नेपालमै भेटियो खानी र खजाना लुकाएको गाउँ | १९८० मा बनेको घरमा हेर्दा | खजनै खजानाको भण्डार भेटियो
ฝัง
- เผยแพร่เมื่อ 26 ส.ค. 2024
- नेपालमै भेटियो खानी र खजाना लुकाएको गाउँ | १९८० मा बनेको घरमा हेर्दा | खजनै खजानाको भण्डार भेटियो
सम्पूर्ण मित्रहरुलाई यस Entertainment MMC TH-cam च्यानल हार्दिक स्वागत गर्दछ । यदि अहिलेसम्म तपाईंहरुले यस च्यानललाई subscribe गर्नुभएको छैन भने कृपया subscribe गरी नजिकै रहेको घण्टी पनि दबाउनुहोस् किनभने समय सापेक्ष अनुसारका नयाँ-नयाँ ज्ञान बर्धक भिडियोहरु सबैभन्दा पहिला तपाईंले प्राप्त गर्न सक्नुहुन्छ । धन्यवाद
Hello Namste,
Please Check our other videos
Bhojpur Vlog
• Bhojpur Nepal,Bhojpur ...
Bhojpur Tymkedada Vlog
• Tymke Dada Bhojpur Kho...
Sankhuwasabha Machepokhari Vlog
• मच्छेपोखरी संखुवासभा च...
Sankhuwasabha Vlog
• संखुवासभा,खाँदबारी र त...
Khotang Diktel Bazar Vlog
• खोटाङ दिक्तेल बजार,Kho...
Rawabeshi Vlog
• खोटाङमै छ स्वर्ग जस्तो...
rabuwaghaat Khotang Okhaldhunga vlog
• Video
Bhojpur Dingla Sadananda Nagarpalika Vlog
• Dingla Bazar Bhojpur |...
Kotgadhi Rawabeshi Khotang Vlog
• Video
Khotang Diktel Bazar acharyagau Vlog
• यस्तो छ खोटाङ जिल्लाको...
Khotang Hurlung Houchur Vlog
• दिक्तेल बजार वरिपरि रह...
Kepalishgadhi Gaupalika Khotang Vlog
• बाक्सिला बजार र ऐतिहास...
Pentower bagare Khotang Vlog
• Video
Khotang Nerpa Vlog
• Khotang Nerpa Village ...
Halesi Mahadev Khotang vlog
• Video
#entertainmentmmc
यस च्यानल मा रहेका Videos हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचालित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ । Entertainment MMC
म तपाईंको भिडियो अनिवार्य हेर्ने गर्छु।साच्चिकै हाम्रो देश नेपाल खनिजले भरिएको देश देश भनेर पढेको थिए आज प्रत्यक्ष देख्न् पाइयो खुशी लाग्यो।तपाईंहरुलाइ धेरै धन्यवाद 😍🙏
अति राम्रो गाउँ हेर्न पाइयो, तपाइलाइ धन्नेबाद !
प्रकृति ले सिगारिएको हाम्रो देश नेपाल जुन ठाउँ मा घुम्दा पनि बिकास गरेको हेर्दा नेपाल सरकार को नेतृत्व गर्ने नेताहरूलाई हार्दिक श्रद्धाञ्जली
सारै रमाइलो रोचक पनि लाग्यो तपाईंलाई धन्यवाद
गाऊ-घरको सुन्दर, सफा र शान्त वातावरण आफ़ैमा सोर्ग छ❤🎉
विदेशबाट नेपालका गाउँहरु हेरिरहँदा अहिल्यै नेपाल फर्कि हालौँ हुन्छ तर के गर्नु कर्म नै भ्रष्ट नेताहरुले पराइभूमीमा रगत,पसिना र आँसु बगाउने बनाई दिएपछि।
यही कमेन्टबाट मेरो गाउँ, आफन्तहरुलाई मुटुभरी माया र मीठो सम्झना छ।६ वर्षदेखि लगातार परदेशमा दुख गरिरहेको अन्तर्राष्ट्रिय मजदुरबाट💙🇳🇵
Tapai ko yo vedio bata mailay mero jojo chabju haru ko historlc gaow kharmee ko scenery dakhena payae ra janay man bhayo kasheree janay please guide me, i am from darjeeling,mirik
I am your regular viewer,thank you and your chanel .very very much
😊
हाम्रो देसका थाहा नपाइएको ठाउँ को जानकारी गराइदिनु भएकोमा सम्पुर्णटिमलाइ धेरै धेरै साधुवाद
आहा कति राम्रो हाम्रो देश नेपाल सुजरलाइनभन्दा काम छैन हाम्रो नेपाल 🇳🇵🇳🇵♥️♥️👍👍
अति राम्रो जानकारी गराउनु भयो खुशी लाग्यो सर
साकेला नाच र रोल्पा तिर नाचने भुमे नाच झन्दै झन्दै मिल्दो रहिछ
Beautiful village kharmi❤❤❤❤
Yo gharhaulai Pariyatak prabavandhan ma Aaune Pahunaharula Home stay Banaunu sakinchha Ra Nepal Sarkale Yo falam kahani lai feri nikaleyera Nepalma nai Jantaharule Rojgaar dinusakinchha Entertainment Media team lai dherai Dherai Dhanyawad itihasik kurolai Dekhaunu bhayo Khushi lagyo Dhanyawad 🙏
यस्तो रमाइलो रमणीय स्थलहरु त्यागेर विदेशमा रमाउन ने हामी कस्ता नेपाली। हामी लाइ बाबु आमा ले धेरै मायाँ गरेर अल्छी र सुकुमार बनाएको ले अल्छी भएका हौं की?
