धेरै धेरै धन्यवाद सम्पुर्ण शोर्ता दर्शक हरुलाइ यति धेरै माया गर्दिनु भयको मा पुन एक पटक हेरि सेयर कमेन्ट गर्दिनु होला अब पालो #जिन्दगी_खास_छ भदौ ११ गते देखि
आदरणीय bishal Niroula dada & star pk अर्थात अर्जुन दादा तपाईंको गीतमा हामी संयुक्त Tik Tok साथीहरू मिलेर cover video तयार गरेको छौ यस भित्र को video पूरा हेरेर साथसपोर्ट दिनु होला के कस्तो लाग्छ हामिले यस video माया मा धोका पाएका साथीहरू प्रेमीहरुलाइ मायाको परिभाषा उपशन्देश को लागि बनाएको हो,,मलाई पुर्ण आशा छ हाम्रो सानो cover video लाई पनि हौसला दिनु हुन्छ भन्ने आपेक्षा राखेको छु साथमा BHAWANA music solution dada को च्यानल लाई subscribe गरेको छु मेरो च्यानल लाई पनि धेरै भन्दा धेरै subscribe गरि साथसपोर्टको अपिल माग गर्दछु धन्यवाद 🙏 th-cam.com/video/k3XPRbNxYiE/w-d-xo.html
टिकटकमा सुनेर यता आउनेहरु हाजिर गरौं। निकै मार्मिक गित। स्वर निकै मन पर्यो तर म्युजिकको साउण्ड गित गाउँदा अलि चर्को भयो Background ।यो गित अझै राम्रो बन्न सक्थ्यो।बधाई छ सबै टिमलाई।विमल अधिकारीको अभिनय र अर्जुन सापकोटा,जय देवकोटा अनि अर्जुन र पुर्णकलाको गायकीको त कुरै नगरौं। जय गित जय संगीत।
नमस्कार म यस गीतको गायक अर्जुन सापकोटा ... 🎶TikTok मा निकै मन पराइदिनु भएको हाम्रो गीतको पुरा भिडियो सार्बजनीक भएको छ , मेरो बनकी चरी गीतलाई जस्तै यस् गीतलाई पनि माया गरिदिनुस् है र हजुरहरुको प्रतिकृयाको आस गरेका छौँ ...
मेलोडि ले मन छोयो जय देबकोटा जि को स्वर सबैभन्दा खुलेको छ र पुर्णकला बैनिको स्वरको त के तारिफ गर्नु र खै यो गित संग जोडिनुभएको सम्पुर्णमा सफलताको कामना ❤️❤️❤️❤️❤️
@@lekhanathlamichhane4007 टिकटकमा गीत सुने पछि कहिले पुरा गीत हेरौँ लागेको थियो, लय शब्द जत्तिको भिडियो कन्सेपट अलि मन परेन सँधै एउटै खालको कथा दोहोरिय जस्तो भयो ।
कति मिठो गित,आवाज मन परेका कलाकार 😍 उस्तै,लय,शब्द,उस्तै ,शब्दले मागेको अनुसारको कथाबस्तु अनि अभिनय वाह??भावुक पनि भए,जति सुन्यो कहिल्यै नअघाउने कालजयी गित,हार्दिक बधाई एबं सफलताको शुभकामना ।
नमस्ते म साया भण्डारी धेरै पछी मिठो गीत मा अभिनय गर्ने मौका पाएकि छु धन्नेबाद सम्पूर्ण हाम्रो टीम लाई अनी मलाई माया गर्नु हुने मेरो मन मुटुहरूलाई आगामी दिन हरूमा हजुर हरूले माया गर्नु भाएको गीत' सुन सबैले सुन 'सासन' चेलि' के यस्तो हुन लेखेको' हेर ओई दैब हेर'जस्ता गीत हरूलाई धेरै माया गरिदिनु भाएको थियो । यो गीत लाई पनी तेतिकै माया गरिदिनु हनेछ भने पूर्ण आशा अनी बिस्वास गरेकी छु । हजुर हरुको माया ले नै मलाई हौसला प्रेरणा ऊर्जा प्रधान गर्ने छ ।आगामी दिन मा पनी यस्तै मिठो गीत हरु लीएर आउने छु धन्नेबाद🙏🙏❤️❤️
अर्गानीक भिडियो ,टिपिकल शब्द समायोजन ,जति सुनेपनि धित नै मर्दैन । असाध्य राम्रो छ । अर्जुन सापकोटा जिको हट्ली फेन म जस्तै अरु को छ ?लेडिज भर्सन उतिक्कै सुन्दर ,
यो गित सुनेर 30 मिनेट सम्म रोए अनि फेरि 1घन्टा पछी याद आयो कि साला मेरो त लभ नै परेको छैन आज सम्म कसरी मन जलेको महसुस भयो फेरि 3 घन्टा भयो रुदै छु कहिले सम्म हो था छैन ।😭😭😭
टिकटकमा सधै चटपटे बन्ने अर्जुन भाईको यो गित आज पनि टिकटकमा देखें अनि पूरा टिकटक नहेरी सिधै युटुबमा खोजेँ १ पल्ट हेरेँ गित गितको लय शब्द म्यूजिकले अतिनै मन छोयो !अल्लि अभिनय बुझिन र फेरि हेरेँ हेर्दाहेर्दै ७/८ पल्ट भएछ अझ सयौं होला जस्तो छ गीत ले दिन खोजेको भाव म्यूजिक भिडियो मा राम्रो संग नउत्रेको हो की? जे भएपनि राम्रो छ सबै टिम लाई बधाई छ!!
