ความคิดเห็น •

  • @gaharbudathoki782
    @gaharbudathoki782 2 หลายเดือนก่อน +85

    रत केपी ओली प्रचण्ड सेर बाहादुर देउबाहरूले हजुरहरूलाई खरीतेर पालै पालो प्रधानमन्त्री बन्ने भनेकैत लुटेरा बेपारी ठग ठेक्दार भ्रष्टचारी कारेकर्ताहरू अनी नुन देखी सुन समकै अपराधीहरू पालने र उनीहरूले खरबौ कमाउदा २० देखी ३० तिस करोड् लिने इनी नेताहरूको भोट ब्याड.ग हुन् रत देश खोक्रीयो अनीत देशपनी रीणमा डुबाहेत र भूटानीको नाम दर्ताहेर देशबासी नागरीक्ताहरू पनी बेचेर खान सफल भहेत नत्र इनै तिन जानाहरूले बेसीचै देश हाकीरहेका छन् भन्ने कुन र कसको पालोमा देशको बजेड लघाहेर देशलाई आमदानी हुने कलकारखानाहरू खुलाउनु सकिएत भन्नेत एसैमाछ कोइसेनपनी एसैमा छ उतरहरू पनी तर बुज अबुजमा भरपर्नु नपर्नु चै कारेकर्ताहरू र भोटर जनताहरूकै हो हैत रत छ रत देशको नेत्रीतो दरीलो नभहेमा त्योदेशको कानुनचै बीदेशीहरूले चलाउछन् र त्येसै कानुन बारेमा मुख बन्दा गराउनुचै उसै नेत्रीतोहरू लाई डोलर हान्दीन्छन् प्रतेक नेता बन्नेहरू लाई र उनीहरूका प्रतेक उच्चा उच्चा पदका कारेकर्ताहरू लाई पनी अनीत देश सुधारनु नभहेरचै कमाउनु पसेका नेताहरू र कर्मचारीहरू बनेपछी तहनै चुप महनै चुप हुन्छन् र एकत आआफै लुट आर्कोत आफनै कारेकर्ताहरूले लुटदापनी हैन भन्छ हजुरहरूका देशभक्त भन्ने हरामका नाईके कुताहरूले हैत

    • @biz8015
      @biz8015 2 หลายเดือนก่อน

      Yo budho rogi neta haru kati chakk chakk garirako ho? K khancha yini haru ... ghuss khancha pakkai aba bhush khuwaunu parcha...

    • @ramshrestha832
      @ramshrestha832 2 หลายเดือนก่อน

      desko. revenu aafai khane hakahak sansadma jhut bolda Pani pratipakshle chup lagera basne ho? sadak. r sadan bata birodh garnu pardaina?

    • @SunkumariGurung-e4g
      @SunkumariGurung-e4g 2 หลายเดือนก่อน

      Paisa natery pachi line katchaa kp buda hajur baa thaa chhaina

  • @tandonkazi827
    @tandonkazi827 2 หลายเดือนก่อน +114

    यी काङ्ग्रेस एमालेका शीर्ष नेताहरुलाइ गोलि ठाेक्नु पर्छ ।अब जागाै नेपाली जनता हो

    • @gopalmanshrestha4624
      @gopalmanshrestha4624 2 หลายเดือนก่อน +1

      जागौं साच्चिकै हो

  • @RajKumar-lq5mn
    @RajKumar-lq5mn 2 หลายเดือนก่อน +82

    सुशिला थिङ्क लेडिनि प्रतिपक्षमा हुदाँ कान्तिपुर पत्रिका मा छापिएको भरमा रवि लाइ सहकारी ठग भन्दै सदनमा उफ्रेको थियो मत्रि पद पाउँछ कि भनेर होला शेरे बाले लोपारदिएछ केरा अरु कुभलो सोच्ने आफ्नो कहिले भलो हुदैन यो हेक्का राख्नुपर्छ

    • @tankabasnet5311
      @tankabasnet5311 2 หลายเดือนก่อน

      सहिकुराहोजताकोभनेचाइनजानेउधोगिकोचाइजोडने

  • @chandankhawas4464
    @chandankhawas4464 2 หลายเดือนก่อน +189

    ओलि चलाउनु खै के चलाए जस्तो हुने भो। कङ्ग्रेस एमाले हार्दिक स्रद्धान्जली

    • @gopalmanshrestha4624
      @gopalmanshrestha4624 2 หลายเดือนก่อน +4

      रछ्यानको आची चलाए जस्तै हैन र?

