कुलमानलाई एमालेका सांसदले अख्तियारमा हालौ भने पछि बैठकमा मच्चियो बबाल !ओली सरकार धरापमा :

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 12 ก.ย. 2024
  • #headlinenepal #sanjeeb #kulmanghising #kpoli #lekhnathdahal #rabilamichhane #deuba #kangres
    कुलमानलाई एमालेका सांसदले अख्तियारमा हालौ भने पछि बैठकमा मच्चियो बबाल !ओली सरकार धरापमा :एमालेका बाहेक सबै सांसद कुलमानको पक्षमा !
    👉Headlines Nepal Presents:
    Program: Headline Bishesh
    Presenter: Sanjeeb Regmi
    Guest:
    Camera: Sachin Bist
    Edit: Ratan Sunar
    👉Subscribe Headline Nepal: shorturl.at/lKQW5
    👉Follow Headline Nepal
    Facebook: / headlinenepal
    Twitter: / headlinenepal
    TH-cam: shorturl.at/lKQW5
    👉Note:
    Using this video on other channels and social sites without prior permission will be strictly prohibited. (Embedding on the website is allowed).

ความคิดเห็น • 698

  • @SauravDangi-ro8rc
    @SauravDangi-ro8rc 18 วันที่ผ่านมา +173

    यो ओलीको नियत वा एमालेको नियत कुलमानलाई हटाउने लक्ष्य राखेको छ

    • @user-ip8ec2uh2z
      @user-ip8ec2uh2z 18 วันที่ผ่านมา +14

      सार्वजनिक लेखा समितिकाे सभापति प्रतिपक्षकाे हुनुपर्नेमा वलिकै मान्छे हुनु र वली समेत् एमालेका सभासदहरु लज्जामहसुसै नगरि कुलमान हटाउने अलाेकप्रिय काममा लागेछन त ?धन्न रकम तिराउने पक्षमा अर्जुन नरसिंह केसी ,अमरेस् कु सिंह लाग्नु भएकाेमा धन्यवाद छ।

    • @sharadkarki991
      @sharadkarki991 18 วันที่ผ่านมา +1

      Right

    • @sharadkarki991
      @sharadkarki991 18 วันที่ผ่านมา +1

      Right

    • @SilichongMakpalung
      @SilichongMakpalung 18 วันที่ผ่านมา

      जाती पातीको अनुहार हेर्नू नेपालाइ भुटान बनाउने कुचेस्ट हो लेखा समितीको ध्येय।

    • @rajubayambu7582
      @rajubayambu7582 18 วันที่ผ่านมา

      यस्तो बिबादित पात्र लाई हटाएको राम्रो हो ।

  • @technobhai1583
    @technobhai1583 18 วันที่ผ่านมา +147

    खबदार एमाले काङ्ग्रेस कुलमालाई छोएर हेर अनिथाहुुन्छ

  • @urmilaacharya6854
    @urmilaacharya6854 18 วันที่ผ่านมา +128

    कुलमान हटाउन हुदैन र बत्तिकाे पैषा उठनुपछँ पछँ पछँ

  • @ramailobebu5452
    @ramailobebu5452 18 วันที่ผ่านมา +57

    कुलमान ज़िन्दाबाद

  • @amritthapa7398
    @amritthapa7398 18 วันที่ผ่านมา +73

    सभापतिको नियत सबैले बुझे देश डुबाउने काम नगर्

  • @haripunharipun7291
    @haripunharipun7291 18 วันที่ผ่านมา +51

    यो एमाले लुटेरा हरु ले कुलमान जी लाई मौरीलाई लाई जस्तो नजिसकाउनु है

    • @Luffybloxfruit-m9n
      @Luffybloxfruit-m9n 18 วันที่ผ่านมา

      Woli yo deska good governess hoinan.

