नमस्ते म लोकपारखि केहरसिँह छन्त्याल पञ्चेबाजा नौमति बिना मायालिको ओरिजिनल स्वाद त आउँदैन हामिले यस्सो मायालिलाइ लाइभ मा रङ मात्र दिन खोजेका छौँ हजुर हरुको मायाँ र साथ देखदा अर्को भाग नौमति सहित आउन पर्ने देखियो|आउने छौँ|
यो भाका राम्रो लाग्यो एकचोटि खड्ग गर्बुजा, केहरसिह छन्त्याल,दिलु मगर जुना श्रीस मिलेर मिठो शब्द बुनेर म्युजिक भिडियो सहित बजारमा ल्याउदा धेरै राम्रो हुने थियो।
हाम्रो बाग्लुङ को सान यानीमाया झाम्रे अने मायाली भाका लोप हुँदै जाने क्रममा जगेर्ना को सुरुवात गर्नु भएकोमा दीलु मगर को सम्पूर्ण टीम लाई 21 तोपको सलामी 🎉🎉
यो गीत मा अझै सनाह बजाउने एक जना भएको भए सुन मा सुगन्ध हुने थियी भन्ने जति हाजिर हुम त लु बाग्लुङ्गे र म्याग्देली ❤❤❤ सफलता को शुभकामना म्याग्देली चेली ❤❤❤
Mayali vaka search garda suru mai mero priye dai Kersingh Chyantyal ko vaka ma sajiyeko sor sunna paye man ekdam khusi vayo mero daju lai aagami din ko lagi subhakamana daju hjr ko vai ko subhakamana suikarnu hola
हाम्रो हजुरबुवा पुस्ताले असाद्धै गाएका हाम्रा मौलिक भाका, ठाडो भाका, यानिमायाँ, मायाली, जस्ता अर्थपुर्ण भाकाहरु गाएर नेपाली लोक गायनमा अभुतपुर्व योगदान पुर्याउनुहुने लोक गायिका दिलुमगर बहिनी प्रति सहस्र सम्मान छ। केयससिंङ छन्त्याल लगायत सिंगो टिमलाइ उत्तरोत्तर साँगितिक प्रगतिको लागि अनन्त शुभकामना।
जति हेरेनी हेरि रहु सुनी रहुलाग्ने मायाली गित ले क्या आन्द आयो दिन भरिको काम को थकाइ मेतियो अति सुमधुर स्वर अनि मेरो दाजु याम बहादुर बिक पनि हुनु रहिछ्निनि
आहा कती मिठो मौलिक उत्कृष्ट प्रस्तुती।हुनत यसअघि दिलु जि र केहर सिंह जि ले दिनुभाको यानिमाया प्रस्तुति नि निकै उत्कृष्ट थियो मन छोको थियो। आजा हजुर को आफ्नै अफिसियल च्यानल मा हजुर लगायत सम्पूर्ण टिमलाई सफलताको शुभकामना छ दिलु जि।
दिलु मगरनी र केहर सिंह छन्त्यालको यानिमाया भाका गित पनि अति मिठो राम्रो हेरेर सुनियो मन पर्यो 👌👌👌 दिलु र केहर सिंहको स्वरमा मायाले गित पनि एकदम उत्कृष्ट छ , मन पर्यो 👌👌👌 कमेन्टमा लेखेर साध्य छैन , दुबै जनाको जोडी जमेको मिलेको छ ! हार्दिक बधाई तथा शुभकामना छ , साथै करोडौं मिलेन views को शुभकामना छ 👏👏👏
ठ्याक्कै हाम्रो ठेट पन्चेबाजा रहेको मायाली कम्बिनेशन कहिले सुन्न पाईएला बरै मलाई हाम्रै निसीभुजिको पन्चेबाजामा दिलु बहिनीको आवाज सुन्ने रहर छ । 😍😍😍🙏🙏🙏🙈🇳🇵🇳🇵🇳🇵🇳🇵
Namaste Sabai team laii Alik xoto vayo yo song sis jatii sune pnii man variyana next part lyauna mildaina sis???plz🙏 Milxa Vane Next part pnii lyaunu na?
