यो कुरा मा त म पनि सामेल छु किनकी इंडिया मा जो समस्या हो तेसै को चेकअप हुन्छ नेपाल मा त एक समस्या लिएर गयो भ ने 10/15 अनेक प्रकार को चेकअप हुन्छ अनि पैसा खतम अनि जो समस्या लिएर गाको छ तो समस्या लाइ घर फरकीनू पर्छ म जस्तो गरीब परिवार लाइ सब हॉस्पिटल बिजनेस जस्तो भै राको छ धन्यवाद डॉक्टर साहब लाइ जानकारी दिनु भाको मा
@@birukali5381 उहाँ को मा पनि रेगुलर फूल बडी चेक अप गरे है मेरो बीपी हाइ भाको थियो हल्टर लगायर पठाउनु भयो त्यसको भोलि पल्ट मेडिसिन लेखिदिनु भयो र फेरि बुधबार आउनु भन्नु भयो तर उहाँ छट पूजा को लागि जानु भए छ अर्को डाक्टर ले हेर्नु भयो ल अब 1 महिना पछि आउनु भन्नु भयो तर मेरो मेडिसिन ले काम गरेन काम गर्छ की भन्दै त्यही खाए अनि भाइबर मा कुरा गर्नु है भन्नु भयो तर उहाँ ले हस्पिटल बोलाउनु भयो उहाँ हरु को कारण ले भेट नभाको मैले डाक्टर ले देखाउन पाको छैन तपाईं को 15 दिन भयो फेरि पैसा तिर्नु पर्छ भन्नु भयो किन कि एक चोटि पैसा तिरे पछि बीपी हाइ भयर गाको हो डाक्टर ले बोलाएको टाइम हामी पुग्दा डाक्टर नभेट्दा त फेरि फि लिन नहुने हो यस्तै हो भए दुखी गरीब ले कसरी सेवा लिने हो डाक्टर सब
यसमा त म पनि सहमत छु किनकि बिरामी कुन हो भन्ने कुरा थाहा हुँदैन। तर १० वटा चेकअपको पैसा तिर्नुपर्छ। एउटा पनि चेका हुँदैन राम्रोसँग बिरामी निराश भएर आउनुपर्ने हुन्छ औषधि त्यतिकै थोपारिदिन्छ यो कुरामा म पनि सहमत छु @@mmankhamcha
डा.साब uric acid सम्बन्धि नि video बनाउनु पर्यो, मेरो uric qcid छ त्यही भएर कुट्टाको जोर्निहरोरू कहिले काहीँ दुख्ने गर्छ, म खाना धेरै बार्ने गर्छु, त्यही भएर कहिले ठिक हुन्छ कहिके फेरि दुख्छ, यस्को समाधान समस्या सम्बन्धि सल्लाह को अपेक्षा राखेको छु🙇♂️
धेरै धेरै धन्यवाद स्वास्थ्य परिक्षणका बारेमा सचेतना संगै, सुझाव सल्लाह तथा परामर्श सहित सर्वसाधारणको हक, हित र मानसिक सन्तुलनमा न्यायका अबगत गराउनु भएकोमा आदरणीय डा. #ओम_मुर्ति (अनिल) ।
नमस्कार सल्लाह सुझाव को लागि धेरै धेरै धन्यवाद डाक्टर साहेब पोखरामा पनि भेट्न सक्ने सुविधा उपलब्ध भए राम्रो हुन्थ्यो मैले पनि पेसर को औषधि सेवन गरेको छ बर्ष भयो
धन्यवाद डाक्टर साब महत्त्वपूर्ण जानकारी को लागी ❤ यो मेरो जिबनमा एकदम मेल खायो तपाईंले मेरै लागि भन्नू भएको जस्तो लाग्यो यसो को लागि फेरि पनि धन्यवाद दिन चाहान्छु
जानकारीकाे लागि धन्यबात तर नेपालमा केही डा बाहेक प्राय डा हरूले सामन्य अबस्था जस्तै रूघा खाेकि ज्वराे श्वास प्रस्वास वा अन्य बिमारहरूमा किन काउन्सिलिङ्ग वा सामान्य ओेेषधिहरू दियर पठाउदैनन? अनाबस्यक टेस्टहरू गरायर बिमारीकाे पैसा लुट्छन? अर्काे कुरा राम्रा डा हरू सरकारी अस्पतालबाट सहि तरिकाले सेवा दिदैनन ।किन चिनजान र पहुचकाे आधारमा मात्र उपचार गरिन्छ ।किन टेस्टहरू नेपालमा संभब छैन ? छिमेकी देशहरूमा पठाउनु पर्ने। क्षमा गर्नुस सबै प्रस्नकाे उत्तर त जरूरी छैन तैपनि देखिदै रभाेगदै आयकाे कुराहरू राखेकाे हु🙏
हामीले टेष्ट त गर्ने तर ल्याबको गुणस्तरीयमा हामी कसरी ढुक्क हुने या त तरीका भएन।१चोटि चेक गराए सबै निल देखायो तर स्वास्थ समस्या जिउदै अनि मैले होल बडि चेक गर्नै छोडि दिए।
hundred percent right sir....and i don't think ,there is anyone who is hundred percent medically healthy after thirty.....and unfortunately ..the medical services of Nepal is not very much trustworthy.....its too expensive and out of reach of most of the ordinary Nepali people ..
