राजेन्द्र खड्गी दाई त मेरो मनपर्ने कलाकार हो। खड्गी दाई लाई तथानाम भन्दा लास्ट रिस लाग्या थ्यो। राजेन्द्र दाई लाई केही नभन राजेन्द्र दाई मनको सफा र दयालु छ। नेपाल फ़िल्म इण्ड्रष्ट्री को हिरो हो।
सिङ्गल सिङ्गल भिडेको हेर्ने भनेको त दाइ हरु मिल्नु पो भयेछ झन् राम्रो भयो अब चलचित्र मा हेर्नू पर्ला र प्रकाश दाइ लाई धन्यवाद मिलाउन भुमिका खेलेको मा !
सर्बप्रथम तपाइँ दुई जाना लाई नै मेरो तर्फबाट सलाम जय किस्न दाइ ले नि राजेन्द्रा दाइ लाई जट्केलो भनेको होइना जुन त्यो राजेन्द्रा दाइ लाई उचाल ने हरुलाई भनेको हो तपाईं हरु भनेको हाम्रो नेपाल आमा को ज्योती हो बिम्ती छ यस्तो काम र यस्तो बेबाहार नगरनुस जय नेपाल
Prakash daile inarko aukaat dekhai dinu bho🙏jatha haru boldai ma ra gardaima koi thullo hunna bhanne barema gareko program ho hajur lai salam xa daju🙏🙏🙏 Hajurko program khatra xa... Ani hajur ko attitude i do respect personally 🙏 Ajhai herna pam daju🙏
नेपालको फिल्म क्षेत्रको कलाकारहरु ईन्डियाको जस्तो होईन । एकदम मिलेर अनि पुराना अग्रजहरुलाई आदर गर्ने नयाँहरुलाई मायाँ गर्ने हुनुहुन्छ । तर कोहिकोहि पत्रकारहरु छन् खालि एकअर्कालाई जुधाउन खोज्ने । त्यस्ताहरुलाई त राजेन्द्रजीले हान्दिनु नी ।
हैट खढ्कि गुरु तपाई हरु मिल्नुभएकाे छ शबैभन्दा राम्रो तेई खुसि अरु जाेशुकैले जेभनाेस बालै भएन नि खढ्कि गुरु मिलि सक्नु भयाे खुसि लागाे गरु शाथशाथै मिल्नु भएकाे मा हुस भन्न चाहान्छु म चै धरान बाट हाे गुरु
दुबै जनाले मिलेर मिलाएर सभ्य हिसाब ले सहमतिका साथ अन्तरबार्ता दिनु भो धेरै रमाइलो अनि खुशी लाग्यो ,यो नै हामी दर्शकहरुको लागी अमुल्य कुरो हो ,अब दुबै जना मिलेर अगाडी बढ्नु होस , एक ले अर्कोलाई सम्मान ,इजत गर्नुहोस ,धन्यवाद
राजेन्द्र दाइ हस्ती हुनु हुन्छ्🙏जय किसान ले नमन गर्नै पर्छ🙋 हिजोआज बर्खर चलेको नायक हो।जय किसान तेसैले मैले भन्नू पर्दा राजेन्द्र दाइ को गल्ती देखिदैन अलि मुख म अएको बोल्छ तेति नै हो राजेन्द्र दाइ ले समल्नु पर्छ
यदि अब कुनै पनि चर्चित ब्याक्ती हरु को काणड अयो भनी हामी भ्रम चै कहिले पनि नपर्नु होला कुनै नेता हो या अभियन्ता होस कलाकार हरु को होस नाम चलेको मान्छे को समजिक संजाल मा आउँछ भनी कोहि कसैले पनि नबोल्नु नलेख्नु सके सम्मा यस्ता चर्चित interview पनि नहेर्नु होला यहाँ हामी जन्ता लाई यनि हरु ले उल्लु बनाउछौ यनि हरु viral हुना लाई यसरी आउँछ यनि हरु सबै भित्रा भित्रा मिलेको हुन्छ।यो सब जन्ता लाई भ्रम मात्रै हो केही हैन नत्रा यस्तो यनि हरु दुस्मन भए को भा यसरी जम्का भेट् हुदा के हात मा दहि जमएरा बस्थे होला ता हना हन कुटकुट भए हल्थे यहीँ ता कसरी जन्ता लाई झुलाउने कसरी चल्ने र चलाउने मात्रै हो केही हैन यनि हरु केही भको हैना यो एउटा फिलिमी कथा मात्रै हो
Break jay kishan ko haddi. Rajendra didnt say that bad. But jay kishan said last bad words ta tero jhatkela chori manav taskari ni dherai dherai sunna nasakine word. RAJENDRA ajhai mero bhai mero bhai bhandai . Darayo Rajendra
Tiktok बाट हेर्न आउने यता हाजिर गरम त।।।
Na bol chikni chakka
Absolutely.........
