मगर्नी हरु को कमलो मन हुन्छ त्यही भएर जो पायो त्यो मान्छे को बिस्वास गर्नु हुदैनन् बैनी यो मान्छे को पल्टन कहाँ थियो त्यो बेला अनि यस्को राइफल नम्बर पता लगाई म स॓ग सम्पर्क गर्नु यस्को पेन्सन चट्ट आधा कटाई दिएर त्यो आधा पेन्सन तपाई लाई दिलाई दिने छु यो मान्छे सहमति आयो भने आयो नत्र यस्को इलाज म गर्छु / प्रेम बहादुर गुरुङ छिटो भन्दा छिटो सम्पर्क आएर यो मुद्वा मिलाउने भए मिला नत्र मैले के गर्छु तलाई त्यो कुरा राम्रो स॓ग थाहा छ!
Mongoliya desh vako yak hunu parxa 🤣....hami le ta bahun lae matra Gali garne ho....bahun Ra Hindu darma man ni haru KO birod garne ho aafane manxae KO hoena🫡🤣
@Missionsuccess619 म॑गोल मगोल एक हुनु पर्छ भन्ने तर मगोल चेली हरु लाई नै मगोल भनाउदा पुरुष हरु ले यसरी बिबाह गरे र बीच बाटो मै अलपत्र पार्ने बिचरा पैसा पनि खाई दिने अनि सुन पनि आई दिने मगोल मगोल एकता कसरी हुन्छ !
@@NareshGalamiMagar tehi vayera ta paxi pareko ni..raini le limbu lae doka dine Bela boldenan ..ani gurung le magarnii lae doka didaa kehi boldenan..ani euta bahun le galti garnu parxa jaat darma lae khedo garxann....aafai bujnu mero comment🤣🤣.bujnu vayena jasto xa..jaat anuhar milyo vanera bachau garne hoena..🫡sir..mero message tehi ho comment KO...mogoleee van ni haru le tehi sikako xa tah..Mongol KO birod nagarne tara bahun KO Hindu darma KO khedo garne vanera...tehi vayera vaneko🤣
बहिनि तपाइको बोलीमा तपाइको निश्चलता झल्किरहेको देखे तर तपाई दुखि नहुनु होस् आफुलाई कम्जोर नबनाउनुहोस आफ्नु कार्यमा अघि बढ्नुहोस यो मान्छेलाई कारवाई चाही गर्नै पर्छ फटाहा लाई अरु चेली लाई पनि बिगार्न बेर लगाउदैन
जब एकल नारी हो भन्ने थाहा पाउँछन् नि यी अरुको बुढा ले जसरी हुन्छ आफ्नो बनाएर ईज्जत् लुटेर स्वर्थ पुरागरेर मोर्नु नबाचनु परेर छोडेर जान्छन् सास रहुनलेज साथ दिन सकिदैन भने किन दुनियाँ भर्को सपना र झुठो माया देखाएर ईज्जत् र भावना सग खेल्ने??? 😢😢
I am from Delhi म जन्मको दिल्लीमा हो मेरो भाइ बहिनीहरू पनि दिल्लीमै जन्मेको हो। एउटा पोखराको झोले गुरुङले मेरो भहिनी लाई माया जालमा फसायो दुईटा बच्चा जन्मायो एउटा छोरा एउटी छोरी नेपाल गयो अर्को बिहे गर्यो फेरि फिर्ता आएन आज मेरा भान्जा भन्जी दाहाल क्षेत्री भइसके भान्जा २४ साल भञ्जी २१ साल को छन् यिनीहरू के सबै यस्तै हुन्छन् के कोही कोही थाहा भएन भड़वे का चो..... भाग गया भांजा कहता है कभी मेरा बाप दिख गया तो उसको मैं क्या करता हूं मैं जानता हूं
Living together जस्तो रद्दिकाम केहि छैन ! लोग्नेमान्छेको बिस्वास गर्न हुन्न है ! यि त भमरा जस्तै चाहार्दै हिड्छन ! बुढोभएपछि मात्रै थच्मरिएर बस्छन ! अधिकाम्स केटीहरु केटा वा लोग्नेमान्छेसित फस्छन ! होसियार !!
गल्ती यो पुरुषको मात्र हैन यी महिलाको पनि धेरै गल्ती छ।किनकी केही नबुझी कस्को के खान लिभिङ टुगेदरमा बस्नु त??😡😡अर्काको लोग्नेसंग किन पछिपछि लागेको त??😡😡अहिले पछुतो मानेर केही हुन्न!
यो बहिनी को कुरा ले आति मन छोयो। सानो मन नगर्नु बहिनी यस्लाइ एक दिन तपाईं को खुट्टा ढोग्ने बनाउनु पर्छ।यो पापी नै हो।र मलाई आलि मन दुख्यो जात को कुरा नगरि दिनु होला गुरुङ मगर तपाईं हामी एकै हुन धन्यवाद नमस्कार।
जिन्दगी मा कसैलाई मन तन मष्तिस्क बाट बिश्वास गरिन्छ। त्यस बाट पाउने परिणाम भनेकै बिश्वासघाट धोका मात्रै रहेछ। कृपया कसैले कसैलाई पनि यति सम्म पनि तलसम्म गिरेर बिश्वासघाट नगरिदिनुहुन बिनम्र अनुरोध गर्दछु।
गङ्गा बहिनी नमस्ते ! हजुरको कुनै पनि कार्यक्रम मैले हेरेकै हुन्छु मलाइ साह्रै मन पर्छ वा हजुरको प्रतेयक सह्रानिय कार्यको उच्च सम्मान गर्द्छु । हजुरले सेल्टर दिएर हुन्छ वा कसरी हुन्छ यो बहिनी लाई न्याय दिलाई दिनु हुन अनुरोध गर्द्छु , धन्यवाद !
