म नेपाल राम्रो बनदैन
देश,जनता र न्यायको लागि सहि बिचार युवा नेता भनेको यस्तो हुनु पर्छ । तपाईलाई धन्यवाद ।
यसरी सत्य बोल्न सक्ने ब्यक्ती पनि हुनु हुन्छ एमाले ,काङ्ग्रेस पार्टी भित्र सम्मान छ।मान्ननिय ज्यु यहाको सकारात्मक प्रतिक्रिया को लागि
सहि बिष्लेषण नेकपा एमालेका तर्फबाट उहाँले सहि बोल्नु भयो। रबिले न्याय पाउनुपर्छ।
नेता भनेको यस्तो हुनुपर्छ। आफ्नो नेतृत्वको वदमासी प्रति सत्तिसाल भएर उभिने एमालेको एकमात्र असली नेता प्रकास रोकाया सरलाई धेरै धेरै धन्यवाद। नेता होस त यस्तो।❤
सहि भन्नू भयो यदि सम्पती सुदिकरन गर्नेहो भने सभिको छान्बिन हुनु परो तेसो गर्नेहो भने नेता कोहि बच्दैन ।
१००% सहि हो सलाम छ यो नेता लाई
नेता भनेको यस्तो निडर निश्पक्ष सत्य को पक्षमा बिम्ब जसरी बोल्ने हुनुपर्छ , धन्यवाद ❤❤❤
ने क पा एमले न पोथी न भाले उखानेलाई बिदाइ नगरे सम्म जनतालाई पीडा !भ्रष्ट र तस्कर लागि स्वर्ग भएको छ।
युवा नेता भनेको यत्तिको बिचार ब्यक्त गर्न सक्ने हुनुपर्छ । यहांको बिचारको लागी धेरैधेरै धन्यबाद 🙏
कति राम्रो कुरा गर्नुभयो सारै चित्त बुझो
Neta vanay ko yesto hunue parxa 100%sahi bislesan parkash sir ko ❤❤❤❤salute xa ❤❤❤jaja ravi lamichhane ❤❤❤❤
Hajur bichar good 💯💯💯💯💯💯💯💯💯👍🌹💯💯💯💯💯💯💯💯💯💯💯💯💯💯💯
सरकार र ठूला पार्टिनै रबिको पछि यस्तरि किन लागेका ? यस्तो अन्याय गर्न हुन्छ ?
रबिले के बिगारे ?
जुनसुकै ब्यक्ती माथी पनि नियोजित तरिकाले आक्रमण भएको देख्दा मानवता भएको ब्यक्ती मोजाले बोल्न सक्छ।सक्नु पर्छ।
Yes bother namaskar God bless u Rabi da
एस्ता सत्य बोलने व्यक्ति एमाले कसरी भए ? अब सत्य कूरा बोलदा भोली एमालेले कारवाही गरेको सुन्न न परोस?
ओ लि ले भोलि कारबाही गर्छ ।
RaBi❤🎉
अब पाटि हैन राम्रो नेता छान्नु पर्दछ ।अनिमात्र देशकाे बिकास हुन्छ।
100%agree with you
सबै नेत को सोच तपाई जस्तो हुनुपर्छ
सहि बाेल्नु भयाे रबी लामीछाने काे मात्रै हाेईना नाम आएकाे सबैकाे छानबिन हुनुपर्छ 🙏
साच्चै माक्सवादी नेता चै यी मात्रै देखियो।
नीति अनुसार को नियत भएको सच्चा इमानदार, बफादार प्रष्ट हाम्रो नेतालाई हृदय देखिनै सम्मान गर्छु।राष्टबादि लाल सलाम प्रकाश रोका कमरेड लाई।
नेताकाे साेच र भावना यस्ताे हुनु पर्छ।तपाईंको साेचलाई सलाम छ।
एमालेमा राम्रा मान्छे पनि रहेछन् भन्ने उदाहरण भाण भयो सलाम छ👍️🤟🙏
नेता भनेको त यस्तोपो हुनुपर्छत याहालाइ म्मेरो सलामछ।🙏🙏
एस्तै यथार्थ कुरागर्न सक्नुपर्छ,नेताभएर ,धन्यवाद छ,
नेता भनेको यस्तो पो रोकाया सर लाई युबा नेता मान्नु पर्दछ ❤❤❤❤❤❤
पार्टी हैन सत्य असत्यमा बोल्ने युवा नमन।
एमाले मा यति राम्रो सोच भएका नेता पनि रहेछन धन्यवाद
प्रकाश रोकाया जी स्पष्ट र स्वतन्त्र कुरा बोल्नु भा छ ।धन्यवाद ।
