मलाई थाहा छ, मैले जिउनेभन्दा बढी समय बिताइसकेको छु। यो कुरा बुझेपछि मेरो सोचाइ यस्तो परिवर्तन भयोः १. अब मैले प्रियजनको बिदाइमा रुन छोडेको छु, किनभने आज होइन, भोलि मेरो पालो पनि आउँछ। २. यस्तै, यदि मेरो बिदाइ अचानक भयो भने, म अब सोच्दिनँ कि मेरो पछि मानिसहरू के गर्नेछन्, किनभने मेरो बिना कोही भोकै बस्दैनन् र सम्पत्ति बाँडफाँड गर्न वा दान दिन आवश्यक छैन। ३. अब म अरूको पैसा, शक्ति र पदबाट डराउँदिनँ। ४. आफूलाई समय दिन थालेको छु। यो कुरा स्वीकार गरेको छु कि संसार मेरो काँधमा अडिएको छैन। मेरो बिना केही रोकिँदैन। ५. साना व्यापारी र फेरीवालासँग मोलमोलाइ गर्न छोडेको छु। कहिलेकाहीँ ठगिएको थाहा भए पनि मुस्कुराएर सहन्छु। ६. च्यातिएका वा खाली तेलका डब्बा फोहोर टिप्ने व्यक्तिलाई दिन्छु, बीस-पच्चीस रुपैयाँ खर्च गर्छु। उनीहरूको अनुहारमा देखिने खुशीले मलाई करोडौंको खुशी दिन्छ। ७. कहिलेकाहीँ सडकमा व्यापार गर्ने व्यक्तिबाट अनुपयोगी सामान किनिदिन्छु। ८. बुढापाका र बालबालिकाले बारम्बार एउटै कुरा भने पनि अब गुनासो गर्दिनँ। ९. गलत व्यक्तिसँग बहस गर्नेभन्दा मानसिक शान्ति खोज्छु। १०. मानिसका असल काम र विचार खुलेर प्रशंसा गर्न थालेको छु। यसबाट आनन्द पाउँछु। ११. अब ब्रान्डेड लुगा, मोबाइल वा अन्य ब्रान्डेड सामानले व्यक्तित्व नाप्दिनँ। व्यक्तित्व विचारले चम्किन्छ, यो कुरा बुझेको छु। १२. गलत बानी र पुराना धारणाहरू ममाथि लाद्न खोज्ने व्यक्तिबाट टाढा रहन्छु। उनीहरूलाई सुधार्न प्रयास गर्दिनँ, किनभने अरूले यसअघि नै प्रयास गरिसकेका छन्। १३. जीवनको दौडमा कसैले मलाई पछाडि छाड्न खेल गर्छ भने चुपचाप बाटो दिन्छु। आखिर म जीवनको प्रतिस्पर्धामा छैन, न त कसैसँग प्रतिस्पर्धा छ। १४. जे गर्न रमाइलो लाग्छ, त्यही गर्छु। मानिसहरूले के भन्छन् वा सोच्छन् भन्ने कुराको चिन्ता गर्न छोडेको छु। चारजनालाई खुशी पार्न मस्तिष्कलाई मर्न दिन्नँ। १५. पाँचतारे होटलमा बस्नेभन्दा प्रकृतिसँग नजिक हुन रुचाउँछु। जङ्क फुडभन्दा कोदोको रोटी र आलुको तरकारीले सन्तोष पाउँछु। १६. आफूमाथि हजारौं रुपैयाँ खर्च गर्नेभन्दा अरूलाई पाँच-पाँच सय रुपैयाँ दिएर खुशी बाँड्न सिकेको छु। सधैंजसो सहयोग गरिरहेको छु। १७. गलतको अगाडि सही साबित गर्नुभन्दा मौन बस्न रुचाउँछु। बोलेर भन्दा मौन बस्न थालेको छु। आफूलाई माया गर्न थालेको छु। १८. म यो संसारको यात्रु मात्रै हुँ। मसँग केवल माया, आदर र मानवता मात्र बाँड्न सकिन्छ। यो स्वीकार गरेको छु। १९. मेरो शरीर आमाबाबुले दिएको हो। आत्मा प्रकृतिको उपहार हो। नाम ‘फैबा’ हो। जब आफ्नो केही पनि छैन, नाफा र घाटा के गन्नु? २०. मैले मानिसहरूलाई आफ्नो पीडा वा दुःख सबै भन्न छोडेको छु, किनभने जसले बुझ्नुपर्छ, भन्नै पर्दैन। र जसलाई भन्नु पर्छ, उसले बुझ्दैन। २१. अब म आफ्नो खुसीमा बाँच्छु, किनभने म आफैं मात्र मेरो खुसी वा दुःखको जिम्मेवार हुँ। २२. जीवनको हरेक क्षणलाई बाँच्न सिकेको छु, किनभने जीवन बहुमूल्य छ भन्ने कुरा अब बुझेको छु। यहाँ केही पनि स्थायी छैन। कहिल्यै पनि केही हुन सक्छ। यी दिनहरू बित्छन्। २३. मानवता, दया र प्रकृतिको सेवा गर्दै आत्मिक आनन्द प्राप्त गर्दैछु। अनन्ततर्फ जाने बाटो यही हो भन्ने बुझेको छु। २४. प्रकृति र देवीहरूको काखमा बाँच्न थालेको छु। अन्ततः उनीहरूको काखमा जाँदैछु भन्ने महसुस भएको छ। ढिलो भए पनि बुझेँ। जीवन कसरी बाँच्ने भन्ने कुरा थाहा पाएँ। - नितिन
एक जना ब्यक्ति चड्नको लागि यति धेरै बलियो बनाउन सक्छ तर 4,5सय जना मान्छे बोक्ने जहाज चाहिँ एउटा चरा ठोक्किदा नि बिस्पोट हुने बनाउछ आखिर किन😢 बिरोध त हैन बनाउने भए असम्भव नहुने रहेछ भन्ने मेरो भनाइ❤,
हैन आज भोलि यै अमेरिकाको समाचार भन्दा अरु समचार तपाईहरु ले पाउनु भएको छैन र खाली यै समाचार भन्दा अरु केहि आउदैन त यसो फरक खालको समाचार प्रक्षेपण गर्नु न ।
Yesari western propagandama lagnu bhayena hau sir ji… America le ta universe nai control garxa bhaneko hoina… khoi tyo LA ko aaglagi ta nivauna sakena… hawako paxi na kudau.. hawako beglai prayog chai garam🙏🙏🙏
america is AMERICA अमेरिका यसताे बिकासित भयो कि imagine गर्न समेत गाह्राे भयाे / हाम्रो देश नेपाल चाेर भ्रस्टाचार हरूले चलायकाे यसताे छ / दिमाग मा गाेबर भरियपछि के लागछ र
Big fan your voice ❤
Same
same
धेरै धेरै राम्रो जानकारी
साह्रै रोचक लाग्यो
Ho
तपाईँलाई धन्यवाद देश तथा विदेशमा घटेका घटनाहरूलाई नेपालीमा स्पष्ट पारिदिनुहुन्छ❤❤❤
Wou
We
राम्रो लागो ।
Good information 🙏
Sunna payako ma dherai ramro lagyo Good
So nice ❤❤❤❤
नयाँ नयाँ घटना सुनाउदै गर्नुहोला।
हैट मान्छे आफै मर्छ जति सुरक्षा भएनी।
👍👍👍👍👍👍👍👍👍👍👍👍👍👍हो प्रभु हो
Wou
विश्व कै शक्ति साली राष्टपति डोनाल टुम ❤❤❤❤
Thanks you so much sir 😊
Mahan neta Harka Sampang jindabad ❤🎉 sabai la😮😮
जिन्दावाद, जिन्दावाद..✊✊💪
Ho
ba bolna janxa na ta kam nai garna ,,,, bas nautanki aauchh,,,,,
@michaelhills3663 को हो त ,त ज्जमेन होर जच गर्छस् जाठा...?😡😡😡😡
Pagal
मलाई थाहा छ, मैले जिउनेभन्दा बढी समय बिताइसकेको छु। यो कुरा बुझेपछि मेरो सोचाइ यस्तो परिवर्तन भयोः
