पासा पल्टाउँदै रवि । तस्करीको लहरो प्रधानमन्त्रीसम्म । हाइप्रोफाइलमा हत्कडीको त्रास । -CALL 24

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 11 ต.ค. 2024
  • पासा पल्टाउँदै रवि । तस्करीको लहरो प्रधानमन्त्रीसम्म । हाइप्रोफाइलमा हत्कडीको त्रास । -CALL 24
    SUBSCRIBE:
    / news24tvchannel
    / nbcnepal
    www.tiktok.com...
    WEBSITE : www.news24nepal.tv
    #News24Nepal #SidhaKuraJanataSanga #PowerNews #Shorts

ความคิดเห็น • 653

  • @prakashpartel692
    @prakashpartel692 6 หลายเดือนก่อน +101

    आज आएर महसुस हुँदै छ हिन्दी फिलिम नायक हेरेको जस्तो बधाई छ रबि ज्यु जनता को मसिहा रबि💯💯💖

    • @narayanghimire4924
      @narayanghimire4924 6 หลายเดือนก่อน +4

      अब काङ्ग्रेसका पनि दिन गयो भाउजू लाई जेल हालियोस!!

  • @MadanShahi-j5r
    @MadanShahi-j5r 6 หลายเดือนก่อน +79

    टेलर मात्रै हो। पुरै मुभी हेर्न चाहन्छौं हाइ रवि हाई 👌👌🙏🙏🙏🙏🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵❤️❤️❤️❤️❤️

  • @MadanShahi-j5r
    @MadanShahi-j5r 6 หลายเดือนก่อน +146

    अब पालो जीवि राईको यति गरिसकेपछि हजुरको राजनीतिक भविष्य उज्ज्वल छ। तपाईँलाई लागेको आरोपको सत्यतथ्य पर्दाफास गरिदिनुहोस्। हामीलाई थाहा छ तपाईँ सत्य हुनुहुन्छ। जय घन्टी जय रवि जय देश 🔔🔔🔔🔔🔔🔔🔔🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵👌👌👌👌👌👌🙏🙏🙏🙏🙏🙏❤️❤️🇳🇵🇳🇵🔔🔔🔔🔔🔔🔔🇳🇵🇳🇵💯💯💯👌👌👌💪💪🙏🙏

    • @tilakthapa1765
      @tilakthapa1765 6 หลายเดือนก่อน +2

      Hami purana parti hau hami thula parti hau bhanneharu ahile ke grdai chhn ? Machha dekhdaa dulaa haat shrpa dekhdaa
      Paakhaa haat grne netaahru ahile kun duloma munto lukaaykaa chhn ?

    • @reshamdhamala850
      @reshamdhamala850 6 หลายเดือนก่อน +1

      जिवि पक्रिए त उहाँको पोल खुल्छ नि हुन्न है।

    • @kumaribora4076
      @kumaribora4076 6 หลายเดือนก่อน

      😢 💖💖🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏👍👍👍👍👍👍🧡

    • @lockedgill3697
      @lockedgill3697 6 หลายเดือนก่อน +2

      😊😊😊😊

    • @ChiranJivi-dl9hk
      @ChiranJivi-dl9hk 6 หลายเดือนก่อน +2

      guud

  • @birbikramshrestha6728
    @birbikramshrestha6728 6 หลายเดือนก่อน +74

    बिस्तारै हुन्छ हामी सब, जनता र पत्रकारहरूले साथ दिनु पर्छ । ठुला पाटीले कहाँ ठाउँ दिन्छ र म पर्ला भनेर काण्ड खाेजी खुट्टा तान्छ । रबि अगि बडाैे , यहि बेला हाे , ८४ पछि अ‍ाफै बाटाे खुल्छ ।

