अब खाडीमा हैन गाँऊकै खोल्सा झाडीमा: यसरी गर्नुहोस् आनन्दले माहुरीपालन | Bee Farming | Amrit Tiwari

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 2 ต.ค. 2024
  • Copyright Provided By
    © Power Media Network
    To stay updated please CLICK HERE to SUBSCRIBE: / @powermedianetwork
    Power Media Network is authorized to upload this video. Using of this video on other channels without prior permission will be strictly prohibited. (Embedding to the websites is allowed)
    Visit us @ www.powernewsonline.com
    Facebook : / powermedianetwork
    Connect With Power Media Network

ความคิดเห็น • 290

  • @alpina-28
    @alpina-28 4 ปีที่แล้ว +1

    सारै चित्त बुझ्ने र सरल तरिकाले मौरिको विषयमा जानकारी गराउनु भयो तपाइलाइ हृदय देखि नै धन्यवाद ..

  • @arjunthapa8131
    @arjunthapa8131 11 หลายเดือนก่อน

    अत्यन्तै राम्रो सुझाव दिनु भयो

  • @simkhadabimala5269
    @simkhadabimala5269 ปีที่แล้ว

    धन्यवाद हजुर ।

  • @bimalaghimire5076
    @bimalaghimire5076 2 ปีที่แล้ว

    सारै उपयोगी र स्पष्ट भिंडियों

  • @mamanepali9710
    @mamanepali9710 4 ปีที่แล้ว +17

    राम्रो काम रेछ मलाई पनि यो काम गर्ने बिचार छ

  • @seawilung400
    @seawilung400 4 ปีที่แล้ว +15

    मौरिको शिक्षा दामी दिनु भयो

  • @majuwadevikrishifarm9258
    @majuwadevikrishifarm9258 4 ปีที่แล้ว +1

    धन्यवाद हजुर।

  • @Bista_Kaji
    @Bista_Kaji 4 ปีที่แล้ว +3

    *मेरो घरमा पनि चार घार मौरी छ*

  • @aarjupun6675
    @aarjupun6675 4 ปีที่แล้ว +29

    साहै मिठो र सरल कुरा गनुँ भयो सर फ्रि मा धेरै बुझ्न पाइयो खुसि लाग्यो

  • @hanokrana1370
    @hanokrana1370 7 หลายเดือนก่อน

    धन्यवाद!

  • @udhdabchapagain9603
    @udhdabchapagain9603 2 ปีที่แล้ว

    Thanks information

  • @सौरबक्षेत्री
    @सौरबक्षेत्री 4 ปีที่แล้ว +155

    कस्तो मजाले प्राक्टीकल गरेरै यसको महत्त्व मौरी पालन गर्ने विधि । यसका जोखिम र फाइदाको बिसयमा कन्जुस्याइँ नगरी जानकारी दिने तपाईं कृषक दाइ लाई मेरो सलाम ।

    • @d-saimongrg657
      @d-saimongrg657 4 ปีที่แล้ว +6

      कृषक दाई होईन भाई हो सर.... नेपालकै कान्छा कृषक हुनु हुन्छ।

    • @सौरबक्षेत्री
      @सौरबक्षेत्री 4 ปีที่แล้ว +3

      आफनै होला भाइ हाम्रो चै दाइ होला ।

    • @nepalrasthavhakta8730
      @nepalrasthavhakta8730 4 ปีที่แล้ว +1

      Salam.chha.miro.MIHANATI.IDDYA.LAI

    • @majuwadevikrishifarm9258
      @majuwadevikrishifarm9258 4 ปีที่แล้ว +1

      धन्यवाद हजुर।

    • @premgautam7372
      @premgautam7372 4 ปีที่แล้ว

      @@majuwadevikrishifarm9258 daju hajur ko contace number pamna

  • @karnagurung5158
    @karnagurung5158 4 ปีที่แล้ว +1

    अत्ति मिहिनेत गरि मौरी पाल्नु भएको रहेछ यहाँको कामलाई सलाम छ ।कुन ठाँउमा मौरी पालन गरेको हो र वहाँ मौरी पालक साथीको घरठेगना र मुबाईल नम्बर लिङ्कमा राखिदिएको भए हामी जस्ता ईच्छुक मानभावहरुले सम्पर्क गर्न सजिलो हुने थिए , धन्यवाद

