आदरणिय कृषक दाईलाई सलाम र उहाॅ को जस्तै राम्रो अनुभब र यो अनुभब सबैमा फरक फरक कामको हुन्छ त्यसलाई निस्वार्थ भाबनाको प्रशिक्षा हो भय देशको बिकास मा टेवा पुग्ने थियो
कस्तो मजाले प्राक्टीकल गरेरै यसको महत्त्व मौरी पालन गर्ने विधि । यसका जोखिम र फाइदाको बिसयमा कन्जुस्याइँ नगरी जानकारी दिने तपाईं कृषक दाइ लाई मेरो सलाम ।
सायद हजुर जस्तो कृषक नेपालको विभिन्न ठाउँमा भेटिन्छ भने युवाहरू लहलै मा लागेर खाँडीको तातो घाम खाँदै परिवार संगको विछोड र अनेकौ पिडा मा पर्नु पर्ने थिएन।विदेशीहरूको गुलाम बनेर काठको बाकसमा प्याक भएर फर्कनु पर्ने थिएन।न लोभ छ न लालच छ आफु र परीवार संग न कसैको एक बचन सुन्नु छ कति सरल जीवन र उच्च सोच छ ।कोटी कोटी धन्यबाद सलाम छ नेपाल आमाको सुपुत्र हजुर माथि।
अमृत तिवारी एक उदाहरणिय युबा जस्ले बाख्रा पालन मा पनि सफल भै समाज मा उदाहरण देखाइ सकेको हुना ले उहाँ बाट हामी ले सिक्ने हो भने हामी कोहि पनि रोज्गारी को लागि अरु को मुख ताक्न नपर्ने र गरिब हुन नपर्ने थियो जस्तो लाग्छ मलाइ।
Hey buddy ! I’m watching from USA . Live here 10 Years ,I like you’re explaining and process of work . You’re great man and Good man cause you give knowledge for everyone .
I guess no one is interested here about your personal info or where u belongs to... I'm from US UK Australia bla bla no one gives u damn. Stop embarrassing and advertising yourself 😂😂😜😅
माैरि पालन हामीलाई अत्यन्तै ईच्छा छ सम्पूर्ण तालिम शिक्षा ज्ञान हामीलाई पनि अनिवार्य दिनुहोस् सर मेरो बिनुम्र अनुरोध छजानकारी चाहिएको छ ।सर हाम्रो धेरै धेरै अपिल छ ।
अत्ति मिहिनेत गरि मौरी पाल्नु भएको रहेछ यहाँको कामलाई सलाम छ ।कुन ठाँउमा मौरी पालन गरेको हो र वहाँ मौरी पालक साथीको घरठेगना र मुबाईल नम्बर लिङ्कमा राखिदिएको भए हामी जस्ता ईच्छुक मानभावहरुले सम्पर्क गर्न सजिलो हुने थिए , धन्यवाद
कति प्रभाबकारि ढंगबाट सजिलै बुझिने गरि लाईफ नै उदाहरण देखाएर माैरिपालन सम्बन्धि जानकारि दिनु भयाे । तपाईकाे नाम र ठाऊँकाे लाेकेशन पनि भए कतिकाे कुन उचाईमा भएकाे हाे थप ज्ञान पनि लिन सकिन्थ्याे । जानकारिकाेलागि धेरै धन्यबाद !
पुरै VIDEO हेरे साह्रै खुसी लाग्यो।।। बिषेश धन्यवाद छ किसान दाजुलाई र यति राम्रो VIDEO बनाई हामी समक्ष प्रस्तुत गरिएको साथीहरुलाई।।🙏🙏🙏 म पनि यो मह खान(उपभोग) गर्न चाहन्छु।। Please Sir यो कुन ठाउँको हो भनिदिनुपरो।। यदि सम्पर्क नं. भए दिनुहोला।।।
मैले पनि गरेको खोइ गर्न न सकेको होकि न सुबेको हो 7/8 घार भन्दा माथी बनाउनु सकिन तेस पछि लागियो कतार तिर ठिक लागेयो तिबारी सर को फार्म एक चोटि जानू पर्ला सर को फार्म मा
Sarai ramro system le palnu vako raexa Jun Sukai Kam pani mehenet ra aadyan garera garyo vane safalta aabasya meldo raexa vanne udhaharan dekheyo. .good Jop sir..
