आज सम्म सुनेको थिएन यो थुम्का को नाम हजुर लाई धेरै धेरै धन्यबाद सर आफ्नो तर को ठाउँ भएको बल्ला थाहा पाए हाम्रो पुर्खा हरु ले नामाकरण गरेर गएको रैछ म पनि पुमा राई परे हजुर हरु सबै लाइ मनै देखि आभारी गर्द्छु 🙏🙏🙏🙏🙏
Laxmi sir ma hjr ko niyamit shrota hu dherei man parxa hjur ko vlog.udayapur mei awasthit tapli pokhari pani nikkei sundar thau xa teha ko pani hjr ko vlog ma herne rahar lagyo jindagima 🙏
धन्यबाद हाम्रो गाउँ को यात्रा गर्नु भएकोमा तर अरु नजिकै रहेको पर्यटकिय क्षेत्र छुटाउनु भयो पुग्नु भएन अरु बेला आएर visit गरेर जानु होला ।।सम्पूर्ण visit टोलीलाई फेरि पनि धन्यबाद।।मुरी मुरी।।
Tyaso bhaye sir mero anurodh xa hunxa bhane maina ma euta v d o purvi blues ra parikrama milera hami darsak harukonimti banaunu paro sir sabaijana darsakvrind haru tapai harulai sangai dekhera khusi hune xau
चण्डि , क्याम्पिङ गर्ने ठाउँ यस्तो जोत्को हुन्छ , अलि राम्रा ठाउँ देखाउन बड्डो ,, सिन्धुलि गढी देखि माथी गढिको बाटो जाउ त्या छ गाउँ र ठाउँ त्यो देखाउ लाइक र भिउज त्या आउँछ ।
रोमाईलो लाग्यो 👌👌🙏
सारै रमाइलो लाग्यो टेङ लगाएर बसेको गाउ झण्डै रमाइलो फेरि पनि यस्तै भिडियो को पर्खाइ बस्ने छौ
सचिन सर संगैको सहकार्य सारै रमाइलो थियो. अहिले अलिक खल्लो लाग्यो
भिडियो हेर्दै गर्नुहोला है त
Dherai sundar puma thumka ❤❤❤❤❤❤
हजुर
सचिन दाइ सङ्ग नै देख्न पाउँदा रमाईलो लाग्थियो।❤😢😢😢
लक्ष्मी सरको पनि प्रस्तुती साह्रै मन पर्छ हिजो आज म निरन्तर लक्ष्मी सरको परिक्रमा हेर्ने गर्छु
धन्यबाद हजुर 🙏 यस "परिक्रमा" च्यानलमा रहेका अरुपनी भिडियो हरु हेरेर प्रतिक्रिया द्नुहोला है त 😊
Nice ❤❤
Thanks 🤗
Nice vlog
Thank you 😊
Nice
खुसी लाग्यो आफ्नै गाउँ घर भिडियोमा हेर्न पाउँदा धन्यबाद सर।
खुसी लाग्यो उदय जी
Hutung tung Laxmi sir tapae yata po.....
hajur
सुन्दर स्थान को सुन्दर छायाँकन।
धन्यवाद लक्ष्मी सर।
धन्यबाद राजु जि
Dherai ramro xa laxmi sir
नमस्कार सर रमाइलो घुम फिर
नमस्कार सर
राम्रो भिडियो अरु हेर्न पाइयोश
Namste laxmi sir tapaiko prayas ramro lago camping gareko dekhda malaipani jaun.jaun bhayo manoram drisya ranaya thau ko yatra garaunubhayo dherai dhanyabad
धन्यबाद पुर्णिामा जी, यस "परिक्रमा" च्यानलमा रहेका अरुपनी भिडियो हरु हेरेर प्रतिक्रिया दिनुहोला है त 👍️
daameeee video keep creating
Thank you, I will
Watching and enjoying I can see its going to be an exciting adventure have fun Laxmi jeu 🙏
Thank you so much 🙂 sushila ji 🙏
अतेन्तै सुन्दर भिदियो हेर्न पाइयो❤ thank you dai
धन्यबाद भाई
धन्यबाद भाई
@@parikrama1 wellcome dai
@@parikrama1 tapai ko jasto valkar garne man xa dai ani हाम्रो देश नेपाल मा घुम्न मन्छ
Biruwa ropnu vako dekhdata Harka Sampang ko po Yaad aayo😂.Prakriti Bachai Rakhnu parxa hami Saboeko Dayittyo ho Jai Desh Jai Shramdan ❤️ 😍.