सुन्दर रचना साथै जय दाइको स्वर को त के कुरा गरौ साच्चिकै गित एकदम राम्रो भा छ सम्पूर्ण टिमलाइ हार्दिक बधाई अजै दर्शको मन जित्ने खालको कोसेली ल्याउनु होला शुभकामना 😍🌹
यति राम्रो गीतलाई चौपट पारेछन जंगल बनपाखा गाउँघरमा बनाउनुपर्ने भिडियोलाई महलमा बनाएर होला । दृश्य गीतको भाव अनुसार हुँदै भएन 🙄 अडियो निकै मीठो छ बधाई छ ।
कसरी बयान गरुम सारै मन छोयो ,धेरै पछि यस्तो मन छुने गित सुन्न देख्न पाइयो, शब्द तेतेनी राम्रो स्वर पनि मीठो अभिनय पनि तेति राम्रो,गित लेखक सर लाई सलुट,सम्पुर्ण टिम सलुट छ,आगामी आउने दिनमा यस्तै गित को प्रतीक्षा हुने छु
संबन्ध जोगाउन हिजो पनि म झुकेकै हु, 'आज पनि झुकेकै छु| 'भोली पनि झुक्ने नै छु|| तर बुझ्नुपर्ने ले यत्ती बुझ्नु कि लाचार हिजो पनि थिईन म र आज पनि छैन । #शुभ दिन☕️☕️☕️ #शुभदिनको_कामना 🙏🙏🌺🌺🌹🌹
mukti timilsina bro aajavoli Paisaa ko nai jit hunxa ,, hami jasto khadi desh maa jane lai kasle herxa ra ,Australia America vayo vane keti le mari gaye xod daina
समग्रमा यो गितको मेलोडि निकै मिठो छ गित हाइ स्केलमा भएको हुनाले पुर्णकला बिसिले गाउन नसकेको प्रस्टै थाहा हुन्छ र केटा हरुको स्वरमा पनी जय देबकोटाको जत्तिको स्वर कसैको खुलेको छैन यो गितमा
@@devilking4135 actually if i tell u the truth when i show this vedio 1st time. My eye get wett although i not understood song lyrics. Bcoz of just story on song running 😊
यस्तो राम्रो गीतलाई तपाईंहरुले न्याय दिन सक्नु भएन । भिडियोले उजाडेको छ।। गीतको मर्म एउटा छ तर भिडियो अर्कै छ।। अनि केटीले उँहु गरेको राम्रो छैन।। गीत उठाउदा अप डाउन धेरै भो, र केटीले गाउदा गीत उठाए पछि second verse गाउदा पनि अप दाउन धेरै भयो ,,जस्तोकि ( नि low - 1st इ high ठिक छ, -2nd इ very low स्केलमा गको राम्रो भएन -3rd इ smooth नै भैहाल्यो) ।। कोरस एकडम ठिक छ।। रि- रेकर्ड गर्नुस अनि भिडियो अर्को बनाउनुस
Yo geet sunyaa molai dheroiii 💔💔💔💔💔 yo saboii Lai Mon parya ko Aama baba sabolaii yesto song nukaunu vayko xa ajoii yesto banyaaaxa vanyaa aashaa xaa hjr hru Lai yo saboii Jann Lai 😭😭😭