होईन यो केटी को कुरा सत्य होला ता नेपाल मा प्रय केटा ले केटी लाई दिनुपर्छ खाने बस्ने लाउने सुन गर गाहान सबै केटा ले दिनुपर्छ हाम्रो ता बिचारा हामी केटा हरु याह ता उल्टो पो भयो🤔
फटाहा डाका रहिछ त्यो गुरुङ लाहुरे अनि कोहो कोहो अन्जान मा चिने को मान्छे सङ्ग पछि लाग्ने आइमाई पनि उस्तै अरु को भर र आसा मा होइन आफ्नो खुट्टा मा उभियर खुसी जीवन बिताउ जमना खराब छ याहा घर परिबार को भरोसा हुदैन
यो बहिनी लाई क्षेत्री बाहुन ले फसाएको भए यहाँ लिम्बुवान,खम्बुवान ,मगररात जनजाती,दलित, जय मङ्गोल भन्ने एन जि ओ,अनेकौ संघ सस्था,समाजसेबी भन्ने हरु ब्रुक ब्रुक उफ्रिन्थ्यो तर यहाँ हेर त सब चुपचाप
सबै ले गुरुङ फटाह हुन्छ भनेको कमेन्ट देखे र मलाइ पनि कमेन्ट गर्न मन लाग्यो यो रिलेसन मा बस्दा जात औकात उमेर न हेर्ने अनि बिहे गर्ने बेला चै परिवार लाई बिच मा ल्याएर relation तोड्ने मा चै पक्का गुरुङ जात पर्छ उनिहरुले अर्को जात सङ्ग बिहे चै गर्दैन १००% मा 5% होला अर्को जात सङ्ग बिहे गर्ने तर तिनिहरुको आफ्नो परिवार सङ्ग खासै मेलमिलाप हुदैन मेरै घर परिवार को ब्यक्ति सङ्ग पनि घटेकोछ यो घटना सम्बन्ध मा बसेको ७/८ बर्ष पछि अर्कै सङ्ग आफ्नैजात को सङ्ग बिहे गर्यो सम्बन्ध माभएको उस्को परिवार सबै लाई थाहा थियो इभेन त्यस्को दाइ जो सङ्ग सम्बन्ध थियो हाम्रो परिवारको सदस्यको एउटै पल्टन को नम्बरी थियो र साइनो समेत लगाएर बोल्ने गर्थ्यो रे so गलत या सहि त्यो भन्दिन म तर यो चै हो गुरुङ जात ले love relation मा मात्र हो न हेर्ने जात भात बिहे सम्म चै पुर्याउदैन है 🙏🙏
😂😂हाम्रै गाउँमा मेरै छ्यामा पनि मगरले गुरुङनि बिहेगरेर 5/6महीनापछि परिवाले सुइकारेन भनेर छोडडियो त्यस्लाइ चाइ के भन्नी त 🤔इमानदारि बेइमानि चोर फटाह सबै जातिमा हुन्छ यहि जात भनेर तोकेर भन्न मिल्दैन
@LuvMooN-t2f त्यस्लाइ पातकी भन्ने 🤣🤣 हो जात लाई तोकेर त।भन्न मिल्दैन सबै मा हुन्छ तर त्यै हो गुरुङ जाती हरु चै आफ्नो जात मै बिहे गर्ने चलनछ अरु जात सङ्ग को प्रेम सम्बध स्विकार चै गर्दैनन परिवार ले कि चै आफ्नै सन्तान त्याग्छन
लाहुरे भनेसि घर कुन ठाउँमा छ। याे मान्छेकाे घरमा के कस्ताे छ। घरमा परिवार काे काे छन्। भन्ने कुरा नबुझी भेलुबाजेले भने जस्ताे आँखा चिम गरेर जे गर्नपनि तयार हुनेहरूलाई यस्तै हुनुपर्छ।
याे आई को कुरा सबै झूटो हो यले अरूको घर बिगारी र हिनछ मेरो बुढा ला ई काम लगाइ दिनुच्छु भनिर दुई लाख खाएको छ र मेरो दाई कोपनि पैसा खाएको छ नेपाल बाट इन्धा लगेर गागिर दिनुछु भनेर घुटो बुली गोरीप ला ई फसाउनी काम गरेको छ अरु लाई फसाउदा आफै फसे को हो आफैलिए गरेको कम काे फल आफैले भोगेको हाे
अब सामाजिक संजाल मा आएर रूएर कति ले राम्रो भंनला कतिले नराम्रो भंनला मानछे सबै एउटा इ मन भएको हुदैन आफु लाई समालिएर मन दरो बनाएर यो पापि लाई खोजि निकालेर जिन्दगी भर चलनु नसकने गरि ढुलाइ दिएर नियाँ मागनु बैनि जति रूयो उति नै आफु कमजोर हुनछ
गंगा दिदि हजुरको सामुने बसेर यसनि यक हजुर जस्तै नारि हार गुहार मागि राको छ दिदि हजुरले जसरि हुन्छ तियो खाते चोर लाई जहा बाट हुं्छ न कालेर धेरै भन्दानि धेरै कार्बाहि हवस म सबै चेलिलाई भन्न चाहां्छु यक बार घर बार बिक्री सकेपछि फेरि बिहेनै नगरनुस कमाउनुस जमाउनुस मजाले जिउनुस पछि गर्नै परेनि रामरि दोनो तरफ बटै घर परिवार सला गरेर गर्नुस 🙏🙏🙏🙏🙏🙏
