आफ्नै कार्यकालमा हरेक नेपालीलाई प्राधिकरणको सेयरधनी बनाउने कुलमानको अठाेट ! Tikaram Yatri Kulman
ฝัง
- เผยแพร่เมื่อ 5 ก.พ. 2025
- #tamasomajyotirgamaya #कुरा_सुन्नु_पाकाको #तमसोमा_ज्योतिर्गमय #yatrimedia #tikaramyatri
Guest: कुलमान घिसिङ- कार्यकारी निर्देशक, नेपाल विद्युत प्राधिकरण
Research: Saroj Gautam, Tej Prasad Wagle and Dhiraj Nishpaxya
Concept, Producer and Presenter: Tikaram Yatri
Camera Person: Navaraj Adhikari, Sanjay Neupane & KP Devkota
Visual Editor: KP Devkota
Music Arranger &Vocal: Arjun Pokhrel
wardrobe design: Bhintuna Gongal Shrestha
Program coordinator: Narendra Bahadur Khadka (Das)
#tamasomajyotirgamaya #AdhyaroBataUjyaaloTira #अँध्यारोबाट_उज्यालोतिर
Connect With Me
Facebook: / tikaram.yatri
Instagram: / tikaramyatri
Twitter: / tikaramyatri
TH-cam: / @tikaramyatri
TikTok: / tikaramyatri
All Rights Reserved
@by Yatri Media network Pvt.Ltd
#tikaramyatri #theyatri #yatrimedia
गर्व गर्न लायक असल राष्ट्रसेवक|
Sahiho hajur
नेपाल को उज्यालो कुलमान सर धेरै धन्यवाद ❤
याे कार्यक्रमकाे नाम जस्तै अन्तरबार्ता दिने कुलमान घिसिङ ज्यु र लिने टिकाराम यात्री ज्यु लाई हृदय देखि नै धेरै धेरै धन्यवाद दिन चाहन्छु ।
Respect Kulman sir
Aba politics ma aayara Hydropower ministry lead garnu parxa.❤❤
१००% सकारात्मक कमेन्ट छ यार यस्तो पो मान्छे खुशि ले आसुं नै आयो
सच्चा इमानदार कर्मचारी कुलमान घिसिङ को जय होस
जयहोस कुलमान सरको उज्यालो नेपालको माहानायक सलाम छ
धेरै राम्रो छ ल 😂😊
स्यालुट छ कुलमान घिसिङ ज्यु तपाईं लाई कुलमान घिसिङ नेपाल काे उर्जा नायक हुनुहुन्छ
नेपाललाई हामीलाई चाहिने मान्छे हो कुलमान 🙏
पुरै समय खुसी सँग हेरियो ❤❤
एक कुशल अनि विज्ञ मान्छे
अब चाँडै ऊर्जा मन्त्री भएको हेर्न पाउ।
राईट मेयन राईट पेल्यस अनि गुड प्लानिङ र सिस्टम नै कुलमानको सफलता र निडर...देशलाई फाईदा भएको छ🇳🇵🙏
नेपालकाे एक राष्ट्र सेवकलाई सलाम छ,फेरि पनि कार्य काल दाेहाेरिए अति राम्रो हुनेछ।
सार्है सकारात्मक सोचका धनी उज्यालोका पिता कुलमान घिसिङ।
very positive person
नेपाल को अती गर्ब गर्ने लाइक को ब्यक्ति ।कुल मान ज्यु लाई सलाम छ ।
हार्दिक धन्यवाद श्री टिकारामज्युलाई यो बिशेष महत्वपुर्ण अन्तर्वार्ता कार्यक्रमकोलागि उज्यालोका महानायक श्री कुलमान्ज्युलाई मह्त्वपुर्ण स्थान दिनु भएर, यति राम्रो काम गर्ने मान्छेलाई त्यो ओलि र खडकाले पदच्युत गर्न खोज्ने ती दुबै नेतालाई धिक्कार छ ।
'अध्यारोबाट उज्यालोतिर' यो कार्यक्रमको नामले आज आएर पूर्ण सार्थकता पाएको छ। नेपाल लाई अध्यारोबाट उज्यालोतिर डेर्याएर लाने एक मात्र REAL HERO 🫡🫡❤
He is a asset for Nepal , we should proud for him and his commitment and contribution.
