🔴ए निरा छाती चिरा चिरा 🔴 अलपत्रमा पर्यौ New Nepali Live Song By- रेजिना परियारले New Dohori -2023

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 4 ต.ค. 2024
  • Present :-
    ए निरा छाती चिरा चिरा, अलपत्रमा पर्यौ New Nepali Live Song By- रेजिना परियारले New Dohori -2023
    ...................................................
    #Rejina_Pariyar_Official
    🎙गायिका/Singer
    Rejina Pariyar
    🎙शब्द/Lyrics
    Rejina Pariyar
    /लय[ / Music]
    Rejina Pariyar /रेजिना परियार
    सहयोगी कलाकारहरु / Support Singer
    बिशाल बिसी / Bishal Bc
    निशा सुनार /Nisha Sunar
    वाद्यवादन / Musician
    🎹किबोड / Keyboard
    उमेश श्रेष्ठ / Umesh Shrestha
    ♪मादल / Madal
    पवन शाही / Pawan Shahi
    महेन्द्र तिवारी / Mahendra Tiwari
    ♪बासुरी / Basuri
    बिष्णु रानाभाट /Bishnu Ranabhat
    ♪सारङ्गी / Sarangi
    पी,एन,साइला / PN Saila
    ढोलक / Dholok
    शिब अनुराग / Shiva Aanurag
    अक्टोप्याड / AuctoPad
    बिलक गुरुङ / Bilak Gurung
    📟अडियो रेकडिस्ट / Audio Recordist
    अर्जुन शर्मा बिरही /Arjun Sharma Birahi
    🎬️छाँयाकन / Video Recordist
    अमिस उप्पकोटी /Amish Upperkoti
    प्रवेश श्रेष्ठ /Prabesh Shrestha
    🎬️सम्पादन / Editor
    समिर रामदाम / Samir Ramdam
    बिशाल बिसी /Bishal Bc
    🕵टेक्निकल सहयोगी / Technical Advisor
    समिर रामदाम / Samir Ramdam
    9816673915
    स्टुडियो / Studio
    खुल्दुली दोहोरी घर / Khulduli Dohori Ghar
    9862700819
    📢📣
    📌यस युट्युब च्यानलबाट प्रकाशित कुनै पनी सामाग्री हरू कपि,डाउनलोड गरी अन्य कुनै च्यानल,पफेसवुक लगागत अन्य कुनै पनि ठाउँमा अप्लोड गरिएको पाईएमा ऐन बमोजिम कडा कारबाही गरिने ब्यहोरा सम्पूर्णमा जानकारी गराईन्छ ।
    धन्यवाद ।
    LIKE | SHARE | SUBSCRIBE | COMMENTS
    Copyright © & ℗ 2023 All Right Reserved to Rejina Pariyar Official

ความคิดเห็น • 1.7K

  • @LaxmiPun-i8z
    @LaxmiPun-i8z 8 หลายเดือนก่อน +9

    लेखु कुनै शब्द छैन खोजु निरा दिदी पाउदिन के रोए तर फर्केर आउँदैन संसार रुवाएर गयो स्वर्ण मा बास होस 😭😭😭😭😭😭😭😭😭😭😭😭

  • @Nayanverynice
    @Nayanverynice ปีที่แล้ว +7

    कठै यस्ता गित सुन्दा झन मन रुन्छ हामि नेपालीहरुको

  • @ajitapaijamagar5928
    @ajitapaijamagar5928 ปีที่แล้ว +28

    रेजिना दिदीको यति मिठो स्वर, वास्तवीक घट्ना सम्वन्धित रचेका यी शव्दले मन भक्कानियो दिदी thanks

  • @chitragurung4370
    @chitragurung4370 10 หลายเดือนก่อน +2

    अति मार्मिक गित छ धन्यवाद रेजिना बहिनी लाइ

  • @balbahadurpun3626
    @balbahadurpun3626 ปีที่แล้ว +4

    धेरै राम्रो छ रेजिना सिस को स्वर

  • @Aryan_thapa112
    @Aryan_thapa112 ปีที่แล้ว +4

    निरा को सम्झनामा बनाएर गायको गित अति
    मार्मिक लाग्यो गायककार बहिनी लाई धेरै धेरै
    धन्यबाद साथै सिङ्गो टिमलाइ पनि धन्यबाद
    Samawedana niraa chhori maa

  • @humbahadursamal236
    @humbahadursamal236 ปีที่แล้ว +5

    सोच्न पनि नसकिने अकल्पनिय दुखको त्यो घडिमा स्व निरा बहिनी प्रती समर्पित यो भावुक गितमा गित र संगीत दिनु हुने सम्पुर्ण कलाकार टिम प्रती हार्दिक आभार यो गित सुन्दा जति कोसिस गर्दा पनि रोकन सकिनआँसु मानस्पटलमै एक खालको तरङ्ग ल्यायो आखिर जीवन त्यस्तै नै रहेछ कुनै भरोसा नै रहेनछ अन्तत स्विकार गर्नै पर्दो रहेछ यस दुखद घटनामा मृत्यु हुनुभएका सबै शोकाकुल परिवार प्रती हार्दीक समबेदना प्रकट गर्दछु साथै सबै मृत आत्माको चिर शान्तिको कामना गर्दै वहाहरु प्रती हादिक श्रद्धाञ्जली अर्पण गर्दछु ।