Haina hau yo geeth ma kx jati sunyo uti sunna man lagne tq yo geeth ra video banaune hjr harulai ajhai dherae ramro gardae janu hola suve kamana dina chahanxu hirdaye bata 💘💘💘
धेरै धेरै धन्यवाद सम्पुर्ण शोर्ता दर्शक हरुलाइ यति धेरै माया गर्दिनु भयको मा पुन एक पटक हेरि सेयर कमेन्ट गर्दिनु होला अब पालो #जिन्दगी_खास_छ भदौ ११ गते देखि
Hello sir yeo video ko cover video banaun milxa ki nai ? Bhanidinu na malai last manpareko xa yedi milxa bhane banaaunu parla so hjr lai sodeko
आदरणीय bishal Niroula dada & star pk अर्थात अर्जुन दादा तपाईंको गीतमा हामी संयुक्त Tik Tok साथीहरू मिलेर cover video तयार गरेको छौ यस भित्र को video पूरा हेरेर साथसपोर्ट दिनु होला के कस्तो लाग्छ हामिले यस video माया मा धोका पाएका साथीहरू प्रेमीहरुलाइ मायाको परिभाषा उपशन्देश को लागि बनाएको हो,,मलाई पुर्ण आशा छ हाम्रो सानो cover video लाई पनि हौसला दिनु हुन्छ भन्ने आपेक्षा राखेको छु साथमा BHAWANA music solution dada को च्यानल लाई subscribe गरेको छु
मेरो च्यानल लाई पनि धेरै भन्दा धेरै subscribe गरि साथसपोर्टको अपिल माग गर्दछु धन्यवाद 🙏
th-cam.com/video/k3XPRbNxYiE/w-d-xo.html
Was k qq
I am Waiting this song khas xa
Hor
टिकटकमा सुनेर यता आउनेहरु हाजिर गरौं।
निकै मार्मिक गित। स्वर निकै मन पर्यो तर म्युजिकको साउण्ड गित गाउँदा अलि चर्को भयो Background ।यो गित अझै राम्रो बन्न सक्थ्यो।बधाई छ सबै टिमलाई।विमल अधिकारीको अभिनय र अर्जुन सापकोटा,जय देवकोटा अनि अर्जुन र पुर्णकलाको गायकीको त कुरै नगरौं।
जय गित जय संगीत।
Wow super nice heart touching
नया नया youtube खोल्नु भएका साथी हरू आऊनूहोस subscribe आदान प्रदान गरेर एक अर्काको साथी बनम 🙏
Me
I am
Me
अर्जुन सापकाेटा को फ्यान को को हुन् यता आउनुस् है साथी हरु नाइस songs
🤟🤟
me
Nice song
Me also you are fan Arjun sapkota sir
Me❣@arjunsapkota Dada
अर्जुन भाईको स्वर अरे वा मत फिदा छु ❤️❤️❤️😢😢😢 अल्ल टिम बधाई छ्🙏🙏🙏
नमस्कार म यस गीतको गायक अर्जुन सापकोटा ...
🎶TikTok मा निकै मन पराइदिनु भएको हाम्रो गीतको पुरा भिडियो सार्बजनीक भएको छ , मेरो बनकी चरी गीतलाई जस्तै यस् गीतलाई पनि माया गरिदिनुस् है र हजुरहरुको प्रतिकृयाको आस गरेका छौँ ...