  • @uniquechhetry6281
    @uniquechhetry6281 18 วันที่ผ่านมา +72

    कुलमान लाइ छोयरहेर एमालेका साथि काहाजाउला
    होसगर

  • @chakgurung3175
    @chakgurung3175 18 วันที่ผ่านมา +95

    एमालेलाई ठुलो संकट , चुनबको बेला पैसा उद्योगपतिहरू सँग १०अरब रूपैयाँ पैसा लिएकै हो ।

    • @Harshamana
      @Harshamana 18 วันที่ผ่านมา

      Yobidesiko dalal vrastachariko nieke oli choorlai sadakma ghisarera deshnikala garnuparchha aba jantaharu 🇳🇵🇳🇵🇳🇵

  • @KeshavbahadurOjha
    @KeshavbahadurOjha 18 วันที่ผ่านมา +25

    एमाले काङ्ग्रेस देश को लागी घातक हो यती याद राख इ दुई पार्टी कहीलै सुध्रिन

  • @romharshasharma127
    @romharshasharma127 18 วันที่ผ่านมา +44

    कुलमान लाई कीन खेदो खन्दै छ ए मा ले ब्यक्ती गत ईख कींन राख्दै हो

  • @ghanaguragai376
    @ghanaguragai376 18 วันที่ผ่านมา +44

    आँखाको छारो हालेर अख्तियार लाएर भए पनि एमालेर कांग्रेसले जसरी पनि कुलमान लगाउँछन्। कुलमा नाखाको तारो भयो किनभने विद्युतको कमिसन खान पाएनन् एमाले र कांग्रेसले त्यही हो आँखाको तारो

  • @devilalrawat8643
    @devilalrawat8643 17 วันที่ผ่านมา +6

    कुलमानको या सिङ्गो देशको पक्षमा उभिने दल र मानवीय ज्युलाई धेरै धेरै धन्यवाद यस्तै गरि सधै सत्यको पक्षमा अाशा छ उभिनु हुने छ । सभापति लगायत एमाले दललाई पनि धन्यवाद तिमीहरू यस्तै यस्तै हर्कत गर्दै जानु जो जहाँ राम्रा काम गर्नेछन् तिनको तिव्र विरोध गर्नु भ्रष्टाचारको संरक्षण गर्नु तिमीहरूक‍ो वा एमालेहरुको यस्तै सद्वुद्दि पलावस । जय पत्रकारिता

  • @chiranjivibhattarai2108
    @chiranjivibhattarai2108 18 วันที่ผ่านมา +17

    सभापति को नियत स्पष्ट देखियो जसरी हुन्छ कुलमान हटाउ भ्रष्टाचारि बचाउ

  • @godronakop8885
    @godronakop8885 18 วันที่ผ่านมา +20

    सार्वजानिक लेखा समिति काे सभापति लाई बेलैमा ठीक नपारे यो धमिरा हो यसले देश डुबाउँछ

  • @chakgurung3175
    @chakgurung3175 18 วันที่ผ่านมา +33

    २१ अरब रूपैयाँमा १० अरब रूपैयाँ चुनावको बेला पार्टीहरूले उद्योगपतिहरू सँग लिएको छर्लङ्ग बिशेष , गरेर र्एमाले

  • @bibekdhungana9202
    @bibekdhungana9202 18 วันที่ผ่านมา +23

    आदरणिय सन्जीब पत्रकार ज्यु कुकुर भुक्दै गर्छन आफ्नु पत्रकारिता जनता हरुलाइ जस्ताको त्यस्तै सुचना दिनु होला अरुले यसरी गर नगर भन्नेले भन्दै गर्छ हजुर जस्तो राम्रो पत्रकार ज्यु नडराउनु होला जनता हजुर्को साथ मा छ्न

    • @raikeera69
      @raikeera69 18 วันที่ผ่านมา +1

      मलाई एकदमै मन पर्ने पत्रकार..
      👊👍️✊👏🙏

  • @sunilmanandhar1937
    @sunilmanandhar1937 18 วันที่ผ่านมา +19

    21 अर्ब ब्यापारी लाई तिराउनु पर्छ हामी लाई 25 पर्तिशत जरिवाना लिने

  • @purnasherchan121
    @purnasherchan121 18 วันที่ผ่านมา +12

    यो सभापति केपीको हली हो उद्दोगीहरु संङ्ग कमिसन खाएर बिषयान्तर गरिराको छ।

  • @user-er7eh9bs2u
    @user-er7eh9bs2u 18 วันที่ผ่านมา +12

    एमाले र सभापति मुर्दावाद !

