मनै देखी नै धन्याबाद दीन चाहान्छू धेरी महीना पछी फेरी मीठो आवाज मा सजीयको गीत सून्न पाऊने भय ❤❤ बीस्नू माझीको आवाज को गीत न सूनून्जेल मलाईत धीत मर्दैन खै कीन होला ❤❤❤आज सारी खूसी भाको छू । फेरी नया गीत सून्न पाईने भयो 🙏🙏❤
हाम्रो देशको लोक दोहोरी कि रानी गायिका बिष्णु माझी को गित सुन्न पनि हराउन लाग्यो, यति मीठो स्वर छ जस्तोसुकै स्केल लयमा पनि गाउन सक्ने गायिका बिष्णु माझी लोप हुँदै जादा दुख लागेको छ, 2 लाख तिरेर गित गर्न सकिदैन भन्ने सर्जक हरुको भनाइ छ।यो कुरा बिष्णु माझी ले हैन सुन्दरमनी ले बुझ्न जरुरी छ, ब्यक्तिगत जिन्दगी तपाईंको भएपनी हाम्रो देश गहना हिरा लाई गुमनाम न गरिनुदिनुहोला🤲🤲🙏🙏🙏यो गित अति राम्रो लाग्यो सम्पुर्ण टिमलाई सफलता को कामना, र विशेष धन्यवाद यो गित कोर्ने सर्जक ज्यु लाई नमन, र लोक गित देखि आधुनिक गित सम्मलाई धेरै माया गर्ने कला गला अभिनय को धनी भावना म्युजिक को बिमल अधिकारि ज्यु लाई नमन सम्मान छ❤
लगभग लगभग बिगत 3/4 साल पहिले audio सुन्ने मौका मिलेको थियो उहीँ बेला देखि मन मुटु मा बसेको गित हो आज पुरै vdo सहित देख्न हेर्न पाइयो खुसी लाग्यो ❤ सम्पुर्ण टिम करोडौं को सुभ कामना ❤
शब्द, लय, संगित संयोजन अनि अभिनय सबै बेजोड छन। मैले टिकटकको लागि केटाको पहिलो शब्द: बरु मेरै गुम्या भा दृण्टी ..... खोजें तर भेटिन सबैले गितबाट काटेर बनाउन भ्याउँदैनन र जान्दैनन पनि। please
अहा कति मिठाे सुन्दर गित
Tik tok bata khodai aako ❤kati ramro song ❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤
Thank you❤
Wa WA ktti ramro shwar ho bissnu di ko shwar man xoyo wa
Bisnu maji ko thulo fan ma ati mitho man chayo
तिमी जस्तो धोकेबाज लाई देख्न न परोश wow .....good luck all team ❤️🙏
Saraii ruwayo yo song le 😭😭😭😭😭😭😭😭
मन रोयो दिजु यो गुत सुनदा 😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭💔💔💔💔💔
Mero man parne gaikaa didi bisnu maajhi ko shor nasune khaan manai laagdain kasam❤
Wow hjr sarjak sabaeko man mutuma basnu safal kala ra galako utkrishth byakti Bishnu majhi ko swar nice song hjr lae best of luck ❤❤
भावना मीउजीको म एक दम ठूलो फ्यान तपाई को कला लाई सम्मान छ all the best sabi janai lai
Aahaa bishnu dd ko voislae salut xa
Haina voice ko dhani bishnu majhi lai hernu man xa ❤❤❤❤❤❤❤
Aaha bishanu di ko sor akdam ramro xa❤❤❤my favourite di ❤❤❤bishanu majhi
Wow beautiful video xa hai lokdohori Sarai manparxa hai
तिमि जस्तो धाेकेवाज लाई देख्न नपराेस ❣️❣️ अाहा डम्बर राजा क्या मिठाे शब्द कलम निरन्तर अगाडि बढुन शुभकामना प्रिय मित्र ❣️❣️❣️❣️
बैनि सधैं यसरिनै अग।डि बड्नु शुभकामना ❤❤❤❤
अति नै मिठो सिर्जना तेसै माथी मेरो आदरणीय दाइ दुर्गा बि . सि अनि बिष्णु माझी दिदी को सुमधुर स्वर ❤❤❤❤❤❤
Bishnu majhi❤❤❤❤
Dame xa dai hjr 😍😍😍
❤❤❤❤ mitho geet
मनै देखी नै धन्याबाद दीन चाहान्छू धेरी महीना पछी फेरी मीठो आवाज मा सजीयको गीत सून्न पाऊने भय ❤❤ बीस्नू माझीको आवाज को गीत न सूनून्जेल मलाईत धीत मर्दैन खै कीन होला ❤❤❤आज सारी खूसी भाको छू । फेरी नया गीत सून्न पाईने भयो 🙏🙏❤
