सबलाई चकित पार्दैछन् रवि | प्रचण्डको नयाँ अवतार भएर प्रकट | भाइरल आतंकहरु धमाधम खोरमा जाकिए |

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 20 มิ.ย. 2024
  • Reporter/ Research : Bhupendra Paudel, Santosh BK Thapa, Mingma Sherpa Pangkarma
    Presenter : Santosh BK Thapa
    Producer : Bhupendra Paudel
    Visual Editor : Dinesh Oli & Tarka Raj Jaishi
    Camera Person : Rabindra Timalsina
    Camera Crew: Shirash Shrestha, Bimal Chauhan, Sujeep Bajracharya
    Studio Camera Person : Rajesh Dhakal, Purna Wagle
    Graphics : Ranjan Neupane
    MCR :Basant Saud
    Vehicle : Tika Ram Nepali
    सम्पर्क : 9851358320
    ©2024 YOHO TELEVISION HD. Downloading and Uploading is strictly prohibited .

ความคิดเห็น • 259

  • @BirkhaBhadur-hm4bm
    @BirkhaBhadur-hm4bm 9 วันที่ผ่านมา +57

    रबि लामिछानेको भाषण मात्र हो। काम कुनै गर्ने होइन

    • @gumanchhetri516
      @gumanchhetri516 9 วันที่ผ่านมา +1

      Jay Nepali Congress 🌲 ,,, vote for tree,,, free meat and free 🍹

    • @dhanbahadurgurung8572
      @dhanbahadurgurung8572 9 วันที่ผ่านมา +1

      ​@@gumanchhetri516😂😂😂😂

    • @bikramkarki1369
      @bikramkarki1369 8 วันที่ผ่านมา

      Aafai garera dekhauna tw

    • @santoshdarlami8491
      @santoshdarlami8491 8 วันที่ผ่านมา

      Vukney kukur ley tokdain

    • @Changes_143
      @Changes_143 8 วันที่ผ่านมา +1

      Sahi ho ... Ahile samma kehi gareko suneko xaina !!!

  • @user-rr7yz9uq9v
    @user-rr7yz9uq9v 8 วันที่ผ่านมา +28

    जसले जे भने पनि नेता त बालेन् हर्क र गोपीहमाल नै हुन्।❤❤❤❤

  • @princeprince7318
    @princeprince7318 9 วันที่ผ่านมา +46

    निडर पत्रकारिताको लागि सलाम🙏🙏

  • @BikramLuhar-bm6hc
    @BikramLuhar-bm6hc 8 วันที่ผ่านมา +16

    रबि लाईता फिलिम को भिलेन खेलाउनु पर्छ होला डाइलोक अन्सार त

  • @sunilthapa4427
    @sunilthapa4427 7 วันที่ผ่านมา +3

    एक नम्बर फटाहा हो रवि । समाजसेवा मा धुर्मुस सुन्तलि राजनीतिमा रवि एकै हुन यी ।।

  • @dhorpatantravelsofficial396
    @dhorpatantravelsofficial396 9 วันที่ผ่านมา +22

    झुट को नयाँ खेलाडी रबि लामिछाने जे बोल्दा पनि भयो जे गर्दा पनि भयो जनता कहिले कसको झोले कहिले कस्को झोले न रहेछ |

  • @kalyankcfanclub5963
    @kalyankcfanclub5963 8 วันที่ผ่านมา +4

    Yo ho ni ta real journalist

  • @rajgiri7533
    @rajgiri7533 9 วันที่ผ่านมา +12

    अब त मावबादी सल्यान, रुकुम बाट पनि सिस्नोपानी लाउनु पर्छ।।।

  • @rajanluitel3257
    @rajanluitel3257 8 วันที่ผ่านมา +5

    गृहमन्त्रीकाे अनुहारमा ढाँट का रेखाहरु देखिन्छ, जिवि राई पक्रेर नेपाल ल्याउने कुराे पत्यारै लागेन ।

  • @chandankhawas4464
    @chandankhawas4464 9 วันที่ผ่านมา +24

    जनता झुक्याउने बाहेक केहि देखिएन । rsp

  • @rameshghimire341
    @rameshghimire341 8 วันที่ผ่านมา +3

    सन्तोष बि के सर नमस्ते !!! कति सहि मुल्यांकन गर्नुभो सबैको,, 100% सहि र यथार्थ कुरा गर्नुभएको छ ,, सधैं निडर भएर यस्तै खुराक पस्किरहनु है,, नेपाली जनताको आँखा खुल्छ कि!!!