  • @सुन्दर
    @सुन्दर 2 หลายเดือนก่อน +74

    यो एमाले काङ्ग्रेस माओबादी लाई चिन हो चोर केपी लाई जनताले किन भोट हाल्छन के गर्नु जनतानै भेडा भएपछी राम्रो मान्छे कुलमानलाई ठाउ भयन ए जनता हो अबत यो लुट गर्ने नेतालाई भोट नहालन हो देश रितिदै छ

    • @deorai1919
      @deorai1919 2 หลายเดือนก่อน +4

      Ho ni Janta Kai le samma beda hune ho esto chor haru Lai vote di da estai hunxa

    • @bhatrakuwar568
      @bhatrakuwar568 2 หลายเดือนก่อน

      1 1😅😢​@@deorai1919

  • @prahaladthapa7961
    @prahaladthapa7961 2 หลายเดือนก่อน +30

    निराजन भाई तिम्रो स्वास्थ्यमा लाभ होस । देशका उध्योग बेच्ने, मानब तस्कर गर्ने, गुण्डा गर्दी गर्ने, शिमाना बेच्ने , भूटानी बनायर जनता बेच्ने पार्टीमा लागेपछी हुने परिणाम यही हो। यो समान्य हो देश जनता बेच्न तयार हुनेले जानकै यस्तै हो ।

  • @DeepuSabuVlogs
    @DeepuSabuVlogs 2 หลายเดือนก่อน +18

    ओली बिरुद्ध केस हाल्नुपर्छ, बिजुली फ्रिमा दिने हो र ???

  • @YamKunwar-lw8ng
    @YamKunwar-lw8ng 2 หลายเดือนก่อน +16

    यो के पि बोली त देशकोलागि कुल्ङार नै रहेछ। हार्दिक श्रदान्जली।

  • @RaharMoktan
    @RaharMoktan 2 หลายเดือนก่อน +14

    नेपाल विद्युत प्राधिकरणको प्रवक्ताको जवाफ नै जवाफ ठिक लागेन

  • @Santoshnpl444
    @Santoshnpl444 2 หลายเดือนก่อน +111

    केही होइन, सरकार फेरियो अब एमाले-कांग्रेसको गुण्डाराज शुरु भएको बुझ्न पर्छ।

    • @biz8015
      @biz8015 2 หลายเดือนก่อน +3

      Exactly

    • @biz8015
      @biz8015 2 หลายเดือนก่อน +4

      Yo budho rogi neta haru kati chakk chakk garirako ho? K khancha yini haru ... ghuss khancha pakkai aba bhush khuwaunu parcha...

    • @MeharmanBasnet.
      @MeharmanBasnet. 2 หลายเดือนก่อน

      Sarakarko SRAM mantralaya pararastra mantralaya bhanda bady kaam ta news 24 le gari dherai Nepali firta garauna safal bhako chha.sarakari nikaya pararastra ra SRAM mantralayale 1 2 manchhe haru Bipin Joshi g.b. rai Nepal lyauna sakdainan.lutera ra bhrastalai bidesle patyauna chhodyo.

    • @lakpalama6037
      @lakpalama6037 2 หลายเดือนก่อน

      Right

    • @sunilbudhathokimagar
      @sunilbudhathokimagar 2 หลายเดือนก่อน

      ​@@biz8015

  • @prahaladthapa7961
    @prahaladthapa7961 2 หลายเดือนก่อน +9

    गृह मन्त्रालय news 24 को कार्यलयमा सारेर उच्च सम्मान पायका पत्रकार गैरे ज्यूलाई बुझाय लाखौ नेपालीको उद्धार हुने पक्का छ । गृह मन्त्री र श्रम मन्त्री कता छन खाली संम्सद भवनमा बिना अर्थ बर्बराई रहेको जनताको भनाई छ ।

  • @santoshKc-tq4eg
    @santoshKc-tq4eg 2 หลายเดือนก่อน +17

    जबसम्म यो देशमा सेरेर केपी रहन्छन् नि तबसम्म विकास कहिले पनि हुँदैन

  • @gyanenadra4303
    @gyanenadra4303 2 หลายเดือนก่อน +120

    यि नेपाली नेता र त्यो सचिन को बाउ कलौटे सुध्रिनेवाला छैन है

  • @milanchand5431
    @milanchand5431 2 หลายเดือนก่อน +27

    जय कुलमान जि

  • @subamblsubambl-xu9ru
    @subamblsubambl-xu9ru 2 หลายเดือนก่อน +30

    भ्रष्टाचारहरू कांग्रेस र एमालेका
    ले लगात सांसदहरु 😅😅😅😅😅😅

  • @gautamjanak8209
    @gautamjanak8209 2 หลายเดือนก่อน +12

    हामी भेडाहरुले राज गर मोजगर भनी सुम्पेपछी यस्तै हो विद्युतको बिलनतिर्ने कमपनि लाई बिल रिर्न नपर्ने जनताले मात्र तिर्ने बरु मल बिउबिजन उतोआदन गर्ने कम्पनी खोली विद्युत निशुल्क देउ जनतालाइ राहत गर्ने काम गरन हो भ्रष्ट हरु कहिले तिम्रा घैटामा घाम लाग्नी 😢😢😢😢😢