आहा सारै मिठो गीत बधाई छ सम्पूर्ण टीम लाई
Wow kati Ramro geet ho k man noi xoryo😢😢😢
बधाई छ दाजु धेरै राम्रो छ👏👏👏👏👏👏👏
बधाई छ डम्मर भाई❤
भाबुक उत्कृष्ट गित मन छूने हार्दिक शूभकामनाछ बिष्णू माझि लाई ❤😂
❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤
Ejat
Ma pani waiting ma xu hai ❤❤
साचिकै म पनि यहि भन्न चाहान्छु कि तिमी जस्तो धोकेबाज देखन नपरोस् ......... यो गीत का सम्पुर्ण सर्जक टिम हरुलाई हार्दिक बधाई |
आहा कतिमिठो
शब्द अनि स्वरमा सजिएको मार्मिक गित मलाई मन पर्ने अभिनय कुमारी बिमल सर लाई सह धन्यवाद
बदाई छ भतिज राम्रो छ लय र शब्द
thank you uncle
Wou kati ramro voice bishnu majhi ko ani sabda pani kati marmik timi jasto dhokebajlai dekhna naparos🙏😥😥
आहा कति राम्रो गीत ❤❤❤❤
बिस्नु माझीको स्वर मा नै जादु छ नेपाल काे एक नम्बरमा पर्ने गाईका 🙏🙏🙏🙏❤️❤️❤️👌👌
आहा कति राम्रो गित अनि उतिकै राम्रो अभिनय बधाई छ कुमारी बैनी अनि सम्पुर्ण टिमलाई 🙏🙏🙏
♥️ So ♥️ Dami ♥️ Song ♥️♥️♥️
बिष्णु माझिकाे स्वरमै जाँदु छ ❣️❣️❣️
🎉🎉🎉🎉🎉🎉🎉🎉
@@BimalThapa-o3u 😳😳😳😳
Wowo 🤗🤗😔😔😔😔
सारै राम्रो प्रस्तुति दमदार अभिनय 😢
हार्दिक बधाई छ डम्बर सर बिमल अधिकारी दाइ लाई ❤❤❤
आहा बिगत 3/4 बर्ष देखि अडियो मा सुनेको गित आज यसरि भिडियोमा पनि देख्न पाईयो सफलताको सुभकामना सम्पूर्ण टिमलाई❣️
हाम्रो देशको लोक दोहोरी कि रानी गायिका बिष्णु माझी को गित सुन्न पनि हराउन लाग्यो, यति मीठो स्वर छ जस्तोसुकै स्केल लयमा पनि गाउन सक्ने गायिका बिष्णु माझी लोप हुँदै जादा दुख लागेको छ, 2 लाख तिरेर गित गर्न सकिदैन भन्ने सर्जक हरुको भनाइ छ।यो कुरा बिष्णु माझी ले हैन सुन्दरमनी ले बुझ्न जरुरी छ, ब्यक्तिगत जिन्दगी तपाईंको भएपनी हाम्रो देश गहना हिरा लाई गुमनाम न गरिनुदिनुहोला🤲🤲🙏🙏🙏यो गित अति राम्रो लाग्यो सम्पुर्ण टिमलाई सफलता को कामना, र विशेष धन्यवाद यो गित कोर्ने सर्जक ज्यु लाई नमन, र लोक गित देखि आधुनिक गित सम्मलाई धेरै माया गर्ने कला गला अभिनय को धनी भावना म्युजिक को बिमल अधिकारि ज्यु लाई नमन सम्मान छ❤
हार्दिक धन्यवाद सर जि❤❤❤🎉🎉
Wow❤❤❤❤
बबाल सङ सफलता को सुभकामना
Aaha bisnu majhi ddko mitho swar sunna paiyo khusi lagyo
Wau very good sond and voice bisnu majhi ko
कति मनै छुने गित 😢😢❣️ धन्यवाद टक्र्याउन चाहन्छु तपाईँको सम्पुर्ण टिमहरु लाई ❤
Kati metho sor❤❤❤❤❤❤
Mn xuiyo yo ghitle very good soong
दामी छ
Man xune git dhanebadha saumpurna timlai
waitingma xu hai ... sathma safaltako subhakamana
धेरै मन छुने शब्द अनि लय धेरै राम्रो छ यो गित त मलाई धेरै मन पर्छ दिनमा दुई तिन पटक सुन्ने गर्छु बधाई छ सम्पुर्ण टिमलाई सफलताको शुभकामना
हार्दिक धन्यवाद हजुर 🎉🎉🎉
❤❤❤❤
लगभग लगभग बिगत 3/4 साल पहिले audio सुन्ने मौका मिलेको थियो उहीँ बेला देखि मन मुटु मा बसेको गित हो आज पुरै vdo सहित देख्न हेर्न पाइयो खुसी लाग्यो ❤ सम्पुर्ण टिम करोडौं को सुभ कामना ❤
बधाई छ सबै टिम लाई ❤❤❤
Ahaha very nice song
अाहा कस्तो राम्रो गित सफलताको शुभकामना
bishnu majhi best singer
यो गीतको प्रतीक्षा धेरै गरियो बल्ल पो आयछ👌👌
निकै नै मन👍️परेको गीत है मेरो त👌👌
अनि हजुरहरुको नि???
