रेजिनाले पहिलो पटक आफ्नो श्रीमान् संग दोहोरि गाए रेजिना भन्दा उनको श्रीमान् झन् कडा New Live Dohori

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 2 ต.ค. 2024
  • Present :- रेजिनाले पहिलो पटक आफ्नो श्रीमान् संग दोहोरि गाए रेजिना भन्दा उनको श्रीमान् झन् कडा New Live Dohori 2081
    ........................................................................................................
    #Live_Dohori #New_Live_Dohori
    =======================================
    Orginal Song Credit:-
    =======================================
    ♪ Link :
    ♪ Vocal :
    ♪ Lyrics :
    ♪ Music :
    =======================================
    🎙गायक/Singer
    Balchandra Baral
    Sagar bc
    Sandeep Bhatta
    Krishna Prasad Regmi
    Narayan Dhakal
    Bhuwan Adhikari
    Ishor Bagale
    🎙गायिका/Singer
    Shila ALe
    Kalika Roka
    Tara Thapa
    Rashi rijal
    Supported Singer
    Bhuwan Adhikari
    Krishna Prasad Regmi
    Prabin Adhikari
    Netra Prasad Adhikari
    Sandeep Bhattta
    Prakash Bhatta
    Bed Prasad Bhatta
    =====================================
    वाद्यवादन / Musician
    🎹किबोड / Keyboard
    उमेश श्रेष्ठ / Umesh Shrestha
    ♪मादल / Madal
    महेन्द्र तिवारी / Mahendra Tiwari
    इलेक्सन सुनार / elections sunar
    पवन शाही / pawan shahi
    ♪बासुरी / Basuri
    मिलन बिश्वकर्मा Milan / Bishwokarma
    ♪सारङ्गी / Sarangi
    रामु एस के / Ramu Sk
    ढोलक / Dholok
    बिनोद कोहोली / Binod KOholi
    अक्टोप्याड / AuctoPad
    बिलक गुरुङ / Bilak Gurung
    कृष्ण लामिछाने / Krishna Lamichhane
    📟अडियो रेकडिस्ट / Audio Recordist
    Top Bahadur Sharma 9766250810
    🎬️छाँयाकन / Video Recordist
    अमिस उप्पकोटी /Amish Upperkoti
    🎬️सम्पादन कक्ष / Edit Room
    🔴Edit /Gfx/Colour
    Top Bahadur Sharma
    9813324316
    ::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::
    🕵टेक्निकल सहयोगी / Technical Advisor
    Top Bahadur Sharma 9766250810
    :::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::
    स्टुडियो / Studio
    खुल्दुली दोहोरी घर / Khulduli Dohori Ghar
    📢📣
    📌यस युट्युब च्यानलबाट प्रकाशित कुनै पनी सामाग्री हरू कपि,डाउनलोड गरी अन्य कुनै च्यानल,पफेसवुक लगागत अन्य कुनै पनि ठाउँमा अप्लोड गरिएको पाईएमा ऐन बमोजिम कडा कारबाही गरिने ब्यहोरा सम्पूर्णमा जानकारी गराईन्छ ।
    धन्यवाद ।
    LIKE | SHARE | SUBSCRIBE | COMMENTS
    Copyright © & ℗ 2023 All Right .

ความคิดเห็น • 277

  • @RejinaPariyarOfficial
    @RejinaPariyarOfficial  4 หลายเดือนก่อน +161

    नमस्कार म रेजिना परियार
    मेरो श्रीमान जि सङ दोहोरी गायको छु ।कस्तो लाग्छ प्रतिक्रिया दिनु होला है।

    • @manishabhandari2143
      @manishabhandari2143 4 หลายเดือนก่อน

      Dami. X diju. Hajur. Ko. Ra vaneju ko. Dhori.