  • @harishbhatta4990
    @harishbhatta4990 6 หลายเดือนก่อน +100

    आज बाट कांग्रेस छाड्ने घोषणा ।।
    Go अहेड रवि दाई

  • @birajbk2853
    @birajbk2853 6 หลายเดือนก่อน +90

    रुख काट्नलई फेद बाटै शुरु गर्नु पर्छ। अहिले नै प्रधानमन्त्री सम्मा पुग्ने बेला भको छैन। ८४ मा रबिको पाटीलाई बहुमतले बिजय गरौ। त्यस पछि आउछ सबको पालो।

    • @nawarajhayu5727
      @nawarajhayu5727 6 หลายเดือนก่อน

      चिन्ता नगरौ ,, मित्र
      मात्रै तपाईं र हामी सबै मिलेर
      रवि ज्यू लाई साथ सपाेर्ट दिउ
      अनि
      हेर्नुस् ,,, खेल

    • @bepositive204
      @bepositive204 6 หลายเดือนก่อน

      Ho hajur sahakari ma arabau khako samatne chai koley hola

    • @khakural3537
      @khakural3537 6 หลายเดือนก่อน

      Kun rukh wa rukhko hangalai bhachechhan rabile, khali stunt Baji garera matrai jantalai golmotal nagaraun hai rasopaka kriyasil sadasyaharu.

    • @madhya-bindugallery1340
      @madhya-bindugallery1340 6 หลายเดือนก่อน

      एमाले काङ्ग्रेस माओवादी bye byee

    • @Annie-ln3we
      @Annie-ln3we 6 หลายเดือนก่อน

      रूख काट्ने र सूर्य छेक्ने तिर होइन,,नी जसले गल्ती गरेको छ त्यसलाई छानी छानी कारबाही गर्ने हो ,,पार्टी गत रूप मा व्यक्तिगत रूप हेर्नु पर्छ अपराधी हरु लाई

  • @bharatdahal5544
    @bharatdahal5544 6 หลายเดือนก่อน +28

    दिपेन्द्र जि तपाईले सहि बाेल्नुहुन्छ, रबिलाई काम गर्न नदिन सबै लागेका छन, हामि सबैले रबिलाई साथ दिनुपर्छ ।

  • @nawarajhayu5727
    @nawarajhayu5727 6 หลายเดือนก่อน +38

    वा वा वा वा वा
    गृहमन्त्री श्री रवि लामिछाने ज्यू
    अब सुरु भयाे
    नेपाल मा तान्डब ,,
    जय हाेस्
    गृहमन्त्री ज्यु काे
    🇳🇵🇳🇵

  • @deubatb7782
    @deubatb7782 6 หลายเดือนก่อน +56

    रबि काे सपेाट मा हाेईन सत्य काे सपेाट गरैा त्येा सत्य रबि नै हुन जय रबि ❤

    • @Goku_Sir
      @Goku_Sir 6 หลายเดือนก่อน

      Rabi amale ko valtu kukur ho..kp oli le paako griha mantralaya ni liyena..rabi lai parichalan garera congress maobadi sakaune oli ko khel ho ..

  • @bishnuprasadsharma3266
    @bishnuprasadsharma3266 6 หลายเดือนก่อน +44

    प्रधानमन्त्री पक्का रवि ज्यु।।

    • @krishna14206
      @krishna14206 6 หลายเดือนก่อน

      २०८४ मा हेर्ने हो

  • @Bhimtimilsina
    @Bhimtimilsina 6 หลายเดือนก่อน +12

    कसम शीर्षक देख्दा नै खुशी ले आँसु नै आयो ।सलाम रबि सर अनि best पत्रकार ज्यु 🙏🙏🙏

  • @kamalpoudel4230
    @kamalpoudel4230 6 หลายเดือนก่อน +42

    जय रबि दाइ 🎉🎉🎉🎉🎉🎉🎉
    रबि दाइ लाई हामी जनताको साथ छ

  • @harishbhatta4990
    @harishbhatta4990 6 หลายเดือนก่อน +40

    अब कांग्रेस छोडौ है साथी हरू अब ।।

  • @MadanShahi-j5r
    @MadanShahi-j5r 6 หลายเดือนก่อน +18

    आज भन्न सक्छु गर्भका साथ कि हाम्रो नेपालमा पनि कानुन छ रवि सर नमस्ते।b🙏🙏🙏🙏🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵👌👌👌👌👌👌👌👌👌👌👌👌👌