उहाँ लइ देख्दा लोडसेडिङ हटेकै याद आउँछ जय होस्
सलाम छ कुलमान ज्यु, तपाईंको अबको बाटो राजनीतिमा हुनुपर्छ जुन तपाइको अठोट आहा! भन्न लाइक छ।
Ho, aba Urja ,jalashrot,sinchai mantralaya ko lead garnu parxa 😊
गर्वले छाती फुलछ सुन्दा पनि 🎉🎉🎉🎉🎉
बल्ल यो कार्यक्रमले न्याय पाए जस्तो छ । कुलमान घिसिङ जीको आगमनले
😊😊😊
जय कुलमान 🙏🙏🙏
जय बिजुली 🙏🙏🙏
सकरात्मक सोचका उर्जा बिज्ञ कुलमान घिसिङ प्रति गर्व लाग्छ । यस्तै सोच र क्षमताका बिज्ञ पहिचान गरी RNAC, गोरखकाली, भृकुटी कागज, हेटौडा कपडा लगायतमा पदस्थापन गर्न पाए गर्बका साथ आहा भन्न पाइन्थ्यो होला । तर, सरकार काम गर्न नदिन प्रयत्न गर्दैछ, हामी साधरण नागरिकले गरौ के !
टिकाराम जी प्रति हार्दिक आभार ..
गर्व लाग्छ तपाईबाट। अरू कोई देखिऐनन् नेपालमा। ❤
हाम्रो देशलाई ५, ७ कुलमान चाइएको छ | आजकै अन्तर्वार्तामा पनि एक पटक पनि "मैले" नभनी "हामीले " भन्नु भयो | अरुले भए मैले यसो गरेँ उसो गरेँ भनेर फुर्ति गर्थे | मलाई गर्व छ कुलमानजीमा |
अन्धकार देश नेपाललाई उज्यालोमा परिणत गर्न सक्ने एक सहासि योद्धा हो कुलमान सर। सारा नेपालिले सम्झन लाईक जिउदो ईतिहाँस🙏🙏❤️
नेपालकाे एक राष्ट्र सेवकलाई सलाम छ,फेरि पनि कार्य काल दाेहाेरिए अति राम्रो हुनेछ।
2
अध्यारो बाट उज्यालो दीने महान व्यक्ति
कुलमान सर उज्यालो उहाको कर्म लाई विश्व माझ पुर्याउन हुने टीका राम सर लाइ सधै श्रि पशुपती नाथले ले रक्षा गरीदीनू ❤❤❤❤❤❤
नेपालको कर्मचारी हरुमा नम्बर १को दर्जा दिनुपर्ने ब्यक्ति हुनुहुन्छ ❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤
उज्यालो नेपालका पिता कुलमान र सच्चा पत्रकार दुवैलाई नमन।।❤🎉❤
Nepal r nepali ko.no.1 Rasta sebak jay kulman sir🙏🙏🙏🙏🙏
हाम्रो रामेछापको सान पुरै नेपालको सान ल्याउनु भएकोमा यात्री सरलाई मेरो सलाम छ
रास्वपा मा जोइन भयर देस्को सेवा गर्नु होला याहाको सोच परिवर्तन कारी युवा तिरै जावस तपाइलाइ जनताको ठूलो सम्मान रहने छ!!!
