काका-भतिजले १ करोड ५० लाख खर्चेर बाख्रा पालन गर्दै - Goat husbandry in the hill side
ฝัง
- เผยแพร่เมื่อ 29 เม.ย. 2024
- ► Follow us on Facebook : / recordkhabartv
► Follow us on TikTok : / recordkhabar
► रेकर्ड खबरको Whatsapp र Viber नम्बर : 9869603376,9808797864
► Krishna Budhathoki ( फेसबुक लिंक ) : / krishnabudhathoki.reco...
► Gmail : recordkhabar@gmail.com
© Recordkhabar.com
भाइ डेड करोड खर्च गरेर 150 बाख्रा पाल्नु भयेको रैछ बधाई छ आशा छ इ बाख्रा हरुले हजुर को डेड करोड छिटै पुर्ती गरून् । कुरा सुन्दा तपाईं पडेलेखेको जस्तै लाग्छ । गणित त रामरै होला भन्नी आशा छ । हाम्रो गाउको चन्द्रे दाइ सङ साला खाला 135 ओटा बाख्रा छ्न खोर मा जम्मा 2/3 लगानी लगाउनु भको छ चरन त जङ्गल छदै छ । बाकी चन्द्रे दाइ अब मलेसिया न जाने रे । तपाईं को पासपोर्ट छ कि नाइ बुझ्न पाये हुन्थेओ
यो जग्गामा म्याकेडामिया नट को उत्पादन हुने देखिन्छ।
यौटा रुख मा 20केजि भन्दा बढि फल्छ, प्रति केजि रु 2500 सम्म मा मज्जा ले बिक्छ।
एक पटक ट्राइ गरेर हेर्न आग्रह गर्छु।
ल राम्रो काम गर्नु भयछ,हार नमानी काम गरिरहनु अबस्य सफल भैन्छ❤
अब तेही ठाऊ मा गोठ इस्टे को बन्दोबस्त पनि गर्नुपर्यो । अतिरिक्त आम्दानी पनि हुन्छ । हामी पनि 1/2 दिन relax गर्न पाउछौ ।।।
हो हो सहि हो अब गोठ-स्टे को पनि ब्यबस्था गर्नु पर्यो 😂😂😂
Aruko des ma gayara veda charaunu banda afnai desma afnai matoma ramaunu bhakha bhaisi palnu best good job bro
very.good.job.tilak.vai
नेपालमा बजार नै छैन ,मैले पनि निकै बाख्रा पालेको छु खसी बोका नै बिक्री हुदैन के गर्ने दु:ख गरेर???
I love nepal,,iam nepali 🇳🇵🇳🇵
VIDEO धेरै राम्रो लाग्यो। अझ मेरै जिल्लाको रहेछ। त्यसैले खुशी थपियो। म बसाहा, उदयपुरको परे तर अहिले अबु धबी , UAE मा छु।
Auta dudha dene gai or bhaisi ani kukhura palnu ani falful kheti pani gar ramro huncha best of luck
धेरै रामरो काम
You are doing good job. Entrepreneurship is better than job.
अष्ट्रेलिया मा अदुवा 1kg=24×87=2088 पर्छ । खसीकाे मासु 1kg=15×87=1305 बजारमा
Dherai ramro, babu. Tapai bata aru yuwa le pani sikhun.
अब यो ठाउलाई पिक्निक स्टोप बनाउनु पर्छ ।
Great.tilak
good job bandu❤
बाख्रो पालेर बिदेस पुगेको मान्छे म।
Same here
अत्यन्त राम्रो काम गर्नुभयो को छ आफ्नै देशमा गरि खाने किन बिदेश जाने
good job🎉
great jab
अति असल काम।
Good job
यति धेरै लगानी गरेर कसरी फाइदा निकाल्छ्न हो साथीहरूले । मलाई त बाख्राले कतार पुर्यायो 🤭🤭🤭
लगानी बढेर होला नि ४ बर्ष सम्मको
शुभकामना !❤❤❤❤❤❤
राम्रो काम प्रति सम्मान गर्नु पर्छ
Salute chha.sir dudh bata cheese banau ne kosis garnu
15 lakha jamin 10 lakha khor 15 lakha bakhara 5 lakha dana pani 5 lakha ghas jamma 50 lakha kharcha bhayo hola sabai lai hausala milos
तिम्रा बाख्रा हेर्दा त पार लाउछन जस्तो छैन ।
जे बोले नि पत्ताइदिनी नेपाली छदै छन केरे ।क्यार्नु ।।हुन त आज कल का मानिस को नजर मा लाख पनि करोड लाग्न थालेछ क्या ।
🙏🙏🙏
🎉🎉🎉🎉🎉
❤❤❤❤❤❤❤❤❤❤❤
1 Karod 50 lakh yeti dherai lagani lagyo vanda aru bakhra palna chahane harulai demotivate hunxa hola fact k ho tei vannu parxa
मलाई पनि यस्तै जग्गा चाहियो सर
faida nahune kam nagarnu hola nepal ma bazar pani xain bichar purayko ramro hola mero bichar maa.