  • @BhagwatiPandey-c1p
    @BhagwatiPandey-c1p 6 หลายเดือนก่อน +3

    पुरैजनताको साथ रहनेछ रबि सहि कर्मगर्नेलाइ

  • @Prem_kaidi
    @Prem_kaidi 6 หลายเดือนก่อน +181

    बाख्राले डामेको, बिदेसिले पालेको !
    मगन्ते थापालाई ४ पाटे मोडेर थानकोट कटाउनु पर्छ, गगन खुइले लाई !
    जय गोरख 🙏🇳🇵🇳🇵

    • @nawarajhayu5727
      @nawarajhayu5727 6 หลายเดือนก่อน +2

      अब धेरै दिन छैन्
      यिनिहरु काे ,,

    • @cholakantpoudel9505
      @cholakantpoudel9505 6 หลายเดือนก่อน +1

      कैदी जि अब पालो यिनैको पालो हो।

    • @nabinshahi6505
      @nabinshahi6505 6 หลายเดือนก่อน +1

      bhakra chor lai ko ley dada katau cha. hernu baki cha

    • @SagerSingh-n7k
      @SagerSingh-n7k 6 หลายเดือนก่อน +1

      Sabai des-jantlai ghat hune kamma jodieka junsukai netaharulai karbai garnai parchha, hernus Narendra modiko Rastramen niti.

    • @HariSubedi-cl4ko
      @HariSubedi-cl4ko 6 หลายเดือนก่อน

      Sai ho

  • @brighternepal2813
    @brighternepal2813 6 หลายเดือนก่อน +2

    रबि प्रधानमन्त्री हुनैपर्छ ❤❤❤। रबिलाइ फसाउन खोजेका छ्न त्यसैले जनता अब सडकमा आउनैपर्छ।

  • @rameshthapa8854
    @rameshthapa8854 6 หลายเดือนก่อน +14

    पहिला अरु सबैलाई पक्राउ गरिसके पछि लास्टमा प्रचण्डलाई लाई पनि पक्राउ गरेर त्यो कुर्सी छाडिदिए हुन्छ गृहमन्त्री ज्यू

  • @khemsunuwar477
    @khemsunuwar477 6 หลายเดือนก่อน +23

    कांग्रेसका नेताहरू रबि देखी किन डराएका हून ।

  • @Gangadahal6945
    @Gangadahal6945 6 หลายเดือนก่อน +1

    रवि को छवि विश्व भर फैलदैछ ।
    क्या न्यानो अनुभव।
    गृहमन्त्री रवि जिन्दावाद
    ॐनम शिवाय

  • @Sherpa4100
    @Sherpa4100 6 หลายเดือนก่อน +14

    देश परिवर्तन को आशामा छु

  • @thaparamesh4478
    @thaparamesh4478 6 หลายเดือนก่อน +12

    बिदेशी ले पालेका देश घाती नेताहरुलाई कारवाही गर्नु पर्छ

  • @karanbokati4495
    @karanbokati4495 6 หลายเดือนก่อน +1

    आम नेपाली जनताको आशाको केन्द्र बिन्दु रवि सर हुनुहुन्छ।

  • @minabista3586
    @minabista3586 6 หลายเดือนก่อน +13

    जय होस रवि सर नमस्कार 🙏🇳🇵🎉 जनताको नेता 🙏👍

  • @bishalkarki3699
    @bishalkarki3699 6 หลายเดือนก่อน +2

    २०८४ मा प्रधान मन्त्री: रवि लामिछाने
    गृहमन्त्री : बालेन्द्र शाह / रमेश खनाल
    अर्थमन्त्री: सोर्णिम वाग्ले
    शिक्षा मन्त्री : सुमना श्रेष्ठ
    स्वाथ्य मन्त्री: तोशिमा कार्कि
    लगाएत ...................,