धन्यबाद हजुर 🙏 यस "परिक्रमा" च्यानलमा रहेका अरुपनी भिडियो हरु हेरेर प्रतिक्रिया द्नुहोला है त 😊
आज सम्म सुनेको थिएन यो थुम्का को नाम हजुर लाई धेरै धेरै धन्यबाद सर आफ्नो तर को ठाउँ भएको बल्ला थाहा पाए हाम्रो पुर्खा हरु ले नामाकरण गरेर गएको रैछ म पनि पुमा राई परे हजुर हरु सबै लाइ मनै देखि आभारी गर्द्छु 🙏🙏🙏🙏🙏
धन्यबाद रमेश जी, यस "परिक्रमा" च्यानलमा रहेका अरुपनी भिडियो हरु हेरेर प्रतिक्रिया दिनुहोला है त 👍️
Laxmi sir ma hjr ko niyamit shrota hu dherei man parxa hjur ko vlog.udayapur mei awasthit tapli pokhari pani nikkei sundar thau xa teha ko pani hjr ko vlog ma herne rahar lagyo jindagima 🙏
रमाइलाे यात्रा।शुभकामना ।
धन्यबाद
Dami
Namaskar sir aati ramailo drissye❤❤❤
धन्यबाद
मेरो जन्म जिल्ला हो खुशीलाग्यो सर❤❤❤❤❤
हजुर
Nice video 👌👌👌
Dherai ramro xa laxmi sir
Saaraii raamro vlog mero najarmaa number 1 mero laagi chaii❤
धन्यबाद सर, यस "परिक्रमा" च्यानलमा रहेका अरुपनी भिडियो हरु हेरेर प्रतिक्रिया दिनुहोला है त 👍️
Kasto ramailo
हजुर
Sarai ramro xa❤❤❤❤❤
धन्यबाद हजुर, यस "परिक्रमा" च्यानलमा रहेका अरुपनी भिडियो हरु हेरेर प्रतिक्रिया दिनुहोला है त 👍️
ramro dai ho
सचिन भाई सङ्ग किन साथ छुटे को दुबैजना एकै साथ-साथ हिडे्न दुबैजना नदेख्दा सारै नरमाइलो भयो किन च्यानल लै छुट्टै खोलन परो मनमुटाव भयर हो
धन्यबाद बलराम जी, यस "परिक्रमा" च्यानलमा रहेका अरुपनी भिडियो हरु हेरेर प्रतिक्रिया दिनुहोला है त 👍️
@@parikrama1 question ko answer ayen?
Yek minute ❤
हजुर
Wow🎉
gazab !
sachin sir ra hjr ko satha xuteko hor sir
होईन
दामि
हजुर
sachin ra laxmi sir ko dui jana sangai bhayeko bhaye dherai ramro lagthyo tara ajkal eklai eklai video banaoda dukha lagx kasam
धन्यबाद सर, यस "परिक्रमा" च्यानलमा रहेका अरुपनी भिडियो हरु हेरेर प्रतिक्रिया दिनुहोला है त 👍️
पुमा थुम्कीबट देखिने वरिपरिका दृश्य देखाउनु भएको भए अझै राम्रो हुन्थ्यो ।
हुस्से लागेर राम्रो देख्न पाईएन सर
Mero barima biruwa ropnu vayecha khusi lagoy sir❤
👌
भ्राता जी, सचिन भाइ (सर) संगको साथ किन छुट्यो ?
छुटेको छैन
Udayapur lai ajhai explore garnu paryoo daii
कसैको साथ मिले अवस्री गर्नेछौ
❤❤❤
धन्यबाद हाम्रो गाउँ को यात्रा गर्नु भएकोमा तर अरु नजिकै रहेको पर्यटकिय क्षेत्र छुटाउनु भयो पुग्नु भएन अरु बेला आएर visit गरेर जानु होला ।।सम्पूर्ण visit टोलीलाई फेरि पनि धन्यबाद।।मुरी मुरी।।
धन्यबाद बिना जी, यस "परिक्रमा" च्यानलमा रहेका अरुपनी भिडियो हरु हेरेर प्रतिक्रिया दिनुहोला है त 👍️ अर्को पल्ट छुटेको स्थान समेट्नेछौ
धन्यबाद बिना जी, यस "परिक्रमा" च्यानलमा रहेका अरुपनी भिडियो हरु हेरेर प्रतिक्रिया दिनुहोला है त 👍️ अर्को पल्ट छुटेको स्थान समेट्नेछौ
हवस् सर 🙏🙏🙏
❤❤
Wow❤️❤️❤️ kasto ramro volg ma jindagii ma laxmi sir....
❤❤❤❤❤❤
Daju kichakbadh bhadrapur ko pani vlog banaunu paryo hajur
बनाको छ, च्यानलमा गै हेर्नुहोला है त
@@parikrama1 parikrama vlog mai ho daju
Jajur ko apbaj kam shunio jajur ko maekar nadik rakhus n bahut ramro ma india bat herdee xu
धन्यबाद जनक जी, यस "परिक्रमा" च्यानलमा रहेका अरुपनी भिडियो हरु हेरेर प्रतिक्रिया दिनुहोला है त 👍️
पुमाथुम्की चाहिँ होईन पुमाथुम्का चाहिँ हो है हाम्रो गाउँको नाम
🙏🙏🙏
धन्यबाद प्रमिला जी, यस "परिक्रमा" च्यानलमा रहेका अरुपनी भिडियो हरु हेरेर प्रतिक्रिया दिनुहोला है त 👍️
Arko palta chai sachin sir sanga dekhna pam hoi laxmi sir 😉😉👍
हजुर
Sir sachin sir सँगको यात्रा पुनः आरंभ गर्नुस् सारै नराम्रो लागेको छ किन छुट्टिनु भाको हो??🤔
Ram laxman ko jasto jodi xuteko ma malai dukha lagyo jindagi ma laxmi sir & sachin sir 🙏
धन्यबाद हजुर 🙏 यस "परिक्रमा" च्यानलमा रहेका अरुपनी भिडियो हरु हेरेर प्रतिक्रिया द्नुहोला है त 😊
Laxmi sir Sachin sir Sanga Kina Chhuteko?
🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉
Milan ko bixod 🎉
नमस्कार म तेजु केराबारी बाट दाजु
Teju vai ❤
bro ley purvi blues chadeko?
जिन्दगीमा भन्दै हिड्ने मान्छे आजा आफै vlog गर्न थाल्नु भएको मा बधाई छ दाजुलाइ है धेरै मन पर्छ तपाईंको यात्रा ❤❤❤
धन्यबाद सर, यस "परिक्रमा" च्यानलमा रहेका अरुपनी भिडियो हरु हेरेर प्रतिक्रिया दिनुहोला है त 👍️
Dhanyavad 😊
❤❤❤❤❤❤❤🎉
Purbi blues sanga xutinuko karan k ho dai
भोडियो हेर्दै गर्नुहोला
Jasko 1k bhanda Kam subscribers xa hajir hum Hai r EK arka Lai support garam 👍🤟
mic use garnu paryo
हजुर
Sachin sir sanga ko sahakarya kina tuteko ho sir?
टुटेको छैन
हामी सचिन सर सङै छौ ,,
मदन भन्डारी h.w सान्तिनगर को शुरु वात बाट देखाउनु पर्यो लौ न सर
हुन्छ सर
सचिन दाई संग किन सहकार्य छुटेको दाजु, मनमुटाव भएको हो।
धन्यबाद माधब जी 🙏 यस "परिक्रमा" च्यानलमा रहेका अरुपनी भिडियो हरु हेरेर प्रतिक्रिया द्नुहोला है त 😊
SACHIN ?
🙏🙏🙏👌👌👌❤❤❤
सचिन र मनोज अचेल के गर्दै होला हौ लक्ष्मी सर
गजब छ सर
purvi blues संग सहकार्य टुटेको हो? लक्ष्मी सर?
धन्यबाद सर, यस "परिक्रमा" च्यानलमा रहेका अरुपनी भिडियो हरु हेरेर प्रतिक्रिया दिनुहोला है त 👍️
@@parikrama1 नियमित रूपमा हेर्दै आएको छु सर। एकदमै राम्रो छ !
arko vai kata janu vayo ra aklai hunu hunxa arko vai nahuda video khallo layo ghumda afno kheyal garnu hola vai
धन्यबाद सर, यस "परिक्रमा" च्यानलमा रहेका अरुपनी भिडियो हरु हेरेर प्रतिक्रिया दिनुहोला है त 👍️
Romro chh jutungtoon
धन्यबाद
Lastमा जोडि छुट्ने नै रैछ!पैसा नमिलेर होला!
धन्यबाद हजुर 🙏 यस "परिक्रमा" च्यानलमा रहेका अरुपनी भिडियो हरु हेरेर प्रतिक्रिया द्नुहोला है त 😊
Purvi blues kina xodeko lax ji dubaitira nai ramrro dekheko xaina
छोडेको होईन सर, दुबैतिर भिडियो हेर्दैगर्नुहोला है त
Tyaso bhaye sir mero anurodh xa hunxa bhane maina ma euta v d o purvi blues ra parikrama milera hami darsak harukonimti banaunu paro sir sabaijana darsakvrind haru tapai harulai sangai dekhera khusi hune xau
चण्डि , क्याम्पिङ गर्ने ठाउँ यस्तो जोत्को हुन्छ , अलि राम्रा ठाउँ देखाउन बड्डो ,, सिन्धुलि गढी देखि माथी गढिको बाटो जाउ त्या छ गाउँ र ठाउँ त्यो देखाउ लाइक र भिउज त्या आउँछ ।
धन्यबाद हजुर 🙏 यस "परिक्रमा" च्यानलमा रहेका अरुपनी भिडियो हरु हेरेर प्रतिक्रिया द्नुहोला है त 😊
Sachin sir sanga kina tadhinu vako
धन्यबाद हजुर 🙏 यस "परिक्रमा" च्यानलमा रहेका अरुपनी भिडियो हरु हेरेर प्रतिक्रिया द्नुहोला है त 😊
पुमाथुम्का हो सर थुम्की होइन
काले लाई कालू भनेजस्तै हो
@@parikrama1 gauko naam bigarnata vayani
❤❤❤
❤❤❤
❤❤❤