    • @YadabiBist
      @YadabiBist 4 หลายเดือนก่อน

      Dami xa diju hajur ko r vinaji ko dhohari

    • @Kamal76pariyar
      @Kamal76pariyar 4 หลายเดือนก่อน +1

      Namaskar vinaju❤ atinai ramro lagyo Dubai janako dohori

    • @shambhushrestha6021
      @shambhushrestha6021 4 หลายเดือนก่อน

      Venako name sis? Ma tiktok ma rakhdinxu

    • @manmadhuNisha
      @manmadhuNisha 4 หลายเดือนก่อน +1

      दर्सन दिदी भेनालाइ सारै राम्रो धेरै खुल्दुली थियो भेना कस्तो हुनु हुन्छ होला भनेर आजा देख्न पाउँदा खुसी लाग्यो❤❤❤❤❤❤

  • @ManikaAle-m9i
    @ManikaAle-m9i 4 หลายเดือนก่อน +6

    लोक दोहोरी क्षेत्र को एउटा असल अनुशासित कलाकार रेजिना सिस मलाई एकदमै राम्रो लाग्छ आज त झन् बुढा बुढी को दोहोरी सुन्न पाउँदा झन् खुसी आउँदा दिनहरुमा पनि दुवै जनाको दोहोरी निरन्तर सुन्न र हेर्न पाइयोस्❤❤

  • @shreyamagar4422
    @shreyamagar4422 4 หลายเดือนก่อน +3

    आहा कति मिलेको जोडी दिदि भेनाको आज भेना लाइ देख्न पाउदा धेरै खुसि छु

  • @kamalatiwari836
    @kamalatiwari836 4 หลายเดือนก่อน +1

    राम्राे छ सालिन पस्तुति ,बैनि हरु काे स्वदेशमानै प्रगतिकाे शुभकामना

  • @durgabahadur7769
    @durgabahadur7769 4 หลายเดือนก่อน +5

    आहा सारै मिठो गित स्वरका धनी सबै लगाऐत स्वरकी धनी अनु सासित रेजिना बैहिनी अनि स्वरका धनी आसिस ज्वाइँ साब कति राम्रो जोडि बधाइछ बैहिनी ज्वाइँ जय गित जय सङ्गीत कामनाछ🌺❣️❣️

  • @dammarbohara-pz4ok
    @dammarbohara-pz4ok 4 หลายเดือนก่อน +5

    छोरी मान्छेले पराइ घर र छोरा मान्छेले प्रदेश जान त जन्म लिएकै दिन देखि लेखिएर आएको हुन्छ दिदी😭😭😭don't worry 🙏🙏😭😭😭❤️❤️😘😘

  • @pramilaraipramilarai6113
    @pramilaraipramilarai6113 4 หลายเดือนก่อน +37

    आहा रेजिना sister ko श्रीमानलाई हेर्न धेरै धोको थियो तर आज बल्ल हेर्न पाइयो दुबै जना एकदम असल गायक हुनुहुन्छ सधै सफलताको शुभकामना 🎉🎉🎉🎉🎉

  • @SobhaSunar-me6hw
    @SobhaSunar-me6hw 4 หลายเดือนก่อน +1

    धेरै राम्रो दोहोरी ❤❤

  • @RameshKumar-on1kr
    @RameshKumar-on1kr 4 หลายเดือนก่อน +17

    आह गीत पुरै हेरियो प्रदेशी को पीडाले पिरोलिएका शब्दमा गीत गाउनु भयो सर अनि कोकिल सोर कि धनि रेजिना सिस को पनि सबै गीत हरु मन पर्छ।।
    हाल कतार देखि हेर्दै छु

  • @GautamThakulla
    @GautamThakulla 4 หลายเดือนก่อน +1

    सारै राम्रो लाग्यो भिना को आवाज

  • @gangasapkota622
    @gangasapkota622 4 หลายเดือนก่อน +1

    आहा कती राम्रो दुबैजनाको आबाज 👌👍

  • @ChampaShrestha-r3r
    @ChampaShrestha-r3r 4 หลายเดือนก่อน +4

    नमस्कार दिदी भेनाजु सधैं खुसि हुनु हई🙏🙏🙏🙏💕💕💕💕💕🙏🙏

  • @sumanneupane725
    @sumanneupane725 4 หลายเดือนก่อน +18

    आहा भिनाजु पनि कडा गाउनुहुदो रहेछ दिदी रमाइलो दोहोरी

  • @minabhalami6531
    @minabhalami6531 4 หลายเดือนก่อน +9

    मान्छे पनि राम्रा राम्रा स्वर पनि मिठो गित पनि कति जानेका हुन बधाई छ है यो जोडी लाई

  • @santabahadurgurung6284
    @santabahadurgurung6284 4 หลายเดือนก่อน +1

    दिदी भन्दा झन भिनाजु कडा पो लागो ❤❤ सम्मान छ

  • @bashantidhungana630
    @bashantidhungana630 4 หลายเดือนก่อน +6

    आहा यति राम्रो प्रतिभाको खानि हुनुहुदो रहेछ। किन यतिका समय नदेखाउनु भयको कति मिलेको जोडि नि आहा सांङ्गेतिक सफलता शुभकामना ❤❤❤

