आजपनि न्यूरोडमा २ वटा डोजर सहित उत्रिए बालेन, देखियो बिहानै पानीको फोहोरा, तयारी हालतमा ठूलो टिम

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 5 ก.ย. 2024
  • #balen #balenshah #balenshahnews #newroad #balendozer #newroadfootpath
    Presenter - Krishna Kattel
    Office Contact -
    Our Official Website- www.hareknews.com
    Mobile - 9843123574
    - 9803389060
    यस च्यानलमा अपलोड भएका हरेक विषयवस्तु (अन्तर्वार्ता,रिपोर्ट वा अन्य सामग्री) हरु कपी गरी अन्य युटुव च्यानल वा फेसबुक पेज लगायतका सामाजिक सञ्जालमा अपलोड गरेको पाईएमा प्रचलित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ । वेबसाईट न्युज पोर्टलतिर भने हाम्रो सामग्रीलाई आधार बनाई हाम्रो लिंक राखेर समाचार प्रकाशन प्रशारण गर्न सकिनेछ ।
    Harek News Tv is authorized to upload this video. Using of this video on other channels without prior permission will be strictly prohibited. (Embedding to the websites is allowed)
    कुनै घट्ना,विषयवस्तु,सामाजिक कथा,पीडादायक कथावस्तु,प्रतिभावान् व्यक्तिको कला वा हरेक विषयवस्तु मिडियामा ल्याउनुपरेमा हामीलाई सिधै सम्पर्क गर्नुहोला । ऐना मिडिया प्रा.लि.अन्तर्गत सञ्चालित हाम्रा हरेक मिडियामा उपयुक्त विषयवस्तु समेटिनेछन् । हामीले दिएको फेसबुक वा ९८४३१२३५७४ मा सीधा सम्पर्क गर्न सक्नुहुनेछ ।
    Follow Krishna Kattel On Facebook- / krishna.kattel.3
    Follow Krishna Kattel On Twitter- / kris_kattel
    Follow Krishna Kattel on Facebook Page- / hareknews

ความคิดเห็น • 496

  • @parkdhong
    @parkdhong หลายเดือนก่อน +51

    अघि बढ बालेन जनता तिम्रो साथमा छौ

    • @sagarsingh4507
      @sagarsingh4507 หลายเดือนก่อน +2

      Gadi na bhayak mancha pahail hedako xain jasto bujhako xa aaba matri hindna pauna bhayo jasto xa

    • @tulsiramsharma187
      @tulsiramsharma187 หลายเดือนก่อน

      @@sagarsingh4507😊😊😊😊😊😊😊😊😊😊 😊😊

  • @deepakkhadgi4385
    @deepakkhadgi4385 หลายเดือนก่อน +21

    अगी बढ़उ बालेन जनता छ साथ ❤❤ झोले हरु बिरोध गर्दै गर्छ

  • @Soltyrajashahi
    @Soltyrajashahi หลายเดือนก่อน +60

    अब बालेन प्रधानमन्त्री बन्नुपर्छ ।

    • @khagendratimisina4736
      @khagendratimisina4736 หลายเดือนก่อน

      ❤❤❤❤ good

    • @IndraBdrThapa-vr2zc
      @IndraBdrThapa-vr2zc หลายเดือนก่อน

      सँविधान् पढ्यो ? प्रधानमन्त्री बन्ने प्रकृया र कार्यबिधी के छ् ?

    • @srai-qr3tj
      @srai-qr3tj หลายเดือนก่อน +2

      @@IndraBdrThapa-vr2zcwe will change it.

  • @laxmankhanal6686
    @laxmankhanal6686 หลายเดือนก่อน +53

    एमाले ले कति गुन्दा पालेको रैछ यो घटना बात थाह हुन्छ ?

