Mai Luri मै लुरी - Pashupati Sharma • Priya Bhandari • Juna Bishwokarma • New Teej Song 2081

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 14 ต.ค. 2024

ความคิดเห็น • 1.4K

  • @PashupatiSharma
    @PashupatiSharma  2 หลายเดือนก่อน +1524

    मेरो शब्द, लयमा मेरो र प्रिया भण्डारीको आवाज, मौसम हिमालीको निर्देशन, कोरियोग्राफीमा मेरो र जुन विश्वकर्माको अभिनयसहित नयाँ तीज गीत "मै लुरी" सार्वजनिक गरेका छौँ, हेरेर कस्तो लाग्यो सल्लाह, सुझाव, प्रतिक्रिया दिन नभुल्नुहोला।

    • @Amritofficial2
      @Amritofficial2 2 หลายเดือนก่อน +121

      दाई हजुरकाे राम्राे छ है गीत चुराेट भरि तान्नु हुदैन❤

    • @madhabpokhrel5316
      @madhabpokhrel5316 2 หลายเดือนก่อน +47

      ❤❤❤Badhai xa dada dami song❤❤

    • @sabitapandey9963
      @sabitapandey9963 2 หลายเดือนก่อน +20

      Badhai xa ni

    • @ajitbhujel7838
      @ajitbhujel7838 2 หลายเดือนก่อน +9

      ❤❤❤

    • @devendrachand4421
      @devendrachand4421 2 หลายเดือนก่อน +7

      हामी लूरे हरुलाई होकी गीत दाजु 😂😂

  • @LalitaKhadka-e6e
    @LalitaKhadka-e6e 2 หลายเดือนก่อน +94

    मलाई त सबैभन्दा बढी मन परेको गित 2081 साल को यहीँ हो big fan पशुपति दाइ को हिृदय देखि नै हार्दिक नमन गरदछु 💓🙏💃💃💃💃💃💃💃

  • @Binitara
    @Binitara 2 หลายเดือนก่อน +16

    आहा सार्है राम्रो ❤❤अब बिष्णु माझी को गितको प्रतीक्षामा छु म त नेपाली गित संगीत लाई सबैले माया गरौं है 🇳🇵🇳🇵

  • @amitsunar
    @amitsunar 2 หลายเดือนก่อน +50

    आहा धेरै पछि प्रीया दिदि लाइ सुन्न पाइयो शुभकामना सबै लाइ ❤❤❤

  • @sitabc3163
    @sitabc3163 2 หลายเดือนก่อน +8

    अहिले निकालेको तीज गीत मध्य सबै भन्दा यक्दम best गित यहि लग्यो मलाइ अरु त् कोइ छाडा कोइ के यो गीत अनि आवाज नाच पसुपती दाजु सब मन पर्ने यता हाजिर हुम तब ❤😊

    • @dilbahadurthapa7724
      @dilbahadurthapa7724 หลายเดือนก่อน

      yo teej git hoin.pashupati sharma ko kunai pani geet tij geet hoin.

  • @BholaSunar-wj7tp
    @BholaSunar-wj7tp 2 หลายเดือนก่อน +12

    मार्मिक सारै मनछोयो यो गितले सम्पुर्ण टिमलगायत सान्ति श्री परियार लाई बिषेश शुभकामना जस्तोसुकै गितलाई न्याय दियर गाउनासक्ने छ्यामता भयकि❤❤

    • @Bhrvlogs1
      @Bhrvlogs1 หลายเดือนก่อน

      शान्ति होइनन्

  • @harishmajhi8773
    @harishmajhi8773 2 หลายเดือนก่อน +3

    क्या सानदार छ गित मैले हजुर को गित जति सुन्दा पनि अझ सुनम सुनम लाग्छ
    2081 को तिजमा सम्पुर्ण टिम हरुलाई सफल सुभकामना छ 🎉🙏🙏🙏❤

