सलाम छ मान्यवर तपाईलाई, मन जित्नु भयो। हुन त म पनि न्युयोर्क मै बस्छु बहुप्रतिष्ठित बैङक मै काम गर्छु तर मेरो ध्यान नेपाल मै छ्। आएको झन्डै १६ महिना भयो। म तपाईलाई आदर सम्मान गर्छु। यहा को जिवन कष्टकर छ भन्नेमा दुईमत छैन्। समाजिक जिवन त छ्दै छैन्। राम्रो व्यापार गर्नुस मेरो शुभकामना छ, तपाईको प्रगति यहा भन्दा धेरै नै हुनेछ भनि कामना र प्राथर्ना पनि गर्दछु।
जति विदेश म बस्नु छ त्यो पैसा कमाउन्जेल मात्रा हो लाइफ जिउन तँ नेपाल मा नै हो आफ्नो देश भनेको अफ्नै हो पैसा कमाउने लगानी गर्नै मातृ भूमि मा हो ❤❤❤❤ म पनि इज्रायल मा छु अब नेपाल आउने हो आफ्नै देस मा ❤❤❤❤ भाइ को कुरा मलाइ एक्दम मन पर्यो ❤❤❤❤❤
नेपाल को स्थिती देखेर होइन दाई तपाईंको भिडियो हेर्दा त आजकाल तपाई नेपाल बसेनी अमेरिका बसेपनि गारो हुन्छ जस्तो लाग्यो। जति खेर पनि गफ मात्रै हानेर खान पाइन्छ सोच्नु भाको जस्तो छ।
भाई कों कुरा र सोचाई सच्चै सम्मान जनक छ। नेपाल बाहिर बस्ने नेपाली ले तपाईं बाँट धेरै शिक्ष्या लिन सकिंच्छ। म मात्रै नाभयेर मेरो सबै परिवार ले तपाई को डेली ब्लॉग हेरछौं। उज्वल भविष्य को शुभकामना ।👏🏻👏🏻👏🏻🙏🙏🙏💐💐
jasko bau baje ko sampatti cha, ghar cha, jagga cha usle po Nepal farkera kehi garchu bhanne aatnu sakcha. Jasko sampatti chaina, ke usle Nepal ma normal kaam garera jagga kinnu sakcha ? Ghar banauna wa sampatti jodnu sakcha?? Nepal ma ghuskhori, kaalo dhanda nagari, mehenat le ghar jagga jodnu ta dherai gaaro cha.
दाई हजुरलाई एकदम धेरै शुभकामना all the best🎉 हजुर जतिको भिजन र एजेण्डा भएको मान्छे हाम्रो देशलाई खाँचो छ राजनीतितिर लागेर देशलाई परिवर्तन गरेको हेर्न मन छ दाइ हजुरले।❤❤❤❤
अरुकाे कुरा नसुन्नुस दाई दुनयाले त केही गरे नी जस् दिदैनन् , सबैलाई स्पष्टीकरण दिन जरुरी हुदैन। नेपालमै केही गर्छु भनेर आउनु भाएकाे छ हजुरलाई अग्रीम शुभकामना छ❣️
देशलाई सम्झेर देशमा ,फर्किनु भएकाेमा भाईलाई धेरै धेरै धन्यवाद छ।तपाईले बिदेशमा सिकेकाे सीप नेपालमा सिकाउनु हाेला।अरु बिदेशमा बस्नु भएका नेपालीहरु पनि यसरी नै देशलाई सम्झेर देशमा फर्काै देशकाे हिचमा काम गराै ।युवाहुर देशमाहरु मिलेर देशमा भएकाे बिकृति,बिसंगतिका बिरुद्वमा लनगाै।
दाईजो भन्नु र उपहार एउटै हो समाज ले कसरी हेर्छ भन्ने कुरो हो। भाईको नेपाल बसाई उधाहरण होस्, मेरो पनि नेपाल फर्कने नेपाल नै बस्ने धेरै ईच्छा हो तर भनेजस्तो नहुने रहेछ।
Sujan jee jasle je vane pani , tapai jasto mahan manchya kohi 6ina , aaphno des lai maya garne tapai jasto manchya yo mero nepal ma kohi 6ina 🎉🎉aru le je vane hajur agadi badnus , best wishes alot of happiness and I supported to you 🎉
सबैको चित्त बुझाउन्न सकिन्न यो सत्य हो। नेपाल फर्किनु भनेको साहास हो। नेपालबाट अमेरिका तथा विदेश export गर्न सकिने केहि ब्यबसाय गर्न सकिञ्छ भने झनै राम्रो। तेस्तो अडान लि हाल्न हुन्न काम पर्यो भने जान पनि पर्छ।