  • @uttamdhakal1938
    @uttamdhakal1938 18 วันที่ผ่านมา +26

    अब आउने चुनाबमा एमाले चै दरो चन्दा असुर्ने पक्का भयो है !

  • @raikeera69
    @raikeera69 18 วันที่ผ่านมา +18

    पछिल्लोपटक अमरेश जी को "activity-positive" उन्मुख छ !!
    यही बेला हो "नेता" चिन्ने !!
    कुन नेता.. चोर-नेता हो ??
    कुन नेता.. असल-नेता हो ??
    चिन्ने बेला नै यही बेला हो !!
    👍️👊👌🙏

  • @krishnakhatri7000
    @krishnakhatri7000 18 วันที่ผ่านมา +16

    देख्नुभो सहि होत एमाले खराब एमाले हो

  • @nabinnepal3688
    @nabinnepal3688 18 วันที่ผ่านมา +23

    खबरदार एमाले काङ्ग्रेस

  • @nepalitube8750
    @nepalitube8750 18 วันที่ผ่านมา +9

    एमाले प्रधानमंत्री सिधै भ्रष्टाचारी देखिनु भयो ,चलखेल ठूलै छ ,प्रधानमन्त्री को निर्देशन र एमाले संसद्को कुराले करोडौं खाई सकेको बुझिन्छ र उद्योगी को बकेउता माफ गर्ने र देशलाई अँध्यारोमा धकेल्ने र बिधुत प्राधिकरण लाई डुबाएर छोड्ने बुझिन्छ

  • @sumankhadka9226
    @sumankhadka9226 18 วันที่ผ่านมา +10

    कुलमानलाई हैन सबैभन्दा पहिला उखाने महाकाली बेचुवा भस्टाचारिको नाइँकेलाई लगेर हाल्नु पर्छ।

  • @narayandattasubedi7960
    @narayandattasubedi7960 18 วันที่ผ่านมา +12

    बिनासकाले बिपरित बुभ्दि केपिवाेलि बौलायाे

  • @tekrajbhusal2732
    @tekrajbhusal2732 18 วันที่ผ่านมา +16

    एमाले को दादागिरि हो एमाले भ्रस्ट चारिपाटि हो फटाहा पाटि ।

  • @prakashadhikari1631
    @prakashadhikari1631 18 วันที่ผ่านมา +25

    हेर लाज पचेका नेता हरु

  • @manbahadurchhetri3107
    @manbahadurchhetri3107 18 วันที่ผ่านมา +3

    जन्ता लाई कर उठाउन आफ्ना कार्य कर्ता पालने यो एमालेको धन्दा होरहिछ

  • @ganeshshrestha9687
    @ganeshshrestha9687 18 วันที่ผ่านมา +2

    अ, अ , डबल( अ)अमरनरसिँ के सि रअमरेश कुमार सिँ को जोडदार तर्क र अडान बडो स्वागत योग्य छ। दुबै जना लाई सलाम

  • @dalkoirala9439
    @dalkoirala9439 18 วันที่ผ่านมา +4

    एमाले र लेखा समिति को सभापति मुर्दाबाद कुलमान घिसिङ ज्यू जिन्दाबाद जय देश जय नेपाल

  • @girjalimbu1003
    @girjalimbu1003 18 วันที่ผ่านมา +8

    यो कृते प्रसाद ओलीको करामत हो अख्तियारमा प्रेम कुमार राई छ भनेर कलमान लाई अख्तियारमा लगाउ भनेको कुरो प्रस्ट हुन्छ

  • @GunaramGurung
    @GunaramGurung 18 วันที่ผ่านมา +4

    कुलमान घिसिङ ज्युलाइ आप्ठ्यारोमा पार्न खोजेको हो पैसा उठाउन पनि नदिने अनि आख्तियारमा पनि हाल्ने खोज्ने यो स्वोत: कुलमान ज्युलाइ हटाउनु हो ।यो नेपाली जनतालाइ कदापि स्विकार्या हुने छैन।

  • @kanyagurung766
    @kanyagurung766 18 วันที่ผ่านมา +11

    नेपाली ,जनताहरु,अब,सल्लाले,एमाले ,काङ्ग्रेस ,लाई,भाेट,नहालाे,?