कति मीठो स्वर,आफ्नो रितिरिवज सस्कृती भुल्न हुँदैन भन्ने उद्देश्यले गाउनु भएको छ ।र गितले एउटा गाउको नमुना बोकेको छ,सबैले माया गरिदिनु होला,र सुनिदिनुहोला,,सल्लाह सुझाव भए दिनु होला कलाकार सबै लाई मेरो तर्फबाट सफलता को सुभकामना♥️💜🙏🙏🙏🎵🎤🎧️🎻🎺🥁
नमस्ते म लोकपारखि केहरसिँह छन्त्याल पञ्चेबाजा नौमति बिना मायालिको ओरिजिनल स्वाद त आउँदैन हामिले यस्सो मायालिलाइ लाइभ मा रङ मात्र दिन खोजेका छौँ हजुर हरुको मायाँ र साथ देखदा अर्को भाग नौमति सहित आउन पर्ने देखियो|आउने छौँ|
Alli xoto vayo kamsekam 1 hour jattiko banako vaye ajjai majja aaune thiyo baki sab thikthak xa hajur
दिलु बैनिको तुक्का अगाडि को ह ह लामो भयो हजुर को जस्तो छोटो ह ह होस है
Wow super suni rahu lagne manai aananda ❤❤
मैले त कैयौं पटक हेरिसकें साच्चीकै पञ्चेबाजा मा अझै सुमधुर बन्नेछ सर बरु ढिला नगरौंहोला @दिलु दिदी
Lyaunu paryo sir naumati baja sahit
यो भाका राम्रो लाग्यो एकचोटि खड्ग गर्बुजा, केहरसिह छन्त्याल,दिलु मगर जुना श्रीस मिलेर मिठो शब्द बुनेर म्युजिक भिडियो सहित बजारमा ल्याउदा धेरै राम्रो हुने थियो।
अाह सारै राम्रो लाग्यो दिलु ङोलस्यो प्रगति देखेर गर्भ लाग्यो शुभकामना ङोलस्यो❤
❤❤❤बाई बईनि हरुलाई मिथो गित को लागि बदाई छ ❤❤❤❤❤❤
मेरो माइतिगाउकोदाजु, नमस्कार धेरै राम्रो छ
दिलु दिदि को स्वर मन पर्यो🤗❤️💐
लास्टको डान्स दामि छ हो 🎉🎉🎉🎉🎉
नाच त झन राम्रो रइँछ।
आहा कति राम्रो गीत गाउँदै !
very swt voice n sweet muskan !
Tq !
wow शब्द कति राम्रो ❤❤
Sarai mitho ❤❤❤
कती राम्रो कति रमाइलो होनी
बबाल घम्साघम्सी दोहोरी, मज्जा आयो हेरेर, बधाई छ सम्पूर्ण टीमलाई❤️❤️🌺🌺👏👏👍️👍️👌👌🕺💃
साह्रै मीठो भाका जति सुनौ उटि सुन्न मन लाग्ने आब छिटो अर्को भाग पनि ल्याउन परो 🙏🙏🙏।
Sarai mitho xa maiju 🥰😘😍😍😍
नमस्ते दिलु बैनी !🙏
हजुर को भिदियो नछुताइ हेर्छु ,! राम्रो लाग्छ
Aaha verry Nice
भात खाएर मुख चुट्नै बिर्सेर त्यतिकै निदाएछु मरिजानु हेर्दाहेर्दै
Aaha dd❤❤❤
रक्सि खायर सुन्ने जस्तै छत गित❤😊
Krsing bhadai Aati ramro xa hai❤❤
आहा कति sweet भाखा !
tq gyk ज्यु !
खै का भाग २ 😢😢😢
What a mind blowing masterpiece.....
A huge respect to all artists
यो भाका अति राम्रो लाग्यो
wow dami❤❤❤
सर्र्र्र्र्रा सै आहा दिलु मिस
Kasto ramro! pahilo patak suneko hai yo bhaka !
