श्याम रानाको दोहोरीमा अदभुत क्षमता, कल्पना दाहाल सँग गाउँदा हाँस्दा-हाँस्दै गालै च्यातिए । २३.०९.०७८

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 23 ต.ค. 2024

ความคิดเห็น • 582

  • @Indreni.Com2016
    @Indreni.Com2016  2 ปีที่แล้ว +137

    कृष्ण कंडेल इन्द्रेणी फाउन्डेसन मार्फत विभिन्न दुखी पीडितहरु तथा अन्य सहयोग को लागि
    खातावाला को नाम : कृष्ण कंडेल इन्द्रेणी फाउन्डेशन
    खाता नम्बर :-१४३०१००००२८०९००१
    बैंक को नाम :- राष्ट्रिय बाणिज्य बैंक
    शाखा :-थापाथली काठमाडौ
    शाखा कोड:-१४३
    स्विफ्ट कोड:-RBBNPKA
    इमेल :-indrenifoundation@gmail.com
    सहयोग पठाइसकेपछी ९८४१४८९८३५ मार्फत फोन अथवा message गरेर जानकारी गराउनु होला ।
    धन्यवाद 🙏💕

  • @shantikokhojima6040
    @shantikokhojima6040 2 ปีที่แล้ว +83

    श्याम रानाको शब्द चयन कडा हुन्छ है😜
    कल्पना दाहाल को पनि निकै कडा शब्द 😍
    रमाइलो दोहोरी आज 😘जय इन्द्रेणी 💐🙏

  • @dhurbabasnet4192
    @dhurbabasnet4192 2 ปีที่แล้ว +32

    आज को दोहोरी श्याम र कल्पु ले भरपुर आनन्द दिएकोमा दुबै कलाकार लाई मुरी मुरी धन्यवाद ।

  • @narbahadurthapa7978
    @narbahadurthapa7978 2 ปีที่แล้ว +21

    आहा आजको दोहोरी कति रमाइलो लाग्यो श्याम राना जी र कल्पना दाहाल जी लाई बधाई जय इन्द्रेणी जय साङ्गीत

  • @gorkha911
    @gorkha911 2 ปีที่แล้ว +24

    दोहोरिको रानी कल्पना र दोहोरिको राजा श्याम उन्को गाउने स्टाईल बोल्ने शैली कला सम्मान छ साह्रै आन्न्द लिईयो बधाई तथा शुभकामना अल टिमलाई

  • @nagendratandan6460
    @nagendratandan6460 2 ปีที่แล้ว +11

    श्याम रानाको शब्द कडा अनि कल्पना बहिनीको अझै झन कडा ❤️❤️❤️❤️❤️🌹🌹🌹🌹 जय होस सम्पुर्ण इन्द्रेणी टीमको🌹🌹🌹🌹खुब मजाको दोहोरी।

  • @raiindra2656
    @raiindra2656 2 ปีที่แล้ว +18

    आज त धेरै रमाईलो भयो।
    श्याम राना र कल्पना दाहालको गितले सबैलाई रमाईलो बनायो।

  • @rajustha4300
    @rajustha4300 2 ปีที่แล้ว +20

    श्याम जि को गित र कल्पना जि को हासो सारै रमाइलो लाग्दैछ । जय इन्द्रेणी 🙏🙏💐💐

  • @rajgiri6734
    @rajgiri6734 2 ปีที่แล้ว +29

    श्याम रानाको प्रस्तुती जहिले पनि उत्कृष्ट हुन्छ । श्याम रानाको दोहोरी नछुटाई हेर्ने म पनि एक हु । कल्पना र श्यामको आजको प्रस्तुती असाध्यै राम्रो छ । धेरै धेरै धन्यवाद दुवै जनालाई🙏👏👏👏👏👏👏👏

