राजेन्द्र खड्गी प्रमाणसहित मिडियामा || गरे एक एक भण्डाफोर || जय किशनको कुरै नगरौ || Rajendra Khadgi

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 30 ก.ย. 2024

ความคิดเห็น • 906

  • @manishapakhrin67
    @manishapakhrin67 3 ปีที่แล้ว +64

    हाम्रो राजेन्द्र दाजुको फेन जति यता हजिर

  • @reshamdong860
    @reshamdong860 3 ปีที่แล้ว +195

    बाघ बूढो भएपनि बाघै हो आफै सिकार गर्न सक्षम हुन्छ स्याल हरु कराइरहन्छ्/ स्यालुट छ राजेन्द्र दाइ🙏🙏🙏

    • @Flavio12120
      @Flavio12120 3 ปีที่แล้ว +1

      Wow

    • @lamarajkumar143
      @lamarajkumar143 3 ปีที่แล้ว +2

      Sikari aayo bhanay chai baagh sidhincha

    • @bikashkhadka4179
      @bikashkhadka4179 3 ปีที่แล้ว +2

      हा हा हा बागरे I am ready anytime any place send me यो बोउलाको pp contact number

  • @bxrryblish4582
    @bxrryblish4582 3 ปีที่แล้ว +97

    राजेन्द्र खड्की एउटा पुरानो डन हुन ।फिल्मी छेत्रमा उनको ठुलो योगदान छ ।नेपाल कै एउटा महान गहना लाई कसैले पनि हेपेर कुरा न गरौं ।।।कलाकार हाम्रो गहना हुन ।मेरो लागि कलाकार एउटा गहाना हुन सधैं सम्मान गर्नु पर्छ ।।।

    • @bishnutamang1607
      @bishnutamang1607 3 ปีที่แล้ว +1

      Don ta ho but ramro kaam laagi matra ho..manko safa manxe ho

    • @jmahadevshah4231
      @jmahadevshah4231 8 หลายเดือนก่อน

      ह्यूनछ मुजी डन चिकने डन अरे 😂😂

    • @HattibanLalitpur
      @HattibanLalitpur 2 หลายเดือนก่อน

      Atroko dan gafadi ho

  • @littleggthings
    @littleggthings 3 ปีที่แล้ว +27

    राजेन्द्र दाइ ६० बर्ष नाघेको मान्छे ३०/३५ बर्ष को देखिनु हुन्छ म ३० बर्ष को भए मलाइ सबैले ७० बर्ष को देखिन्छस भन्नथले मित्रहरुले बोल्ने द्याङ्ग द्याङ्ग मात्रै होइन राजेन्द्र दाइ आफैमा एउता अदलत हो।उहालाइ हाम्रो सम्मन सदैव छ

  • @youthnepal224
    @youthnepal224 3 ปีที่แล้ว +35

    जयकिसन पनि ठिक ,खड्गी पनि ठिक,शिल्पा पनि ठिक छवि पनि ठिक ,जस्को भिडियो हेर्यो त्यही ठिक भन्ने मुलाहरु लाई सलाम छ्🤣😉🤣

  • @tmggaming5245
    @tmggaming5245 3 ปีที่แล้ว +12

    धनगढीमा बिराज भट्टले हान्दा भागेको कुरा चाहिँ कहिले गर्दैन यो राजेन्द्र खडकीले।

    • @hastamagargood1662
      @hastamagargood1662 3 ปีที่แล้ว

      hanen hola ho

    • @tmggaming5245
      @tmggaming5245 3 ปีที่แล้ว

      @@hastamagargood1662 g राजेन्द्र खडकीलाई हजुरले चिन्नुहुन्न हेटौंडाको नामि गुन्डा हो काटमार लुटमार दुनियाँ गर्दै हिड्थ्यो धनगढीमा गएर दादागिरी देखाए बिराज भट्ट पनि धनगढीको डन परीहाल्यो नसकेर राजेन्द्र खडकी भागेको फिल्मलाईनमा ल्याएकै राजेन्द्र खडकीले हो बदला लिन भएको सटलाई रीटेक गराउदै जानी जानी दु:ख दिएको कुरा हामीलाई थाहा छ नि।