    • @KokoOi-s9d
      @KokoOi-s9d หลายเดือนก่อน

      एमाले लखेटौं देश जोगाऔं।यो देशको Virus हो नेकपाएमाले।Nepalको अर्थतन्त्र एमालेको कब्जामा छ।अदालतल नै नेकपा एमालेको भातृसंगठन जस्तो भुमिका निर्वाह गरेको छ। विश्वास नलागे नजिरहरु हेरे पुग्छ।गिरिबन्धु टि स्टेटमा पनि केपि ओली पद्मा अर्याललाई कुनै पनि कारबाहीको आदेश नदिइकन जग्गा फिर्ताको आदेश जारी गरेको छ विष्णु पौडेललाई पनि तेसै गरि बालुवाटारको जग्गा फिर्ता गराउन लगाएर छुटकारा दिइयो।जबसम्म नेकपा एमालेका भ्रष्टाचारीलाई कारवाही गरिदैन तब सम्म नेपालमा युवा बस्न सक्दैनन्।नेपाल देश पुरै नेकपा एमालेको कब्जामा छ कर्मचारी प्रशासन प्रहरी, पशुपतिनाथ,शिक्षा स्वास्थ्य खानेपानी यातायात लगायतका सबै स्थान नेकपा एमालेका झोलेहरुको कब्जामा छ।होइन भने नेपाली कांग्रेसका प्रायःजसो सबै पुर्व गृहमन्त्री मन्त्री भ्रष्टाचारी करार भएर जेल गएका छन् बाकि नेपाली कांग्रेसका भ्रष्टाचारीहरु पनि जेल चलान हुनुपर्छ।माओवादीको पनि समातिए तर एमालेका कोही पनि अहिलेसम्म कानुनले छुन पनि सकेको छैन।एमालेका गाउँकमिटी देखि केन्द्रीय कमिटीसम्मका सबैले भ्रष्टाचार‌ गरेर धन कमाइरहेका छन्। गोकुल बास्कोटाको सत्तरी करोड,ओम्नि यति काण्ड,ओलिको गिरिवन्धु टि स्टेट,कोरोनाको समयमा ईश्वरपोखरेलले माक्स भ्याक्सिन,महेश बस्नेत काण्ड,नेपाल भरिका असिप्रतिशत शहकारीमा एमालेका नेता कार्यकर्ताहरुको सहभागितामा सहकारीको केन्द्रीय अध्यक्ष एमालेका झोलेहरु नै हुन्छन्,नेपाल भरिकै भ्युटावर,धरहरा काण्डहरुमा एमाले झोलेहरुलाई जेल कोच्नु पर्छ एमालेले पुरा कर्मचारीतन्त्र प्रहरी हातमा लिएर नितिगत भ्रष्टाचार गरेको छ।एमाले भन्दा बाहेकका नागरिक लाई ति लेबि तिर्ने एमालेका झोलेहरुले टोल वडा नगर शहर सबै तिर पेलिरहेका लखेटिरहेका नागले जसरी डसिरहेका छन् असभ्य विभेदकारी समाज बनाइरहेका छन्।गाउँमा एउटा उखान छ "बाउ दुष्ट र एमाले ईष्ट कहिले हुदैन"।एमालेले आफ्नो झोले प्रेम राईलाई अक्तियारमा पहिले नै राखेको छ जसले नेकपा एमालेको भ्रष्टाचारीहरुलाई जोगाउन फाइल नस्ट गर्न काला कर्तुत मेटाउने काम गरेर बसेका छन्,नेपालमा बिकास हुन नदिने समाजमा विभेद द्वेष वैरभाव जगाउने मानिस चिन्न चाहनु हुन्छ?ति हुन:जतिखेर पनि पार्टीभनेर कहिले महाअधिवेशन,नगर टोल गाँउ कमिटि,मजदुर युनियनको, शिक्षक युनियनका भेला बैठक भनि चोर बिरालो जसरी लुसु लुसु हिडिरहेका हुन्छन्। खानेपानी,सामुदायिक विद्यालयव्यवस्थापन,अस्पताल,सामुदायिक वन,सहकारी,गाँउ टोल विकास संस्था हरुलाई आफ्नो कार्यकर्ताहरुको सहभागितामा कम्युनिष्ट पार्टीको भातृसंगठन चलाए जसरी आफ्नो पार्टी भन्दा बाहिरका मानिसहरु बाइपास माइनस गरि विभेदकारी समाज बनाइरहेका छन् पुर्वको मेचीमा आफ्नो कार्यकर्ताको मृत्यु भएमा पश्चिम महाकालीका सदस्यले हार्दिक श्रद्धाञ्जली दिन्छन् तर आफ्नो छिमेकमा आफ्नो पार्टी भन्दा बाहिरका मानिसको मृत्यू भएमा मलामी पनि जादैनन् यतिले नपुगेर एमालेको संगठन विदेशमा आफ्नो जिविकोपार्जन गर्न स्वास्थ्य शिक्षा राम्रो पाउनका लागी मात्र भए पनि मजदुर वा विद्यार्थी भिसामा गएका छन् ति बाध्य पारिएको तेहि नेपाली नागरिकलाई बलत्कारी भ्रष्टाचारी नेताहरू नेता मानि प्रवासी संगठन बनाएर नेताहरूलाई विदेशमा बोलाएर सम्मान छलफल गोष्ठी सेमिनार सम्पन्न गर्छन् तिनै कम्युनिष्ट नेताहरुलाई आफ्नो कुलदेवताको भन्दा बढि पुजा गर्छन।ति संगठित सदस्यहरू नै नेपाल देशको प्रधान सत्रु हुन् अत: ति लेबि तिरेर तिनका कम्युनिष्ट नेताहरूलाई पाल्ने झोले कार्यकर्ताहरुलाई बहिष्कार गरौ।

