New Nepali Song 2079/2022 - डुम्रे बजार | Dumre Bajar - Raju Gurung & Niru Shrees Ft. Bijay & Urmila

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 11 ก.ย. 2024
  • Watch New Nepali Lok Dohori Song 2079/2022 डुम्रे बजार | Dumre Bajar By Raju Gurung & Niru Shrees Magar Featuring Urmila Gurung, Bijaya Pun, Raju gurung & Syana Gurung only on Raju Gurung's official TH-cam channel.
    Raju Gurung Present's:- New Nepali Lok Dohori Song 2079/2022
    #DumreBajar
    #RajuGurng
    #Nirushrees
    #LokDohoriSong2079
    -------------------------------------------------------------------
    🎧 Audio Credits:-
    Song:- डुम्रे बजार | Dumre Bajar
    (Sapanima Sang Sangai Hinthe, Chhune Chhune Belama Biujhinthe
    Vocal:- Raju Gurung & Niru Shrees Magar
    Lyrics:- Ganesh Gurung
    Music:- Raju Gurung
    Arrange:- Chetan gotame
    Audio Mixing:- Kumar Rana
    Recordist:- Suman Rana & Khuman Rana
    Recording Studio:- Maruni Digital
    ------------------------------------------------------------------
    🎬 Video Credits:-
    Director/Cinematographer:- Durga Poudel
    Editor:- Prakash Dhamala
    Artists:- Urmila Gurung, Bijaya Pun, Raju gurung & Syana Gurung
    Post Production:- Guruaama Films Pvt. Ltd.
    © Raju Gurung, 2022
    ------------------------------------------------
    Social Links:-
    TH-cam:- / rajugurungsinger
    Facebook:- / raju.gurung.73700
    Contact me at:- 9841311931
    यस च्यानल मा रहेका गीत, संगीत तथा Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचालित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ । Embedding to a website is allowed.
  • บันเทิง

ความคิดเห็น • 1.4K

  • @SingerGopalNepalGM
    @SingerGopalNepalGM 2 ปีที่แล้ว +7

    दामी दाजु सफलताको शुभकामना छ सबै टिमलाइ

  • @MeroPardaNepal
    @MeroPardaNepal 2 ปีที่แล้ว +3

    अति सुन्दर र मिठाे गित।। थप सफलताको शुभकामना ।

  • @RanjitGurungOffical
    @RanjitGurungOffical 2 ปีที่แล้ว +10

    एकदमै मौलिक अत्यन्तै राम्रो लाग्यो शुभकामना😍😘

  • @femashbaral2912
    @femashbaral2912 2 ปีที่แล้ว +3

    Kati suni rahu jasto git आहा बधाई छ सम्पुर्ण टिमलाई 😊😊😊😊😍😍😍😍

  • @ramjikhandofficial
    @ramjikhandofficial 2 ปีที่แล้ว +51

    Very nice song Best wishes Solty💐

  • @anmolmayatimilaianmolmayat4820
    @anmolmayatimilaianmolmayat4820 2 ปีที่แล้ว +3

    दामी लाग्यो यस्तै यस्तै अरु पनि सुन्न पाइयोस् धेरै धेरै शुभकाना छ 👍👍👍🕺🕺🕺🕺🕺💃💃

  • @asmita6462
    @asmita6462 2 ปีที่แล้ว +3

    आहा कति मिठो गीत बनाउनु भाको रहिछ सबैलाई तिम लाइ सफलता को शुभकामना छ❤️❤️❤️❤️❤️❤️🌹🌹🌹🌹🌹🌹🌹🌹👍️👍️👍️👍️👍️👍️👍️👍️👍️👍️

  • @EntertainmentVideo.2024
    @EntertainmentVideo.2024 2 ปีที่แล้ว +31

    आहा! मीठो मौलिक गीत। बधाई तथा भब्य सफलताको शुभकामना सम्पुर्ण टिममा😍😍😍

    • @RajuGurungsinger
      @RajuGurungsinger  2 ปีที่แล้ว +2

      Tq so much

    • @Infernoh4x781
      @Infernoh4x781 2 ปีที่แล้ว +3

      @@RajuGurungsinger वो

    • @SubashGurung
      @SubashGurung 2 ปีที่แล้ว +1

      मौलिक नै त भन्न मिल्दैन लमजुङ तिरको गाउँघरको झ्याउरे भाकाबाट संकलन गरिएको हो। TH-cam मा धेरै पाइन्छ

