२० वटा बाख्राबाटै गर्न सकिन्छ लाखौँ आम्दानी | Goat Farming in Nepal | Nepal Farkeypachi | Episode 3

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 26 ส.ค. 2024

ความคิดเห็น • 109

  • @dekhapadhi
    @dekhapadhi  2 ปีที่แล้ว +11

    नेपाल फर्केर स्वदेशमै व्यवसाय गर्न चाहनुहुन्छ भने कार्यक्रम ‘नेपाल फर्केपछि’ ’ तपाईंका लागि सहयोगी हुनसक्छ। यस कार्यक्रम मार्फत तपाइँहरुले नेपालमा कस्तो व्यवसायको सम्भावना छ ?, व्यवसाय सुरु गर्न कति लगानी लाग्छ ?, के के कुरामा ध्यान दिनु पर्छ ? भन्ने बारे जानकारी लिन सक्नुहुनेछ। यदि तपाईं पनि व्यवसाय सुरु गर्न चाहनु हुन्छ भने हामी तपाईंलाई व्यवसाय सम्बन्धि सम्पूर्ण जानकारी दिई सहयोग गर्ने छौं र Business Proposal बनाउन पनि मद्दत गर्ने छौं l थप जानकारीका लागि हामीलाई dekhapadhi@gmail.com मा सम्पर्क गर्न सक्नुहुनेछ l

    • @demsbudhamagar9918
      @demsbudhamagar9918 2 ปีที่แล้ว +1

      Loan pani milauna help chaicha ani matra kahi garna sakincha natra views kai lagi matra huncga yesto program

    • @sanamrana4625
      @sanamrana4625 2 ปีที่แล้ว

      Gi

    • @user-gf4nc7ih5u
      @user-gf4nc7ih5u 2 ปีที่แล้ว

      ५% ब्याज वार्षिक हो कि महिनावारी हो संचालक ज्यू

    • @harichaudhary2455
      @harichaudhary2455 ปีที่แล้ว

      Ll

    • @surajbk2594
      @surajbk2594 ปีที่แล้ว

      Ani bina dhito rin mildein kasari garne ma qatar bat nepal farke paxi kehi garna chahanxu tar rin lin Sajilo xain

  • @Mr.raduhang
    @Mr.raduhang 2 ปีที่แล้ว +8

    बाख्रा पालक किसान म पनि हो मेरो २ बर्ष रनिङमा छ।यसमा धैर्यता आम्दानी नहुँदा सम्मको लागि आर्थिक जोहो अनि प्रतिबध्दता पनि चाहिन्छ।
    यो कार्यक्रमले थप प्रेरणा सबैलाई दिने कुरामा म ढुक्क छु।
    अनि हामी किसानले प्रपोजल लगेर प्रभु बैँकमा गए ऋण पाईएला त...?

    • @dekhapadhi
      @dekhapadhi  2 ปีที่แล้ว

      प्रतिक्रियाको लागि धन्यवाद Agro Simkaku Ji व्यवसायीक ऋण बारे बुझ्न यो भिडियो हेर्न सक्नुहुनेछ : bit.ly/3z0fiNa

  • @manpowerthapa7621
    @manpowerthapa7621 2 ปีที่แล้ว +2

    बोली मिठो ले होला जे खेती नि गरुम गरुम लाग्छ मिठो सल्लाह सुझाव ले बाख्रा पालुम पालुम लाग्छ धन्यवाद मिठो जानकारी गरि दिनु भएकोमा

    • @dekhapadhi
      @dekhapadhi  2 ปีที่แล้ว +1

      प्रतिक्रियाको लागि धन्यवाद l अन्य व्यवसायबारे पनि जानकारीमुलक भिडियो लिएर हामि आउनेछौं l Keep Watching 'Nepal Farkeypachi' and Don't forget to subscribe to our channel to get latest updates.