  • @k.padhikari9917
    @k.padhikari9917 หลายเดือนก่อน +15

    जब मानिस हिन्ने बाटो चाैडा भएपछि मानिसको आवस जावस बढ्छ र ब्यापार त घट्ने हैन बढ्छ जब मानिस दुकानकै बाटो हिन्ने भएपछि ब्यापार हुने त पक्का छ ।

  • @khadgabahadurdahal5630
    @khadgabahadurdahal5630 หลายเดือนก่อน +44

    बाटो खाेला सडक पेटी खुल्ला हुनैपर्छ जय बालेन

    • @dumikirantrankasu
      @dumikirantrankasu หลายเดือนก่อน

      Map मा खोला बगिरहेको ठाउँमा ५/७ तलाको बिल्डिङ्ग बनाउनु दिनेलाई नि जिन्दगीभर जेलमा कोच्नुपर्छ । धुसखोर घुस्याहा, सुन तस्करी, गूठीको जग्गा तस्करी, सरकारी जग्गा तस्करी भटाभट जेल जाँदै थिए । अब बा रोकिने होकी भन्ने डरछ ! तर नयाँ गृहमन्त्रीले रबी भन्दा कडाइको साथमा म गर्छु भन्नमा आएको छ रे हेर्नुपर्छ ...

  • @keeritijoshi3179
    @keeritijoshi3179 หลายเดือนก่อน +30

    रातो कोट दाजुको कुरा मनपर्‍यो। देशको कुनै पनि भु भाग कसैको पेवा होइन। ७७ वटै जिल्लाका सार्वजनिक ठाउ सबै नेपालीको हो। ज्यापू मुलाहरु कुवाको भ्यागुत्ता जस्ता? यीनिहरुलाइ व्यापार गर्न, सामान ल्याउन, खाधान्न, अतिआवश्यक चीज कहाबाट आउँछ भन्ने थाहा छैन? बिरगन्जको मान्छेहरुले हामी रोड दिदैनौ भने के हुन्छ? दोलखा/सिन्धुपाल्चोकको मान्छेले रोड दिन्नौ भने के हुन्छ? त्यो असन/न्युरोडका साघुरा गल्लिका ढुंगा खाएर बाच्छन? 😢 नचाहिने कुरा!

  • @shyamgautam410
    @shyamgautam410 หลายเดือนก่อน +48

    नयाँसडक बचाउ होईन नेपाल देश बचाउ अभियान जरुरिछ।

  • @KaZi_SArKaR
    @KaZi_SArKaR หลายเดือนก่อน +54

    अब 22 वडामा भको कुनै पसलमा कसैले केही किन्न नजाम अनि आफै तह लाग्छ रिप चिक्निकाजी जय बालेन।

    • @alexgrg3507
      @alexgrg3507 หลายเดือนก่อน +4

      Sahi ho 22 oda chinera basnus ani teha shopping garna koi najanus baru 24 ma footpath vako thauma janus afu suraxit pani hune khulla pani hune hidna ramailo pani lagni jay balen❤

    • @himalpun6110
      @himalpun6110 หลายเดือนก่อน

      24 wadako shatar banda xa ta pashal dekhinna ta​@@alexgrg3507

  • @singhabdrthapa3668
    @singhabdrthapa3668 หลายเดือนก่อน +1

    बालेन शाह जिन्दाबाद

  • @ChandaWanem-nr9hj
    @ChandaWanem-nr9hj หลายเดือนก่อน +2

    बालेन साहा जिन्दावाद 💪💪

  • @user-zx3lv8db3u
    @user-zx3lv8db3u หลายเดือนก่อน +1

    अबको प्रधानमन्त्री बालेन शाह हुनु पर्छ अनि देश चाँडै अगाडि बढ्छ जय बालेन सरकार 🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵

  • @USAjaynepal
    @USAjaynepal หลายเดือนก่อน +14

    ईन्द्चोक, असन, न्युरोड, जुद्धसडक सहर ३ करोड नेपालीको र राष्ट्रको साझा हो, नकी एकमुठी बिरोधी मुर्ख गघा राष्ट्रद्रोही वडा अध्यक्ष, दलका नेताहरू र स्थानीय नेवारबासीहरूको मात्र। याद भया।जय नेपाल 🇳🇵 😮

  • @user-gb7be1ts1w
    @user-gb7be1ts1w หลายเดือนก่อน +23

    न्युरोड सडक पेटी फराकिलो बनाउनु पर्छ विरोध गर्ने एमाले पाटी को झोले वडा अध्यक्ष लाई पद बाट राजीनामा गरौं स्थानीय गुण्डा उठेर अवरोध गरे पनि नेपाल प्रहरी चुप बसेको कारण कांग्रेस लेखक गृह मन्त्री ले राजीनामा दिनु पर्छ सरकार असफल भए को ठहर बालेनद्र शाह जिन्दाबाद

  • @_Shresthaa
    @_Shresthaa หลายเดือนก่อน +18

    कस्लाई थाहा नभाको कुरा हो र !
    न्यू रोड / असन एरियमा जात्रा हुँदा खत बोक्ने ठाउँ / रथ कुदौने ठाउँ हो भनेर
    एस्तो ठाउँ को बाटो सानो गरेर राम्रो होल जस्तो चाहिँ लगेन है
    *यथर्थ कुरा* 🤨

    • @Mr.Syangjali
      @Mr.Syangjali หลายเดือนก่อน

      Murkha

    • @turkish_drama4K
      @turkish_drama4K หลายเดือนก่อน

      Sadak sano banauda Balen lai ke benefit hunxa, balen le paisa paune ho ra

    • @tmfftravelmusicfoodfun287
      @tmfftravelmusicfoodfun287 หลายเดือนก่อน

      हावा कुरा नगर मुला जात्रा मा रथ कुदाउन जति पनि ठाउ पुग्छ

    • @gaurabsunar1544
      @gaurabsunar1544 หลายเดือนก่อน

      kun chor party manxa hos taa .. kati kayexas gusss ..

    • @_Shresthaa
      @_Shresthaa หลายเดือนก่อน +4

      @@turkish_drama4K Nepali Banera aaija Pailaa.. Turkish ko daak nadeha MUJI

  • @SureshTamang-od4hv
    @SureshTamang-od4hv หลายเดือนก่อน +3

    जय बालेन 💪💪💪

  • @laxmibhaktashrestha8209
    @laxmibhaktashrestha8209 หลายเดือนก่อน +30

    सलाम रातो कोट।

  • @noob-basticgamer3969
    @noob-basticgamer3969 หลายเดือนก่อน +2

    New Road मा फराकिलो footpath अति आवश्यक थियो र सही काम भएको छ !! विरोध गर्ने झोलेहरुको बालै फररर !!😂😂😂😂😂😂
    अघि बढ्नुस मेयर बालेन्द्र शाह 🙏🙏👏👏

  • @preciousreading1934
    @preciousreading1934 หลายเดือนก่อน +13

    जत्ति ठूलो रोड भयो त्यत्ति धेरै ब्यापार हुने भए ६ लेनका रिङ्ग रोड र अरनिको रोडमा ब्यापारीहरुले आफ्नो दोकान सार्नु, भाडामा लाग्न नसकेका सटरहरु एकदम सस्तोमा फाला फाला खालि छन्।

