#live_dohori
ฝัง
- เผยแพร่เมื่อ 7 ก.พ. 2025
- #live_dohori अहिले सम्मकै रमाइलो रोइला गीत | तीन साल नौतुनामा | NEW LIVE DOHORI 2081 |
======================
Original Song : TINSAL AMERICA
Singer : INDRA GC
Lyrics : Shiva Hamal
Music: INDRA GC
Original Video : • Tinsal America Tinsal ...
==========================
#indragc
#shilaale
#dhadingebhale
#sagarbc
#roilasong
#nepalimusic
#minabudathoki
🎼 Nach Gan Rodhighar Presents
=======================================
Lead Singer:
🎤 INDRA GC, Sagar BC, Nabaraj Kapri(Dhadinge bhale) & Yan Prasad
VS
🎤 Shila Ale, Mina Budathoki & Sharmila BC
🎼Dedicated To
=============
Padam Bahadur GC
Late Shiva Kumari GC
=======================================
Musician Team :
♬ Sarangi : Rajesh Gandarbha
♬ Keyboard : Umesh Shrestha
♬ Flute : Bishnu Ranabhat
♬ Madal : Mahendra Tiwari
♬ Madal : Om Bikram Hamal
TechnicalTeam :
🎥 Camera:
🎥 Avi Jung Shai
🎥 Bharat
Recordist
♬ Aajun Birahi Sharma
लाईभ बाजामा रमाईला लोक तथा दोहोरी गितहरु सुन्न र हेर्नका लागि हाम्रो युटुब च्यानल Nachgan Rodhighar लाई Subscribe गर्न नभुल्नुहोला । साथै यस च्यानलमा रहेका नयाँ पुराना सबै भिडियोहरुलाई लाईक कमेन्ट सेयर गर्न नभुल्नुहोला ।
All rights of this video is with Nachgan Rodighar
यस च्यानलमा रहेका गीत, संगीत तथा Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचलित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ ।
तीन साल नौतुनामा तीन साल घुमे चाईना मा, कति मिठो मीठो शब्द आहा ।
तपाईँहरू सबैलाई धेरै धेरै धन्यवाद एकदम राम्रो एकदम राम्रो छ तपाईँहरूले भनेको गीत
आहा कति रमाइलो होला यो दोहोरि हेर्न समय मिलेको छैन अब राति हेर्छु बाकि कमेन्ट हेरे पछि सम्पुर्ण टिम लाइ धेरै धेरै धन्यवाद !❤❤❤❤विशेष धन्यवाद ,विशेष माया ,विशेष सम्मन मेरो आदरणीय दाइ ईन्द्र जि सि ज्यु लाइ!बाकि हेरे पछि❤❤❤
thank you mero bhai bishal
Pp
sagar king , indra dai lagayet team bbl ❤
in the jcg तपाई त एकदम राम्रो भन्नुहुँदो रहेछ। प्लिज म अमेरिकामा छु एकचोटी कुरा गर
धेरै रमाइलो छ।बधाई सबैजनालाई🌹🌹🌹!!
Yan sir super ❤❤❤❤❤
Sarai dami lay geet......ani sagar ra vale ko sabda 🎉🎉🎉🎉🎉🎉 badhai xa all teem lai
kati mitho geet ho!
आज कति रमाइलो दोहोरि बल्ल बल्ल अहिले हेर्न पाइयो धेरै धेरै धन्यवाद यो सम्पुर्ण टिम लाइ तर sankar sir balchandra sir suman sir tara bahi chutaunu vo indra दाइ !तर पनि दोहोरि सारै रमाइलो छ इन्द्र दाइ भए भने दोहोरी हेर्ना को मज्ज अलग्गै आउछ जय होस ईन्द्र दाइ हजुर को तर हाम्रो माया सय मा सय होस❤❤❤❤
बडो रमाइलो भाका
Nice song यस्तै यस्तै गित लिएर आउनुहोस् इन्द्र दाइ। best of luck dai
आहा कति राम्रो रोइला गित स्वरका धनी सागर येन भाले शिला शमिला मिना इन्द्र भाइ शुभ कामना❤️❤️
Sarai ramailo dohori❤❤❤❤
damiiiii indra dai
आहा सारै रमाइलो दोहोरी ।🌹🌹🌱🌱🌷🌼🌼
Khatra ramoilo dohori
Super
ला आजको दोहोरी राम्रो लाग्यो रो भा भाका
Aaha sarai ramailo😄❤❤❤❤
अति रमाइलो दोहोरी ।🙏
कस्तो रमाईलो दोहोरी सागर बेस्ट
Very nice dohori song and voice.
आहा कति रमाइलो दोहोरी नाचुम नाचुम लग्यो💃💃💃🙏🙏
कति रमाईलो❤❤🇦🇪🇦🇪
Mat sagar ji dekher aako hu natra jastee ramro vayani na vayani herideen best sagar ji
Sagar❤
Niceeeeee
Super 😍😍😍😍😍😢🎉🎉🎉🎉so lovly
❤❤❤❤❤❤
🎉🎉🎉🎉🎉🎉
❤❤❤🎉❤❤❤❤🎉❤
🎉🎉🎉🎉🎉🎉🎉❤❤❤❤❤❤❤❤❤
gajab
शिलाजी तपाईँलाई मैले चिन्छु।तपाईँ एयरपोर्टमा पनि आउनुभएको छम त्यही जब हुँदाखेरि भेट भाछ
यो भाकामा राजु परियार दाइ लाइ हेर्न सकिन्छ कि हजार
गित सुन्दै जादा अलि सब्द्द हरु भद्दा भएको जस्तो लाग्यो भाका को त कुरै नगरौ सात दिन सात रात गाउदा पनि न अघाउने हो
❤❤❤❤❤❤❤❤🎉🎉🎉🎉🎉🎉🎉🎉😂😂😂😂😂😂
Sagar bc ❤🎉❤🎉❤ Sima ji ❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤
😂😂😂
😷😷😷😷💙💙💙💙💚💚💚💚💚💚💚👌👌👌👌👌🙏🙏🙏🙏
@radhika Gautama 6464:आहा 🌹सबैको🌺माया💐मिलोस💖भगवानको🌷आशिषमिलोस🌺कहिले💖पनि💚कसैको💚मायाको🥀कमी💕नहोस🌺अझै🪷 सफलतको🥀शुभकामना🥰🥰🥰🥀🙏♥️♥️🙏🙏
Very nice ❤❤❤❤
❤❤❤❤
❤❤❤❤❤❤❤
❤❤❤
❤❤❤❤❤
❤❤❤❤
❤❤❤❤