सबै कुरा ठिक हो तर उपचारमा बिजनेस पसे पछि ..... सकियो जिन्दगी , अहिले को सबै हस्पिटल बिजनेस मा उभिएको छ । यहि नै एक दमै ठूलो समस्या छ।
यो कुरा मा त म पनि सामेल छु किनकी इंडिया मा जो समस्या हो तेसै को चेकअप हुन्छ नेपाल मा त एक समस्या लिएर गयो भ ने 10/15 अनेक प्रकार को चेकअप हुन्छ अनि पैसा खतम अनि जो समस्या लिएर गाको छ तो समस्या लाइ घर फरकीनू पर्छ म जस्तो गरीब परिवार लाइ सब हॉस्पिटल बिजनेस जस्तो भै राको छ धन्यवाद डॉक्टर साहब लाइ जानकारी दिनु भाको मा
😊😊
@@birukali5381 उहाँ को मा पनि रेगुलर फूल बडी चेक अप गरे है मेरो बीपी हाइ भाको थियो हल्टर लगायर पठाउनु भयो त्यसको भोलि पल्ट मेडिसिन लेखिदिनु भयो र फेरि बुधबार आउनु भन्नु भयो तर उहाँ छट पूजा को लागि जानु भए छ अर्को डाक्टर ले हेर्नु भयो ल अब 1 महिना पछि आउनु भन्नु भयो तर मेरो मेडिसिन ले काम गरेन काम गर्छ की भन्दै त्यही खाए अनि भाइबर मा कुरा गर्नु है भन्नु भयो तर उहाँ ले हस्पिटल बोलाउनु भयो उहाँ हरु को कारण ले भेट नभाको मैले डाक्टर ले देखाउन पाको छैन तपाईं को 15 दिन भयो फेरि पैसा तिर्नु पर्छ भन्नु भयो किन कि एक चोटि पैसा तिरे पछि बीपी हाइ भयर गाको हो डाक्टर ले बोलाएको टाइम हामी पुग्दा डाक्टर नभेट्दा त फेरि फि लिन नहुने हो यस्तै हो भए दुखी गरीब ले कसरी सेवा लिने हो डाक्टर सब
म पनि पुर्णरुपमा सहमति छु।
यसमा त म पनि सहमत छु किनकि बिरामी कुन हो भन्ने कुरा थाहा हुँदैन। तर १० वटा चेकअपको पैसा तिर्नुपर्छ। एउटा पनि चेका हुँदैन राम्रोसँग बिरामी निराश भएर आउनुपर्ने हुन्छ औषधि त्यतिकै थोपारिदिन्छ यो कुरामा म पनि सहमत छु @@mmankhamcha
तपाइजस्तो डा.साहेब हुनुपर्यो नि।पेसा ब्यापारमा परिणत भयो।सेवाभाव हरायो।
सल्लाह सुझावको लागी धेरै धेरै धन्यवाद डक्टर सापलाई
डा.साब uric acid सम्बन्धि नि video बनाउनु पर्यो, मेरो uric qcid छ त्यही भएर कुट्टाको जोर्निहरोरू कहिले काहीँ दुख्ने गर्छ, म खाना धेरै बार्ने गर्छु, त्यही भएर कहिले ठिक हुन्छ कहिके फेरि दुख्छ, यस्को समाधान समस्या सम्बन्धि सल्लाह को अपेक्षा राखेको छु🙇♂️
डा.शाबलाई धेरै धन्यबाद।एकदम आवश्यक सबैले जान्नुपर्ने बुझ्नुपर्ने जानकारी गराईदिनु भएकोमा।
हेल्लो डाक्टरसाव 🙏
हाम्रो शरीरको कुनै पनि अगमा क्यान्सर छ छैन भनेर कुन टेस्ट कहाँ र कसरी गर्न सकिन्छ यो बारेमा पनि बताइदिए आभारी हुनेथियौ 🙏🙏
धेरै धेरै धन्यवाद स्वास्थ्य परिक्षणका बारेमा सचेतना संगै, सुझाव सल्लाह तथा परामर्श सहित सर्वसाधारणको हक, हित र मानसिक सन्तुलनमा न्यायका अबगत गराउनु भएकोमा आदरणीय डा. #ओम_मुर्ति (अनिल) ।
नमस्कार सल्लाह सुझाव को लागि धेरै धेरै धन्यवाद डाक्टर साहेब पोखरामा पनि भेट्न सक्ने सुविधा उपलब्ध भए राम्रो हुन्थ्यो मैले पनि पेसर को औषधि सेवन गरेको छ बर्ष भयो
डाक्टर साहेब राम्रो सन्देश दिने गर्दा लामो हुने हुदा स्रोता दिक्क लाग्छ। छोटो समयमै पुरा गर्ने खालको हुनु जरुरी छ।