  • @SingerChetanGotame
    @SingerChetanGotame 2 ปีที่แล้ว +57

    जती सुन्यो तेती आनन्द आउने सुमधुर गीतमा सहकार्य गर्ने अबसर दिनु भएको मा राजु गुरुङ दाजी लाई धेरै धन्यवाद दिन चाहन्छु

  • @sujankumal9401
    @sujankumal9401 2 ปีที่แล้ว +3

    जति सुन्याे उति सुनु सुनु लाग्ने सुमधुर गित। सम्पुर्ण कलाकारलाई धेरै धेरै धन्यवाद। शनिबार बिदाकाे दिन यही गित काेठामा सुन्दै र नाच्दै बिताईयाे

  • @deeprizal5991
    @deeprizal5991 ปีที่แล้ว +3

    जति सुन्यो उति सुनिरहन मन लाउछ सम्झना सबैमा स्याङ्जा देखि❤️🖤😊

  • @mekhgurung1529
    @mekhgurung1529 2 ปีที่แล้ว +3

    डुम्रे बजार बोलको गीत गज्जब लाग्यो सम्पुर्णलाई सफलताको शुभकामना

  • @reshamrana7845
    @reshamrana7845 2 ปีที่แล้ว +12

    आधिखोला नझरे सम्म भेट्नै गाह्रो माया लाई अचम्म ...निकै उत्कृष्ट लय शृजना साथै मौलिकता झल्किएको बुलन्द आवाजमा सुन्न पाईयो सम्पुर्ण टिम प्रति सफलता को अग्रिम शुभकामना !!

  • @NitaPunMagarsinger
    @NitaPunMagarsinger 2 ปีที่แล้ว +13

    हार्दिक बधाई छ सोल्ती राजु गुरुङ,बैनी निरु श्रीस मीठो गित सफलताको शुभकामना 🙏

  • @sitaramthapa2521
    @sitaramthapa2521 2 ปีที่แล้ว +6

    आहा कति मीठो मौलिक झ्याउरे गित राजु गुरुङ सर लगायत सम्पुर्ण टिम लाइ सफ्ल्ताको शुभकामना🙏

  • @bipinaarika8457
    @bipinaarika8457 2 ปีที่แล้ว +21

    आहा अब यो गित बजाएर नाच्नु पर्छ😊🙏
    सफलताको धेरै धेरै शुभकामना सम्पुर्ण टिमलाई

  • @durgabahadur7769
    @durgabahadur7769 ปีที่แล้ว +4

    आहा साहारै मीठो भाका मनै छुने होल टिम लगाऐत राजु गुरुङ भाइ नमन❤️🙏🙏

  • @kalibahadur8233
    @kalibahadur8233 2 ปีที่แล้ว +3

    Wow कति राम्रो गित सम्पूर्ण टिमलाई हार्दिक बधाई तथा मिठाे सम्झना !!👌👌👌🙏🙏❤️💜💜💜💜👩‍❤️‍👩👩‍❤️‍👩👩‍❤️‍👩👩‍❤️‍👩🥀🥀🥀🥀💞💞💞💞🥀🥀🥀🥀🥀👩‍❤️‍👩👩‍❤️‍👩

  • @bikramck3876
    @bikramck3876 2 ปีที่แล้ว +4

    राजु दादाको स्वोर अचम्मको छ जादु 👌👌👌👌👌👌👌

  • @bastolashanti601
    @bastolashanti601 2 ปีที่แล้ว +3

    Aaha Kati ramro geet safaltako Suvakamana sabai lai ❤❤❤❤❤❤❤❤❤❤❤❤❤

  • @ishwarbabuofficial200
    @ishwarbabuofficial200 2 ปีที่แล้ว +5

    आहा! निकै मिठो मौलिक गीत बधाई छ तथा अग्रिम सफलताको शुभकामना सम्पूर्ण टिमलाई शुभकामना 🎊🎉❤️❤️🙏🙏