  • @HomnathRegmi-vh4jy
    @HomnathRegmi-vh4jy 18 วันที่ผ่านมา +9

    त्याे सभापती लाई जुत्ताकाे माला र कालाेमाेसाे दलेर काठमाण्डु धुमाउनु पर्छ ।याे पाटीकाे झाेले एमाले काे सभापती हाे।यस्ले कुलमान लाई हटायर अर्कै राख्न खाेज्दै छ।जुत्ताकाे मालालगायर काठमाडौ धुमाउ त्याे सभापती लाई ,चाेरफटाहा।

    • @pai11230
      @pai11230 18 วันที่ผ่านมา

      Sahi vannuvayo

    • @Harisharanpaudel
      @Harisharanpaudel 18 วันที่ผ่านมา

      गरी हालौ , भोलीनै जुटौ , यस्ता निरंकूशलाइ त्यो पद योग्य छैन , एमाले मुर्दाबाद

  • @lalkumarshrestha6857
    @lalkumarshrestha6857 18 วันที่ผ่านมา +5

    तुरुन्तै मध्यावधि चुनाव हुने हो भने नेकपा एमालेको चुनावी नतिजा कस्तो अवस्थाको हुन्थ्यो होला?

  • @padambc8166
    @padambc8166 18 วันที่ผ่านมา +2

    जनता जाग्ने बेला भयो

  • @user-wc4pg6qg2l
    @user-wc4pg6qg2l 18 วันที่ผ่านมา +1

    धन्यवाद भाइ सत्ते लाई सफल बनाउन होला ।😇💪✊👏👌

  • @nabinnepal3688
    @nabinnepal3688 18 วันที่ผ่านมา +41

    एमाले यो देशको काइते हो बरु काङ्ग्रेसमा केहि हदसम्म राजनैतिक इमान छ

  • @SureshNeupane-sx5tj
    @SureshNeupane-sx5tj 18 วันที่ผ่านมา +6

    एमाले को नियत जनताले बुजम।

  • @RamRaj-ep2xb
    @RamRaj-ep2xb 18 วันที่ผ่านมา +5

    जबसम्म तस्कर उद्योगले बिजुलीको पैसा तिर्दैनन् तबसम्म हामि सर्वसाधारण ले पनि पैसा नतिर्दा हुदैन भन्या

  • @umarai8042
    @umarai8042 18 วันที่ผ่านมา +1

    Jai jai jai Kulman Ghising jindabad . Nepali Janata xau hajur ko satha ma .✊🏻✊🏻✊🏻✊🏻🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵

  • @nirmalpaudel5481
    @nirmalpaudel5481 18 วันที่ผ่านมา +2

    लौन यो ओली लाई कसरी हटाउने हो देश लूटन बाटा?

  • @sanjaypaudel6935
    @sanjaypaudel6935 18 วันที่ผ่านมา +7

    एमाले र kp लाई दलाल गरेर चुनाव खर्च निकाल्नु छ !

  • @biruchaudhary3990
    @biruchaudhary3990 18 วันที่ผ่านมา +4

    सभापतिकाे नियात नै खरब देखियो

  • @bijaykarki5360
    @bijaykarki5360 18 วันที่ผ่านมา +5

    यो समितिको सभापति ले उ खाय हुन्छ

  • @nitaraut3710
    @nitaraut3710 18 วันที่ผ่านมา +1

    कुलमान जिन्दावाद🙏🙏❤️❤️❤️❤️🇳🇵

  • @Gyanendrashahi676
    @Gyanendrashahi676 18 วันที่ผ่านมา +5

    एक दुई मुक्का हानाहान गर्नु नी

  • @dhamidevsingh6053
    @dhamidevsingh6053 18 วันที่ผ่านมา +3

    यत्रो रडाको मचाए पछि कि वार कि पार हुने नै भयो, नाक फुलाउनु कसैले पर्दैन?? देश सकेको यिनै नेता र कर्मचारी हुन,!!