    • @tmggaming5245
      @tmggaming5245 3 ปีที่แล้ว

      @@hastamagargood1662 g राजेन्द्र खडकीले एक मुक्कामा रागा चाहिँ ढाल्थ्यो तर बिराज भट्ट पनि कम थिएन हेटौंडा र धनगढीको डन बिच परेको फाईट हामीले हेरेका छौं नि त नसकेर राजेन्द्र खडकी भागेको त्येसपछी बदला लिन फिल्म लाईनमा उसैले ल्याएको हो नि त धेरै दु:ख दिएको भएर निखिल बिराज रमीत ढुंगाना सबै साईड लागे किन कि हिरोईनहरुलाई फाईटर बनाएर हिरोहरुलाई बिस्तापित गराउने नै राजेन्द्र खडकी हो नि त।

    • @hastamagargood1662
      @hastamagargood1662 3 ปีที่แล้ว

      @@tmggaming5245 how sir malai ta thaha thiyan

    • @prakashbhujel4791
      @prakashbhujel4791 3 ปีที่แล้ว

      Haha hora

  • @bichhodlama4538
    @bichhodlama4538 3 ปีที่แล้ว +27

    फिल्म नपाएर पैसाको लागि मान्छे कुट्दै हिन्थे भनेको होइन त त्यो पनि एक सर्टको हजार रे_
    अहिले चै पैसाको लागि मलाई फिल्म चाहिँदैन रे गफाडी बुडो हड्डी 😀😀

    • @prasid5
      @prasid5 3 ปีที่แล้ว +1

      Tiyo ta film line ma jaanu bhanda aagadhi ko kura ho

    • @sonugautam4080
      @sonugautam4080 3 ปีที่แล้ว

      Yo khadki pagal Ho ta

  • @jeanclaude3391
    @jeanclaude3391 3 ปีที่แล้ว +2

    Video नहेरी comment गर्ने म।
    लाजेन्द्र महापागल 😡😡😡😡

  • @bharatshakya9341
    @bharatshakya9341 3 ปีที่แล้ว +139

    सत्य र खरो बोल्ने मानिस सबैको आखामा बिझाउछ । साथ दिने लाई ज्यान दिने बानी राजेन्द्र दाइको बानी मन पर्यो i love you दाइ । आफुलाइ पर्दा कोइ ले साथ दिदैनन भन्ने राजेन्द्र दाइको बनाइ सत्य छ ।

    • @rajdon7569
      @rajdon7569 3 ปีที่แล้ว

      सत्य हैन बलको भरमा नपत्याएर हेपेर बोल्छ राजेन्द्र खड्गी एउटा दुईवटा गलत होलान् तर सबै गलत त हुदैनन् नि म मात्रै राम्रो भन्छ मैले गर्दा सबै चले भन्छ

    • @Pem8888
      @Pem8888 3 ปีที่แล้ว

      lauda.
      bal ko gamanda vanxa teslai..

  • @blankmind1467
    @blankmind1467 3 ปีที่แล้ว +7

    Viral भएपछि बदनाम पनि हुनु पर्छ याे अहिलेकाे चलन हाे तेसैले । youtube बाट टाढै भाकाे राम्रो । पत्रकार साथी मर्दकाे छाेराे हाे भने सरकारकाे मान्छेलाई प्रशन साेधेर देखाउ । we love rajendra dai 👍️👍️❤️❤️ stay safe ....

  • @entertainmentmobiletv
    @entertainmentmobiletv 3 ปีที่แล้ว +7

    *_जय किसान बस्नेत पागल कलाकार हो रक्सी को सहारामा बोल्छन् ( जब mobile tv you tube चलायो कलाकार होइन एउटा युटुबे भएको छ गधा )_*

  • @kulbahadurtandan5095
    @kulbahadurtandan5095 3 ปีที่แล้ว +36

    राजेन्द्र दाई भनेको एकदम खरो बोलने मान्छे हो He is honest men

  • @rambdr.bajracharya9934
    @rambdr.bajracharya9934 3 ปีที่แล้ว +17

    डन त भएकै राम्रो... तर यहाँ त नेताहरु नै चाेर डन भएसि कस्काे के लाग्छ र...!?!...