  • @durgabahadur7769
    @durgabahadur7769 2 หลายเดือนก่อน +7

    दामीछ गित स्वरका धनी दुबै जाना जय जय तिजको गित❤️❤️

  • @Yagyasapkotaofficial
    @Yagyasapkotaofficial 2 หลายเดือนก่อน +12

    पशुपति शर्मा दाईको गीत आयपछी तीज आय जस्तै भयो है। मिठो गीत।👏👏👏👏👏👏

    • @dilbahadurthapa7724
      @dilbahadurthapa7724 หลายเดือนก่อน

      Geet ramro xa .tar pashupati sharma ko geet lai teej git vanna milain.

  • @Jozs-n9p
    @Jozs-n9p 2 หลายเดือนก่อน +198

    पशुपतीको गित आएसी बल्ल तिज आएको जस्तो लाग्ने मलाइ मात्र होला।❤❤

    • @Sibik678
      @Sibik678 2 หลายเดือนก่อน +6

      🎉🎉🎉❤❤❤हो

    • @reshamchettri6890
      @reshamchettri6890 หลายเดือนก่อน

      Tw

    • @dilbahadurthapa7724
      @dilbahadurthapa7724 หลายเดือนก่อน

      Bishnu majjhi ko git matra Teej git ho.Pashupati sharma ka kunai pani Geet lai teej Git vanna mildain.

    • @Jozs-n9p
      @Jozs-n9p หลายเดือนก่อน

      @@dilbahadurthapa7724 ho hjr ho

    • @Kiran-xe5uk
      @Kiran-xe5uk หลายเดือนก่อน

      म पनि छु नि ❤

  • @PramilaThapa-zy8bd
    @PramilaThapa-zy8bd 2 หลายเดือนก่อน +2

    आहाआहा🎉🎉❤❤देस खाने भो यो गीत ले बधाई शुभकामना पशुपती दा लगायत सम्पुर्ण टीम प्रती नमन्🙏♥️

  • @janakbohara4326
    @janakbohara4326 2 หลายเดือนก่อน +44

    दामी छ दाजुको आवाज र डान्स जुनाको नित्या जुना त मेरो फेसबुक साथी हुन

  • @samirsunar-ji8ts
    @samirsunar-ji8ts 2 หลายเดือนก่อน +3


    शुपति शर्म दाजुको मैलुरी तिज गित सारै मिठो रहिछ याे गितले 5M भिउज पाहाेस सफलताको शुभकामना पशुपति शर्म दाजुको फ्यानहरु यता आउनु हाेला💕🙏🙏🎉🎊

  • @keshavdhakal8521
    @keshavdhakal8521 2 หลายเดือนก่อน +25

    लौ है पशुपति शर्मा भनेसी हुरुक्कै हुनि कति हुनुन्च यता आम त❤🎉

  • @kalpanapariyar300
    @kalpanapariyar300 2 หลายเดือนก่อน +2

    आहा साच्चिकै मन छुने गित छ तिज मा गाउने गित भनेकाे यस्ताे हुनु प्रयाे पसुपति सर लाई उच समानछ❤❤❤❤❤

  • @nakendrakalikot8177
    @nakendrakalikot8177 2 หลายเดือนก่อน +278

    पशुपति शर्मा र बिस्नु माझि को गित आएसि मात्र तिज आएजस्तो लाग्ने हरु हाजिरी हुम त❤

    • @TOXICZIHAN
      @TOXICZIHAN 2 หลายเดือนก่อน +19

      Mero lado

    • @JalsinghKhadka
      @JalsinghKhadka 2 หลายเดือนก่อน +9

      ​@@TOXICZIHANSahi kura 😂

    • @BinodChand-ye1dl
      @BinodChand-ye1dl 2 หลายเดือนก่อน

      ​@@TOXICZIHAN तेरो आमा लाई चुशा 😂😂

    • @Grandmastersandeshpro
      @Grandmastersandeshpro หลายเดือนก่อน +2

      No on on that is not best song. The best song thor song

    • @dilbahadurthapa7724
      @dilbahadurthapa7724 หลายเดือนก่อน

      Pashupati sharma ko git lai teej Geet vanna mildain,Pashupati sharma ka geet teej ko bela ma aye pani teej git hudai hoin

