संसदमा भाँडभैलो:मर्यादा पालकले बोकेपछि रामहरी आक्रोशित !रवीलाई गिरिबन्धुको दवाब:लफडा झन् झन् बढ्यो !

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 19 พ.ค. 2024
  • #headlinenepal #sanjeeb #rabilamichhane #pmprachanda #kpoli #sansad #ramharikhatiwada
    संसदमा भाँडभैलो:मर्यादा पालकले बोकेपछि रामहरी आक्रोशित !रवीलाई गिरिबन्धुको दवाब:लफडा झन् झन् बढ्यो !
    👉Headlines Nepal Presents:
    Program: Headline Bishesh
    Presenter: Sanjeeb Regmi
    Guest:
    Camera: Ratan Sunar
    Edit: Ratan Sunar
    👉Subscribe Headline Nepal: shorturl.at/lKQW5
    👉Follow Headline Nepal
    Facebook: / headlinenepal
    Twitter: / headlinenepal
    TH-cam: shorturl.at/lKQW5
    👉Note:
    Using this video on other channels and social sites without prior permission will be strictly prohibited. (Embedding on the website is allowed).

ความคิดเห็น • 407

  • @nitaraut3710
    @nitaraut3710 13 วันที่ผ่านมา +9

    दुई महिना सम्म संसद अबुरोध गर्दा पनि पुगेन, सरकारले जे गरे सहि गरे जय नेपाल🇳🇵

  • @shantikokhojima6040
    @shantikokhojima6040 13 วันที่ผ่านมา +48

    कालो कांग्रेस को भ्रष्टहरु सबैलाई जेल को
    हावा खुलाउनु होस् गृहमन्त्री ज्यु हामी ३ करोड
    नेपाली जनता तपाईको साथमा छौं जय घण्टी🔔

    • @thapagyan4680
      @thapagyan4680 13 วันที่ผ่านมา +2

      Parkha congress matra hoina maobadi aamale rastriya sawtantra party ani sabai thula sana party haru sabai sakhap ani jail janxan Raja aauna deu

    • @user-wu6ui8mn4o
      @user-wu6ui8mn4o 13 วันที่ผ่านมา

      धेरै नखोकेको राम्रो आफ्नो बारेमा सोच्नुस 3 करोड्को जिम्मा नलिनुस

  • @bishnubk3822
    @bishnubk3822 13 วันที่ผ่านมา +100

    चोरेर खाने बानी लागेको कांग्रेसलाई नेपालदेखि पत्ता साफ गर्नुपर्छ।

    • @suraz555
      @suraz555 13 วันที่ผ่านมา +1

      सहि कुरा भन्नुभो

    • @takeme691
      @takeme691 13 วันที่ผ่านมา

      Tero bau ley saff garxa chikney

  • @raiman9921
    @raiman9921 13 วันที่ผ่านมา +12

    गिरिबन्धु,भुटानी शरणार्थी,ललिता निवास,सबै काण्ड सबैको निस्पक्ष्य छान्बिन होस।

  • @Tmglok
    @Tmglok 13 วันที่ผ่านมา +6

    भागा भाग छ भाउजू हरुको अनि रबिको राजिनामा माग्नु स्वभाबिकनै हो देवर बाबू हरुले 😃😃😃😃

  • @kajipariyar5065
    @kajipariyar5065 13 วันที่ผ่านมา +12

    यो काङ्ग्रेस लाई भगाउनु पर्छ

  • @user-hd2ur1hd8f
    @user-hd2ur1hd8f 13 วันที่ผ่านมา +52

    कालो काङ्ग्रेस रिप प्रचण्ड जिन्दावाद ❤❤❤

  • @uddhavsubedi5237
    @uddhavsubedi5237 13 วันที่ผ่านมา +8

    भाउजुबचाउनु तिरभन्दापनी घडिचोर कोउपाधी हटाउनेतिर लाग काग्रेस ।

  • @kamalbahadurkhatri2781
    @kamalbahadurkhatri2781 13 วันที่ผ่านมา +6

    रोलेक्स घडी को चर्तिकला देखियो😮

  • @kavitaupreti854
    @kavitaupreti854 13 วันที่ผ่านมา +9

    कालो काङ्ग्रेस मुर्दाबाद प्रचण्ड सरकार जिन्दाबाद👍️👍️✊✊✊✊✊

  • @manrajsunar4230
    @manrajsunar4230 13 วันที่ผ่านมา +9

    काङ्ग्रेस अब सकिने मेसो हो अरु केही होइन यत्रो जात्रा गर्न जरुरी छैन। कुनै पनि पाटीले ले विश्वासको मत नदिएपछि विश्वासको म लिनु प्रधानमन्त्रीको अधिकार हो। बेकारको बकवास नगरे पनि हुन्छ कांग्रेसले