तपाईं स्वदेश फर्केको देखेर मलाई अति खुशी लागेको थियोे ,साच्चिकै अहिले युवाले देस छोडेर गाको देख्दा मन पोल्छ ,मलाई अरु भन्दापनि यि युवाहरूलाई बिदेश जानबाट रोक्नको लागि के गर्न सकिला, साच्चिकै यो देस बिगि्रएको नै बिदेश जानुको कारण नै हो ,यदि बिदेश नजाने हो भने देश बन्छ यति चाहि पक्का हो है
Dui tira gayey pani basay pani afnu Deshlai maya garnu parxaa bachhunjal samma!!! Hami afaile uchhalnu parxaa samaj lai Yuba jamatlai Global Family age hoo locally pani yojana gardai aghi badnu parxaa!!! God bless us all all the 👏👏👏❤️❤️❤️🙏🙏🙏 time!!!
सुमन भाइ तपाईंको इछ्या हो अमेरिका जाने नजाने भाइ जस्ले जे भने नि मतलब नगर्नुस मान्छेहरु को आफ्नो आफ्नो बिचार हो कस्ले के भन्छ्न कस्ले के भन्छन सबै ले माया गर्छन तपाईं लाई भाइ ध धन्यवाद 👍️👍️
Dherai ramro soch liyarw aaunu vayax sujan sir,aafno desh ma aafno pariwar ko sath ma baserw khi business garnu nai dherai ramro ho,ani dherai badai X sujan sir, Kahi katai batw bada archan aaula desh ko awastha pani testai X,Tara aafno himmat lai ajai sahasi banayarw agi badnu Hola,hamro pyaro desh Nepal mai KHI garnu parx,
kasto ramro soch bichar sujan bhai ko, dherai ko lagi inspiration vaneko xau bhai aru ko kura sunne hoina ,negative soch, kura garne lai bujana sakina,so afno life enjoy gara
Big salute bro yeti positive vibes cha ekdum kushi lagcha broko vlog herera negetive comment ko sadai ignore garnush hai nepalma kei garchu family sanga baschu vanne kurale ekdum kushi lagcha sadai yesari positive hunu we are always with you bro ali time pachi vayo vane sila ra nanulai liyera pokhara gumna aaunu hai
हजुरको कुरो महान छ। आफ्नो मातृभुमीमा आउनु नै ठूलो कुरो हो। बाच्न, भात खान अमेरिका नै बस्नुपर्छ जस्तो लाग्दैन। अब नागरिकता त्याग्नु भयो भने तपाईं बास्तवी राष्ट्र प्रेमी भनेर चिनिन्छ। तपाईं देशले चाहेको योग्य ब्यक्ति हुनुहुन्छ।
Nepal farkera kehi syano business garera basxu bhanera soch banaunu nai thulo kura ho garba lagyo Nepal yasto sundar xa syano chiz mai ramaunu parxa jay Nepal ❤❤❤🇳🇵🇳🇵🇳🇵🙏
भाईका कुरा अति मीठो लाग्छ♥️♥️ साच्चै भाईको अमेरिका रहदाको भिडियो हेरेर मैले पनि अमेरिकाको बारेमा धेरै बुझ्ने मौका पाको थिए। मेरा अम्रिकी आफन्तहरूले गरेका कुराहरु भन्दा पनि भाइका भीडीयोहरुले live अनुभुति दिन्थियो तर म आफु नेपालमा बस्ने र बस्नुपर्छ भन्ने मान्यता राख्ने भएकोले भाइ नेपालमा वसेर केही गर्छु भनि देसमा फर्केकोमा खुशि लागेको छ र सफलताको शुभकामना दिन्छु। आफ्नो देस भित्रका natural beauty लाई समेटेर अझ मीहेनतका साथ भिडियो बनाउदै जानुहोला र यहा पनि subscription पक्का बढ्छ।