  • @shuphtamang7638
    @shuphtamang7638 2 ปีที่แล้ว +2

    एकदम राम्रो कार्यक्रम ल्याउनु भएकोमा धन्यवाद हजुरलाई

    • @dekhapadhi
      @dekhapadhi  2 ปีที่แล้ว

      प्रतिक्रियाको लागि धन्यवाद l अन्य व्यवसायबारे पनि जानकारीमुलक भिडियो लिएर हामि आउनेछौं l Keep Watching 'Nepal Farkeypachi' and Don't forget to subscribe to our channel to get latest updates.

  • @neuskp6954
    @neuskp6954 2 ปีที่แล้ว +1

    जानकारी मुलुक भिडियोका लागि धेरै धन्यवाद। विदेश बाट फर्किन उत्प्रेरित गरेको छ ।

  • @mitragurung7808
    @mitragurung7808 2 ปีที่แล้ว +2

    अती राम्रो ज्ञानमुलुक कार्यक्रम ।

    • @dekhapadhi
      @dekhapadhi  2 ปีที่แล้ว

      प्रतिक्रियाको लागि धन्यवाद l अन्य व्यवसायबारे पनि जानकारीमुलक भिडियो लिएर हामि आउनेछौं l Keep Watching 'Nepal Farkeypachi' and Don't forget to subscribe to our channel to get latest updates.

  • @samratshrestha9572
    @samratshrestha9572 2 ปีที่แล้ว +2

    म पनि बाख्रा पालन गर्ने साेचमा छु ,म चाहि बिदेश जान चाहन्न 😍😍😍

    • @dekhapadhi
      @dekhapadhi  2 ปีที่แล้ว

      नेपाल फर्केर स्वदेशमै व्यवसाय गर्न चाहनुहुन्छ भने कार्यक्रम ‘नेपाल फर्केपछि’ ’ तपाईंका लागि सहयोगी हुनसक्छ। यस कार्यक्रम मार्फत तपाइँहरुले नेपालमा कस्तो व्यवसायको सम्भावना छ ?, व्यवसाय सुरु गर्न कति लगानी लाग्छ ?, के के कुरामा ध्यान दिनु पर्छ ? भन्ने बारे जानकारी लिन सक्नुहुनेछ। यदि तपाईं पनि व्यवसाय सुरु गर्न चाहनु हुन्छ भने हामी तपाईंलाई व्यवसाय सम्बन्धि सम्पूर्ण जानकारी दिई सहयोग गर्ने छौं र Business Proposal बनाउन पनि मद्दत गर्ने छौं l थप जानकारीका लागि हामीलाई dekhapadhi@gmail.com मा सम्पर्क गर्न सक्नुहुनेछ l

  • @sushilmansainju3428
    @sushilmansainju3428 2 ปีที่แล้ว +2

    wow great program although i am in Nepal but i like the inspiration of this program for the people who are in abroad really outstanding program and best of luck for your future and never stop keep going thanks for entire team of this program.

    • @dekhapadhi
      @dekhapadhi  2 ปีที่แล้ว

      Thank You for the feedback Sushil Ji. We will definitely come up with more business opportunities in upcoming episodes. Keep Watching 'Nepal Farkeypachi' and don't forget to subscribe to our channel to get latest updates.

  • @manishkoirala1781
    @manishkoirala1781 2 ปีที่แล้ว +2

    Nepal farkepaci karyakaram le aba nepal farkepaxi kehi garne asha dekhiyo from uae🇦🇪🇦🇪

    • @dekhapadhi
      @dekhapadhi  2 ปีที่แล้ว

      प्रतिक्रियाको लागि धन्यवाद l अन्य व्यवसायबारे पनि जानकारीमुलक भिडियो लिएर हामि आउनेछौं l Keep Watching 'Nepal Farkeypachi' and Don't forget to subscribe to our channel to get latest updates.

  • @chhiringsherpa5739
    @chhiringsherpa5739 2 ปีที่แล้ว +2

    YOO SHOW DHERAI RAMRO CHHA DEKHAPADHI TEAM LAI KEEP IT UP ?❤️❤️

    • @dekhapadhi
      @dekhapadhi  2 ปีที่แล้ว +1

      प्रतिक्रियाको लागि धन्यवाद l अन्य व्यवसायबारे पनि जानकारीमुलक भिडियो लिएर हामि आउनेछौं l Keep Watching 'Nepal Farkeypachi' and Don't forget to subscribe to our channel to get latest updates.