  • @Chorusfilms
    @Chorusfilms 2 หลายเดือนก่อน +11

    नबालेको बिजुलीको बिल उठछ र ? हाम्रो मिटरमा त जती बाल्यो त्यती उठछ , नबालेको बेला मिटर चल्दैन त । चुनावमा चन्दा दिने यिनै हुन , सेवा त गर्नै परो नि ।

  • @basantalama7076
    @basantalama7076 2 หลายเดือนก่อน +12

    के हो ओलि त पुरै फटाहा उध्योगपतिहरुको पक्षमा पो बोल्छ ए….।

    • @singgurung7206
      @singgurung7206 2 หลายเดือนก่อน +3

      Puji baadi ho oi

    • @rockcena8844
      @rockcena8844 2 หลายเดือนก่อน +2

      Party tiniharu kai paisa ma chaleko ho tesaile kei garn sakdain

  • @dependralamichhane4727
    @dependralamichhane4727 2 หลายเดือนก่อน +27

    आज त छिट्टै आयो,म जस्तै news 24 कुरेर को को बस्नु भएको थियो.....हात उठाउनु होला।

    • @completenepal238
      @completenepal238 2 หลายเดือนก่อน

      केपि ओलिको मन परि देशलाई अति बोझ भएको छ अब त्यो बारेमा सचेत नागरिक हौ र माफिया एमाले कालो काग्रेस हैनौ भने अब त केही बोल न हो युवा हो !?

  • @tikheram4168
    @tikheram4168 2 หลายเดือนก่อน +14

    ओली मरेको दिन म सात गाउँ भोज खुवाउँछु,

  • @udekgurung2314
    @udekgurung2314 2 หลายเดือนก่อน +6

    बीरेन्द्र जी को सुरुको भनाइ लाई salute 🎉🎉🎉

  • @samirmagar6417
    @samirmagar6417 2 หลายเดือนก่อน +14

    उदाहरणको लागि= तपाई होटल मा या कुनै बार मा गएर टन्न मासु भाट अथवा मदिरा पिएर म पैसा तिर्दिन भन्न पाईन्छ.....?????
    खाएसी हग्नु पर्दैन...????
    यदि छुट दिनेनै हो भनी हामी आम सर्वसाधारण जनतालाई पनि दिनु पर्छ नत्र उद्योग पति ब्यापारी हरुलाई मात्र छुट दिनु भनेको सरासर भ्रष्टाचार,लूट र सेटिङ मा कमाउ धन्दा हो।
    यो देश ब्यापारी,भ्रष्ट नेता र ठुला भनाउदा हरुको मात्र होइन हामी मध्यम बर्ग र निम्न बर्गका आम जनाताको पनि हो त्यसैले एउटालाई काख अर्कोलाई पाख गर्नु कुनै अधिकार छैन यो औचित्य हिन सरकारको😡😡
    जतिसुकै चिच्याउनुस कराउनुस आखिर जित भ्रष्टाचारिहरुकै हुदो रहेछ यो देशमा😢😢

  • @dipak.thapa2736
    @dipak.thapa2736 2 หลายเดือนก่อน +39

    देशलाई ऋणमा डुबाउने शासक फेरि सत्तामा आयो अब 24खर्ब बाट कति खर्ब मा पुर्याउला कीर्ते ओलीले।अब त प्रत्येक वार्डमा भ्युटावर बनाउँछ होला।

    • @bikashgyawali1208
      @bikashgyawali1208 2 หลายเดือนก่อน

      Bewakuf हरु 57 खर्ब GDP भएको देशमा जम्मा 24 खर्ब ऋण अति थोरै हो।

    • @gopalmanshrestha4624
      @gopalmanshrestha4624 2 หลายเดือนก่อน

      😢

    • @completenepal238
      @completenepal238 2 หลายเดือนก่อน

      ​@@bikashgyawali1208 झोले डाकाको भाषा jpt

  • @Southkorea2024
    @Southkorea2024 2 หลายเดือนก่อน +43

    दिनौ सिधा कुरा जन्ता सग कार्यक्रम हेर्न पर्खेर बस्ने म मात्र होकि अरु पनि हुनुहुन्छ हाल साउथ कोरिया बाट 🙏😉🇰🇷