  • @pujanthapa4426
    @pujanthapa4426 2 ปีที่แล้ว +2

    Wow Mero dd Ra bhanji harulai video ma dekhna pauda dherai khusi lagyo 💞 safaltako subhakamana sampurna team lai

  • @chitrathapa7448
    @chitrathapa7448 ปีที่แล้ว +4

    राजु दाजुकाे गित सुनु पाईयाे खुसि लागाे सफलताकाे शुभकामना छ है

  • @trilokdura5231
    @trilokdura5231 2 ปีที่แล้ว +2

    सधैको झै यो पटकमा पनि मन छुने गित आयो राजु सोल्टी धेरै धेरै शुभकामना 💐 वाचिङ फ्रम ब्रुनाइ 🇧🇳

  • @bikashbaramu8313
    @bikashbaramu8313 2 ปีที่แล้ว +4

    राजु गुरुङ्ग दाईकाे सृजना सधै उत्कृष्ठ हुन्छ बधाई छ सम्पुर्ण टिमलाइ नै।सफलताकाे शुभकामना।

  • @bhaktarana7736
    @bhaktarana7736 2 ปีที่แล้ว +2

    धेरै राम्रो उत्क्रीस्त गित बनेकोछ बधाइछ सम्पुर्ण तिम लाइ

  • @dineshchemjong9531
    @dineshchemjong9531 2 ปีที่แล้ว +4

    अती मिठो गीत सम्पूर्ण कलाकार टिमलाई हार्दिक बधाई छ, साथै सफल्ताको निम्ति शुभकामना पनी।

  • @bibekpandey3140
    @bibekpandey3140 2 ปีที่แล้ว +1

    गित राम्रो छ बधाई छ राजु दाई र सम्पूर्ण युनिट्लाई! यो भाका ता हाम्रा गाउँ मा खुब गाउथे पहिला पहिला

  • @deepakmagar6809
    @deepakmagar6809 2 ปีที่แล้ว +15

    आहा कति मिठो गीत 👌👌👌👌❤️❤️👍️👍️👍️

  • @ashokgurung9698
    @ashokgurung9698 2 ปีที่แล้ว +8

    सरै मिठो गीत गुरुङ सोल्टिनीहरुको सथमा।
    मौलिक गीत राजु गुरुङ दाइको स्वरमा जति हेरेनी हेराउ हेराउ लग्यो सुभकामना।

  • @dhanachepang2956
    @dhanachepang2956 2 ปีที่แล้ว +14

    सारै मिठो गीत सम्पुर्ण टिमलाइ बधाई तथा अग्रिम शुभकामना ।

  • @merodilcentury103
    @merodilcentury103 2 ปีที่แล้ว +1

    दाजी मलाई त tiktok मा राख्नु मन लायो गीत 🙏❤❤❤

  • @toranpun5783
    @toranpun5783 ปีที่แล้ว +4

    30 lacs viewers crossed. CONGRATULATIONS 🎉

  • @ramsaran6681
    @ramsaran6681 2 ปีที่แล้ว +1

    धेरै राम्रो भाका सारै राम्रो गीत झन राजु दाइले सुनमा सुगन्ध थपी दिनु भएको रैछ

  • @imgurung9496
    @imgurung9496 2 ปีที่แล้ว +4

    Dami song Raju sir

  • @pyuthaniking4068
    @pyuthaniking4068 2 ปีที่แล้ว +1

    राजु गुरुङ को अधिकांश गीतले
    उदास भाको मन लाई केही राहत मिल्ने गर्छ
    पहिले देखि नै सुन्दै आको

  • @pahalmangurung9418
    @pahalmangurung9418 2 ปีที่แล้ว +7

    सारै मिठो मौलिक गीत जती सुन्यो उति सुनी रहन मन लग्ने, बधाई अनी सफलताक़ो शुभकामना सम्पूर्ण टीम लाई 👍👍👍👍👍