  • @dhadingxpress4026
    @dhadingxpress4026 3 ปีที่แล้ว +1

    त मुला पैसाको लागी मानब बेच बिखान गर्ने अनि कलाकारहरु मलाई भेट्न जेलमा आएनन भनेर रुने बिनासेकाले बिपरित बुद्दी तैले गरेको फिल्म लाईनको भएको ई्जत पनि लिलाम गर्छयुटुबमा धेरै नभुक ।राजेस दाई शिब भुबन निखिल श्री किर्ष्णको नाम लिने औकात पनि छैन याद गर । त मुला बौलाहा होस जे पायो तेही बोल्दै हिड्ने

  • @stunkera
    @stunkera 3 ปีที่แล้ว +34

    जे हो त्यही कुरा गर्ने निडर बुडो मलाइ मनपर्छ !

  • @7daysreloaded794
    @7daysreloaded794 3 ปีที่แล้ว +1

    Jai kishan mug fake ho.. popularity....ko lagi nautanki dher ...garxa....

  • @meghanplnepal8893
    @meghanplnepal8893 3 ปีที่แล้ว +79

    कलाकार भनेको देश का गहना हुन सबै ले सम्मान गर्नु पर्छ

    • @bikashkhadka4179
      @bikashkhadka4179 3 ปีที่แล้ว

      माछे वसार पसार गर्नै गहना रे हजुर्? अलिक कम तारिफ भयेन र हजुर्???

    • @rajbaru7883
      @rajbaru7883 3 ปีที่แล้ว

      कलाकार पनि सबै गहनै जस्तो कलाकार चाइ हुदैनन देसको गहना कलाकार भय राम्रा राम्रा काम गर्नी लाई चाइ के चादी पित्तल भन्नी

    • @kushumbhujel1483
      @kushumbhujel1483 3 ปีที่แล้ว

      @@rajbaru7883 ?

    • @kushumbhujel1483
      @kushumbhujel1483 3 ปีที่แล้ว

      @Zayden Arjun ?

  • @beyondinfinity3876
    @beyondinfinity3876 3 ปีที่แล้ว +1

    कहाको खाते जयकिशन कहाको राजेन्द्र दाइ।

  • @rammagar903
    @rammagar903 3 ปีที่แล้ว +5

    अति हावा बोल्ने के यो दाई।सबै कलाकार बनाको उसले रे हावा ।

  • @man8708
    @man8708 3 ปีที่แล้ว +50

    बरु एकचोटी दुईजनै लड त। कस्ले जित्दो रैछ हेरम ।

  • @mohantheeng4345
    @mohantheeng4345 3 ปีที่แล้ว +7

    राजेन्द्र दाइको अघि त्यो जय किशन भुसुना हो ! Still you are young and charming bro ! Cheers ! I'm your big fan .Nepal's popular fight director , respect him.🙏🙏

    • @rajushrestha3617
      @rajushrestha3617 3 ปีที่แล้ว +2

      त्यो जयकिशनको के औकात हैसियत छ भने राजेन्द्र दाईसँग पड़्गा लिन।खाते झारपात जयकिशन

  • @sabinchuhanmagar8128
    @sabinchuhanmagar8128 3 ปีที่แล้ว +1

    Yo mugii panii guf handae hidxa lado jasto khatay

  • @khemmagar2925
    @khemmagar2925 3 ปีที่แล้ว +5

    मलाई सबैभन्दा मन पर्ने दन्द्व राजेन्द्र खडगि जिन्दावाद राजेन्द्र दाइ

  • @deadmen3535
    @deadmen3535 3 ปีที่แล้ว +1

    Paro paro machikney paro single single

  • @sarojmashant
    @sarojmashant 3 ปีที่แล้ว +16

    आफ्नो गुरुलाई संधै नमन गर्नुपर्छ भन्ने पाठ राजेन्द्र दाईले राम्ररी जानेको छ । उनको हरेक अन्तर्वार्तामा उनको गुरु "वयामा गुरु" को योगदानको बारेमा जिकिर नगरेको अहिलेसम्म देखेको छैन ।❤️

  • @nirmalrai3312
    @nirmalrai3312 3 ปีที่แล้ว +1

    राजेन्द्र दाइ अब अरु धेरै नबोल्ल्नु भयो भने सारै राम्रो हुनेछ,
    तपाइ अनी सहकर्मी समकालीन सबैको इम्मेज घट्न सक्छ, बोल्दै जादा त्यैत होनी कैले के बोल्लिन्छ आफैलाइ थाहाहुदैन तेसै ले, दिपा जि को जस्तै हुन सक्किन्छ, पत्रकार हरु बाट-------------------------------------------------------------------------------------------------------होसियार