Great think broo…hajur la garda hami jasto youth ko soch chnge vayeko xa…aafnai desma khi garni ho broo…hami poni bistarai back huni ho….one day I will meet u broo in nepal🙏🏿🙏🏿🙏🏿
अमेरिका बस्नको लागि क्षमता,योग्यता, नयाँ सोच, राम्रो उच्च शिक्षा प्राप्त गरेको हुनुपर्छ। अनि मात्रै अमेरिका टिक्न सकिन्छ। पुर्खोली सम्पत्ति भएको सप्पन्न परिवारको हुनुपर्छ। ताकी नेपाल बाट अमेरिकामा घर किन्न पैसा लान सकियोस। भाइ लाइ youtube मै मस्त छ। काम गर्न थालेपछि youtube बाट हराइन्छ। सायद तेसैले अमेरिकामा थोरै मेहनतले बस्नै सकिँदैन। परिवार पाल्नै गार्हो हुन्छ।। मेरो ब्यक्तिगत बिचार मात्रै हो। धन्यवाद 😊
Dada vanne le vanerakhxan leave them sabai KO afno personal private life hunxa Tara manxe lai aaris hunxa ani agi badyo vane ris garna thalxan j sukai vanun you just enjoy each and every moment with your family yo samaya farkera aaudaina ❤ lots of love and support ❤
नेपाल मा कुरा कात्ने मान्छे धेरै छन दाइ,तपाईंको सोच राम्रो छ तपाईं जस्तो मान्छे नेपाललाई खाचो छ।जय नेपाल्🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
भाइ को नेपाल मा नै कहि गर्ने बिचार रहेछ सारै राम्रो बिचार
नेपाल्मै बस्नु पर्छ
सलाम छ मान्यवर तपाईलाई, मन जित्नु भयो। हुन त म पनि न्युयोर्क मै बस्छु बहुप्रतिष्ठित बैङक मै काम गर्छु तर मेरो ध्यान नेपाल मै छ्। आएको झन्डै १६ महिना भयो। म तपाईलाई आदर सम्मान गर्छु। यहा को जिवन कष्टकर छ भन्नेमा दुईमत छैन्। समाजिक जिवन त छ्दै छैन्। राम्रो व्यापार गर्नुस मेरो शुभकामना छ, तपाईको प्रगति यहा भन्दा धेरै नै हुनेछ भनि कामना र प्राथर्ना पनि गर्दछु।
जति विदेश म बस्नु छ त्यो पैसा कमाउन्जेल मात्रा हो लाइफ जिउन तँ नेपाल मा नै हो आफ्नो देश भनेको अफ्नै हो पैसा कमाउने लगानी गर्नै मातृ भूमि मा हो ❤❤❤❤
म पनि इज्रायल मा छु अब नेपाल आउने हो आफ्नै देस मा ❤❤❤❤
भाइ को कुरा मलाइ एक्दम मन पर्यो ❤❤❤❤❤
Yes
हो त कस्तो मन को कुरा बोल्नु भो मन कटक्क खायो
Ma pani America १० barsha basera nepal farke ra aafnai business gari raheko chu.
छिटै फर्किनुस होस
नेपाल को स्थिती देखेर होइन दाई तपाईंको भिडियो हेर्दा त आजकाल तपाई नेपाल बसेनी अमेरिका बसेपनि गारो हुन्छ जस्तो लाग्यो। जति खेर पनि गफ मात्रै हानेर खान पाइन्छ सोच्नु भाको जस्तो छ।
Ho ni jasari ni USA farkinxa vanai matrw ho
Good👍️
@@SarmilaGurungadhikari-ty9xvहोर अमेरिकामा चाहि पैसा बोटमा फल्छ हो । यो ढकाल भाइ अमेरिकामा फर्कैन भने तिमिलाइ कुकुर तिहार मा माला लगादउला है😂😂
Guff haneyra content banayera income garna thalisaknu vayo dai 😂😂
Guff hanera youtube channel grow garnai nepal aako ho tah
अति राम्रो सोचाइ नेपाल बसाई सुन्दरमय बनोस्।
भाइ तपाईं जस्तो positive coool युवा, सिर्जनसिल युवा, अब देशलाई नै खाचो छ! पोखरा घुम्न आउदा म कहाँ बसौला भाइ बेगनास ताल रुपाताल हेरौला !