    • @khagii0019
      @khagii0019 2 หลายเดือนก่อน +2

      Tero bau pni xa

    • @anjalrana2128
      @anjalrana2128 2 หลายเดือนก่อน

      म पनी

  • @udayrumba2484
    @udayrumba2484 2 หลายเดือนก่อน +8

    यो कांग्रेस एमाले रहे सम्म नेपाल बिकास हुदैन

  • @gokulthakulla5
    @gokulthakulla5 2 หลายเดือนก่อน +7

    यो भ्रष्टाचार नै हो केपि ओलिको सरकार भ्रस्टाचार बचाउ सरकार हो।

  • @nandaprasadchaulagain3405
    @nandaprasadchaulagain3405 2 หลายเดือนก่อน +9

    जहानिया शासन काे नमुना
    गणतन्त्र मा।

  • @ganeshbohara3278
    @ganeshbohara3278 2 หลายเดือนก่อน +8

    रबि ले तेसै भनेका होइन।माफीया ले चलायको देस हो।भनेर।

  • @subashmin3387
    @subashmin3387 2 หลายเดือนก่อน +26

    नेपालमा बस्नु बेकार छ।😡😡😡

    • @premsagarbhul7907
      @premsagarbhul7907 2 หลายเดือนก่อน +1

      बिडम्बना😢

    • @khimmagar8326
      @khimmagar8326 2 หลายเดือนก่อน

      kata jam visa lagdaina hamro

  • @bijayachaulagain4416
    @bijayachaulagain4416 2 หลายเดือนก่อน +8

    राजा नै अन्तिम बिकल्प हो अब फेरि क्रान्ति गर्नु पर्यो, राजा ल्याउन नत्र देश सकिन्छ।

  • @hirasinghkunwar9732
    @hirasinghkunwar9732 2 หลายเดือนก่อน +8

    ओलि भनेकै देश सक्ने जुका हो

  • @suryabahadur5176
    @suryabahadur5176 2 หลายเดือนก่อน +3

    जोवाफ दिनुनै सक्दैन भने किन पदमा बसनु हुन्छ।

  • @tejendramanmalla7072
    @tejendramanmalla7072 2 หลายเดือนก่อน +3

    नभनुभन्दा नि भन्नु पर्ने, यो सतिले सरापेको देश राम्रो काम गर्नेको त हैसियत नै हुंदैन, प्र मं हुनपाएको छैन आफ्नो रूप र काम देखई हाले। अब जनताले के आश गर्नु ?प्रवक्ताको वोली पनि हावा देखियो।

  • @Manish-q7l
    @Manish-q7l 2 หลายเดือนก่อน +7

    प्राधिकरण को प्रवक्ता ले घुस कति खायो जनता जान्न चाहन्छन्

  • @punraja
    @punraja 2 หลายเดือนก่อน +8

    गिरिबन्धु KP Oli को पहिलो भ्रष्टाचारी काम 1) 8 अर्ब को चल्खेल !! अनि हेर्दै जानुस ...यो भ्रष्टाचारी कपुत को चमत्कारी काम!!!

    • @gopalmanshrestha4624
      @gopalmanshrestha4624 2 หลายเดือนก่อน

      कपुतलाई अपुत प्यारो हुन्छ रेन्त??!!!

  • @hysveahhdb5693
    @hysveahhdb5693 2 หลายเดือนก่อน +1

    सबै जनता पैसा 12 महिना नतिरे के हुन्छ देश

  • @RamGurung-v6d
    @RamGurung-v6d 2 หลายเดือนก่อน +8

    दुरगा प्रसाईं ले भनेको एकदम साहि हो केपि ओलि भनेको तसकरकको बिचौलियाको नाइके हो

  • @AhsokdubaiBishowkarma-gh8fz
    @AhsokdubaiBishowkarma-gh8fz 2 หลายเดือนก่อน +4

    सबका सब चाेर हुन । चाहे जाे सुकै हुन । राजनितीक पेशेबरहरु ।

  • @jhalak24538
    @jhalak24538 2 หลายเดือนก่อน +4

    बिचौलिया त प्रचण्ड भन्द केपी रहेछ भन्ने कुरामा अब कोहि सक रहेन।

  • @alsonsharma1941
    @alsonsharma1941 2 หลายเดือนก่อน +1

    धन्न गगन थापालाई निरन्तर प्रहार गरि यती भन्ना पाएका छौ रबि लामिछानेहरूलाई यसरि भनिरहेको भय सिरोहियाको जस्तो हालत हुन्थ्यो होला तर केही छैना चिन्ता नगर रबि लामिछाने पनि तिम्रा बिरुद्ध त्यसरि नै जाइलागे भने बोल्दिने गगन थापा नै पाउनेछौ 13 भाई

  • @Dhanyvad68
    @Dhanyvad68 2 หลายเดือนก่อน +5

    झोले-झोले हरू अब आफै लडेर मर्छन।

  • @narayanbasnet-zu8ti
    @narayanbasnet-zu8ti 2 หลายเดือนก่อน +2

    भ्रष्ट्रचारी सबै मिलेर देश लुट्न थालेका हुन

  • @SHER-1432
    @SHER-1432 2 หลายเดือนก่อน +2

    प्रबक्ता को हालत त यस्तो छ😂😂

  • @dhanbk9856
    @dhanbk9856 2 หลายเดือนก่อน +1

    Sahi kura honi sir

  • @RamLal-yt1wm
    @RamLal-yt1wm 2 หลายเดือนก่อน

    लाेकतंत्रमा जे गर्न पनि छुट छ नेताहरूमा। सिधा कुरामा त भन्नुपर्ने कुराहरूमा केहि बाकि छैन हाेला तर खै पाठ सिकेका नेताहरूले । सिधा कुरा....'कित्राकाे मुख बैरी भने झै' भएकाे छ।