  • @bhawanaaryal9155
    @bhawanaaryal9155 2 หลายเดือนก่อน +2

    आहा ❤ बधाई तथा शुभकामना सम्पूर्ण टीमलाई ❤🎉

  • @yoyokhadka5450
    @yoyokhadka5450 2 หลายเดือนก่อน +5

    झन पछि झन उत्कृष्ट पर्दर्शन पसुपति दाई❤

  • @bishwamagar3505
    @bishwamagar3505 2 หลายเดือนก่อน +5

    पशुपति शर्माको प्राय सबै गीत सुन्ने गरेकोछु यसपाली पनि सुन्ने र हेर्न पाइयो हाम्रो अर्गानिक गायक पशुपति शर्मालाई बधाइ तथा थप उच्च सफलताको सुभ कामना।

  • @RemShrees-m9d
    @RemShrees-m9d หลายเดือนก่อน +4

    लुरे पनि कति लुरे हुनुभएछ गीतले भनेजस्तै
    गीत अति राम्रो छ जति सुन्यो त्यति नै सुनिराखु जस्तो👍️👍️

  • @lamsaljagannath5374
    @lamsaljagannath5374 2 หลายเดือนก่อน +1

    आहा!अत्यन्तै उत्कृष्ट तिज गीत पशुपति शर्मा दाइ र प्रीया भण्डारीको मिठो स्वरमा सजिएको गीत❤सम्पुर्ण टिमलाई सफलताको धेरै धेरै शुभकामना !!🙏🇳🇵

  • @dipakrawat1104
    @dipakrawat1104 2 หลายเดือนก่อน +21

    मलाई सबै भन्दा मन पर्ने कलाकार भनेको पशुपति शर्मा हुनुहुन्छ। मिठो स्वर, लय उहाँको गीत जति सुन्दा पनि झन् झन् सुनौ सुनौ लाग्छ।❤

  • @tekbdr6712
    @tekbdr6712 2 หลายเดือนก่อน

    बबाल❤

  • @Santosholi202
    @Santosholi202 2 หลายเดือนก่อน +4

    पशुपति शर्मा दाई को गीत आयो भने बल तीज आको जस्तो लक्छ ❤❤

    • @dilbahadurthapa7724
      @dilbahadurthapa7724 หลายเดือนก่อน

      pashupati sharma ko geet tij git vanna mildain,yo teej git hoin.

  • @beebasbhattarai3966
    @beebasbhattarai3966 2 หลายเดือนก่อน

    Babal xa ❤❤

  • @SuzanKhadka
    @SuzanKhadka 2 หลายเดือนก่อน +124

    जुना विश्वकर्मा ज्युको फ्यान जति हाजिर गरौँ है साथीहरू।

    • @BibekPoudel-h9n
      @BibekPoudel-h9n 2 หลายเดือนก่อน +1

      Me

    • @SristiKc-gy5zp
      @SristiKc-gy5zp 2 หลายเดือนก่อน +1

      Me ❤

    • @govindasunar8509
      @govindasunar8509 2 หลายเดือนก่อน +3

      म हो सबै भन्दा नजिक को फ्यान जुनु को
      झुटो हैन नि जुनु Relly हो नि👈️👈️❤️❤️

    • @KhemrajAdhikari135
      @KhemrajAdhikari135 2 หลายเดือนก่อน +2

      My favorite model juna biswokarma❤

    • @sureshxpv7177
      @sureshxpv7177 2 หลายเดือนก่อน +2

      Killer smile fan❤

  • @kaushilasharma5919
    @kaushilasharma5919 2 หลายเดือนก่อน +2

    मर्मस्पर्शी शब्द हरु धेरै धेरै राम्रो सुनिरहनु लाग्ने पुराना गितका शब्द 😢😢 मन छोयो मन रोयो😢😢😢😅