  • @sanamtamang2246
    @sanamtamang2246 3 ปีที่แล้ว +26

    Jaya kisan dai ra rajnder dai laae sagae raakhi interview linu please 🙏🏾🙏🏾🙏🏾🙏🏾kuro clear hunx ❤️

    • @literyankhatiwada
      @literyankhatiwada 3 ปีที่แล้ว

      Kura clear hoina fight chai parcha hola both seems to be have high temp

  • @RajRaju-dw9yp
    @RajRaju-dw9yp หลายเดือนก่อน +1

    King budo vayani king nai ho budo ma dam xa 60 brsa hudani yesto hncy xa daji❤❤❤❤

  • @sagarmathasagarmatha4172
    @sagarmathasagarmatha4172 3 ปีที่แล้ว +5

    Mahanayak Rajesh dai lai sakeko bhaye yo manxele uile sidaune raixan tara nasakerapo raixa

  • @sandeepmgr3828
    @sandeepmgr3828 3 ปีที่แล้ว +2

    राजेन्द्र खडकीको अगाडि जयकिसन टाउके चल्ला हो मुला धेरै फुर्ति नलगाउनु 😎😎 राजेन्द्र दाइ मिडियामा बोल्दा अलि अड्कल गरि बोल्नु परेयो यी मिडियाहरु डलर कमाउनको लागी उचाल्ने र पछारने काम गर्छ बिचार पुराउनु होला👨‍✈️👮

  • @rameshgc2637
    @rameshgc2637 3 ปีที่แล้ว +63

    Bro धेरै हावा नबोल्नू यार। आमी हरू तपाई को फ्यान हो

  • @bishwokarma864
    @bishwokarma864 3 ปีที่แล้ว +1

    यो मान्छे ले धेरै थुलो कुरो गर्छ नपताउने कुरो कहिले रागा ढाले भन्छ अरुको बारेमा राम्रो सोचेपो अरुले राम्रो भन्छ खाली पैसा को घमण्ड गर्छ एति धेरै पैसा भा गरिब अनाथ लाई दिनुनी कुन दिन जय किसन ले ढाल्छ रागा ढालेझै

  • @muktinathchanel5657
    @muktinathchanel5657 3 ปีที่แล้ว +4

    राजेन्द्र दादा को कुरा सही हो राजेश दाइकाे टाउको र राजेन्द्र दादा काे फाईट डाइरेक्सन सही हो किन भने म पनि मार्सल आर्ट को खेलाडी भएको र त्यो बेला मा राजेश दाइकाे फिल्म नै छुटाइएन होला अनि मैले पनि फाईट डाइरेक्सन काे छ भनेर पोष्टरमा हेर्थे राजेन्द्र दादा को नाम देख्दा धेरै खुशी हुन्थे र फाईट डाइरेक्सन मा दादा काे नाम देख्दा कुनै पनि फिल्म छुटाईएन होला। जय नेपाल दादा.....

  • @surajkirati6325
    @surajkirati6325 3 ปีที่แล้ว +1

    भोगटे बनुहार जय किस्ने बस्नेत खाते जस्तो लाग्नु थालेको छ आजभोली मलाई राजेन्द्र को नाम मा आफ्नु असली रुप देखाए पछि

  • @jlnepali5055
    @jlnepali5055 3 ปีที่แล้ว +3

    Grate rajendra जे बोल्छ सही बोल्छ ।

  • @shivagurung6247
    @shivagurung6247 3 ปีที่แล้ว +3

    Gundale gundalai saport garcha sala ahile tero boli man parena

  • @भगेरीडन
    @भगेरीडन 3 ปีที่แล้ว +1

    मानव तस्करी गरेर कति पैसा कमायो राजेन्द्र ब्रो 😀😀 जेल को हावा बिर्सियो कि 😀

  • @binodvai5765
    @binodvai5765 3 ปีที่แล้ว +4

    Rajesh hamal yug dhakhe yug sama bata nai farkara harnu parako xaena ka tapai lagara hita hawa na bolnuna