❤️❤️❤️❤️❤️❤️❤️
Ahh hjrlai nachini konai xara❤️❤️😘
@@saritakhadka6675 hi
hjr
young मान्छे अर्जुन सर सारै उत्कृत गीत प्रगति ले शिखर चूमोस सुभकामना छ
टिकटक मा सुनेपछि गित कहिले आउछ भनेर कुरेको आयो बधाई छ सबै टिमलाई ♥️♥️
नया नया youtube खोल्नु भएका साथी हरू आऊनूहोस subscribe आदान प्रदान गरेर एक अर्काको साथी बनम 🙏
Maa
म पनि पर्खदा पर्खदा हैरान थिए
मेलोडि ले मन छोयो जय देबकोटा जि को स्वर सबैभन्दा खुलेको छ र पुर्णकला बैनिको स्वरको त के तारिफ गर्नु र खै यो गित संग जोडिनुभएको सम्पुर्णमा सफलताको कामना ❤️❤️❤️❤️❤️
❤️❤️❤️❤️
ओ हो गित आईसकेछ tik tok बाट हेरेर मन अत्ति छोको थ्यो❤️
टिक टक मा हेरदा मेरो पनि मन छोको थियो अाज बल भेतियो यो गित राम्रो रैई छ
नया नया youtube खोल्नु भएका साथी हरू आऊनूहोस subscribe आदान प्रदान गरेर एक अर्काको साथी बनम 🙏
गित धेरै नै राम्रो, तर गितको भाव लाइ दृश्यले न्याय गर्न नसकेको जस्तो लाग्यो, शुभकामना सबैलाइ
Exactly I was about to comment like this
@@lekhanathlamichhane4007 टिकटकमा गीत सुने पछि कहिले पुरा गीत हेरौँ लागेको थियो, लय शब्द जत्तिको भिडियो कन्सेपट अलि मन परेन सँधै एउटै खालको कथा दोहोरिय जस्तो भयो ।
सहि हो 👍️👍️
Sahi vanu vayo
Sahi bhannu bhayo.. video ajhai ramro banauna sakinthyo.
यो गीत महिले दिनको १० पटक जति सुन्छु तरपनी मेरो धित नै मर्दैन । असाध्य राम्रो छ ।
Xxxbf
Malai ne testai hunxa kati sumadhur get
जिन्दगीमा आफ्नोपन त सबैले देखाउँछन तर, 😏😏
आफ्नो को हो?? यो भने समयले नै बताउछ।।।।👊👊
Wow dami😘😘😘😘
Sahi bannu bayo
saie ho
Great
पिर+अति= नलाम मोया मन पोल्छ😭😭
From Tiktok /best wishes all team
#welcome 🙏 #mukusudeepofficial
कति मिठो गित,आवाज मन परेका कलाकार 😍 उस्तै,लय,शब्द,उस्तै ,शब्दले मागेको अनुसारको कथाबस्तु अनि अभिनय वाह??भावुक पनि भए,जति सुन्यो कहिल्यै नअघाउने कालजयी गित,हार्दिक बधाई एबं सफलताको शुभकामना ।
अति मीठो गाउँ का बन पाखा अनि भञ्ज्याङ् चौतारी मा गुन्जिने पुरानो शैली को गित बधाइ छ सम्पुर्ण टिम लाई !
😍बनकी चरी 😍
Tiktok Bata yeta aako by god Goosebumps nai aayo 😍
Nice song 😍
लाए पछि पिरती बिछोड त हुदो नै रैछ ,, म जस्तो अभागी हरु धेरै हुनुन्छ होला यो गित मन पराउने हरु
Man xoyo 😭😭😭😭😭
Kati ramro song ho K
Me vo timli
Ho yar mero pani yastai marmik katha ho prem ko
😢😢😢😢😢😮😮😮😮😮😮❤❤❤❤❤❤❤❤❤❤❤❤
एति राम्रो गित लाई महल मा भिडिओ बनायर बिगार्नु भयछ ,,,यो गित अनुसार भिडिओ भयन ,,,,एहि भिडियो गाउँ जङ्गल मा गयर बनाउनु भको भय कति राम्रो हुनिथिओ,,,,
लकडाउन मा बाहिर निस्कन नह पायर होलानी गित त अति राम्रो छ सम्पुर्ण टिम लाई बधाई 💝💝💝💝
Mankai kura vannu vayo surua g geet anusarko video vayena
@@reshamgm3181 तेहि बुज्नु परो,,,,
@@beenilama1045 गीत त सारै मन परो मलाइ त,,,तर भिडियो ले चित्त बुजेन
सही भनु भय
बिमल सर को अभिनय र नेपाली गित संगीत मा दिएको योगदान अतुलनीय छ भन्ने कुरा मा दुई मत छैन 💓💓
सारै मन छुने गित।बधाई छ सम्पुर्ण टिमलाइ।
Nice
@@igpradip4920 Saya ji ley bimal sir lai maya gareko dekhaauna khojya ho story
Prakash sunar has cleared me some confusion. Real story.