  • @prashnnashah2010
    @prashnnashah2010 2 หลายเดือนก่อน +5

    आहा कति राम्रो गित ❤❤❤❤❤धन्यवाद सबै जनालाई

  • @yamghimire1232
    @yamghimire1232 2 หลายเดือนก่อน +1

    आहा अति मिठाे छ सम्पुण टिमलाई बधाई छ❤❤

  • @Jkofficialchyanale
    @Jkofficialchyanale 2 หลายเดือนก่อน +14

    पशुपति शर्मा दाजु लाई माया गर्ने जति एताअ हाजिर है❤❤❤

  • @AsokSinjaliMagar
    @AsokSinjaliMagar หลายเดือนก่อน

    Dammii xahaii❤❤❤

  • @PRAKASH_ADH217
    @PRAKASH_ADH217 2 หลายเดือนก่อน +3

    Yo barsa KO sabaibhanda ramro Teej song ❤

  • @KrishnaBan-l5z
    @KrishnaBan-l5z 2 หลายเดือนก่อน +2

    साह्रै राम्रो छ गित छ❤❤❤ बधाई तथा शुभकामना ❤❤❤

  • @gousarirana6308
    @gousarirana6308 2 หลายเดือนก่อน +6

    Woww ramro👌👌🙏🙏🙏

  • @kamaljass2339
    @kamaljass2339 2 หลายเดือนก่อน +1

    खत्रा गित तिज

  • @tanksworgharti8572
    @tanksworgharti8572 2 หลายเดือนก่อน +5

    Suvakamana pashupati sir 🙏🙏 yo Barsha ko superhit teej song ❤️❤️

  • @kalyanbista9712
    @kalyanbista9712 หลายเดือนก่อน +1

    गण्डकी छद्के समाचार आय पछि मैले पनि गित पुरै सुने बधाई छ 👏👏

  • @durgabahadur7769
    @durgabahadur7769 2 หลายเดือนก่อน +4

    आहा कति राम्रो गित स्वरकी धनी प्रिय भन्डारी बैहिनी होल टिम लगाएत स्वरका धनी सरजकं मोडल पशु पति भाइ जय तिज जय सङ्गीत❣️❣️❣️

  • @malla1242
    @malla1242 2 หลายเดือนก่อน

    Kati ramro sabda❤❤❤❤❤❤

  • @LovelyMountainVolcano-kr5pe
    @LovelyMountainVolcano-kr5pe 2 หลายเดือนก่อน +20

    पसुपती शर्माका गित नसुने सम्म तिज आएझै लाग्दैन 😃😃

  • @ratnaraut5699
    @ratnaraut5699 2 หลายเดือนก่อน

    2.9M views पुगेकोमा हार्दिक बधाई । निरन्तर views बढदै जाओस , शुभकामना ।

  • @KrishnaBhusal-qc9dr
    @KrishnaBhusal-qc9dr 2 หลายเดือนก่อน +3

    आहा उत्कृष्ट शब्द संगीत मा मिठो प्रतुस्ती ल्याउनु भएको मा सम्पुर्ण कलाकार लाई सुभकामाना🎉❤❤❤🙏

  • @durgabahadur7769
    @durgabahadur7769 2 หลายเดือนก่อน +1

    सारै राम्रो गित तिज आय जस्तै भयो स्वरकी धनी प्रिया बैहिनी अनि होल टिम लगाएत स्वरका धनी सरजकं मोडल पशु पति भाइ शुभ कामनाछ❤️❤️