नेताभनेको यस्तो हुनुपर्छ अबको देशचलाउने जिम्मा हजुरलाई जनताले दिनेछन प्रकाश जि
Enough is enough corrupt sarkar, kaski police, kantipur etc
Yamale ma पहिलो पटक यत्ति राम्रो सोच भएको young नेता dekhe नमन् छ hajur lai
यस्तो बिचार नेपाली नेतामा बिरलै पाईन्छ । झोले नेता भन्दा फरक बिचार को लागी सलाम छ तपाईं लाई ।
100% सहि सत्य निश्पक्क्ष्य विश्लेषण नेता भनेको यस्तो हुनुपर्छ 🙏🙏
साचो सत्ते बोलेकोमा धेरै धेरै धनेबाद नेता भनेको ऐस्ते हुनु परछ❤❤❤❤
Jay ghanti Jay Mr Rabi Jay Nepal ❤❤❤
युबा र बुझेका ब्यक्तिले असह्य भयर हिम्मत गर्नु भयो रबि माथी अत्याचार गरेको हो सरकारले भनेर बोल्नु भयो यमालेकै नेता भयर भने अरु आम जनता ले रबिमाथी अत्याचार गरेकै हो सरकारले भन्नु सहि हो
हजुरलाई धेरै धेरै सलाम छ ।
Great leader!
एमालेको नेतृत्व यस्ताले गर्नुपर्छ।
आहा कति राम्रो बिचार नेता ज्यु।आम जनताको आवाज पनि यही हो।🙏🙏🙏🌹🌹🌹🇳🇵🇳🇵🇳🇵
एकदम सही कुरा गर्नुभयो। यसैगरी सबैले भन्दा अफर गर्दिनुपर्छ। केपी चोरको मलाई मन्त्री रमेश लेखकको मुर्दाबाद पार्टी
मानवता देखाएकाेमा धन्यवाद सर
❤एमालेको पाटी अधेक्ष बन्न लायक रहेछन यी दाई
भित्र भित्रै येमाले का तल्लो स्तर को नेता हरु ले प्रचण्ड लाई अध्यक्ष मान्न थाली सके।
आफ्नो आर्का नभनि सबि बिस्लेसन गर्नु भयो । सबै भन्दा बढी आफ्नो दल को ठग लाइ भन्न्नु भयो सहि हो सर न तपाइ जस्तो नेता हुनु पर्छ सब 😘😘 रबि माथि कम्पनि एन लाग्न पर्ने तर सरकार आफै जबर्जस्ती लागि परेको छ । न्यायाधीश तै माथि म्याद को म्याद थपेको छ शंका लाग्दै छ । पुर्ब योजना मा रबि लाइ जेल हालिदै छ 😐️ यो देश को अदालत अन्तिम आस्था हो नेपालि जनता को जुन दिन अदालत माथि बिश्वास हुदैन त्यो दिन देस मा अस्तबस्थ हुन्छ । सबै सम्रचना माथि हमला हुने वाला छ 😥😐️
नेता एमालेभयपनि कुरा यक्दम ठिकहो हजुर
यस्तो राम्रो सोच भएका नेता पनि रैछ्न❤नेकपा एमालेमा यहिले आएर भोट खेरा गयन जस्तो लाग्यो
यक सच्चा निस्पक्ष्र युवा नेता सलाम छ ।
Yuwa A Ma Le Neta lai Salam 🙏100 % sahi Bisleshan
अति असल अनि अति उच्च नेता ❤
यस्ता नेतालाई एमाले ले कहिल्यै अबसर दिदैंन ❤❤
तर दलाल पुजि😂 पुती😂 नभन्या भा हुने क्या,😂😂😂,
रबि प्रति को सम्मान र आफ्नो पार्टी प्रति को कटाक्ष १००%सहि छ❤
आज आएर एमाले मा पनि राम्रा नेता रहेछन् भन्ने महसुस भयो। यो सरकारले रवि दाइलाई प्रतिशोध साँचेकै हो।
Prakash jii today you hit the 💅 🔨 nail on the head of present situations, Great analysis 👍 👏 👌
ओहो एस्तो सोच बिचार अनि भिजन भाको नेता पनि रहेछ
सलाम छ हजुर लाई हजुर जस्तो नेता को अति आबश्यक छ नेपाल देश अनि हामी नेपाली लाई जय होस हजुर को
प्रकाश राेकाया ज्यु तपाईंलाई धन्यवाद छ,अरुलाई चैं हैन,है,