  • @SurajLamichhaneOfficial
    @SurajLamichhaneOfficial 2 ปีที่แล้ว +2

    सारै उत्कृष्ट गीत बनेको रहेछ आदरणीय दाइ राजु गुरुङ्ग , गणेश गुरुङ्ग दाइ को हसकार्य सारै आनन्द आयो ।।।। 🙏🌷🌷

  • @gallantrykaranofficial813
    @gallantrykaranofficial813 2 ปีที่แล้ว +3

    लोक गितको एक अभिन्न अङ्ग अझै भन्नु पर्दा सालैजु बादशाह राजु गुरुङ नामै काफि छ असाध्दे रामो उत्कृष्ट हार्दिक बधाई छ सम्पुर्ण कलाकार टिमलाई❤❤

  • @govindababurijal5948
    @govindababurijal5948 2 ปีที่แล้ว +4

    आहा!जति सुने पनि धित्त नमर्ने मौलिक गित सफलताको शुभकामना लोकप्रिय गायक राजु गुरूड•दाई लगायत सम्पुर्ण टिमलाई

  • @shyamgajhmer6970
    @shyamgajhmer6970 2 ปีที่แล้ว +5

    धेरै पछि मिठो गित सुन्न पाईयो राजु सर लगायत सम्पूर्ण टिम लाई हार्दिक सफलता को शुभकामना छ्👍️❤️💕🇳🇵

  • @tahanunupdate8641
    @tahanunupdate8641 2 ปีที่แล้ว +1

    आहा गित नाचौ नाचौ लाग्ने भिडियो झन उत्कृष्ट बनेर आएछ सफलताको शुभकामना

  • @shivasunar7040
    @shivasunar7040 2 ปีที่แล้ว +5

    गायक राजु गुरुङ दाजुको स्वरको जति बयान गरे पनि सायद कमै हुन्छ ।
    यति मिठो गित गाउनु भयो जति सुने पनि धितै नमर्ने । गित धेरै राम्रो छ सफलताले शिखर चुमोस् राजु दाजु सहित सम्पूर्ण निर्माण टिमलाई हार्दिक बधाई ❤️❤️❤️❤️❤️❤️❤️❤️

  • @rajurokamgr893
    @rajurokamgr893 2 ปีที่แล้ว +1

    आहा धेरै राम्रो बनेको छ मैले सधैं लाईब दोहोरी गुरुप हरुमा गाउँथे ओरिजिनल आज सुन्दै छू

  • @ashokgurung9698
    @ashokgurung9698 2 ปีที่แล้ว +3

    सरै मिठो गीत गुरुङ सोल्टिनीहरुको सथमा।

  • @sapanathapamagar8728
    @sapanathapamagar8728 2 ปีที่แล้ว +1

    अाहा ! निकै राम्राे मिठाे माैलिक जति सुने पनि सुनाै सुनाै लाग्ने । बधाइ तथा शुभकामना सम्पुर्ण टिमलाइ

  • @ToranPun
    @ToranPun 10 หลายเดือนก่อน +4

    33 lacs viewers crossed. CONGRATULATIONS 🎉

  • @kulgurung7682
    @kulgurung7682 2 ปีที่แล้ว +1

    woo..sweet song..damii yo git sunera sarai majja lagyo aba ta yo khadi muluk ko sabai dukha pida vulyo..forgot my tenson..iam support for this gurung kauda song..my favorite part of gurung culture..thanks for raju gurung.:nyglo ..urmila gurung :nyvlosyo

    • @RajuGurungsinger
      @RajuGurungsinger  2 ปีที่แล้ว

      Tq so much ngolo raja❤️

    • @kulgurung7682
      @kulgurung7682 2 ปีที่แล้ว

      @@RajuGurungsinger it's okay you are must welcome nyglo.