  • @silentkiller6220
    @silentkiller6220 2 ปีที่แล้ว

    चोर गुन्डाले चोर गुन्डाकै तारिफ
    दिपक मनाङे ओफ्फ्😥😥😥

  • @parbathimal3392
    @parbathimal3392 3 ปีที่แล้ว +20

    Dai yekdam think bhannu bho tapaiko paxi hami additions xau

  • @pknphg8444
    @pknphg8444 27 วันที่ผ่านมา +1

    हाम्रो हेटाैडा काे सान बाघ हाे बरिस्ठ अग्रज कलाकार फाइट मास्टर राजेन्द्र

  • @dhirendrabaduwal9423
    @dhirendrabaduwal9423 3 ปีที่แล้ว +14

    राजेन्द्र खड्कि भनेको यो देश को सान हो👏🇳🇵

  • @meghrajrai559
    @meghrajrai559 18 วันที่ผ่านมา

    मिडियाहरुले अब कलाकारहरुलाई बझाऊछ

  • @ईश्वरमगर
    @ईश्वरमगर 3 ปีที่แล้ว +4

    जसले जे भने पनि नेपालि चलचित्र जगतमा योगदान पुर्‍याउने राजेन्द्र दाइ नै हो। राजेन्द्र दाइको अघि जय किसन त भुइको कमिला हो

  • @RolpaliKale
    @RolpaliKale 3 ปีที่แล้ว +1

    दुबै पागल हुन

  • @jeevankalaofficial64
    @jeevankalaofficial64 3 ปีที่แล้ว +6

    त्यो मुला जय किशन नै बाउहाला जस्तो लाग्छ मलाई त

  • @babukausal2078
    @babukausal2078 ปีที่แล้ว +2

    धेरै हक्कि दाजु मेरो अादर्णिय दाजु राजेन्द्र खड्गि,नमन अनि सम्मान दाजि❤❤❤❤❤❤❤

  • @kisonsunuwar2804
    @kisonsunuwar2804 3 ปีที่แล้ว +32

    Be cool dai dog bark stay healthy smile peace life,u r great.

    • @LOVE-lt8rq
      @LOVE-lt8rq 3 ปีที่แล้ว

      Vai pubg khelna Audaina hola pubg king re muji

    • @kisonsunuwar2804
      @kisonsunuwar2804 3 ปีที่แล้ว

      @@LOVE-lt8rq king is king watch ur words.

  • @budhmaya2741
    @budhmaya2741 3 ปีที่แล้ว +1

    Ati bolna thalish patrakarle mahanayakko barema prasnanai gareko xaina kina bolxas

  • @runjithunter4262
    @runjithunter4262 3 ปีที่แล้ว +4

    जय किसन मुसा हो राजेन्द्र खड्गीको सामुन्ने - राजा राजा हो राजेन्द्र जय होस💕💕🤘⭐️⭐️⭐️

    • @meenabasnet9129
      @meenabasnet9129 3 ปีที่แล้ว

      Tero raja pagal ho sab lai maile banako vandai hid xa huna ta pagal lai pagal harule nai man parauxan.tero pagal raja le dherai kalakar ko apman gardai na hid van hoina vane budhes kal ma ko ko le hadddi bhaxan

    • @anuraggurung4296
      @anuraggurung4296 3 ปีที่แล้ว

      @@meenabasnet9129तपाईं जयकिसन बस्नेतको फ्यान हो र ?
      बस्नेत थर भएको कारण मन पराउनु भएको त हैन नि 🤔

  • @rajeshparki9867
    @rajeshparki9867 3 ปีที่แล้ว +1

    Rajendra ji jati pagal kohi rahexa
    Uhako bhasama

  • @shamiprai4340
    @shamiprai4340 3 ปีที่แล้ว +8

    राजेन्द्र खडकी दाइको पक्षमा छन् सारा जनता ती झुसे मुसेले युट्युब चलाएर छाक टार्न खोज्नेहरुले बिबादमा तान्न खोजिरहेका हुन्।

  • @manojraya755
    @manojraya755 3 ปีที่แล้ว +1

    यो मुजि बौलाहा हो भाइरल हुनको लागि जे पनि बोल्छ,

  • @saritawanemlimbu5986
    @saritawanemlimbu5986 3 ปีที่แล้ว +4

    Yo pani maha pagalnai ho...