Hahaaaaaa ma pani ho🤣🤣🤣🤣😍👍
@@sushantkc2461 fuck you muji
I am here
तीनजना पागल एउटै पर्दामा 😂😂
😂😂😂😂
यो फिलिम सुपर हिट हुन्छं
aba ta ' Villain ' !!
😂😂😂
Suman Baniya,, agree 👏👏
राजेन्द्र खड्गी दाई त मेरो मनपर्ने कलाकार हो। खड्गी दाई लाई तथानाम भन्दा लास्ट रिस लाग्या थ्यो। राजेन्द्र दाई लाई केही नभन राजेन्द्र दाई मनको सफा र दयालु छ। नेपाल फ़िल्म इण्ड्रष्ट्री को हिरो हो।
सिङ्गल सिङ्गल भिडेको हेर्ने भनेको त दाइ हरु मिल्नु पो भयेछ झन् राम्रो भयो अब चलचित्र मा हेर्नू पर्ला र प्रकाश दाइ लाई धन्यवाद मिलाउन भुमिका खेलेको मा !
🤣🤣🤣🤣
तिनै जनालाई यकै ठाँउमा देख्दा खुशी लाग्यो👌🙋♂️🇳🇵😍
अब छवि ओझा र सिल्पा पाेखरेल लाई ल्याउन पराे प्रकाश दाइ🙏
Yes
Malai tapai asadhyai man paryo . Man ko kura mukh bata niskyo . Galti bole bhane maaf garnu hola .
Yes
Kati baatho show ma diss diss gareko hermla bhaner 😂
Budabudiko jhagada herne bichar😀😁
तपाइहरु को ठुलो योगदान छ नेपाली फिलिममा । म बचा देखि हजुरहरुलाइ चिनछु । मिलेर बसनु । खुसि लायो आज
Actually both of them are good open hearted person..
राजेन्द्र खड्गीको पोजिटिभ माइन्ड छ यार💕🤘⭐️
They are both straightforward people , both are warm hearted
जय किशन सर म जस्तै हुनुहुदो रहेछ बियर क्रेजी ! सर यो लकडाउन मा सगै बसेर पिउन १ दिन , मेरो तर्फ बाट
राजेन्द्र खडकी र जय किशन बस्नेत दुवै उत्कृष्ट अभिनेता हुन् । दुवै लाई सम्मान छ 🙏🏽
अब माधब केपि प्रचण्ड सबैलाई संगै राखेर मिलाउनु पर्यो 🤗🤔🤗
सव मिलेर चुतिया बनाउछन् .... हामी नै पागल हो यस्ता मुजी को लडाई हेर्ने यिनीहरुले भियु बटुल्ने अनि पैसा कमाउने |
सहि हो
सर तमीले नि हेर्या हुन नि?? 😅😅😅😅
Ani haru Astai hun sir hami nepali janta lai bekub banauxan .. Dubai jana uhibari ka mula hun boliko thegan xaina
Yes
100% right mero man kai kura bhannu vo 👍👍👍👍👍kamai khane idea ho yo sab
Sadhai yesarinai mileko dekhna pau....good job Prakash bro😍😍😍😍😍😍
जोकर चङ्खे जय किसन बस्नेत लाई हिरो भन्ने सबका सब जोकर चङ्खे नै हुन,सहि सत्य यहि हो,
आज त अनुहार रुझेको बिरालो जस्तो देखिन्छ हो किसाने को🤣🤣🤣🤣
Dhanyabad prakash subedilai.☺️😃☺️☺️
अब चै दुबैजनाले सारि लगायर खेलेको फिल्म हेर्ने मन जागेर आयो हाहा
सर्बप्रथम तपाइँ दुई जाना लाई नै मेरो तर्फबाट सलाम जय किस्न दाइ ले नि राजेन्द्रा दाइ लाई जट्केलो भनेको होइना जुन त्यो राजेन्द्रा दाइ लाई उचाल ने हरुलाई भनेको हो तपाईं हरु भनेको हाम्रो नेपाल आमा को ज्योती हो बिम्ती छ यस्तो काम र यस्तो बेबाहार नगरनुस जय नेपाल