  • @girirajkhatri270
    @girirajkhatri270 2 ปีที่แล้ว +4

    सारै मिठो शब्द उतिकै राम्रो biyaya पुन काे सशकार अति मन पराे परगती का पाईला हमेशा अगाडि बढोस विजय broo

  • @kesharrana4273
    @kesharrana4273 2 ปีที่แล้ว +1

    ङोलो 🙏झोर्ले छज्यालो सुपर video ❤️💕💕शब्द सैली सुपर video collection culture आधारित मिठो मार्मिक खुशी लाग्यो ।सफलता को शुभ कामना सम्पूर्ण टीम लाई 🙏

  • @raaznepali9254
    @raaznepali9254 2 ปีที่แล้ว +4

    लय पुरानो सालैजो भाका सँग मिल्न गएपनि अहिलेको यो नयाँ भर्सन पनि निक्कै राम्रो बनेको छ, सफलताको शुभकामना राजु दाई लगाएत सम्पूर्ण टिमलाई। हाम्रो स्याङ्जा खाल्टेको सान हुनुन्छ दाजु हजुर❤❤🙏🙏

    • @RajuGurungsinger
      @RajuGurungsinger  2 ปีที่แล้ว +1

      Puranai salaijo bhaka ko ho bhai dhannyebad

  • @sapnarai4904
    @sapnarai4904 ปีที่แล้ว +4

    नमस्कार 🙏छ रिसी खड्का दाई धेरै धेरै धन्यवाद दिदै आएको भोजपुर बाट हेरी सकेका गित राम्रो शुभकामना छ 🙏🙏💜❤💙💚💜💛💚💖💙💚💛💖💚💜👍

  • @tamuyam9526
    @tamuyam9526 2 ปีที่แล้ว +1

    निकै रमाइलो गीत र तेस्तै राम्रो भिदियो? ,छ अग्रिम सफलताको कामना चाहन्छु।।।।।।।

  • @ganeshkhati4685
    @ganeshkhati4685 ปีที่แล้ว +4

    नेपाली कला संस्कृति साहित्यलाई यसरी उच्च साहानको जोगाई राख्ने महान् गीत सर्जक साथै गायक गायिकाहरुलाई नमस्कार सलाम टक्रायाउछु धन्यवाद

  • @salikshrestha364
    @salikshrestha364 2 ปีที่แล้ว +1

    कति रमाईलाे गित ,सुनु सुनु लाईरहने , सबै कलाकारलाई धन्यवाद ,,

  • @binayabhujel2818
    @binayabhujel2818 2 ปีที่แล้ว +3

    राजु दाजु को गीत सुन्दा बडो आनन्द आउँछ।
    सफलता को शुभकामना ♥️♥️♥️🇳🇵🇳🇵

  • @kbkvolleyball9725
    @kbkvolleyball9725 2 ปีที่แล้ว +3

    आहा धेरै पछि आदरणीय दाजु राजु गुरुङको मीठो गीत सुन्ने मौका पाइयो, सम्पुर्ण टिमलाइ बधाई

  • @d.c.l.gurung4518
    @d.c.l.gurung4518 2 ปีที่แล้ว +1

    आहा कति मीठो गित सफल्तको शुभकामाना ङोलोम्हिथेबा

  • @kumarsunar8073
    @kumarsunar8073 2 ปีที่แล้ว +1

    गित एक दम राम्रो छ ।आधिखोला को सिन पनि राखेको भय झनै राम्रो हुन्थ्यो

  • @debendrasunar1073
    @debendrasunar1073 2 ปีที่แล้ว +3

    टिकटक त धेरै ले बनाउनु भयो यार मैले पनि बनाए अनि राजु गुरुङ र निरु श्रीस मगरलाई अनि सम्पूर्ण टिमहरुलाई धेरै धेरै सम्मान छ ।

  • @nawarajgurung1030
    @nawarajgurung1030 2 ปีที่แล้ว +4

    हार्दिक बधाई र शुभ कामना 👏👏गित एकदमै मिठो छ राजु भाई। तेही हो स्याङजाली ❤️🌷👌🙏

  • @Magrasgurung955
    @Magrasgurung955 2 ปีที่แล้ว +1

    म त राजु गुरुङ को ठुलो फेन हो राजु को सबै कति धेरै मन पर्छ।

  • @gangarana5791
    @gangarana5791 2 ปีที่แล้ว +9

    अति राम्रो छ राजु जी को यो गाना म ईन्डिया बाट दिनमा ३ पटक सुनिराको छु जति सुन्यो उति सुन्न मन लाग्ने यो गाना सबैले सुन्नु होला