  • @Rekammagarvgl
    @Rekammagarvgl 2 หลายเดือนก่อน +12

    करोडौं क्लबमा पुगोस शुभकामना 🎉🎉🎉❤❤❤❤

    • @Neerajparajul
      @Neerajparajul 2 หลายเดือนก่อน

      ही नीरज

  • @dhurbabharati741
    @dhurbabharati741 2 หลายเดือนก่อน

    Wa wa ramro xa

  • @rolpalikanxo5636
    @rolpalikanxo5636 2 หลายเดือนก่อน +6

    म झै टिकटक हेरि आउने हाजिर हुमत ❤

  • @surajbishwokarma3981
    @surajbishwokarma3981 2 หลายเดือนก่อน

    सफलताको शुभकामना छ संपूर्ण टोलीहरू लाई 🎉❤

  • @Tigerkumar-g5f
    @Tigerkumar-g5f 2 หลายเดือนก่อน +9

    पशुपति शर्मा दाजु को बिग फ्यान एता हाजिर हुम ल। नयाँ साथीहरु एक अर्का लाइ सपोर्ट गरदै जाउ ल 🙏❤️🙏

  • @ChandarBk-hs7is
    @ChandarBk-hs7is 2 หลายเดือนก่อน

    आहा दामी गित प्यारो भाइ लगाइत सम्पुर्ण टिमलाइ बधाई तथा शुभकामना

  • @sumanadhikari4912
    @sumanadhikari4912 2 หลายเดือนก่อน +5

    Badhai xa bhauju ra Pashupati ji lai

  • @khagendrapuri9592
    @khagendrapuri9592 2 หลายเดือนก่อน

    Hor😊

  • @yamanlamsal6623
    @yamanlamsal6623 2 หลายเดือนก่อน +7

    जसले मेरो कमेन्ट् पढ्दै हुनुहुन्छ , भगवानले उहाँको परिवारको कल्याण गरुन् ।❤️

  • @RadhikaGurung-pl2dj
    @RadhikaGurung-pl2dj 2 หลายเดือนก่อน

    आहा! बल्ल आयेको जस्तो महसुस भयो❤सम्पुर्ण टिमलाइ विशेष धन्यवाद 😊🙂🙂🙂🙂साथै सफलताको अग्रिम शुभकामना 🎉🎉🎉🎉🎉🎉

  • @TilakKawar-uf2zf
    @TilakKawar-uf2zf หลายเดือนก่อน +3

    Ramro xa hajur

  • @anushkaacharya9892
    @anushkaacharya9892 2 หลายเดือนก่อน

    Aha Kati ramro git❤😊

  • @sandeshvlog2080
    @sandeshvlog2080 2 หลายเดือนก่อน +14

    जहिले सालको तिज मेरो पशुपति शर्माकै गित गायर जान्छ

  • @rajumaya2289
    @rajumaya2289 2 หลายเดือนก่อน +1

    सुनेर धरै आनन्द आयो ❤❤❤

  • @Junabiswakarmaofficial
    @Junabiswakarmaofficial 2 หลายเดือนก่อน +3

    Tq❤ dai heru ❤

  • @rockers21
    @rockers21 2 หลายเดือนก่อน +1

    कम्तीमा पशुपति दाईको गीतमा नाईटो प्रदर्शन लाई प्रोत्साहन नगरे हुने !!!

  • @RamShresthaShrestha
    @RamShresthaShrestha 2 หลายเดือนก่อน +4

    पशुपति दाईको फ्यान जतिले लाईक गर्नु है❤❤❤❤❤❤

  • @gyangc56
    @gyangc56 2 หลายเดือนก่อน

    गज्जब छ है

  • @Aahavloges
    @Aahavloges 2 หลายเดือนก่อน +6

    junalai man paraune jatti yata hajir hum tiktoki juna biswakarma❤❤

  • @ManRana-tt1fu
    @ManRana-tt1fu 2 หลายเดือนก่อน

    रास्ट्र को गहना मेरो आदरणिय दाजु पसुपती शर्मा ।❤❤

  • @sundardhital4903
    @sundardhital4903 2 หลายเดือนก่อน +4

    अगर कोई अपना दर्द बांटे,
    अपनी गलती शेयर करे,
    तो उसकी बातों को अपने तक रखो.