jay kisan is out of mind..rajendra khadki ❤
Yo lockdown ma dherai kura haru sikyo bujiyo Rajendra khadgi dai bata 💕👌👏
म पागल बाट भिलेन भए अब हाहाहा😀😀😁😁😁 प्रकाश सुबेदि🤣🤣🤣
जय किशान दाजु,,,, तीन दिन भयाे है?
हजुर,,,,, मुसुमुसु हास्नु हुन्छ!
Need a part two
Waiting for this interview
I'm always with my Grand father Rajendra khadgi
यी दुबै जना मुखबाहादुर मात्र हुन ।
होईन यिनि मुलाहरुसङ्ग के ट्यालेण्ट छ र फ्यान हुनु पर्ने रबि लामिछाने जस्तै काम गरेर देखेर देखाउ जाठाहरु 👹👹
Thik x la good👌👌
This is friggin hilarious 🤣🤣🤣🤣🤣
जय किसन अस्ति बाग बनेर ३ दिन को समय दिएको मान्छे आज बिरालो बनेको होकि राजेन्द्र खड्गी मुसा बनेको हो बुझ्नै गार्हो भयो
🤣🤣🤣🤣👌
Prakash daile inarko aukaat dekhai dinu bho🙏jatha haru boldai ma ra gardaima koi thullo hunna bhanne barema gareko program ho hajur lai salam xa daju🙏🙏🙏
Hajurko program khatra xa...
Ani hajur ko attitude i do respect personally 🙏
Ajhai herna pam daju🙏
राजेन्द्र जी आदेश दिनु म जयकिसान करङ्ग भात्ता भाँच्छु आज ठिक पारन आएको छ।
बास्दबमा राजेन्द्र दाइ को great thinking
जे होस् सफा मन भएको राजेन्द्र खड्गी 👏👏👏
हाम्रो सिर हरु लाई धन्यवाद छ सिर हारु को fan जति एता हाजिर हुनु हैई
Happy
Live your friendship everlasting !
दुवै जनाले एक अर्कामा माफि माग्नु भो यो सबैभन्दा ठुलो कुरा हो । मिल्नुस, नेपाली सिने जगतलाई अगाडि बढाउनुस ।
मिलेको good भयो Rajandra दाई संग माफ माग जयकिशान त्यसैमा भलो हुन्छ।
M pni pahilai dekhinai uhaharuko filim herdai aako ho big fan
यस्ता पनि हिरो 😀😀
यो दुबै जानाको नाटकै रेछ।
Rajendra is legend k
नेपालको फिल्म क्षेत्रको कलाकारहरु ईन्डियाको जस्तो होईन । एकदम मिलेर अनि पुराना अग्रजहरुलाई आदर गर्ने नयाँहरुलाई मायाँ गर्ने हुनुहुन्छ । तर कोहिकोहि पत्रकारहरु छन् खालि एकअर्कालाई जुधाउन खोज्ने । त्यस्ताहरुलाई त राजेन्द्रजीले हान्दिनु नी ।
राजेन्द्र खड्गी lastai स्याल हो yar 🤣😂
Dada hjur hru milnu vyo khusi lagyo sangai move bnanaunuhola dhannebad 🙏🇳🇵🥰
हैट खढ्कि गुरु तपाई हरु मिल्नुभएकाे छ शबैभन्दा राम्रो तेई खुसि अरु जाेशुकैले जेभनाेस बालै भएन नि खढ्कि गुरु मिलि सक्नु भयाे खुसि लागाे गरु शाथशाथै मिल्नु भएकाे मा हुस भन्न चाहान्छु म चै धरान बाट हाे गुरु