Yes absolutely sabai sanga yatika time hunna ni herera basne
म हजुर सङ्गै फुलबोदि चेकअप गर्न चाहान्छु dr. Saab धन्यबाद 🙏🙏🙏🙏🙏🙏🙏
सल्लाह को लागि धन्यवाद दक्तर साब ,
जानकारीको लागि धन्यवाद डाक्टर साहेब🙏🙏🙏
जानकारी को लागी धन्यवाद डा साहेब
यस्तो भिडियो धेरै उपलब्धिमुलक छ ।
Maile whole body check up garna thaleko thiyo hajur ko sandes sune paxi malai ramro lagyo danyabada doctor sir❤❤❤❤
जान्कारिको लागी धेरै धेरै धन्यवाद डाक्टर सहेव 🙏🙏
Dhayanabaddr, sab ramro jankarie ko lagie
Thank you doctor shab sujhabko lagi sabai doctorharu hajur jastai vayo vaney nepalma pani kehi subidha hunthiyo
जानकारी गराई दिनु भएमा धन्यवाद , डा. साब
सल्लाह सुजाबकाे लागि धेरै धेरै धन्यवाद हवुर🙏
धन्यवाद डाक्टर साब महत्त्वपूर्ण जानकारी को लागी ❤ यो मेरो जिबनमा एकदम मेल खायो तपाईंले मेरै लागि भन्नू भएको जस्तो लाग्यो यसो को लागि फेरि पनि धन्यवाद दिन चाहान्छु
Dr. Sab lai dhanyabad
Mahatwapurna janakari ko lagi. Yesto test garne barpardo ra biswasilo hospital pani recommend gari dinu bhayo abhari hune thiyo.
जानकारीकोलागी धेरै धेरै धन्यबाद डाक्टरसाप
धेरै धेरै धन्यवाद, राम्रो जानकारी दिनु भएकोमा
जानकारिकाे लागि धेरै धेरै धन्यवाद डक्टर साब
अति उत्तम कुरा गर्नु भयो।
कालो कोट सेतो कोट र पेटी कोट संग होसियार र हनु पर्छ।
भनेसि तपाईं कुनै कोटको नजिक जानु हुन्न😂😂
जानकारीकाे लागि धन्यबात तर नेपालमा केही डा बाहेक प्राय डा हरूले सामन्य अबस्था जस्तै रूघा खाेकि ज्वराे श्वास प्रस्वास वा अन्य बिमारहरूमा किन काउन्सिलिङ्ग वा सामान्य ओेेषधिहरू दियर पठाउदैनन? अनाबस्यक टेस्टहरू गरायर बिमारीकाे पैसा लुट्छन? अर्काे कुरा राम्रा डा हरू सरकारी अस्पतालबाट सहि तरिकाले सेवा दिदैनन ।किन चिनजान र पहुचकाे आधारमा मात्र उपचार गरिन्छ ।किन टेस्टहरू नेपालमा संभब छैन ? छिमेकी देशहरूमा पठाउनु पर्ने। क्षमा गर्नुस सबै प्रस्नकाे उत्तर त जरूरी छैन तैपनि देखिदै रभाेगदै आयकाे कुराहरू राखेकाे हु🙏
धन्यवाद डाक्टर साब जानकारीमुलकल भिडियाे बनाउनु भएकाेमा ।
डाक्टर साहब🙏🙏, सधैंभरि यसरी नै जानकारी पाईराखौं
सल्लाह सुझाबको लागि धेरै धेरै धन्यवाद dr साब
Good 👍 Job Dr Anil Murti Jeu Good luck Best of luck Dr Anil
Dherai ramro sallaha sujhab Lai dherai dherai dhandebad 🙏🙏🌹🌹🙏🌺🙏🙏
सल्लाह सुझावको लागि डाक्टर साहेब धन्यवाद नमस्कार
Tapai KO kura ma dherai santisti milyo Dr Om murti sir dhanya bat 🙏🙏🙏❣️🌹🌹
जानकारी काे लागि धन्यवाद डा. साब👍️💝💐🙏
जानकारि को लागि धन्यबाद D r sir
कति राम्रो प्रमास धन्यवाद डाक्टर साब👍
सुझापको लागी धन्यावाद डक्टर साव
जानकारी गराउनु भएको मा धन्यबाद डा. साब
Hajur lai dherai dherai dhanyabat healthy bisayako sundai sabai jati vayeko mahasus hunx
डा.साबले बेलाबेलामा यस्तो उपयोगि सुझाब र सल्लाह दिनु हुन्छ खुसी लाग्छ धन्यबाद !