  • @sumandhakal3729
    @sumandhakal3729 9 หลายเดือนก่อน

    Ramro vidio raixa sir ko

  • @budhimanbiswokarma6737
    @budhimanbiswokarma6737 4 ปีที่แล้ว +5

    माैरि पालन हामीलाई अत्यन्तै ईच्छा छ सम्पूर्ण तालिम शिक्षा ज्ञान हामीलाई पनि अनिवार्य दिनुहोस् सर मेरो बिनुम्र अनुरोध छजानकारी चाहिएको छ ।सर हाम्रो धेरै धेरै अपिल छ ।

  • @narayndahal9428
    @narayndahal9428 ปีที่แล้ว

    धेरोइ राम्रो

  • @jhalakyogi3903
    @jhalakyogi3903 4 ปีที่แล้ว

    धेरै राम्रो छ

  • @नारायणशिशिर
    @नारायणशिशिर 4 ปีที่แล้ว +11

    मौरी सग संबंधित यत्रो विधि पर्लय जानकारी आहा ! धन्यवाद यहाहरुको सम्पूर्ण टी तथा कृषक बन्धु मा वास्तबमै धेरै अनुभवी हुनुहुने रहेछ

  • @manojonlinenepal6612
    @manojonlinenepal6612 4 ปีที่แล้ว +2

    Hajur ko number dinus na sar

  • @topb.pun.6120
    @topb.pun.6120 4 ปีที่แล้ว

    मौरि सबैभन्दा मेहेनति ।

  • @sandeepnepali2771
    @sandeepnepali2771 4 ปีที่แล้ว

    wou daji nice job i like

  • @diamondc19
    @diamondc19 4 ปีที่แล้ว

    Good sooch

  • @fogeiho2243
    @fogeiho2243 4 ปีที่แล้ว +3

    Very interesting n' informative as well.

  • @Sanu_Bantawa
    @Sanu_Bantawa 4 ปีที่แล้ว +2

    Very interesting explanation 👍👍
    Good job brother.

  • @baniyakanchabaniya270
    @baniyakanchabaniya270 4 ปีที่แล้ว +2

    यसको अायु ४२ दिन भनेको चाहिँ झुटो कुरा हो

  • @Fursadcom
    @Fursadcom 4 ปีที่แล้ว

    good

  • @namastehongkong876
    @namastehongkong876 4 ปีที่แล้ว +5

    अमृत तिवारी एक उदाहरणिय युबा जस्ले बाख्रा पालन मा पनि सफल भै समाज मा उदाहरण देखाइ सकेको हुना ले उहाँ बाट हामी ले सिक्ने हो भने हामी कोहि पनि रोज्गारी को लागि अरु को मुख ताक्न नपर्ने र गरिब हुन नपर्ने थियो जस्तो लाग्छ मलाइ।

  • @razkatuwal_official5098
    @razkatuwal_official5098 4 ปีที่แล้ว

    Wow nice job sir

  • @nishanroka4955
    @nishanroka4955 4 ปีที่แล้ว

    Best way ma describe garnu vo dami

  • @abctilakbc43
    @abctilakbc43 4 ปีที่แล้ว +9

    भिडियो हेरेपछि कृषक सर लाई सलाम गर्न चाहन्छु क्या मज्जाले स्पष्टीकरण दिनुभयो

    • @urmilakc8841
      @urmilakc8841 4 ปีที่แล้ว

      Kaha kinne ho ya m ha

  • @dineshgurung9341
    @dineshgurung9341 4 ปีที่แล้ว +5

    मैले पनि गरेको खोइ गर्न न सकेको होकि न सुबेको हो 7/8 घार भन्दा माथी बनाउनु सकिन तेस पछि लागियो कतार तिर ठिक लागेयो तिबारी सर को फार्म एक चोटि जानू पर्ला सर को फार्म मा

  • @sheshkantpokhrel739
    @sheshkantpokhrel739 2 ปีที่แล้ว

    अति राम्रो लाग्यो भाइले दिएको यो सल्लाह मौरी को बारेमा यो कहाँ हो फोन नम्बर पाउन सकिन्छ ?
    यो भएको नाम र नम्बर चाहिएको छ सोधमला केही कुरा न जानेको ।।🙏🙏