यस्तो झिगा मैले पनि 116 घार पालेको थिए पहिला मलसाफ्रो, पल्केर राती राती खाएर सबै सकिदियो किरिया ले राम्रो आम्दानी हुँदै थियो मलसाफ्रोको कारण अहिले बिदेशमा दिनको 12 घन्टा डिउटी गर्नु परेको छ।
अत्यन्त सहज र नरम सोभाव ले भन्दिनु भयो धेरै कुरा हरु बुझियो जुन पैला कहिले सुनेको थिएन...धन्यवाद मौरी कृषक दाजु
मौरी बाख्रा २ वटाको जानकारी राम्रो दिनु भो अमृत तिवारी सरले धन्यवाद
साहै मिठो र सरल कुरा गनुँ भयो सर फ्रि मा धेरै बुझ्न पाइयो खुसि लाग्यो
सारै चित्त बुझ्ने र सरल तरिकाले मौरिको विषयमा जानकारी गराउनु भयो तपाइलाइ हृदय देखि नै धन्यवाद ..
मौरी सग संबंधित यत्रो विधि पर्लय जानकारी आहा ! धन्यवाद यहाहरुको सम्पूर्ण टी तथा कृषक बन्धु मा वास्तबमै धेरै अनुभवी हुनुहुने रहेछ
आदरणिय कृषक दाईलाई सलाम र उहाॅ को जस्तै राम्रो अनुभब र यो अनुभब सबैमा फरक फरक कामको हुन्छ त्यसलाई निस्वार्थ भाबनाको प्रशिक्षा हो भय देशको बिकास मा टेवा पुग्ने थियो
कस्तो मजाले प्राक्टीकल गरेरै यसको महत्त्व मौरी पालन गर्ने विधि । यसका जोखिम र फाइदाको बिसयमा कन्जुस्याइँ नगरी जानकारी दिने तपाईं कृषक दाइ लाई मेरो सलाम ।
कृषक दाई होईन भाई हो सर.... नेपालकै कान्छा कृषक हुनु हुन्छ।
आफनै होला भाइ हाम्रो चै दाइ होला ।
Salam.chha.miro.MIHANATI.IDDYA.LAI
धन्यवाद हजुर।
@@majuwadevikrishifarm9258 daju hajur ko contace number pamna
राम्रो , मिठो र सरल भासमा जानकारी दिनु भो शिक्षा , धेरै२... धन्यवाद । रोशान दुरा ,लमजुङ ।
प्रश्न अनि ऊत्तर दिनुहुने, त्यहीँ पनि प्रेकटिकल रुपमा..साह्रै सराहनीय🙏🙏🙏 Great job. यसरी नै अघि बड़ी रहनु होस!! 👏👏👏🙏🙏🙏
भिडियो हेरेपछि कृषक सर लाई सलाम गर्न चाहन्छु क्या मज्जाले स्पष्टीकरण दिनुभयो
Kaha kinne ho ya m ha
धेरै राम्रो लाग्यो बधाई छ है भाई लाई
धेरै राम्रो जानकारी गराउनु भयो धयन्बाद
राम्रो काम रेछ मलाई पनि यो काम गर्ने बिचार छ
सायद हजुर जस्तो कृषक नेपालको विभिन्न ठाउँमा भेटिन्छ भने युवाहरू लहलै मा लागेर खाँडीको तातो घाम खाँदै परिवार संगको विछोड र अनेकौ पिडा मा पर्नु पर्ने थिएन।विदेशीहरूको गुलाम बनेर काठको बाकसमा प्याक भएर फर्कनु पर्ने थिएन।न लोभ छ न लालच छ आफु र परीवार संग न कसैको एक बचन सुन्नु छ कति सरल जीवन र उच्च सोच छ ।कोटी कोटी धन्यबाद सलाम छ नेपाल आमाको सुपुत्र हजुर माथि।
सारै उपयोगी र स्पष्ट भिंडियों
अमृत तिवारी एक उदाहरणिय युबा जस्ले बाख्रा पालन मा पनि सफल भै समाज मा उदाहरण देखाइ सकेको हुना ले उहाँ बाट हामी ले सिक्ने हो भने हामी कोहि पनि रोज्गारी को लागि अरु को मुख ताक्न नपर्ने र गरिब हुन नपर्ने थियो जस्तो लाग्छ मलाइ।
भाइलाइ धेरै धेरै सलाम टक्राउछु
सारै राम्रो सँग बुझ्ने गरी बुझायको मा थनयाबाद अम्रित जि कनटेक न उपलब्ध गराउनु भय हुन्थ्यो
धेरै राम्रोसग प्रस्तुत गर्नुभयो अझ जिउदो रानि मौरी र उस्को आयु बारे पनि प्रस्ट पारिदिए आभारी हुनेथिय ।
4 to 5 years
माहुरिको जिबन कथा मजाले बताइदिनुभो ब्रो अति खुसी लाग्यो ।
Hey buddy ! I’m watching from USA . Live here 10 Years ,I like you’re explaining and process of work . You’re great man and Good man cause you give knowledge for everyone .