  • @ramkajithapa2250
    @ramkajithapa2250 2 ปีที่แล้ว +31

    आहा यस्तो पो होत दोहोरी बधाई छ दुबै जना लाई आगामी दिनको

  • @munakapri4586
    @munakapri4586 2 ปีที่แล้ว +33

    श्याम राना र कल्पना को दोहोरी रमाइलो छ पक्कै। जय इन्द्रेणी 🌈🌈🙏🙏

    • @lanamlama5661
      @lanamlama5661 2 ปีที่แล้ว +2

      श्याम राणा र कल्पना काे दाेहाेरी रमाइलो छ पक्कै। जय इन्द्रेणी 🌈🌈🌈🙏🙏🙏

    • @rabidangi2537
      @rabidangi2537 2 ปีที่แล้ว +2

      Ati ramro shyaama daju

  • @rameshmagar9273
    @rameshmagar9273 2 ปีที่แล้ว +45

    वाओ कति रमाइलो आज त भाका पनि राम्रो परेछ बिष्णु माझी को आवाज मा रहेको केसरी मेरो माया न हेर तेसरी वाओ

  • @ranabahadurchhetry1801
    @ranabahadurchhetry1801 2 ปีที่แล้ว +29

    शब्द प्रहार मा स्याम र चीज जीलाई कसैले नभ्याउने भयो बधाई तथा शुभकामना सम्पूर्ण मा जय सङ्गीत
    जय इन्द्रेणि

  • @rajendraaryal5381
    @rajendraaryal5381 2 ปีที่แล้ว +8

    कल्पना दाहल र मनमाया वाइवाले माया प्रीति मा जस्लाइ पनि सजिलै स्विकारेर गाउने क्षमता छ । त्यो क्षमता ले नै धेरैको मन जितेको छ ।त्यस्तै आज कल्पना र स्याम जिको निकै राम्रो प्रस्तुति रह्यो । स्याम जिको गाउने शैली अरुको भन्दा अलि फरक छ त्यस्ले पनि धेरैको मन जितेको छ ।Best of luck to you both.

  • @bhupi918
    @bhupi918 2 ปีที่แล้ว +62

    आहा ! कति राम्रो स्वर अनि उस्तै हाउभाउ श्याम राना जि काे ।

  • @gomabhandari5993
    @gomabhandari5993 2 ปีที่แล้ว +47

    यो जाडोमा आज इन्द्रेणीको स्टुडियो तातो हुने भयो र हामीलाई पनि हेर्न रमाइलो हुने भयो आज भोलि छत्र भाई र काजल बहिनी कता हराउनु भयो इन्द्रेणी हेरेर बस्नु हुने हजुरहरू सबैलाई मेरो नमस्कार 🙏🙏🙏

    • @mitralimbu6876
      @mitralimbu6876 2 ปีที่แล้ว

      🙏

    • @neppbaa
      @neppbaa 2 ปีที่แล้ว +1

      Kajol Ra chatra tiktak ma Vik mager fursat bhako thena aajabhayaxa

    • @narayanpun7276
      @narayanpun7276 2 ปีที่แล้ว

      हनिमुन मनाउन

  • @marunikosantanharu5044
    @marunikosantanharu5044 2 ปีที่แล้ว +11

    ईण्द्रेणी कार्यक्रम ले सँसार भर रहेका नेपालीहरुको मन जित्न सफल भएको छ धन्यवाद कृष्ण सर

  • @krishnapaudel3273
    @krishnapaudel3273 2 ปีที่แล้ว +18

    श्याम राना र कल्पना दहाल बिजको खतरा दोहोरी सदैव जय होस ईन्देणी सलाम श्याम कल्पना

  • @tulashasapkota6763
    @tulashasapkota6763 2 ปีที่แล้ว +39

    सम्पूर्ण इन्द्रेणी परिवारलाई नमन🙏🙏धेरै रमाइलो भयाे

  • @khumraj5858
    @khumraj5858 2 ปีที่แล้ว +116

    स्याम रानाको गाउने कला सार्है मन पर्छ दुबैजनालाइ सफलता को शुभकामना

  • @santakumarshrestha1029
    @santakumarshrestha1029 2 ปีที่แล้ว +18

    श्याम राना र कल्पना काे प्रतिभा प्रस्तुती अति मिठास भयो ! धेरै धेरै बधाई तथा शुभकामना !