  • @Bhuvan2087
    @Bhuvan2087 6 หลายเดือนก่อน +19

    पत्रकारको खबरदारी क्या गज्ज्जब wow😍😍

  • @arpanghale1641
    @arpanghale1641 6 หลายเดือนก่อน +2

    अत्यन्तै उत्कृष्ट कार्यक्रम सर...बिरेन्द्र जैरु सर पछिको यो उत्कृष्ट कार्यक्रम 👍️🙏👍️💪

  • @UR_Great
    @UR_Great 6 หลายเดือนก่อน +7

    काण्डै काण्डहरूको थुप्रोमा यो एउटा काण्ड हो । बरू जनशक्ति थपेर भए पनि अरू काण्डहरूको पनि फाईल खोलौं ।
    जेल ठूलो बनाउँ ।

  • @BarshaAacharya-ty1vv
    @BarshaAacharya-ty1vv 6 หลายเดือนก่อน +2

    राजिब सर त मन पर्ने हिरो रबि सरलाई सम्झाउनु भयो को मा धेरै धेरै धन्यवाद

  • @ActionTheRevolution
    @ActionTheRevolution 6 หลายเดือนก่อน +1

    वाह वाह पत्रकार ज्यु हजुरलाइ सलाम छ हजुर जस्तो निडर, कति गजबको समाचार सुन्न पाइयो । अनि रबि त रबि नै हुन। सलाम छ सबै लाई ।🎉🎉🎉🎉❤❤❤

  • @manojchhetri8773
    @manojchhetri8773 6 หลายเดือนก่อน +3

    काम गर्न दिनु पर्छ आत्तिनु हुदैन एदि भने जस्तो वचन नागरिक लाई दिए जस्तो काम गर्दै गए भए भने रवि ले एक दिन प्रचण्ड लाई समेत जेल मा हाल्नु पने हुन्छ आशा गरौ हुनेछ प्रचण्ड जस्ता अरु थुप्रै प्रचण्ड हरु एहा जिउदै छन सबैलाइ हुनेछ कार्वाही हामी नागरिक को सधै साथ छ

  • @bipanapun530
    @bipanapun530 6 หลายเดือนก่อน +1

    गृहमन्त्री ज्यु तपाईं पछि नहत्नुस ।जनता तपाईंको साथमा छ्न। तपाईंको पार्टी र नेपाल को भबिस्य उज्यालो छ।

  • @bishalkarki3699
    @bishalkarki3699 6 หลายเดือนก่อน +1

    जिवि राई लाई समातेर ल्याउनु परो अब गृहमन्त्री ज्यू । तपाई माथि लागेको आरोप दुत को दुत पानि को पानि छुट्टिन्छ । र सबै तल देखि माथि सम्म न छोड्नु होला जन्ता जर्नादन तपाईको साथमा छन् २०८४ साल मा रा .स .पा को बहुमत को सरकार बन्छ ।

  • @dipenkhatri7209
    @dipenkhatri7209 6 หลายเดือนก่อน +1

    मज्जा गजब आयो राजिब सर❤❤❤😂

  • @budhilawati7654
    @budhilawati7654 6 หลายเดือนก่อน +1

    Good job. रबि , अब काँग्रेसकाहरूलाई पनि हात कडि लगाउनै पर्छ।

  • @KopilaranabhatKopilarana-xb3ih
    @KopilaranabhatKopilarana-xb3ih 6 หลายเดือนก่อน +1