  • @rashmipandit9772
    @rashmipandit9772 13 วันที่ผ่านมา +7

    मन्त्रि खानलाई अा बसेकाे थियाे हाेला ज्ञानेन्द्र शाहि जिल्ल पर्नु भाे।काङ्ग्रेसी सङ्ग पार्टी यकता गरे पनि हुन्छ।

  • @Tmglok
    @Tmglok 13 วันที่ผ่านมา +3

    तिहासमै नेपाली कांग्रेस गरेका केही महान कार्यहरुको संक्षिप्त सूचि ........
    १) २००३ मा भारतीय नेताहरुको रोहबरमा भारतीय झन्डा मुनि बसेर भारतको लागि काम गर्छौ भनि सपत खाएर पाटि खोल्ने काग्रेस
    २) २००७ देखि भारतीय राजदुत लाई नेपालको मन्त्री परिसदमा अनिवार्य उपस्थिति गराउने काग्रेस
    ३) पहिले भारतीय राजदुतावास मा छलफल गरेर पछि मन्त्री परिसद बैठक तय गराउने काग्रेस
    ४) २०११ मा कोसि भारत लाई बेच्ने काग्रेस
    ५) २०१५ गन्डकी बेची खाने काग्रेस
    ६) चिन सँग नजिक हुदा भारत रिसाउछ भन्ने काग्रेस
    ७) देशका नदि नाला भारतलाई बेचे को बेचेई गर्दा २०१७ मा राजा महेन्द्र ले लात हानेर जेल कोचिएको काग्रेस
    ८) २०३१ सालमा भारत ले दिएको ३२ लाख बोकेर नेपालमा मान्छे मार्न लगाउने काग्रेस
    ९) २०४५ मा भारतीयहरुलाई नाकाबन्दि लगाउ भन्ने काग्रेस
    १०) २०४६ मा ४२ करोड भारु भारतीय धोतिहहुर बाट भिक मागि ४७ सालको चुनाब मा बहुमत ल्याउने काग्रेस
    ११) गन्डकि भारतलाई बेचेर खाने काग्रेस
    १२)३६ ओटा कलकारखाना कौडिको भाउमा बेचेर खाने काग्रेस
    १३) १५ ओटा उद्योग हरु लाई निजिकरणको अभियान भन्दै भटा भट बन्द गराउने काग्रेस
    १४) २०४७ साल बाट भुपरिबेष्टित नेपाल लाई भारतबेष्टित बनाउने काग्रेस
    १५) कर्णाली बेची खाने काङ्ग्रेस
    १६) टनकपुर बेचि खाने काङ्ग्रेस
    १७) सुस्ता लगायतका सिमा बेची खाने काङ्ग्रेस
    १८) पेलेनै बेची खाने (लाउडा कान्ड) काङ्रेस
    १९) भयका कलकारखाना बेची खाने काङ्ग्रेस
    २०) प्रमाणिात भ्रष्टाचारिलाई ११९ किलोको मालाले स्वागत गर्ने काङ्ग्रेस
    २१) प्रमाणिात भ्रस्टाचारिलाई जिताउने काङ्रेस
    २२) भुकम्प पीडितका लागि आयको जस्ता पाता खाने काङ्ग्रेस
    २३) भुकम्प पिडितका आखामा छारो हालेर आफ्ना भ्रष्टाचार खुमे गोबिन्दे जस्ता नेताहरुलाई २० देखि ३५ लाख बाडने काङ्रेस
    २४) भुकम्प पीडितले चिउरा नपायको बेला दसै खर्चको नाममा ३अरब बाडने (त्यो पनि आफ्ना नेतालाई मात्र) काङ्रेस
    २५) भारतलाई गाली गर्ने नेपाली मूर्ख भन्ने काङ्ग्रेस
    २६) हामी तपाईं हरु कै (भारतकै ) छोरा हौ तपाईं (भारत ) हरु जे जे भन्छौ त्यहि गर्छौ भन्ने काङ्रेस,
    २७) भारत बिरोधि गतिविधि बढेकोमा चिन्तितछौ भन्ने काग्रेस
    २८ ) ३५करोडका भुकम्प पिडितका त्रिपाल बेचेर खाने काग्रेस ।
    २९) मोदि को पुत्ला जलाए कार्बाहि गर्छौ भन्ने काग्रेस
    ३०) भारत ले ५महिना नाकाबन्दि गर्दा नाकाबन्दि होईन भन्ने काग्रेस ।
    ३१) अदालतमा भ्रष्टाचार हरुलाई टपक्क टिपेर राख्ने काग्रेस
    ३२) ९३ करोड भारुको लोभमा नेपालको सम्बिधान रोक्न खोज्ने काग्रेस ।
    ३३) फाष्ट ट्रयाक सरकार ले आफै बनाउने होईन भारतिय प्रभुलाई ठेक्का दिनु पर्छ भन्ने काग्रेस
    ३४) फाष्ट ट्रयाकमा ४० अरब भ्रष्टाचार गर्न खोज्ने काग्रेस ।
    ३५) महाकालि कालापानि भारतलाई बेचेर खाने काग्रेस
    ३६) एरोप्लेन अपरहण गरि ३० लाख लुट्ने लुटेरा काग्रेस
    ३७) नेपाल स्थित भारतीय राजदुत को दिनका ७ चोटि तेल मालिस गर्ने काग्रेस ।
    ३८)माथिल्लो कर्णाली रास्ट्रघाती सम्झौता गर्ने काङ्रेस !!
    अब यति कुरा थाहा पाए पछि पनि के को बिकल्प छैन भन्नु कान्ग्रेस को कत्ति को मुर्खता हो?