  • @mohanstha8708
    @mohanstha8708 2 ปีที่แล้ว +19

    श्याम अनि कल्पना जि को साह्रै मिठो दोहोरी वाओ।❤️🙏🙏

  • @thamroka9738
    @thamroka9738 2 ปีที่แล้ว +3

    अति मर्मिक लय घुमाउने डडैमा मायाबसेको जुगल दोहोरी हुनुपर्छ र स्याम राना दाइको स्वर अलि सुरिलो भयो अलो मधुरो स्वर भए सुनमा सुगन्ध थपिने छ धन्देबात सम्पुर्ण तिमलाइ

  • @dipendradhami4571
    @dipendradhami4571 2 ปีที่แล้ว +3

    बडो मजा आयो धन्यबाद आज का उत्कृष्ट कलाकार हरु को प्रस्तुतिले आनन्द दियो गित सङ्गीत भित्र सबै चिज पाइन्छ।💘

  • @karanpegnimagar
    @karanpegnimagar 2 ปีที่แล้ว +20

    श्याम लाफाको दोहोरी टुक्का अनि फनफनी नाँचको ठूलो फ्यान हो😘

  • @durgamagar1856
    @durgamagar1856 2 ปีที่แล้ว +40

    आहै रमाइलो श्याम राना ❤️❤️❤️🌹🙏🏾♥️

    • @bhagawatineupane2174
      @bhagawatineupane2174 2 ปีที่แล้ว

      धेरै धेरै धेरै धेरै धेरै धेरै धेरै राम्राे लाग्याे श्याय र कल्पु सबैकाे मन पराे

  • @lalitkhadka9469
    @lalitkhadka9469 2 ปีที่แล้ว +7

    सारै रमाइलो लाग्यो सम्पूर्ण इन्द्रेणी टीम लाई उच्च सम्मान जय होस् सबै जना काे जय नेपाल

  • @loknathpaudyal4838
    @loknathpaudyal4838 2 ปีที่แล้ว +32

    आज को यपीसोट पनि रमाइलो हुन्छ श्याम र कल्पना को दोहोरी गायक झकाश सबैलाई धन्यवाद बधाई तथा शुभकामना प्रगतिको शुभकामना शुभकामना शुभकामना शुभकामना शुभकामना शुभकामना शुभकामना शुभकामना शुभकामना शुभकामना शुभकामना शुभकामना

  • @samir-mamba1389
    @samir-mamba1389 2 ปีที่แล้ว +4

    श्यामुको अब महिलाको अवाजमा इन्द्रेणी गुन्जेको देख्न र सुन्न पाम छिटै नै धन्यवाद 😍😍😍😘🙂🤗

  • @hariaryal137
    @hariaryal137 2 ปีที่แล้ว +3

    श्याम rana र कल्पना दाहाल इन्द्रेणी मा गाउनु भएको गीत सुन्दा अति नै मिठो लाग्यो श्याम रानाको गाउने शैली अति राम्रो लाग्यो यसरी आफ्नो कलालाई अगाडि बढाउनु होला भन्दै इन्द्रेणीका सञ्चालक कृष्ण जी लगायत सबै टीमलाई लाई धेरै धेरै शुभकामना छ।

  • @sanbahadur535
    @sanbahadur535 2 ปีที่แล้ว +15

    अति मीठो गाउनु भयो श्याम दाजु शुभकामना छ

  • @pabitragautam8400
    @pabitragautam8400 2 ปีที่แล้ว +9

    सरस्वती माता हजुरले कलियुगका कृष्ण लगाए त इन्द्रेणी समुहलाई सदा सदा रक्षा गरिबस्याेस ।