  • @dilipchhetri2348
    @dilipchhetri2348 2 ปีที่แล้ว +1

    Yesto idea sabai lai taha xa kasari garne training jasto video chai dinu paro

  • @bipinghimire6516
    @bipinghimire6516 2 ปีที่แล้ว +1

    dherai ramro Bakhra Palan ma garna sake ramro aamdani rahicha. Very Insightful

    • @dekhapadhi
      @dekhapadhi  2 ปีที่แล้ว

      प्रतिक्रियाको लागि धन्यवाद l अन्य व्यवसायबारे पनि जानकारीमुलक भिडियो लिएर हामि आउनेछौं l Keep Watching 'Nepal Farkeypachi' and Don't forget to subscribe to our channel to get latest updates.

  • @aakashsharma5140
    @aakashsharma5140 2 ปีที่แล้ว +1

    मैले कहाँ कस्लाइ सम्पर्क गरेर के कसरी तालिम र के कति लगानी भन्ने कुरा र बजार सम्म के कसरी पुर्याउने र उचित भाउ पाउने भन्ने कुरा कसरी थाहा पाउने हजुर????

  • @buddhimankhadka4915
    @buddhimankhadka4915 2 ปีที่แล้ว +8

    बाख्रा पालेर के गर्नु बजार छैन बिक्दैन्न , दुई चार जना बेपारी आउछन् बाख्रा धेरै आउछन् अहिले बाख्रा बिक्रि नभएर हैरान छौ हामी किसान ।

    • @rajkumarniraula2042
      @rajkumarniraula2042 ปีที่แล้ว +1

      खसीको माग त होला बजारमा

    • @RajdhaniSuppliers
      @RajdhaniSuppliers ปีที่แล้ว +1

      Dai bazar tannha xa marketing garnu parxa... Malik ko kam marketing hunu parxa ghas katne hoiena

    • @purnimabk76
      @purnimabk76 ปีที่แล้ว

      ​@@RajdhaniSupplierssai kura bro

    • @SureshBhandari-ut8cc
      @SureshBhandari-ut8cc 11 หลายเดือนก่อน

      बझाङ मा लिएर आउनु बजार राम्मो छ बजार

  • @lifesgood6322
    @lifesgood6322 2 ปีที่แล้ว +2

    I wonder why people dont watch this type of content videos.
    Sablai trending le dubako xa sed lyf

    • @dekhapadhi
      @dekhapadhi  2 ปีที่แล้ว

      प्रतिक्रियाको लागि धन्यवाद l अन्य व्यवसायबारे पनि जानकारीमुलक भिडियो लिएर हामि आउनेछौं l Keep Watching 'Nepal Farkeypachi' and Don't forget to subscribe to our channel to get latest updates.

  • @aakashsharma5140
    @aakashsharma5140 2 ปีที่แล้ว +2

    अब म 4...5 दिन पछि नेपाल आउदै छु मलाई नि बाख्रा पाल्न मन छ तेस्को लागि कहाँ जाने के कसरी सबै कुरा बुझ्ने हजुर हाल कतार घर भरतपुर 14

    • @sanjana46688
      @sanjana46688 2 หลายเดือนก่อน

      Suru garnu vayo?

  • @ubrajrokaha1661
    @ubrajrokaha1661 2 ปีที่แล้ว +2

    बाख्रा बच्चा दीने बित्तीकै पुन अर्को बच्चा ६ महीना मा दिदैन है बच्चा जन्मेको ६ महीना पछी गर्भधारण गर्छ अनी ९ महीना मा अर्को बच्चा दीन्छ

  • @GuFaXGaBBar
    @GuFaXGaBBar 2 ปีที่แล้ว +2

    विदेश बाट अाउनेसंग पैसा हुन्छ नहुनेकाे लागि प्राेत्सान दिनाेसन हुनेलाई हाेईन नहुनेलाई सस्ताे ब्याजदरमा रिन दिनाेस

  • @keshabmagar1737
    @keshabmagar1737 2 ปีที่แล้ว +1

    ekdam ramro karyakaram leko xa dekhapdile ,

    • @dekhapadhi
      @dekhapadhi  2 ปีที่แล้ว

      प्रतिक्रियाको लागि धन्यवाद l अन्य व्यवसायबारे पनि जानकारीमुलक भिडियो लिएर हामि आउनेछौं l Keep Watching 'Nepal Farkeypachi' and Don't forget to subscribe to our channel to get latest updates.