कति भने यत्रो news yatro घटना देखिन्छ Keta mahnxe ko भर पर्नु हुना भनेर Date nai जानु मन cha भने Normal bhet गर्न tea coffee piune Gumne normal भीड भाड मा जानु पर्छ Just Normal date garos Afno सरिरी छुना दिनु huna जति समा सिउँदो सिदुर रागिदिदेनन् सिउदो यतिकै रंगाउने होइन सबै family keta keti family मिलायर गर्नुपर्छ Ki court marriage garnu parxa पछी dokha दीयो bahne कानुन ma lahna mhilxa Achel jamna pursh lai yatiki विश्वास garnu bahneko आफ्नो jindagi खरब गर्नु हो 2पुरुष विश्वास गर्नु पर्छ एउटा दाजु and father Tyo बाएक पुरुषहरु लाई यतिकाई बरोसा गर्नु huna Yati garo bahne life ramro hunxa huss
बिचरा बैनि नरुनु तेस्को बेवास्था गर्ने गङ्गा बैनि जिउदो हुनुहुन्छ तपाइँ सहि ठाउँमा पुग्नु भको छ र तेसको बेबस्था गर्नु हुनेछ ल है गङ्गा बैनि हजुर नै हुन्छ सबै पिडित को भगवान तपाई नै हो यो बैनि रोएको हेर्ने सकिन आसु त एकदमै पानी जस्तै बगियो मन थाम्नै नसक्ने कस्तोकस्तो मान्छे जन्म लिएका छन गङ्गा बैनि तेसलाई कडा भन्दा कडा कारवाही गरिएको देख्न पाउँ
@@Salikxattri एउटा उदाहरण तपाई को छोरी चेली दिदी बैनी हरु लाई अथवा तपाई को समुदाय को छोरी चेली दिदी बैनी हरु लाई यस्तै मेरो श्रीमती दुई बच्चा छोरा छोरी छोडी अर्कै पर पुरुष सग बिबाह गरे र गई मेरो दुई वटा छोरा छोरी हेर्ने कोई पनि भएन भन्दै धुरु धुरु रुदै ललाई फकाई गरे पछि कसको मन पघ्लिदैन लौ भन्नु होस् त मलाई मगर्नी हो मगर्नी हरु को मन नै कमलो हुन्छ सिधा साधा मगर्नी हरु लाई यस्तै भनेर बिबाह गर्छ अनि पछि गए र धोका दिन छन् अझै यो मामिला मा धेरै त बाहुन क्षेत्री समुदाय हरु छन् जात मिल्दैन भन्दै एउटा दुइटा छोरा छोरी भए पछि धोका दिने हरु!
दिदी बहिनीहरु हामी सचेत कहिले हुने जाे मान्छे संग जिन्दगी बिताउने सपना लियर अगाडि बड्दै गर्दा त्याे मान्छे लाई राम्राे सग नबुझी अाफ्नाे मन शरीर नसुम्पिनु फटाहा मान्छेकाे चालमाला बाट थाहा हुन्छ उस्काे अानी बानी राम्राे संग नियाल्नु यस्ता मान्छेहरुले अाफ्नाे परिचय नचाहादा नचाहदै पनि खुस्काई रहेका हुन्छन पहिला नसाेचि अगाडि बढ्नु हुन्छ अब रुनु शिवाय केही उपाय छैन सम्हालिनु बैनि अब सचेत भयर फेरि अगाडि बढ्नु त्यस्ता पापीहरुकाे लागि अाफुलाई कमजाेर नबनाउनु
आज कैयो छोरा मान्छे भनौ या केता मान्छे हरेक छोरी मान्छेको फिलिङ्स सङ खेली राको छ सबै लाई भन्न खोजेको हैन तर यस्तो आर्काको छोरी लाई घर न घात,मर्नु न बाच्नुको बनाएर छोद्ने पापी लाई कडा कार्बाही चाहियो यस्ता पापी हरु भित्र भित्र धेरै नै छन
आइमाईको दिमाग घुचुकमा हुन्छ भन्थे हो रहेछ। आजभोलिको जब नाममा कसैको विश्वास छैन सामाजिक सञ्जालमा दिन प्रतिदिन घटेको घटना देखाउदा अलिकति सचेत हुनुपर्छ नि मान्छेहरू कति सजिलै आँखा चिम्लिएर विश्वास गर्छन् म छक्क हैन तीन छक पर्छु यार महिलामात्र होइन पुरुष पनि सचेत हुनुपर्छ।🙏🙏🙏
त्यो पापी खाते अनि तेसलाइ साथ दिने कहिले छोरी कहिले आमा कहिले स्वास्नी बन्ने खातेनिलाइ पनि खोजतलास गरि हदैसम्मको कार्बाहो होस। कोहि कोहि पुरुष सारै पापी हुदा रहेछ्न। आसा र भरोसामा राखेर पछी धोका दिने तेस्ता पापीलाइ कहिल्यै पनि राम्रो हुनेछैन।
दिदी फ्लाेप हाेस है प्लिज।। याे sis लाई न्याय दिनुपर्छ है।।।❤
यो डाकालाई खोजेर कडा भन्दा कडा कारबाही गरियोस र यो बैनीलाई न्याय मिलोस।
यो दिदिको कुरा सुनेर धेरै रोए😥😥😭थुक्क हामी छोरी मान्छेको जिन्दगी 😭😭😭
Ho tani kasaiko bhar ra biswas nai nahuni ka😢
😢😢bichara
मगर्नी हरु को कमलो मन हुन्छ त्यही भएर जो पायो त्यो मान्छे को बिस्वास गर्नु हुदैनन् बैनी यो मान्छे को पल्टन कहाँ थियो त्यो बेला अनि यस्को राइफल नम्बर पता लगाई म स॓ग सम्पर्क गर्नु यस्को पेन्सन चट्ट आधा कटाई दिएर त्यो आधा पेन्सन तपाई लाई दिलाई दिने छु यो मान्छे सहमति आयो भने आयो नत्र यस्को इलाज म गर्छु / प्रेम बहादुर गुरुङ छिटो भन्दा छिटो सम्पर्क आएर यो मुद्वा मिलाउने भए मिला नत्र मैले के गर्छु तलाई त्यो कुरा राम्रो स॓ग थाहा छ!