  • @kushisharma2666
    @kushisharma2666 3 ปีที่แล้ว

    आफुले अरुलाई respect गरे पो आफुले नि पाईन्छ ।सबै घमन्डी काम छैन जे पायो तेहि बोल्य बस्यो भाईरल भन्यो बस्यो ।।काम छैन

  • @malikagurung3726
    @malikagurung3726 3 ปีที่แล้ว +16

    Rajendar khadgi dai rihgt sahi kuro tapaiko ❤❤👌👌

    • @antimbhujal5097
      @antimbhujal5097 3 ปีที่แล้ว

      राजेन्द्र दाई एक चोटि जयकिसन संग फाईट गरनत कसले जित्छ त राजेन्द्र धेरै घुर्की लगाउँदै छ

  • @thapamagar7618
    @thapamagar7618 3 ปีที่แล้ว +2

    क्या गफ दिन्छ यार दाइले नेपाली फिल्मी जगतमा सबैलाइ बनाएको रे 😀😀😀😀

  • @jjbf4237
    @jjbf4237 3 ปีที่แล้ว +9

    म पनि हेटाैडाकाे राजेन्द्र दाई पनि हेटाैडाकाे हाे राजेन्द्र दाईकाे करोडौं काे धन सम्पती काे मालिक हाे

  • @KedarjungTapmaden
    @KedarjungTapmaden หลายเดือนก่อน

    बल को घमण्ड गर्छ खेल्ने हिम्त छ भने ठाउ तोक लकाउ

  • @budhmaya2741
    @budhmaya2741 3 ปีที่แล้ว +3

    Mahanayak rajesh hamalko barema dherai nobol mahanayakko first fimnai superhit bhaisakethiyo

  • @rajmaharjan9991
    @rajmaharjan9991 3 ปีที่แล้ว +2

    Rajesh hamal pakhe hero . Sasto Maha Nayak. Acting ko a thaha nahune Maha narak

  • @rajmaharjan9991
    @rajmaharjan9991 3 ปีที่แล้ว +76

    60 years can u imagine this person. Great human

  • @susmatamang1749
    @susmatamang1749 3 ปีที่แล้ว +1

    Xi xi xi bho khadki jyada nabola jpt bolne vayera ahile kagaj ko tukra lidai media ms aaunu pardaixa

  • @manmager7140
    @manmager7140 3 ปีที่แล้ว +4

    राजेन्द्र खड्कि good

  • @kumarlama9322
    @kumarlama9322 3 ปีที่แล้ว +1

    La hai nepali sabai hero yasle nai lerako raixa sab dailoge yaskai raixa sab hero le kam napauda yaslenai kam diyara chalako raixa shiva shrestha rajesh hamal buban kc sab yaslenai lerako raixa yaslenai chalauko raixa yasko kura sunda

  • @HUAWEI-dt4fn
    @HUAWEI-dt4fn 3 ปีที่แล้ว +32

    अबत भन्छुकि यी सबै पागल हरु लाग्यो।
    साईबर वारत यत्ती गर्छ यिनिहरु भेट भयो भनेत काटाकाट हुन्छ होला यार!

  • @chirkonepal3516
    @chirkonepal3516 3 ปีที่แล้ว

    राजेन्द्र दाईको चिर्को गफ लागेमा चिर्को च्यानल subscribe गर्नुस है 😂

  • @surendraparajuli4152
    @surendraparajuli4152 3 ปีที่แล้ว +6

    नाम अनुसारको मान्छे चाहिँ हाेईनन् रहेछन् है राजेन्द्र खड्गी...यिनकाे घमण्डपनकाे बाेली सुन्दा राम्राे लागेन् ।

  • @rajushrestha3617
    @rajushrestha3617 3 ปีที่แล้ว

    राजेन्द्र दाई भनेकोई बुढो बाघ हो।त्यो जयकिशन खाते झारे छट्टु स्याल हो।राजेन्द्र दाईलाई च्यालेन्ज गर्ने उसको हैसियत छ।

  • @trinity396
    @trinity396 3 ปีที่แล้ว +14

    Hya rajendra dai..testa jharey Jaykishan basnet lai baal diney ho...tyo sarai besomati cha.