  • @dildarlami4594
    @dildarlami4594 2 ปีที่แล้ว +1

    Dherai ramro

    • @dekhapadhi
      @dekhapadhi  2 ปีที่แล้ว

      प्रतिक्रियाको लागि धन्यवाद l अन्य व्यवसायबारे पनि जानकारीमुलक भिडियो लिएर हामि आउनेछौं l Keep Watching 'Nepal Farkeypachi' and Don't forget to subscribe to our channel to get latest updates.

  • @user-gi3fi9bk4n
    @user-gi3fi9bk4n 4 หลายเดือนก่อน

    Good job 👏 👍 ❤

  • @manishkoirala1781
    @manishkoirala1781 2 ปีที่แล้ว +2

    Local khukura palan ko euta videos plzz

    • @dekhapadhi
      @dekhapadhi  2 ปีที่แล้ว

      प्रतिक्रियाको लागि धन्यवाद l हजुरहरुको प्रतिक्रिया अनुसार हामी अन्य व्यवसाय पनि आउँदो भागहरुमा समावेश गर्ने प्रयास गर्नेछौँ Keep Watching 'Nepal Farkeypachi' and Don't forget to subscribe to our channel to get latest updates.

  • @ganeshkarki9416
    @ganeshkarki9416 2 ปีที่แล้ว +1

    कुरिलो खेति बारे जानकारि भिडियो बनाई दिनु न दिदि

    • @dekhapadhi
      @dekhapadhi  2 ปีที่แล้ว

      प्रतिक्रियाको लागि धन्यवाद l अन्य व्यवसायबारे पनि जानकारीमुलक भिडियो लिएर हामि आउनेछौं l Keep Watching 'Nepal Farkeypachi' and Don't forget to subscribe to our channel to get latest updates.

  • @anandakoirala
    @anandakoirala 2 ปีที่แล้ว +2

    Very impressive program

    • @dekhapadhi
      @dekhapadhi  2 ปีที่แล้ว +1

      प्रतिक्रियाको लागि धन्यवाद l अन्य व्यवसायबारे पनि जानकारीमुलक भिडियो लिएर हामि आउनेछौं l Keep Watching 'Nepal Farkeypachi' and Don't forget to subscribe to our channel to get latest updates.

  • @Nami_News
    @Nami_News 2 ปีที่แล้ว +1

    म नियमित दर्शक हु हाल अबुदाबि बाट सम्पर्ग गर्दा सबैकुरा बताईदिनु होला

    • @dekhapadhi
      @dekhapadhi  2 ปีที่แล้ว

      यदि तपाईं पनि नेपाल फर्केर स्वदेशमै व्यवसाय सुरु गर्न चाहनु हुन्छ भने हामी तपाईंलाई व्यवसाय सम्बन्धि सम्पूर्ण जानकारी दिई सहयोग गर्ने छौं र Business Proposal बनाउन पनि मद्दत गर्ने छौं l थप जानकारीका लागि हामीलाई फोन न.+9779801227066 वा इमेल dekhapadhi@gmail.com मा सम्पर्क गर्न सक्नुहुनेछ l

  • @tilbahadurchhetri1567
    @tilbahadurchhetri1567 2 ปีที่แล้ว +1

    धेरै राम्रो अनि सरकारले पनि सहयोग गर्नु पार्‍यो

    • @dekhapadhi
      @dekhapadhi  2 ปีที่แล้ว

      प्रतिक्रियाको लागि धन्यवाद Tilbabahadur Ji. Keep Watching 'Nepal Farkeypachi' and Don't forget to subscribe to our channel to get latest updates.