  • @hdhhhs3950
    @hdhhhs3950 2 หลายเดือนก่อน +7

    बक्यौता त नेताहरूले खाइसक्यो उधोगले कसरी तिरोस त

  • @cuteboy8300
    @cuteboy8300 2 หลายเดือนก่อน +1

    एस्ता पाजिहरुले देश नै खोक्रो बनाइएको देख्दा,यो देशमा जन्म लिनु नै गल्ति हो जस्तो लाग्छ।🤬🤬

  • @khagrajgautam3627
    @khagrajgautam3627 2 หลายเดือนก่อน

    बिरेन्द्र सैलु जु कति राम्रो बिश्लेषण गरनु भयो जनता लाई अति चित्तबुझो केपी ओलि ले राष्ट्रपति बिद्या देबि भन्डारी सित होस या,हालका सभामुख सग बिशय बस्तु छु? केपी ओलि ले बनाऐकाले उनैलाई किन सुझाव दिनु? आदेश को पालना गर हैन भने पाटि बाटै निस्कासित हुनेछौ, केपी ओलि प्रधानमन्त्री 😊

  • @MusundreGaha-uq1me
    @MusundreGaha-uq1me 2 หลายเดือนก่อน +1

    नेपाल बैंककाे कर्मचारी चाेर हाे।

  • @sabhyatagurung8324
    @sabhyatagurung8324 2 หลายเดือนก่อน +14

    नेपालको नेता भनाउदाहरु कोही गतिलो छैन। तर पनि नयाँ पार्टी रास्वपालाई 84 को चुनावमा हामीले साथ दिनुपर्छ। एक पटक रास्वपा लाई बहुमतले जिताएर हेर्नुपर्छ।

    • @BahadurKatuwal
      @BahadurKatuwal 2 หลายเดือนก่อน

      Gagan tapha future pm nepal 🇳🇵

    • @Nepali_knowledge
      @Nepali_knowledge 2 หลายเดือนก่อน +2

      जन्ता गतिला भए सहकारी ठगलाई जिताउँथे र 😅

    • @govindanepali6362
      @govindanepali6362 2 หลายเดือนก่อน

      ​@@BahadurKatuwalgagan ko geda khela jaaa jhole

    •  2 หลายเดือนก่อน

      @@Nepali_knowledgekina mahakali bechne desh bechne kangress yemale maubadi lai jitaunu parne hola hoina

    • @completenepal238
      @completenepal238 2 หลายเดือนก่อน

      ​@@BahadurKatuwalथुक्क लाचार नेच्चार थेच्चर युवाको सोच ! तलमाथी चीन अमेरिका बिच राजनैतिक सन्तुलन बिग्रीएर केही होस, चिच्याएर mcc पास गर्ने गगन थापाको कारण नेपाल सिद्दिने वाला छ!

  • @completenepal238
    @completenepal238 2 หลายเดือนก่อน +1

    नेपाल बैन्कका हाकिम कर्मचारी माहाचोर लुटेरा पापी दुस्ट अधर्मी रहेछ्न ! जगन्नाथ अधिकारीको आसु र श्राप लागोस !

  • @milanmgr_3449
    @milanmgr_3449 2 หลายเดือนก่อน +5

    84 मा गुल्टाउनुलपर्छ यसलाई

  • @jesusloveyou2934
    @jesusloveyou2934 2 หลายเดือนก่อน

    Hamro neta KO Vanda kaiyeu guna news 24ko KO varosa lagchha ASHA lagchha good job news 24

  • @bibaslama2262
    @bibaslama2262 2 หลายเดือนก่อน +1

    यो जती पनी घटणाहरु भैरहेको छ सबै हामी आफ्नै कारणले हो।किनभने हामीले जबसम्म #एमाले #कांग्रेस र #माओवादी जस्ता भ्रष्टाचारी पाटीहरु लाइ भोट हालिरहन्छ तबसम्म एस्ता समस्या हजारौ भोगिरहनुपर्छ।तेसैले हामी आफै सचेत हुनुपर्छ।