  • @laxmiranabhat7176
    @laxmiranabhat7176 18 วันที่ผ่านมา +2

    राम्रो कुरा हुन् दिदैँ नन इनिहरु.ले

  • @dilbdrbayakchhetri3452
    @dilbdrbayakchhetri3452 18 วันที่ผ่านมา +2

    अब रास्टवादि माननिय सान्सद हरुले सडकमा बाद्ध्यभएर उत्रिएका रास्टवादि युवाहरु लाइ भरपुर साथदिनु पर्छ

  • @nidiparsad7092
    @nidiparsad7092 18 วันที่ผ่านมา +3

    Jay ganti good luck ganti team

  • @user-bc4hm7ku2w
    @user-bc4hm7ku2w 18 วันที่ผ่านมา +2

    देश बनाउनु छ भने एमालेलाई सबै मिलेर खेदाउनु पर्छ।घर घर बाट थुतेर कुट्नु पर्छ।

  • @kshitizshresthakalevut402
    @kshitizshresthakalevut402 18 วันที่ผ่านมา +3

    यो देश एमाले कांग्रेस र माओबादी मुक्त नभए सम्म समृद्धी त उहीँ सम्झिनी पानी छम्किनी । यी तीन पाटीलाई भोट हाल्नी झोले पपटलाल मुजीहरुलाई हार्दिक श्रद्धान्जली थु

  • @Subodha-kw2sr
    @Subodha-kw2sr 18 วันที่ผ่านมา +1

    कुलमा जिन्दावाद

  • @thapathapa7728
    @thapathapa7728 14 วันที่ผ่านมา +2

    Bharastachari Ko Naike Sarkar Murdabad Kulman Sir Jindabad

  • @ChuriGaming
    @ChuriGaming 18 วันที่ผ่านมา +3

    अाेलि ए मा ले काे कामछइन इनि फेल भए जनताले अब पाठ सिकाउनेदिन अायाे

  • @mayalimbu7039
    @mayalimbu7039 17 วันที่ผ่านมา +2

    good sahi kura 🙏👌👍️🙏

  • @dayarammahato1485
    @dayarammahato1485 17 วันที่ผ่านมา +1

    म 40 सालदेखि एमाले समर्थक तर आज यो मिर्गौला फेल ओली एण्ड कम्पनीका बफादार सिपाही केजाती सभापति पोखरेलले नेपाल सरकारको नुन खाएर माडेको गुन गाएको देख्दा हिनताबोध भएको छ ।

  • @shantapokharel66
    @shantapokharel66 18 วันที่ผ่านมา +8

    मोदिजिले सहित भन्नुभोनि।।

  • @binodmoktanspain5054
    @binodmoktanspain5054 18 วันที่ผ่านมา +1

    बङलादेशको नजिक नजिक आउदैछ होसियार कुलमान घिसिङ लाई निकालेभने तु बङलादेशको भन्दा भयबह हुनेछ होसियार सबैको चेतना होस

  • @PremChamlingrai-o3w
    @PremChamlingrai-o3w 18 วันที่ผ่านมา +8

    खबर दार अोली

  • @parsuramchy2230
    @parsuramchy2230 18 วันที่ผ่านมา +2

    मलाई लाग्छ यो विधुतको पैसा यि दुई पटिहरुले पहिलेनै खाईसकेकाछन ।

  • @khadgajitlama6198
    @khadgajitlama6198 18 วันที่ผ่านมา +2

    यी मान्छे होइनन् जंगली जनावरहरु हुन।सबका सब कानो मौसेरे भाईहरु।

  • @romankarki6323
    @romankarki6323 18 วันที่ผ่านมา +3

    सार्बजानिक लेखा समितिको सभापति लाई लाठो लगाएर खेदौ ! यो अपराधी मनशायको कुमानिस हो!

  • @BinodKarki-w1q
    @BinodKarki-w1q 18 วันที่ผ่านมา +3

    Verry good manniye jeeu haru good job

  • @kedaradhikari8771
    @kedaradhikari8771 18 วันที่ผ่านมา +1

    कुल मान सर जिन्दावाद

  • @dharmsinghsaud5897
    @dharmsinghsaud5897 18 วันที่ผ่านมา +2

    देश द्राेहि जन बिराेधि समिती काे अध्यक्ष बनायकाे रैछ।

  • @prempoudel592
    @prempoudel592 18 วันที่ผ่านมา +3

    आफै कुलमानको पोस्ट मा बस्न लाइ यति गरेको सभापतिले भनेर बुझ्निनछ

  • @mohanrai8721
    @mohanrai8721 18 วันที่ผ่านมา +2

    एमालेले खोजेको बल्ल भेटेछ बकेउता उठाय ठग व्याबसायीले बढाल्ने बकेउता नउठाय जनताले बढाल्ने एउटा शिक्काको दुई पाटा भनेको तेसै होइन रछ !