दामी छ।। वेस्ट अफ लक।।
Wow nice song..man chhoyo😢😢
मलाई त सारै मन पर्छ यो गित
नयाँ गित होर दिदी को i love voice dd kati ramro ho dd ko voice Nepal ko no 1 singer bushnu dd
साच्चै भन्नू पर्दा बिष्णु माझी जस्ता गायिका न त छन न त जन्मिने छन
सारै मिठो गीत बधाई साथै सफलताको शुभकामना दुर्गा भाइ साथै सम्पुर्ण टिमलाइ🙏💕❣️
उ
??ई???ं
Wow dammi
आहा कति राम्रो गित धन्यवाद सम्पुर्ण लाई❤❤
धेरै राम्रो मिठो स्वर गित मन छुने
So nice song 🥺🥺
मन छुने गित बधाई छ सम्पुर्ण टिम लाई
Niic
Congratulations and nice song
सुभ कामना छ सबै धोकेबाज टिम लाई❤❤
म जस्तै बिष्णु माझी दिदी को गित खोजी खोजी हेर्ने र सुन्ने कोको हुनु हुन्छ 🤗🤗😍
This is song matching the my real life. All the best and congratulations.
बधाई हजुरलाइ सफलताको सुभकामना छ ❤❤❤❤❤❤❤❤❤❤
आहा कति मिठो गित मेरो त मनै छोयो बधाई तथा सुभ कामना छ सबै धोकेबाज टिम लाई❤️❤️❤️❤️🙏🙏
सागर भित्रका माेतिका दाना हरुलाई जस्ता काे तस्तै टपक्क टिपेर तयार पारियकाे गित "तिमि जस्ताे धाेकेबाज " मन मै बस्न सफल गित बधाई छ सम्पुर्ण टिमलाई ।
Wow dami song
नमस्कार म नायक सुशान्त सिंह यो गित पनि हेर्दै थिए बास्तबमा भन्ने हो भने यो गित मलाई सारै राम्रो लाग्यो ❤🎉
Voice ❤️ dammi
❤❤❤❤
Nice song
World,me,so,many,sweets,hai,but,oneof,the,bestsweet,in,nepal,mehai,,,🎉that,is,bishnumajhi,sisters,sweet,voice,
Sisterji,yourvoice,is,so,sweet,godbless,to,you❤india❤❤
शब्द, लय, संगित संयोजन अनि अभिनय सबै बेजोड छन। मैले टिकटकको लागि केटाको पहिलो शब्द: बरु मेरै गुम्या भा दृण्टी ..... खोजें तर भेटिन सबैले गितबाट काटेर बनाउन भ्याउँदैनन र जान्दैनन पनि। please
Haert touching song❤❤❤ salam chha maya ma tiktok ma vairl song❤
Yo geet Sunna dherai aatur thiya😊😊😊😊
Malai pani dherai man parx hjr hjrko sabda dherai Ramro x
मार्मिक गित
❤❤🎉🎉
अत्यन्तै मार्मिक गित ❤️❤️❤️❤️
अति मिठो शब्द अनि अभिनय यसरी नै हरेक गितको शब्द शब्दले मन छुने अबसर मिलोस् शुभकामना शुभकामना
MN xuney video hjr ko Sarai sundara 😂😂😂😊😭😭😭
Mitho man chune geet.
❤jite Silwal
all the best 🎉🎉
Aaha
aaha nice song
Bishnu Majhi best singer ❤❤❤
good song ❤
congratulation धोकेबाज तिम लाइ
bisnu mazhi Ko malai harek geet man parxha i,m form to Bara zila kalaiya
Bishnu majhi I love it