I guess no one is interested here about your personal info or where u belongs to... I'm from US UK Australia bla bla no one gives u damn. Stop embarrassing and advertising yourself 😂😂😜😅
Kun thauma honi sar
Mero gharmani xa mohauri aaunu lina
@@sanambabukanchha3596 ppppppppppppppppll
मौरिको शिक्षा दामी दिनु भयो
सारै राम्रो काम सर।
मौरीका बारेमा धेरै कुरामा जानकारी गराउनुभएकोमा मुरी मुरी धन्यवाद !🙏💕💕💕🙏
अत्यन्तै राम्रो सुझाव दिनु भयो
अत्यन्तै राम्रो
माैरि पालन हामीलाई अत्यन्तै ईच्छा छ सम्पूर्ण तालिम शिक्षा ज्ञान हामीलाई पनि अनिवार्य दिनुहोस् सर मेरो बिनुम्र अनुरोध छजानकारी चाहिएको छ ।सर हाम्रो धेरै धेरै अपिल छ ।
गज्जब को काम गर्नुभाछ बधाई छ !
अत्ति मिहिनेत गरि मौरी पाल्नु भएको रहेछ यहाँको कामलाई सलाम छ ।कुन ठाँउमा मौरी पालन गरेको हो र वहाँ मौरी पालक साथीको घरठेगना र मुबाईल नम्बर लिङ्कमा राखिदिएको भए हामी जस्ता ईच्छुक मानभावहरुले सम्पर्क गर्न सजिलो हुने थिए , धन्यवाद
Kati ramro sanga bataedinu vayo dharai khusi lagyo....manxe vanyako yasto hunu parx kunai ghamandda chaina😌😌😌😌
एक्दम्मै उपयोगी भिडियो लाग्यो। धेरै धन्यवाद।
,b
धेरोइ राम्रो
जानकारी मुलक कार्यक्रम । सलाम छ हजुरहरु लाइ
हेर्न र सुन्न पनि मज्जा
Sarai suchanamulak episode thank u sampurna team member lai
बधाई छ
जानाकारी को लागि धन्यवाद
राम्रो रोजगारी सिर्जना गर्नु भएको रहेछ 🙏💯
जानकारिको लागि धन्यवाद।
धेरै राम्रो छ
Hajur dherai ramro..
Hami sabaile yasto soch rakhanu parxa...aafnai gauma gari khane.
धन्यवाद हजुर।
Good luck job brother
Ramro Interview hajur ko sir
दाजुले मौरी सम्बन्धि PHD गर्नु भाको रहेछ| जानकारी को लागि मुरि मुरि धन्यवाद
उहाको बाख्रा पालन पनि धेरै ठूलो छ
@@kajiranabhat6321 कुन ठाउ हो उहाको मौरी पाल्ने ठाउ
Dherai ramro janakari dinu bho dai le free ma thank u dai khusi lagyo
Dherai kura janne mauka payo thank you power media
Samjhaune tarika sarai ramro lagyo
कति प्रभाबकारि ढंगबाट सजिलै बुझिने गरि लाईफ नै उदाहरण देखाएर माैरिपालन सम्बन्धि जानकारि दिनु भयाे । तपाईकाे नाम र ठाऊँकाे लाेकेशन पनि भए कतिकाे कुन उचाईमा भएकाे हाे थप ज्ञान पनि लिन सकिन्थ्याे । जानकारिकाेलागि धेरै धन्यबाद !