    • @sushilatamang7474
      @sushilatamang7474 หลายเดือนก่อน +1

      🙏🙏🙏🙏👍️👍️👍️👍️

    • @razzpahadi4682
      @razzpahadi4682 หลายเดือนก่อน +1

      👍👍👍

  • @suhankhadka9041
    @suhankhadka9041 หลายเดือนก่อน +21

    हेल्ड मेडि लागेर बोल्ने चोर को हो एमालेको भतुवा कुकूर हो

  • @mukundapaudel7687
    @mukundapaudel7687 หลายเดือนก่อน +2

    पार्किंग गर्लास ब्यवकुफहरू । जय वालेन ❤

  • @itsmekusum
    @itsmekusum หลายเดือนก่อน +4

    Good job balen sir❤😊

  • @rajendraramghaju8739
    @rajendraramghaju8739 หลายเดือนก่อน

    Aghi badhanu balen janta hjr ko sath ma xa jay balen shah

  • @HariRana-n6z
    @HariRana-n6z หลายเดือนก่อน +3

    कृस्न kattel नमस्कार हजुर❤❤❤

  • @ishworsaud414
    @ishworsaud414 หลายเดือนก่อน +1

    हिराे भन्या हिराे,हाे चाहे रात हाेस या त दिन समयकाे गति अनुसरा चलिरहेकाे हुन्छ हिराे नेपाली अामाकाे हिराे छाेरा हाम्रो अासा र भराेसाकाे अाधार बालेन दाजु 🙏

  • @ratnagovindashrestha7566
    @ratnagovindashrestha7566 หลายเดือนก่อน +13

    बिरोध हुनु को कारण राजनिती र अध्यक्ष ले पार्किङ्ग बाट सुल्क खान पायन

  • @user-nh3bu9zf7c
    @user-nh3bu9zf7c หลายเดือนก่อน +9

    बालेन सर जिन्दा बाद❤❤❤❤❤

  • @mrjames7295
    @mrjames7295 หลายเดือนก่อน +16

    पहिला मोटोर साइकल पार्क त्यो पानी डबल पार्किंग , हिन्न गारो, गाड़ी, माेटरसाइकल चलाउन गारो! हिन्न काे लागि पेटी सानो!पार्किंग माफिया, नेता र झोले मालामाल

  • @gurungbalkaji1575
    @gurungbalkaji1575 หลายเดือนก่อน +1

    great job balen sir ❤future ko p m or president of Nepal ❤Jay Nepal 🎉

  • @shamserbam4394
    @shamserbam4394 หลายเดือนก่อน +1

    कुनै पार्टी नभनी राम्रो काम काे लागि हामी साथमा छौँ।

  • @shankarbalami9886
    @shankarbalami9886 หลายเดือนก่อน +2

    Good news best of luck balane sir ❤

  • @sumatichaudhary3384
    @sumatichaudhary3384 หลายเดือนก่อน

    great ballain sir ❤❤❤❤🎉🎉🎉eakdam khushi lageko xa...

  • @user-qw7ij3xg8p
    @user-qw7ij3xg8p หลายเดือนก่อน +3

    Jay balen ❤❤❤

  • @krishnakoju701
    @krishnakoju701 หลายเดือนก่อน +12

    Jai balen sar
    Balen Saha jinda nad

  • @user-ql7ns6jk2s
    @user-ql7ns6jk2s หลายเดือนก่อน +4

    Jaya Balen city

  • @user-mu4ki8ek1j
    @user-mu4ki8ek1j หลายเดือนก่อน +3

    जय होस्

  • @tarkrbhatt
    @tarkrbhatt หลายเดือนก่อน +1

    जय बालेन बिकास बिरोधि डाका तह लाउ

  • @TirtharajUpaddhay
    @TirtharajUpaddhay หลายเดือนก่อน

    अब सव जनता काठमाडौं जाम बालेन लाई साथ दिउ जय बालेन

  • @Ad.Bibekofficial
    @Ad.Bibekofficial หลายเดือนก่อน +1

    रातो कोट लाउने दाइको विचार सत प्रतिशत सहि हो 🐔👏👏🇳🇵
    उच्च विचार

  • @pabitrakunal433
    @pabitrakunal433 หลายเดือนก่อน +1

    Support balen for better Nepal ❤

  • @user-hm9dw6rl1z
    @user-hm9dw6rl1z หลายเดือนก่อน +1

    Jay balen ❤🎉 jay nepal 🇳🇵🇳🇵🇳🇵 ❤🎉 raja aau desh bachau ❤🎉

  • @bukeshmudbari2037
    @bukeshmudbari2037 หลายเดือนก่อน +5

    Go ahead mayor Balen Shah.
    God bless you 🙏

  • @prabhubasnet4415
    @prabhubasnet4415 หลายเดือนก่อน +1

    Good job balen

  • @urmilaacharya6854
    @urmilaacharya6854 หลายเดือนก่อน +7

    जय बालेन जय🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵काम मा अबराेध न गराै 22 का जनताहरू