भाई कों कुरा र सोचाई सच्चै सम्मान जनक छ।
नेपाल बाहिर बस्ने नेपाली ले तपाईं बाँट धेरै शिक्ष्या लिन सकिंच्छ।
म मात्रै नाभयेर मेरो सबै परिवार ले तपाई को डेली ब्लॉग हेरछौं।
उज्वल भविष्य को शुभकामना ।👏🏻👏🏻👏🏻🙏🙏🙏💐💐
jasko bau baje ko sampatti cha, ghar cha, jagga cha usle po Nepal farkera kehi garchu bhanne aatnu sakcha. Jasko sampatti chaina, ke usle Nepal ma normal kaam garera jagga kinnu sakcha ? Ghar banauna wa sampatti jodnu sakcha?? Nepal ma ghuskhori, kaalo dhanda nagari, mehenat le ghar jagga jodnu ta dherai gaaro cha.
दाई हजुरलाई एकदम धेरै शुभकामना all the best🎉 हजुर जतिको भिजन र एजेण्डा भएको मान्छे हाम्रो देशलाई खाँचो छ राजनीतितिर लागेर देशलाई परिवर्तन गरेको हेर्न मन छ दाइ हजुरले।❤❤❤❤
अरुकाे कुरा नसुन्नुस दाई दुनयाले त केही गरे नी जस् दिदैनन् , सबैलाई स्पष्टीकरण दिन जरुरी हुदैन। नेपालमै केही गर्छु भनेर आउनु भाएकाे छ हजुरलाई अग्रीम शुभकामना छ❣️
धेरै राम्रो सोच विचार सर को आफ्नै देशमा दूख शूख गरेर भये पनी जीन्दगी बीताऊनू प्रछ
देशलाई सम्झेर देशमा ,फर्किनु भएकाेमा भाईलाई धेरै धेरै धन्यवाद छ।तपाईले बिदेशमा सिकेकाे सीप नेपालमा सिकाउनु हाेला।अरु बिदेशमा बस्नु भएका नेपालीहरु पनि यसरी नै देशलाई सम्झेर देशमा फर्काै देशकाे हिचमा काम गराै ।युवाहुर देशमाहरु मिलेर देशमा भएकाे बिकृति,बिसंगतिका बिरुद्वमा लनगाै।
दाईजो भन्नु र उपहार एउटै हो समाज ले कसरी हेर्छ भन्ने कुरो हो। भाईको नेपाल बसाई उधाहरण होस्, मेरो पनि नेपाल फर्कने नेपाल नै बस्ने धेरै ईच्छा हो तर भनेजस्तो नहुने रहेछ।
स्वागत छ नेपालमा अनि एकदम उज्ज्वल भबिस्यको शुभकामना ब्रो🎉
Sarai ramro lago kura sunda ani arko kura kahile ni narisaune bani raxa khusi lago
यो बाट बुझे Mrs Shila Dhakal महान हो। नभय नेपाली mam हरू फर्किने वाला छैन।
Welcome back brother keep it up. Lakh murkha ma 1 bidhdwan pani hunxan. You are the one.
राम्रो बिचार राम्रो उंदेस्य हजुर को सबै पुरा होस 🙏
Jaanma bhumi nepal ma Hridaya dekhi, swagat.welcome to mother land.❤🇳🇵salute .sujan sir. Jata sukai gaye pani yo maan ta nepali ho.love nepal.❤🙏💖🇳🇵
हजुरको voice धेरै राम्रो छ सर हजुर नेपाल को नयाँ नयाँ पर्यटकीय स्थलको बारेमा new new vlog हरु बनाउनु पर्यो सर❤❤❤
Thank you for loving Nepal sir.proud to be Nepali
Tapai ko soch is Awesome bhai, Aru youba, youth’s haru le pani tapai sanga sallha liya ra inspiration lida ramro hunxa!