होइन होउ प्रबाशमा बसेर अफ्नू जील्लाको एरीया गाउँ घर हेर्न पाउँदा ज्यादैइ खूशी लागो सर तपाईंको जए होस
दामी लाग्यो सर
अहिले को मान्छे ले पनि अब ख्न्नु पर्छ फेरि एक फेर खनुम
Video dherai ramra lagyo.
Video Sarai Ramro Xa Ale Lamo Banaunu Sir
मनोज दाई एकपटक फेरि रावा खोलाको अनि परशुराम कृषि farm को भिडियो ल्याउनु न
तपाईं को भिडियो त राम्रो छ ! तर खाने बस्ने ठाउको चाइ कुनै पनि जान्कारी पाइएन !
Hamro khotang 🎉🎉🎉🎉सुंदर thau
Hamro gau kharmi❤❤😊
Hamro Khotang Hamro TH-camr 😊😊❤❤❤❤️❤️❤️❤️❤️🥰🤩🤩🤩🤩🤩
धेरै राम्रो भिडियो
बधाई छ राईहरुको ऎतिहासिक कुरालाई उठान गरिदिएकोमा।
त्यो फलाम खानी पुन स्थानीय सरकार ले सञ्चालन गर्नु पर्यो
मेरो ससुराली पोपर्योनी सिम्पानी खोटाङ हो ❤🎉
गाउँ दामी रहेछ
Sundar Gaau
Dhannebad vloging gari purkhako thaun ra yahanko gatibidhi ra prakritik bare purna path garai dinu bhayekoma. Salam.
Thanks for information❤❤
So beautiful place
Wow
Wow sundar thau❤❤❤❤❤❤❤
तिमीले द्रोन बाट खिचेको भनेर सारै कुरा गर्छोउ छिछि सबै संग छ अहिले
Sundar🎉🎉❤
सबै कुराको उपयोग गरे नेपाल मा नभाको केही छैन
THANK YOU SO MUCH FOR 385 MEMBERS 🥰🙏🇳🇵🇳🇵🥺🇳🇵🇳🇵🇳🇵🙏
Mero gau kharmi 🫶♥️♥️
My frast comment ❤
Very very good News
🎉🎉🎉🎉🎉
Tq u so much bhai
So beautiful place ❤
सम्बन्धित निकायको आँखा किन न गएको होला,
धन्यवाद सर ❤
Aston falam khani ta sangkhuwasabha jillako lohakot bhanne thauma Pani xa hai hajur
Ramro lagyo dhanabad
Wow nice❤❤❤❤videob🎉🎉🎉
wow
Itihas bokeko Gaun ❤❤
Wow😮
Wow 😲❤❤
Good job sir
❤❤❤❤❤❤
Bhajo bare dherai man paro sir
❤❤❤❤❤❤❤❤❤
Nice
Wow 🎉🎉
🎉🎉🎉
❤❤Dubai herdai sir❤❤🎉🎉
❤❤❤
Kathmandu to janakpur ko vlog upload garnos
❤❤❤❤❤
👌👌👌👌👍️👍️
❤️❤️❤️❤️🙏🙏
Direct bolnu hudaina sambodhan garera bolnu parxa hai boli pani sikdai janu paryo ni nepaliko santaan vayepaxi😂
Jowala mukhiko lawa ho hajur
होइन यो पुरानो भिडियो होइन र?
naya nai ho
❤❤❤❤❤❤