Mongoliya desh vako yak hunu parxa 🤣....hami le ta bahun lae matra Gali garne ho....bahun Ra Hindu darma man ni haru KO birod garne ho aafane manxae KO hoena🫡🤣
@Missionsuccess619 म॑गोल मगोल एक हुनु पर्छ भन्ने तर मगोल चेली हरु लाई नै मगोल भनाउदा पुरुष हरु ले यसरी बिबाह गरे र बीच बाटो मै अलपत्र पार्ने बिचरा पैसा पनि खाई दिने अनि सुन पनि आई दिने मगोल मगोल एकता कसरी हुन्छ !
Carang gannu parxa yo fatako
@@NareshGalamiMagar tehi vayera ta paxi pareko ni..raini le limbu lae doka dine Bela boldenan ..ani gurung le magarnii lae doka didaa kehi boldenan..ani euta bahun le galti garnu parxa jaat darma lae khedo garxann....aafai bujnu mero comment🤣🤣.bujnu vayena jasto xa..jaat anuhar milyo vanera bachau garne hoena..🫡sir..mero message tehi ho comment KO...mogoleee van ni haru le tehi sikako xa tah..Mongol KO birod nagarne tara bahun KO Hindu darma KO khedo garne vanera...tehi vayera vaneko🤣
@@NareshGalamiMagar Rai le limbu lae doka didaa chup basxann .gurung le magarnee laae doka didaa chup basxann.ani euta bahun aaunu parxa jaat darma lae Gali garxann🤣..mongoleee hamro Gopal gurung le jaat hernu parxa Hindu darma Ra bahun bahek aru KO birod garna hudena. chor gunda vaye Pani bachau garna parxa vanera sikako xa..🤣abo aafai bujnu .bahun le magarnee lae doka deko vaye aandolan gartha.abo anuhar matwalii KO paryo kehi boldenan🤣
गंगा बैहिनी यो बैहिनीलाई न्याय दिलाई दिनु होला🙏
Haleluya praise the Lord amen Hindu pakhandi dhugiharu yashtai hunchha kina bhane linako lagi jepani garchhan kasam khanchhan tar pabitra dharma shastàr Blble kholera hernu hosh please Mero pabitra yeshu Christ sabai bhanda mahàn sabai bhanda sarab saktiman saraba seresh sarab zyani sarab byapi. Hunu hunchha bichar garnu hosh
Thulo Kura ngar jhyaknegula luya van@@KamalaMajhi-ss7ep
गङ्गा लामा जि जिउदो भगवान हो
कसैको बिस्वास छैन हो दुनियामा😭😭😭
Aajkal ko jamana ma hatar ma kasailai biswas garna hudaina nani dherai kamalo man raixa hajurko
यस्ता लाई कडा भन्दा कडा कारवाही हाेस
न्याय मिलोस यो बैनी लाई हामी मगरनि हरु सोझो भयकै कारण मोर्नु न बाच्न बनाउछ पापी हरु ले ❤❤❤❤
Khub sojo hunxa jesle derai Biswas garxa tehi manxele doka pauxa mayama
यो गुरुङले गुरुङ को बिज्यत गर्यो ।
Um
Ho vaneko kasto gurung vanda chita dukheko k gurung vayer hola
Sahi ho malai pani tyastai lagyo kaile pani kahi yasari suneko thiyena gurung name jodera
K chitta dukhnu yesta khaate lai vetyo vane vata karbahi garnuparx gunda sala
mopane xakai paro, Gurung haru ko habit ramro xa, hune ta ho, manxi sabai aknasta hudaina, taipane youta maila lai yete Sam ma doka, 😢
यो खातेलाई सजाय दिनु पर्छ गङ्गा दिदी यो दिदी लाई न्याय दिनु पर्छ गङा दिदि❤
बहिनि तपाइको बोलीमा तपाइको निश्चलता झल्किरहेको देखे तर तपाई दुखि नहुनु होस् आफुलाई कम्जोर नबनाउनुहोस आफ्नु कार्यमा अघि बढ्नुहोस यो मान्छेलाई कारवाई चाही गर्नै पर्छ फटाहा लाई अरु चेली लाई पनि बिगार्न बेर लगाउदैन
गार्यो छ हौ न्याय दिलाई दिनु होला गंगा बैनी
यो नानिको कुरा सुन्दा दुख लाग्यो गुरुङ भाई किन येस्तो गर्ने साथ लैजनु होला यो नानिले तपाईलाई आफ्नो लोग्ने मानि सकेको छ
हेर्दै गुन्डा जस्तो छ अनि हुन्छ
Yo Nani kahan😂hora 😅😅 yo ta budee ama po 😅😅😅😅
गगा बहिनिकाे काम महान छ❤❤❤❤❤
त्यो फटाहा लाई उस्ले आफै खाएको सबै कसम हरु ले भस्म खरानि पारिदिवस 🥵
होनि खाते गुरुङ गुन्दाको बान लाई तेसै छोडन मिल्दैन।
यो मान्छे फरउड हो यो कुनै ईन्डेन आर्मी हैन गलत मान्छे संग फस्नु भयछ।
Yo kunai poni halat ma Army hoina.. Army haru le yasto gardainan.. Sala le army ko naam badnam gareko x
त्यो प्रेम गुरुङ अनि तेस्को घर सम्म पुगोस यो भिडियो 🙏🙏🙏
अर्को इपिसोडमा प्रेम गुरुङलाई पनि यहाँ उभ्याएको हेर्न चाहन्छु।
जब एकल नारी हो भन्ने थाहा पाउँछन् नि यी अरुको बुढा ले जसरी हुन्छ आफ्नो बनाएर ईज्जत् लुटेर स्वर्थ पुरागरेर मोर्नु नबाचनु परेर छोडेर जान्छन् सास रहुनलेज साथ दिन सकिदैन भने किन दुनियाँ भर्को सपना र झुठो माया देखाएर ईज्जत् र भावना सग खेल्ने???