  • @SDPElectricPlumber
    @SDPElectricPlumber 13 วันที่ผ่านมา +2

    रवि लामिछाने जिको कुरा ठीक हो साथीहरु 🥰🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵 कामै नलाग्ने नेपाली कांग्रेस भ्रष्टाचारी पार्टी हो साथीहरु 🥰🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵

  • @sebantkhadka8903
    @sebantkhadka8903 13 วันที่ผ่านมา +6

    भ्रष्टाचारीहरुको असली रुप देखाउँदै छ काङ्ग्रेस ले थुक्क काङ्ग्रेस का नेताहरु।

  • @thapakamal764
    @thapakamal764 13 วันที่ผ่านมา +8

    बेइजत को भारी खतिवडा तिमिले सारा ओखलढुंगा को इजत फालेउ

  • @shantapokharel66
    @shantapokharel66 13 วันที่ผ่านมา +53

    घडिको पनि देखियो चल्तिकरा।।।काङ्ग्रेसको सत्ताको लोलुपता ,लालचा ,इस्या अनि त्रासले सब नाट्क देखाका हुन। बधाई छ सम्माननिय प्रधानमन्त्री ज्यु बिस्वासको मत लिनु भएकोमा।।।यी पत्रुकारहरु खाली रबिलाइ मात्र खेद्छ्न।।

    • @manil622
      @manil622 13 วันที่ผ่านมา

      ❤pq @@

  • @Birunepali-ji1jz
    @Birunepali-ji1jz 13 วันที่ผ่านมา +8

    जबसम्म रा स पा काे एकल सरकार हुदैन तबसम्म यस्तै हाे ८४ मा रा स पा काे सरकार बनाउनेछ अनि हेर रवि काे कमाल जय रवि

  • @tamangrana9923
    @tamangrana9923 13 วันที่ผ่านมา +40

    भाउजुको बचाउनकै लागि देवारहरुको त्यो हर्कत कति लज्जास्पद ।

  • @user-wu6ui8mn4o
    @user-wu6ui8mn4o 13 วันที่ผ่านมา +6

    नेपालको सम्पुर्ण नेता हरु लाई हार्दिक श्रद्धाञ्जली

  • @baldevbhatta022
    @baldevbhatta022 13 วันที่ผ่านมา +4

    नेपालका भ्रस्टाचारी माथी कार्वाही हुन असम्भव सबै अन्य देशद्वारा परिचालन हुन यो तन्त्रमा

  • @arjunrijal9090
    @arjunrijal9090 13 วันที่ผ่านมา +8

    ज्ञानेन्द्र जी, सभामुखले अझै 22 दिन संसदमा रमिता गर्न दिनुपर्थ्यो ?