  • @susilagyawali7643
    @susilagyawali7643 4 หลายเดือนก่อน +4

    बैनि ज्याइलाइ सफल्ताको सुभ कामना ज्याइलाइ देख्न पाउदा सारै खुसिलायको छ अबत बिदेस जान हुदैन ज्याइ

  • @rchandrasahi2544
    @rchandrasahi2544 4 หลายเดือนก่อน +40

    आहा दिदी जस्तै ऊत्कृट दोहोरी गायक हुंनु हुंदो रहेछ त दादा त धेरै रमाईलो र उत्कृष्ट दोहोरी संपुर्ण टिमलाई सफलता को शुभकामना 🎉🎉❤❤

  • @durgabahadur7769
    @durgabahadur7769 4 หลายเดือนก่อน +4

    साहारै मीठो गाउनु भयो स्वरकी धनी रेजिना बैहिनी अनि स्वरका धनी ज्वाइँ साप होल टिम लगाएत रेजिना बैहिनी सन्मानछ जय गित जय सङ्गीत ❣️❣️❣️

  • @saraswatichalaune
    @saraswatichalaune 4 หลายเดือนก่อน +2

    आहा सारै मिठो अनि रमाइलो छ मेरि प्यारी दिजु vinaju मलाई मन पर्न गाइका हुनुहुन्छ स्वर कि धनि रुप कि खानी हुनुहुन्छ मेरि प्यारी दिजु vinaju ko स्वर पनि आहा कति मिठो धेरै धेरै माया मिठो सम्झना छ my dear diju vinaju❤❤❣️❣️❣️❣️❣️🙏🙏🙏🙏🙏🙏

  • @sumitraDevkota-ey2xs
    @sumitraDevkota-ey2xs 4 หลายเดือนก่อน +5

    अाहा धेरै रमाइलो छ दिदी भनदा नि भिनाजु त धेरै कडा लामाे समय पछि दुवै जनाकाे दाेहाेरी हेर्न पाउँदा खुशी लागेको छ

  • @aasiramnepali6814
    @aasiramnepali6814 4 หลายเดือนก่อน +4

    अहा दिदिले भिनाजुलाई पनि चिनाउनु भयाे भिनाजुले पनि धेरै धेरै राम्रोसँग गाउँ नु हुदाेरहिछ लु धेरै बधाई छ सबै टिमलाई बिसेसत दिजुभिनाजु लाई❤❤❤❤❤❤🎉🎉।

  • @rajkumargaha4398
    @rajkumargaha4398 4 หลายเดือนก่อน +8

    उत्कृष्ट कलाकारहरु 1k भन्दा थोरैहुने जतिले सपोत गरौ है❤❤❤❤❤

  • @narendraparajuli2992
    @narendraparajuli2992 4 หลายเดือนก่อน +4

    धेरै खुसी लाग्यो दिदी आज हजुरको जिबनको सारथि पनि चिन्ने अबसर दिनु भएकोमा धन्यवाद सम्पूर्णमा❤❤❤❤

  • @bhajindrabudhathoki8837
    @bhajindrabudhathoki8837 4 หลายเดือนก่อน +5

    यो खुलदुली रोधी घर ले त दर्शक श्रोता को गुनासो सुन्दैन तर जस्ले दोहोरी संचालन यहाँबाट गर्छन् उनीहरु ले सर्वाधिकार खुलदुली लाई नै सुम्पने गर्दा रहेछन् किनकी यहाँबाट संन्चालन हुने दोहोरीहरु मा कलाकारहरु को परिचय गराउदैन गीत मात्र प्रस्तुत गरिन्छ अनि को कलाकार रहेछ भनेर Discription मा हेर्यो भने असम्बन्धित कलाकारहरु को परिचय दिएको हुन्छ। यहाँ अब रोजिना जी को श्रीमान भनिएको छ नाम के हो परिचय नै छैन जबकि कलाकारहरु श्रीमान श्रीमती भएर गहिराइ सम्म डुबेर गाउदा पनि रिल को मात्र जोडी भएर पनि गाउने गर्दछन।