  • @GreaterNepal595
    @GreaterNepal595 หลายเดือนก่อน +2

    एमाले मुक्त देश बनाउ ❌
    जय बालेन🇳🇵🇳🇵🇳🇵

  • @MOHINI_KHANAL
    @MOHINI_KHANAL หลายเดือนก่อน +12

    जय बालेन

  • @user-nv8ck6gl4l
    @user-nv8ck6gl4l หลายเดือนก่อน +3

    Jaybalrn❤❤❤👍👍👍👍👍👍👍👍👍👍👍👍👍👍

  • @gopalraut1413
    @gopalraut1413 หลายเดือนก่อน

    जय बालेन फुटपाट अनिवार्य बनाउनैपर्छ

  • @user-ee7xj7ol9f
    @user-ee7xj7ol9f หลายเดือนก่อน +12

    पार्किङ्गको सुल्क उठाउने चिनी काजिको गुण्डाहरुको बिरोध हो।

  • @KasiramSharma
    @KasiramSharma หลายเดือนก่อน

    Jay balen saha jiu keep up the good work Jay Nepal

  • @mohansah6291
    @mohansah6291 หลายเดือนก่อน

    So good work- more thanks ktm mahanagar mayer balen shah ji or mahanagar pariwar.so good sadak , bhartiye made haru nepal desh lutan paedainn.

  • @user-ql7ns6jk2s
    @user-ql7ns6jk2s หลายเดือนก่อน +3

    Jaya Balen sir

  • @AnantaGuragain
    @AnantaGuragain หลายเดือนก่อน +6

    गाडीहरू भरिभराउ गरेर ब्यापार बढछ भन्ने कस्तो बिचार भएको व्यापारी होला

  • @krishnabirtamang1707
    @krishnabirtamang1707 หลายเดือนก่อน

    Well done balen ji.keep it up.jai Nepal 🇳🇵

  • @user-nq4rs5wn5y
    @user-nq4rs5wn5y หลายเดือนก่อน

    जय बालेन रातो कोटलाइ सलाम

  • @haribahadurbasnet7204
    @haribahadurbasnet7204 หลายเดือนก่อน +6

    त्याहां गाडीहरू पार्क गर्न दिए सहज हुन्छ त? सवारी साधनहरू पार्क गरेर कमीशन खाना पल्केका बिकाश बिरोधी हरूले बाधा अड्चन पुर्याई रहेका छन्,बालेन शाहले गर्नु भएको जतिपनि बिकाशको काम एकदम सही छ, बालेन शाहको जय होस 🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵

  • @user-zp5ri3zc4g
    @user-zp5ri3zc4g หลายเดือนก่อน

    Aj agadi badhy janu balen sir 👍👍👍👍

  • @dbthapa778
    @dbthapa778 หลายเดือนก่อน +1

    केवल आफ्नो लागि नसोच आफ्नो परिवार, भबिष्यका सन्तति,अरु गोरेटो हिड्ने मानिसको लागि पनि सोच । भबिष्य शुन्दर हुनेछ ।* सत्य मेवा जयतु * !!!!!!!!!!!!!!!!!!

  • @hotelcheflimbu
    @hotelcheflimbu หลายเดือนก่อน +1

    सडकको पेटी बनाएर राम्रो काम गर्नुभयो बालेन सर ले जय नेपाल 🇳🇵

  • @sitagurung
    @sitagurung หลายเดือนก่อน +5

    ❤❤❤ love U balen

  • @umarai8042
    @umarai8042 หลายเดือนก่อน +2

    Business vaneko Jaha garda pani Customer aunexa Dehs bikash ko lagi Balen Shaha Sir Aunu vayeko xa Kaam ma Badha garna kasaile paine xaina .
    Jai Balen Sir Nepali Sachet janata chan Hajur ko Satha ma Jai Balen Sir ❤❤❤❤❤

  • @geetashrestha4961
    @geetashrestha4961 หลายเดือนก่อน +3

    Sahi ho jay balen

  • @surajadhikari2640
    @surajadhikari2640 หลายเดือนก่อน +1

    निर्मम भएर डोजर चलाउ बालेन ! जनता तिम्रो साथमा छ ! अदालत ले राम्रो फैसला सुनाएको छ ! एमाले का फ्याउरा हरु लाई कर्याककुरुक्क पारेर अगाडि बढनुस ।।।