  • @KalpanaMandil
    @KalpanaMandil 2 หลายเดือนก่อน

    धेरै राम्रो छ पशुपति दा को सोङ कहिले पो राम्रो हुन्न र सधै राम्रो हो तर यो धेरै योउनिक छ तप मा जायोस सबैले सुपोत गरम गाइज 😊😊😊😊

  • @Amsu4ever
    @Amsu4ever 2 หลายเดือนก่อน

    Wow ❤

  • @RupkalaPariyar
    @RupkalaPariyar 2 หลายเดือนก่อน

    Damicha ❤

  • @Dhanrajmagar662
    @Dhanrajmagar662 2 หลายเดือนก่อน

    Dami xa daii git❤

  • @narayanacharya92
    @narayanacharya92 2 หลายเดือนก่อน

    सफलताको शुभकामना दाजु ❤

  • @nepalputra.555
    @nepalputra.555 หลายเดือนก่อน

    खुब आनन्द लाग्यो सुनेर धन्यवाद सम्पुर्ण लाई

  • @NirmalaaOfficial
    @NirmalaaOfficial หลายเดือนก่อน +1

    आहा नाचम नाचम लाग्ने गित तर नाच्नै नआउने मलाई फेरि नाच्नै पर्ने मलाई 😅 Congratulations to all team members 🙏🥰

  • @yamimagar4655
    @yamimagar4655 2 หลายเดือนก่อน

    आहा कति राम्रो लय र सब्द बधाई छ सबै टिम लाई ❤❤❤

  • @girirajbhattarai3934
    @girirajbhattarai3934 2 หลายเดือนก่อน +1

    तिज गित र रतौली गित को राजा पसुपति❤❤🎉

  • @sangamnc527
    @sangamnc527 2 หลายเดือนก่อน

    कति राम्रो गित पशुपती दाजुको
    जुना बैनी नि चर्चित है पल दाजु सङ्ग खेलेर चिनेको मैले❤️❤️

  • @SunitaOli-ni9rb
    @SunitaOli-ni9rb 2 หลายเดือนก่อน +1

    बधाइ तथा सुभकामना देबिका बैनि लगायेत सम्पुर्न टिम लाई राम्रो छ पर्गती हुँदै जावस🎉🎉🎉🎉🎉❤❤❤❤❤🎉🎉🎉❤❤❤

  • @farasuKunwar
    @farasuKunwar 2 หลายเดือนก่อน

    Damii xa yo geet❤❤❤❤❤

  • @Seema-tz3vv
    @Seema-tz3vv หลายเดือนก่อน

    Wow super hit song

  • @Magarbauchhora
    @Magarbauchhora หลายเดือนก่อน

    राम्रो छ दाइ गित

  • @lilathapa9184
    @lilathapa9184 2 หลายเดือนก่อน +1

    धन्यवाद दाई यति राम्रो र सभ्य गित प्रस्तुत गरिदिनु भएकोमा आगामी दिनमा पनि यस्तै राम्रा र सभ्य गितहरु सुन पाइयोस्।❤

  • @HhhhhhhhhhhThagunna
    @HhhhhhhhhhhThagunna หลายเดือนก่อน

    बल्ल आयो तिजको गित❤❤❤❤❤

  • @dhanshrestha4051
    @dhanshrestha4051 หลายเดือนก่อน

    धन्यवाद यो गित बनाएको मा 💐🇳🇵#Balen

  • @Shantabishwokarma14_
    @Shantabishwokarma14_ 2 หลายเดือนก่อน +2

    खासै केही कुरा त गर्ना नहुनी तर एउटा कुरा भन्न मन लाग्यो यो गीत ले दिन खोजेको सन्देश बुज्न सकिएन शान्ति श्री दिदी ले याे गीत गाउन नपर्ने शब्द कही कतै मन परेन मलाई 😔