राजेन्द्र खड्गी यथार्थ हकिकत को असली नायक हिरो ।। सलाम राजेन्द्र खड्गी ज्यु💕🙏💕🙏🙏🙏
स्याल सिँहसंग भेट हुदा स्याल नै हुन्छ जस्तै जय किसन बस्नेत
दुबै जनाले मिलेर मिलाएर सभ्य हिसाब ले सहमतिका साथ अन्तरबार्ता दिनु भो धेरै रमाइलो अनि खुशी लाग्यो ,यो नै हामी दर्शकहरुको लागी अमुल्य कुरो हो ,अब दुबै जना मिलेर अगाडी बढ्नु होस , एक ले अर्कोलाई सम्मान ,इजत गर्नुहोस ,धन्यवाद
राजेन्द्र खड्किले लास््टमा कुरो चाइ मिलाउछ बाहिर जे जे बोले पनि 😂
म त आज फाइट नै होला भनेर हतार हतार हेरेको त दुबै जना ............😀😀😀
राजेन्द्र दाइ हस्ती हुनु हुन्छ्🙏जय किसान ले नमन गर्नै पर्छ🙋 हिजोआज बर्खर चलेको नायक हो।जय किसान तेसैले मैले भन्नू पर्दा राजेन्द्र दाइ को गल्ती देखिदैन अलि मुख म अएको बोल्छ तेति नै हो राजेन्द्र दाइ ले समल्नु पर्छ
मर्द हुनकी के हुन राजेन्द्र खड्गी र जय किस्न बस्नेत छी
I love these peoples my favourite both of you!!
बाघ बुढो र स्याल तन्नेरी कहिलै नै हुँदैन बाघले बाच्चलाई जहिले पनि माया गर्छ, दुबैजना सत्य बोल्ने मान्छे हो म दुवैजना काे बिग फन् हो है फेरि
Ma ni ho hai
भुक्ने कुकुर टोक्दैन भनेको यहि हो 😀😀😀😀😀😀😀
Rajendra sir jayakrisan sir sadhae vaeril sadhae charcha
Both nice
Rajindra Khadgi best hero nepal🥰😍😍I supporting u
Yo sabai bahana ho😁 Rajendra dai ko New film hit banaunii chahana ho😁😁😁😁😁
Khushi lagyo milera janu nai sabai ko lagi Ramro darsak samu Ramro message gayako xa
चलचित्र का गुन्डाहरु लाइ त मिलाउनु भो प्रकाश जि अब राजनितिक गुन्डाहरु बोलाएर मिलाइदिनुस त तपाइको प्रोग्राम कैले सस्पेन्स हुदैन॥
khusi lagyo
नभेटिन्जेल भेट्नु बेतिकै फाइट्नै पर्छ जस्तो थियो त अनि ?😁😁😁
हजुर ले राम्रो गर्नु भयो दाजु भाइ लाइ मिलाउने काम गर्नु भयो सलाम छ हजुर लाइ दाइ 🙏
दुबै जना श्याल नै हो।।😂😂😂 जे भए नि।।
माफी माग्नु नै राम्रो कुरा हो ✋✋✋
Jaad Haina Beer 🍺 Haha funny 😆
Jaya darayo
यदि अब कुनै पनि चर्चित ब्याक्ती हरु को काणड अयो भनी हामी भ्रम चै कहिले पनि नपर्नु होला कुनै नेता हो या अभियन्ता होस कलाकार हरु को होस नाम चलेको मान्छे को समजिक संजाल मा आउँछ भनी कोहि कसैले पनि नबोल्नु नलेख्नु सके सम्मा यस्ता चर्चित interview पनि नहेर्नु होला यहाँ हामी जन्ता लाई यनि हरु ले उल्लु बनाउछौ यनि हरु viral हुना लाई यसरी आउँछ यनि हरु सबै भित्रा भित्रा मिलेको हुन्छ।यो सब जन्ता लाई भ्रम मात्रै हो केही हैन नत्रा यस्तो यनि हरु दुस्मन भए को भा यसरी जम्का भेट् हुदा के हात मा दहि जमएरा बस्थे होला ता हना हन कुटकुट भए हल्थे यहीँ ता कसरी जन्ता लाई झुलाउने कसरी चल्ने र चलाउने मात्रै हो केही हैन यनि हरु केही भको हैना यो एउटा फिलिमी कथा मात्रै हो