१. अब मैले प्रियजनको बिदाइमा रुन छोडेको छु, किनभने आज होइन, भोलि मेरो पालो पनि आउँछ।
२. यस्तै, यदि मेरो बिदाइ अचानक भयो भने, म अब सोच्दिनँ कि मेरो पछि मानिसहरू के गर्नेछन्, किनभने मेरो बिना कोही भोकै बस्दैनन् र सम्पत्ति बाँडफाँड गर्न वा दान दिन आवश्यक छैन।
३. अब म अरूको पैसा, शक्ति र पदबाट डराउँदिनँ।
४. आफूलाई समय दिन थालेको छु। यो कुरा स्वीकार गरेको छु कि संसार मेरो काँधमा अडिएको छैन। मेरो बिना केही रोकिँदैन।
५. साना व्यापारी र फेरीवालासँग मोलमोलाइ गर्न छोडेको छु। कहिलेकाहीँ ठगिएको थाहा भए पनि मुस्कुराएर सहन्छु।
६. च्यातिएका वा खाली तेलका डब्बा फोहोर टिप्ने व्यक्तिलाई दिन्छु, बीस-पच्चीस रुपैयाँ खर्च गर्छु। उनीहरूको अनुहारमा देखिने खुशीले मलाई करोडौंको खुशी दिन्छ।
७. कहिलेकाहीँ सडकमा व्यापार गर्ने व्यक्तिबाट अनुपयोगी सामान किनिदिन्छु।
८. बुढापाका र बालबालिकाले बारम्बार एउटै कुरा भने पनि अब गुनासो गर्दिनँ।
९. गलत व्यक्तिसँग बहस गर्नेभन्दा मानसिक शान्ति खोज्छु।
१०. मानिसका असल काम र विचार खुलेर प्रशंसा गर्न थालेको छु। यसबाट आनन्द पाउँछु।
११. अब ब्रान्डेड लुगा, मोबाइल वा अन्य ब्रान्डेड सामानले व्यक्तित्व नाप्दिनँ। व्यक्तित्व विचारले चम्किन्छ, यो कुरा बुझेको छु।
१२. गलत बानी र पुराना धारणाहरू ममाथि लाद्न खोज्ने व्यक्तिबाट टाढा रहन्छु। उनीहरूलाई सुधार्न प्रयास गर्दिनँ, किनभने अरूले यसअघि नै प्रयास गरिसकेका छन्।
१३. जीवनको दौडमा कसैले मलाई पछाडि छाड्न खेल गर्छ भने चुपचाप बाटो दिन्छु। आखिर म जीवनको प्रतिस्पर्धामा छैन, न त कसैसँग प्रतिस्पर्धा छ।
१४. जे गर्न रमाइलो लाग्छ, त्यही गर्छु। मानिसहरूले के भन्छन् वा सोच्छन् भन्ने कुराको चिन्ता गर्न छोडेको छु। चारजनालाई खुशी पार्न मस्तिष्कलाई मर्न दिन्नँ।
१५. पाँचतारे होटलमा बस्नेभन्दा प्रकृतिसँग नजिक हुन रुचाउँछु। जङ्क फुडभन्दा कोदोको रोटी र आलुको तरकारीले सन्तोष पाउँछु।
१६. आफूमाथि हजारौं रुपैयाँ खर्च गर्नेभन्दा अरूलाई पाँच-पाँच सय रुपैयाँ दिएर खुशी बाँड्न सिकेको छु। सधैंजसो सहयोग गरिरहेको छु।
१७. गलतको अगाडि सही साबित गर्नुभन्दा मौन बस्न रुचाउँछु। बोलेर भन्दा मौन बस्न थालेको छु। आफूलाई माया गर्न थालेको छु।
१८. म यो संसारको यात्रु मात्रै हुँ। मसँग केवल माया, आदर र मानवता मात्र बाँड्न सकिन्छ। यो स्वीकार गरेको छु।
१९. मेरो शरीर आमाबाबुले दिएको हो। आत्मा प्रकृतिको उपहार हो। नाम ‘फैबा’ हो। जब आफ्नो केही पनि छैन, नाफा र घाटा के गन्नु?