😢😢
I am from Delhi
म जन्मको दिल्लीमा हो
मेरो भाइ बहिनीहरू पनि दिल्लीमै जन्मेको हो।
एउटा पोखराको झोले गुरुङले मेरो भहिनी लाई माया जालमा फसायो दुईटा बच्चा जन्मायो एउटा छोरा एउटी छोरी
नेपाल गयो अर्को बिहे गर्यो फेरि फिर्ता आएन
आज मेरा भान्जा भन्जी दाहाल क्षेत्री भइसके
भान्जा २४ साल भञ्जी २१ साल को छन्
यिनीहरू के सबै यस्तै हुन्छन्
के कोही कोही थाहा भएन
भड़वे का चो..... भाग गया
भांजा कहता है कभी मेरा बाप दिख गया तो उसको मैं क्या करता हूं
मैं जानता हूं
बैनि लाई चाडै न्याय मिलोस् 🥺🙏
Living together जस्तो रद्दिकाम केहि छैन ! लोग्नेमान्छेको बिस्वास गर्न हुन्न है ! यि त भमरा जस्तै चाहार्दै हिड्छन ! बुढोभएपछि मात्रै थच्मरिएर बस्छन ! अधिकाम्स केटीहरु केटा वा लोग्नेमान्छेसित फस्छन ! होसियार !!
Living hoina ni 😅😅😅 live in po ho ta 😂😂😂😂
दिज्जुको कुरा सुनेर धेरै रुन मन लाग्यो हामी छोरी मान्छे को मन । 😭😭😭😭
गल्ती यो पुरुषको मात्र हैन यी महिलाको पनि धेरै गल्ती छ।किनकी केही नबुझी कस्को के खान लिभिङ टुगेदरमा बस्नु त??😡😡अर्काको लोग्नेसंग किन पछिपछि लागेको त??😡😡अहिले पछुतो मानेर केही हुन्न!
यो बहिनी को कुरा ले आति मन छोयो। सानो मन नगर्नु बहिनी यस्लाइ एक दिन तपाईं को खुट्टा ढोग्ने बनाउनु पर्छ।यो पापी नै हो।र मलाई आलि मन दुख्यो जात को कुरा नगरि दिनु होला गुरुङ मगर तपाईं हामी एकै हुन धन्यवाद नमस्कार।
यीः बहिनीले न्याय पाउनैपर्छ ।
राम्रो संग नबुझी सम्बन्ध राख्दा को परिणाम हो बैनि अब रुएर काम छैन मनलाई दह्रो बनाएर अघि बढनु को विकल्प छैन
अरुलाई लुट्छु भनेर लागिपरिथिस् नि तलाई ठिक्क पर्यो। आज त आफै लुटिस होइन😁😁
न्याय दिनाेस बहिनी छाेड्नु हुदैन
सारै मन रोयो मेरो त
जिन्दगी मा कसैलाई मन तन मष्तिस्क बाट बिश्वास गरिन्छ। त्यस बाट पाउने परिणाम भनेकै बिश्वासघाट धोका मात्रै रहेछ। कृपया कसैले कसैलाई पनि यति सम्म पनि तलसम्म गिरेर बिश्वासघाट नगरिदिनुहुन बिनम्र अनुरोध गर्दछु।
यो बहिनीले न्याय पाउनुपर्छ
गङ्गा बहिनी नमस्ते ! हजुरको कुनै पनि कार्यक्रम मैले हेरेकै हुन्छु मलाइ साह्रै मन पर्छ वा हजुरको प्रतेयक सह्रानिय कार्यको उच्च सम्मान गर्द्छु । हजुरले सेल्टर दिएर हुन्छ वा कसरी हुन्छ यो बहिनी लाई न्याय दिलाई दिनु हुन अनुरोध गर्द्छु , धन्यवाद !