  • @rupeshthapa3988
    @rupeshthapa3988 13 วันที่ผ่านมา +6

    हामी नेपाली जनता सचेत बनौ र ८४ मा काङ्ग्रेसको पत्तासाफ गरौ। गरिब दुखि जनताले तिरेको कर बाट भत्ता खायर नाराबाजी, सांसद अबरुद्ध गर्न पाईदैन।

  • @fdfghdfhfdrujkg3996
    @fdfghdfhfdrujkg3996 13 วันที่ผ่านมา +1

    परधान मन्त्री जिउ लाई धेरै धेरै बधाई छ🙏🙏🙏🙏🙏

  • @ratnabahadurbogati1333
    @ratnabahadurbogati1333 13 วันที่ผ่านมา +10

    यो नेपाली काङ्ग्रेस भारत को ईसारामा चलेबो छ

  • @pappuroy1915
    @pappuroy1915 13 วันที่ผ่านมา +4

    एत्रो दिन काह थियो अहिले मजा लिन आएको छ यो सबै नेता हरू

  • @KarnaPyakurel-bq4wq
    @KarnaPyakurel-bq4wq 13 วันที่ผ่านมา +34

    बिदेसी एकेन्ड गगन थापा।

  • @user-hc9ql7ml9t
    @user-hc9ql7ml9t 13 วันที่ผ่านมา +17

    यो जाठो कालो काङ्ग्रेस लाई पेलेरै काम गरे नि के हुदैन पत्रकार हरुले दुईमहिना देखि संसद चल्न नदिएको काङ्ग्रेस लाई किन देख्दैन आज जाबो बिस्वासको मत लिदा के बिदि प्रश्न सोधेको

  • @bhupumagarbhupumagar1683
    @bhupumagarbhupumagar1683 13 วันที่ผ่านมา +5

    रामहरि भन्ने पशुनै रैछनि

  • @jitrajrana
    @jitrajrana 13 วันที่ผ่านมา +2

    सँसदिय ब्यबस्थामा प्रतिपक्ष दल उभिएको अबस्थामा सँसदकाे कुनै पनि कार्य अगाडि बढाउन मिल्दैन । तर प्रतिपक्ष वेल घेराउ गरिरहेकाे बेला कार्य अगाडि बढाउनु सभामुख र सरकार तानाशाही अधिनायकबाद तर्फ उन्मुख भएको देखिन्छ ।

  • @sanutamang2292
    @sanutamang2292 13 วันที่ผ่านมา +19

    जेगरीयाे सरकार पक्षले राम्रो गरियो धन्यवाद सरकार याे कालाे कंग्रेस हाे देश घाति देशको दलाल कंग्रेस

  • @kumarnepali6839
    @kumarnepali6839 13 วันที่ผ่านมา +13

    काङ्ग्रेसको कान्छो भाइ हो राप्रपा त्यसैले खुब काध थापेका छन।सत्ता पाउने दाउमा छ राप्रपा र काङ्ग्रेस।राजा भन्दै आउने र जनतालाइ लुटपाट गर्ने हो

  • @user-bm1lo7wj8e
    @user-bm1lo7wj8e 13 วันที่ผ่านมา +8

    लुटेरा कालाे काङ्ग्रेसीकाे नाङ्गो नाच देखाउनेलाइ यसरी नै सरकारले पाेल्नु पर्छ ।

  • @KarnaPyakurel-bq4wq
    @KarnaPyakurel-bq4wq 13 วันที่ผ่านมา +21

    हिरीबन्धु चिया बगानको को पनि कार्बाइ जसरू हुन्छ चिम्ता गर्नु प्रदइन यदि रबिको बहुमत को सरकार बनेमा।