  • @RameshKumar-on1kr
    @RameshKumar-on1kr ปีที่แล้ว +5

    निशब्द छु ##हावाइ यात्रामा ज्यान गुमाउने सबै प्रती भाव पुर्ण हार्दिक श्रद्धाञ्जली

  • @chandrathapa7871
    @chandrathapa7871 ปีที่แล้ว +11

    हार्दिक सर्दान्जली निरा जि स्वर्गमा बास होस। मिठो स्वर शब्द चयेन तेस्तै रेजिना मेम

  • @vikramtmg8926
    @vikramtmg8926 ปีที่แล้ว +45

    रेजिना दिदी thank you so much हजुरको येति मिठो आवाजले सारै मन छोयो निरा बैहिनीको आत्माले शान्ति पाओस् 😭😭😭😭😭

    • @NishaSakten
      @NishaSakten 8 หลายเดือนก่อน

      ❤🌸

    • @KalpnaMagar-r2f
      @KalpnaMagar-r2f 4 หลายเดือนก่อน

      😂😂😂😂😂😂😂😂

  • @kalibahadur8233
    @kalibahadur8233 ปีที่แล้ว +14

    साँच्चिकै याे घटनाले संसारलाई नै रुवाएर गयाे अझै भन्नुपर्दा निरा बहिनीकाे घटनामा तयार पारेकाे गितले झन सबैलाई रुवाएकाे छ हार्दिक श्रद्धाञ्जलि 😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭

  • @wamelimanwwcf6145
    @wamelimanwwcf6145 ปีที่แล้ว +4

    धेरै मर्मस्पर्शी गायन कला।
    रेजिना परियार को।

  • @padamnepali3238
    @padamnepali3238 ปีที่แล้ว +7

    कुन शब्दमा के लेख्ने निशब्द भाछु म साच्चिकै छाती चर्किन्छ । पोखराको घटनाले सारा नेपालीहरूलाई रुवायो ।। रेजिना बहिनीको यति मीठो आवाजले झन आँखा रसायो

  • @buddhibahadurthapa8265
    @buddhibahadurthapa8265 ปีที่แล้ว +5

    Nira chhantyal Bainiko Barema Gaeka Rejina pariyar Bainile Gaunu bhayako Yo marmik Geet saraimarmikxa mirtak partihardik swardanjali Gaeka Rejina Bainilai Dhanyabad

  • @birbirendra5138
    @birbirendra5138 ปีที่แล้ว +18

    निरा बहिनी प्रति हार्दिक शर्दासुमन रेजिना बहिनीलाई उच्च सम्मान ❤️❤️❤️❤️❤️❤️

    • @devsahani652
      @devsahani652 ปีที่แล้ว +3

      आँसु झर्यो बहिनी निरा तिम्रो बैकुण्ठ मा बास होस सधै सम्झी रहनेछ दाइले

    • @tilakafle2565
      @tilakafle2565 ปีที่แล้ว +1

      Hardik sardanjali nira 😭😭😭😭😭😭😭♥️♥️♥️♥️♥️

    • @aakashpmaakashpm3798
      @aakashpmaakashpm3798 ปีที่แล้ว +1

      Nera dd ko lagi k sabdha lekham kae gayaka nira dd ko aatmale Santa pawash

  • @ritikacheetri4170
    @ritikacheetri4170 ปีที่แล้ว +4

    हार्दिक सर्दान्जली बहिनी निरा😭😭😭😭😭

  • @arunpulami9216
    @arunpulami9216 ปีที่แล้ว +214

    Rest in place nira de
    रेजिना दिदीको यति मिठो स्वर, वास्तवीक घट्ना सम्वन्धित रचेका यी शव्दले मन भक्कानियो दिदी 😢😢❤❤❤❤❤

  • @harigharti8066
    @harigharti8066 ปีที่แล้ว +4

    मेराे भेट्ने सपना पूरा भएन ।हार्दिक श्रद्धा सुमन बैनि

  • @मगरलाफा-ण8न
    @मगरलाफा-ण8न ปีที่แล้ว +22

    हार्दिक श्रद्धाञ्जली निरा बहिनी भौतिक शरीर नरहेता पनि याद सम्झना अनि तपाईको गायिकी सदा सर्वदा रहिरहनेछ।

  • @roopbahadurpun265
    @roopbahadurpun265 ปีที่แล้ว +1

    Rajina parivar baini lai chhadke salut god bless you baini

  • @premkhatriofficial
    @premkhatriofficial ปีที่แล้ว +52

    😭😭😭 पोखरामा प्लेन दुर्घटनामा ज्यान गुमाउनु भएका सम्पूर्णना चिर शान्तिको कामना गर्दछु 🙏🏻 रेजिना सिसको यति मिठो स्वरमा यो गित सारै राम्रो सुनिएको छ
    यो मार्मिक गितले कस्को मन नछोला र 🙏🏻
    हजुर लाइ हार्दिक बधाई यति मिठो रचना गर्नु भएकोमा 🙏🏻♥️