  • @pujaralokeshpujaralokesh65
    @pujaralokeshpujaralokesh65 2 ปีที่แล้ว +17

    हार्दिक नमन इन्द्रेणी परिवार 🥰🥰🌹🕊️🕊️🥀🥀🌈🌈🌈🪔

  • @manrajtamang8804
    @manrajtamang8804 2 ปีที่แล้ว +39

    श्याम राणा जी र कल्पना जी को दोहोरी एकदमै राम्रो लाग्यो सबै जनालाई धन्यवाद 🙏🏻🙏🏻

    • @Nsp933
      @Nsp933 2 ปีที่แล้ว

      राणा हाेइन राना हाे

    • @jitmagar5225
      @jitmagar5225 2 ปีที่แล้ว

      राना हाे । मुला केकाे राणा यार

  • @khadkaramkumar3416
    @khadkaramkumar3416 2 ปีที่แล้ว +4

    waw waw श्याम रानाको शब्द गाउने शैली श्याम राना को हुबाउ हास्दा हास्दै समय सकियको थाहानै भयन आर्को भाग पनि चाहियो कृष्ण सर

  • @gangapaudel7138
    @gangapaudel7138 2 ปีที่แล้ว +8

    अति सुन्दर अति मिठो गीत उतिनै राम्रो नाच धेरै धेरै शुभकामना 👏👏

  • @sushantikhatiwada4020
    @sushantikhatiwada4020 2 ปีที่แล้ว +11

    श्याम राना को गहिराईमा डुबेर गाउने कला धेरै राम्रो लाग्छ।

  • @gautamaayusha8567
    @gautamaayusha8567 2 ปีที่แล้ว +11

    आहा आजपनि धेरै रमाइलो होला जस्तो छ हेर्न सुरु गरियो ।

    • @bhulshrestha1408
      @bhulshrestha1408 2 ปีที่แล้ว +1

      मैले नि सुरु गरि है त नानी...... खिमा रोकाय बिबाह गरेर त इन्द्रेणी आउनै छाडिन त ।बुडो सङै जापन गयको होर

  • @ganeshdevkota2154
    @ganeshdevkota2154 2 ปีที่แล้ว +27

    श्याम राना अत्यन्तै राम्रो गायक

  • @kiratadiwalsaab2248
    @kiratadiwalsaab2248 2 ปีที่แล้ว +4

    Shyam Rana my favourite lokdhori singar ? Best of luck shyam bhai ?

  • @manigurung1469
    @manigurung1469 2 ปีที่แล้ว +2

    कल्पना बहिनीको सबै दोहोरीहरू रमाईलो लाग्छ । श्याम भाईको पनि उस्ता रमाईलो । संपूर्ण कलाकार साथीहरूलाई सलाम छ । जय कृष्ण कंडेल भाई जय इन्द्रेणी टिम ।

  • @naranaryal5124
    @naranaryal5124 2 ปีที่แล้ว +10

    आज पहिलो चोटि श्याम राना र कल्पना
    को गीत सुन्न पाइयो ।अग्रज कलाकार
    बद्री पराजुली लाई सम्मान साथै इन्द्रेणी
    परिवारलाई ।

  • @shamshrestha3413
    @shamshrestha3413 2 ปีที่แล้ว +3

    उत्कृष्ट दोहरी श्याम राना जिउ र कल्पना दहाल बहिनी लाई सम्मान छ।

  • @menulama6756
    @menulama6756 2 ปีที่แล้ว +2

    यो श्याम दाजु किन यसरी मस्केको पूरा ईमोस्नल मा आको जस्तो देख्छु त😀😀😀😀😀😀😀😀💝💝💝💝

  • @nabinmagar9233
    @nabinmagar9233 2 ปีที่แล้ว +4

    आहा अतिनै मार्मिकछ दोहरि गायक श्याम राना र गाईका कलपना दाहाल बिच बधाई तथा सफल्ताको शुभकामना जय ईन्द्रेणि🌈🙏💕❤️💕❤️