२०. मैले मानिसहरूलाई आफ्नो पीडा वा दुःख सबै भन्न छोडेको छु, किनभने जसले बुझ्नुपर्छ, भन्नै पर्दैन। र जसलाई भन्नु पर्छ, उसले बुझ्दैन।
२१. अब म आफ्नो खुसीमा बाँच्छु, किनभने म आफैं मात्र मेरो खुसी वा दुःखको जिम्मेवार हुँ।
२२. जीवनको हरेक क्षणलाई बाँच्न सिकेको छु, किनभने जीवन बहुमूल्य छ भन्ने कुरा अब बुझेको छु। यहाँ केही पनि स्थायी छैन। कहिल्यै पनि केही हुन सक्छ। यी दिनहरू बित्छन्।
२३. मानवता, दया र प्रकृतिको सेवा गर्दै आत्मिक आनन्द प्राप्त गर्दैछु। अनन्ततर्फ जाने बाटो यही हो भन्ने बुझेको छु।
२४. प्रकृति र देवीहरूको काखमा बाँच्न थालेको छु। अन्ततः उनीहरूको काखमा जाँदैछु भन्ने महसुस भएको छ।
ढिलो भए पनि बुझेँ। जीवन कसरी बाँच्ने भन्ने कुरा थाहा पाएँ।
- नितिन
Sarai ramro xa. Juraune lai dhanyabad
हो
पहिला गतिला सामाग्रीहरु आउँथे यो च्यानलमा।अहिले हावा हावा जानकारी मात्र आउन थाल्यो।
hoo sahi ho.kun plane cha 6 tale vandha ni jhna aglo ree j pani boldini
😂😂😂😂@@sunildavidbasnet
Nahernata muji taile naherera farak pardena
@@sunildavidbasnetlambai hunnara
Tei taa 😂😂😂
very nice good information about the world 👍️👍️👍️👍️👍️👍️🙏🙏🙏🙏🙏♥️♥️♥️♥️♥️
Very interesting news
नेपालको कुनै पनि प्रधानमन्त्री या रास्ट्रपति लाई दिइयो भने यो जहाज एक हप्ता भत्रै बेचेर खाई सक्छ
😀🤣👍️
Ho
Ho
हो
100 मा 20%सहि 80% हावादारी आजको एपिसोड.