  • @BabiTimilsina
    @BabiTimilsina 13 วันที่ผ่านมา +22

    यो मेरो जवाफ ज्ञानेन्द्र शाहीजीलाई उहाँले आज सभामुखलाई कुनै कार्यकर्ताको रुपमा देख्नुभयो रे पार्टीको मैले पनि उहाँलाई कांग्रेसको पार्टीको कार्यकर्ताको रुपमा देखिन्। राप्रपाको संसद हैन।

    • @DineshsinghBohara-jt5xu
      @DineshsinghBohara-jt5xu 13 วันที่ผ่านมา +1

      💯 right kuro

    • @saren9133
      @saren9133 13 วันที่ผ่านมา

      100% Right 😂😂😂😂Rajabadi ho

  • @user-lq6gx1gk9h
    @user-lq6gx1gk9h 13 วันที่ผ่านมา +10

    यो देशमा जङ्ग बहादुर चाइयो अब

  • @birbahadur6107
    @birbahadur6107 13 วันที่ผ่านมา +6

    सोच बीचार गर्दा गहीराइ मा पूगदा कांग्रेस र राप्रपा भारत को इसारामा 17,साल दोहोरयादै जसतो छ लोकतन्त्र जनता को सोतनतरता को हत्या गरी सत्ता हत्यारा को चरण मा बूजाउने षणेनतर हो जसतो लागयो

  • @bgchannel7128
    @bgchannel7128 13 วันที่ผ่านมา +5

    कांग्रेस लाई नि राप्रबा ले उचालेको छ

  • @deeptamang1198
    @deeptamang1198 13 วันที่ผ่านมา +15

    घडी चोर बाख्रा चोर सरकारी जङ्ग देखि लौड को भ्रष्टाचार गरे कालो काङ्ग्रेस हरुको निन्द्र हराम भकोछ छट्पटी आहा अरुलाइ आरोप बिन कारन लगाउन हुने तेस्लाइ लगाउन नहुने ? यो काहाको नियम?दुखी आत्म हरु प्रती हार्दिक श्रद्धाञ्जली 😢😢😢😢

  • @khemapandey3847
    @khemapandey3847 13 วันที่ผ่านมา +10

    100% Right kura garnu vo rabi sir🙏🔔🌹

  • @user-fk9mr9uo1f
    @user-fk9mr9uo1f 13 วันที่ผ่านมา +7

    ज्ञानेन्द्र साही पनि काङ्ग्रेस शीत बिकेछ

    • @user-rl1fz5df1v
      @user-rl1fz5df1v 13 วันที่ผ่านมา

      काङ्ग्रेस सङ्ग ज्ञान् ब शाही बिकेकोजस्तो लाग्यो।

  • @adwikgautam
    @adwikgautam 13 วันที่ผ่านมา +3

    आज जे भयो राम्रो भयो

  • @Gyanendrashahi676
    @Gyanendrashahi676 13 วันที่ผ่านมา +13

    राजा का रैती, कसैका झोले, कसैका घन्टा 🤣😂
    अझैपनि स्वतन्त्र छैनन् नेपाली जन्ता 😡😡😡😡😡😡😡

  • @user-qx3zi4or9o
    @user-qx3zi4or9o 13 วันที่ผ่านมา +10

    बूढो भ्रष्ट काङ्ग्रेस लाई यसरी नै पेलेर जादा राम्रो र तह मा आउँछ र काङ्ग्रेस को भ्रष्ट हरु लाई छानि छानी जेल कोच्नु आवश्यक छ।

    • @abtr4703
      @abtr4703 13 วันที่ผ่านมา

      जेल कोचे र त हेर ,? कांग्रेसलाई चोर हर

    • @user-qx3zi4or9o
      @user-qx3zi4or9o 13 วันที่ผ่านมา

      @@abtr4703 हेर्दै जाउ ।

  • @lamahyolmo9535
    @lamahyolmo9535 13 วันที่ผ่านมา +11

    Good Luck rabi sir ❤❤❤❤

  • @ramsita8198
    @ramsita8198 13 วันที่ผ่านมา +7

    यो देश परिवर्तन गर्न जरुरी छ यो देश मा कलकारखाना हुनु पर्छ यो देश मै रोजगार को बेब्स्था हुनु पर्छ