  • @RRR-jl9en
    @RRR-jl9en 3 ปีที่แล้ว

    हावा मूजी बुढो दादागिरी देखाउँछ फिल्म मा मात्र हो रियालिटी मा महा झारपात यो मूजि दिमाग navako

  • @birbishowkarma5579
    @birbishowkarma5579 3 ปีที่แล้ว +3

    राजेन्द्र दाईको कुरा सहि हो।

  • @PramodBhattarai
    @PramodBhattarai 3 ปีที่แล้ว

    यो बुढो हावा हो। बुढेस कालमा आर्ति उपदेश नदिएर , काट्मार कुरा गर्ने हावा । यास्ता को fan कस्ता होलान?

  • @MayaPardesi-qy9im
    @MayaPardesi-qy9im หลายเดือนก่อน

    बितेका कुरा कोट्याउने युट्युबे थुईक्क भतुवा भिउज को लागि सर्प जस्तो जतापनि फर्केर बोल्ने फटाहा डाका

  • @sachitamalla4338
    @sachitamalla4338 3 ปีที่แล้ว +26

    Rajendra Khadgi is the hard working ,honest , country lover person, legend actor of Nepal Film Industry. We love you your work🙏🇳🇵😊🙏

  • @tamangsaskar6277
    @tamangsaskar6277 2 ปีที่แล้ว

    जतिसुकै खोके पनि राजेश भन्दा न त तिमी राम्रो हो न धिरेन मुजी बकम्बुसे पागल

  • @deepakshrestha8705
    @deepakshrestha8705 3 ปีที่แล้ว +5

    dai great ho aba 100% vo sacho r nidar ho dai aru sab jana kaulo parne matra ho tesaile ta chiplo parne lai sab le man parauxa n thado r sacho bolne lai sable galat banauxa salute dai....👏🏽👏🏽💪🏼💪🏼💪🏼🙏🏻🙏🏻🙏🏻

  • @jamesjungshah
    @jamesjungshah 3 ปีที่แล้ว +1

    Ta mula lia ni thaha hola ni rajendra kadgi hawa ki maha hawa bhanera 🤣🤣🤣

  • @Samirgamerff6396
    @Samirgamerff6396 3 ปีที่แล้ว +5

    हावा हरु

  • @birenchy1287
    @birenchy1287 3 ปีที่แล้ว +1

    khate sabailai hero banaya jastai garx

  • @deepakyami1149
    @deepakyami1149 3 ปีที่แล้ว +10

    मनको सफा व्यक्ति राजेन्दजी
    नेपाली कलाकार एकअर्कामा आगो पानी रहेछ /

  • @प्रभाकरराणा
    @प्रभाकरराणा 3 ปีที่แล้ว +1

    हैत्त यो पागल लाई कति हेर्नू हो यो पत्रुकार पनि एस्तै पागल खोज्दै लिदोरहेछ तोइत

  • @lokbahadurchhetri4676
    @lokbahadurchhetri4676 3 ปีที่แล้ว +26

    Mr. Rajendra is greatest n ever green 🎬....

  • @rajkumartamang6812
    @rajkumartamang6812 ปีที่แล้ว

    यस्ता मुला झुसे मुसे रे 👌👌👌👌👌दाई मरे म हाँसेर 🤣🤣🤣🤣🤣🤣

  • @mahendrabishowkarma2471
    @mahendrabishowkarma2471 3 ปีที่แล้ว +32

    याहा बल र तागतको कुरा आउदैन सबै सङ हुन्छ बल तागत धन सम्पती भन्ने कुरा याद रहोस सबैलाइ (दुश्मन लाइ कहिल्यै पनि कमजोर नसोच्नु होला)

  • @jeebanadhikari9817
    @jeebanadhikari9817 3 ปีที่แล้ว +1

    Yo mula lai thokxan kun din aba dherai nakhok khadgi chup lagera bas mahanayek ko barema galat nabol

  • @jharanarana855
    @jharanarana855 3 ปีที่แล้ว +3

    Aruko kina kura katnu paryo yo sala le manxe pani ghin lagdo bewra pani ghin lagdo

  • @anonymous-dg7lb
    @anonymous-dg7lb 3 ปีที่แล้ว +1

    यो मुजि गफाडी नै रछ पहिला त ठिकै लाग्थ्यो । मान्छे लगेकै रछ, जय किशन ले मात्र ठिक पार्यो यो पागललाइ

  • @duralekh696
    @duralekh696 3 ปีที่แล้ว +6

    Rajendra dai you are great legend in every way for Nepalese film India... huss Guru ...respect for your great job...