    • @pramilaraipramilarai6113
      @pramilaraipramilarai6113 4 หลายเดือนก่อน +1

      सहि हो तर हजुरले पूरा भिडियो हेर्नू भएन लास्तमा परिचय छ रेजिना sister ko श्रीमानको नाम अन्तिममा हेर्नुस हजुर 🙏🙏

    • @bhajindrabudhathoki8837
      @bhajindrabudhathoki8837 4 หลายเดือนก่อน

      @@pramilaraipramilarai6113 अन्तिम सम्म हेरे, सुझाव को लागि धन्यवाद। मेरो अलिकती खोट चाहिँ सुरुमा परिचय गर्दा राम्रो भन्ने अनि हेर्न न Discription मा त्यहाँ नभएका कलाकारहरु को परिचय राखेको छ।

    • @ATGaming313
      @ATGaming313 4 หลายเดือนก่อน

      Honi Sahi ho Malik koho kalakar KO thanii hudiin

  • @puranpuran4621
    @puranpuran4621 4 หลายเดือนก่อน +2

    हजुर को गित सारै मन परछ जहाँ जोसित गाएपनी हजुर गित छुटाउदिन यो एकप्रकार को मोहोनी हो मीठो शब्द चयन क्षमता बाट म जस्तै सयौ मन जितनु भ को हो एक अन्रतवार्ता मा बुडा आउनु भएपछी यही सँगै गित गाउने छु भन्नु भ को थियो पूरा पनि गरनु भयो तपाई हरु दुबै जना मा समझदारी र आधुनिकता देखे अरु साथीहरू ले पनि कलाकारीता मा हुनुभएका हरुले हजुर बाट पाठ सिकुन
    पोखरा 18 बाट विशाल सुनार

  • @sitarakarki1720
    @sitarakarki1720 4 หลายเดือนก่อน

    धेरै राम्रो छ 2जाना को गीत ❤❤

  • @bhimgiri9272
    @bhimgiri9272 4 หลายเดือนก่อน +3

    नमस्कार तपाई सम्पुर्ण लाई र रेजिना जि दोहरी गाउने तरिका र सारै मन प्रत्यो र आज भाइ को पनि म फेन भय दुबै लाई प्रगति को सुभकामन रेजिना जि हजुर को सारै मिठो

  • @rambk895
    @rambk895 3 หลายเดือนก่อน +1

    Aaha kati ramro geet didi Bhinaju ❤❤

  • @SuryaSirjana-is2li
    @SuryaSirjana-is2li 4 หลายเดือนก่อน +5

    सुन्दर जोडी तपाईं हरु को

  • @JivanMajakoti-np5tm
    @JivanMajakoti-np5tm 4 หลายเดือนก่อน +4

    दामि छ बुडा बुडिको गित ।

  • @tombahadurgurung4751
    @tombahadurgurung4751 4 หลายเดือนก่อน +1

    Atti man paryo thank u both

  • @shivarimal8011
    @shivarimal8011 4 หลายเดือนก่อน +5

    राम्रो जोडी बहिनी जुवाइ साब को ❤❤❤❤🙏🙏🙏🙏💐💐💐💐🇳🇵🇳🇵🇳🇵🇳🇵

  • @chhabikumari738
    @chhabikumari738 4 หลายเดือนก่อน

    wow vary nice song ❤️💐❤️💐❤️💐

  • @durgabahadur7769
    @durgabahadur7769 4 หลายเดือนก่อน +4

    आ हा कति राम्रो गित स्वरका धनी ज्वाइँ साब नामत थाहा भएन अनि होल टिम लगाऐत स्वरकी धनी अनु सासित रेजिना बैहिनी भाग दुइमा नाम खुलाउनु होला बैहिनीनि ज्वाइँ शुभ कामनाछ🌺❣️❣️

    • @pramilaraipramilarai6113
      @pramilaraipramilarai6113 4 หลายเดือนก่อน +1

      हजुरले सायद सुरु देखि अन्तिम सम्म भिडियो हेर्नू भएन होला नाम भन्नू भाछ आशिष परियार है 🙏🙏