    • @shrijanathapa3775
      @shrijanathapa3775 ปีที่แล้ว +1

      सुन्ने सकिन भक्कानो फुट्यो 😭😭😭😭

    • @premkhatriofficial
      @premkhatriofficial ปีที่แล้ว

      @@shrijanathapa3775 🙏🏻🙏🏻🙏🏻🙏🏻😭

  • @sanjoghamal5401
    @sanjoghamal5401 ปีที่แล้ว +3

    गहिरो शमबेदना भगवान ले शोक सन्तप्त परिवारलाइ यो पिडा धान्न सक्ने क्षमता देओस 😢😢😢😢

  • @narayankc2040
    @narayankc2040 ปีที่แล้ว +7

    हार्दिक श्रद्धाञ्जली निरा।

  • @bibaslimbu6880
    @bibaslimbu6880 ปีที่แล้ว +2

    निरा बहिनिको आत्मले शान्ति पाओस हार्दिक श्रद्धाञ्जली आर्पण गर्दछौं ,,

  • @rameshchidal5501
    @rameshchidal5501 ปีที่แล้ว +4

    कलाकार क्षेत्र मा ठूलो क्षती भयको छ त्यसै मन रोई रहेको बेला झनै रेजिना बैनीको गितले,,,,,,,,,,,,😭😭😭😭😭😭😭😭😭❤️❤️❤️

  • @sabinarana4767
    @sabinarana4767 ปีที่แล้ว +1

    कोइली जस्तै बिरहको स्वर मा हृदय बिदरक गितले मन भकनियो😭😭😭

  • @PP-xn7tn
    @PP-xn7tn ปีที่แล้ว +4

    यति मीठो स्वर सधै पर्दा पछाडि बिना सुर ताल भको सधै अगाडि धिक्कार मेरो देश

  • @laxmisano1612
    @laxmisano1612 ปีที่แล้ว +1

    शब्द त्यस्तै अनि मधुर आवाजले अनयासै रुवाईदिन्छ निसब्द छु रेजिना जि

  • @tongdisebahing601
    @tongdisebahing601 ปีที่แล้ว +5

    शब्दकोष भित्र न अटाएका जिन्दगिको एउटा कटु सत्य । यदि स्वर्ग रहेछ भने तपाईंको आवाज ले कर्ण प्रीय बनोस यहि कामना ।😭😭😭😭😭😭

  • @DilbahadurThapamagar-r6r
    @DilbahadurThapamagar-r6r 8 หลายเดือนก่อน +1

    Sarai sweet voice song singer rejina ko Man xu be awaj bhabuk pardeshi haru...samman xa rejina ...

  • @dxnddchannel1028
    @dxnddchannel1028 ปีที่แล้ว +4

    आसु नै रोकियन हार्दिक श्रद्धाञ्जली निरा दिदि अनि मिठो गीत

  • @rekhanepal1390
    @rekhanepal1390 ปีที่แล้ว +2

    रेजिनाको स्वर तेसैमा झन् प्यारि बैनि निराको सम्झना हे भगवान् यो के गरेको निशव्द भय म दर्घटनामा ज्यान गुमाउने सबै जनामा हार्दिक श्रद्वाज्जलि😭😭

  • @Narjanpyakurel2060
    @Narjanpyakurel2060 ปีที่แล้ว +30

    लेख्ने कुनै शब्द नै छैन । rest in place Nira sister. हजुरलाई सधैभरि हामी सबैले सम्झिरहने छाैं ।Thank you Rejina sis. वास्तविक घटनाकाे गिग बनाउनु भएकोमा

    • @bishnusunarsunar3220
      @bishnusunarsunar3220 ปีที่แล้ว

      😢😢😢😢bailaina saikina dide

    • @kirtibhattarai2282
      @kirtibhattarai2282 ปีที่แล้ว

      दैब को लिला के गर्नु राम्रो मान्छे लाइ भगवान को प्यारो बनाइहाल्छ्न

  • @prakritisaru5319
    @prakritisaru5319 ปีที่แล้ว +2

    रुँदा रुँदै कति खेर गीत सक्कियो थाहा नै भएन। हजुर😭😭😭😭😭
    हार्दिक श्रद्धाञ्जली निरा, लगायत सम्पूर्ण मृतकहरु मा😭😭😭😭😭😭😢😢😢💐💐💐💐💐💐