    सबै ले रबिलाइ साथ दिउ सबैलाइ हेरेउ अब रबि लाई हेरौ जय घण्टी 🙏

  • @babukajishrestha1073
    @babukajishrestha1073 6 หลายเดือนก่อน +1

    रबि सरकाे काम लाई सबैले साथ देउँ ।। जय घण्टी जय रबि ❤❤❤🎉❤❤❤

  • @KoreaYatra
    @KoreaYatra 6 หลายเดือนก่อน +14

    गजब गजब गृह सर 🙏🙏

  • @roshanko143
    @roshanko143 6 หลายเดือนก่อน +10

    बाख्रा पनि प्यार प्यार प्यार गर्दैछ, त्यसलाई पनि छुट्टै खोरमा ल्याउनुपर्छ ।

    • @dilthapa4248
      @dilthapa4248 6 หลายเดือนก่อน

      प्यार प्यार हैन म्या म्या म्या गर्दैछ 😅

  • @Karnali-6
    @Karnali-6 6 หลายเดือนก่อน +6

    हजुरको शैली गजबको छ🎉

  • @ChaturbujAtreya
    @ChaturbujAtreya 6 หลายเดือนก่อน +8

    जय रबि

  • @user-suraj12345
    @user-suraj12345 6 หลายเดือนก่อน +8

    Jay rabi 🎉🎉❤❤

  • @sagarjee3093
    @sagarjee3093 6 หลายเดือนก่อน +1

    यसले नबुझेको कुरा प्र म ले सहमति नदेखाए गृह मन्त्रीले काम गर्न सक्दैन।

  • @SDPElectricPlumber
    @SDPElectricPlumber 6 หลายเดือนก่อน

    Good luck Rabi lamichhane ji नेपाल आमा को सच्चा छोरा हो साथीहरु 🥰

  • @rupachhetri4865
    @rupachhetri4865 6 หลายเดือนก่อน

    नमस्कार छ रबि सर जय देश भकत बिचार भएको मा सबै काे साेच यसतै हुनुपर्छ हजुर अब अबसे देश बलियो हुनछ जय हाे रबि सरकाे❤❤❤❤

  • @premrai727
    @premrai727 6 หลายเดือนก่อน +1

    ग्रूह मन्त्री रबि जी बधाईछ!!!
    भ्रष्टचारी कसैलाई नछोडनुहोस।
    यीनिहरु राष्टको कान्सरहरुहुन।

  • @SukBahadurbhujel-w4b
    @SukBahadurbhujel-w4b 6 หลายเดือนก่อน +3

    धेरै राम्रो प्रस्तुति सर

  • @J-Star-f2p
    @J-Star-f2p 6 หลายเดือนก่อน +1

    देश र गृहमन्त्री एउटै हो,
    प्र. म. भन्दा माथी!n
    🤞🏻❤🇳🇵🇳🇵
    अब पालो युवाको 🤞🏻🇳🇵🤟🏻

  • @PurusottamBasnet
    @PurusottamBasnet 6 หลายเดือนก่อน +7

    Good rajib sir

  • @gobindabuda7750
    @gobindabuda7750 6 หลายเดือนก่อน +4

    नेतृत्व कस्काे छ ।कुरा बुझ गल्तिकाे सजाय सबैले भाेग्नु पर्छ।

  • @sagarshrestha3756
    @sagarshrestha3756 6 หลายเดือนก่อน +6

    Jai ghanti , jAI RABI

  • @devrajrai692
    @devrajrai692 6 หลายเดือนก่อน +4

    प्रचण्ड को पनि अलि अलि तारिफ गर्नु पर्छ मित्र ! नत्र सरकार परिवर्तन गर्छ रबि को मात्र वाई वाई भयो भनेर प्रचण्ड लाई लास्टमा के

  • @Balen_shah_fan123
    @Balen_shah_fan123 6 หลายเดือนก่อน +5

    सलाम छ रवि लामिछाने ❤❤सच्चा नेपाली छोरो लाई २१ तोपको सलाम छ

  • @narayansharma2077
    @narayansharma2077 6 หลายเดือนก่อน +1

    रबि दाइ यस्ता चाेर हरुलाइ पाता कस्न पर्छ दाइ ❤❤

  • @prashantkhatri2897
    @prashantkhatri2897 6 หลายเดือนก่อน

    रवि लामिछाने ज्यु तपाईं ले डराउनु पर्दैन जो चोर फटाहा डराएका हुन् आफ्नो काम गर्न नछोड्नु जय देश जय नरेश