  • @DurgaGhale-m4m
    @DurgaGhale-m4m 9 วันที่ผ่านมา +27

    फेरि एउटा देश लुटेरा पार्टी जन्मियो

    • @rajanluitel3257
      @rajanluitel3257 8 วันที่ผ่านมา

      कुन हाे? रास्वापा हाे?

    • @DurgaGhale-m4m
      @DurgaGhale-m4m 8 วันที่ผ่านมา +1

      @@rajanluitel3257 थु रास्वापा

  • @DhanapatiSapkota-xq9cn
    @DhanapatiSapkota-xq9cn 8 วันที่ผ่านมา +2

    कसै सँग नडरायर सत्य समाचार दिएकोमा। सलाम छ

  • @bpdhakal822
    @bpdhakal822 8 วันที่ผ่านมา +3

    आवाजमा दम छ ं अझै सफलताको कामना योहो टिभी लाइ🙏🙏🙏🌹🌹❤️❤️🇳🇵🇳🇵

  • @SiddharaOnlineKhabar
    @SiddharaOnlineKhabar 9 วันที่ผ่านมา +2

    सन्तोष जि को कार्यक्रम प्रस्तुत गर्ने शैली नै धेरै दमदार लाग्छ र पो मज्जा आउँछ हेर्दा 🙏

    • @premral2883
      @premral2883 9 วันที่ผ่านมา +1

      But sound listen like dhmala

  • @rhythm.dynamic.sushil
    @rhythm.dynamic.sushil 9 วันที่ผ่านมา +2

    धेरै राम्रो रिपोर्टिङ

  • @alxra1_e909
    @alxra1_e909 8 วันที่ผ่านมา +3

    भौमान को त बोली सुन्दा पनि एलर्जी हुन थालो

  • @sitadevipoudel3060
    @sitadevipoudel3060 8 วันที่ผ่านมา +2

    अहिले भनिएका जति पनि छन यी सबैलाइ कोची रहनु पर्छ समाजमा आतंक मच्चाउने अभद्र बोली बोल्ने हामिले जे बोल्दा पनि हुन्छ भन्दै समाजलाई झगडा लडाइँ मा होम्ने यी मुर्ख हरुलाइ जेल नै सुहाउँछ ।

  • @krishnashrees1863
    @krishnashrees1863 8 วันที่ผ่านมา +7

    रबि सरकारमा गय देखि कङ्रेस, कान्तिपुर , भस्त्र न्यायाधीश अभियान्ता भनाउदा हरु सबैले हातधोयर लागि परेकाछन काम गर्न दिनु पर्योनी पत्रकार महोदय

  • @mingmatenjisherpa3784
    @mingmatenjisherpa3784 9 วันที่ผ่านมา +10

    जाठा बहुनहरुको मुखै मत्रा ठूलो गर्ने केही हैन

    • @chhabikarki1570
      @chhabikarki1570 9 วันที่ผ่านมา +1

      जिबि राइ लाइ प्रधानमन्त्री बनाउनु पर्द्द अब बाहुन बाट हदैन ।

    • @ranabahadurchhetry1801
      @ranabahadurchhetry1801 7 วันที่ผ่านมา

      आङकाजी लाई प्रधान मन्त्री बनाउनु पर्छ

    • @chhabikarki1570
      @chhabikarki1570 7 วันที่ผ่านมา

      @@ranabahadurchhetry1801 sahi kura

  • @thakuriprajwal22
    @thakuriprajwal22 8 วันที่ผ่านมา +3

    जि.बि.राई लाईभाग्न उम्कन सहयोग स्वरूप लोकेशन वारे सूचना चुहायो ? भने यो रविले जनतालाई भ्रम कहिले सम्म छरी राख्ने र पत्याई दिनु पर्ने, पत्याउने अन्दोभक्तहरू लम्पसाई छन् , के जनघात तथा राष्ट्रघात रबि बाट हुँदा लम्पसारवादीहरूले आत्महत्या गर्लान् त ?