  • @prakashgorkhe847
    @prakashgorkhe847 หลายเดือนก่อน +3

    Jaya mahanagar

  • @mohansinghmahara9548
    @mohansinghmahara9548 หลายเดือนก่อน +5

    बालेन ज्यु सलाम

  • @sarojadhikari9741
    @sarojadhikari9741 หลายเดือนก่อน

    यो काम अति नै राम्रो हो जय बालेन

  • @lalbahadurmagar3599
    @lalbahadurmagar3599 หลายเดือนก่อน +1

    बाटो सानो, र फुटपाक ठूलो बनाउँदा बेपार बढ्छ। किनकि किनमेल गर्न गाडी पार्किङ्मा राखेर किनमेल गर्न फुटपाक ठूलो चाहिन्छ। ठेलाम ठेला गरेर हिड्दा पाकेटमारालाई सजिलो हुन्छ।

  • @NepaliKura00
    @NepaliKura00 หลายเดือนก่อน +3

    Patrakar ko sodai ek dam ramro xa hai aamalai sodeko ni ramro xa hai ❤❤aafno saili lai na vulnu hora sarai manporo

    • @anushrestha1272
      @anushrestha1272 หลายเดือนก่อน

      yes ❤❤

    • @NepaliKura00
      @NepaliKura00 หลายเดือนก่อน

      @@anushrestha1272 😍😊jojolopppa

  • @damodarsunar5977
    @damodarsunar5977 หลายเดือนก่อน

    जय बालेन टिम ❤❤❤

  • @mohanprasadacharya
    @mohanprasadacharya หลายเดือนก่อน +2

    देशले अर्को कोत पर्व खोजिरहेछ। जय बालेन😶😷🔥

  • @durpatitamang5058
    @durpatitamang5058 หลายเดือนก่อน +3

    Good job balen ji

  • @KrishDahit-um9dp
    @KrishDahit-um9dp หลายเดือนก่อน +3

    Ajhayi 10ota dojar 1000hajar kam kam garne maxe layaera kam hos

  • @narayanshrestha5289
    @narayanshrestha5289 หลายเดือนก่อน

    Good बालेन good

  • @user-hf9gr3ns3m
    @user-hf9gr3ns3m หลายเดือนก่อน +6

    २२ लाई बहिस्कार गरौं ! चिक्ने पाजी र झोले अफै तह लाग्छ ! जय बालेन

  • @prabinadhikari8535
    @prabinadhikari8535 หลายเดือนก่อน

    We support balen sir

  • @jhamakdhakal1305
    @jhamakdhakal1305 หลายเดือนก่อน +10

    Ahile Hami new road maa bhid bhale Garda shopping garna naaayeko 3 barsha vo.

  • @ashesthapaliya3762
    @ashesthapaliya3762 หลายเดือนก่อน

    सडकमा पार्किङ गराएर करोडौँ पैसा असुलि गर्ने एमालेको झोलेहरुको निद हराम भएको होला तर आम नेपाली जनता खुसि छन Go ahead balen.

  • @kishorpdpant
    @kishorpdpant หลายเดือนก่อน

    न्युरोड का व्यापारी व्यापारी होइनन् लुटेरा हुन। यिनले कती कर छली गरेका छन्।यिनलाई छट्पटी भै रहेको छ। व्युरोड को बाटो यी लुटेराको मात्र होइन आम नेपालीहरु हिड्ने बाटो हो।पछि हट्न हुँदैन बालेन् जी।

  • @balaramadhikari3963
    @balaramadhikari3963 หลายเดือนก่อน

    मूर्ति, मन्दिर, चैत्य, घर इत्यादि जस्ता भौतिक संरचनागत सम्पदाहरू सडक, गल्ली, गोरेटो आदि कुराहरू बिल्कुल अपरिवर्तनीय किसिमका हुँदैनन् ; त्यसो भए त राणाकालमा बग्गी मात्र गुड्ने सडक त कुनैपनि परिवर्तन गर्नै हुन्नथ्यो। त्यस्ता कतिपय सडक गल्लीहरू अब मासिएर विस्तार भैसके, भने जुद्धशमशेरले ९० सालको भूकम्पपछि समयानुसार बनाएको नयाँ सडकको पेटी वा बाटो आधुनिक समयको आवश्यकता अनुसार बढाउन वा घटाउन नहुने कुरै छैन । यसको रुप परिवर्तन गर्न खोज्दा सम्पदा मास्न खोजियो भन्नु त निहुँ खोज्ने कुरा मात्र हो !😀