  • @fenchodong4259
    @fenchodong4259 13 วันที่ผ่านมา +2

    कालो कङग्रेस कालो मान

  • @bishnuprasadneupane853
    @bishnuprasadneupane853 13 วันที่ผ่านมา

    गाउ गाउमा नेपाली कांग्रेसका कार्यकर्ता माओबादिबाट दिन दहाडै काटिई रहंदा झुमेर मैान बस्ने कांग्रेस ले आफ्नेा ओकात महशुस गर्दै छ ।
    धन ठुलेा कि ईज्जत वा साथ संगत चाल नपाउने दम्भि कांग्रेस आज दुई तिहाईकेा शत्ता झलझल्ती आंखामा तिल्मिलाई रहेछ ।
    कांग्रेसले कार्यकर्ता ओचित्य नबुझ्नुकेा भेागाई आज भेागि रहेछ ।

  • @user-jh2cx5bj6o
    @user-jh2cx5bj6o 13 วันที่ผ่านมา +4

    राप्रपा kanggres ko कारिन्दा जस्तो देखियो

  • @user-ke3pt7hy1c
    @user-ke3pt7hy1c 13 วันที่ผ่านมา +6

    सहकारी ठग गिरिबन्दु ठग बाख्रा ठग सप उस्ता उस्तै हो

  • @dipenkhadka9321
    @dipenkhadka9321 13 วันที่ผ่านมา +1

    चोर कागेस लाई एसतै गर्नुपर्छ

  • @lokgurung7325
    @lokgurung7325 13 วันที่ผ่านมา +10

    Jai Rabi RSP 🔔🔔🔔🔔🔔

  • @dilbahadur183
    @dilbahadur183 13 วันที่ผ่านมา

    अब नेपाली कांग्रेसको दादागिरी चल्दैन। भन्ने कुरा हामी जनता ले बुझनुपर्छ

  • @user-kd6ib8ip1t
    @user-kd6ib8ip1t 13 วันที่ผ่านมา +3

    के साेध्छस पेलेर लैजान चाेरै चाेरले जनताकाे बचत खानेलाई जाेगाएकाे एकदिन देखिन्छ।

  • @shreeramshrestha703
    @shreeramshrestha703 13 วันที่ผ่านมา +4

    सहि हो एकदम सहि काग्रेस सकिने दिन आयो।।

  • @jayramjaishi5411
    @jayramjaishi5411 13 วันที่ผ่านมา +4

    Rip कांग्रेस लाईं

  • @donaitahk8264
    @donaitahk8264 13 วันที่ผ่านมา +8

    अग्यान बहादुर शाही नि काङ्ग्रेस झै देखे मैले त

  • @manuojha6563
    @manuojha6563 12 วันที่ผ่านมา

    यो लाखे नाच हो टाडा भैयो प्रत्यक्ष हेर्न पाइएन! हुन त दुई मैना भयो लाखे नाच हेरेको अबा त दीक्क पनि लाग्न थाल्यो यसरी जनताको आवज नबोली भत्त पचाउन कुन नैतिकता ले दीन्छ छानबिन गर्नु पर्छ भने समग्र छानबिन हुनु पर्छ ब्याक्ती बीसेसको छानबीन गर्नु भनेको नै जनताको न्याय को लागि नभै ब्याक्ती प्रतीसोत भन्ने बुझीन्छ!

  • @Acorny8
    @Acorny8 13 วันที่ผ่านมา +1

    घडिहरी खल्तिवडाको घडी पनि देखाउनु पर्यो क्यामेरा म्यानले अहिले कुन ब्रान्ड लगाउने रहेछ्न,प्रचण्डले चाहिँ बिश्वासको मत लिनेमा गिनिज बुकमा नै नाम लेखाउने भए