  • @prakashshrestha304
    @prakashshrestha304 9 วันที่ผ่านมา +3

    नेपाल सरकार
    सहकारी पीडितको संख्या लाखौं छ
    ती लाखौं सहकारी पीडितहरु नै आजको जल्दोबल्दो समस्या हो
    ती सबैलाई न्याय देउ।
    ठगहरु र तिनका आफन्तको सम्पत्ति लिलाम गर्ने कानुन बनाउ सरकार र ती सबैको सम्पत्ति लिलाम गरि पीडितहरुको सावाँ ब्याज फिर्ता गरि न्याय गर सरकार ।

  • @chhulemipinasa1799
    @chhulemipinasa1799 8 วันที่ผ่านมา +2

    समाएर देश फिर्ता गर्न लाई के को सन्धि गर्नु पर्यो? सहकारी ठग को मुख्य नाईके जिबि राई होईन, रबि लामिछाने हुन्। यस बारेमा जिबि राई पक्राउ परेको २४ घण्टामा थाहा हुनेछ।

  • @chandrakantadhakal1544
    @chandrakantadhakal1544 8 วันที่ผ่านมา +1

    यो रवि भन्ने मन्त्रि जी को कुरा सुन्दा उदेक लाग्छ ।

  • @user-dk6pt2nm7d
    @user-dk6pt2nm7d 8 วันที่ผ่านมา

    रबि सर gb राई जसरी पनि समाउनु पर्छ नत्र हाम्रो आसा मोर्छ हामीले आशा गरेको मान्छे हो तपाई

  • @sudeshbartaula5491
    @sudeshbartaula5491 8 วันที่ผ่านมา +2

    Gud news 🎉🎉🎉

  • @sunitakhanal4666
    @sunitakhanal4666 9 วันที่ผ่านมา +20

    100% said ho patrak sir.
    सहकारी पिडीलको ठग नै हो रबि अब चौरासी पूजा गर्छ अब।

  • @karanbarali7956
    @karanbarali7956 9 วันที่ผ่านมา +5

    प्रधानमन्त्री सहित 13 मन्त्रालय भनेकाे थिय रबिले गधा बाेलि सुधार

    • @khimgc2933
      @khimgc2933 9 วันที่ผ่านมา +1

      तैले सुधार गोबर, नत्र जालास !

    • @bishalgaire-oy2ll
      @bishalgaire-oy2ll 9 วันที่ผ่านมา

      Khim mg Randi Badi nabol khate

    • @Jpt-g9k
      @Jpt-g9k 9 วันที่ผ่านมา

      K hi khyas daina tero party le pani jhole naya re bhutra ko naya kp ra Prachanda ko hali ho Rasapa haru sabai thag lutera chor hun yadi desh banaune ho vane 10 jana vaye desh ma bikash ko khola bagauxan balen jasto saput khacho xa desh lai

    • @bishnumahat-yf3zf
      @bishnumahat-yf3zf 9 วันที่ผ่านมา

      आफ्नो मन्त्रालयको त राम्रो काम गर्ने थ्यो होला यो ठगै हो ।

  • @kasshakr5270
    @kasshakr5270 7 วันที่ผ่านมา

    Oh ho ball jindagi ma marda patrakar le rabi ko clear kura garidiyo Salam xa tapaiko team lai..

  • @Itachiuchia.-400
    @Itachiuchia.-400 6 วันที่ผ่านมา

    Absolutely right sir

  • @samirmagar6417
    @samirmagar6417 7 วันที่ผ่านมา

    रबि दाइ हाई हाई यस्तै पारा हो भनी ८४ मा पक्कै पनि बाई बाई😊

  • @rajeensharma7497
    @rajeensharma7497 9 วันที่ผ่านมา +5

    यत्तिको हिम्मत चै गरेर नै बोलेको हो सन्तोष जि ❤️

  • @rita7magar
    @rita7magar 8 วันที่ผ่านมา +1

    Good job patrakar jiu

  • @user-lk3wz1pv3x
    @user-lk3wz1pv3x 8 วันที่ผ่านมา +4

    रवि लामिछाने को व्यक्तिगत स्वार्थले गर्दा रास्वपा सकिन्ने भयो २०८४ मा यस्को परिणाम देखिन्छ! इनले गर्दा राम्रा काम गरिरहेका बिराजभक्त, सुमना, डीपी हरुको पनि राजनिती सक्काउने भये 🙏🙏