  • @devendrabk5976
    @devendrabk5976 4 หลายเดือนก่อน +1

    Nice song best of luck both of you 🎉🎉

  • @kamalapangenitiwari9229
    @kamalapangenitiwari9229 4 หลายเดือนก่อน +2

    आहा कति राम्रो दोहोरी सारै मन पर्यो बुढाबुढिको प्रदेशिको पिडा समेटिएको

  • @amritaaryal6659
    @amritaaryal6659 4 หลายเดือนก่อน

    Super Dohori❤❤❤❤❤❤❤❤❤❤❤❤

  • @netraprasadkhanal7001
    @netraprasadkhanal7001 4 หลายเดือนก่อน +2

    नेपाली कला सस्कृती गित संगीत लाई सबैले माया गरौ बिदेशी गित सिरियल फ्लिम हैन आफ्नो देसको कला सस्कृती लाई माया गरौ नेपाली हरेक कलाकार लाई मान सम्मान गरौ र नेपाली गित संगीत नेपाली सिरियल नेपाली फ्लिम हेर्ने बानी बसालौ सबैले आफ्नो देसको आफ्नो भेस भुषा र कला सस्कृती लाई सम्मान गरौ

  • @MaheshKumar-ei5zf
    @MaheshKumar-ei5zf 4 หลายเดือนก่อน +1

    धेरै राम्रो दोहरी

  • @rukminiparajuli5820
    @rukminiparajuli5820 4 หลายเดือนก่อน +1

    दिजू नमस्कार 🙏मनपर्ने गायिका हजूर मेरो🤗अाज दुवै उत्कृष्ट हुनुभयो 👌👌🙏🙏कति मीठो शब्दमा र शब्य गीत गाउनु भयो दुबै जनाले सफलताको असिम शुभकामना प्रीय जोडीलाई 🙏🙏ईश्वरीय शक्ति मिलोस्🌼🌼राधे राधे😘😘अर्को भाग हेर्ने रहर भै गो मलाई ........😭🙏

  • @sitasanjel7940
    @sitasanjel7940 4 หลายเดือนก่อน +1

    Lu badhai xa rejina sis aaj 2 jana dekher saro khusi lagyo

  • @DipendraThagunna-j3f
    @DipendraThagunna-j3f 4 หลายเดือนก่อน +3

    वा भिनाजु पनि दामी दोहोरी गाउनु हुदो रैछ दिजु ❤❤❤

  • @SommayaSunar-ls2rv
    @SommayaSunar-ls2rv 4 หลายเดือนก่อน +3

    बल्ल देख्न पैयो रेजिना दिदी को बुदा❤❤❤❤

  • @belkumarisunar690
    @belkumarisunar690 4 หลายเดือนก่อน +8

    आहा बबाल रमाइलो लाग्यो शिरमान र शिरमतिको दोहोरी 🎉🎉🎉❤❤❤

  • @ArunKumar-fw1ww
    @ArunKumar-fw1ww 4 หลายเดือนก่อน +2

    Yekdm ramro lagyo badhai xa rejina ji

  • @balbahadur1827
    @balbahadur1827 4 หลายเดือนก่อน +2

    दिदि भेनाको दोहोरी उत्कृष्ट छ दिदि जस्तैः भेना पनि अति राम्रो दोहोरी गाउदो रहेछ ।