  • @premagurung8796
    @premagurung8796 ปีที่แล้ว +4

    हार्दिक श्र्दान्जली निरा लगायत सबै लाई स्वर्ग मा बास होस सबै को

  • @dhanghale2013
    @dhanghale2013 ปีที่แล้ว +1

    Rejina bahiniko shor atti mitho cha mero sarai man choyo welldone bahini

  • @padamprasadneupane1573
    @padamprasadneupane1573 ปีที่แล้ว +5

    नीरा बहिनी प्रति हार्दिक श्रद्धाञ्जली रेजिना बहिनीलाई हार्दिक नमन

  • @sitalpandey597
    @sitalpandey597 ปีที่แล้ว +2

    यो गीत सुनेर त मेरो मन सारै रोयो झन निराको द्दया द धेरै आयो र मैले रुदा रुदै गित स

  • @ramjeesharma8718
    @ramjeesharma8718 ปีที่แล้ว +3

    हार्दिक श्रद्धान्जली बहिनि निरा

  • @minbahadurthapa8154
    @minbahadurthapa8154 ปีที่แล้ว +1

    यस्ती प्रतिभाकी खानि निराकाे अल्पायुमै दुर्घटनामा परि अस्ताउदा सवैकाे मन चिरा चिरा वनाएकाे छ ।

  • @rabindrashrestha9413
    @rabindrashrestha9413 ปีที่แล้ว +3

    सबैको मनमुटुमा बस्न सफल निरा बहिनी स्वर्गमा बास होस हार्दिक श्रद्धाञ्जली ।

  • @dipachettri7962
    @dipachettri7962 ปีที่แล้ว +7

    अत्यन्तै दु:खद खबर हार्दिक श्रद्धाञ्जली!!! !

  • @tirthagiri6864
    @tirthagiri6864 ปีที่แล้ว +1

    Rajina diju लाई सलाम निकै मार्मिक शब्द निरा जि को सम्झना मा गाउनु भयको मा

  • @kamalpariyar9591
    @kamalpariyar9591 ปีที่แล้ว +7

    कति हृदयस्पर्शी शब्दहरू,सम्मान छ मेरो दिदी ❤️❤️🙏🙏

  • @narayankc2040
    @narayankc2040 ปีที่แล้ว +2

    निरा को स्वार्ग मा बास होस। यति मिठो गित स शब्द गाउनु भाको मा हजुर को पनि उतर उतर प्रगति को कामना

  • @saritarokaya1960
    @saritarokaya1960 ปีที่แล้ว +18

    लेख्ने कुनै शब्द छैन झन यो गित सुनेर भक्कानो छुटेर आयो 😭😭😭😭😭😭हार्दिक श्रदान्जली दिदी निरा लगाएत सबै मुर्तक पर्ति😭😭😭😭😭😭😭😭😭😭😭

    • @asmitadahal7684
      @asmitadahal7684 ปีที่แล้ว

      हार्दिक श्रदाञ्जली निरा 😭😭😭😭😭😭

  • @puskalsharma293
    @puskalsharma293 ปีที่แล้ว +1

    रेजिना दिदि तपाईं लाई सलाम छ यति राम्राे गित गाउनु भयाे

  • @namratarai8943
    @namratarai8943 ปีที่แล้ว +4

    😭😭😭😭सारा नेपाली दर्सक लाई निरा जस्तो राम्रो कलाकार ले छोडेर जादा मुटु फुटेको छ नि रेजिना बैनी 😭❤️❤️😭उहाले राम्रो बाटो पाओस् ❤️❤️धेरै माया सधै निरा बैनी लाई ❤️best best of lock all of you teem and god bless all of you❤️❤️❤️❤️❤️🎉🎉🎉

    • @shantasunar7526
      @shantasunar7526 ปีที่แล้ว

      हार्दिक श्रद्धाञ्जली 😭😭😭😭😭😭😭😭

  • @awatarmusic7982
    @awatarmusic7982 ปีที่แล้ว +17

    अँखा भरी आसु आयो यो गीत ले झन धेरै मिठो गीत बनाउनु भएछ बैनी सफलता को शुभकामना छ।😭😭हार्दिक श्रदान्जली निरा नानु😭😭😭😭😭

  • @sarmilast7777
    @sarmilast7777 ปีที่แล้ว +2

    Dherai ramro lagthiyo nira didi

  • @mausamsonhisargoodmove4139
    @mausamsonhisargoodmove4139 ปีที่แล้ว +55

    हार्दिक श्रद्धाञ्जली निरा बहिनि हजुर को आत्माले शान्ति पाओस 😭😭😭

    • @himaniuk6325
      @himaniuk6325 ปีที่แล้ว

      🌹🌹🌹🌹🌹🌹🙏🙏🙏

    • @sushila-hw3vw
      @sushila-hw3vw ปีที่แล้ว +2

      Yo gata sunda t man samahanai garo vayo Ruda-Rudai gata sakiyo tar Yo Papi sansarma bhagawana hunna rahixa hune vhaya t kasai Aakha ma Aasu kasai ko othama khushi huntheyo hola r