सानाे मा हजुर बुवा हजुर आमा सुन्ने गर्थे अहिले हजुर हरुकाे सुमधुर स्वर मा सुन्न पाईयाे😍
Sanahi poni bhako bhaye Ajhai Ramro
Derai ramro lago Japan bata hereka xau sabile . Arako pani aastai gaunaparyo hajur . Maja aayo
Really wao ❤❤❤❤❤
हाम्रो बाग्लुङ को सान यानीमाया झाम्रे अने मायाली भाका लोप हुँदै जाने क्रममा जगेर्ना को सुरुवात गर्नु भएकोमा दीलु मगर को सम्पूर्ण टीम लाई 21 तोपको सलामी 🎉🎉
गीत गाउने सैली र गीतको शब्द धेरै राम्रो लाग्यो 👌👏 सफलताको कामना गर्दछु 🙏
म चै tek tok बाट हेरेर आको है
यो गीत मा अझै सनाह बजाउने एक जना भएको भए सुन मा सुगन्ध हुने थियी भन्ने जति हाजिर हुम त लु बाग्लुङ्गे र म्याग्देली ❤❤❤ सफलता को शुभकामना म्याग्देली चेली ❤❤❤
मौलिक सस्कृती ,अति मन छुने गित अग्रिम सुभकामना❤❤❤
Waooow kati mitho swar sangai git pni man xoyo ra eklai roomma nache ma❤❤❤❤😂
घण्टौं सुन्दा पनि चित्त नबुझ्ने भाका।
❤ अति उत्तम ❤
Mayali vaka search garda suru mai mero priye dai Kersingh Chyantyal ko vaka ma sajiyeko sor sunna paye man ekdam khusi vayo mero daju lai aagami din ko lagi subhakamana daju hjr ko vai ko subhakamana suikarnu hola
Thank u vai
हाम्रो हजुरबुवा पुस्ताले असाद्धै गाएका हाम्रा मौलिक भाका, ठाडो भाका, यानिमायाँ, मायाली, जस्ता अर्थपुर्ण भाकाहरु गाएर नेपाली लोक गायनमा अभुतपुर्व योगदान पुर्याउनुहुने लोक गायिका दिलुमगर बहिनी प्रति सहस्र सम्मान छ।
केयससिंङ छन्त्याल लगायत सिंगो टिमलाइ उत्तरोत्तर साँगितिक प्रगतिको लागि अनन्त शुभकामना।
जति हेरेनी हेरि रहु सुनी रहुलाग्ने मायाली गित ले क्या आन्द आयो दिन भरिको काम को थकाइ मेतियो अति सुमधुर स्वर अनि मेरो दाजु याम बहादुर बिक पनि हुनु रहिछ्निनि
Git dhery ramro x samman X gayk gayika haru parti short lagaune vaile mitho gaunuhunx hai
Keep it up dilu sis
Kati ramro sis🇦🇪🇦🇪🇦🇪🇦🇪🇦🇪🇦🇪🇦🇪🇦🇪
वाउ कति मीठो गित साह्रै रमाइलो लाग्यो❤❤❤🎉🎉🎉🎉🎉
आहा कती मिठो मौलिक उत्कृष्ट प्रस्तुती।हुनत यसअघि दिलु जि र केहर सिंह जि ले दिनुभाको यानिमाया प्रस्तुति नि निकै उत्कृष्ट थियो मन छोको थियो। आजा हजुर को आफ्नै अफिसियल च्यानल मा हजुर लगायत सम्पूर्ण टिमलाई सफलताको शुभकामना छ दिलु जि।
कडा आयो बान्लुङे ठाडो भाका आगमी दिनमा पनि येस्तै येस्तै सुन्न पाइयोस सफलताको शुभकामना 🙏❤
Thado bhaka hoina mayali bhako ho
दिलु मगरनी र केहर सिंह छन्त्यालको यानिमाया भाका गित पनि अति मिठो राम्रो हेरेर सुनियो मन पर्यो 👌👌👌
दिलु र केहर सिंहको स्वरमा मायाले गित पनि एकदम उत्कृष्ट छ , मन पर्यो 👌👌👌 कमेन्टमा लेखेर साध्य छैन , दुबै जनाको जोडी जमेको मिलेको छ ! हार्दिक बधाई तथा शुभकामना छ , साथै करोडौं मिलेन views को शुभकामना छ 👏👏👏
Good luck hajur
Wawww 👌 🙏🏻 👌
दिलु मगर अफिसियल समग्र टिम लाई धन्यवाद दिन चाहन्छु हाम्रो बाग्लुङ म्याग्दी लाई समेतेर बनायेको गित 👏👏👏👏👏👏💃💃💃💃💃💃💃🙏🙏🙏🙏🙏🙏🙏🙏
कृपया भाग २ पनि लिनुपर्यो साह्रै मन पर्यो ❤❤
Nice song dd❤❤
Majja aayo,ali xito sakke jasto mahsus vayo
ठ्याक्कै हाम्रो ठेट पन्चेबाजा रहेको मायाली कम्बिनेशन कहिले सुन्न पाईएला बरै मलाई हाम्रै निसीभुजिको पन्चेबाजामा दिलु बहिनीको आवाज सुन्ने रहर छ । 😍😍😍🙏🙏🙏🙈🇳🇵🇳🇵🇳🇵🇳🇵
अाहा कति मिठाे रमाइलो गित हाे का मायाली❤❤❤👌🙏
Aha boini ❤❤❤❤❤
बाजा तालमा कतिराम्राे सुनिन्थ्याे हाेला दिलु बैनि बाजा तालमा गाउँनुहाेला म्याग्दीको सान हाे हजुर ❤❤❤❤❤
लौ कडा आयो सफलता को शुभकामना
दिलु मगर दिदि हजुर को भोइस सारै मन पर्छ हजुरको जुनसुकै गित पनि हेर्नछु अझै प्रगतिको कामना सम्पुर्ण लाइ नमस्कार म इन्डिया बाट
Aaha nachum nachum lagni kati ramro git ani Baja🕺🕺🙏🙏
भाइरल टिकट बाट हेर्न आएको हो धेरै राम्रो रहेछ 👌👌👌
सार्है मिठो गाउनुभयो , रमाईलो लाग्यो !
