रविको अभिब्यक्तिले कांग्रेस नेताहरुको निदहराम - NEWS24 TV

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 19 พ.ค. 2024
  • नेकपा माओवादी केन्द्रका अध्यक्ष एवम् प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सत्ता समिकरण बदलेपछि सत्ताबाट बाहिरिएको नेपाली कांग्रेस यतिबेला सरकारसँग चिढिएको छ । सहकारी ठगी प्रकरणबारे संसदीय छानबिन समिति बनाउनुपर्ने एक सुत्रीय मागमा रहेको कांग्रेस गृहमन्त्री रवि लामिछानेले संसदमा दिएको अभिब्यक्तिपछि झनै चिढिएको हो । गृहमन्त्री लामिछानेको अभिब्यक्तिबाट आक्रोशित बनेको कांग्रेसले सभामुखको भूमिकामाथि पनि प्रश्न उठाएको छ ।
    SUBSCRIBE:
    / news24tvchannel
    / nbcnepal
    www.tiktok.com/@news24np?lang=en
    WEBSITE : www.news24nepal.tv
    #News24Nepal #SidhaKuraJanataSanga #PowerNews #Shorts

ความคิดเห็น • 37

  • @podverse69
    @podverse69 23 วันที่ผ่านมา +5

    रबि सर कति पनि विचलित नभै यसरीनै खुशी हुदै अगाडी बढ्नु होला । हामी तपाइको साथमा छौ । देशले पाएको एउटा सपुत हो तपाई । तपाई हाम्रो आशाको किरण हुनुहुन्छ । जय घण्टी ।

  • @shyambhattarai3731
    @shyambhattarai3731 24 วันที่ผ่านมา +16

    फाइल खोल्नेहो भने ९९% कांग्रेसी जेल जाने पक्का छ।।

  • @MagarVlog5
    @MagarVlog5 24 วันที่ผ่านมา +6

    रवि को गैर जिम्बेवार हैन एकदम सही बोलेको छ तर रविको कुराले कांग्रेस को ढयाङ्ग्रो चै बजेको छ

  • @shyambhattarai3731
    @shyambhattarai3731 24 วันที่ผ่านมา +7

    भ्रष्ट कांग्रेसको ध्यानाकर्षण हुनुको कुनै औचित्य छैन।।।

  • @chakgurung3175
    @chakgurung3175 24 วันที่ผ่านมา +2

    रबि जि अब यिनिहरूलाई छनबिन होइन सोझै काठघरामा उभ्याउनु पर्छ, सारै बढी भयो

  • @ShitalKumarChharapane-uq8mc
    @ShitalKumarChharapane-uq8mc 24 วันที่ผ่านมา +2

    Rabi Desh Ra Jantaa KO chhoro Ho.

  • @chakgurung3175
    @chakgurung3175 24 วันที่ผ่านมา +2

    ऐ साईला आज भाखा कतातिर लाने हो, संसद भवन तिर रे त्यत घाँस पाउँछ , आजै पनि फट्टफुट्ट पाउम्हछ नत्र काठमाडौ जस्तो महुँग‍ कहाँ बस्न सकिन्छ

  • @jagannathadhikari9840
    @jagannathadhikari9840 23 วันที่ผ่านมา

    यकदम राम्रो

  • @rambahaduradhikari2817
    @rambahaduradhikari2817 23 วันที่ผ่านมา

    दुरि भए पनि केहि ख्यासीदैन ा

  • @completenepal238
    @completenepal238 23 วันที่ผ่านมา +1

    सम्सदमा दुनियाको सभ्य समाजले देख्दा लाज लाग्ने गरि कालो काग्रेसी लाखुहरुले अस्ति सम्सदमा देखाएको जङ्ली शैली घोर खेद जनक छ!