  • @ALONE-Universe...
    @ALONE-Universe... 9 วันที่ผ่านมา +16

    घन्टिको घण्टा... एमाले, माओवादी, कांग्रेस हरुको दलाली ... जै दलाल तन्त्र ... जिन्दावाद दलाल तन्त्र 🙏🙏

  • @bardandahal5448
    @bardandahal5448 8 วันที่ผ่านมา +2

    हेर्दै जानुस् रबि भन्ने जन्तुले के के जात्रा देखाउने छ ।

  • @prabinrai6598
    @prabinrai6598 2 วันที่ผ่านมา

    भाईको आवाज र बोल्ने सैलित दुरुस्तै काजु बा धमलाको जस्तैछ बेहोराचाहि काजुदाईको जस्तो नहोस है😊

  • @bibaslimbu6880
    @bibaslimbu6880 8 วันที่ผ่านมา

    नेपालमा २००७ साल देखि विभिन्न किसिमको राजनीतिक क्रान्ति हुदै आकोछ तर त्यो क्रान्तिहरूले खासै आमूल परिवर्तन भएको छैना / अन्याय चिच्याउनु अत्यचारको बिरोध गर्नुमात्र खुल्ला भएको छ, / त्यो पनि राजा ल्याएर बन्दगर्ने षड्यन्त्रको जालो बुन्दैछन /

  • @nawarajbist6714
    @nawarajbist6714 8 วันที่ผ่านมา

    मलेसियासङ्गको सुपुर्दगी सन्धिकोबारेमा के कस्तो प्राबधान छ र हटाउनुपर्ने जटिलता केही छनकी छैनन?छनभने प्ररास्ट्र मन्त्रीले गर्नुपर्ने पहल भए त्यो पनि प्रष्ट गर्नुपर्यो ।G.B. मलेसियाको नागरिक र अब्बल लगानिकर्ता भइसकेकाले सहजै समातेर दिने सम्भावना कत्तिको छ?प्रस्तावित गरिदिए हुन्थ्यो।

  • @NirmalKhawas-wk9ue
    @NirmalKhawas-wk9ue 8 วันที่ผ่านมา +1

    यो रबि सर को कान्ड सक्ये पछि भद्रपुर मा पनि सेम केश छ त्यस्को भन्ड्फोर गर्नु छ सन्तोस सर

  • @user-nl4wt4jq2g
    @user-nl4wt4jq2g 8 วันที่ผ่านมา

    Sahi ho

  • @Rkpmadi20
    @Rkpmadi20 9 วันที่ผ่านมา +4

    काम छैन जुनै जोगी आए पनि कान चिरेको भन्ने उखान आज यहाँ लागू भयो

    • @yambahadur8334
      @yambahadur8334 9 วันที่ผ่านมา

      Kasari hjr lai asto lagyo modi ji

  • @rp.hd05
    @rp.hd05 8 วันที่ผ่านมา

    कान्तिपुरको अलिकती रसपस यता पनि देखियो ।

  • @binaybindas4046
    @binaybindas4046 6 วันที่ผ่านมา

    रबि को पछि किन लागेको होला यो थापा भाई। पूर्ण बहुमत दिएर हेर त्यस पछि काम को रिजल्ट राम्रो आएन भने जति लागछ भन। काँग्रेसी र कम्यूनिस्टहरु नै यीनीहरुका लागी सही भन्ने छ।

  • @joshigaurijoshi3564
    @joshigaurijoshi3564 9 วันที่ผ่านมา +3

    कसैको आस नगरे हुन्छ नेपाली दाजु भाइ हाम्रो देशमात्र हो सरकार छैन भन्नू चित्त बुझाउने ट्याक्स नतिर्ने सकभर तस्कर गर्नु तस्कर को सामान युज गरि अनि इनिहरुको खाने भाडो खाली गर