  • @binodphago766
    @binodphago766 4 ปีที่แล้ว +8

    दाजुले मौरी सम्बन्धि PHD गर्नु भाको रहेछ| जानकारी को लागि मुरि मुरि धन्यवाद

    • @kajiranabhat6321
      @kajiranabhat6321 4 ปีที่แล้ว

      उहाको बाख्रा पालन पनि धेरै ठूलो छ

    • @rubhungekanchha9845
      @rubhungekanchha9845 ปีที่แล้ว

      @@kajiranabhat6321 कुन ठाउ हो उहाको मौरी पाल्ने ठाउ

  • @bharatgiri7398
    @bharatgiri7398 3 ปีที่แล้ว +1

    मेरो मौरिको छाउरा मरछन किनहो

  • @prembahadurmidhunbahadur671
    @prembahadurmidhunbahadur671 4 ปีที่แล้ว +7

    अत्यन्त सहज र नरम सोभाव ले भन्दिनु भयो धेरै कुरा हरु बुझियो जुन पैला कहिले सुनेको थिएन...धन्यवाद मौरी कृषक दाजु

    • @babindrachauhan2248
      @babindrachauhan2248 4 ปีที่แล้ว

      मौरी बाख्रा २ वटाको जानकारी राम्रो दिनु भो अमृत तिवारी सरले धन्यवाद

  • @ganeshale9537
    @ganeshale9537 4 ปีที่แล้ว

    Wow love it

  • @menakashrestha7098
    @menakashrestha7098 3 ปีที่แล้ว

    Inspiring

  • @parshuramrai8994
    @parshuramrai8994 4 ปีที่แล้ว +1

    परिश्रमी मान्छेलाई जे गरेनी राम्रै हुन्छ !

  • @shankarlamichhane9267
    @shankarlamichhane9267 4 ปีที่แล้ว +13

    ब्रो ले अध्ययन चै कडै गर्नुभएको कहेछ

  • @chandrabahadurlimbu8345
    @chandrabahadurlimbu8345 ปีที่แล้ว

    माहुरी पाल्नु भनेको ? झिङ्गा को
    कमाई खोस्नु वा शोष्नु हो, १००%
    अोर्जिनेल भनेर किन्यो, कक्रक् जम्छ। यसो खायो , तागतै दिँदैनन्
    जता र नि ठगिनु मात्रै पाइन्छ **😉

  • @wisemen3061
    @wisemen3061 3 ปีที่แล้ว

    कति सारो बिज्ञापन हालेको हो भिडियो मा, हेर्ने डिस्टर्ब हुने गरी

  • @durbaadhikari298
    @durbaadhikari298 3 ปีที่แล้ว

    म पनि माैरि ब्याबसाय गर्ने मनासयमा छु,यसकाे बजार ब्यबस्थापन के कसरि गर्न सकिन्छ हाेला यस सम्बन्धि तालिम परामर्श सम्बन्धि जानकारी पाय अाभारि हुने थिय।।

  • @bikashgurung2971
    @bikashgurung2971 4 ปีที่แล้ว

    Thank you for sujetion

  • @karkikanchan4879
    @karkikanchan4879 4 ปีที่แล้ว +1

    Maha.. jastai mithoo bhasa ma bolnu bhayo.. 🙏 but muhar chai herna paeyena I really respect 🙏🙏🙏 tapai ko arthik unnatiko kamana

  • @sunilashrestha6412
    @sunilashrestha6412 4 ปีที่แล้ว +1

    Hello 👋 thanks for your informations phone number dinu na

  • @rajukajigamal8913
    @rajukajigamal8913 2 ปีที่แล้ว

    आधार चाका बनाउन साधारण मैन भएपनि हुन्छ की मौरीको नै मैन चाहिन्छ?