होईन यो केटी को कुरा सत्य होला ता नेपाल मा प्रय केटा ले केटी लाई दिनुपर्छ खाने बस्ने लाउने सुन गर गाहान सबै केटा ले दिनुपर्छ हाम्रो ता बिचारा हामी केटा हरु याह ता उल्टो पो भयो🤔
Sabai tapai jasto imandar hudaina ni hjr kt ko kamai herera mayako natak garneko ni vid xan aileko jamanama niswartha maya pauna garo xa 😞😞
भन्दा नराम्रो लाग्लन तर यो गुरुङ हरु लास्टै फटहा हुन्छ
Gurung le tero didi baini lai bhudhi bhokai diyo ke kya ho Sherpa ji😂😂😂
Sabai Jana autai hudaina hai
Sahi kuro gurung jasto gadari ra namilne aru kohi hudaina lastai khatam hunxa
@@sajan8504 tero Aama lai thokediyo ki kya ho gurung le chaka mai like dog style ma 😝😝😝😝
@@criraj9283yo pani gurung ho kya ho
बिशवास गर्नु नै हामि छोरि मन्छे को ठुलो गल्ति हुन्छ 😭😭😢😢
त्यो मान्छे हेर्दै डाका जस्तो छ😡😡😡😡
फटाहा डाका रहिछ त्यो गुरुङ लाहुरे अनि कोहो कोहो अन्जान मा चिने को मान्छे सङ्ग पछि लाग्ने आइमाई पनि उस्तै अरु को भर र आसा मा होइन आफ्नो खुट्टा मा उभियर खुसी जीवन बिताउ जमना खराब छ याहा घर परिबार को भरोसा हुदैन
नारायणी मा बगाउन पर्यो गुरुङ लाई खोजेर ।
यो बहिनी लाई क्षेत्री बाहुन ले फसाएको भए यहाँ लिम्बुवान,खम्बुवान ,मगररात जनजाती,दलित, जय मङ्गोल भन्ने एन जि ओ,अनेकौ संघ सस्था,समाजसेबी भन्ने हरु ब्रुक ब्रुक उफ्रिन्थ्यो तर यहाँ हेर त सब चुपचाप
😂😂😂😂😂😂😂
😂😂😂😂
🤣🤣🤣
सबै मिलेर वहाँ लाई सहयोग गराैं😢
एस्लाइ तेसै छोड्नु हुन्न जसरी नि खोजेर सजय चाइ हुनु पर्छ
यस्लाई पाथी भरा माताले सझाए दीउन 💐💐🕉️🕉️🕉️
Bichara hami xori manxeko jindagi 😢😢😢😢😢😢😢😢😢
यो गुरुङहरु खालि झोटो बोल्ने अनि केटि फर्काउने रहेछ छि गुरुङ भन्ने जातसग्ग चै प्रेम गर्नु भन्दा पहिला 10 चोटि सोचेर मात्रै गर्नु होला ।
पुर्ब सैनिकले यस्तो ठग्ने काम त नगर्नु पर्ने जे भए पनि यी चेलिलाई न्याय दिनुपर्छ । पुर्ब सैनिक त भिकारि नै रहेछ ।।।
मगर हरु सोझो हुन्छन्,विश्वास कोही लाई नगर्नु है सङ्गै बस्नु तर पैसा खर्च गरे बस्नु नगरे नबस्नु आफू नी स्वार्थी हुनु है सोझो मगरनि हरु
सहि मान्छेले पटक् पटक झुठो बोल्छ यो लिभिङ टुगेदर को रोग नलिनुहोला दिदी बहिनी हो खत्तम भएन त अब ।।
Xe xe tyo Gurung India ko army re kura sunda ta sachi Gunda jsto lagyo sis Be strong sis 💪💪💪💪
केटा मान्छे को कसम भनेको दुध र भात हो पापि हरु
न्याय दिलाइदिनू पर्यो सिस्
यो सिस लाई 😢😢😢
सबै ले गुरुङ फटाह हुन्छ भनेको कमेन्ट देखे र मलाइ पनि कमेन्ट गर्न मन लाग्यो यो रिलेसन मा बस्दा जात औकात उमेर न हेर्ने अनि बिहे गर्ने बेला चै परिवार लाई बिच मा ल्याएर relation तोड्ने मा चै पक्का गुरुङ जात पर्छ उनिहरुले अर्को जात सङ्ग बिहे चै गर्दैन १००% मा 5% होला अर्को जात सङ्ग बिहे गर्ने तर तिनिहरुको आफ्नो परिवार सङ्ग खासै मेलमिलाप हुदैन मेरै घर परिवार को ब्यक्ति सङ्ग पनि घटेकोछ यो घटना सम्बन्ध मा बसेको ७/८ बर्ष पछि अर्कै सङ्ग आफ्नैजात को सङ्ग बिहे गर्यो सम्बन्ध माभएको उस्को परिवार सबै लाई थाहा थियो इभेन त्यस्को दाइ जो सङ्ग सम्बन्ध थियो हाम्रो परिवारको सदस्यको एउटै पल्टन को नम्बरी थियो र साइनो समेत लगाएर बोल्ने गर्थ्यो रे so गलत या सहि त्यो भन्दिन म तर यो चै हो गुरुङ जात ले love relation मा मात्र हो न हेर्ने जात भात बिहे सम्म चै पुर्याउदैन है 🙏🙏
एक दम सहि भन्नुभयो 100000हो
@@tejendralimbu8225 हो यो चै मेरै family member सङ्ग घटेको घटना छ so
😂😂हाम्रै गाउँमा मेरै छ्यामा पनि मगरले गुरुङनि बिहेगरेर 5/6महीनापछि परिवाले सुइकारेन भनेर छोडडियो त्यस्लाइ चाइ के भन्नी त 🤔इमानदारि बेइमानि चोर फटाह सबै जातिमा हुन्छ यहि जात भनेर तोकेर भन्न मिल्दैन
@LuvMooN-t2f त्यस्लाइ पातकी भन्ने 🤣🤣 हो जात लाई तोकेर त।भन्न मिल्दैन सबै मा हुन्छ तर त्यै हो गुरुङ जाती हरु चै आफ्नो जात मै बिहे गर्ने चलनछ अरु जात सङ्ग को प्रेम सम्बध स्विकार चै गर्दैनन परिवार ले कि चै आफ्नै सन्तान त्याग्छन