  • @ramramtikhtari3040
    @ramramtikhtari3040 ปีที่แล้ว +2

    हार्दिक श्रद्धाञ्जली निरा बैनि लाई

  • @pratapkoliya2627
    @pratapkoliya2627 ปีที่แล้ว +9

    😭😭😭😭😭😭 भावपूर्ण श्रद्धांजलि
    From Uttarakhand (Dehradun) india🙏

  • @pratapthapa1993
    @pratapthapa1993 ปีที่แล้ว +7

    😭😭😭😭😭 निरा छँट्याल लगाएत सम्पूर्ण बिमान दुर्घटनामा ज्यन गुमाऊने सबै मिर्तक हरूमा हार्दिक शरद्दांजलि

  • @shirishshahi4841
    @shirishshahi4841 ปีที่แล้ว +1

    लाग्छ राष्ट्र कै गर्विलो कलाकारलाई गुमाएका छौ हामिले जस्को अभाव कलाकारिता जगतमा सदा खडकि रहने छ जति सुन्दा नि सुनी रहु लाग्ने आवाज अनि हर पल हासि रहने हसिलो अनुहार यो सारा जगतले स्मरण गरि रहने छ हर पल हर क्षण हार्दिक श्रद्धा सुमन निरा जि 🙏🙏🙏🙏🙏

  • @Nsp933
    @Nsp933 ปีที่แล้ว +69

    सबैलाई रुवाएर माथि जानू भयाे -निरा बहिनी हजुर काे स्वर्गमा बास हाेस हार्दिक श्रद्धाञ्जली 😭😭रेजिना ज्यु काे अावाज मेराे र मलाई मन पर्ने गायिका हाे "कति सार्है मार्मिक शब्द रचना मनै छुनि धरधरी अाशु मात्रै अरु विकल्प रहेन् सबैले माया गरिदिनु हाेला धन्यवाद 🙏🙏

  • @kismataacharyakisu6859
    @kismataacharyakisu6859 ปีที่แล้ว +2

    सारा नेपाली नै निसब्द छन दिदी हजुर को स्वर्ग मा बास होस् 😭😭😭😭

  • @ghaleofficialchannel9745
    @ghaleofficialchannel9745 ปีที่แล้ว +10

    निसब्द छु यो मर्मिक गित सुनेर आँखा बाट आँसु नै आयो निरा बैनी को आत्मले शान्ति पाओस😭😭😭😭😭😭😭

  • @bohoralekhraj2914
    @bohoralekhraj2914 ปีที่แล้ว +2

    10 चोटि हेर्दा पनि मन थाम्न सकिएन ! 😥😢😢😢😢

  • @srijanadumre4824
    @srijanadumre4824 ปีที่แล้ว +8

    कसरी गाउन सक्नु भयो दिदि 😢😢😢😢😢😢
    सुन्दा त हाम्रो मुटु भक्कानो छुट्टेको छ 😭😭😭😭😭😭
    हार्दिक श्रध्दाञ्जलि निरा दिदि 😢😢😢😢😢

  • @Darlaminar5084
    @Darlaminar5084 ปีที่แล้ว +1

    शब्द र स्वर अत्यन्तै मिठो छ ।निरा बहिनिको लगि निशब्द छु !

  • @kcjuddhabahadur3302
    @kcjuddhabahadur3302 ปีที่แล้ว +9

    😭😭😭😭शब्द नै छैन निरा जि को स्वर्ग मा बास रवस्😭 सवैको मन मुटुमा बस्न सफल एक अशल होनहार समुधुर स्वर कि धनी निरा जि हामी माझ नरहेपनी हजुरको मर्मस्पर्शी गित संगीत हामी माझ मन मुटु मा ताजै छ रहने छ 😭😭😢😭

  • @aryal759
    @aryal759 ปีที่แล้ว +2

    हार्दिक श्रद्धाञ्जली निरा बहिनि

  • @tuphanmagar77
    @tuphanmagar77 ปีที่แล้ว +8

    एकदमै मर्माहिक गित यो गितले निरा हामि माझ नभए पनि केहि हद सम्म आत्माले शान्ति पाउने छन😥🙏

  • @ranabahadurchhetry1801
    @ranabahadurchhetry1801 ปีที่แล้ว +2

    जति राम्रो गायिका गुमाइयो त्यतिनै मार्मिक शब्द लय स्वरकी धनि रेजिना जी बाट मुटु नै छिया छिया बनायो हार्दीक श्रद्धान्जली निरा बहिनी

  • @ramchandrabhatta716
    @ramchandrabhatta716 ปีที่แล้ว +6

    रेजिना दिदीको स्वर साथै गीतको प्रत्येक शब्द शब्द सुन्दा मन् भक्कानिएर थाम्नै सकिनँ 😢😢, दुखद घटना सम्पूर्ण मृतक प्रति हार्दिक श्रद्धाञ्जली 💐

  • @ganeshgurung8000
    @ganeshgurung8000 ปีที่แล้ว +2

    लेख्ने शब्द नै छैन आँसु झार्दै लेख्ने शब्द नै पाएनन् 😭😭😭😭😭😭😭😭😭😭😭😭😭

  • @suryamagar7207
    @suryamagar7207 ปีที่แล้ว +4

    हार्दिक श्रन्दाजलि निरा हजुरको आत्माले शोर्गमा बास होस गित को सब्द निकै भाबुक र मार्मिक छ