    • @RajuGurungsinger
      @RajuGurungsinger  2 ปีที่แล้ว +1

      Dhannyebad hajur lai

    • @gangarana5791
      @gangarana5791 2 ปีที่แล้ว

      😍🙏🙏🙏❤❤

    • @gangarana5791
      @gangarana5791 2 ปีที่แล้ว +1

      अब ईन्देणिको मा गाये जस्तो सालैजो गाना बनाऊनु होला राजु सर ❤❤🙏🙏

    • @kamalrana2994
      @kamalrana2994 3 หลายเดือนก่อน

      😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢​@@RajuGurungsinger

  • @HamroOnlineKhabar
    @HamroOnlineKhabar 2 ปีที่แล้ว +4

    धेरै दिन पछि राजु दाईको गीत आयो wow दामी ❤️❤️

  • @mohanthapa9365
    @mohanthapa9365 2 ปีที่แล้ว +3

    सारै राम्रो लाग्छ हाम्रो राजु गुरुङको गित सबै कलाकारहरु साेचे र राेजे जस्तो ल्याउनु भएछ सफलताको अग्रिम शुभकामना सम्पूर्ण टिमलाई ।

    • @RajuGurungsinger
      @RajuGurungsinger  2 ปีที่แล้ว

      Dhannyebad hjr

    • @krishnagurung479
      @krishnagurung479 2 ปีที่แล้ว

      Very nice performance n My favorite Heroine n My Heart Urmila n lovely

  • @toranpun5783
    @toranpun5783 2 ปีที่แล้ว +5

    Now only 1 lac remainings for million club. CONGRATULATIONS

  • @jalumayagurung
    @jalumayagurung 2 ปีที่แล้ว +1

    बधाई छ दाई सारैराम्रो गित

  • @toranpun5783
    @toranpun5783 ปีที่แล้ว +3

    21 lacs viewers crossed. CONGRATULATIONS

  • @balkishanthapa9368
    @balkishanthapa9368 6 หลายเดือนก่อน +1

    Aaha kati ramailo xa yo dohori geet dehrai dehrai ramro xa so Hajur haru lai mitho subah kamana xa❣️❣️❣️ 👌

  • @pawanmagar3021
    @pawanmagar3021 2 ปีที่แล้ว +1

    करोड करोड धेरै लाग्यो चाडै करोड कल्प पुगोस् शुभकामना 😘😘😘

  • @digosangeet3845
    @digosangeet3845 2 ปีที่แล้ว +1

    धेरै सुनेको दाईको सालैजो भाका "तानसेन बजार "तेसैको छिटो लय मा फेरि नयाँ सिर्जना राम्रो लाग्यो चेतन गोतामे को एरेन्ज पनि उत्कृष्ट छ

    • @RajuGurungsinger
      @RajuGurungsinger  2 ปีที่แล้ว

      Dhannyebad bhai hajur honi🌺❤️🙏

  • @dhanlama8414
    @dhanlama8414 2 ปีที่แล้ว +5

    बधाई तथा सफलताको कामना राजु दाई तथा सम्पूर्ण टिमलाई हाम्रो डुम्रेलाई माया गर्नु भएकोमा

  • @grgsajan
    @grgsajan 2 ปีที่แล้ว +2

    Uta tiktok tira pani tahalkaa majjai dine yeta geet tira pani tahalkaa #urmila_syana😍😍😍😍😍😍😍😍😍

  • @jayanepali456jayanepali6
    @jayanepali456jayanepali6 2 ปีที่แล้ว +1

    Very nice song samdhur swarkadhani
    Raju sir lai sammangardai badhai x all'tem

