उल्टियो नेपालको राजनीति ! १,२,३.. चतुर प्रचण्ड र रबिको खतरनाक खेल छ, ओली प्रधानमन्त्री बन्ने अधुरो ।
ฝัง
- เผยแพร่เมื่อ 9 ก.ค. 2024
- सम्पर्क नम्बर : 9851086545
Watch Everest Nepal and stay tuned for all the breaking news in Nepali ! Everest Nepal is Nepal's leading News Channel. Everest Nepal News channel covers latest news in Politics, Entertainment, Business and Sports.
यस युट्युव च्यानलबाट प्रकाशित कुनै पनि सामाग्री कपि, डाउनलोड गरी अन्य च्यानलमा अपलोड गरेको पाइएमा प्रचलित ऐन बमोजिम कडा कारबाही गरीने ब्यहोरा जानकारी गराइन्छ ।
एभरेष्ट सञ्चार प्रा.लि. द्वारा सञ्चालित
Everestsanchar.com एवं EverestNepal
सूचना तथा प्रसारण विभाग दर्ता नम्बर : १९४९/०७६-७७
प्रेस काउन्सिल नेपाल सूचीकरण नम्बर : २१३६-२०७६/७७
मुख्य कार्यालय : ग्वार्को, ललितपुर, नेपाल
rabi lamichhane
Dr surendra kc
surendra kc
mukul dhakal
rishi dhamala
king gyanendra shah
gyanendra shahi
prachanda
kp oli
news24nepal
yoho tv
tikaram yatri
sidha kura janata sangha
gagan thapa
nepali samachar
nepali Congress
churo kuro
bharat dahal
रबि लामिछाने प्रचण्ड
गगन थापा
नेपाली समाचार
नेपाली काँग्रेस
धमला
#drsurendrakc
#rabilamichhane
#prachanda
#kpoli
#bharatdahal
#rishidhamala
#sidhakurajanatasanga
#churokuro
#tikaramyatri
#durgaprasai
जुन सत्त्य कुरा हो त्यो हामी नेपाली लाई पाच्दैना ।।।। त्यहीँ भएर नेताहरूले हामी नेपाली जनता लाइ ख्र्लौना झै खेलाइरहेछन
Wow sir great seppch 🎉I salut
Great.
Easta dhuse Vanda malai sodnu
देसका हाम्रो सम्सद पत्र पनि पढ्न नसक्ने भका छन्
यो अघोरी बाबाको भविस्यवाणी २८ गते मिलेन भने यिनको रोजिरोटी कसरी चल्ला हौं🤔😇😴??? हेर्दै जाऔं😄
भाई तिमी ले अघोरी को चिन्ता छोड । आफ्नो चिन्ता गर ।
Milyoki😊@@SunilSharma-le2ce
सही बिश्लेशण
सोजा सिधा जन्ता को लागि त हो नेम कानुन को बडा चाई हुन्न प्रधान मन्त्री केपी
Everest Nepali good happy
खोई त्यति तार्किक र गुदी उत्तर आएन .....
Sahi kura garnu vayo Baba ji 🙏
Good.
Derai kurako jankari dinnu bhayo sir lie dhanyabad
जय गुरु गरक जयराष्ट्रवाद
Yo Vanda bheda bakhralai sodnu keya
Right vanai
यी मान्छेपनि फोकट बोल्दा रहेछन्।
सहि हो सर
Nc yek thikka hunchha. Yasto pad swataha niskriya hunchha.
कांग्रेस ले मन्त्री दिन्छ र लुटौला भनेर र्याल चुहाएर बसेको छन रबि लामिछाने : मुकुल ढकाल
राज सन्थाकाे उदय र दूर्गा प्रसाईं प्रधानमन्त्रीमा चयन हुनु पर्छ अनि नयाँ नेपाल तब सच सावित हुन सक्छ । लेखेर राख्नु सबै ३ कराेड नेपाली जनताले ।
Bank thag le pm payo bhane des bhatabhunga hunchha bhai
हावादारि अनुमान ।
लाग्यो रास्ट्रपति शासन नाप्यो।अहिले रास्ट्रपति को र कस्तो छ नि।
आ आफ्नो तर्क हो हुने कुरा भएर नै छाड्छ बेकारको बकबास मात्रै!
We want king, we love n trust our king Gyanendra, Our Leaders are Multi National Agents
को रैछ हो गु......उहुहु😊
यी मान्छेको पहिरन मात्रै कालो हैन रैछ मन,मस्तिष्क सबै कालो रैछ ।
अघोरिबाबाहजुर सहिकुरा राजाचाहिनछ। दललेकतिकमाउनु अबत कमाउनआएतहोनि
त्यत्राे गाेरखनाथकाे भक्त हेर बाेलेकाे गाेरखनाथले झुठाे बाेल्न सिकाउछ?