  • @mitramagar1329
    @mitramagar1329 ปีที่แล้ว +2

    हार्दिक श्रद्धाञ्जली निरा बहिनी 😪😪

  • @sitaramgurung1266
    @sitaramgurung1266 ปีที่แล้ว +30

    स्वर्गीय "निरा" हे तिमी सम्पुर्ण सारा नेपालीको मन मुटु भित्र बस्न सफल "निरा"😭😭😭😭😭😭...आज साच्चिकै तिम्रो हरेक दोहोरीको भिडियो अनि टिकटक मा एक पछि अर्को लगातार तिम्रै हार्दिक श्रद्धाञ्जली निरा लेखिएको भिडियो देख्छु म हरेक पल्ट मुर्छिदै रोएको हुन्छु 😭😭😭😭😭😭😭😭😭😭तर अहिले पनि राती सुत्नु भन्दा अगाडी एकछिन युटुब हेर्छु भनेर हेर्दा तिम्रो फोटाे लाई राखी हेड लाईनमा "ए निरा छात्ती चिरा चिरा" 💔💔💔💔भनी उहीँ लोकप्रिय गायिका रेजिना परियार ज्यु ले आवाज दिनु भएको यो भिडियो देखि हाले अनि क्लिक गरे सुरुको शब्दको भाग ए निरा बाट म भक्कानिदै रोयको अन्तिम सम्म पनि मुर्छिदै रोईरहे😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭 यो कमेन्ट लेख्दा सम्म पनि म कन्त्रोलमा छैन आज सारा नेपालीको आँसु बगाई तिमी यति अल्पआयु मै भगवानको प्रिय बनेर स्वर्गमा गयौं,तिम्रो स्वर्गमा पनि यस्तै हाईहाई महिमा रहिरहोस् तिम्रो आत्माको चिरशान्तिको कामना साथै फेरि पनि एक पटक 🥀💐हार्दिक श्रद्धाञ्जली💐🥀 "निरा"😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭🙏🙏🙏🙏🙏🙏
    बिशेष धन्यवाद का शब्दहरु ज्ञापन गर्न चाहान्छु, जो यति मार्मिक भाबुक शब्दहरु जोडी निराको स्मरण गर्दै गित शृजना गर्नु हुने श्रष्ठा सर्जक ज्यु अनि स्वर दिनु हुने गायिका ज्यु लगायत रेकर्डिङ स्टुडियो साथै सम्पुर्ण टिमलाई धेरै - धेरै बिशेष धन्यवाद दिन चाहान्छु। 🙏🙏🙏🙏😍😍😍😍...

    • @jalumayagurung
      @jalumayagurung ปีที่แล้ว +2

      बल्ल बल्ब भुल्दै थिए फेरि रेजिना दिदी को युटुब बाट आएको यो गित हेरेर सुनेर मुटु चर्किएर आयो अबो यी मुस्कान हरु र चन्चले पन कहिले सुन्न र देख्न पाउलार निरु 😭हार्दिक श्रद्धाञ्जली निरु नेपाली गित संगीत लाई दिएको योगदान सधै सम्झी रहने छौं तिम्रो आत्माले शान्ति पाओस् 😭🙏😭😭😭😭😭😭😭😭😭

    • @premmagar3885
      @premmagar3885 ปีที่แล้ว +2

      कककरररअं

    • @GopalSingh-in6fr
      @GopalSingh-in6fr ปีที่แล้ว

      😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂

  • @SujanBhandari-q9x
    @SujanBhandari-q9x 5 หลายเดือนก่อน +1

    हजुरको गितले त मलाई धेरै रुन मन लाग्यो म त निशब्द छु लेख्ने शब्दै छैन निराको नाम सुन्दै आसु आयो

  • @bikramshahi6470
    @bikramshahi6470 ปีที่แล้ว +6

    Kati sad song gaunu vo rejina g hjrko voice lai kadar gardai hjrlai mero mutu deykhi dhaneybad dina chahey rejina g ani hjrko aawaj atinai mithas x rejina g

  • @sitasunuwar2822
    @sitasunuwar2822 ปีที่แล้ว +22

    आज देश रोकेको छ यो घटना ले नीरा लगायत सम्पूर्ण ज्यान गुमाउनु भएका मा हार्दिक सरदान्जली😭😭😭😭😭 सबै को परिवार धईरे धारण को सक्ति मीलोस् 🙏🙏🙏🙏

  • @prabinkumarb.c3918
    @prabinkumarb.c3918 ปีที่แล้ว +2

    धेरै आँसु बगे रोय यो गित सुन्दा यति राम्रो भाबुक गित गायर आफ्नो सुरिलो आवाजमा सबैको मन रुवाउनु भो रेजिना बहिनि हजुरलाई धेरै सम्मान छ र निरा बहिनीको सोर्गमा बास होस् हार्दिक सर्दांजलि निरा