  • @gembahadur3847
    @gembahadur3847 ปีที่แล้ว

    मैले पनि पालेको छु त्र अलि चिसो ठाउँ छ कस्तो ठाउमा पाल्न राम्रो हुन्छ भन्दिनु होलानी हैत

  • @ramrai3693
    @ramrai3693 4 ปีที่แล้ว

    यस्तो झिगा मैले पनि 116 घार पालेको थिए पहिला मलसाफ्रो, पल्केर राती राती खाएर सबै सकिदियो किरिया ले राम्रो आम्दानी हुँदै थियो मलसाफ्रोको कारण अहिले बिदेशमा दिनको 12 घन्टा डिउटी गर्नु परेको छ।

  • @laxmigurung3668
    @laxmigurung3668 ปีที่แล้ว

    अरीङगाल ले सखाप पार्यो मौरी कसरी मार्न सकीन्छ र मौरीलाइ बचाउन के गर्नु पर्छ सर बताइदीनु पर्यो

  • @vijayarajpaudyal4890
    @vijayarajpaudyal4890 2 ปีที่แล้ว

    कुन दिशा घार फकाउँदा ठिक हुन्छ सर
    एउटा घार र अर्को घार को दूरी कति हुनु पर्छ जानकारी पाउँ न

  • @gembahadur3847
    @gembahadur3847 ปีที่แล้ว

    येक दमै राम्रो जान्कारी दिनु भो अरु जान्कारी पनि दिदै गर्नु होला भन्ने आसा छ

  • @BibasOfficial
    @BibasOfficial 4 ปีที่แล้ว

    Intelligent farmer!👍🙏

  • @tikarai8137
    @tikarai8137 ปีที่แล้ว

    ला हौ भाईले गफ गर्यो मरे म त, खाडी मुलुक गयर मन्थ्ली ३०००० कमाईन्छ भने ४० गोला मौरी पाल्नुपर्छ नेपालमा। तर मौरी राम्रो जातको रहेछ भाईको।

  • @kamalbudha7256
    @kamalbudha7256 2 ปีที่แล้ว

    जहा पायो त्यही बस्छ र मौरी को घार कुन काठ को हुन्छ सल्लाको हुन्छ की नाई

  • @pramodlama6752
    @pramodlama6752 4 ปีที่แล้ว

    Sarai ramro system le palnu vako raexa Jun Sukai Kam pani mehenet ra aadyan garera garyo vane safalta aabasya meldo raexa vanne udhaharan dekheyo. .good Jop sir..

  • @TaraDevi-oz5px
    @TaraDevi-oz5px 4 ปีที่แล้ว

    तपाईं त अमारे खोलाको बख्रा पाल्ने भाइ हैनर?

  • @DhanKc-m1g
    @DhanKc-m1g ปีที่แล้ว

    हामलाइनी उपलब्ध गराउन परो यो खाल्को मौरि

  • @KalpanaKc-j2c
    @KalpanaKc-j2c 9 หลายเดือนก่อน

    मेराे घर मा मउरि 3घार आफै आयार बसैकाे छ मउरि कटाउन छपछपि माछे खुधानि पाईनि,

  • @ninu5719
    @ninu5719 3 ปีที่แล้ว

    होइन यी त गोर्खाको अमृत तिवारी भाइ होइन?

  • @mr.shrestha7426
    @mr.shrestha7426 4 ปีที่แล้ว

    रनि मौरी न पस्ने पोवल कति mm ko हुन्छ?

  • @madanoli7757
    @madanoli7757 4 ปีที่แล้ว +1

    यो कुन ठाउँ मा हाे हजुर कति घार छन

  • @Kajimagar6529
    @Kajimagar6529 4 ปีที่แล้ว +2

    कहाँ होला लोकेशन ????

  • @dewangurung3311
    @dewangurung3311 4 ปีที่แล้ว +6

    धेरै राम्रोसग प्रस्तुत गर्नुभयो अझ जिउदो रानि मौरी र उस्को आयु बारे पनि प्रस्ट पारिदिए आभारी हुनेथिय ।

  • @purnachandratamang4350
    @purnachandratamang4350 3 ปีที่แล้ว

    एक घार बाट अर्को हुल कसरी छुट्याउन सकिन छ

  • @kumardevkota9255
    @kumardevkota9255 4 ปีที่แล้ว

    हुल फुटाउने तरिका बताउन सक्नु हुन्छ।

  • @gujendraroka9133
    @gujendraroka9133 3 ปีที่แล้ว

    मैले पनि एक दुई घार मौरी पालदै आएको

  • @prabinmaharjan556
    @prabinmaharjan556 4 ปีที่แล้ว +1

    पुरै VIDEO हेरे साह्रै खुसी लाग्यो।।।
    बिषेश धन्यवाद छ किसान दाजुलाई र यति राम्रो VIDEO बनाई हामी समक्ष प्रस्तुत गरिएको साथीहरुलाई।।🙏🙏🙏
    म पनि यो मह खान(उपभोग) गर्न चाहन्छु।।
    Please Sir यो कुन ठाउँको हो भनिदिनुपरो।।
    यदि सम्पर्क नं. भए दिनुहोला।।।