😢❤
Indoooo pacific attankabad gantantra nepal
Jasto sukai vrataxar hos Hami chokoo yehii ta ho ni tanpaile kati
Raja chahinxa
काले गुरु सर्बोच्च अदालतको नजिर एकपटक हेर्नुहोस । संविधानको धारा ७६ को उपधारा १,२,३,५ जुनसुकै धारामा विकल्प रहेसम्म सोही धारा बमोजिम नै सरकार रहने छ । संसदमा विकल्प रहेसम्म संसद बिगठन गर्न पाइने छैन । तपाईंहरुले ७६/ ३ बमोजिम सरकार बन्छ भनेको तत्कालै बनेको सरकारले ३० दिन भित्र बिश्वासको मत लिन नसकेको खण्डमा अर्को धारामा जाने हो। हाम्रो संविधानले अन्तिममा एकजना सांसद मात्रैले पनि म सरकार बनाउछुँ भनेपछि सरकार बनाउने सहुलियत दिएको छ । तपाईं प्रचण्डको खुबै बखान गरिरहनु भएको छ त्यो त तपाईं माओवादी भएर हो। प्रचण्ड कस्ता व्यक्ति भन्ने कुरा त दुनियाँ लाई थाहै छ। वहाँ त बिहान के बोल्नु हुन्छ बेलुका के बोल्नु हुन्छ स्वयं वहाँ लाई नै थाह हुँदैन । प्रधानमन्त्री भएको व्यक्ति लात्ताले हान्छु, उथलपुथल गर्छु भन्नुहुन्छ र त्यही खालको क्रियाकलाप गरिरहनु हुन्छ । त्यसकारण लात्ताले हान्ने उथलपुथल गर्ने जादु देखाउने जस्ता क्रियाकलापले यसैगरी पछारिने हो। त्यसैले अब वहाँको राजनीतिक अवसान हुने कुरा निश्चित छ।
निरमला को अपराधि पत्ता लागेको छ तर ठुला पटिका मान्छेका कनेस्सन देखिएकाले चुप लगाईएकोछ
All is same attankabad gantantra nepal
रासटपति बिधयादेबि भनडारि भे दियकाे भय रासटपति कु गने काम गनु हुनथयाे पकका थियाे वहाँ रासट बादि हुनु हुनछ याे काङगेस काे राम चनद रासटपति भयकाृ कारण म त बिसजास लागदेन
जोगि र अनुमान भ्रम कि साचो?
अहिले काँग्रेस र एमालेमिलेर सरकार बनाभनेनी धेरै दिन किक्दैन
🙏🙏🇳🇵🇳🇵
Parchanda Le. Rajalai. Sumpinu. Sabee. Bhanda. Best. Huncha
स्याबास बाबा
यस्ता विना कामका बकम्फुसे मान्छे लाई किन मिडियाले हाइ लाईट गर्छन ।
Sabai mcc ka matiyar haruko chalkhel ho bri lai almalyaunekam ho des bidesikohatma sumpinalaigariyeko chalkhel pakka ho
😮😮😮
हावा बात कर्ता है?
खुतिस
Gol I Mal de Dana dan😂😂😂😂😂😂😅
घण्टा उल्टिने भो, उल्टिन पुल्टिन पनि 80/90सित चाइन्छ 32sitle घण्टा उल्टिनु 😅 पहिले pm hunda Ni Oli देउबा काे दया ले भाको हो प्रचण्ड pm 😂,
Yasta lai ke boln diyako hola
.Nepali sena le aba gambhir bhayera basnu parne bela Ayo kina bhane 34/35 barsa samma yo rastrama sarkar chaune harule rasteara jantalai halat banayo husa h?da rastranai khatarama pugera eastra nai na rahane dekhiyeko le aba yo rastra ea nepali janta lai bachaune Antim bijalpa ho tyesaile aba neta haru bata khssera rastra ra janra bachaunu paryo yini harule ati nai gare rastea lai ea jantalai anggal baneye tyesaile aba bholi bata party bichma hanggama hunxa tyesai bela sena parichalan gari rastra lai kabha farnu paryo ra rastra ghati ra bhrastachari harulai samatera jail ma galera chautarfi karfu lagayera janra ra rastrako hitma kam garnu paryo balla yo maukanaateko za alert bhayera ready hunu hola aba neta lai yo eastra dinai husaina ani matra eamro byayera hanza
Hawa kura...
ताईन तुईको बाबा…😅
😀😀😀😀
Bisos ko matt lutera haru le dhine hoki jantale dhine?????????????
K garxa gyane aera ?
Everest news please yesto hawa lai lyayera kaha tapaile afno channel ko prestige na ghataunu hola. Uha lai puja patha ko lagi k k chahincha k vastu hernu parcha vanne barema sodnus tara yo khurapaati ko kura ma k hi point chaina bas hawa nai hawa cha. Please
वाहियात।
यमालेको झूले हो पत्रकार कूखु
याे मान्छे नाम के हाे ?
तलाई नाम चाहियो अन्तर वातॅ। पुरा सुन ।
Hawa bolni baba ji
Y ku jogi ho yasta vikari jogi lai k tha xa
हो ईनि भिखारी हुन तर त जस्तो दरिद्र मानसिकता भएका होईनन।
Kati Matra aaanpad bislesak haru dekhiyo.....subscribe gara ma bhanxhu desh ma k hudaixha
केपी ओलि र सेर बहादुर देउवा लाई प्रधानमन्त्री को रुप मानेपाली जन्त्ता स्वीकार नै गर्दैनन् किन जबर्जस्ती गर्दै छ्न यो धमिरा हरु
😂
इ यो गीको कुरा ठीक छ
Àqaw
वलीउतानोलरो