  • @binodsoni3741
    @binodsoni3741 ปีที่แล้ว +4

    दैब पनि कति निस्टुरी छन खाउ खाउ लाउ लाउ भने बेलामा यो कलिलो उमेरमा भगवान को पनि आँखा लाग्यो कति छोटो आयो लियेर आउनु भएको रहेछ 😭😭निरा हार्दिक श्रद्धाञ्जली

  • @dipikaop5607
    @dipikaop5607 ปีที่แล้ว +2

    निरा बहिनीकाे आत्ममाले शान्ति पाओस् 😭😭😭😭😭😭😭😭😭😭😭😭

  • @salinbohara
    @salinbohara ปีที่แล้ว +3

    निरा दीदी को सम्झना मान्ने सबै लाई भगवान ले कल्याण हुन्छ । यो cammant हेर्दै हुने सबैले निरा दीदी को लागि rip 😭 लेख्नु होला अन्तिम पटक दीदी ले सोर्ग मा बास होस्

  • @HemRodung
    @HemRodung ปีที่แล้ว +2

    उदाउदै गरेको एउटा राष्ट्रको सुन्दर गहना गुमाउन पर्दाको पीडा सहिनसक्नु भएको छ।
    सबैकी प्यारी चेली निरा छन्त्यालको आत्मा सदा शान्ती रहोस।
    निरा चेली को अभाब मा हामी नेपाली ले सलिना नेपाली र रेजिना परियार चेलिहरुको सुमधुर आवाज सुनिरहनु पाउँ 🙏🙏🙏❤️❤️❤️

  • @taraaryal8313
    @taraaryal8313 ปีที่แล้ว +5

    हार्दिक श्रद्धाञ्जली Dear निरा अबत कहाँ भेटौला कहाँ देखौला जहाँ भयपनी खुशीले बस्नु है!

  • @Samerkanxo143
    @Samerkanxo143 ปีที่แล้ว +2

    कति मार्मिक निरा हार्दिक श्रादानजली

  • @bibekshrestha333
    @bibekshrestha333 ปีที่แล้ว +6

    बहिनी निरा तिम्रो आत्माले शान्ति पाओस् हार्दिक श्रद्धान्जली तिम्रो स्वर्गमा बास होस् ।।

  • @rudrarana443
    @rudrarana443 ปีที่แล้ว +2

    Very very nice my sister NIRA kosamjhanakoyeadmayosong🤟

  • @luckythesk6554
    @luckythesk6554 ปีที่แล้ว +24

    हार्दिक श्रद्धाञ्जली निरा बाहिनी हजुरको आत्माले शान्ति पाओस् ।।।।।😭😭😭😭😭

  • @premkunwar7994
    @premkunwar7994 ปีที่แล้ว +2

    ०७९ माघ १ नेपाल को इतिहासमा भयानक अनि अतिनै दर्दानक सेती खोच जाहाज दुर्घटना ले समग्र नेपाल सहित बिश्वलाइ समेत स्तब्ध बनायर रुवायो 😢😭😭😭 सम्झिदा पनि मन भकानियर छिया छिया हुन्छ ! येस्तो पिडा कहिल्यै कसैलाइ नपरोस् !! यति विमान दुर्घटना ७२ आत्मप्रती हार्दिक शर्दन्जली! साथै सम्पुर्ण शोक सन्त्रप्त परिबारजन प्रती गहिरो सम्बेदना!!

  • @arjuntimsina8119
    @arjuntimsina8119 ปีที่แล้ว +11

    निरा बैनि लगायत सम्पुर्ण मृतकहरु प्रति हार्दिक श्रद्धाञ्जलि 😥😥😥😥😥

  • @girsartunge2369
    @girsartunge2369 ปีที่แล้ว +1

    निरा छन्त्याल बहिनी स्वर्ग मा राम्रो बाँस होस 😭😭😭

  • @lalbirtimraiyaad422
    @lalbirtimraiyaad422 ปีที่แล้ว +9

    सारै मर्मस्पर्शी गित !! हरेक शब्दले मन सम्हाल्न गाह्रो बनायो 😭😭😭😭😭 !! गायिका रेजीना दिदीलाई हृदय देखि नै नमन !!! अनि बैनी निरा छन्त्याललाई हार्दिक श्रद्धाञ्जली !!! बैनीको अात्माले बैकुण्ठमा बास गरोस !!अनि सोकाकुल परीवार जन प्रती ईश्वरले धैर्य धारण गर्ने शक्ति प्रदान गरुन् !!!