  • @rosegurong6917
    @rosegurong6917 4 หลายเดือนก่อน +2

    कति राम्रो जोडि बधाई छ हाम्रो गोर्खाली चेलि ।

  • @anjali.paeriyar
    @anjali.paeriyar หลายเดือนก่อน

    दिदि को कति रामो जोडि❤❤❤❤❤❤❤

  • @retakatri8738
    @retakatri8738 4 หลายเดือนก่อน +2

    कति राम्रो गीत कति राम्रो स्वर सफलताको शुभकामना🙏🙏🙏🙏👌👌

  • @ramsarabk6979
    @ramsarabk6979 4 หลายเดือนก่อน +3

    आहा कति राम्रो जोडि ❤❤❤❤दामी छ दोहोरी सफल्ताको सुभकामना❤❤❤

  • @BajjirAgri
    @BajjirAgri 4 หลายเดือนก่อน +2

    आहा कती रमाईलो दोहोरी मुंबई बाट हेरेकोछु

  • @DhanKumaribagale-h3n
    @DhanKumaribagale-h3n 4 หลายเดือนก่อน +1

    हजुर मायालु नै खुसि साठमा रमाइलो लागयाे 😍😍😘😘❤️❤️👌👌🙏🙏

  • @LalchandraSejuwal
    @LalchandraSejuwal 4 หลายเดือนก่อน +4

    अति राम्रो दुबै जनालाई बधाई छ ❤❤❤

  • @ranabahadurchhetry1801
    @ranabahadurchhetry1801 4 หลายเดือนก่อน +1

    भगवान् ले दामी जोडी मिलाए कै हुन ❤❤❤❤❤❤❤

  • @nimtomata3880
    @nimtomata3880 4 หลายเดือนก่อน

    Rejina didi hajur shiriman ko name kin nabaneko please bani dinus na didi❤❤❤❤❤

  • @bilbahadurkhatri5004
    @bilbahadurkhatri5004 3 หลายเดือนก่อน

    आहा दामी गाउने रहेछन् ❤❤

  • @Salinasunamvlogs
    @Salinasunamvlogs 4 หลายเดือนก่อน +2

    शुभकामना छ धेरै धेरै रेजिना दिदी ❤❤❤❤❤❤

  • @JivanKhanal-ow4js
    @JivanKhanal-ow4js 4 หลายเดือนก่อน +3

    बधाई छ दुबै जनालाई रेजिना दिदि❤❤❤

  • @SabitraChhetri-l4g
    @SabitraChhetri-l4g 4 หลายเดือนก่อน

    Nice jodi❤❤👍🙏

  • @DipikaAdhikari1
    @DipikaAdhikari1 4 หลายเดือนก่อน +1

    Dd sanga basarw gaune aabasr milako xa kasto xa vandinus lw sathi malai support ne gardinus❤

  • @ChandrabahadurChand-nx3tu
    @ChandrabahadurChand-nx3tu 26 วันที่ผ่านมา

    एकदमेेै राम्रो जाेडि

  • @rambahadurdamai
    @rambahadurdamai 4 หลายเดือนก่อน

    Ekdam ramro xa didi khusi lagxa hjrharuko git herda didi ❤❤❤❤

  • @ArjunArjun-zk2tq
    @ArjunArjun-zk2tq 4 หลายเดือนก่อน

    Nice song❤

  • @PuspaMalla-d4h
    @PuspaMalla-d4h 4 หลายเดือนก่อน +9

    आहा सारै मिठो अनि रमाइलो छ श्रीमान श्रीमती को दोहोरी गीत दुबै जनालाई धेरै धेरै बधाई छ है रेजिन g 🎉🎉🎉❤❤❤❤

  • @momacharya6420
    @momacharya6420 4 หลายเดือนก่อน

    एकदमै राम्रो जोडी

  • @SobhaSunar-me6hw
    @SobhaSunar-me6hw 4 หลายเดือนก่อน +1

    आहा कति मिलेको जोडी दोहोरी पनि कति राम्रो ❤️❤️❤️

  • @rajbhakta2655
    @rajbhakta2655 4 หลายเดือนก่อน +1

    केही गरेर नेपाल मै बसौं संगै बसौं बिदेशमा नपसौं रातो बरुको .......।

  • @abhisekhthapa-hj4cz
    @abhisekhthapa-hj4cz 4 หลายเดือนก่อน +1

    हामी प्रदेसिको कर्ममा काहा हुन्छ र हजुर आलो खाना खानुलाइ

  • @sujanamajhi3386
    @sujanamajhi3386 4 หลายเดือนก่อน +13

    आहा दिदी जस्तै कडा भेना पनि सफलताको शुभकामना ❤🎉

  • @AnupDhakal-ix3ke
    @AnupDhakal-ix3ke 4 หลายเดือนก่อน

    Wow nice jodi ❤❤❤❤❤❤

  • @kiransingh7595
    @kiransingh7595 3 หลายเดือนก่อน

    Wow nice video rajina didi & jiju ❤❤❤❤❤❤❤❤❤❤❤❤

  • @ghansyampun89
    @ghansyampun89 4 หลายเดือนก่อน

    Wow good ❤❤

  • @krishmabahadurbaruwal2491
    @krishmabahadurbaruwal2491 4 หลายเดือนก่อน

    Ati sundar ❤❤ geet gaunuvakox

  • @arjunadhikari2948
    @arjunadhikari2948 4 หลายเดือนก่อน +1

    Bhai bahini lai subha kamana chhittai arko bhag ko lagi safalta hos jay lok sangit jay hos