कुलमान सर लाई उर्जा मन्त्री भएको हेर्ने मन छ❤❤❤❤
कुलमान घिसिङको नाम सुन्ने बित्तिकै छाती गर्वले चौडा हुन्छ। कुलमान घिसिङले तेस्रो पटक विद्युत प्राधिकरणको नेतृत्व लिनुपर्छ।
धन्यवाद टिकाराम यात्रीलाई र सफलताको अटुट शुभकामना कुलमान सरलाई। सरको हिम्मत आट नबिराउनु नडराउनु सार्है मन पर्यो।
Nepal ko Ratriya Bibhuti hunuhuncha Kulman sir ..hats up to you and your contribution 🙏🙏🙏🙏🙏🙏🙏🙏
Bhetna paye hajur ko agadi mero seer jhukayera naman garne thiye kulman ghising sir🙏🙏
कुलमान सरलाई विद्युत प्राधिकरणको एमडीमा life time को जिम्मा वारी दिनुपर्छ।❤❤
जनताको शेयर लगाउने विषय चाहिँ अत्यन्तै सान्दर्भिक छ । उज्यालोको पिता भनेर कुलमान महोदय को नाम लिन्छन् नेपाली जनता ले यही यथार्थ पनि हो ।
The best man "Kulman
Jay kulman sir🙏🙏🙏🙏
हरेक जनताको मनमष्तिश्कमा बस्न सफल एक कर्मठ कर्मचारी साथै एक सच्चा राष्ट्रसेवक कुलमान सरलाई जतिसुकै उप-नामहरुबाट संम्वाेधन गरे कमै हुनेछ वहाँबाट जनतालाई अध्यारो बाट उज्यालो तिर लग्नु भयाे हाम्रो देशले मात्र हैन बिदेशीहरुले समेत वहाँकाे काम र नामलाई भुल्नेछैन टिकाजीले भन्नुभएको जस्तै यश कार्यक्रममा नाम अनुसारको पात्र कुलमानसर एकदमै राम्रो मिलेछ हजुरहरुकाे कर्मठ अनि राष्ट्र सेवक प्रती हार्दिक नमन,आभार साथै धन्यवाद ❤❤🙏🙏
Kulman sir Nepal KO hero ho🙏🎉🙏
गर्व छ कुलमान माथि ❤❤❤❤
नेपाल लाइ उज्यालो का नायक कुलमान घिसिङ ज्यु र वहाँका टिमलाई नमन, देस्रो काठमाडौं लाई सुन्दर ,सफा हराभरा बनाउने मेयर बालेन ज्यु र वहाँको टिम लाइ नमन , नेपालीहरू लाई दृष्टि प्रदान गर्नु हुने drरूइत लाइ नमन ,राष्ट्रिय आबिस्कार केन्द्रका अध्यक्ष drमहाबीर पुन र वहाँका टिम लाई नमन !!!!नेपाल आमाका का सपुतहरू लाइ नमन,नमन , नमन
उज्यलाेकाे देवता कुलमान ज्यु🙏🙏🙏🙏😍😘😘
कुलमान सर को कुरा सुने देशमा केही सम्भावना छ भन्ने राम्रो उर्जा थपिन्छ,र निराशा बाट केहि उर्जा उत्साह थपिनेरहेछ ,जय होस ,
Kulman sir is like a candle who burn itself and give light to others.Amar hunu huncha coolman sir.
Great person huge respect sir❤❤🙏🙏
Great leadership kulman sir 🫡
जय कुलमान सर
जय कुलमान सर।
नेपालको यक मात्र हिरो कुल्मान
सलाम छ कुल्मान सर्🙏🇳🇵🇳🇵
उज्यालोको बहारलाई सम्पूर्ण नेपाली जनताको साथ छ।
always grateful To You sir 🙏🏻🫡
कुलमान जिन्दावाद ❤❤❤
Great son of the Nation! जय कुलमान ! जय राष्ट्र!
Hero of Nepal
आदरणीय कुलमान सर लाई विस्तापित गरेमा फेरि देश उज्यालो बाट अँध्यारोमा फस्ने छ!!! आम जनता हामी जाग रहन जरुरी छ..