@@igpradip4920 hehe sir kam garna baseko ho ni tw usko gharmaa
यो गीत सुने पछि म अर्जुन जी दादा को फ्यान भए 100 चोटी भन्दा बढी सुनी सके अझै सुनिरौं लाग्छ मन छोयो❤️❤️❤️❤️love you da ❤️❤️❤️
♥️
नमस्ते म साया भण्डारी धेरै पछी मिठो गीत मा अभिनय गर्ने मौका पाएकि छु धन्नेबाद सम्पूर्ण हाम्रो टीम लाई अनी मलाई माया गर्नु हुने मेरो मन मुटुहरूलाई आगामी दिन हरूमा हजुर हरूले माया गर्नु भाएको गीत' सुन सबैले सुन 'सासन' चेलि' के यस्तो हुन लेखेको' हेर ओई दैब हेर'जस्ता गीत हरूलाई धेरै माया गरिदिनु भाएको थियो । यो गीत लाई पनी तेतिकै माया गरिदिनु हनेछ भने पूर्ण आशा अनी बिस्वास गरेकी छु । हजुर हरुको माया ले नै मलाई हौसला प्रेरणा ऊर्जा प्रधान गर्ने छ ।आगामी दिन मा पनी यस्तै मिठो गीत हरु लीएर आउने छु धन्नेबाद🙏🙏❤️❤️
Tapaiko acting ekdam ramro xa ani tapai pani saya ji shubhakamna xa 💕💞🌹🌺💓
Ramro xa sis 👌बधाई ani शुभकामना😍
Good xa bhine vai xora ko sat ma hju pane
Nice voice sis !!!
ramaro xa aajae ramaro saphalta melosa subha kamana
मन छोयो गीतले बधाइ छ गीत संग सम्बन्धि सबैलाई।
अर्गानीक भिडियो ,टिपिकल शब्द समायोजन ,जति सुनेपनि धित नै मर्दैन । असाध्य राम्रो छ । अर्जुन सापकोटा जिको हट्ली फेन म जस्तै अरु को छ ?लेडिज भर्सन उतिक्कै सुन्दर ,
यो गित सुनेर 30 मिनेट सम्म रोए
अनि फेरि 1घन्टा पछी याद आयो
कि साला मेरो त लभ नै परेको छैन आज सम्म कसरी मन जलेको महसुस भयो
फेरि 3 घन्टा भयो रुदै छु कहिले सम्म हो था छैन ।😭😭😭
😀😀😀😀😀
🤣🤣🤣🤔
Oh my lord 😃😀😀
Dami
हैत हो र।
Tiktok ma sune paxi waiting ma thiye finally geet aayo♥️
कस्सम जति हेरे,सुने पनि धितै नमर्ने गीत 🥰 सम्पूर्ण टिमलाई नमन्🙏
वा कति मिठो गित हो यो होनि गित भनेको दन्यबाद आर्जुन भाइ & बिमल दाई🙏🙏🙏🇳🇵🇳🇵🇳🇵🇸🇦🇸🇦🇸🇦
भिडियो चाहिँ जति हेर्यो हेरु हेरु राम्रो लाग्यो।
आफ्नै शब्द आफ्नै निर्देशन आफ्नै अभिनय congrats बिमल सर जि लाइ।
आहा कति राम्रो गीत,शब्द चयन गर्ने मित्रलाई मेरो हृदयदेखि सम्मान ल!असाध्यै गहन गर्न लायक शब्द छनोट गर्नुभएछ।मलाई यो गीत खुब मन पर्यो।😎
जिन्दगीमा आफ्नो पन त सबैले देखाउछ्न
तर आफ्नो को हो। त्यो समयले नै बताउछ।।
निकै नै मार्मिक गीत छ।। म हाल Bahrain देखि हेर्दै छु ।।
टिकटकमा सधै चटपटे बन्ने अर्जुन भाईको यो गित आज पनि टिकटकमा देखें अनि पूरा टिकटक नहेरी सिधै युटुबमा खोजेँ १ पल्ट हेरेँ गित गितको लय शब्द म्यूजिकले अतिनै मन छोयो !अल्लि अभिनय बुझिन र फेरि हेरेँ हेर्दाहेर्दै ७/८ पल्ट भएछ अझ सयौं होला जस्तो छ गीत ले दिन खोजेको भाव म्यूजिक भिडियो मा राम्रो संग नउत्रेको हो की? जे भएपनि राम्रो छ सबै टिम लाई बधाई छ!!