  • @sangyelodromgr4033
    @sangyelodromgr4033 2 ปีที่แล้ว +3

    असाध्यै राम्रो लाग्यो लोक तथा दोहोरी वरिष्ठ गायक, सर्जक, #राजु गुरुङ ज्युको आवाजले सबै लोक गीत संगीतका पारिखीहरु मोहित छन् ।
    अर्का #बिजय पुन मगर भाइ र उहाँलाई साथ दिनु हुने सबैको पनि अभिनय भुमिका राम्रो छ ।बधाई छ सम्पूर्ण टिमलाई सफलताको शुभकामना छ ।

    • @RajuGurungsinger
      @RajuGurungsinger  2 ปีที่แล้ว

      Dherai dherai dhannyebad hajur lai🙏💐

  • @santoshpariyar9243
    @santoshpariyar9243 2 ปีที่แล้ว +1

    आहा अति राम्रो मिठो सुनुसुनु झै लाग्ने गित है ❤️❤💕

  • @amarnepali5515
    @amarnepali5515 2 ปีที่แล้ว +1

    Hamro dumre bajar ani hami tanahun ko.. nice creation..❤️❤️❤️

  • @sushmitakumal8141
    @sushmitakumal8141 2 ปีที่แล้ว +56

    टिकटकमा पनि भाइरल गर्नु पर्छ है यो गित ❤️❤️👌👌

    • @RajuGurungsinger
      @RajuGurungsinger  2 ปีที่แล้ว +7

      Hajur dhannyebad🌺❤️💐

    • @ramishatamang3570
      @ramishatamang3570 2 ปีที่แล้ว

      @@RajuGurungsingerwwwwwwwrwwwwwwwewwwwwwwwwwwwwwwwwwwwwwwewwwwwwwwwow wwwwewwwwwwwwwwwwwwowwwowowowowowiwwowowwowowowowewwwewowwowwowwowweweweewoeoewwoeoeowowoweoeeoeiwwoeoeeowowiwwiwwewwwoweowowowowwweowieowowoweowwoeeowowwowowoweowowowowwowwwwwwowweowweowwwwwwwwwwwwwwwwwwwwwwwwwwwwewwwwwwwwwwwwwwwwwwwwww

    • @ramishatamang3570
      @ramishatamang3570 2 ปีที่แล้ว +2

      @@RajuGurungsingereeeewweeoeeweowieewoeeeiwowiwiwowiwweoeieieowoeieieoeeeoeeeeueieieieoeiweeoewoeoowiwoeiewiwwieioeowiwowiiwoeeoeoieoieoweowoeieieiwiwioeiwiwoeiwoeieieeoeooeiwoeiwoiwoeieowoeoewwieoeowieiweieiwiwoieoeowowiwoeiewoiweiowwwiowiwoewiwowoeeiwowowiewowowiwwowiwoeoeieiwoewoeeoeowiwiewoioeoeewiei weieeeowoeeoeeeeeoeo

    • @akilshai2937
      @akilshai2937 2 ปีที่แล้ว +2

      कति मिठो प्रस्तुति ,नमन हजुर ,

    • @masbevivek7
      @masbevivek7 2 ปีที่แล้ว +2

      Ho ni

  • @topthapa290
    @topthapa290 2 ปีที่แล้ว +28

    सोचे अनुरूप को गित सार्बजनिक भएको छ सफलता को अग्रिम शुभकामना 🙏 सम्पुर्ण टिम प्रति