ल धेरै खुशी लाग्यो
अभिनेता र नेता उस्तै हुन।
Single single re asti chai ahile chai anuhar ko sato gai rako xa 🤣
🤣🤣🤣
Prakash dai is true hero
राजेन्द्र खड्कि को अहमता धेरै छ।
न राम्रो कमेन्ट नगर है केटा केटि हो फेरि एक पन्च मा रागां धाल्या झै धाल्छू 😂✊✊🙄
Very good nepali artists 👌👏
यिनीहरू पतुरहरू हुन जे मन लाग्यो तेही बोन्छन ।।
खुरापाते ..
जयकाे अनुहार हेर्न लायक रहेछ जाड काे तालमा वाेल्छ मुला अहिले लज्जित हुनु पर्याे
होरो त राजेन्द्र खड्कि पो रहेछ।।।
राजेन्द्र खड्की चाही हो, अरु कुन झुसे मुशे हौ।
मिले को सबै भन्दा राम्रो हो अब मिलेर काम गर्नु पर्छ झग्डा होइन दोस्ती बनेर काम गर्नु पर्छ
Feri arko media ma gayar natak dekhaux ho nataunky haru🤣🤣🤣
Jhagada nagarau hai mitra haru..🙏
🇰🇼 Kuwait bat..✊
Ma Rajendra khadkiko fan💪💪
हजुर लाई सलियुट गर्छु 🙏🙏♥️ Rajendra khadka🙏🙏🙏
सिंगल सिंगल हेर्नै पाइएन नी यार
सबै सबै मा नमस्कार छ अब हेर्नुपर्छ खास मा कुरा के रहिछ सबैलाई शुभकामना छ मेरो च्यानल लाई नी सस्क्राईब गर्नु होला है
Nakkali kalpanaa
सबैर बाख्रा उकालिलागे म्यायाया भन्ने गित गाउने तपाईं हो।।।
@@nummaga23 honi hjr
जडिया मुजिहरु...यस्ताहरु पनि कलाकार रे
Handsom bro Rajendra bro
नाै टंकि हाे नाटकै हाे भनेजस्ताे हुनता फिलिमि मान्छे तेस्तै हाेला।
समझदार रहिछन् मिले खुसी लागो 👌👌
दुबै जना राम्रो हुनुहुन्छ किन एक अर्काको कुरा काटेर बस्नु,????के हो यस्तो चलचित्र ,कलाकार क्षेत्रमा पनि राजनीतिमा जस्तै एक आपसमा नौट्ङ्की??????
Yo chiplaune uncle savage xa 😂😂
Break jay kishan ko haddi. Rajendra didnt say that bad. But jay kishan said last bad words ta tero jhatkela chori manav taskari ni dherai dherai sunna nasakine word. RAJENDRA ajhai mero bhai mero bhai bhandai . Darayo Rajendra
3 Din ko time re 🤣🤣😂😂😂😂
खास मा भन्ने हो भने नेपाली फिल्म छेत्रमा.. कुरा न बनाइ मन मा जे छ, सत्य बोल्ने भनेको यहि दुई जाना हो यिनिहरु को मन मा पाप छैन
Rajendra dada go ahead we are with you
yi dui jana torpe hun prakash sir salute tapailai
Mask chai kina laga❤
दुई जानै डरफोक भन्ने बुझिन्छ 😆
Rajendra khagdi is great