  • @anuparajuli4921
    @anuparajuli4921 2 ปีที่แล้ว +11

    आहा हाम्रो केसरी गीत लाई कति मिठो गरि प्रस्तुत गर्दिनु भयो धेरै धेरै धन्यवाद कल्पना बहिनि श्याम दाइ लगायत सम्पुर्ण इन्द्रेणी परिवार लाइ🙏🙏🙏😀💝💝💝💝💝💝💝

  • @baikunthashrestha2576
    @baikunthashrestha2576 2 ปีที่แล้ว +15

    श्याम रानाको गायकी राम्रै लाग्छ

  • @gomabhandari5993
    @gomabhandari5993 2 ปีที่แล้ว +52

    आज कृष्ण सरलाई धेरै गाह्रो भएको जस्तो देखिन्छ आँखा हेर्दा निद नपुगेको जस्तो लाग्यो आफ्नो राम्रो ख्याल गर्नु होला

  • @birbhadrajoshi313
    @birbhadrajoshi313 2 ปีที่แล้ว +1

    असाध्यै रमाईलो श्याम राना अरुलाई हँसाउने आफुअनाहस्नेत्यस्तै कल्पना दाहाल पनि ईन्द्रेणी टीमलाई धन्यबाद

  • @subashgorkhe5703
    @subashgorkhe5703 2 ปีที่แล้ว +9

    आहा कति राम्रो श्याम र कल्पु को दोहोरी

  • @hemantpradhan2383
    @hemantpradhan2383 2 ปีที่แล้ว +1

    श्याम राणा ज्यू र कल्पना ज्युको दोहरी एकदम रमाईलो लाग्यो, एकक्षण भए पनि आफ्नो कतिपय tension हरु भुल्न पाए त्यसैले म खुसी छू। र दोहरी गाउनु हुने दुई जना लगयत सम्पुर्ण इन्द्रेणी परिवारलाई शुभकामना चराउदछू 🙏🙏🙏❤❤❤👌👌🌹🌹🌹

  • @nandabahadur5959
    @nandabahadur5959 2 ปีที่แล้ว +3

    श्याम राना शर को कति मीठो स्वर अनि नाच पनि उतिकै राम्रो अाज को कल्पना सङ्ग को दोहोरि अझै रमाइलो भयो

  • @rrjkubresalli6091
    @rrjkubresalli6091 2 ปีที่แล้ว +7

    स्याम जि को प्रस्तुति कला फरक स्टाइल अनि राम्रो दुबैजनाको ।

  • @raju746bhandaribhandari6
    @raju746bhandaribhandari6 2 ปีที่แล้ว +4

    मेराे मनमा लाेकदाेहाेरी क्षेत्रमा मनमा बस्न सफल कल्पना दाहाल प्रगतिकाे शुभकामना👍️👍️👌👌♥️♥️♥️♥️♥️♥️♥️♥️♥️♥️

  • @srikrishna3316
    @srikrishna3316 2 ปีที่แล้ว +5

    इन्द्रेणी स्टुडियो छिटोभन्दा छिटो बनोस् !दर्शक अल्लि खस्कदै गय जस्तो फिल भा छ !मलाइ

  • @manthapamagar5577
    @manthapamagar5577 2 ปีที่แล้ว +6

    मलाई श्याम राना को दोहोर सबै भन्दा मन पर्छ

  • @deepshikhadahal734
    @deepshikhadahal734 2 ปีที่แล้ว +25

    श्याम रानाको शालीन पारामा हसाँउने तरिका सारै मन पयो ।

  • @BrahMaSiriMeetra123
    @BrahMaSiriMeetra123 2 ปีที่แล้ว +13

    SINGING FOLK DUETS - PRESERVING CULTURE
    WOW - WAO- WOW
    So beautiful, lovely, sweet song and wonderful, entertaining, amazing singing.
    Shyam Ji and Kalpana Ji are superb folk duet singers - Lovely.
    Lovely hosting Krishna Ji Ji Ji Ji Ji.
    Stay safe and healthy. Health IS REAL WEALTH.