How nine songs heart touching
mata hajur purbeli yestei ystei git sangit harule paschim tira ni aipuginxa po😍😍👏👏🙏🙏
कति राम्रो गीत सुन्दा सुन्दै निदाउने कति मिठो स्वर वावाववा आँखा देखि आँशु झारिदियो बधाई छ हजुर हरुलाई
Jaya devkota dai ko fan haru yata yam❤❤
सुन्दर रचना साथै जय दाइको स्वर को त के कुरा गरौ साच्चिकै गित एकदम राम्रो भा छ सम्पूर्ण टिमलाइ हार्दिक बधाई अजै दर्शको मन जित्ने खालको कोसेली ल्याउनु होला शुभकामना 😍🌹
यति राम्रो गीतलाई चौपट पारेछन जंगल बनपाखा गाउँघरमा बनाउनुपर्ने भिडियोलाई महलमा बनाएर होला । दृश्य गीतको भाव अनुसार हुँदै भएन 🙄
अडियो निकै मीठो छ बधाई छ ।
Geet atti ramro Tara music video vyena
Story dami dami huthyo hola ....khasai man parena vedio geet ta dammi x
Agree
यो क्रोनाको बेला कता बन पाखामा जाउन हौ भिडियो बनाउन ।
Agree
एकदम मन छोयो अर्जुन सर लगायत जय दादा अनि पुर्ण कला सिस सबै टिम हरु लाई बधाई छ सबैको।मन मुटु मा सफल गीत भएको छ हाल इजरायल बाट हेरेर साथ दिदै छु..
👌👌👌👌😃😃😃😃
Waw daami
कसरी बयान गरुम सारै मन छोयो ,धेरै पछि यस्तो मन छुने गित सुन्न देख्न पाइयो, शब्द तेतेनी राम्रो स्वर पनि मीठो अभिनय पनि तेति राम्रो,गित लेखक सर लाई सलुट,सम्पुर्ण टिम सलुट छ,आगामी आउने दिनमा यस्तै गित को प्रतीक्षा हुने छु
मार्मिक गित तर यता भन्दा टिकटक मा सुन्दा राम्रो लाग्यो ❤️❤️🇳🇵🇳🇵🇳🇵🙏🙏
एकदम मन छोयो अर्जुन सर
संबन्ध जोगाउन हिजो पनि म झुकेकै हु,
'आज पनि झुकेकै छु|
'भोली पनि झुक्ने नै छु||
तर बुझ्नुपर्ने ले यत्ती बुझ्नु कि लाचार हिजो पनि थिईन म र आज पनि छैन ।
#शुभ दिन☕️☕️☕️
#शुभदिनको_कामना 🙏🙏🌺🌺🌹🌹
मिठो
@@Prizma1234 thank you
Hunupani hudaina
Man xoyo
@@prakashsubedi2922 ho ni hajur
अति राम्रो छ अल टिमलाई लाखै लाख शुभकामना 🙏🇳🇵🎶🎤💐💐
Dherai yaad aauxa,, ma kuwait maa uniko utaa lockdown ko time maa bihe vo,, 8 years relationships the end ,, lastai garo hudo raixa😥😥😥😥
😭😭😭😭 sachi dukhako kura..Don't be sad
I feel you bro 😭😭😭😭😭😭
Sarai garo hunxa bro, mero pani tai situation xa😢😢😢
Bro mero 4 barsa ko xutyo😪😒😭😢😭😭😭😭😭
mukti timilsina bro aajavoli Paisaa ko nai jit hunxa ,, hami jasto khadi desh maa jane lai kasle herxa ra ,Australia America vayo vane keti le mari gaye xod daina
सब्दमा दम छ
मौलिकतामा उत्तिकै दम छ
अभिनयमा त भन्नै परेन
समग्रमा गित उत्कृष्ट बनेको छ
शुभकामना छ टिमलाइ
समग्रमा यो गितको मेलोडि निकै मिठो छ गित हाइ स्केलमा भएको हुनाले पुर्णकला बिसिले गाउन नसकेको प्रस्टै थाहा हुन्छ र केटा हरुको स्वरमा पनी जय देबकोटाको जत्तिको स्वर कसैको खुलेको छैन यो गितमा
thank u
Purnakala Didi ,Arjun sapkota ani Jaya devkota Dai❤️❤️❤️❣️❣️.yakdam ramro song.
