खेलाडी प्रचण्डको पावर गुम्दै, सत्ता गुम्ने भएपछि देखे प्रतिगनको खतरा, ताते पूर्वमाओवादी !

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 5 ต.ค. 2024
  • आम निर्वाचन यता चौथो पटक भएको राजनीतिक उथलपुथलमा प्रधानमन्त्री पुष्पकमल दाहाल आफै सत्ताबाट बाहिरिने अवस्थामा पुगेका छन् । असार १७ गते मध्ये रातमा दुई ठुला दल नेपाली कांग्रेस र नेकपा एमालेबिच समीकरण फेरबदलमा सहमति गरेपछि उनी सत्ता बर्हिगमनको बाटोमा छन ।
    #sagarmathatv #nepalnews #nepalbreakingnews
    Please Subscribe our TH-cam channel: / sagarmathatvnepal
    For latest News please visit : sagarmatha.tv/
    Like us on Facebook: / stvnepal

ความคิดเห็น • 7

  • @thapbhesh9740
    @thapbhesh9740 3 หลายเดือนก่อน

    प्राप्त उपलब्धि समाप्त गर्ने खेल हुन थाल्यो , लोकतन्त्र , गणतन्त्र धरापमा पर्ने खतरा

  • @ShankarAdkhari
    @ShankarAdkhari 3 หลายเดือนก่อน

    झुलुक्क देवा र केपि देखिँदा समीकरण फेर बदल

  • @Subedi2848.
    @Subedi2848. 3 หลายเดือนก่อน +1

    उखालेलाई प्रधानमन्त्री बनाउन भन्दा देउवालाई प्रश्ताव गरन बुडा प्रचण्ड।

    • @kiransharma2656
      @kiransharma2656 3 หลายเดือนก่อน

      The difference is Deuwa only does corruption, ukhane does change law and do the instituatinoal corruption. NC wil not do that. they do individually as there are still a few huham in NC but not in UML

  • @manthapa2473
    @manthapa2473 3 หลายเดือนก่อน

    मार्सल लगाउछन कि

  • @BishnuBajracharya-vd2we
    @BishnuBajracharya-vd2we 3 หลายเดือนก่อน

    सत्ताबाट पछारिने भएपछिकाे अर्को सरकार भए प्रतिगमन बिचरा प्रचन्डे

  • @manthapa2473
    @manthapa2473 3 หลายเดือนก่อน

    माधव अाज सम्म माअाेबादी ठुलाे दल थियाे कि