मौलिक गित राम्रो छ हजुर शुभकामना
Khhatra rmaelo
सोरकि धनि दिलु छनटेयाल ज्यु सम्मान गर्दछु साथै बुर्तिबाङ सम्झाएको मा बधाई छ
ठुल दाइ र ठुल देइ नाच्या मन पर्यो ल😁
सार्है उत्कृष्ट प्रस्तुति ल है हजुर हरु । शब्दहरू एकदम मौलिक अनि सान्दर्भिक। प्रगति को शुभकामना सबैजनालाई💖💖🙏🙏👏👏
शब्दहरू एकदम मौलिक अनि सान्दर्भिक छ
प्रगतिको शुभकामना सबै जनालाई ❤❤❤
गजब छ जेथान जि
आहा ! क्या मौलिक छ अगाडी बढिरहनु है त
Super song
अचमै रमाइलाे लाग्याे मयालेगित जयगितसंगित
Namaste Sabai team laii Alik xoto vayo yo song sis jatii sune pnii man variyana next part lyauna mildaina sis???plz🙏 Milxa Vane Next part pnii lyaunu na?
म पनि लोक गीत को पारखि नै हो तर यस्तो अर्गानिक आवाजबाट गित सुन्न पाउँदा सारै खुशी लाग्यो अर्को भागको पर्खाइ मा छाै❤❤
Mitho dogori miss all timlai❤❤❤
मनमाया माइजू ले नि गाए हुने उफ लौ मन परो सबि तिम लाई बधाइ छ्💜💜💜🙏🙏🙏
आहा दिलु दिदी हजुरको स्वर कति मीठो मत चार पतक सुन्दा पनि धित मरेन ❤❤❤❤
आहा कति राम्रो नौमती बाजा गित्💃💃
Wow arko choti pancha baja ma sunna payeyos hai ta hjr
भाग 2 सुन्न मन लाग्यो
Wow very nice ❤
आहा कति दामि 🌹नाचुम नाचुम लाग्यो
10000000 patak suner pani aman nahune git ohoooooo
Dami
धेरै धेरै राम्रो गित हजुर धेरै राम्रो ❤💃💃💃💃💃💃💃💃💃💃💃💃💃💃💃💃💃💃🇳🇵🇳🇵🇳🇵🇳🇵💃💃💃🙏🙏🙏🙏🙏
आहोई आहोई❤
Hamro mayali bhaka Kati Dami chha saman chha bhai baini lai eti mitho mayali bhaka sunaidinu bho
Aaha badhe x mitini sabar tim lae,😘😘😘😘😘
Wow Kati ramro geet sabda sarai ramilo lagyo jati sune ni dhit marena Hamro myagdi Ko dd ani chhantyal dai❤️🙏❤️🙏
दामि❤पारा
बुर्तिबाङ मा जलथल बागलुङ गहिरो नेट मयली कहाँ को तिमी कहाँ हामी भइयो आज भेट मायली कति राम्रो
Chhantyal toli rocks ❤❤❤
Owww dherai ramro super❤❤❤
Wow nice moulik geet❤❤❤❤❤❤
कति मीठो स्वर,आफ्नो रितिरिवज सस्कृती भुल्न हुँदैन भन्ने उद्देश्यले गाउनु भएको छ ।र गितले एउटा गाउको नमुना बोकेको छ,सबैले माया गरिदिनु होला,र सुनिदिनुहोला,,सल्लाह सुझाव भए दिनु होला कलाकार सबै लाई मेरो तर्फबाट सफलता को सुभकामना♥️💜🙏🙏🙏🎵🎤🎧️🎻🎺🥁
यति राम्रो मयाली गीतमा बाजा भएन,
जति सुनेनी सुन्न मन लाउने मायाली भाका❤❤❤❤
Anitim antima kya dami ajhai bij bij ma hunu parne ho 🎉