  • @user-im5ex6lv7i
    @user-im5ex6lv7i หลายเดือนก่อน

    जय बालेन🎉🎉🎉

  • @junumaharjan9392
    @junumaharjan9392 หลายเดือนก่อน +6

    Good job balen JINDABAD

  • @iambee6062
    @iambee6062 หลายเดือนก่อน

    सारबजनिक ठाउमा हरेक कुना कुनाकाे मानछे हाेस वा ससथा सबकाे अधिकार बरबर छ,लुटने,ठगने,बिचाेलिया जाहा पनि बिराेध हुनछ,नेपाल पछाडि परेकाे यसता कुकरमि ले गरदा हाे।

  • @bimalabasnet9844
    @bimalabasnet9844 หลายเดือนก่อน

    Aghi bada balen jay pasupatinatha

  • @harikummar5469
    @harikummar5469 หลายเดือนก่อน +2

    Bikas abrod garnunai jholeharu hun jai balen sir ❤❤❤❤❤

  • @homthapa4937
    @homthapa4937 หลายเดือนก่อน +2

    Good

  • @mesaboggie
    @mesaboggie หลายเดือนก่อน +3

    Bato sano huda chai kasari bepar ghatcha hau hana

  • @bedshrestha1111
    @bedshrestha1111 หลายเดือนก่อน

    रवि सर वालेन सर वहुमत सरकार आवश्यकता छ सबै जनता ले सपोर्ट साथ दिनुपर्छ जसरी रास पा लाई अलझाएकोछ तेसै गरी बालेन सर लाई वहुमत आएन भने अलझाउछ पकका छ जनताको बुद्धि पुरानो छ रवि सर ले लाखौं लाई दलाल माफिया तह लगाकोछ तेसैले धेरै भरसटहरू विरोध गरेका छन् वालेन सर लाई पनि यसरी नै विरोध गर्छन्

  • @RameshKhatiwada-ux9yf
    @RameshKhatiwada-ux9yf หลายเดือนก่อน +3

    ओलिको कुर्सि भाच्न पर्छ

  • @biratsenchury2935
    @biratsenchury2935 หลายเดือนก่อน

    ल है मेयर बालेन ज्यु अब तपाइले आफ्नो कानुनी पावर देखाउने बेला आयो । तेसैले अब तपाईं जनहितको पक्षमा हुने राम्रो कामको निरन्तरता कायम रहोस । सुभकामना ..🎉🎉

  • @durgalimbu6513
    @durgalimbu6513 หลายเดือนก่อน

    जयबालेन 3===सरकारिकाम बधानपुगाेस जनता किकाश हुनुपर्छ

  • @pradeepneupane346
    @pradeepneupane346 หลายเดือนก่อน

    Good Job team Balen !

  • @PramilaThakuri-yp5pu
    @PramilaThakuri-yp5pu หลายเดือนก่อน

    जय बालेन साह

  • @sarojanandiwearemissudahal4902
    @sarojanandiwearemissudahal4902 หลายเดือนก่อน +4

    नीच पाजी जस्तात पार्टीका झोले मुर्दाबाद

  • @alphabravo879
    @alphabravo879 หลายเดือนก่อน

    Good job balen Shaha jiu.

  • @dalbahadurgahamagar1912
    @dalbahadurgahamagar1912 หลายเดือนก่อน

    बिकासको बिरोध गर्ने सबै एमाले काङ्ग्रेसका झोले हुन् , सबैभन्दा पहिले ती भुसिया कुकुर हरुको राम्रो उपचार गर्नुपर्छ भन्ने मेरो भनाइ हो ! 🙏🙏

  • @rajanshrestha13
    @rajanshrestha13 หลายเดือนก่อน

    बालेन जिन्दावाद

  • @SamundraTimilsina-od3iu
    @SamundraTimilsina-od3iu หลายเดือนก่อน +2

    Aba textile industry pani hataunu parcha sabai vanda polutationgarnye ehi nai ho

  • @user-sw3pv5lx7d
    @user-sw3pv5lx7d หลายเดือนก่อน

    बालेन जिन्दावाद❤❤❤❤

  • @user-sv4qp5lj4k
    @user-sv4qp5lj4k หลายเดือนก่อน

    Balen shah is great

  • @dayangpatrict9188
    @dayangpatrict9188 หลายเดือนก่อน +2

    Bike wala uncle ko kura mero sahamati cha