Sujan jee jasle je vane pani , tapai jasto mahan manchya kohi 6ina , aaphno des lai maya garne tapai jasto manchya yo mero nepal ma kohi 6ina 🎉🎉aru le je vane hajur agadi badnus , best wishes alot of happiness and I supported to you 🎉
सबैको चित्त बुझाउन्न सकिन्न यो सत्य हो। नेपाल फर्किनु भनेको साहास हो। नेपालबाट अमेरिका तथा विदेश export गर्न सकिने केहि ब्यबसाय गर्न सकिञ्छ भने झनै राम्रो। तेस्तो अडान लि हाल्न हुन्न काम पर्यो भने जान पनि पर्छ।
Sujan jasto chora pownu vagay mane ho god bless you and your family
तपाईं स्वदेश फर्केको देखेर मलाई अति खुशी लागेको थियोे ,साच्चिकै अहिले युवाले देस छोडेर गाको देख्दा मन पोल्छ ,मलाई अरु भन्दापनि यि युवाहरूलाई बिदेश जानबाट रोक्नको लागि के गर्न सकिला, साच्चिकै यो देस बिगि्रएको नै बिदेश जानुको कारण नै हो ,यदि बिदेश नजाने हो भने देश बन्छ यति चाहि पक्का हो है
Hajurle amerikako bivhinna thauharu dekhaunu vhayo dherai khusi lagxha
आउनुहोस् है हाम्रो खोटाङ तिर पनि
हलेसि , दिक्तेल बजार , भुलभुले एकदमै प्रसिद्ध घुम्ने ठाँउहरु रमणीय छ ।
Dui tira gayey pani basay pani afnu Deshlai maya garnu parxaa bachhunjal samma!!! Hami afaile uchhalnu parxaa samaj lai Yuba jamatlai Global Family age hoo locally pani yojana gardai aghi badnu parxaa!!! God bless us all all the 👏👏👏❤️❤️❤️🙏🙏🙏 time!!!
Sabai bhanda thulo kura khushi ani Santosh nai ho life ma,❤❤
Sujan babu KO bichar dherai ramrod cha.
म पनी पछी नेपाल आउछु nepal is best ❤
great , ramro bichar , sabai ko sochai yestai bhaye nepal aaphai bancha
सुमन भाइ तपाईंको इछ्या हो अमेरिका जाने नजाने भाइ जस्ले जे भने नि मतलब नगर्नुस मान्छेहरु को आफ्नो आफ्नो बिचार हो कस्ले के भन्छ्न कस्ले के भन्छन सबै ले माया गर्छन तपाईं लाई भाइ ध धन्यवाद 👍️👍️
Sujan bro you’re motivating us to go back . Ma bro ko sab video haru herirako hunxu
Dherai ramro soch liyarw aaunu vayax sujan sir,aafno desh ma aafno pariwar ko sath ma baserw khi business garnu nai dherai ramro ho,ani dherai badai X sujan sir, Kahi katai batw bada archan aaula desh ko awastha pani testai X,Tara aafno himmat lai ajai sahasi banayarw agi badnu Hola,hamro pyaro desh Nepal mai KHI garnu parx,
kasto ramro soch bichar sujan bhai ko, dherai ko lagi inspiration vaneko xau bhai aru ko kura sunne hoina ,negative soch, kura garne lai bujana sakina,so afno life enjoy gara
Khushi lagyo Dai tapai ko kura suner
जता ठिक लाग्छ त्यतै बस्ने हो भाई। डहाडे नेपालीको कुरा सुन्न थाले भने बर्बाद भैइन्छ।
samman xa hajur ko soch lai keep going on @SujanDhakal g
Good very good... Family Man
Maile ni sujan dai lai support garnu ko karan nai aafno desh ma farkanu ho❤❤ i have respect for you
Hajurley himmat ta raakhnuvayo vai khusiko kura yehi ho🎉
very good thinking family come first.
