दशैं लगत्तै राजा फर्काउन बिशाल आन्दोलन? नेपालमा राजा छैनन् भन्नेहरूलाई BHARAT JANGAM को कडा जवाफ
ฝัง
- เผยแพร่เมื่อ 9 ต.ค. 2024
- GUEST: BHARAT JANGAM
HOST: YUB RAJ KHATRI
CAMERA/EDIT: MACHCHHE NARAYAN SHRESTHA
PRODUCTION: PNP MEDIA PVT LTD
NOTE: पछिल्लो समय हाम्रो भिडियो अनाधिकारिक रुपमा फेसबुक लगयत अन्य डिजिटल प्ल्याटफर्ममा अपलोड गरिएको पाइएको छ। कसैको बौद्धिक सम्पत्ती चोरी गर्नु अपराध मात्र हैन हाम्रो मिहिनेतको कदर नगरी हामी र हाम्रो परिवारको पेटमा लात हान्नु समेत हो। तसर्थ हामी यस्ता कार्यमा संग्लग्न उपर कानुनी उपचार गर्न बाध्य भएका छौं अन्यथा नालिदिनु होला।
Copyright for this content is with Pnp Media Pvt. Ltd. Unauthorized reproduction and publication without written consent is strictly prohibited and subjected to legal obligation according to Copyright Act of Nepal Government.
🔔 Turn on notifications to stay updated with new uploads!
►🌐 www.pnpkhabar.com
►👍 / pnpkhabar
►🐦 / mediapnp
►📸 / pnp_khabar
►📧 pnpmediahouse@gmail.com
►📞 9851018063
#bharatjangam #durgaparsai
कृपया हाम्रो च्यानललाई SUBSCRIBE गरी सँगै रहेको BELL ICON लाई दबाउन नभुल्नुहोला । हामी तपाइले खोजे जस्तो भिडियोहरु निरन्तर रुपमा पस्कने छौं।
दशैं धर्महोइन पर्था हो प्रकृति पुजा हो युद्धको पुजा हो शक्ति आर्जनको पुजा हो।त्यसैले दशैंमा बलिपुजा गर्नुपर्छ मासु खानुपर्छ।
कुल मान्ने जाति को बलि अनिबार्य हुन्छ । यो प्रथा नेपाल मा कहिले रोकिदैन। मष्टो र देवि सवै जातिको मूल देवता हुन।
राजा सबैको साझा हो राजा सधै राजा नै हुन्छ
राजा राजा हुन
राम्रो लागो आजको सबै कुरा एक अर्को को धर्म संस्कृति रीतिरिवाज मान्नु पाउनु पर्छ
King is a pillar,respect and dignity of a country !!!!
💯%right👍👍👍
युगपुरुष भरत जङ्गम 🙏🌹🇳🇵
राजा सबैका साझा।
राजा ल्याउ देश बचाउ
राजा आउ देश बचाउ
❤❤ऐकद मशहिकरहो
King is king.yo desh ma raja chahin6. Raja rahe desh rahn6 natra desh narahan pani sak6 k.raja purba raja hudina sadhai raja raja nai hun6 k.Bharat sir le sadhi 100% sahi bislesan garnuhun6.
❤❤raja chayo
जसरी , रानी माहुरी बिना माहुरी को घार को अस्तित्व हुँदैन, त्यसरी नै राजा बिना Nepal 🇳🇵 र नेपाली को अस्तित्व रहँदैन |
जय नेपाल 🇳🇵
We need king 👑♥️🙏🇳🇵
राजा राजा भन्दा भन्दै स्वास जाने भयाे सबैको 😀😀😀
अरव मुलुक हरूमा मानिस को वली दिन थाले १७००० मानिस वली दिदा केही विरोध भयन तर हाम्रो देवी को पुजा नारी शक्ती माता काली
❤
Macau bata herdaixu
आकार प्रकार उस्तै हुन्छ । जस्तो बाघ र बिरालो,घोडा र गद्हा, हिमाल चुरे, सोना पितल, गंगा र कोशी, राजा र नेता मा फरक छुटयाउन साधारण मानबको बसमा हुदैन। हिराको पहिचान जौहरी ले गर्छन।
कति राजा राजा भनेको केरा जस्तो आएर केहि गर्ने त हाइन सन्चोले घुम फिर गरेकोलाइ किन टेन्सन दिएको? जाठाहरु तेरै घरमा लगेर राख त्यस्कै गुखा।
Pampara ho
त्यसो भए गोरूको मासुखानेलाई किन बिरोध? खान पाउने उस्को अधिकार हो।
Kaanun namaane Lai kehi nalaagdo rahexa.Rajnitik netaa R karyakatrtaale nai kaanun amaane paxi arulai ke bhanne r garne ke?
Bali pratha hataunu parchha
Bharat sir,
Aba pani raja sadak ma ayera hamilai yi bhrasta pichash pataki sungur netaharu bata bachayenan bhane inko nai DNA test garnu parchha edi Prithvi Narayan shaha ko santati bhaidiyeko bhaye matri bhumi balatkaari harulai janata ko sath liyera jhundyaisakeka hunthe
Raza aaunu parxa ab
Nepal bigrekai yestai kaam nalagne bislesak haru le mata bhanchhu yo bislesak paltine sabai lai phasi diyo bhane ballaa Nepal banchha
Yo manxe nepal Raja zole ho Raja dherai paesha khaxa
kaanya chai mastaa kaanya ani k kuraa garyaa ko hoo
Dhiloo hudai gako avaass sakdoo chado raja farrkiye desh rahaalaa natra vurajniti ko chapeta ma desh pari sakeko awasthaa plus aaile ko neta haru desh dubaune khel maaa
Psuko niyaran karijhaihuncha
Eo pnche haru Asari slblaunu ko karan varsta kalo kangres rw arko mahhthag deslutuwa A ma le ko karan nai ho
तिमरुले सोचेजस्तो सजिलो छैना गर्छौ भने आफै लिडर बनेर देशको लागी गर हैना भने राजा आएर देश बनाई दिन्छ भनेर आशा गर्ने के को बिश्लेषण , कसरी यस्ता अरुको आशामा बस्नेलाई बोद्धिक्ता ठान्नु पर्ने हौ गाठे? त्यो पनी भारतले भुटानले बनाई दिनु पर्ने नेपालको राजा?
राजा को नौटन्की भुत हरु फेरी बौलाउन थालेछ।त्यो मुर्तिचोर लाई जो सुकै ले राजा माने पनि नेपाल मा त खुलित हो।