काँग्रेस भित्र लोभ पलाउने डर ! शेखर ग्राण्ड डिजाईन कोर्दै ! सत्ता कब्जाको खाका तयार

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 8 ก.ค. 2024
  • नेपाली कांग्रेस र नेकपा एमालेबीच संविधान संसोधन गर्नेगरि सत्ता साझेदारीको सहमति बनेपछि वर्तमान प्रधानमन्त्री पुष्पकमल दाहाल अल्पमतमा परिसकेका छन । यद्यपी उनि राजीनामा नदिएर विश्वासको मत परिक्षण गर्ने पक्षमा उभिएका छन । विश्वासको मत लिने समयसम्म परिस्थिति फरक हुनसक्ने विश्लेषण गरेर प्रधानमन्त्री दाहालले यस्तो कदम चालेको भएपनि यो संभावना न्यून छ । तर नेपाली कांग्रेसमा डाक्टर शेखर कोइरालाको फेरिएको बोलीले दाहाललाई केहि राहत मिलेको भएपनि देउवाले गरेको सहमति उल्टाउन सक्ने क्षमता कोइरालामा देखिदैन । त्यसको साटो कथमकदाचित ओली प्रधानमन्त्री बन्न रोकिए त्यसको लाभ कांग्रेसलाई हुनसक्छ । त्यसो भएका समेत दाहाल कमजोर नै हुनेछन भने राजनीतिको समग्र लगाम कांग्रेसको हातमा पुग्ने छ ।
    #sagarmathatv #nepalnews #nepalbreakingnews
    Please Subscribe our TH-cam channel: / sagarmathatvnepal
    For latest News please visit : sagarmatha.tv/
    Like us on Facebook: / stvnepal

ความคิดเห็น • 2

  • @arjunshrestha688
    @arjunshrestha688 13 วันที่ผ่านมา +2

    कोसि म केदार कार्की को सर्कार गिराको रिस साधेको हो कोइरालाले

  • @user-zq4yr1cu4e
    @user-zq4yr1cu4e 13 วันที่ผ่านมา

    कुनै पनि कांग्रेसी नेता हरु ले अन्तर्घात गरेर कांग्रेस पार्टीको बद्नाम गराउने उद्देश्यले पार्टीको हुइप बिरुद्द कांग्रेसकै सभासदले भोट दिए सबै भन्दा पहिले कांग्रेस मा हुने क्षेतिको जिम्मा लिनु पर्दछ