अर्घाखाँची पनि अाउ ब्रो सुपादेउराली को दर्शन गर्न ।
Big salute bro yeti positive vibes cha ekdum kushi lagcha broko vlog herera negetive comment ko sadai ignore garnush hai nepalma kei garchu family sanga baschu vanne kurale ekdum kushi lagcha sadai yesari positive hunu we are always with you bro ali time pachi vayo vane sila ra nanulai liyera pokhara gumna aaunu hai
hunxa time milo vna aunaxum
Best wishes vai😮dherai khusi lagyo tapai jasto youth haru desh ko lagi aabsyak xa 😊salute xa vai ko soch lai🫡
Great job, brother. We need more people to go back to Nepal 🇳🇵
Unemployment rate for July is 4.1 which is very high in U.S. and it impacts the inflation rate. I enjoy your vlogs❤
🎉 YO BHAI KO HAASO CHAI AK DAMAI UNIQUE LAGCHA MALAI TA....NEPAL AAYE PACHI HAASO ALIK KUM VAYEKO CHA..BARKARAR RAKHNU PARYO BIDU...🎉🎉
Ramro manchhe nepal matra gayera hunna politics tira janu paryo.
Wow bhaiko bichar kati ramro ho ❤
राम्रो सोचाई
आफ्नो देशमा केही गरेर देखानु पर्छ है👍️🙏
बिदेस मा भरीया बन्नू भन्दा आफ्नई देस मा मालीक बन्नू good❤❤❤
well done sujan bhai u r the great
हजुरको कुरो महान छ। आफ्नो मातृभुमीमा आउनु नै ठूलो कुरो हो। बाच्न, भात खान अमेरिका नै बस्नुपर्छ जस्तो लाग्दैन। अब नागरिकता त्याग्नु भयो भने तपाईं बास्तवी राष्ट्र प्रेमी भनेर चिनिन्छ। तपाईं देशले चाहेको योग्य ब्यक्ति हुनुहुन्छ।
Nepal farkera kehi syano business garera basxu bhanera soch banaunu nai thulo kura ho garba lagyo Nepal yasto sundar xa syano chiz mai ramaunu parxa jay Nepal ❤❤❤🇳🇵🇳🇵🇳🇵🙏
भाईका कुरा अति मीठो लाग्छ♥️♥️
साच्चै भाईको अमेरिका रहदाको भिडियो हेरेर मैले पनि अमेरिकाको बारेमा धेरै बुझ्ने मौका पाको थिए। मेरा अम्रिकी आफन्तहरूले गरेका कुराहरु भन्दा पनि भाइका भीडीयोहरुले live अनुभुति दिन्थियो तर म आफु नेपालमा बस्ने र बस्नुपर्छ भन्ने मान्यता राख्ने भएकोले भाइ नेपालमा वसेर केही गर्छु भनि देसमा फर्केकोमा खुशि लागेको छ र सफलताको शुभकामना दिन्छु।
आफ्नो देस भित्रका natural beauty लाई समेटेर अझ मीहेनतका साथ भिडियो बनाउदै जानुहोला र यहा पनि subscription पक्का बढ्छ।
फर्किनु हुदैन भाइ अब आफ्नै माटोमा रमाउनु पर्छ येहि केहि गर्नुपर्छ ।
Jai Nepal 🇳🇵 🙏 sir
Great think broo…hajur la garda hami jasto youth ko soch chnge vayeko xa…aafnai desma khi garni ho broo…hami poni bistarai back huni ho….one day I will meet u broo in nepal🙏🏿🙏🏿🙏🏿
सुजन बाबु नेपाल मै ब्यबस्था मिलाएर बस्नु पदँछ जस्तै बिगृए पनि नेपाल भनेको आफ्नो हो बिदेशमा अकाँको दास बन्नु हुँदैन
Welcome to nepal Sujan भाइ
Good vision brother stay here do something with great passion and implement here what you have learnt there
Thank you
हामीले नै बनाउने हो देश,अरुले बनाइदिन्छन?आखिर एक पेट खाने त हो,जाद मरेर केहि लाने होइन रित्तै त हो।
Future मा के हुन्छं भन्न सकिनँ वर्तमान मा बाँच्ने सुजन हो। Keep it up ❤❤❤❤❤❤❤
Tapai ko haso chai ekdam ramro lagxa 😂😂😂😂😂❤❤❤
😝😝
भाईले हजुरबुबा भन्दा कस्तो नरमाईलो लाग्यो मनमात हुनुहुन्छनि❤
अमेरिका बस्नको लागि क्षमता,योग्यता, नयाँ सोच, राम्रो उच्च शिक्षा प्राप्त गरेको हुनुपर्छ। अनि मात्रै अमेरिका टिक्न सकिन्छ। पुर्खोली सम्पत्ति भएको सप्पन्न परिवारको हुनुपर्छ। ताकी नेपाल बाट अमेरिकामा घर किन्न पैसा लान सकियोस। भाइ लाइ youtube मै मस्त छ। काम गर्न थालेपछि youtube बाट हराइन्छ। सायद तेसैले अमेरिकामा थोरै मेहनतले बस्नै सकिँदैन। परिवार पाल्नै गार्हो हुन्छ।। मेरो ब्यक्तिगत बिचार मात्रै हो। धन्यवाद 😊
ए होर भुटानी शरणार्थी हरु सबै उच्च शिक्षा भको गएको होला होइन त
America ma alsi hunu paindaina 😅😅.