  • @shantikokhojima6040
    @shantikokhojima6040 6 หลายเดือนก่อน +5

    गृहमन्त्री रबि जीउँदो जंगबहादुर हुन् ☝️🔔

    • @Prem_kaidi
      @Prem_kaidi 6 หลายเดือนก่อน +1

      ठीक भन्नुभयो ❤🎉

  • @kuberkc9680
    @kuberkc9680 6 หลายเดือนก่อน

    म,हामी र सम्पूर्ण परिवर्तनकारी जनताले खोजेको सत्यतथ्य समाचार अनि यस्तै भ्रष्टाचारको खुलासा गर्ने भनेकै news24 ले हो😍धन्यवाद राजिब खत्री ज्यु🙏

  • @khemsunuwar477
    @khemsunuwar477 6 หลายเดือนก่อน +8

    कांग्रेस का नेताहरू पनि होसियार अब

  • @angsherpa9094
    @angsherpa9094 6 หลายเดือนก่อน

    त्यती साऱ्हो रुखो बोली नगर्नुस हाम्रा नेताहरुप्रति पत्रकार साहेब।

  • @NirmalaThapa-gi4mf
    @NirmalaThapa-gi4mf 6 หลายเดือนก่อน

    सहि कुरा हो पत्रकार ज्यु👍️♥️🙏

  • @tarasharmila5621
    @tarasharmila5621 6 หลายเดือนก่อน +6

    Jay rabi sir🔔🔔🔔🔔

  • @rajubohora8764
    @rajubohora8764 6 หลายเดือนก่อน +1

    Ravi ra balen sir is Great for nepal

  • @HariChandraMaharjan-xu6ek
    @HariChandraMaharjan-xu6ek 6 หลายเดือนก่อน +1

    चोर हरु तुदिखेल मा पनि नअताउने रहेछ

  • @Urmila-up
    @Urmila-up 6 หลายเดือนก่อน +2

    i m with rabi❤❤भन्ने जति येता

  • @RukminaTiwari
    @RukminaTiwari 6 หลายเดือนก่อน +1

    Good luck ravi sir❤

  • @thaparamesh4478
    @thaparamesh4478 6 หลายเดือนก่อน +1

    एकदमै सही कुरा गर्नु भयो सर हजुरलाई नमन गर्दछु ॐॐॐ म साउदी अरब बाट हेर्दै

  • @AmarKhatri-yf3hj
    @AmarKhatri-yf3hj 6 หลายเดือนก่อน +1

    Salam xa sir Good News ko lagi🙏🇳🇵❤️❤️❤️ Jai Rabi Sir 🙏🇳🇵❤️ Jai Nepal 🇳🇵🇳🇵
    Jai balen Sir ❤️

  • @nilprasadpokharel4495
    @nilprasadpokharel4495 6 หลายเดือนก่อน +1

    सत्य तथ्य पहिचान गरि भ्रष्टाचारीलाई कठघरामा पुर्याउँ।

  • @SDPElectricPlumber
    @SDPElectricPlumber 6 หลายเดือนก่อน

    राजीव जीको कुरा ठीक हो साथीहरु 🥰🇳🇵 great job Rabi lamichhane ji 🥰🇳🇵

  • @Ramprasad-x3b
    @Ramprasad-x3b 6 หลายเดือนก่อน +3

    काभ्रेलि माटाेमा जन्मेको छोरा हो रवि लामिछाने चोर भ्रष्ट सबै नेता हरुलाइ खोरमा जाक्दा हुन्छ रवि दाजु हृदय देखि नमन गरे जय देश जय नरेश 🇲🇾🇲🇾🇲🇾🇲🇾🇲🇾🇲🇾🇲🇾

  • @gopalbhattarai6721
    @gopalbhattarai6721 6 หลายเดือนก่อน +1

    अपराधि दलको हुदैन थुन्नै पर्छ।यसमा काङ्ग्रेशले बिरोध गर्नु हुदैन जनता हेरिरहेका छन।