  • @moonnnnmn
    @moonnnnmn 18 วันที่ผ่านมา +4

    Jay kulman Sir 👍👍👍👍

  • @khemapandey3847
    @khemapandey3847 18 วันที่ผ่านมา +2

    good luck kulman

  • @bimalpakhrin3838
    @bimalpakhrin3838 18 วันที่ผ่านมา +1

    Full support kulman ghising sir

  • @SakuntalaShrestha-he7cl
    @SakuntalaShrestha-he7cl 18 วันที่ผ่านมา +1

    यो पैसा नउठऐ हामी जनतापनी पैसा नतिरने

  • @sunilmanandhar1937
    @sunilmanandhar1937 18 วันที่ผ่านมา +6

    कुरा बुझेको होनि ए माले ले कति कमिसन मा कुरा मिलाए हो त्यो छ्र्लङ

  • @Dtgxigxgjfg
    @Dtgxigxgjfg 18 วันที่ผ่านมา +3

    यो समस्या कूलमान आउनू भन्दा अगाडी देखीको हो सक्छस भने ती अगाडीका md हरूलाई गर न

  • @SilichongMakpalung
    @SilichongMakpalung 18 วันที่ผ่านมา +1

    समिति का सभापतिले यस्ता गम्भीर बिषयमा आफ्ना एकल निर्णय प्रती के पि प्रती बफादार भएको जानकारहरु बताउछन।

  • @KhushiLama-lb4xw
    @KhushiLama-lb4xw 18 วันที่ผ่านมา +1

    साेजाे तामङ् लाई नचला है बाहुन हाे गर्दन छप्केला😡😡😡😡 कुलमान सर जिन्दबाद🙏

  • @dipakthapa3065
    @dipakthapa3065 18 วันที่ผ่านมา +3

    खबरदार ओलि कुलमान लाई यदि कारबाहि गरने हो भने पहिला हामि गोर्खा सैनिक ( British , India अनि हाम्रो देश को सहासि नेपालि सैनिक मिलेर ओलि बिरुद हामि सडक मा आउन्छौ

    • @daminivaidya1163
      @daminivaidya1163 18 วันที่ผ่านมา +1

      Sadakma hoina baluwatar jaane ho.

    • @dipakthapa3065
      @dipakthapa3065 18 วันที่ผ่านมา

      सिरुपाते खुकुरि को साथ मा पो आयो गोर्खा भन्दै आउला हजुर

  • @PremChamlingrai-o3w
    @PremChamlingrai-o3w 18 วันที่ผ่านมา

    लेखालाई कारबाही गराउ

  • @jiwanshrestha8993
    @jiwanshrestha8993 18 วันที่ผ่านมา +1

    कुलमान लाई हटाऊने Grand design ma लेखा समितीका अध्यक्ष ऋषिकेश पोखरेल सिधै देखियो ! यस्ता ऊखाने फताहा ओलीको झोलेको Media मा थु थु भै रहेकोछ ! धिक्कार छ …..

  • @PuranSingh-dk5hf
    @PuranSingh-dk5hf 18 วันที่ผ่านมา +1

    Good News Xa Desh Paremi Maninya Sir Jay Desh Jay Ghanti❤

  • @birthapa3919
    @birthapa3919 18 วันที่ผ่านมา

    यो पैसा ब्यापारी बटा उठाउनु सक्यो भने एमाले 84 मा हार्ने निश्चित छ तर सकेन भने जीत निश्चित छ। यस निम्ति केपी ओलि न उठाउने मा मरिहत्ते गरि रहेको छ।🙏🇳🇵

  • @RaiRai-gl6er
    @RaiRai-gl6er 18 วันที่ผ่านมา +1

    Good decision Arjun narashing kc jyu Ra amreshkumar jyu.

  • @samirthapa2159
    @samirthapa2159 17 วันที่ผ่านมา

    Well said MP jiu, keep it up 👍 Kulman is real hero of Nepal. We are proud of him.