लाहुरे भनेसि घर कुन ठाउँमा छ। याे मान्छेकाे घरमा के कस्ताे छ। घरमा परिवार काे काे छन्। भन्ने कुरा नबुझी भेलुबाजेले भने जस्ताे आँखा चिम गरेर जे गर्नपनि तयार हुनेहरूलाई यस्तै हुनुपर्छ।
😂😂😂😂😂😂
नाम भने प्रेम गुरुङ,
पापी रैछ ठग, यसलाई कानुनी कठघरामा उभ्याउन सबैले सकेको सहयोग गरौ।
धेरै बाठो रहेछ त्यो गुरुङ 😂
किन बस्नु पर्यो त लिभिड़् मा यो सम्बन्ध नै एस्तै हो😊
गंगा बहिनी त्यो फटाहालाई छोड्नु हुन्न है😢😢😢😢😢
Hunna hunna
त्यो पेन्सन वाला हैन ठगी मान्छे हो आर्को मान्छे सुबास गुरुङ पनि 1 नं ठगी हो सतर्क रहनुहोला 😢
खोजे पछि मिलछ भनेको यहि हो 😂😂😂
याे आई को कुरा सबै झूटो हो यले अरूको घर बिगारी र हिनछ मेरो बुढा ला ई काम लगाइ दिनुच्छु भनिर दुई लाख खाएको छ र मेरो दाई कोपनि पैसा खाएको छ नेपाल बाट इन्धा लगेर गागिर दिनुछु भनेर घुटो बुली गोरीप ला ई फसाउनी काम गरेको छ अरु लाई फसाउदा आफै फसे को हो आफैलिए गरेको कम काे फल आफैले भोगेको हाे
जे होस भेट होला टेनसेन नगरनु
Oh asary biswas garnu kirpaya jhuto maya nagarnu hola🙏😂🙏
Omg yesto Sudddeee haru pani live in relationship Rey 🤣🤣🤣🤣
न्यया मिलोस दिदिलाई दोसिलाई कार्बाही होस
अब सामाजिक संजाल मा आएर रूएर कति ले राम्रो भंनला कतिले नराम्रो भंनला मानछे सबै एउटा इ मन भएको हुदैन आफु लाई समालिएर मन दरो बनाएर यो पापि लाई खोजि निकालेर जिन्दगी भर चलनु नसकने गरि ढुलाइ दिएर नियाँ मागनु बैनि जति रूयो उति नै आफु कमजोर हुनछ
यस्तो उमेर गको संग बिचार गरेर माया लाउनु पर्छ हामी दिदीबहिनीले नत्र यही चाल हुन्छ जोसमा होस् पुगेन
यो त उदाहरण मात्र हो।
गंगा दिदि हजुरको सामुने बसेर यसनि यक हजुर जस्तै नारि हार गुहार मागि राको छ दिदि हजुरले जसरि हुन्छ तियो खाते चोर लाई जहा बाट हुं्छ न कालेर धेरै भन्दानि धेरै कार्बाहि हवस म सबै चेलिलाई भन्न चाहां्छु यक बार घर बार बिक्री सकेपछि फेरि बिहेनै नगरनुस कमाउनुस जमाउनुस मजाले जिउनुस पछि गर्नै परेनि रामरि दोनो तरफ बटै घर परिवार सला गरेर गर्नुस 🙏🙏🙏🙏🙏🙏
कलि समयमा यस्तै कुर सुन्नु पर्यो
Ganga sister यो बहिनी लाई justice dinu होला
कति भने यत्रो news yatro घटना देखिन्छ
Keta mahnxe ko भर पर्नु हुना भनेर
Date nai जानु मन cha भने
Normal bhet गर्न tea coffee piune
Gumne normal
भीड भाड मा जानु पर्छ
Just
Normal date garos
Afno सरिरी छुना दिनु huna जति समा सिउँदो सिदुर
रागिदिदेनन्
सिउदो यतिकै रंगाउने होइन
सबै family keta keti family मिलायर
गर्नुपर्छ
Ki court marriage garnu parxa
पछी dokha दीयो bahne कानुन ma lahna mhilxa
Achel jamna pursh lai yatiki विश्वास garnu bahneko
आफ्नो jindagi खरब गर्नु हो
2पुरुष विश्वास गर्नु पर्छ
एउटा दाजु and father
Tyo बाएक पुरुषहरु लाई यतिकाई बरोसा गर्नु huna
Yati garo bahne life ramro hunxa huss
Yo Baini ko kura sunda neya paunu parxa jasto lagxa help Gangha baini
बिचरा बैनि नरुनु तेस्को बेवास्था गर्ने गङ्गा बैनि जिउदो हुनुहुन्छ तपाइँ सहि ठाउँमा पुग्नु भको छ र तेसको बेबस्था गर्नु हुनेछ ल है गङ्गा बैनि हजुर नै हुन्छ सबै पिडित को भगवान तपाई नै हो यो बैनि रोएको हेर्ने सकिन आसु त एकदमै पानी जस्तै बगियो मन थाम्नै नसक्ने कस्तोकस्तो मान्छे जन्म लिएका छन गङ्गा बैनि तेसलाई कडा भन्दा कडा कारवाही गरिएको देख्न पाउँ
जोस मा होस नहुनि आइमै यस्तै हुन
@@Salikxattri एउटा उदाहरण तपाई को छोरी चेली दिदी बैनी हरु लाई अथवा तपाई को समुदाय को छोरी चेली दिदी बैनी हरु लाई यस्तै मेरो श्रीमती दुई बच्चा छोरा छोरी छोडी अर्कै पर पुरुष सग बिबाह गरे र गई मेरो दुई वटा छोरा छोरी हेर्ने कोई पनि भएन भन्दै धुरु धुरु रुदै ललाई फकाई गरे पछि कसको मन पघ्लिदैन लौ भन्नु होस् त मलाई मगर्नी हो मगर्नी हरु को मन नै कमलो हुन्छ सिधा साधा मगर्नी हरु लाई यस्तै भनेर बिबाह गर्छ अनि पछि गए र धोका दिन छन् अझै यो मामिला मा धेरै त बाहुन क्षेत्री समुदाय हरु छन् जात मिल्दैन भन्दै एउटा दुइटा छोरा छोरी भए पछि धोका दिने हरु!