  • @ramghimire5399
    @ramghimire5399 2 ปีที่แล้ว +1

    Thanks for information

    • @dekhapadhi
      @dekhapadhi  2 ปีที่แล้ว +1

      प्रतिक्रियाको लागि धन्यवाद l अन्य व्यवसायबारे पनि जानकारीमुलक भिडियो लिएर हामि आउनेछौं l Keep Watching 'Nepal Farkeypachi' and Don't forget to subscribe to our channel to get latest updates.

  • @tipznepal9142
    @tipznepal9142 2 ปีที่แล้ว +1

    Bhaisi palan sambandhi pani banaunu😍😍

    • @dekhapadhi
      @dekhapadhi  2 ปีที่แล้ว

      प्रतिक्रियाको लागि धन्यवाद l हजुरहरुको प्रतिक्रिया अनुसार हामी अन्य व्यवसाय पनि आउँदो भागहरुमा समावेश गर्ने प्रयास गर्नेछौँ Keep Watching 'Nepal Farkeypachi' and Don't forget to subscribe to our channel to get latest updates.

  • @kalakumari3339
    @kalakumari3339 2 ปีที่แล้ว +2

    Very insightful and researched content on Goat farming.

    • @dekhapadhi
      @dekhapadhi  2 ปีที่แล้ว

      प्रतिक्रियाको लागि धन्यवाद l अन्य व्यवसायबारे पनि जानकारीमुलक भिडियो लिएर हामि आउनेछौं l Keep Watching 'Nepal Farkeypachi' and Don't forget to subscribe to our channel to get latest updates.

  • @NepalKhabarDang
    @NepalKhabarDang 2 ปีที่แล้ว +1

    Good information .

    • @dekhapadhi
      @dekhapadhi  2 ปีที่แล้ว +1

      प्रतिक्रियाको लागि धन्यवाद l अन्य व्यवसायबारे पनि जानकारीमुलक भिडियो लिएर हामि आउनेछौं l Keep Watching 'Nepal Farkeypachi' and Don't forget to subscribe to our channel to get latest updates.

  • @darshangrg3638
    @darshangrg3638 8 วันที่ผ่านมา

    Hajur le sajilai sanga vannu bho tara bank le loan didaina....Income source dekhayera land mortgage rakhera loan linchu vanda ta land lai road le chunu parcha natra dina mildaina vanera 3/4 ota bank le reject garisakyo......Income source doesn't matter bank lai road chheu mai jagga hunu paryo re sabai nepali ko ghar jagga road kai chheu ma hola ra?

  • @samirbudhathoki4053
    @samirbudhathoki4053 ปีที่แล้ว

    Good 👍 point 👏 news.

  • @sakshambastola4392
    @sakshambastola4392 ปีที่แล้ว

    Good information

  • @g.khubnepal
    @g.khubnepal 2 ปีที่แล้ว +1

    Masala udhoga ko barema ni kehi details ma videos banaunu paryo

    • @dekhapadhi
      @dekhapadhi  2 ปีที่แล้ว

      प्रतिक्रियाको लागि धन्यवाद l हजुरहरुको प्रतिक्रिया अनुसार हामी अन्य व्यवसाय पनि आउँदो भागहरुमा समावेश गर्ने प्रयास गर्नेछौँ Keep Watching 'Nepal Farkeypachi' and Don't forget to subscribe to our channel to get latest updates.

  • @DKSUPER87
    @DKSUPER87 ปีที่แล้ว

    RIGHT

  • @baniyagobinda8621
    @baniyagobinda8621 ปีที่แล้ว

    सुगुर र बोयलर भरोसा हुदैन बाङ्गुर को निर्यात मार्केट कम छ बाङ्गुर धेरै उत्पादन गर्दा बजार छैन ।चिन जापानले किन्दैन भियतनाम गरिब छ अलिकति दर्जिलिङ मात्र हो अंतरास्टको प्यपार ।