  • @nirmalrai4191
    @nirmalrai4191 8 วันที่ผ่านมา

    सबका सब एकै भए अव कुन पार्टीलाई बिस्वास गर्नु

  • @user-hg2fc7mo5j
    @user-hg2fc7mo5j 8 วันที่ผ่านมา +1

    त् चिक्ने को मिडिया पहिला देखि नै रबि बिरोधि हो!तर खबरदारी गर्नु पर्छ😂

  • @user-mc3xj2xu5u
    @user-mc3xj2xu5u 9 วันที่ผ่านมา +1

    Khai Rabi le pani kehi garla jasto xaina, aba Rabi bata pani Aasa lagna xadyo

  • @nabinkhadka848
    @nabinkhadka848 7 วันที่ผ่านมา

    Good news

  • @tejbohara1106
    @tejbohara1106 9 วันที่ผ่านมา +1

    सहकारी ठग लाई कार्बाही गर्नु पर्दछ

  • @susildhakal3965
    @susildhakal3965 9 วันที่ผ่านมา +2

    म हाजिर भएँ ।

  • @user-nh8qf1ku4c
    @user-nh8qf1ku4c 7 วันที่ผ่านมา

    Rabiko Yestai para ho vane 84 ma 😢😢😢 hune din aune nischit xa

  • @chandrakantadhakal1544
    @chandrakantadhakal1544 8 วันที่ผ่านมา

    गफाडी हरु को दाई भयो देशमा ।

  • @ramchandrabhantana2899
    @ramchandrabhantana2899 8 วันที่ผ่านมา

    रबि जि सुचना चुहाउन भयन हजुर ग्रिय मात्रि हाे टेलि भिजन प्रस्ताेता हाेइन तपाइकाे बहुमत काे सरकार छैन बाेले जस्ताे गर्न सजिलाे छैन ।गर्न दिदैन काम गर्न सक्ने मात्र बाल्ने गर्नु मेराे सुझाब ।

  • @thitokto5556
    @thitokto5556 9 วันที่ผ่านมา

    अब प्रचन्ड केपि सेर बहादुर माकुने भन्दा 3 बाउ गफाडि र फस्ट को होला भन्दा अब कसैको नाम लिनु परो भनि कस्को लिने भनेर नाम चुझ ग्रन कतिको गारो होल 😢😢😢😢😢

  • @khimgc2933
    @khimgc2933 9 วันที่ผ่านมา +2

    यो रबि भन्ने ठग लास्त मा ओलिको झोला बोक्छ!

  • @kamalgurung3222
    @kamalgurung3222 8 วันที่ผ่านมา

    काजु काण्ड त भुल्नु भोत त शर्मिलाको कथा भन्दा कि दियो बिटो हमला दाईले 😜

  • @tarashrestha3441
    @tarashrestha3441 8 วันที่ผ่านมา

    पत्रकार ज्यु को खास उमेर कति भएछ?

  • @gsaadhikari4373
    @gsaadhikari4373 8 วันที่ผ่านมา

    ❤❤❤❤❤

  • @ramlamha6585
    @ramlamha6585 17 ชั่วโมงที่ผ่านมา

    जयं घन्टि ✊🔔🔔🔔❤️❤️❤️

  • @yalababu
    @yalababu 4 วันที่ผ่านมา

    विदेशमा भएको अभियुक्तलाई इन्टरपोल लगाएर समाउने हो कि भागेर जाओस् भनेर देशमा हल्ला गर्ने हो? यस्ता पटमुर्खले पनि कहिले अभियुक्त समाउँछ? गफाडी, जनता .झुक्याउननि कति जानेको?

  • @pranavchaudhaty5095
    @pranavchaudhaty5095 8 วันที่ผ่านมา +1

    Malai thaha xa ravi ko km xaina kura garna matrai janne manxe ho pahile dekhinai vandai aaya ko xu

  • @user-ev8qu8vf2u
    @user-ev8qu8vf2u 9 วันที่ผ่านมา +7

    प्रचण्ड भाईरसको नया भेरियन्ट रवि लामिछाने बाहुन रे! 😅😅

    • @user-js2ik3mt5e
      @user-js2ik3mt5e 8 วันที่ผ่านมา

      BAHUN HARULAI GALI NAGAR SUNGUR KO XAURO XAURI HARU??GALI GARCHAS VANEY OLI PRACHANDA MADHAV JHALNATH BABURAM RABI LAAI GALI GAR BUJIS XAURO XAURI HARU??😂😢