पिरति नलाम माेया भन्दा त टिकटकमै राम्राे सुन्या थियाे त,,,
फेरि यता केटिकाे स्वर पनि भएर अल्लि खल्लाे भयाे
nice songs best up luck
वाह धेरै मन छुने गीत
गित भनेको त यस्तो पो हुनुपर्छ ।
वास्तविक जीवन मा मेल खायो।
thank you hole team 💖🙏
निकै भावुक गीत आयो हरेक शब्द मार्मिक छ बधाइ छ सम्पुर्ण तिम लाई 💕💕💕
Wow supar sang ramro swar Arjun sapkota aagami din ko suva kamana dada❤❤❤❤❤
ओं कति राम्रो गीत 😍❣️
भावना मिउजिक दैखि आउने प्राय गित राम्राे लाग्छ याे गित नि सारै राम्राे लाग्याे साथै अभिनय । आग्रिम सफलताकाे शुभकामना सम्पुर्ण टिम् हरुलाई..💖💖💘💘💐💐💐💐💐
Arjun sapkota voice wow 👌👌👌👌👌👌👌👌👌👍👍👍👌👌👌👌😘😘😘😘
Arjun le matra gayeko vaye jhan ajhaii dami... hunthyo keee...jasto lagyo....sorry cmnt...ko lagi galti vako vaye...🙏🙏🙏
धेरै धेरै बदाई छ भाइ ।।।गित नि राम्रो छ अझ बिमल दाइ को अभियान ले सुन मा सुगन्द थपेको छ
Bamal dai
Song ramro xa dada congratulations all team❤️
👌👌arjun is best ...keep progressing ❤️❤️🇳🇵
Video Ko concept 👌👌👌🥰💚💚केटा नेताको छोरीसँग दरो फसेको रैछ। तर के गर्नु धनिगरिब बिचको माया सफल हुन कहा सजिलो हुन्छ र।
aaha❣️❣️❣️best wishes for whole team
heart touching song congrats whole team lai
यो गीत मैले 100 भन्दा बढी नै हेरी सकेको छु अझै हेर्न मन लागेको छ।यो गीतको सबै परिवारलाई अग्रिम शुभकामना छ।
Yesto get po ho trending ma jany parney
I can't understand nepali language but really great story in nepali songs😍... Feelingable story
U will cry if you understand it so just relax I am searching handkerchief
@@devilking4135 actually if i tell u the truth when i show this vedio 1st time. My eye get wett although i not understood song lyrics. Bcoz of just story on song running 😊
hora
@@purnashrestha8847 hora mean
@@devilking4135 good
एक पटकम नै सुन्दा हजार चोटि मनपर्दछ❤
अर्जुन सापकोटा दाजु को गित 😄
अति सुन्दर मीठो गित छ हजुर हरु लाई
हिर्दय देखि नै धन्य्वाद छ 🙂🙂🙏🙏👌👌💞💕💗💖💙💛
अर्जुन जी को भोइस अति नै राम्रो हुन्न छ 💖💋💋💋💖💘
aiaoao
Namest 🙏,ma diwash shirestha 2024 ma yo song sunne jaty yata Hager humm hyy guys 🥰💖🥰💖
दुखिको घर पर्यो रामपुर फाटैमा भन्नि पुरानो भाका सग्ं भाका मिलेको होकि जस्तो लाग्यो...! गीतको सफलताको शुभकामना ।
मलाइ पनि तेस्तै तेस्तै लाग्यो नि 🤔🤔
धागो उनिको,रामपुर फाटैमा निकै चर्चित गित बाट चोरिएको थ
हलका त मिलनि हालछ नि नेपाली लोक गित मा मिलार सुनुपछ हजुर
हलका त मिलनि हालछ नि नेपाली लोक गित मा मिलार सुनुपछ हजुर
सरकारी गाडीवाला टिकटक हेरेर आउने म मात्र हो?🤣
हामी नि छम
यस्तो पो हुनुपर्छ त लोक गित त। बधाई छ भाई।
Best wishes all off uhh ❤❤❤ perfect song and video ❤❤ trending 1 ma aaunw parxaa
TikTok ma geet sunera yaha auni jati hajir hum ta🥰🥰🥰✊✊like me🥰
यस्तो राम्रो गीतलाई तपाईंहरुले न्याय दिन सक्नु भएन ।
भिडियोले उजाडेको छ।। गीतको मर्म एउटा छ तर भिडियो अर्कै छ।। अनि केटीले उँहु गरेको राम्रो छैन।। गीत उठाउदा अप डाउन धेरै भो, र केटीले गाउदा गीत उठाए पछि second verse गाउदा पनि अप दाउन धेरै भयो ,,जस्तोकि ( नि low - 1st इ high ठिक छ, -2nd इ very low स्केलमा गको राम्रो भएन -3rd इ smooth नै भैहाल्यो) ।। कोरस एकडम ठिक छ।।
रि- रेकर्ड गर्नुस अनि भिडियो अर्को बनाउनुस
सुर को कस्तो राम्रो ग्यान रैच हजुर लाइ ,,कता कता मलाइ नि तेस्तै लाग्यो गित सुन्दा!
