खड्ग गर्बुजा !कृष्ण परियार !थम प्रकाश पुनले जमानामा गाउनु भयको गित आज तारा थापा र कालिका रोकाको मुखार बिन्दु बाट दोहोरी मार्फत फेरि सुन्न पाइयो !साह्रै खुशी लाग्यो!!
आहा मेरो भाउजू कृष्ण परियार ,खडका गर्बुजा दाजुले गाउनु भएको गित आज धेरै पछि मेरा गाउले दिदिबहिनीहरुले गाउनु भएको गित धेरै राम्रो लाग्याे,नमन अनि सम्मान सबै टिमलाई 🙏🙏🙏🙏🙏🙏🙏🙏🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇧🇭🇧🇭🇧🇭🇧🇭
सबै जिल्ला को नाम लिनु भयो तर पर्बत पाङ पर्बती जन्मेको ठाउँ को पनि नाम लिना पर्नी हो तर कालीका र तारा लाई राम्रो सग थाहा रहिना छ पर्बत को पनि त नाम लिनु नि हो हजुर यो गित सुन्दा त खुप खुसी लाको थियो तर पर्बत को नाम आएना त झन छिमेकी जिल्ला को नाम त लिनु पर्छ नि त हो कालिका जि
कती राम्रो हो❤❤❤❤
खड्ग गर्बुजा !कृष्ण परियार !थम प्रकाश पुनले जमानामा गाउनु भयको गित आज तारा थापा र कालिका रोकाको मुखार बिन्दु बाट दोहोरी मार्फत फेरि सुन्न पाइयो !साह्रै खुशी लाग्यो!!
6
यो पुरानो मौलिकता गित होला मत frist time सुनेको सारै राम्रो लाग्यो प्यारी बैनी तारा र कालिका को अत्ति मिठो आवाज्मा ❤🎉❤❤सबै teem लाई बधाइ 🎉❤🎉😂
आहा अति नै मिठो दोहोरी आहा ❤❤❤❤❤❤
आहा मेरो भाउजू कृष्ण परियार ,खडका गर्बुजा दाजुले गाउनु भएको गित आज धेरै पछि मेरा गाउले दिदिबहिनीहरुले गाउनु भएको गित धेरै राम्रो लाग्याे,नमन अनि सम्मान सबै टिमलाई 🙏🙏🙏🙏🙏🙏🙏🙏🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇧🇭🇧🇭🇧🇭🇧🇭
आहा कति रमाइलो हो ।🙏🙏🇳🇵🇳🇵🍒
उत्कृष्ट छ गित❤❤❤❤
दुबै बहिनी लाई धन्यवाद छ र अल टीम लाईं धन्यवाद
आहा कति sweet n Mrmik sng !
tq !
दिदिबहिनीको सुन्दर प्रस्तुति सम्मान्योग्य छ, हार्दिक धन्यवाद छ।-अग्निधर चन्द "तिक्तोपेक्षित" मदाने अग्लुङबाट।
🙏💐❤️अती सुन्दर गित बहिनीहरुलाई बधाई शुभकामना हजुर🙏❤️
राम्रो छ अति
🙏🙏Aaha geet ramro xa badhai xa tara ji
कति सुन्दर बस्ति बाङलुङ्गैमा गाउँ छ mayali
यो धड्की रहने मुटुमा मायालु कै नाउँ छ mayali ❤❤
दामी हाम्रो burtibaag को चेली तारा थापा ❤एण्ड अल्😮😮😮
नमस्कार म गुल्मीको रेसुङ्गा बाट मेरो ठाउँको नाम ल्याईदिनु भयो। धेरै धेरै धन्यवाद!❤
दामी❤❤
Suparb sang Tara sis 🙏 subhakamana cha 🎉🎉🎉
मौलिक गित सारै राम्रो छ।जोगाइ राख्नु बैनिहरुको प्रस्तुती दमदार छ।शुभकामना ❤❤❤❤
Dheraii ramro xa 👍👍
सारै मन परो माय्लि❤❤❤
dami
कति मिथो गित बागलुङे चेली हरुको
टिकटक तिर भाइरल छ यता खोइ त भिउज 🙏🙏🙏🙏
Aaha kati mitho maulik geet❤❤❤❤
यति राम्रो 🇳🇵🇳🇵🇳🇵♥️♥️
आहा कति मिठो मोलिक गीत हाम्रा बग्लुङगे चेली हरु❤❤
Very nice song ❤️❤❤❤❤
तारा थापा च्यानलमा यो मायालु गित गाको मायालि।
कालिकालाई बुलाकी ले कति राम्रो भाको मायालि
Dami Dami geet maya bhaka suneyo bhani gaun tira farkina man lag6
दामी ❤❤❤❤ you all teams
Very good ❤❤❤❤
O wow dami song❤❤❤❤❤❤❤🎉🎉🎉🎉🎉🎉🎉
very nice song
मौलिक भाका तेसैमा कालिका र तारा अाहा❤❤❤❤
WOW nice 🎉❤
Wow❤❤❤❤❤
Wow wow dami xa dr sis ❤
Wao kati ramro git
Jaya Baglung, Rajkut ,Cholang
Jaye baglung Rajkut cholang Bhai contact maa aau ta mero pani purano gaun tetai ho
dami xa gaugharko miss gareko ❤❤❤❤
गाउँ मै भएको फिल भयो 😮😮😮😮😮
Mero purano gaun Rajkut ko sarai yad aayo yo geet sunera
पहिलो चोटि सुनेको भाका राम्रै लाग्यो ।
Super
Namaskaar Moh myagdi bata hjr haru Lai dhandebat
Beautiful song
समझ मे nhi आता पर बहुत अच्छा lgta he इनका गाना सुनकर.........❤👍👍👍
बाग्लुङ मेय्ग्दी को माउलिक भाका बुरा पुराना ले गाउने गीत आज हामो बागलुङगे चेली हरु ले सुनाउनु भयो
एका तिर को नाना त के सारो सिरिएस हो भन्या झोक्राको जस्तो देख्छु😂🎉❤❤❤
सबै जिल्ला को नाम लिनु भयो तर पर्बत पाङ पर्बती जन्मेको ठाउँ को पनि नाम लिना पर्नी हो तर कालीका र तारा लाई राम्रो सग थाहा रहिना छ पर्बत को पनि त नाम लिनु नि हो हजुर यो गित सुन्दा त खुप खुसी लाको थियो तर पर्बत को नाम आएना त झन छिमेकी जिल्ला को नाम त लिनु पर्छ नि त हो कालिका जि
Aaudai xa aada kater haleko
@@tarathapaofficial उम हो र कैले आउँछ त हाम्रो पर्बत पाङ को नाम
म त पर्खै मा बस्छु है त कैले आउने रहिछ हाम्रो पाङ पर्बत को गित पर्खाइ मा हुन्छु का है त
कालिका दि को दामि छ मायालि
Dammi dammi
आहा अति मिठो गीत 🍁🍁🍁
Woowow nice song ❤❤❤❤
तारा थापा जी मेरी sabse favourite singer Hai मेरी.... Bast siger ❤❤❤😊
सफलताको कामना हजुर हरु सबैलाई 🙏
ILov❤ Baglung
❤❤❤❤❤❤
Waw
❤❤❤❤❤❤❤❤❤❤❤❤
👍️👍️👍️👍️
Baglunge hunu ma garba xa dhor patan ko basinda hunu aja badi
22 minutes maa dhito mareyena 1 hours ko banau hola aagami din maa
❤❤❤❤❤❤❤❤
❤❤❤
❤❤❤❤