  • @kanchannanu7099
    @kanchannanu7099 2 ปีที่แล้ว +1

    माईती गाउँमा सुटिङ भएको गित सबैलाई देख्दा सारै खुसि लाग्याे सारै रामाे लाग्याे

  • @NABINKAFLE-zk8ve
    @NABINKAFLE-zk8ve 3 หลายเดือนก่อน +4

    हाम्रो गाउँको दाई को गीत आहा

  • @punmagar6460
    @punmagar6460 2 ปีที่แล้ว +1

    Daamii bijay bro hole team congratulations 🎉🎉🎉

  • @Cr7_messy7777
    @Cr7_messy7777 2 ปีที่แล้ว +1

    आहा धेरै राम्रो छ है गित जति सुन्यो उति सुनओ झै लाउछ हो

  • @zhangying205
    @zhangying205 2 ปีที่แล้ว +4

    पुरानो स्वाद आयो संगितमा ख़ासै सून्दा आनन्द आएन दाज़ू

  • @khumanrana4991
    @khumanrana4991 2 ปีที่แล้ว +11

    Congratulations Entire team♥️♥️♥️🎵🎵

  • @bhuddathapa1196
    @bhuddathapa1196 2 ปีที่แล้ว +1

    याे भाकाकाे गित त धेरै पहिला पनि सुनेकाे थिए फेरि रेकर्ड गरेर रिलिज गरेकाे हाे कि क्या हाे ?? गित चाहिँ दामि छ । सबैलाई बधाई छ ।

  • @messiofficial169
    @messiofficial169 2 ปีที่แล้ว +6

    sarai mon paro hajur geet😘❤️😍congratulation whole team😘🇳🇵

  • @gurungpurnima3765
    @gurungpurnima3765 2 ปีที่แล้ว +1

    sarai mitho geet raju bhai ko soorai sarai nai lovely wow raju gurung bhai lai sfalta ko kamana gardaxu

  • @kbsbardiya9188
    @kbsbardiya9188 2 ปีที่แล้ว +1

    हजुको गित त ढिला आउँछ कडा आउँछ सबै मन पर्छ,।

  • @dirghashrestha6388
    @dirghashrestha6388 2 ปีที่แล้ว +9

    आहा !! कति मिठो गीत । जति सुने पनि उति सुन्न मन लाग्ने ! बधाई छ संपूर्ण टिम लाई, सफलता को शुभकामना !!

  • @yuniklungelimagar5147
    @yuniklungelimagar5147 2 ปีที่แล้ว +2

    Aha kati mitho sumaudhur sor anisuni rahujasto git malaet sarae man paryo yogit

  • @nirmalmagar9376
    @nirmalmagar9376 2 ปีที่แล้ว +5

    बरिस्ठ लाेक गायक अादरनिय दाजु राजु गुरुङ र दिजु निरु शिरीष मगर lai congratulation keep it up...

  • @hemrajmogoor5084
    @hemrajmogoor5084 2 ปีที่แล้ว +1

    Bbl dami dami xa Geet Video Badhai Xa Sabai Timlai Subhakana 🙏🙏🙏

  • @pradapgurung1232
    @pradapgurung1232 2 ปีที่แล้ว +11

    बधाई छ सम्पूर्ण टिमलाई सफलता को सुभ कामना भिडियो मा मेरो बोइनी ,भान्जी ,दिदी हरु निदेख्न पाईयो सरै रमाइलो राम्रो लाग्यो गित सरै राम्रो छ 😊💞

  • @sumansaru6938
    @sumansaru6938 2 ปีที่แล้ว +1

    धेरै धेरै राम्रो गीत सफल्ताको शुभकामना

  • @durgabahadur7769
    @durgabahadur7769 ปีที่แล้ว +3

    बधाई छ येति मीठो गिद राजु भाइ सुभ कामना छ

  • @bhupinderkumar9340
    @bhupinderkumar9340 2 ปีที่แล้ว +1

    अतिनौ दामि

  • @ronaldomessi1478
    @ronaldomessi1478 2 ปีที่แล้ว +3

    राजु दा याे गित त हाम्रो गाउघरमा रेकर्ड हुनुभन्दा पहिलाबाट नै गाउदै आएकाे गित हाे, याे गितलाइ रेकर्ड गरेर सबै नेपालिसामु पुर्याइदिनु भएकोमा मुरि मुरि धन्यवाद दाजु🙏🙏❤️❤️

  • @user-ui1ib2vu1f
    @user-ui1ib2vu1f 2 ปีที่แล้ว +1

    जति सुने उति सुनम सुनम लाग्यो ङोलो राजा 😍😍😍😍

  • @Bishalyoutubechannel1
    @Bishalyoutubechannel1 2 ปีที่แล้ว +4

    प्रतीक्षा गर्दा गर्दा आज बल्ल मेरो मन पर्ने गायक राजु दादा को गित सुन्न पायो सारै मिठो 🙏🙏🙏