Right kuro,
surko Gyan Malai thaha ta chhaina tara yo comment le vanna khojeko kura sachikai bujhe jasto lagyo..
MAli pani yastai vanu vanu chai latho. ke namileko k namileko vaxa
100%sahi ho k namile na mile jasto kta ko jasto mitho voice nai vayana kti ko ani video testai
Ho video ali ramro vayana natra git ta ekdam ramroo xa ni
Aaha💕💕
Wow nic
राम्रो गीत अर्जुन दादा र देबराज दादा। एक्दम मार्मिक गीत छ। मेरो मन छोयो। बधाइ छ दादाहरु यस्तो दामी गीत बजारमा ल्याउनु भको मा।
बिमल दाइ संग सारिका के•सि हुनुभएको भए अझ राम्रो हुनेथियो ।।।
right bro
right bro
@@santosbsyl9869 hjur 😍
Bimal Dai
Jindagi khass xa vanne music video herna lai Aatur xu ❤️
Yo geet sunyaa molai dheroiii 💔💔💔💔💔 yo saboii Lai Mon parya ko Aama baba sabolaii yesto song nukaunu vayko xa ajoii yesto banyaaaxa vanyaa aashaa xaa hjr hru Lai yo saboii Jann Lai 😭😭😭
Hi anja pariyar thanks you me call mi messanger raj Shetty
Best song I've ever watched and listened
This song make me crying😥
thanks arjun sapkota🙏
Haina hau yo geeth ma kx jati sunyo uti sunna man lagne tq yo geeth ra video banaune hjr harulai ajhai dherae ramro gardae janu hola suve kamana dina chahanxu hirdaye bata 💘💘💘
प्रेम त यहाँ जो कोहिले पनि गर्छन, तर सधैभरि साथ निभाउने हिम्मत गर्दैनन्
I salute you guys for this song! Excellent!
Super Arjuna lagayat sabai gayak haru lay so dhanayabad
I m here after seeing this song on tiktok superb voice ❤️
नया नया youtube खोल्नु भएका साथी हरू आऊनूहोस subscribe आदान प्रदान गरेर एक अर्काको साथी बनम 🙏
Sabin lamsal bro hami autai bandhu raixam ma ni lamsal ho namaste mobile tv lai subscribe garera help gardinu hola
NAMASTE MOBILE TV ok bro💕
Jati suneni sunam lagne geet 😍
Should be on trending. Such a lovely song and creation. Best wishes❤️
Geet ramro cha man pryo first time comment gare maile 😀😀
अतिनै मन छुने मार्मिक गित मलाई अतिनै मन पर्छ अर्जुन र जय जि को आवाज पनि मीठो छ पुर्नकला को आवाज पनि झन अतिनै मीठो सफलता को कामना
its really heart touching song thanks for it❤❤❤❤❤❤❤🙏🙏🙏🙏🙏
Bimal adhikari r saya bhandari ko abhinay nice video
Aahaa❤️❤️
अर्जुन सप्कोटा को vocal चही हो के 😘😘
म दुखी हुँदा सुन्न्ने गर्छु जैले यो गित धेरै रोयकि छु😥😥😥💔💔💔💔
Same
कैले हो दादा जिन्दगी खास आउनि
Wow heart touching song
Ma geeta sune ra dharai roya
Keeep it up
We all are supporting for your all group ❤❤❤❤❤
धेरै राम्रो गीत सफलता को शुभ कामना छ सबै जनालाई
i really love this song, super hit song of the year
Waw nepali imotional song .best of luck all guys.
Dharii dhari dhanayabad Arjun Sapkota. &all team.geet dhari ramro xx.
Really heart touching 😭😭😭💔💔💔😭😭😭