  • @PremBohara-123
    @PremBohara-123 หลายเดือนก่อน

    नेपालका चर्चित गायक हुन पशपति शर्मा दाजुको यो गीत मेरो जिन्दगीमा मेल खान गएको छ 🙏❣️जय देश जय गीत जय सङ्गीत 🇳🇵

  • @SolTigaMInG123
    @SolTigaMInG123 2 หลายเดือนก่อน

    Pritee aale best song of the year ❤

  • @Kanchhiorganicreaction
    @Kanchhiorganicreaction 2 หลายเดือนก่อน

    आहा कति राम्रो गीत यस गीतका सम्पूर्णटिमलाई विशेष रूपमा धन्यवाद व्यक्त गर्न चाहन्छु।

  • @nareshkhadka1509
    @nareshkhadka1509 2 หลายเดือนก่อน

    ramro xa sir🎉

  • @GangaBk-rk8be
    @GangaBk-rk8be 2 หลายเดือนก่อน

    Congratulations team

  • @bheemjhankrimagar9969
    @bheemjhankrimagar9969 หลายเดือนก่อน

    Nepal khayo git le❤

  • @Redmi-u3o3k
    @Redmi-u3o3k 2 หลายเดือนก่อน

    अाहा! वल्ल तिज अायाे ❤

  • @Bikram_one_to
    @Bikram_one_to หลายเดือนก่อน

    सारै राम्रो गित ❤❤❤❤❤❤ 5:00

  • @prajolgaming661
    @prajolgaming661 2 หลายเดือนก่อน

    आहा धेरै राम्रो बनेको छ भिडियो सफल्ताको अग्रिम सुभकामना 🙏🏻🙏🏻🙏🏻🙏🏻💃💃💃💐🎊🎊

  • @pabitrashrestha9211
    @pabitrashrestha9211 2 หลายเดือนก่อน

    सब्द लय धेरै राम्रो लाग्यो ❤

  • @NarayanGhimire-il3zm
    @NarayanGhimire-il3zm 2 หลายเดือนก่อน

    सर्बउत्कृष्ट छ गित❤❤❤

  • @sanjukhatri-n2e
    @sanjukhatri-n2e 2 หลายเดือนก่อน +1

    ❤❤❤❤

  • @subhadradhakal7946
    @subhadradhakal7946 2 หลายเดือนก่อน +2

    गीत सारै रमाईलो लाग्यो नाचौ नाचौ लाग्ने
    गीत सुनेर आमाछोरि मरिमरि हासेऊ❤️

  • @sureshkhdka
    @sureshkhdka 2 หลายเดือนก่อน

    बधाई तथा शुभकामना सफलताले शिखर चुमोस 😍😍💙💜💜💙

  • @Nisha-offical
    @Nisha-offical 2 หลายเดือนก่อน

    यो हो नि त तीजको मौलिकता बोकेको गीत धेरै माया रचु 💋💐♥️

  • @MUNAJAMARKATTEL-o6p
    @MUNAJAMARKATTEL-o6p 2 หลายเดือนก่อน

    सारै राम्रो लाग्यो।।।तिज को गित भनेको नाचौ नाचौ लाग्ने खाल्को हुनुपर्छ एस्तै ❤❤❤

  • @kamaljyoti2890
    @kamaljyoti2890 2 หลายเดือนก่อน

    आहा कति राम्रो गीत सफलताको धेरै धेरै शुभकामना । तर music arrange मा प्रसस्त झ्याम झ्याम बाजागाजा भएन के है तीजको गीतमा ।

  • @lalitchalaune
    @lalitchalaune 2 หลายเดือนก่อน

    Congratulations 🎉🎉❤