  • @shrechanprabhat
    @shrechanprabhat 2 หลายเดือนก่อน +1

    यस्तो भ्रष्ट पनि नेपालीको असक्ष्यम प्रधानमन्त्री ओली कमेडीयन
    डबिरेन्द्र सर मेनपावर एरपोर्टका अधिकान्स कर्मचारीको सेटीङ्गमा भिजिट भिसामा दुबई ट्रान्जीट भयर धेरै नेपाली महिलाहरु बिभिन्न अफ्रिकी खाडीमा नारकिय जीवन बिताउन बाध्य छन्।नेपाली महिलाहरुको बाध्यता होला तर यसरी खाडीमा नजानु भनेर टेलिभिजन विभिन्न समाचारमा थाहा पायर पनि आफै दलालको लोभलालचमा नेपाली महिलाहरु फसेर अहिले नमर्नु नबाच्नुमा परेको छ

  • @aavashpant2842
    @aavashpant2842 2 หลายเดือนก่อน +1

    A b pant right discussion and right report of Jai ru ji

  • @लाहुरेकोछोराम
    @लाहुरेकोछोराम 2 หลายเดือนก่อน +1

    दुख गर्न नसक्ने, सिप नभए को , जाँगर नभएको संसारको जुनसुकै कुनामा गए पनि दुख पाउने नै हो । आफ्नो देश को घरजग्गा मा पसिना बगाउन नसक्दा यही हाल हुन्छ 😢

  • @KoketamuDk
    @KoketamuDk 2 หลายเดือนก่อน +2

    यो ओली भन्ने जन्तु लाई म्रिगउला दिएर बँचाउनु नै ठुलो गल्ती भयो त्यो नानी को

  • @robinj9549
    @robinj9549 2 หลายเดือนก่อน +2

    कस्तो प्रबक्ता ? सारै डर छेरुवा रहेछ ! प्रस्न सोध्न बेकार भयो दीपेन्द्र जि ।
    यो भ्रष्ट चोर ओलिले देसको कानुनलाई सारै पनगु बनाए ।

  • @badriprasadsharma861
    @badriprasadsharma861 2 หลายเดือนก่อน +1

    गणतन्त्र र यिनै नेताहरु नभए देश र जनता डुब्छन् भन्दै सडक , सदन र मिडिया रङ्याउने ती नेताका कार्यकर्ता र बुद्धिजीवीहरू ले सुनुन ती मूख्यमन्त्री परियारका शुसासनको एक झलक ।

  • @chakgurung3175
    @chakgurung3175 2 หลายเดือนก่อน +1

    काँग्रेस र एमालेमा राम्रो नेता पनि छ होला भनेको छैन रहेछ , एउटा शब्द बोल्ने होइन यस्तो डर ओलि र शेरे देखेर शुरूवलमा पिसाब फेर्दो रहेछ, लम्पसार पर्दोरहेछ हत्तेरी तिमिहरूको जिन्दगी

  • @greentea1431
    @greentea1431 2 หลายเดือนก่อน +2

    यो कति अस्पस्ट बोलेको प्रबक्ता ले ,नागरिक को बक्यौता एक दिन काट्ने बितिकौ 25% फाइन तिर्नु पर्छ ठुला ब्यापारी ले जहिले तिरे पनि फाइन नलाग्ने ,के नेपाल विद्युत प्राधिकरण सबै नागरिक लाई ऐन कानुन बराबर होइन ,यो जबाफ प्रधानमन्त्री ले नेपाली जनता लाई दिनु पर्यो।

    • @chandramit123
      @chandramit123 2 หลายเดือนก่อน +1

      गुहु खाने के पि चोर ले चलाएको यो मेरो देश कठै ...

    • @greentea1431
      @greentea1431 2 หลายเดือนก่อน

      अझै अनाणी रहेछन् नेपाल मा मान्छे ​@@chandramit123

  • @govindakaraketi5792
    @govindakaraketi5792 2 หลายเดือนก่อน +1

    नेपालीको अवस्था यस्तो छ। यता नेताहरू भरष्टाचारी लाइ जाेगाउन तल्लिन छन् ।

  • @nearais
    @nearais 2 หลายเดือนก่อน +1

    यस्ताे उद्योग काे उत्पादन नै बहिस्कार गराैं र जन्ता जागाैं ।
    जय नेपाल !!

  • @maheshrajjoshi9341
    @maheshrajjoshi9341 2 หลายเดือนก่อน

    कहिले नछुटाइ हेर्छु यो कार्यक्रम 🙏

  • @krishnalamichhane905
    @krishnalamichhane905 2 หลายเดือนก่อน +3

    DAMDAR AAWAJ AAYO BIRENDRA JI BATA❤❤❤❤

  • @seawilung400
    @seawilung400 2 หลายเดือนก่อน +1

    जन्ताको २० वाटको लाईन नतिर्ने लाईन काटिन्छ यति ठूलो रकम नतिर्नेलाई जबर्जस्ति नतिरी लाईन जोड्नु पर्ने ? माचिक्ने गृह बन्धु