  • @gurung.sital123
    @gurung.sital123 ปีที่แล้ว +1

    निरा बैनी तिमिलाइ नचिन्दानै ठिक थ्यो।अहिले चिनियो मन छिया छिया नै भएर गैदियो।के नै रैछ र जिन्दगी भन्नू।सपन हरु अपुरै रह्यो।आत्मा ले कसरी सान्ती पाउछ होला र जहाज मा कति दर लाग्यो होला घटना को त्यो कालो दिन्😭कत्ती बा आमा को याद आयो होला।पानी सम्म मुख मा हल्न पयनौ।सबै को त्तो दर्दनक घटना ले आसु कसरी थामिन सकुला र।यो गित ले त झनै मुटु नै कमेर आयो।निरा भन्दा फर्केर आउछौ कि जस्तो लाग्यो।तर दैब को लिला कसरी फर्केर आउँछ र अब याद हरु मा मत्रै सिमित हुन्छ।मेरा पनि बा आमा बितेर जानू भो यस्तै घटना जस्तै।😭😭😭😭😭पीडा कस्तो हुन्छ आफ्नो लाई गुमाउनु को भन्ने कुरा मलाइ पनि परिसकेको छ।सबै को परिवार मा सहन सक्ने शक्ति दिवोन भगवान।।।

  • @ghalechij2223
    @ghalechij2223 ปีที่แล้ว +13

    भावपुर्ण श्रद्धाञ्जली बहिनी😭🙏 रेजिना बहिनी काे याे मिठाे स्वरले गुन्जियाे👌

  • @banditamalla2553
    @banditamalla2553 ปีที่แล้ว +1

    Sunder marmik song

  • @munnamunna9780
    @munnamunna9780 ปีที่แล้ว +27

    अति भावुक बनायो मन छिया छिया भयो झन निरा बहिनिको त्यो हसिलो मुहार देखेर अहिले भर्खरै बोल्नु हुन्छ झै लाग्दै छ कसरी सम्हाल्ने यो मन कसरी बिश्वास गर्ने हे भगवान 🤣🤣🤣🤣😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂

    • @pasangtamang171
      @pasangtamang171 ปีที่แล้ว +1

      Hjr ko ho ma chindina hjr le emoji bujera halnus plz😭😭😭😰des sok ma pareko bela hasni hjr

    • @nirmalakc1787
      @nirmalakc1787 ปีที่แล้ว

      Tehita man chirinxa

  • @bimalrajthapakshetri9701
    @bimalrajthapakshetri9701 ปีที่แล้ว +1

    बाग्लुङ जिल्लाको छुत्तै पैचान गरेर चिनाउनी एउता असल गायका निरा दिज्जुलाई सम्झना छ।बिर्सन न सक्दै तपाईको आबज्ले निकै मन रुवायो।

  • @bastolashanti601
    @bastolashanti601 ปีที่แล้ว +5

    पोखरामा भएको दु:खद जहाज दुर्घट्नामा ज्यान गुमाउने लोक प्रिय लोकदोहोरी गायिका Nira Chhantyal लगायत सबै प्रति हार्दिक श्रद्धान्जली🌷 परिवारजनमा धैर्यधारण गर्ने शक्ति प्राप्त होओस् 🙏

  • @dbshankar6349
    @dbshankar6349 ปีที่แล้ว +1

    हरेक कलाकारले हर समयमा गित गाउन सुरु गर्नु भन्दा पहिला निराको नाममा मौन धारण गरेर मात्र गित गाउन सुरु गरे मात्र यी फकृदै गरेकी कलाकारको सम्मान र मृत आत्माले शान्ती पाउछ ।यो गित सदाबहार गुन्जिरहोस।निरा बहिनी प्रती हार्दिक श्रद्धाञ्जली ।

  • @lalitrai3962
    @lalitrai3962 ปีที่แล้ว +22

    Great compose! I'm sure she is listening with her smile... we deeply miss you Nira but you will remain in our heart forever 😥❤️

  • @devbahadurthapa752
    @devbahadurthapa752 ปีที่แล้ว +2

    Nira timi kaha gayou Nani sara sansaar ruwaera timro aatma le Swarga ma bass ra ati Santi paos yehi mero Hardik sraddanjali ra Shubhkamana timi lai. Nira Nira Nira.........!

  • @nabinrana2200
    @nabinrana2200 ปีที่แล้ว +33

    may your departed soul rest in peace in heaven nira💔 कति मिठो सब्द अनि स्वर🌹

    • @menukakarki6930
      @menukakarki6930 ปีที่แล้ว

      may your departd soul peace in heaven nira ❤️❤️😭😭😭नानिको कति मीठो सोर अाफुलाई समालनु हो नानि निरा बहिनिको अातमाले साति पाहोस😭😭😭😭🌹🌹

  • @kunwarrukum2591
    @kunwarrukum2591 ปีที่แล้ว +2

    हार्दिक श्रद्धाञ्जली छ निरा लाई😭😭😭😭😭😭😭😭😭😭😭
    सांगीतिक सम्पूर्ण टिमलाई प्रगतिको लाखौंलाख शुभकामना ।।

  • @ramuranamagar8823
    @ramuranamagar8823 ปีที่แล้ว +16

    may urs soul rest in peace.
    यस्तो घाडिको यति मार्मिक शब्द र भाकामा स्वर दिनु भएको रेजिना नानिलाइ म धेर2 धन्यबाद भन्दछु।

  • @sarmilabagale3093
    @sarmilabagale3093 ปีที่แล้ว

    हरेक शब्दले मन समाल्न गाह्रो भयो हार्दिक श्रद्धाञ्जली निरा 😭😭😭😭😭😭