  • @haribinodkhatiwada8951
    @haribinodkhatiwada8951 6 หลายเดือนก่อน +1

    देश र जनताका पक्षमा रहेर काम गर्नुहोस् ,शुभकामना असल काम गर्नेका पक्षमा जनता जहिले साथ दिन तयार हुन्छन्।

  • @ganeshbohara3278
    @ganeshbohara3278 6 หลายเดือนก่อน

    रबि दाइ।को हातमा छ।अब देश।

  • @kamaltaramanandhar6728
    @kamaltaramanandhar6728 6 หลายเดือนก่อน

    Rabu Sir Babu, यो घोतालाहरु एक एक गरी खोर भित्र कोचार्नु नै पर्छ। रबी बाबु को जय होस्। भगवान सदा तिमिलाई रक्षा गरुन।

  • @knghimire7256
    @knghimire7256 6 หลายเดือนก่อน

    पत्रकार आफैं न्यायधिस हुने पत्रकारिता र पत्रकार का गैरजिम्मेवार प्रवृत्ति अर्को समस्या,अब व्लक गरियो।

  • @bipanapun530
    @bipanapun530 6 หลายเดือนก่อน

    सहि कुरा गर्नु भएको छ राजिब सर।

  • @prakashrana3263
    @prakashrana3263 6 หลายเดือนก่อน

    रबि लामिछाने सलाम छ

  • @pradipsane52
    @pradipsane52 6 หลายเดือนก่อน +1

    सुखी नेपाली समृद्ध नेपाल बन्नको लागि पहिलो काम "भ्रष्ट जति खोरमा !
    सचेत नागरिकको स्वरमा !
    मिडियाले नराम्रो र खराबको लागि खबरदारी निस्पक्षरुपमा गरिराख्न पर्छ । जनता भिडको भेडा होईन सचेत भएर सत्या लाई सत्य गलत लाई गलत भन्नै पर्छ । देश भ्रष्टाचारीले लुटेकाे बेला टुलुटुलु हेरिरहनु सुहाउँदैन । जय होस् कल्याण होस् ।

  • @KarnaPyakurel-j2k
    @KarnaPyakurel-j2k 6 หลายเดือนก่อน +4

    जय🔔🔔🔔🔔 रबि।

  • @indrakamumagarthapa-ri2sz
    @indrakamumagarthapa-ri2sz 6 หลายเดือนก่อน +1

    सधै भगवान ले पनि जोगाऊन सक्दैन यि सबै लाई छोड्नु हुदैन

  • @narayanbasnet-zu8ti
    @narayanbasnet-zu8ti 6 หลายเดือนก่อน

    रबि सर बिस्तारै ललीता जग्गा हिनामिना गर्ने र गिरी बन्धु टि स्टेट र बाँसबारी जग्गा प्रकरण मा सम्मिलित चोरहरुलाई पनि सर्वस्व सहित जेल हाल्नुपर्छ, जनताले तपाईँलाई 84 मा बहुमतसहित सरकारमा पुर्‍याउनेछन् ।जय घण्टी

  • @shreeramthapa6885
    @shreeramthapa6885 6 หลายเดือนก่อน

    We are with u पछि नहट रबि ।Good luck.Rabi.

  • @yamprasadadhikari9037
    @yamprasadadhikari9037 6 หลายเดือนก่อน +1

    यो टोल फ्री नम्बर भन्नुहुन्छ स्क्रिनमा देखाइराख्नु नि नम्बर चाहिँ मुखले एकपल्ट भनेर हामी सबै जानिँदैन

  • @pradeep.bdr.shrestha
    @pradeep.bdr.shrestha 6 หลายเดือนก่อน

    भन्सार छुट, राजस्व लुट यो शब्द तस्कर को परिस्कृत नेपाल भाषा को शब्द हो।
    यस मानेमा नेपाल को राजनीति मा पद र शक्ति प्राप्त गर्ने हरु लुकेर होस् वा छदम भेष मा १०० मा ८० जना को उदेश्य आर्थिक उपार्जन गर्ने तर्फ बेइमानी को बाटो पहिल्याउने गरेको आम नागरिक बाट लुकेको छैन,
    दिन खराब भएको बेला भुस्या कुकुर ले पनि लखेट्छ , प्रतिक्षा यति मात्र हो यो हेर्न