  • @entertainment-fp3ex
    @entertainment-fp3ex 4 ปีที่แล้ว

    jole ni khadi khadi yo ta thego nai bhayo yar khadi ma kam garera poisa na kamaye ka bata kinera khanxa manxe le

  • @chudamanisharma3555
    @chudamanisharma3555 9 หลายเดือนก่อน

    हजुरले मह निकाल्ने महदानि क‍ो फोटो पनि हाली दिनु होला।

  • @श्यामयोन्जन
    @श्यामयोन्जन 4 ปีที่แล้ว +8

    राम्रो काम, गरे के हुन्न र?

  • @durgapoudel7756
    @durgapoudel7756 4 ปีที่แล้ว +20

    Hey buddy ! I’m watching from USA . Live here 10 Years ,I like you’re explaining and process of work . You’re great man and Good man cause you give knowledge for everyone .

    • @nevermind1123
      @nevermind1123 4 ปีที่แล้ว +4

      I guess no one is interested here about your personal info or where u belongs to... I'm from US UK Australia bla bla no one gives u damn. Stop embarrassing and advertising yourself 😂😂😜😅

    • @sanambabukanchha3596
      @sanambabukanchha3596 2 ปีที่แล้ว

      Kun thauma honi sar

    • @sanambabukanchha3596
      @sanambabukanchha3596 2 ปีที่แล้ว

      Mero gharmani xa mohauri aaunu lina

    • @mitralalshrestha4194
      @mitralalshrestha4194 ปีที่แล้ว +1

      @@sanambabukanchha3596 ppppppppppppppppll

  • @badboysah4648
    @badboysah4648 2 ปีที่แล้ว

    के यो तराई क्षेत्रमा उपयुक्त हुंछ

  • @dhurbakumarpaija812
    @dhurbakumarpaija812 4 หลายเดือนก่อน

    ,कर्मि मौरी को आयु ५ देखि ७ महिना हुन्छ हजुर

  • @ramkumarchaudhary4272
    @ramkumarchaudhary4272 3 ปีที่แล้ว

    Tapaile yeti kam samay ma eti dherai mahuri kasri bdhaunu vo tyo btai denus na sir pls ...

  • @ChandraRai-bv9bd
    @ChandraRai-bv9bd 4 ปีที่แล้ว +4

    ढाड दुःखेको बेला र गर्धन दुखेको पनि मौरीले चलाउदा निको हून्छ

  • @padamchemjong1417
    @padamchemjong1417 4 ปีที่แล้ว +1

    कति प्रभाबकारि ढंगबाट सजिलै बुझिने गरि लाईफ नै उदाहरण देखाएर माैरिपालन सम्बन्धि जानकारि दिनु भयाे । तपाईकाे नाम र ठाऊँकाे लाेकेशन पनि भए कतिकाे कुन उचाईमा भएकाे हाे थप ज्ञान पनि लिन सकिन्थ्याे । जानकारिकाेलागि धेरै धन्यबाद !

  • @megharajmishra6095
    @megharajmishra6095 3 ปีที่แล้ว

    Sir adhar chhaka kapauxa sir serenako paeana hajur saga paune raxa no. Dinuhosna sir

  • @piyushthapa8283
    @piyushthapa8283 4 ปีที่แล้ว

    मह व्यवसायी महिला सरिता मेम लाई कसरी सम्पर्क गर्न सकिन्छ होला?