K vanya brother dedh corod ko lagani 150 bakhra tyo pani dherae vo charan xetra ni xa bakhra silim vo😂😂 chitta bujhenw 4barsa vo byabasay gareko feri lastma 5 barsako anuvab hehehe k bolya k bolya rog sanga bakhra daraunu pardaenw ajha....
बाख्रा हेर्दा त , खासै फाइदा होला जस्तो लागेन। लगानी धेरै भयो।
धेरै लाई जोगी बनाए छ
दस लाख बराबर हाेला
Dherai garo xa Sarkar bata aaudaina kei anudan sajilo pesa ta pakkai hoina garo xa hjr
150 ota bakhra bhanepaxi yautako 1 lakh ko darle bechda saun uthxa😂😂
Hawa 130 ota x ree 1cr 50 lank vanxa baulayo ki k ho
JAGGA PANI JODERA HO MITRA 1.5CR
Sarkar ko poisa jhom parne yojana ho
Meroni 2 ota pasal xa tara ma nepal ko halat dekhera vabisya nai adhero dekxu
Kei gareni hunna nepalma
Aba tinai chor netalai nalakhete samma
१ करोड चही कोनि ५० laakha chaahi kतै होलाकि
फसेउ भाइ
बेलैमा बुद्धी पुराउनु यो बाख्रा साख्रा पालेर केही हुनेवाला छैन जिन्दगी भरी बैङकको रिन तिर्ने काम मात्रै हुन्छ बरु कतै 25 ,30 हजारको नौकरी खोज्नुस त्यसैले जित्ला
your type of mindset wont help in developing Nepal. Try to be entreprenuer, try giving employement don't be a employee, if you have handful amount of money you can do these kind of business startups , this is how a country's economy would uplift
hahahaahaaa कुनै पनि ब्यवसाय गर्नु छ भने त्यस सम्बन्धी सीप सिक्नु र बजार ब्यवस्थापन गर्न जरूरत हुन्छ ।भिडीयो हेरेकै भरमा हजुरले पालेर धोका खाई यता कमेन्ट गरि अरूको मनोबल घटाउन आउनु भएको छ ।किनकी कतीपय किसान साथीहरू यही पेशालाई अंगाली आफ्नो ब्यपार ब्यवसाय गरि आफ्नो जिबिकोपार्जन गरीराख्नु भएको छ ।
Cheap mindset
@@rajuthapa4581 सबैलाई घाटा नहुन सक्छ तर देशभरीका पशुपंक्षी व्यवासायिक हरुको रेकर्ड हेर्दा त शुरुमा दम खम सित व्यवसाय सुरु गरिन्छ अन्तिमा मा गनतब्य कता तिरको हुन्छ त्यो सबैलाई थाहा छ मैले यहा भन्नु पर्दैन देशमा कृषक हरुको लागी कुनै प्रोत्साहन छैन कृषि बैकमा कृषक को लागी आयको अनुदानको सुलभ दरको कर्जा कसले पाउछ कहा जान्छ त्यो थाहा छैन किसान निधारमा पसिना चुहायर बैंकको ढोका तिर हेरी रहन्छ हात लाग्छ शुन्य व्यवसाय सुरु गर्नलाई फेरी लघुवित्त मिटर ब्याजी गाउले ब्याजी के के ब्याजी हो के के ब्याजी तिर अल्झिन त्यसपछी शुरू हुन्छ खेल बाख्राले बच्चा जन्माय पछी कमसे कम 6 महिना सालभरी मा बल्ल बेच्ने लायक हुन्छ त्यही पनि पाठा पायो भने अली मोल भाऊ पाउछ त्यस विचमा सावा ब्याज केले तिर्ने अन्य खर्च केले टालने धेरै कुरा छन लेखेर भनेर साध्य छैन मेरो मतलब यो कतै होइन कसैको मनोवल छटोस तर देशले कृषक प्रति हेर्ने नजरिया नबदले सम्म मलाईत गाह्रो लाग्छ जो जो यस पेशामा लाग्नु भयको छ हिम्मत ले काम लिनुहोला धन्यवाद
Yesta pgl haruko cmt heryo Vani Sabai Nepali haru alxi vayera bides janu parne hunxa aafule sinko vachdaina Hawa Hawa cmt garxa
जम्मा लगानी ५० लाख चाँहि होला, यो १करोड ५० लाख चाँहि अलि गफ्नै भयो होला ल, कि आजभोलि मान्छेलाई करोड नि लाख झैं लाग्न थाल्यो कि के हो??
Jagga sanga hola
अन्दधुन्दा लगानी हो ग कै होला तेति त 🤣🤣 तर कैले उठाउने लगानी ? उधेक लागेर आयो 🤣🤣
त्यसतै हुन् आजकलको नेपालीहरु जसको मुखमा पनि करोड भन्दा कम हुदैन ।
10 lakh chai huna sakxa
जगा र खोर भए अनुसार बाख्राले घाँस खान पाएनन् यही पारा हो भने सिधै घाटामा!
1 Laakh kamay 1 karod vanne chalan x
😂
1 karod 50 lakh lagani bhanda malai chahi biswas lagena.
90 ropani jagga xa ni
Not good form
यति धेरै पैसा गरेर फाइदा छैन मैले पनि गरेको छु 7/8 लाखकाे
अति असल काम।