  • @प्रदेशिकाेपीडाअसिमितछ

    रमेस र कल्पना पछिकाे स्याम सर र कल्पनाले गाउदा बैबाहिक जाेडि Bf gf र सम्पुर्ण ब्रिद्द बालक युवा युवती काे मन छुयेकाेछ याे दाेहाेरि का शब्द अबिस्मरणिय छ किनकि अरुले गाउदा प्रसङग छाडेर कहाँ देखि कता पुर्याउछन सब्जिमा नुन खल्लाे भयेजस्ताे तर कल्पनाले प्रसङग नछाडि सब्दचयनगरे,र प्राहर गर्दाखेरि फुलले हानेजस्ताे मन मुटुकाे कुनामा बस्दछ भने स्याम सर राेमान्टिक शब्द चयनगर्नुहुन्छ त्यसै पनिमाहाेल तात्तिने रमाईलाे हुने गर्दछ

  • @shamshrestha3413
    @shamshrestha3413 2 ปีที่แล้ว +1

    उत्कृष्ट दाेहरि सम्मान छ श्याम राना ज्यु र बहिनी कल्पना दाहाल लाई अति रमाईलाे थियाे।

  • @BrahMaSiriMeetra123
    @BrahMaSiriMeetra123 2 ปีที่แล้ว +14

    Long Live Krishna ji ji ji ji ji and INDRENI TEAM:
    Indreni is a Cultural and Humanitarian Temple::
    Indreni is a real message & Voice of Humanity::
    Great Job Krishna ji ji ji ji ji, Bhakta ji, Pratima ji
    AND ALL THE MEMBERS OF INDRENI FAMILY::
    Stay safe and healthy. Health IS REAL WEALTH.

  • @raju746bhandaribhandari6
    @raju746bhandaribhandari6 2 ปีที่แล้ว +1

    यति राम्राे दाेहाेरी भयाे कि इन्द्रेणीमा श्याम र कल्पना बिच याे हाे त दाेहाेरी♥️♥️♥️

  • @raju746bhandaribhandari6
    @raju746bhandaribhandari6 2 ปีที่แล้ว +3

    इन्द्रेणी होल टिमलाई मेराे तर्फ बाट धेरै धेरै शुभकामना♥️♥️♥️♥️♥️

  • @nirajanale7422
    @nirajanale7422 2 ปีที่แล้ว +2

    स्याम लाफाको दोहोरी म सधैं हेर्ने गर्छु। अति राम्रो शब्द चयन हुन्छ। राम्रो गर्दै जानू लाफा ।शुभ कामना।

  • @khadkaramkumar3416
    @khadkaramkumar3416 2 ปีที่แล้ว +6

    श्याम राना को दोहोरी धेरै मन पर्छ

  • @saraswotinepali4426
    @saraswotinepali4426 ปีที่แล้ว +1

    वाह कति मिठो सोर भाई श्याम को मलाई सारै मनपर्ने गित ❣❣❣❣❣

  • @jengrggrg7901
    @jengrggrg7901 2 ปีที่แล้ว +2

    Syam Rana le sabailai Maja le hasauxa 😊 syam Rana ko geet vnne bitikai dherai khusi lagxa

  • @sompoudel7936
    @sompoudel7936 2 ปีที่แล้ว +1

    आज सम्मकै दमदार छ श्याम रानाको 👌👌

  • @umeshsinghumeshsingh3187
    @umeshsinghumeshsingh3187 2 ปีที่แล้ว +1

    हैट स्याम राना कडा ।।।।कडा कडा

  • @khadkabharat3826
    @khadkabharat3826 2 ปีที่แล้ว +3

    ल चालु गरियो हेर्न लाइ यता पनि = आज त केहि होला जस्तो छ बरै ❤️

  • @nokhiraoli7370
    @nokhiraoli7370 2 ปีที่แล้ว

    अाहा अाज त कति हँसिलो साँङ्घेतिक क्षेत्रमा तहलका मच्चाउना सफल कलाकारहरू गायिका बहिन कलपना दाहाल र गायक शयाम राना म. । दुबै जनालाई धेरै धेरै बधाई छ। धेरै रमाइलो माहोल बनायिदिनु भाे अाजकाे कार्यक्रम प्रदेशमा बसेर हेर्दापनि अति मज्जा अायाे ।फेरि पनि बधाई छ दुबै जनालाई । कुबेत देखि