  • @devbaha4959
    @devbaha4959 11 หลายเดือนก่อน

    स्पस्तरुले बताइ किसानलाई सहयाेग गर्नु भयकाेमा धन्यबाद

  • @sijanmainali9668
    @sijanmainali9668 2 ปีที่แล้ว +1

    Cow farming ko barema pani banahunu paro

    • @dekhapadhi
      @dekhapadhi  2 ปีที่แล้ว

      प्रतिक्रियाको लागि धन्यवाद l हजुरहरुको प्रतिक्रिया अनुसार हामी अन्य व्यवसाय पनि आउँदो भागहरुमा समावेश गर्ने प्रयास गर्नेछौँ Keep Watching 'Nepal Farkeypachi' and Don't forget to subscribe to our channel to get latest updates.

  • @budhachudamani20
    @budhachudamani20 5 หลายเดือนก่อน

    हैन बिदेश बाट फर्के कै हुनुपर्ने किन ... हामी जानै नचाहने युवाहरूलाई पनि सहयोग गरे के जान्थ्यो !😢

  • @shrawandancerblogger4278
    @shrawandancerblogger4278 2 ปีที่แล้ว +1

    Ani gau garmai kehe garnelai

    • @dekhapadhi
      @dekhapadhi  2 ปีที่แล้ว

      प्रतिक्रियाको लागि धन्यवाद l अन्य व्यवसायबारे पनि जानकारीमुलक भिडियो लिएर हामि आउनेछौं l Keep Watching 'Nepal Farkeypachi' and Don't forget to subscribe to our channel to get latest updates.

  • @from1991
    @from1991 ปีที่แล้ว

    Bidesh bata Nepal farkine lai matra bank le loan dine ho ki hami jo Nepal mai basera kaam garnu ichchuk lai ni yo subhida diyincha..

  • @birbahadurpunmagar2289
    @birbahadurpunmagar2289 2 ปีที่แล้ว

    Namaste ma,ma ma chahi Kathmandu dekhi ghr Mero pyuthan maile aaudo mansir Dekhi bakhra palne soch ma chu Ani maile socheko khor chai kasari banaune bhanne kura le Ali cintit chu ..khi jankari pau na ma,ma

  • @chandrathapa900
    @chandrathapa900 2 ปีที่แล้ว +1

    Hello midem kina ho aad ka aad no Huna poro

  • @chari8951
    @chari8951 2 ปีที่แล้ว

    Nepal ma use hune saman haru nepal mai udpadan garnu parxa.

  • @ashokneupane5223
    @ashokneupane5223 2 ปีที่แล้ว

    Hamro ghr ma 15 month ma 3 choti bakhra byauxa .....yeuta le 1 choti ma 3 ta patha pathi byauxa ...yo 9 month ma 1 choti byaune bakhra chahi kasto raxa

  • @purangurung2002
    @purangurung2002 2 ปีที่แล้ว +1

    केराले बजार भाउ पाएन हजुर

    • @dekhapadhi
      @dekhapadhi  2 ปีที่แล้ว

      प्रतिक्रियाको लागि धन्यवाद l अन्य व्यवसायबारे पनि जानकारीमुलक भिडियो लिएर हामि आउनेछौं l Keep Watching 'Nepal Farkeypachi' and Don't forget to subscribe to our channel to get latest updates.

  • @sanjaylamsalufl
    @sanjaylamsalufl ปีที่แล้ว

    I often wonder where and how they collect data. Here is USA, goat meat runs 10-12 dollars a pound. 2.2 pound gets a kilo. So a kilo khasi masu costs a minimum of $22, which translates to ~NRS 2800 per kilo. This means khasi costs 3 times 2800 per kilo in nepal??