🤣🤣🫵
सत्य कुरा😂 तर रुस उत्तर कोरिया चीन र इरानको रास्ट्रपति प्लेनको भाको भए चाहिँ 100% हुन्थ्यो😊 अमेरिकीहरु सग यस्तो क्षेमता नै छैन😂😂
Nice video❤❤❤❤
interesting 😮😮
जति मान्छे को दुश्मनी हुन्छ त्यति नै सुरक्षाको आवश्यकता हुन्छ ,जो मान्छे संग वा देश संग दुश्मनी हुदैन उस्लाई कसैको डर हुंदैन
Ho
Ho
americi president ko surakshya ta khatra rahexa ta malai ta video babal lagyo hai❤
Very interesting information
आजको कार्यक्रम हाम्रो लागि काम छैन।।हाम्रो लागि त kp ओलि शेरे प्रचण्ड मर्दिय बल्ल देश बन्थ्यो कि भन्ने मात्रै हो अरु देश को जेसुकै होस।
सारै राम्रो आवाज हजुरको❤❤
Jumli vlog❤
Your voice is so good and relevant information
Like this comment❤
एक जना ब्यक्ति चड्नको लागि यति धेरै बलियो बनाउन सक्छ तर 4,5सय जना मान्छे बोक्ने जहाज चाहिँ एउटा चरा ठोक्किदा नि बिस्पोट हुने बनाउछ आखिर किन😢
बिरोध त हैन बनाउने भए असम्भव नहुने रहेछ भन्ने मेरो भनाइ❤,
यस्मा नि चरा ठोकेसी मात्र थाहा हुन्छ पाटी यस्मा नी त्यही engine हो
Yek arka lai saport garum Hoi syathi haru ❤
जतिसुकै अत्याधुनिक भए पनि 1मिसाइल काफी छ
यो जहाज मैले पनि किन्नु पर्ला यो महिनाको स्यालरी आय पछि
🤣🤣
Ramro video xaa
woh
हप्तौ दिन सम्म देशमा लागेको आगो नियन्त्रण गर्न नसक्ने देशको येत्रो चमत्कार !
Good
युटुव मा भिक्ग नमागु हइ माक्ने नइ हो भने खरानी धसेर मागु हइ
Might of America.
Wow
एकअर्कालाई सपोर्ट गरौँ भन्ने कोको हुनुहुन्छ😊❤❤❤
Back me
Ma xu … hajur ko channel sub gardiyeko xu gardinu hola
@@ठुल्दाईच्यानलdone back
We
@@ठुल्दाईच्यानल back me
कुनै दिन मुसाले दुलो बनायेको कारण ले प्लेन समुन्द्र मा खस्यो भन्ने सुनिन्छ।
🤣🤣
So good
जे जस्तो भयनी engine नै हो पहिलो कुरा
यो जहाजको धेरै प्रसास नगरौ ट्रम्पको यो जहाजभित्र मुत्य हुन सक्छ ! डिपस्टेटको कारणले🤔🤔
Wou
Wou 🎉🎉
वोउ
Hamro nepal ko kasto hola
सुबिधाको कुरा पत्याउन सकिन्छ सुरक्षाको कुरा त खै कसैले मिसाइल हानेर लाग्दा पनि खसेन भने मात्रै पत्याउनु होला।
एक आपसमा सपोर्ट गरौ है🎉
Hunxa sir ❤
Ma back garxu
❤❤साथिहरु सपोट गरा गर गरौ है ❤❤❤
ok done ❤❤ malai pani back garnu hola❤❤
❤❤ malai pani
❤❤ la hai sathiharu
❤❤Lu hai ta ❤
Im india❤
yo ta nuclear bomb bhanda pani danger raix - kehi gari bisfot bhayo bhane pani manche ko absesh pauna sakidaina -
Ek arka supot garum hai
Air mini white house!!!!विदेशी ले गरेको प्रगति ले आँशु नै झर्छ । हाम्रो पनि विकास हुन्थ्यो राजा महेन्द्र लाई बाच्न दिएको भए।
❤❤❤
Khali america rw uskai ghatana sunaxa name ni bishow ghatana navai america ghatana rakhe hunxa
sana youtuber sathi haru eka arkalai suport garera aagadi badham hai
Ok ma back garxu sir❤
Thank u 310 subscribers
La hai ta back garnu la
@DipeshTactico ok
@DipeshTactico done👍
Nice
Ma regular