  • @user-gn3wh8ef2g
    @user-gn3wh8ef2g 18 วันที่ผ่านมา +1

    Good luck patraksr ji

  • @Dtgxigxgjfg
    @Dtgxigxgjfg 18 วันที่ผ่านมา +13

    कूलमान लाई छोएर देखा न सभापती र ओली त्यसपछी के हून्छ थाहा पाउछस्

  • @maanu2559
    @maanu2559 17 วันที่ผ่านมา +1

    एमाले भ्रष्ट नै हुन
    यो भन्दा फेरि अरु दुधले नुहाएका हुँदैहोईनन्न

  • @BadriKhatri-e9z
    @BadriKhatri-e9z 18 วันที่ผ่านมา

    अब भस्टचारी ठग हरु लाई छाडन हुन इ लुटेरा हरु शीत पैसा उठाउनु हाेला कुलमान जि काे काम काे जनता साथ छन छ जानकाे मतिहार कुखयात हरु काे नागै झार भका छन देश कसले लुटेका छन आम समाज र जनता ले ठगी धानधा काे एक न , हरेक काण्डमा मुछेका छन फेरि पनि अब छाेडनी काम न गरनुस माननिया हरु एक जुट भयेर २१ कडाेर उठाउन परछ । जनताकाे सडक अवाज लाई साथ दीनुस 😂❤❤❤

  • @user-tz6vz8do4k
    @user-tz6vz8do4k 18 วันที่ผ่านมา +2

    कुलमान लाई कार्बाही भयो भने ।
    भ्रष्ट तस्कर ओलि लगायत ओलि का झोले झ्याम्टे सबै लाई जनता ले एउटाै खाल्टो मा पुर्ने छन ।यथार्थ

  • @MohanSapkota-fu8dx
    @MohanSapkota-fu8dx 18 วันที่ผ่านมา

    कुलमान देशलाइ उज्यालो दिने मान्छे हुन देशका ।

  • @sunil24538
    @sunil24538 18 วันที่ผ่านมา +1

    यो एमालेको झोले पोख्रेलको उदेश्य पैसा उठाउने भन्दा पनि घुमाई फिराई कुलमानलाई हटाउने मात्रै ध्याउन्न छ।

  • @rudrathapa1637
    @rudrathapa1637 18 วันที่ผ่านมา

    नेपालको राज्नितिमा , अहिले सम्मकै भ्रष्ट र धुर्त पार्टी एमाले नै देखियो , एमालेको पत्तासाफ गर्नु पर्ने देखियो🙏🇳🇵

  • @rai.bantawa6047
    @rai.bantawa6047 18 วันที่ผ่านมา +1

    यो के पि शर्मा ओलीको एमाले पार्टी के साह्रो कुलमान घिसिङको पछि लागेका हुन्। जनताहरुले किन यो एमाले पार्टी लाई भोट दिन्छन् हो। 2084 सालको चुनावमा एमाले पार्टीमा भोट हाल्ने जनताहरु लाई चाहि बिकास बिरोधी जनता भनेर त्याक लगाउनु पर्छ।

  • @ramgandharba
    @ramgandharba 17 วันที่ผ่านมา

    जब सम्म देसको भार के पी ओली नेपाली राजनीतिमा रहन्छ तबसम्म यस्तै किचलो भइरहन्छ

  • @Grow_Knowledge3
    @Grow_Knowledge3 18 วันที่ผ่านมา +1

    100% rights 🎉👍

  • @prakash.tamangtamang6301
    @prakash.tamangtamang6301 18 วันที่ผ่านมา

    भ्रस्टाचारहरुलाइ लखेट्नु पर्छ अब !

  • @sadishghimire7345
    @sadishghimire7345 18 วันที่ผ่านมา +4

    Amale vrastachari ho vrastachari sabai Lai Des nikala garnu parxa

  • @mokshyaamatya3862
    @mokshyaamatya3862 18 วันที่ผ่านมา +1

    राष्ट्रबाट को डनिर्देशक लेखा सभापति नाचिरहेका भूत

  • @RameshXettri-ev2xe
    @RameshXettri-ev2xe 18 วันที่ผ่านมา +1

    माओवादीका साम्सद हरुले दरो झापट दिए।