    • @user-js2ik3mt5e
      @user-js2ik3mt5e 8 วันที่ผ่านมา

      BAHUN HARULAI GALI NAGAR SUNGUR KO XAURO XAURI HARU??GALI GARCHAS VANEY OLI PRACHANDA MADHAV JHALNATH BABURAM RABI LAAI GALI GAR BUJIS XAURO XAURI HARU??😂😢

  • @premprakashjaisi3496
    @premprakashjaisi3496 8 วันที่ผ่านมา

    हावा कुरा नगराै जाठा

  • @gobindakandel3035
    @gobindakandel3035 8 วันที่ผ่านมา

    अराजक dumba kukkur kukkurni harulai jail halnuparxa

  • @yubrajmanandhar2251
    @yubrajmanandhar2251 7 วันที่ผ่านมา

    भेडाहरुको ताली गज्जबको छ 😂

  • @nomozumo5973
    @nomozumo5973 8 วันที่ผ่านมา +1

    Rabi lamichaney day 1 dekhi nai thaag ho

  • @GunaramGurung
    @GunaramGurung 8 วันที่ผ่านมา

    वाइवात

  • @YUSK-19914
    @YUSK-19914 7 วันที่ผ่านมา

    घेराउ गरेका छन् रबी लाई,

  • @Changes_143
    @Changes_143 8 วันที่ผ่านมา

    Rabi le ahile samma k ramro garyo kehi sunna payeko xaina ... Derai nai biswas ra barosha gareko thiyo Rabi sir ki tara Rabi lamchhane ni guffadi matra rahiyo !!!

  • @bheshrajadhikari9659
    @bheshrajadhikari9659 8 วันที่ผ่านมา +1

    त्यो सहकारी ठगले केही माखो मार्ने वाला छैन रबी अन्तर्राष्ट्रीय फटाहा हो

  • @ganeshmaden8186
    @ganeshmaden8186 9 วันที่ผ่านมา +2

    Yo Rabi pani deshdrohi dalal nai ho kam chaina.

  • @tashideleg1
    @tashideleg1 9 วันที่ผ่านมา

    We admire your fearless journalistic honesty. Ravi Lamichhane is an accused in the cooperatives scandal, and he should have resigned by now if he has any ethical standings in the Nepali pitics. Shame on all these corrupted leaders of Nepal.

  • @kumarimagarMagar-sj9ni
    @kumarimagarMagar-sj9ni วันที่ผ่านมา

    भासन थाेकन भनदा अघि काम गरेर देखाउनु अनि जनताले पतयाउछ

  • @binayashrestha2639
    @binayashrestha2639 8 วันที่ผ่านมา +1

    Yo rabi chorale garda sumana birajabhakakta tosima dp aryal sobita gautam adiko rajaniti sakne vayo aba rabi ra swarni waglelai hataera tapaiharu agi badnu parchha.

  • @dineshbajracharya3577
    @dineshbajracharya3577 2 วันที่ผ่านมา

    काेहि उखान टुक्के ,काेहि टाेटले ,काेहि खुरापाटि याे ,याे भने महाकाे गफाडि

  • @premprakashjaisi3496
    @premprakashjaisi3496 8 วันที่ผ่านมา

    मा पहिला मिडिया काे भाच्छु नाक काे डारी

  • @sewanepal62
    @sewanepal62 9 วันที่ผ่านมา +1

    निडर पत्रकार😊

  • @blackmagic690
    @blackmagic690 9 วันที่ผ่านมา

    Yo Program kaile kaile aauxa

  • @chhatrabahadurlimbu8957
    @chhatrabahadurlimbu8957 9 วันที่ผ่านมา +1

    rabi lamichhane bhukne matraho tyahi buraharu sanga milera khane matraho

  • @GunaramGurung
    @GunaramGurung 8 วันที่ผ่านมา

    ए कता भाग्छ

  • @rasilaraut806
    @rasilaraut806 9 วันที่ผ่านมา +1

    Sahe vanu vayo sir 😅😅😅😅

  • @Bikkas
    @Bikkas 8 วันที่ผ่านมา

    Rabi buda haru vanda araajak xan

  • @MaxwellBist
    @MaxwellBist 8 วันที่ผ่านมา +1

    Kaam xn rabi ko pni aas diyer laas banayo😥😥

  • @drfilmynp
    @drfilmynp 9 วันที่ผ่านมา +1

    18:03 पुरानो केस को किन एत्रो लामो कथा आयो भनेको त ?? अर्की एक जना महिला पो अरे सब को नाम भन्ने।। त्यो अर्की एक जना कि किन न भन्ने ????