  • @urmilakc1728
    @urmilakc1728 6 หลายเดือนก่อน

    होहुनछ तेतिभयोभनि रबि जिनदाबाद

  • @SurendraDarnal-m9g
    @SurendraDarnal-m9g 6 หลายเดือนก่อน +3

    Rabi❤❤❤❤❤❤❤

  • @nadarajalimagarnadarajali5626
    @nadarajalimagarnadarajali5626 6 หลายเดือนก่อน

    हामी पत्रकार मिडिया र सबै जन्त मिलेर अबो यी चोर भ्रष्टाचार हरु लाई पाखा लगाउन कै लागि भए पनि रबि लाई साथ दिउ है जय घन्टी 🔔🔔🇳🇵🇳🇵

  • @Deepak_Sumadhur
    @Deepak_Sumadhur 6 หลายเดือนก่อน +4

    जमानामा खोरमा हुनुपर्ने मान्छे । तर धेरै ढिलो भयो केहि छैन ।

  • @anjugurung7178
    @anjugurung7178 6 หลายเดือนก่อน +2

    Rabi dai Des ko sachha chora hunu huncha 🙏🥰jaye rabidai 🙏Jaye ghanti🙏❤

  • @krishnapudasaini6414
    @krishnapudasaini6414 6 หลายเดือนก่อน +6

    Jay ghati 💯💯💯💯

  • @dipanshubaral4266
    @dipanshubaral4266 6 หลายเดือนก่อน

    बिल्कुल अब देशमा घण्टी बज्यो बज्यो ✅✅✅✅🔔🔔🔔🔔

  • @ainbahadurhamal7701
    @ainbahadurhamal7701 6 หลายเดือนก่อน

    जनताको समस्या जस्ताको तस्तै नाच नाच नेता जी

  • @sharmadahaltulasikumar5799
    @sharmadahaltulasikumar5799 6 หลายเดือนก่อน +1

    रई लाम्छानेकाे जई हाेस।

  • @amritarai2936
    @amritarai2936 6 หลายเดือนก่อน +2

    Wow news n rabi sir🙏🙏

  • @GharDeshParDesh
    @GharDeshParDesh 6 หลายเดือนก่อน

    रबि दाइ जिबि राई लाई समातेर देखाइदिनुस । अनि तपाईंको लागि लागेको आरोप लाई सफाइ!मिलोस । तपाईंको राजनीति सदाबहार हुनेछ ।

  • @baburamsapkota4807
    @baburamsapkota4807 6 หลายเดือนก่อน

    प्रचण्ड नेतृत्वको सरकार लाईलाजछै।

  • @giriprasadale9526
    @giriprasadale9526 6 หลายเดือนก่อน

    त्यस्ता Online ठगहरुलाई आजीवन जेलमा सडाउनु पर्छ नेपाल प्रशासन र मिडियाहरुको पहलमा । धन्यवाद ।

  • @narayankarki5769
    @narayankarki5769 6 หลายเดือนก่อน

    वहा मिडिया ज्यु सलाम ❤❤❤❤

  • @shantabahadurkc1958
    @shantabahadurkc1958 6 หลายเดือนก่อน

    २०४८ साल देखिनै धमिजा लाऊडा काण्डै काण्ड गरेका देखि दलदले हरूले NCL र भुटानी साथै ललिता निवास काण्डै काण्डका पुजारी देश वेच्ने र जनता मार्ने लाई कडा कारवाही गर जनता साथमा छन्। देशको अवस्था घाँटी हेरेर हाड ननिली कमिसनको खेल‍ो पोखरा विमानस्थल कमिसनको नाच गरे प्र म समेतले । हा हा हा ::::::;;::::::::

  • @lilapaudyal8469
    @lilapaudyal8469 6 หลายเดือนก่อน

    Hundred percent true news by Jor. Rajib khatri.Thanks more for your boldness.