One of the truth, dedicated, accountable and intellectual person .......... #KULMAN_GHISING sir
ज्यादै होसियार र डिप्लोमेटिक छ कुलमान जी को अन्तर्वाता दिने शैली ।
सलाम छ देश भक्त कुल मान जी लाई !
Great man
We will support you kulman sir jay nepal
काम जस्तै कार्यसम्पादन 98.9% राम्राे लाग्याे । मनलागेकाे आर्काे काम गर्नु पर्याे सरकारि क्षेत्रमै🙏
नेपाल आमाको सच्चा पुत्र जय कुलमान सर
Great Person 🙏🙏🙏
Aajako interview atinai ramro lagyo kulman ghishing sir and tikaram yatri sir thank you
... कामले देखाउने हो नि ❤❤
नेपाल को एकमात्र राम्रा राष्ट्र सेवक 🙏
बाहिर बाहिर देशमा भए वहाँ लाई कति सम्मान गरि सक्यो होला ??? यो नेपालमा त असत्य लाई तकमा , सत्य लाई सजाय दिने मानिसहरूलेदेश हाँके पछि result कस्तो आँउछ त ????? ओ पत्रकार बन्धु जनताहरूको हिरो कुलमान घिसिङ जस्तो ब्यक्ति त सधै for ever नेपाल आमालाई र जनताहरू लाई चाहिन्छ !!! यस्तो स्वच्छ ब्यक्ति नेपालआमा ले सपुतको रूपमा पाउनुभाको छ !!!!कुलमान घसिङ ज्यु र टिम Hats off
Great kulman sir🙏🏻🙏🏻 we are with you
Oli le gush khana napayera hamro kulman sir lai dukha diyeko ho tara we r all with you sir. You r our light god. Jai Kulman sir jai Nepal 🙏🙏🙏🙏
Kulman Ghising jindabad
Cool Man sir🙏🙏
देशलाई चाहिने मान्छे !
Jay Kulman
Salute to Kulman Sir for your remarkable contributions to our country.
You are a true HERO whose legacy will be cherished and remembered by the Nepali people forever. 🫡
देशको हिरो हो कुलमान सर
त्यो नाथे मन्त्री भनाउदो दिपक खड्का लाई पाखा लागाउन पर्छ❤❤
उज्यालो का देवता ❤
We need this kind of leadership developing for our country
Hero of electronic nepal
कुलमान घिसिङ ज्यु उर्जा मन्त्री भयेको क-कसलाई हेर्नु मन छ?✋
Jay Kulman🙏
स्यालुट 🙏🙏🙏
I open up my ears, closed my eyes, shut my mouth and every beat of my heart and spent 1hour 6minutes and 48seconds to listen and feel this interview with wholeheartedly.
Very good thought, and person!
सम्ब्रिद्द नेपाल र धनि नेपाली बन्ने हो भने बिदेशी इन्धन आयात घटायर स्वदेशी बिजुली बत्ति को खपत बढाउनु पर्छ , नेपाल का दुर्गम गाउका चुलाहरुमा ग्यास प्रयोग छ, डिजेल बाट चल्ने मिलहरू छन् , अहिले ८ खराब बराबरको पेट्रोलियम पदार्थ आयात छ बार्षिक
सलाम छ कुलमान ज्यु
🙏👈👌👌👌👌👌👌👌 Jai KULMAN
Dubailai 🙏🙏🙏
Outstanding job kulman ❤
Light hero
सम्पूर्णमा नमस्कार । दार्चुला वाट उज्यालो नेपाल हेर्दैछु ।
Kulman is the best and honest person in Nepal.
सलाम कुलमान सर अब राजनितिमा गएर यी चोरहरुलाइ तह लाउन पर्यो हजुर।
कुलमानलाई काम गर्न सहयोग गरौँ। हत्तोत्साहित नगरौँ।
Bastbik jantako sewa garne yogdan vayako chahi 1 matra super hero kulman ji ho salam x uhalai
Right man Right place kulman ghising
always best keep continue 💡🇳🇵🙏
Great sir