नेपाल का नेता हरु ले राम्रो सँग विकास गरेको भए यस्तै विमान च्धन् पाउँथे
👍🙏🙏
Views ko lagi kalpanik story banayeko jasto laagyo,,,,, ,,,
American president ko aircraft ko barema yetro knowledge kata baata paaunu bho hjr
💯
aba naya A2 banaudai chha
2 ota naya A2
यो चाहिँ सरासर गलत समाचार हो।बिज्ञापन गरे बापत केहि मिले होला। यो जहाज रुस चीन माथी लगेर उडाउने हो भने सजिलोसँग खसाली दिन्छन् ।
Putinko pani bhani dinma ma please
Jpt 6 tala bhawan bhada aglo xaina hola ho. 😮😮😮
जति नै शक्ति शाली किन नहोस् ।जति सुकै सुरक्षित साधन होस कुदिन आए पछि कुनै मनुष्य ले राम भन्ने भन्दा केहि गर्न सकने छैन।
हैन आज भोलि यै अमेरिकाको समाचार भन्दा अरु समचार तपाईहरु ले पाउनु भएको छैन र खाली यै समाचार भन्दा अरु केहि आउदैन त यसो फरक खालको समाचार प्रक्षेपण गर्नु न ।
Ma panii ho
❤❤❤❤🎉🎉🎉🎉🎉😮😮
Chiniya rastapati ko jahaj ko pani banaunu na video
Yo chanel xaina vaneta sansarnai ashero
Sayad autai kura vinna tarikale vannu khojiyo ya
Je vayeni america le aago nivauna chai sakdaina 😂
अती रञ्जित प्रोपोगाण्डा😅😅😅
हामी नेपाली लाई लाग्ने तेहि त हो किनकी हाम्रो दिमाग बाहिर को कुरा हो😀😀
Jay Nepal jay rastabad
एक अर्कालाई सपोट गर्दै अगाडि बढौ ।
back
Ho
back दिनुन 😙😗😗😘😘😍😍😍🤗🤗😘😘😘😘
@@SujanTmg-p7v ok
म
Villang in Nepal
सपोट गरौ है ❤❤म पनि गर्छु
Hunxa sir❤
Yesari western propagandama lagnu bhayena hau sir ji… America le ta universe nai control garxa bhaneko hoina… khoi tyo LA ko aaglagi ta nivauna sakena… hawako paxi na kudau.. hawako beglai prayog chai garam🙏🙏🙏
USA PM jati sukai surkxit vaye ni yasko Aushadhi RUSSIA sanga hunx 😂
सक्दैन अगाडी चाहिँ फुर्ति मात्रै हो
Ho
Ekarlalai support garumna please
Thanku for 108 subsicaarooo😂😂 guys❤
Malai pani hai sir
Back garxu
HOINA KAILE KAHI NEPAL TIRA KO PANI BANAUNA HO VIDEO KATI AMERICA KO MATRAI BANAKO JATI VIDEO HERXU MATRAI AMERICA AMERIKA MATRAI VIDEO BANAUNE 😅
यसको बारेमा अहिले सम्म केही खुलेको छैन। हावाको गफ किन दिईन्छ। तथ्यको आधारमा कुरा गरौ न है । यस्ता कुरा थाहा पाउन chatgpt छँदै छ नि।
बाफ्रे!!!!!!
😀😀😀😀
टाइटनिक जस्तै होला 🤣
Repeat gardai poisa kamauuu
Hed
america is AMERICA
अमेरिका यसताे बिकासित भयो कि imagine गर्न समेत गाह्राे भयाे / हाम्रो देश नेपाल चाेर भ्रस्टाचार हरूले चलायकाे यसताे छ / दिमाग मा गाेबर भरियपछि के लागछ र
Nepal ko barema yauta ni video banako xaina
Ho ni
Ho
Ho
म चैं अब 😅😅
हाईपरसोनिक नै चड्नु पर्ला 😊😊😊
donald trump aafaile bhaneko ho ra 🙄
Yo khate trum Morne belako budoko barema matrai Kati chai news banayako wakka lagisakyo xi
Airforce 1 plane price is 3.5 billion dollars. This much money is enough to buy half Nepal country 🤣🤣🤣
😂😂😂
Hajur TUM le gu kancha ki sun kha cha hola ??
❤❤❤❤❤
❤
Wou