  • @harrimal7779
    @harrimal7779 24 วันที่ผ่านมา +1

    काङ्ग्रेसको अब दिन सकिय

  • @LimbuPrakash-jz7rz
    @LimbuPrakash-jz7rz 23 วันที่ผ่านมา +1

    कांग्रेस मात्र एउटा एस्तो पार्टी हो जसलाई देश र जनता को माया छ। देश मा बिकास चाहन्छ दलाल तस्करी हत्याहिंसा आतंक ठग हरुलाई पुरै सखाप पारेर भाबिपुस्ता को सुनौलो भबिस्य परिकल्पना गर्छ। यो कुरा जनता ले कहिले बुज्ने? 😢

  • @chakgurung3175
    @chakgurung3175 24 วันที่ผ่านมา +1

    गनगन को सय चोट रबि को एकचोट भनेको यहि हो

  • @gopalbasnet9075
    @gopalbasnet9075 23 วันที่ผ่านมา +1

    देश लुट्न जन्ता लुट्न देश कंगाल बनाउन र देशलाइ बिदेशीको रणभुमि बनाउन खोज्न प्रमुख दल काउरेस नै हो

  • @premshrestha1343
    @premshrestha1343 24 วันที่ผ่านมา +1

    पानीमा भिजेको मुसा जस्तो भयो गगने.....

  • @harrimal7779
    @harrimal7779 24 วันที่ผ่านมา +1

    झन बाख्रा को त के कुरा गर्नी बाघले खानी भयो बाख्रा को पाठो लाई

  • @harrimal7779
    @harrimal7779 24 วันที่ผ่านมา +1

    तिम्रो कुराले केही नापिनी वाला छैन रमेस लेखक

  • @rambahaduradhikari2817
    @rambahaduradhikari2817 23 วันที่ผ่านมา

    नभए को त केही छैन सबै गरेकै हौ

  • @David_kshetry2600
    @David_kshetry2600 23 วันที่ผ่านมา +1

    kangress darako xa ...Ravi dai agadi badnus janta satha maa xana

  • @MurariThapaliya-oz9hs
    @MurariThapaliya-oz9hs 23 วันที่ผ่านมา

    नेका बेकार किन भने छानबीन गर्ने कुरा गर्दा किन अग्र पंतिमा बस्न सकेन,कारण हुन सक्छ भन्ने चासोको बिषय नेपाली जनमानस मा रहनु स्वभाविक नै हो।

  • @bhojbahadursubedi4241
    @bhojbahadursubedi4241 24 วันที่ผ่านมา +1

    Tapai lai bolna lax lagdaina

  • @akcnp7
    @akcnp7 24 วันที่ผ่านมา +2

    Bhakra paxi lagayat congress haru sakisake ab jati garxau gara 84 samma ho timiharuko pad

  • @user-hk5fp3mi6h
    @user-hk5fp3mi6h 23 วันที่ผ่านมา +1

    Laj pacheko parti bhaneko congres ho jasto lago

  • @BhojrajBhusal-re1qx
    @BhojrajBhusal-re1qx 23 วันที่ผ่านมา

    नापिस रमेसे

  • @BhojrajBhusal-re1qx
    @BhojrajBhusal-re1qx 23 วันที่ผ่านมา +1

    तिमी भ्रस्टलाइ पखन तिम्रो हालत के हुन्छ तिम्ले देस खान मिल्छ डाका हौ

  • @user-ww9ut4yy7y
    @user-ww9ut4yy7y 24 วันที่ผ่านมา +2

    बाखा् चोरहरू

  • @bishnupaudel1443
    @bishnupaudel1443 23 วันที่ผ่านมา +1

    Nalayk.kagresi

  • @sitagurung3518
    @sitagurung3518 23 วันที่ผ่านมา

    Hi gagane vrastachari ji jhuta ko din gaya

  • @sitaneupane3970
    @sitaneupane3970 23 วันที่ผ่านมา +1

    तिमीहरुको अाैचित्य नेपाली जनताले बुझिसके कंरेसको कालो कर्तुत

  • @sitagurung3518
    @sitagurung3518 23 วันที่ผ่านมา

    Hello congresi gunda vrastachari jeu haru ho timiharu ko jhut ko din gaya

  • @KushalRegmi-qx7ph
    @KushalRegmi-qx7ph 24 วันที่ผ่านมา +5

    Good gagan thapa