नेपाल को हावा पानीले छुएछ । अनुहार कालो भयेछ ।😁😁
Sahi ho hjr ❤❤
This time the condition of the country is far more better than 15 years back. Stay and work for the country, we are doing.
सब्भन्दा पहिला घुम्न पोखरा जानुस होला, म पनि September महिनामा पोखरा घुम्न गकोथियाॉं, धेरै रमाईलो Best weather in pokhara in the month of Septembe
यो दाईको vlog दामी लाग्छ
इस्थिती होइन स्थिति हो ।लेख्दा ख्याल गरि सुधार गर्नुभए उचित हुनेथियो ।
म पनि नेपाल फर्कने दिनको प्रतिक्षामा छु, फर्किन्छु अबश्य नै
हा भनई घुम्नु पर्छ भाइ हामी नेपालीले अरुकाे देशमा लाखौं तिरेर जान्छौं तर हाम्रो नेपालमा सारै राम्रो गाउँ ठाउँहरु छन तर हामीलाई थाहा हुदैन
Always think positive bro 🎉🎉
Sahi bichar babu aba hami pani chadai aaune xau hamro plan pani hajur ko jastai ho ,
भाइ तिमी नेपाल आको छौ भने समाज का युवा लाई रोजगारी शिर्जना गर्नु है
I am student watching from Dallas Texas. WIll come to Nepal like you after getting financial freedom.
It's been 8years Mero plan 😂
Your thoughts are very bright.❤❤
हामी नेपाली ख़ाली बीदेश बीदेश भन्छै आफनो काम राम्रो गरूम आफनो ज़िन्दगी चल्छ यो नैई सनसार को ख़ुशी यही मील्छ जय नेपाल 🇳🇵🙏🙏🙏
Tapai ramro lagxa sir ma korea bata big fan tapaiko ra mero soch milxa 😍😍😍😍
🙏🙏
Good thinking Dai
Welcome back to Nepal
good luck daiii ❤❤❤❤
एक दम सही कुरा
Sajilai chhitai makes difference brother
Nepal ko isthiti Timi le batai rahanu pardeina Sab lai tha ha cha, ramro vako vye 50% Nepali desh bahira hudeina thiyo
Thankyou for 220 Subscriber🙏❤❤❤
Thanks for 50 subscribers keep supporting me gyus ❤
Dada vanne le vanerakhxan leave them sabai KO afno personal private life hunxa Tara manxe lai aaris hunxa ani agi badyo vane ris garna thalxan j sukai vanun you just enjoy each and every moment with your family yo samaya farkera aaudaina ❤ lots of love and support ❤
Hello bro first you'r family's don't other people god bless 🙏 🙌 all of you 🙏 ❤❤❤
ईलाम काे सन्दकपुर काे पनि भिडियो बनाउनु पर्याे दाजु
तिमी नेपाललाई माया गरेर आएका भए पो ।
❤❤ sujan bhai,keep it up
J ni boldine haina jata ni boldine wow kasto manxe lai hami sunxa kasta manxe lai pachxauxau
अरु केही पनि त्यसै भन्थे, यहाँ केही गर्न पनि खोजे तर हार खाएर फर्के, हेरौं दुई बर्ष ।
thank you so much for loveing nepal