  • @lessMan-j5u
    @lessMan-j5u 2 หลายเดือนก่อน

    सहि हाे सर

  • @ramukarkibishnu509
    @ramukarkibishnu509 2 หลายเดือนก่อน

    कुवेत कुन ठाउ होला जानजरी पाउ हैइ सक्दो सयोग गरौला धन्यबाद

  • @milanchand5431
    @milanchand5431 2 หลายเดือนก่อน +4

    मेरो गरिब प्रदेश कणालि प्रदेश को भष्ट्रचारी को समचार सम्प्रेषण गनुँभएको मा धन्यवाद

  • @rambhandari4411
    @rambhandari4411 2 หลายเดือนก่อน +2

    नेपाल बैक लिमेटेड बगर साखा पोखराले मेरो पनि खायो !! खावस त्यसको सत्यानास होस

  • @chakgurung3175
    @chakgurung3175 2 หลายเดือนก่อน +1

    ओलि र शेर बहादुर भ्रष्टाचार र दलाल क‍ एउटा समूह रहेछ

  • @लाहुरेकोछोराम
    @लाहुरेकोछोराम 2 หลายเดือนก่อน +1

    मौखिक आदेश को काम विभागिए पत्र नआउदा सम्म गर्नु हुदैन । भोलि यिनै लुटेरा समूह कुलमान घिसिङ लाई लुट्यो भन्ने छ

  • @rampaudel6460
    @rampaudel6460 2 หลายเดือนก่อน +1

    हे भगवान ओलि हाम्रो प्र. मन्त्री हो कि नाङ्गा बाबा???? अब त सेन्डो र लट्टु खोलिसको त येस्तो सफेद झुट कसरी बोलेको थुइक्क गफाडी सकिस नि यो देस।इतिहास्ले धिक्कार्नेछ पछि अब जति गर्छस तीन बर्सहो तेस्पछी तेरो बङ्गारो फेरौला।

  • @SanamThapa-so3uz
    @SanamThapa-so3uz 2 หลายเดือนก่อน +5

    Good luck rabai sir jay ganti

  • @BikalpaChaudhary-up2ml
    @BikalpaChaudhary-up2ml 2 หลายเดือนก่อน

    जस्तो गुरु उसकै चेला, जति करायनि उसकै भेला।

  • @taraneupane3646
    @taraneupane3646 2 หลายเดือนก่อน

    ❤🎉❤🎉❤ स्वागत छ सञ्चार कर्मि मित्र

  • @gopalmanshrestha4624
    @gopalmanshrestha4624 2 หลายเดือนก่อน

    थुक्क बिजोक यस्ता गैरजिम्मेवार कुरा गर्न मिल्छ र सम्मानित पदमा बसेको व्यक्तिले?

  • @manbahadurchhetri3107
    @manbahadurchhetri3107 2 หลายเดือนก่อน +1

    जयजय कुलमान सर

  • @team_miracle_education
    @team_miracle_education 2 หลายเดือนก่อน +1

    बाहुनले देश लुटे भनेर कुर्लिन्थे। मौका पाए दलित नेताले पनि आसेपासे भर्ती गर्ने रैछन्।😂

  • @milanchand5431
    @milanchand5431 2 หลายเดือนก่อน +7

    गर्ने लाइ जन्ताले चिनेन जय घन्टि जय रबि सर

    • @bistabrobista7320
      @bistabrobista7320 2 หลายเดือนก่อน

      😂😂😂chine chine tehi prachande ra Oli ka hali,sahakaari thaag bhanera😂😂😂😂😂

  • @PalpaTansen-pl4kr
    @PalpaTansen-pl4kr 2 หลายเดือนก่อน

    विद्युतिय लाईन जोड्ने सम्बन्धमा पहिला सर्बदलीय बैठक बसेर निर्णय गर्ने र बैठकबाट के निर्णय निस्कन्छ त्यही अनुसार गर्नु पर्छ!

  • @ghyalpyashi4725
    @ghyalpyashi4725 2 หลายเดือนก่อน

    Regular viewer watching from USA . One of the top show in Nepal .
    जय घण्टी। 🔔 🔔 🔔 🔔 🔔 🔔 🔔 🔔

  • @PremThapa-oz2or
    @PremThapa-oz2or 2 หลายเดือนก่อน +2

    गगन थापा जस्ता गुन्डा पाल्नेलाई भाेट नदिओ ।

  • @MekBdrthapa
    @MekBdrthapa 2 หลายเดือนก่อน

    अरु देशमा भए याे राजस्व ठग्नेलाई फाँसी दिई सक्थियाे नेपालमा चलाउने सरकारले २२ अर्ब माफी दियाे याे पसुपति शर्मालाई कैले काही देउटै हाेकी भनी पुज्न मन लाउछ।