  • @hukumthapa132
    @hukumthapa132 2 ปีที่แล้ว +1

    गोजिमा पैसो हाल्दिनु पर्छ कर्मचारी लाई तु पाइन्छ पैसो ।

  • @asharai5723
    @asharai5723 ปีที่แล้ว

    👌👌

  • @BudaG_YT
    @BudaG_YT 2 ปีที่แล้ว

    Coffee farming ko barya ma ni video banunu na

  • @baniyagobinda8621
    @baniyagobinda8621 ปีที่แล้ว

    नेपाल मात्र हैन खाडि मुलुक लगाएत भारत बाङ्गलादेश सबै मुलुकमा चल्ने खसीको मासु जैले बिकृ हुन्छ ।

  • @Bestofthebest9818
    @Bestofthebest9818 2 ปีที่แล้ว

    Yauta lea 2 ta janmaucha kaha bata seke ko 1 ta lea yauta paucha prayea suru ma body structure ramro hunu parcha na chaine kura 10 wota ma 4 wota lea paula 2 ta natra paudaina yesto tai na toi ko kura na pataunu hola sathe haru

  • @MrMilan-sx8jt
    @MrMilan-sx8jt 2 ปีที่แล้ว

    मैंले त महिनामै ४ के जि खान्छु त खसी को मासु 🧐🧐

  • @padamraj9704
    @padamraj9704 2 ปีที่แล้ว +1

    युटुव मा हेरे जस्ताे सहज छैन

  • @devdevendrashah1743
    @devdevendrashah1743 ปีที่แล้ว

    India baseko manis le rin paunxa ki nai nepal ma kam garxu vanda

  • @arunbkbk5892
    @arunbkbk5892 ปีที่แล้ว

    मलेसिया आको मान्छे को गृनकार्ड हुन्छ र सर ??????

  • @sudipsingh4118
    @sudipsingh4118 2 ปีที่แล้ว

    Local kukhura ko sambandi jankari dinus sir plz

  • @darkworld4602
    @darkworld4602 2 ปีที่แล้ว

    Solti le experience bhayera nai bhaneko ki kunai paper padera hau.

  • @CR7CRISTIANOshort689
    @CR7CRISTIANOshort689 ปีที่แล้ว

    How to sell our goat

  • @AjayPariyar-bw9il
    @AjayPariyar-bw9il 7 หลายเดือนก่อน

    ६ mahina patha pauxa hjr bakhara le

  • @akshayakee1508
    @akshayakee1508 ปีที่แล้ว

    Local Boka 20kg hudaina dherai time laagxa 8 month ma hudaina

  • @kumarnagarkoti368
    @kumarnagarkoti368 2 ปีที่แล้ว

    मैले ज़िन्दगी मा खसीको मासु बार्सिक २ किलो खाको छैन है मलाई चै मन नै पर्दैन खशी बोकाको माशु।

  • @chari8951
    @chari8951 2 ปีที่แล้ว

    Bbl bbl

  • @tekbahadur6045
    @tekbahadur6045 2 ปีที่แล้ว +1

    मलाई त राम्रो लायो

    • @dekhapadhi
      @dekhapadhi  2 ปีที่แล้ว

      प्रतिक्रियाको लागि धन्यवाद l अन्य व्यवसायबारे पनि जानकारीमुलक भिडियो लिएर हामि आउनेछौं l Keep Watching 'Nepal Farkeypachi' and Don't forget to subscribe to our channel to get latest updates.

  • @deynesrai433
    @deynesrai433 ปีที่แล้ว

    k vanxa haw bakhrale 150 din ma bihaune garxa kasto 9 mahina vanxa😅😂

  • @bikashdhungel7418
    @bikashdhungel7418 9 หลายเดือนก่อน

    Manxa ho ra 9 mahina ra. 6 mahina ma janmauxa

  • @Saudtularam1234
    @Saudtularam1234 ปีที่แล้ว

    9 mahina hoin 6 mahina ma paux bachcha

  • @Dewan101
    @Dewan101 2 ปีที่แล้ว

    th-cam.com/video/AkmuB2dbvvQ/w-d-xo.html
    हिमाली बाख्राको दुध // Milking Himalayan goat

  • @ashokneupane5223
    @ashokneupane5223 2 ปีที่แล้ว

    Tra vane jasto sajilo chahi xain bakhra palan garna ....new banauna jasto sajilo xain ni kam garna

  • @deepak08035155686
    @deepak08035155686 2 ปีที่แล้ว

    Sa you said goat does not come from india but not this open border is the big problem so no chance and the data you gave is only governmental , axact if you want lnow more you can contact me i will show how they bring from india