  • @hektuhangthamsuhang1275
    @hektuhangthamsuhang1275 13 วันที่ผ่านมา

    यो ठगको अनुहार हेर्नु पनि मन लाग्दाइन।

  • @sumitrakunwar3258
    @sumitrakunwar3258 13 วันที่ผ่านมา +4

    एई।कुरा।क्राग्रेसले।एमसिसि।पागर्दा।क्राग्रेस।ले।किन।सोचेन।

  • @babuchrisnaa9846
    @babuchrisnaa9846 13 วันที่ผ่านมา +4

    यस्लाई राम धुलाई दिनु पर्ने थ्थो😂😂

  • @kailashshrestha4900
    @kailashshrestha4900 13 วันที่ผ่านมา +8

    Jays rabi

  • @RNG96
    @RNG96 13 วันที่ผ่านมา

    राप्रपाको काम छैन जब जब काङ्ग्रेस कुर्लिन्छ तब तब उनिहरुतिरै लम्किन्छ यि ज्ञानेन्द्र साहिको मति बिग्रीसक्यो काम छैन।

  • @ypojha2646
    @ypojha2646 13 วันที่ผ่านมา +4

    नेपाली कङ्गरेसकाे पुच्छर भएछ राप्रपा,बिडम्बना।

  • @user-yg9mc6uc7b
    @user-yg9mc6uc7b 13 วันที่ผ่านมา +2

    Sshi bichar rabi sirko

  • @user-ew8wg1bx5n
    @user-ew8wg1bx5n 13 วันที่ผ่านมา +1

    thanku ganedrashai jue

  • @user-jb6lo5wj5f
    @user-jb6lo5wj5f 13 วันที่ผ่านมา

    सम्बैधानिक ब्यबस्था सम्सदमा निहित छ,तर जनतामाझ भोट माग्दा के भनेको थिइस चोर सभासद

  • @user-ew8wg1bx5n
    @user-ew8wg1bx5n 13 วันที่ผ่านมา +1

    thanku rajendra pande ju

  • @user-su8gd1pg9k
    @user-su8gd1pg9k 13 วันที่ผ่านมา

    रबि जि फायल खोल्नु होस सबै कुर्सी के फसाउने पनि नसोच्नु होस जनता भए यस्ता भडुवा नेताको केही नसोचनु होस

  • @artplussk_222
    @artplussk_222 13 วันที่ผ่านมา +1

    Swaxa rahi aghi badnus Ravi jee. Janta ko varosa xa. Suvakamana

  • @ratnabahadurbogati1333
    @ratnabahadurbogati1333 13 วันที่ผ่านมา +3

    अब चुनाब गर्नु पर्छ

  • @SDPElectricPlumber
    @SDPElectricPlumber 13 วันที่ผ่านมา

    ए..... राम हरि खतिवडा जी ओखलढुङ्गा जिल्लाको चम्पादेवी 2 खार्दीप सिमल डांडा मा खानेपानी पानीको धेरै नै समस्या छ। त्यहा ध्यान खैत हो।

  • @harkamahara9698
    @harkamahara9698 13 วันที่ผ่านมา +2

    Ram hari bhanne pasu rahix

  • @chakgurung3175
    @chakgurung3175 13 วันที่ผ่านมา

    Rabi jii you are absolutely right sir Salute you God bless you 🙏

  • @user-zo9du3rh3e
    @user-zo9du3rh3e 13 วันที่ผ่านมา

    22 दिन पछि बिश्वासको मत लिदा पनि अब रोध त गर्नेनै हो काङग्रेसले

  • @radhagiri5529
    @radhagiri5529 13 วันที่ผ่านมา

    Dhanay.batha and enjoy your special day to you babu long live chori byni nani babu haru sabai lai samjeko xu jay hos rastra ko shuvh kamana sabai ma nani babu haru sabai lai samjeko xu jay hos rastra ko shuvh kamana sabai ma nani babu haru sabai lai samjeko xu jay hos rastra ko shuvh kamana sabai ma nani babu haru sabai lai samjeko xu jay hos rastra ko shuvh kamana sabai ma nani babu haru sabai lai samjeko xu jay hos rastra ko shuvh kamana sabai ma nani babu haru sabai lai samjeko xu jay hos hos. Rabi sir jay ghanti om i am happy

  • @baktmgdong5780
    @baktmgdong5780 13 วันที่ผ่านมา

    यो राउटे पहिले हाम्रो देशमा राजा चाहिँदैन भन्ने मान्छे अहिले आएर ठूलो कुरा गर्छ।

  • @narendrapandey8055
    @narendrapandey8055 13 วันที่ผ่านมา +1

    Dhannebad ra swa pa ka mannite jiu ho bejatiko namaste samiti bann husain patio namma wa sangh sansthako namaste samiti banau