तेरो आमा लाई भन् अनि सोध नारिलाई पीडा हुन्छ र अनि के भन्छन् मलाई रिप्लाई गर है हिम्मत भए ।
@Jeevanmagar-Official झटारो चाहि दरो नै दिनु भयो Very good👍
@@NareshGalamiMagar मन थाम्न सकिननि के गर्नु हजुर
आज भोलि फेस्बूक र तिकतक को कमाल यो दिदी लाई जस्तो अरु लाई न होस अरु लाई तर नेपाली दिदी बहिनी हरु पनि अलि छादा त छादा भाको छन के
हामी मगर्नि हरुको मन नौनि जस्तो भएरनै यसरी रुनु 😢😭परेका छौ
दिदी बहिनीहरु हामी सचेत कहिले हुने जाे मान्छे संग जिन्दगी बिताउने सपना लियर अगाडि बड्दै गर्दा त्याे मान्छे लाई राम्राे सग नबुझी अाफ्नाे मन शरीर नसुम्पिनु फटाहा मान्छेकाे चालमाला बाट थाहा हुन्छ उस्काे अानी बानी राम्राे संग नियाल्नु यस्ता मान्छेहरुले अाफ्नाे परिचय नचाहादा नचाहदै पनि खुस्काई रहेका हुन्छन पहिला नसाेचि अगाडि बढ्नु हुन्छ अब रुनु शिवाय केही उपाय छैन सम्हालिनु बैनि अब सचेत भयर फेरि अगाडि बढ्नु त्यस्ता पापीहरुकाे लागि अाफुलाई कमजाेर नबनाउनु
Justice for this lady
Bichara 😢😢
आज कैयो छोरा मान्छे भनौ या केता मान्छे हरेक छोरी मान्छेको फिलिङ्स सङ खेली राको छ सबै लाई भन्न खोजेको हैन तर यस्तो आर्काको छोरी लाई घर न घात,मर्नु न बाच्नुको बनाएर छोद्ने पापी लाई कडा कार्बाही चाहियो यस्ता पापी हरु भित्र भित्र धेरै नै छन
बिचरा बहिनिको के दोस माया देखयर बाउको उमेरको मान्छेलाई रोज्नु भयो यो पापिको सत्यनास होस बहिनीलाई न्यय मिलोस😢
याे बहिनीलाई न्याय दिलाइदिनुस गंगा दिदी
Xori manxeko life 😢😢😢
त्यो पापी 100 बर्ष बाचोस।भगवान 🤲😭😭
आर्मि देखे पछि लाग्ने हरु यो भिडियो हेर्न जरूरत छ
Yo sisle nyaye paunu parxa ganga sis
कस्तो अरुको भावना सग खेल्न सक्या आज भोलि मान्छे हरु को बिश्वास गर्न पनि डर लाग्ने बरै😢😢
Bichara 😢😒
कुल्लि काम गर्निकाे बिस्वास गर्नु यस्ताकाे बिस्वास गर्नु हुदैनथ्याे
So sad to watch this video and please support her
यो लुट्ने फसाउने गिरोह नै हुनुपर्दछ।
आइमाईको दिमाग घुचुकमा हुन्छ भन्थे हो रहेछ। आजभोलिको जब नाममा कसैको विश्वास छैन सामाजिक सञ्जालमा दिन प्रतिदिन घटेको घटना देखाउदा अलिकति सचेत हुनुपर्छ नि मान्छेहरू कति सजिलै आँखा चिम्लिएर विश्वास गर्छन् म छक्क हैन तीन छक पर्छु यार महिलामात्र होइन पुरुष पनि सचेत हुनुपर्छ।🙏🙏🙏
सम्बन्धमा रहनु बस्नु भन्दा पैला नै 1000 पटक सोच्नु पर्ने !!!! जे भये पनि पिडित नै हो भने न्याय पाउनु पर्छ
त्यो पापी खाते अनि तेसलाइ साथ दिने कहिले छोरी कहिले आमा कहिले स्वास्नी बन्ने खातेनिलाइ पनि खोजतलास गरि हदैसम्मको कार्बाहो होस। कोहि कोहि पुरुष सारै पापी हुदा रहेछ्न। आसा र भरोसामा राखेर पछी धोका दिने तेस्ता पापीलाइ कहिल्यै पनि राम्रो हुनेछैन।
God bless you baini ❤❤❤
😮यो खाते लै सजाय हुनु परछ 29:03 व। 😊😊व। ।वव 30:15
Living together law is not (wife and husband)it is anjoyed and past time.
लाहुरे भनेर विश्वास गर्नुभएछ केको लाहुरे हुन्थ्यो टोले खाते रहेछ लाहुरे यस्तो हुँदैन नि तर यो बहिनीलाई न्याय दिनुहोला।
Sahi ho sir.. Lahure le yasto kahelai gardaina