  • @bhimsenkc3300
    @bhimsenkc3300 2 ปีที่แล้ว +13

    आजभने स्याम राना जि ले बाजि मार्नुहोला जस्तो छ है?अनि मन पर्ने कलाकार कल्पना बहिनीलाई सफलताको शुभकामना ।।

  • @buddhiman2627
    @buddhiman2627 2 ปีที่แล้ว +2

    कृष्ण दाई लगाईत सम्पूर्ण इन्द्रेणी परिवार लाई सम्मान छ स्याम जि र कल्पना जि लाई हजुर होरु को कला र गला लाई पनि सम्मान छ

  • @bilasibk1223
    @bilasibk1223 2 ปีที่แล้ว +1

    सयाम राना भाई को गितले मलाई त मोहित बनायो भाइ धन्यवाद ।

  • @diptigurung6782
    @diptigurung6782 2 ปีที่แล้ว

    Bahut Khub ❤️ paryo tq Indreni sapariwar lai tapaiharu ko bhalo hos every sec ma nai k. k🌹🙏

  • @rajustha4300
    @rajustha4300 2 ปีที่แล้ว

    गित राम्रो भएपछि मान्छे तेसै नाच्छन र ताली मार्छ्न हैट आजको दोहोरी ले त धुलै उडायो कल्पना जि र श्याम जि को दोहोरीले फेरि दोहोरी भाग २ हेर्नू मन छ। मलाई अरु कस कस्लाई भाग २ हेर्नू मन छ हाजिर हौ त । म हाल बहराइन देखि हेर्दैछु जय इन्द्रेणी टिम 🙏💐💐🌺🌺🇳🇵🇳🇵

  • @rajustha4300
    @rajustha4300 2 ปีที่แล้ว

    दोहोरी त यस्तो पो हुनुपर्छ । हाल बहराइन देखि 🙏🙏💐💐

  • @kamaladhakal1287
    @kamaladhakal1287 2 ปีที่แล้ว +4

    श्याम रानाले सारै हसाउछन सारै रमाइलो लाग्छ

  • @sanuale460
    @sanuale460 2 ปีที่แล้ว

    श्याम राना को गाउनी शैली सारै मन पर्छ ❤️👌👌 कल्पना सीस पनी कम्तीको त का होर 😁😁

  • @karnayer9199
    @karnayer9199 2 ปีที่แล้ว +9

    श्याम राना र कल्पना दाहालको दोहरी साह्रै राम्रो लाग्यो ।

  • @ishworpanday1181
    @ishworpanday1181 2 ปีที่แล้ว +2

    श्याम जि गायन नै रोमाञ्चक।मज्जा आयो

  • @shamshrestha3413
    @shamshrestha3413 2 ปีที่แล้ว

    उत्कृष्ट दाेहरि श्याम जि र कल्पना बहिनी सम्मान छ। रमाईलाे लाग्याे।

  • @khumraj5858
    @khumraj5858 2 ปีที่แล้ว +3

    अब सुरु गरियो दोहोरी हेर्न कति हास्नु हो आज हास्दा हास्दै रुने को को छौ

  • @mr.sanskar4067
    @mr.sanskar4067 2 ปีที่แล้ว

    कल्पना अनि श्याम जीको ठुलो फ्यान म ❤️❤️❤️

  • @ramesh2055
    @ramesh2055 2 ปีที่แล้ว +1

    जय गित //
    जय संगीत //
    ल आज इन्द्रेणी मा धुलो उडने भयो //
    जय इन्द्रेणी ///////