यी तिवारी जीलाई समृद्दीको सम्मान गरेर नेपाल भरी घुमाउॅ त सरकार ..??!! हेलि बाट कृषि शिक्षाको लागि....
Very interesting explanation 👍👍
Good job brother.
राम्रो काम भाई
पुरै VIDEO हेरे साह्रै खुसी लाग्यो।।।
बिषेश धन्यवाद छ किसान दाजुलाई र यति राम्रो VIDEO बनाई हामी समक्ष प्रस्तुत गरिएको साथीहरुलाई।।🙏🙏🙏
म पनि यो मह खान(उपभोग) गर्न चाहन्छु।।
Please Sir यो कुन ठाउँको हो भनिदिनुपरो।।
यदि सम्पर्क नं. भए दिनुहोला।।।
मौरि सबैभन्दा मेहेनति ।
राम्रो काम
J hos budalai mauriko barema dherai jyan raixa sarai maza aayo sunna ani herna
Very interesting n' informative as well.
Dhanyabad hjr haru lai dherai ramro jankari dinu vako ma
Dharai ramro 🙏🙏
Maha.. jastai mithoo bhasa ma bolnu bhayo.. 🙏 but muhar chai herna paeyena I really respect 🙏🙏🙏 tapai ko arthik unnatiko kamana
ब्रो ले अध्ययन चै कडै गर्नुभएको कहेछ
हाम्रो घरमा 2,3 घार माउरी त छ। मलाई केही थाहा थिएन तर आज नंया नंया कुरा सुन्न पाईयो।खुशी लाग्यो।।।
Best way ma describe garnu vo dami
धन्यवाद!
मैले पनि गरेको खोइ गर्न न सकेको होकि न सुबेको हो 7/8 घार भन्दा माथी बनाउनु सकिन तेस पछि लागियो कतार तिर ठिक लागेयो तिबारी सर को फार्म एक चोटि जानू पर्ला सर को फार्म मा
Ramro vidio raixa sir ko
परिश्रमी मान्छेलाई जे गरेनी राम्रै हुन्छ !
wou daji nice job i like
Experts bro, thank You for Sharing your knowledge and experience | TH-cam bro lai nii Dhanywad
Great work salute
Wow nice job sir
यसको अायु ४२ दिन भनेको चाहिँ झुटो कुरा हो
*मेरो घरमा पनि चार घार मौरी छ*
ramro jankari
Sarai sajilo aani ispastah rup le describe gareyko..
Dherai Ramro Lagyo
Thanks information
अति राम्रो लाग्यो भाइले दिएको यो सल्लाह मौरी को बारेमा यो कहाँ हो फोन नम्बर पाउन सकिन्छ ?
यो भएको नाम र नम्बर चाहिएको छ सोधमला केही कुरा न जानेको ।।🙏🙏
वाह🎉🎉🎉🎉
Great job Bro !
Intelligent farmer!👍🙏
So nice
अचम्मको अनुभव हजुर
thanks for ur imformation for honny ber
Good sooch
Oh ho nice video
Very good idea where is thePlacev
धन्यवाद सर
great work
Badai xa hajurlai mawre ko bareyma ghayn dheakoma ajha safal hos
Informative ..like .it
Sarai ramro system le palnu vako raexa Jun Sukai Kam pani mehenet ra aadyan garera garyo vane safalta aabasya meldo raexa vanne udhaharan dekheyo. .good Jop sir..
Nice job
ढाड दुःखेको बेला र गर्धन दुखेको पनि मौरीले चलाउदा निको हून्छ
येक दमै राम्रो जान्कारी दिनु भो अरु जान्कारी पनि दिदै गर्नु होला भन्ने आसा छ
झिगाको बिस्वास गरेर जिन्दगी बर्बाद गर्न न उस्काउनुहोस महासय।
रनि मौरी न पस्ने पोवल कति mm ko हुन्छ?
Tapai mahuripal bhai salute cha kasto bisesagge jasto prasthuti
Thank you for sujetion
गूड
यस्तो झिगा मैले पनि 116 घार पालेको थिए पहिला मलसाफ्रो, पल्केर राती राती खाएर सबै सकिदियो किरिया ले राम्रो आम्दानी हुँदै थियो मलसाफ्रोको कारण अहिले बिदेशमा दिनको 12 घन्टा डिउटी गर्नु परेको छ।