  • @KalpanaJoshi-oc2qq
    @KalpanaJoshi-oc2qq 2 หลายเดือนก่อน

    कठै १२ मा १२ जनालाइ दियनि हुनेनि किन ९ जनालाइ मात्र दियकको होला परिवाका ३ जना त छुट्यो भनेर कति पिर मानिरा होला दिनुस दिनुस सरकार तेहि ३ जनालाइनि हामि देशका जनता त यउटै छोरा छोरि भयनि जाबो यउटा सरकारि पिउन मा जागिर खानलाइनि कठिनछ उहि बिदेश जाने हो जान्छन जान्छन हाम्रै छोराछोरि बिदेश | त्यो ३ पद पनि उसैको मान्छेलाइ दिनसु हाम्रै छोराछोरि आमा बाबु छोडेर अर्काको देश पलायन हुन्छन😢😢😢😢हामि आमा बाबु छोरा छोरिको बियोकमा यता नेपालमा मर्छैा दिनुस दिनुस तेहि बाकि भको पद पनि उस्लाइ पदमा बसेर पदको सदुपयोग गरे भनेर गर्ब गरोस😢😢😢????????????

  • @narendrashrestha5326
    @narendrashrestha5326 2 หลายเดือนก่อน +1

    यसपालीको नयां मन्तरीमन्डलको पहीलो ईमान्दार परधानॅन्तरीको काम। परधानमन्तरीले ब्यापारीको पक्षमा सदनमा बोल्नु अचम्म हैन र?

  • @hdhhhs3950
    @hdhhhs3950 2 หลายเดือนก่อน +3

    जे होस तिलक परियारले कुनबेलाको रिस अहिले पोखेछ आखिर प्रचण्डको चेला रहेछ

  • @Nirajtamang-y1e
    @Nirajtamang-y1e 2 หลายเดือนก่อน +5

    चोरहरूको कामै यही हो।😮

  • @nabalshah8971
    @nabalshah8971 2 หลายเดือนก่อน

    Thank you for reporting news objectively, providing factual coverage without letting biases filter into the stories, presenting news events with straightforward reporting and
    On clean, accurate reporting.

  • @nareshshrestha3481
    @nareshshrestha3481 2 หลายเดือนก่อน +1

    Namaste 🙏 birendra Sri

  • @dineshdhami7261
    @dineshdhami7261 2 หลายเดือนก่อน

    जनता मिलौ नेता भगाउ कार्यक्रम राख्न जरुरि छ

  • @Bayambu.K
    @Bayambu.K 2 หลายเดือนก่อน

    पत्रकार भएपछि प्रमाणित र तथ्य परक समाचार प्रसारण गर्नु पर्दछ । जनतालाई साचो र सत्य कुराको जानकारी गराउने पत्रकार हरुको धर्म हो । तर आजभोलि त लाग्छ कतिपय पत्रकार हरु बिदेशबाट संचालित छन कि जस्तो । नेपालमा पत्रकार हरु जनतालाई नकारात्मक भायब उत्पादन गर्दैछन् यसले घाटा हुने नेपाललाई नै हो ।

  • @user-lf1yh9cu7t
    @user-lf1yh9cu7t 2 หลายเดือนก่อน +8

    Chor oli

  • @AmritDewan-t1o
    @AmritDewan-t1o 2 หลายเดือนก่อน

    अझै बिजुली,पानि, ग्यास, पेट्रोलियममा सबै सुबिधा धनिमानि,नेता र उस्को आफन्त अनि उध्योगिलाइ दिने र भेडो जनता बाट सातगुना बढी महसुल तिराउनु पर्दछ।एक दिन ढिलो भए लाइन चट गर्नु पर्छ ।

  • @chakgurung3175
    @chakgurung3175 2 หลายเดือนก่อน +1

    नलायक नेपाली एमाले र काँग्रेस का राजनितीज्ञाहरू के हेरेर बसेको लाज छैन

  • @chandraramanparajuli5665
    @chandraramanparajuli5665 2 หลายเดือนก่อน

    नैतिकताहीनको हातमा राष्ट्रको साँचो दिएपछी हुने यस्तै हो । हम् सब चोर हैं भन्ने हिन्दी उखान यहाँ ठ्यक्कै मिल्छ ।

  • @PKTGN
    @PKTGN 2 หลายเดือนก่อน +1

    ❤❤

  • @GitaKharel-zt7xy
    @GitaKharel-zt7xy 2 หลายเดือนก่อน

    घमन्ड v s घमन्ड को उपज कुलमान v s ओली को पौठा जोरी हो!
    Vote पाए र muscle बनाए काहरु र नेताहरुलाई नजराना पेस गरेर वलवान बनने वीच को लेनदेन को स्वार्थ को तकरार मात्र हो!

  • @UdayaGurung-u3e
    @UdayaGurung-u3e 2 หลายเดือนก่อน

    Salute Great journalist