  • @mayapaija4161
    @mayapaija4161 4 หลายเดือนก่อน

    Mouri kirisak. Vi. Ranikos. Ko. Laarva. Raanile. Hoki. Karmile. Ho. Batai. Dinus

  • @shahibhabana3907
    @shahibhabana3907 ปีที่แล้ว

    तपाईं काे माेवाई नवर दिनुहाेश न शर

  • @roselove357
    @roselove357 4 ปีที่แล้ว +1

    राम्रो , मिठो र सरल भासमा जानकारी दिनु भो शिक्षा , धेरै२... धन्यवाद । रोशान दुरा ,लमजुङ ।

  • @devvlogs284
    @devvlogs284 4 ปีที่แล้ว

    good job bro

  • @balaramshrestha3375
    @balaramshrestha3375 5 หลายเดือนก่อน

    यो घार को चै कति पाईसा पर्छ सर मलाई पनि १०वता मिलाईदिनु पर्यो सर।

  • @difficultieslife2845
    @difficultieslife2845 4 ปีที่แล้ว

    कृपया कृपया कृपया कृपया कुन ठाउँमा हो सर यो माहुरी पालन सर 🍯 खानु पर्यो

  • @nagendraghimire7851
    @nagendraghimire7851 4 ปีที่แล้ว +8

    Very informative. Looks like he has Apis Cerena, good for him to have Apis Melifera.

  • @asonemoktan8900
    @asonemoktan8900 4 ปีที่แล้ว

    U ha ko number pauna sakxu hola plz kehi parmarsa lina chahaxu

  • @sonamrai5902
    @sonamrai5902 4 ปีที่แล้ว

    फेरि आयो नेपालमा माउरिको घार बाट नया बैज्ञानिक ।। वाईयात कुरा आफै सिकेको रे ।।।

  • @purnatamang4680
    @purnatamang4680 4 ปีที่แล้ว +4

    मोलाई नि मोउरी पालन गर्न एदमै रहर छ सार तर कसरी पल्ने हो तरीका हरु बताउनु परियो सार

    • @rajankc609
      @rajankc609 4 ปีที่แล้ว +1

      Malai samparka garnus sir

    • @jhakbudha7335
      @jhakbudha7335 4 ปีที่แล้ว

      यो कुन थाउहोला मलाइनी पाल्ने मन्छ

    • @jibansunam
      @jibansunam 4 ปีที่แล้ว

      @@rajankc609 kasari sampark garne sir nambar vaya sjilo hunthyo

  • @gangabahadurrai2974
    @gangabahadurrai2974 2 ปีที่แล้ว

    अचम्मको अनुभव हजुर

  • @sinotraders7431
    @sinotraders7431 2 ปีที่แล้ว

    Bro kun thao ma ho farm kasri sampark garne malai machahiya thio

  • @devkumarshrestha1173
    @devkumarshrestha1173 4 ปีที่แล้ว +1

    धेरै राम्रो जानकारी गराउनु भयो धयन्बाद

  • @mydays1292
    @mydays1292 4 ปีที่แล้ว

    Kun thauma hola yo ??

  • @dheepakdheepak2479
    @dheepakdheepak2479 4 ปีที่แล้ว +2

    आदरणिय कृषक दाईलाई सलाम र उहाॅ को जस्तै राम्रो अनुभब र यो अनुभब सबैमा फरक फरक कामको हुन्छ त्यसलाई निस्वार्थ भाबनाको प्रशिक्षा हो भय देशको बिकास मा टेवा पुग्ने थियो

  • @birbahadurmagar6080
    @birbahadurmagar6080 ปีที่แล้ว

    Sir, which month is exactly you made this video?

  • @yamthapachhatri3234
    @yamthapachhatri3234 5 หลายเดือนก่อน

    Na bujako kura please reply pesab garne thau ma kena k garna janxa vanu ta

  • @madantamang2002
    @madantamang2002 3 ปีที่แล้ว

    Sarai sajilo aani ispastah rup le describe gareyko..

  • @pradiprai956
    @pradiprai956 4 ปีที่แล้ว +1

    माहुरिको जिबन कथा मजाले बताइदिनुभो ब्रो अति खुसी लाग्यो ।

  • @ShekharRai.
    @ShekharRai. 5 หลายเดือนก่อน

    कत्ती वटा कुरा त जोतेको होला हाउ

  • @mitrashrestha6100
    @mitrashrestha6100 2 ปีที่แล้ว

    रानी कसरी चिन्ने

  • @premkumarigautam7344
    @premkumarigautam7344 ปีที่แล้ว

    Very good idea where is thePlacev