  • @gurungthakur5921
    @gurungthakur5921 9 วันที่ผ่านมา

    फटाह समचार

  • @nareshmagar5219
    @nareshmagar5219 9 วันที่ผ่านมา +9

    यो पनि रवि कै पछि लागे
    के रवि प्रधान मन्त्री हुन र?

    • @Jpt-g9k
      @Jpt-g9k 9 วันที่ผ่านมา

      Tero baau khardar ho ahile kati ota mantralay ma xan khoe auta ramro kaam van jhyalne jhole

    • @bbbbbbbbb111
      @bbbbbbbbb111 8 วันที่ผ่านมา

      अचि खान रबि को

  • @bikramshahi2220
    @bikramshahi2220 9 วันที่ผ่านมา

    gajab

  • @dineshbabu9818
    @dineshbabu9818 9 วันที่ผ่านมา

    अरु देशमा त जासुसी अजेन्ट हुन्छ त बिदेशमा लुकेका लाई समायर ल्याउछ त ! हाम्रो देश को पुलिस नेताको गुलामी मात्र गर्न सक्ने हो ! जिबिराइ लाई त 10 दिनमा समाउन सक्ने होत

  • @pujanshrestha8334
    @pujanshrestha8334 8 วันที่ผ่านมา +1

    Rabi la chai kai garxa ki vanako yo muge ko pani guff matrai rahaxa auta mayor ko ta kati power hudo rahaxa vanara balen la dakhai saka rabi ta jhan griha mantri jasto manxa yo muge ni chor nai rahaxa

  • @sitasapkota5395
    @sitasapkota5395 8 วันที่ผ่านมา

    Rabi kamxaina valin sar tik hunuhuxa

  • @palzertamang5124
    @palzertamang5124 8 วันที่ผ่านมา

    भुपु ग्रीह​म​न्त्रिह​रु ले स​य​ दिन मा ग​रेको काम र​ र​बिले ग​रेको काम तुल​ना ग​र्दा स​बै थाहा भैहाल्छ​ नि। येस्कोलागि कुनै खोज​प​त्र​कारिता नै चाहिदैन​।

  • @GopalGartaula-re6be
    @GopalGartaula-re6be 8 วันที่ผ่านมา

    Yo jholay patrakar kina Ravi ko kheydo khancha. ??Ravi lay kay dhagay ???GB Rai is not in Nepal ,definitely it will take time to arrest him but the question is will sahakari samasya be solved if he is arrested ???Why not his properties be confiscated and auction it to pay the sahakaris. ???Better present a reliable news ,Ravi was informed by the previous HM about GB .Congress party is responsible for absconding of GB …They must bring back .

  • @rnmishra3525
    @rnmishra3525 9 วันที่ผ่านมา +1

    Rabi ko pani chhabi dhekhiyo

  • @Itachiuchia.-400
    @Itachiuchia.-400 6 วันที่ผ่านมา

    Jai balen

  • @user-si1ks7jc7c
    @user-si1ks7jc7c 7 วันที่ผ่านมา

    Ali badi nai bola justo Lago news...vana man xa

  • @AshuGurung-pv9eg
    @AshuGurung-pv9eg 8 วันที่ผ่านมา

    Rabi ko Pani guf matrai Badi bo

  • @gautamshrestha7562
    @gautamshrestha7562 9 วันที่ผ่านมา

    Rabi No more

  • @YamChhetri-ox5mb
    @YamChhetri-ox5mb 9 วันที่ผ่านมา

    जय नारिको न्युज आएन।

  • @bepositive204
    @bepositive204 6 วันที่ผ่านมา

    K bolya bhai janaandolan huda America bhageko ravi ra janata ladayera india bhageko prachanda kasari same hunxa