  • @RameshThapa-gr9eh
    @RameshThapa-gr9eh 4 หลายเดือนก่อน

    Supper song best of luck

  • @bistaregbahadur5458
    @bistaregbahadur5458 4 หลายเดือนก่อน +2

    ❤❤❤❤❤❤😂😂😂😂

  • @RameshSundas.123
    @RameshSundas.123 3 หลายเดือนก่อน

    Dami xa sis vinaju nice❤❤❤❤❤

  • @SapanaMagar-zx9tv
    @SapanaMagar-zx9tv 4 หลายเดือนก่อน

    Sadhai hasi khusi hunu savkamana

  • @sushilathapa65
    @sushilathapa65 4 หลายเดือนก่อน

    Wow wow Kati ramro get didi venako 👌👌👌👌

  • @lalikumari3033
    @lalikumari3033 4 หลายเดือนก่อน +1

    🙏🙏👌👌👌👩‍❤️‍💋‍👩👩‍❤️‍💋‍👩👩‍❤️‍💋‍👩👩‍❤️‍💋‍👩♥️♥️♥️♥️♥️

  • @baburamsharma1742
    @baburamsharma1742 4 หลายเดือนก่อน

    Dharai ramro jodi❤

  • @kusumsunar6732
    @kusumsunar6732 4 หลายเดือนก่อน +1

    Wow super xa dohori ❤️💕💞💕💞💕❤❤❤👌👌👌👌👍👍👍👍

  • @DeekpaThapa-cq8fj
    @DeekpaThapa-cq8fj 4 หลายเดือนก่อน

    Dede vina Dubai Jana kada sarai ramaro geet ramailo vayao

  • @gomasubedi9852
    @gomasubedi9852 4 หลายเดือนก่อน

    wow so nice song ❤❤🙏🏾🙏🏾🌹

  • @SumitraPaudel-p1g
    @SumitraPaudel-p1g 4 หลายเดือนก่อน

    Nice Jodi ❤❤❤

  • @RamKumarRimal-e3t
    @RamKumarRimal-e3t 4 หลายเดือนก่อน

    Dherhi ramro rejina ji

  • @ilovetraveling1604
    @ilovetraveling1604 4 หลายเดือนก่อน +1

    मलाई पनि खुसिलाग्यो सिस

  • @dilipstha2379
    @dilipstha2379 4 หลายเดือนก่อน

    Hoina gauma geet gako ta kahily suneko thiena dai ta kada po raixan ta dherai dherai samjhna ani badhai xa🙏🙏

  • @clashroyalenep8743
    @clashroyalenep8743 4 หลายเดือนก่อน

    Kati ramro boleko bahini hajur ko bolne saili man pareyo

  • @indrakhati3465
    @indrakhati3465 4 หลายเดือนก่อน +2

    धेरै राम्रो दोहोरी ❤️❤️❤️❤️

  • @ChandraPariyar-k7f
    @ChandraPariyar-k7f 4 หลายเดือนก่อน +1

    Kati ramro sabai ko yastai vaya kati khusi ko life bitho Hola safal ta ko suvkamana❤❤❤

  • @SonamKhatri-l3i
    @SonamKhatri-l3i 4 หลายเดือนก่อน

    Very nice song 💗💗😍😍😍

  • @mikfunglimbu1411
    @mikfunglimbu1411 4 หลายเดือนก่อน +2

    Wow rejina pariyar sisko dohori naheri nidrai lagdaina tesaimathi aajata super jodiharuko herna paeyo Khushi lagyo dherai dherai suvakamana 🎉🎉🎉🎉❤❤❤❤

  • @gitaPandey-vi5og
    @gitaPandey-vi5og 4 หลายเดือนก่อน

    Rejina didi aaja vinaju sangai git gaunu vyo dhyri ramailo vyo भिनाजु ले आफुले प्रदेस मा भोगेका कुरा हरु गित मार्फत प्रस्तुस गर्दा धेरै मन दुख्यो big fan didi🙏🙏🙏❤❤❤

  • @mayatamusyo8655
    @mayatamusyo8655 4 หลายเดือนก่อน

    Badhai xa yo jodhi lai ❤❤

  • @KanxiGurung-o9t
    @KanxiGurung-o9t 4 หลายเดือนก่อน

    Nice song happy family ❤️❤❤ sister

  • @SommayaSunar-ls2rv
    @SommayaSunar-ls2rv 4 หลายเดือนก่อน

    Ramro chha❤❤❤

  • @SudipPariyar-p3h
    @SudipPariyar-p3h หลายเดือนก่อน

    दामि छहै नानि

  • @gaurikisan8291
    @gaurikisan8291 4 หลายเดือนก่อน

    Nice jodi rejina d❤❤❤❤❤