केहि सल्लाह को जानकारी को लागि धन्यवाद डाक्टर
🙏🙏 जानकारी को लागी धन्यबाद डा. साहेव 🙏🙏
तपाई को कार्य राम्रो छ
जानकारीको लागि धन्यवाद डा. साब
Thanku Doctor healthko barama janakari denubhayakoma!
आहा धेरै राम्रो सल्लाह शुझाबदिनु भएकोमा धेरै धेरै बधाई छ डाक्टर साब।🍆🍆🍒🍇🍇🍇🍍🍍
Jankari ko lagi dhanyabad yaha lai 🙏🙏
I am 73 running man. Thanks for good suggestion. always i am thinking same thing, is it necessary or manupulating by Dr. Or hospital. Now i am clear.
Dr sir ramro sallaha sujhab dinu bhayo dherai dherai danyabad.
Jankari KO lagi daniyanibad Dr.saheb 🙏🙏
सुजाब को लागि धन्यवाद सर
Dhnnebad Dr jankarikolagi 🙏
Namaskar sallah sujhab ko lagi dherai dherai dhanyabaad doctor sahib 🙏😊❤
समय सान्दर्भिक सुझाब सर ।।
Thank you डक्टर साप
म स्वस्थ छु भन्नू नै स्वस्थताको मुल केन्द्र हो
Thank you Dr. Om Murti 🙏
Thank you Doctor sab🙏 great awareness for all family🤩
सुझाव को लागि धेरै धेरै धन्यवाद सर❤🎉
Sarai ramro jankari thank you Dr sir
सि टि स्क्यान गर्दा कुन कुन रोगहरू पत्ता लाउन सकिन्छ डाक्टर साप🙏
हामीले टेष्ट त गर्ने तर ल्याबको गुणस्तरीयमा हामी कसरी ढुक्क हुने या त तरीका भएन।१चोटि चेक गराए सबै निल देखायो तर स्वास्थ समस्या जिउदै अनि मैले होल बडि चेक गर्नै छोडि दिए।
Thanks For Good Information ,, Dr Saheb !!!!! ❤️❤️❤️
D.r salute for good information !
डा साहबले देखाएको चार्टमा screaning लेखिएको छ।screening हाे कि screaning हाे।स्पस्ट गरिदिनु हाेला।बांकि विश्लेषण र सुझावकाे लागि धन्यवाद ।
Thank you Dr sahab for your good suggestions
Jankari ko lagi dherai dherai dhanyabad...dr shayeb...
THANK YOU DR. OM MURTI
🙏🙏 jankari ko lagi dhanyabad
Very Nice 👍
Thank you so much Dr Saab 🙏
Thank-you hajurlai jankariko lagi
हस यस्तै उपयोगी भिडियो बनाउँदै गर्नुहोला
Thank you very much Dr om sir.
❤❤❤❤❤❤❤❤
Tha nk you dr om sir
Youvare great n sincerly
God bless you sir❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤
Thank you so much dr sab for the good information
Thank you so much dr.sab ❤❤🙏🙏🙏🙏🙏
Thank you so much for Good information Dr Sab 🙏🏽🙏🏽🙏🏽🙏🏽🙏🏽🙏🏽🙏🏽
राम्रो सुझाव ,धन्यबाद डा॰
हुन्छ dr sar
Thanku sir❤❤❤❤
Thanks Dr.Sahab 🙏🙏
Thank you so much Dr.saab
सहि भनु भयो डक्टर
Thanks for information doctor shahab 🙏
thanks 🎉🎉🎉🎉🎉🎉🎉🎉
thank you for information
Doc thanks very informative .
Thank you so much for the information sir❤🎉❤❤
Hello Doctor thank you so much
Good information dr.om murti anil.
Thank you so much Dr.saheb your Information.
धन्यवाद सर
Thank you dr.
hundred percent right sir....and i don't think ,there is anyone who is hundred percent medically healthy after thirty.....and unfortunately ..the medical services of Nepal is not very much trustworthy.....its too expensive and out of reach of most of the ordinary Nepali people ..
Thank you doctor
जानकारी काे लागि धन्यवाद
याे भनेको सबै बक्वास हाे मानिसको स्वास्थ्य सङ्ग खेलि कमाउने business हाे।
Good Advaij sir
धन्यवाद
Thanks dr. Sab