  • @SanamThapa-so3uz
    @SanamThapa-so3uz 13 วันที่ผ่านมา +1

    Good luck rBai sir

  • @shobhagautam3200
    @shobhagautam3200 13 วันที่ผ่านมา +2

    Very good rabi sir❤👍👍👍

  • @kalpanathapa3902
    @kalpanathapa3902 13 วันที่ผ่านมา

    Good job प्रधानमन्त्री मन्त्री ज्यू

  • @ManojShrestha-by5mx
    @ManojShrestha-by5mx 13 วันที่ผ่านมา +2

    Luga lagauna aaudaina yesto manxe haru sansad bhawan maaa xiiiiiiiiiiiii hami Nepali haru lai

  • @user-gb7ci2le8v
    @user-gb7ci2le8v 13 วันที่ผ่านมา

    ज्ञानेन्द्र शाहीले जे बोल्यो सत्य बोल्यो

  • @user-gb7ci2le8v
    @user-gb7ci2le8v 13 วันที่ผ่านมา

    नेपाल आमामाथि कति जबरजस्ती करणीकरण गरेको

  • @ganeshbohara3278
    @ganeshbohara3278 13 วันที่ผ่านมา

    कालो काङ्ग्रेस लाइ देश बाट लखेट्नु पर्छ।

  • @mediniprasai-ou2jy
    @mediniprasai-ou2jy 12 วันที่ผ่านมา

    Aagi bada rabi ❤ Nepal ko saatha xa chor varsta koi naxutun good luck rabi

  • @DilBahadurThapa-hn4bf
    @DilBahadurThapa-hn4bf 13 วันที่ผ่านมา +2

    Sarkarle je garyo tyo thik ho

  • @radhagiri5529
    @radhagiri5529 13 วันที่ผ่านมา

    Good morning nani babu radhey radhey jay.rabi.sir hamra mahanu vawb haru ma maya xa sabai lai samjeko xu jay hos rastra ko shuvh kamana sabai ma nani babu sangita sabai lai samjako chu ghanay bath xa hamra mahanu vab lai dhanay bath xa jay hos rabi sir jay ghanti om i am happy

  • @SharmaGaira
    @SharmaGaira 13 วันที่ผ่านมา +1

    Good

  • @user-js2ik3mt5e
    @user-js2ik3mt5e 13 วันที่ผ่านมา

    RAJTANTRA ZINDABAAD❤❤🇳🇵🇳🇵

  • @user-fh8gj1fc4i
    @user-fh8gj1fc4i 13 วันที่ผ่านมา

    यो ग्गानेको मुख जैलेनि रिसाएको देख्छु

  • @RajKumar-bt4fi
    @RajKumar-bt4fi 13 วันที่ผ่านมา +1

    Good luck

  • @ShambhuGopali
    @ShambhuGopali 13 วันที่ผ่านมา

    Rabi ko jay

  • @youbatikc4923
    @youbatikc4923 13 วันที่ผ่านมา

    प्रचण्ड ले गीत गायको कांग्रेसले ब्रेक डान्स गर्दै काग्रेस ले बिश्व हल्लायो

  • @suraz555
    @suraz555 13 วันที่ผ่านมา

    ज्ञानेन्द्र शाही जस्तो मान्छे कालो काङ्ग्रेसको पछि पछि लागेको पटक्कै सुहाएन है।

  • @dhojendra7613
    @dhojendra7613 13 วันที่ผ่านมา +4

    Ghadi

  • @gomatimilsina7222
    @gomatimilsina7222 12 วันที่ผ่านมา

    कालो काङग्रेस भयछ हरियो सागपात तरकारी जस्तो थियो अब हरियो बाट कालो भयछ

  • @prakashmagar9934
    @prakashmagar9934 13 วันที่ผ่านมา +2

    Kalo congres ❤❤

  • @chinmagar8520
    @chinmagar8520 13 วันที่ผ่านมา

    होइन यो काङ्ग्रेस त मुख लुकाएर बस्यो होला भनेको त बाहिर दुल्दै छ त लाज पनि नलाग्ने भै सकेको रैछ। तिमीहरूलाई लुतेर खान गार्‍हो भो पासो लगाउ भो