  • @Reshamsunuwar
    @Reshamsunuwar 3 ปีที่แล้ว

    कुस्तीचाहिं नखेलुम है

  • @Himal_Rulz
    @Himal_Rulz 3 ปีที่แล้ว +8

    खड्की पनि बोल्दा बोल्दै आफै फाक भैसके 😅😂

  • @सौरबक्षेत्री
    @सौरबक्षेत्री 3 ปีที่แล้ว +1

    अब चै अलि सेलाएछ यो पनि खुब ताइनतुइ फुर्ती लगाएर होलल्ला गर्थ्यो मिडीयामा जयकिसन बस्नेतले सिङ्गल सिङ्गल भिड्छु ठिक पर्नु भन्या सुन्याथे अलिचै सातो गएछ क्यारे ।

  • @santgrg846
    @santgrg846 3 ปีที่แล้ว +32

    Real and honest person of nepali acting industry rockstar Rajendra khadki daju @ we are always with you brother @

  • @rikeshmalla8777
    @rikeshmalla8777 3 ปีที่แล้ว +1

    Yo patrakar sir lai views chahiyako kati aautai kurai kottako toit

  • @aachalmagarofficial8461
    @aachalmagarofficial8461 3 ปีที่แล้ว +6

    मेरो युट्युब च्यानल ससक्ाइब गरिदिनु होला साथिहरु सबैले 😭😭❤️

  • @NAREN20203
    @NAREN20203 3 ปีที่แล้ว

    साला पागल .. अबत यो मुजि पागल नै भयछ ... यस्को कुरा सुन्नै मन लाग्न छोडयो ।। आफू नै सबै भन्दा ठुलो र जान्ने भन्छ

  • @bikramkarkiofficial1091
    @bikramkarkiofficial1091 3 ปีที่แล้ว +3

    Sahe bhannu vo rajendra g jaslai help garyo usaile ghat garchan ghati haru , i always reapect

  • @ganeshkhadka3101
    @ganeshkhadka3101 3 ปีที่แล้ว

    नेपाली कलाकारहरु को यो बोल्ने तरिका होइन है केही सिक्नु छ भने indian कलाकार बाट सिक्नुहोस है 😋🤣

  • @beautynepaladventure4549
    @beautynepaladventure4549 3 ปีที่แล้ว +75

    You are great and you are our legend ! We are with you Rajendra Sir 🖐️🖐️👊👊

    • @Notaphily
      @Notaphily 3 ปีที่แล้ว

      यो खड्गी भाई पनि खुब मै हुम् भन्ने। मान्छे चैं छेरुवा छ मैले मेरै आँखाले देखेको। चितौनमा केटाहरुले सुतिंगस्थलमा प्रोदुसरलाइ आफ्नो प्रयोग भएको भ्यानको पैसामाग्न जाँदा यो राजेन्द्र खड्गी भन्ने छेरुवा कुदेर भागेर गाडी मुनि गएर सुतेर लुकेको मेरो आँखाले देखेको छ। हामी सब जना हाँस्दा हाँस्दा हैरान। 🤣🤣🤣
      एसको गफ हो। बलियो होला मान्छे, तर कुखुराको छाति छ, १ नं छेरुवा। जय किसनको अगाडी पर्यो भने एल्ले सुरवालमा मुत्छ।

  • @tmgboy1038
    @tmgboy1038 3 ปีที่แล้ว

    जे सुकै भन तर मलाई राजेन्द्र खड्की एउटै मन पर्दैन😡 ठिकै छ जमानामा सहयोग गर्यो होला तर respect भन्ने सब्द अलिकति देख्दिन यस्तो लाई के हामी चै respect गर्नु 😡 कलाकार भनेको देश गहना हुन भित्री मनमा जे भएनी यता ल्याप्पा उता ल्याप्पा हुँदै दुनियाँ को बेइज्जत गर्दै हिड्ने लाई हामी कसरी कलाकार मान्नु 😡😡😡