  • @manringjali7730
    @manringjali7730 2 ปีที่แล้ว +1

    wow dami aba man maya r shyam rana ko dohori sunna parne hunx yo dherai darsak ko chahana ho plz aba xitai sunna paiyos hami प्रतीक्षा मा छौं

  • @kishanban4037
    @kishanban4037 2 ปีที่แล้ว

    ABC इन्देणी कृष्ण सर लाई सम्मान छ सबै लाई नमस्कार छ साउदि देखि हेरिरहेको छु जय नेपाल जय सगित रमाइलो भयो कृष्ण सर

  • @bimalmagar6200
    @bimalmagar6200 2 ปีที่แล้ว +2

    दुबै जनाको शब्द चयन दामी छ बधाई छ

  • @Loveyouabdtakecares
    @Loveyouabdtakecares 2 ปีที่แล้ว

    Indreni हेरे जस्तेा मज्जा र रमाईलो अरु दोहरी शाज् बाट हुदैन indrdni को मजा नै आर्को छ

  • @balbahadurrana5638
    @balbahadurrana5638 2 ปีที่แล้ว +2

    Syam जी को sor lai नमन ,

  • @mayanebal5468
    @mayanebal5468 2 ปีที่แล้ว

    आहा कती राम्रो दोहरी कल्पना बैनी र श्याम भाईको सबैनो नाच हेर्दै छु धेरै रमाईलो लागो

  • @arjunprasad2854
    @arjunprasad2854 2 ปีที่แล้ว

    श्याम रानाको गित गाउने शैली त सारै राम्रो रहेछ कल्पु को त झन के कुरा गर्नु दुबै जनालाई सफलता को शुभकामना छ इन्देर्नी तिम लाई पनि कोति कोति नमन छ कृष्ण दाजी लाई सधै भरी स्वस्थ लाभको कामना गर्दछु म dubai देखि हेरेको छु

  • @cbmagar8443
    @cbmagar8443 2 ปีที่แล้ว +1

    स्याङ्जाली राना मगर होनि कडा हुन्छ अति उत्कृष्ट लाग्यो श्याम राना जि अनि कल्पना दाहाल जि को दोहिरी

  • @dipakkatuwal5424
    @dipakkatuwal5424 2 ปีที่แล้ว

    सारै रमाईलो बधाई छ ईन्द्रेणी टिमलाई❣️🌱🌱🌱🌹🌹🙏🙏🙏🌹🌴🌱🌱🌱❣️🙏🥀🥀🥀🌴🙏❣️❣️❣️❣️🌱🌱❣️❣️🙏🙏🙏🌹

  • @bharatdawadi4619
    @bharatdawadi4619 2 ปีที่แล้ว +6

    One of the best Dhohori😀👌💯💯💯

  • @KHIMDARLAMI1560
    @KHIMDARLAMI1560 2 ปีที่แล้ว

    श्याम राना र कल्पना दाहाल को दोहोरी रमाइलो लाग्यो सबैको जय होस म चाहिँ मलेसिया बाट

  • @jeevansubba6669
    @jeevansubba6669 2 ปีที่แล้ว +2

    ल है सबैलाई धन्यवाद
    आजा धेराई रमाईलो भोयो

  • @karnasingpunkarnasingpun4389
    @karnasingpunkarnasingpun4389 2 ปีที่แล้ว

    स्याम राना मगर र कल्पना दाहाल को दोहोरी गीत दामि छ है फेरी पनि धन्यबाद छ समपूर्ण लाई हार्दिक बधाइ छ है धन्यबाद

  • @ankitapathak6280
    @ankitapathak6280 2 ปีที่แล้ว +1

    Syam rana ko paxi ko kto ko smile kada🤩

  • @saradbhandari7947
    @saradbhandari7947 2 ปีที่แล้ว

    लाईभ दोहरिका दुई जना हस्तिको इन्द्रेणी मा एउटा उत्कृष्ट दोहरी धन्यवाद इन्द्रेणी