sequel मागेर बिहे गरेकै केही समयमा......यस्तो भयो।

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 10 ธ.ค. 2022
  • #santoshdeuja
    #kapurbotmedia
    Host:santosh deuja कपुरबाेट मिडिया प्रालि सञ्चालित कपुरबाेट डटकमकाे आधिकारिक युट्युब च्यानल 'कपुरबाेट टीभी'मा समाजका विभिन्न आयाम, समसामयिक विषय, समाचार, कथा, डकुमेन्ट्रीसहित सान्दर्भिक सामग्रीहरु हेर्न पाइनेछ । हाम्रा सामग्री सबभन्दा पहिले हेर्नका लागि कृपया हाम्रो च्यानल सब्सक्राईब गरी घन्टीको बटन थिच्न नभुल्नुहोला। .....................................................................................................................................................................
    तपाईंको टोल छिमेकमा रहेका समाचारमूलक र रोचक विषय कपुरबाेट टीभीमा समेट्न चाहनुहुन्छ भने हामीलाई सम्पर्क गर्न सक्नुहुनेछ ।
    तपाईंले हामीलाई सोझै फेसबुकमा समेत सम्पर्क गर्न सक्नुहुनेछः
    सन्ताेष देउजा : / santosh.deuja.9
    Whatsapp/viber : +9779855024721
    For business enquires please
    Name: Rajkumar Deuja
    Contact no. : +9779855024721
    Email:Rajkumardeuja90@gmail.com
    .................................................................................................................
    हाम्राे वेबसाइटः kapurbot.com
    ......................................................................................................................................................................
    यस च्यानलमा अपलोड गरिएका कुनै पनि सामग्री पुनः उत्पादन, प्रसारण गर्न सख्त मनाही छ । अनुमति बिना कपुरटबाेट टीभीका सामग्री कुनै च्यानलमा अपलोड गरेको वा प्रयोग गरेको भेटिए प्रचलित कपीराईट कानून बमोजिम कारवाही प्रक्रिया अघि बढाइनेछ ।
    Copyright © Kapurbot Media PVT LTD.

ความคิดเห็น • 473

  • @prembhujel9839
    @prembhujel9839 2 หลายเดือนก่อน +7

    बिचरा यो नानीको कति राम्रो सकारात्मक बिचार ,,, भगवानले सधै तिमिलाइ साथ दिइरहुन !!! तिम्रा प्रतेक पाइला -पाइलामा सफलताको शुभकामना 👍️👍️👍️।

  • @buddhaghalan2316
    @buddhaghalan2316 ปีที่แล้ว +23

    बिचरी यति राम्री अप्सरा जस्ती श्रीमति रैछ बैनीको जीत होस त्यो भाईलाई कार्वाही होस।

  • @rajukhadkamemari2539
    @rajukhadkamemari2539 ปีที่แล้ว +98

    यति राम्री बुढी हुदा हुँदै के नपुगेर अर्कि खोजेको रैछ अनुहार नमिलेको मुलाले

    • @arjunneupane2100
      @arjunneupane2100 ปีที่แล้ว +1

      केटिले बिगारेको रहेछ अनुहार नपरेको बोकालाइ

    • @rajesh4392
      @rajesh4392 ปีที่แล้ว +1

      Love you dee

    • @hajuraamanagarkoti3684
      @hajuraamanagarkoti3684 3 หลายเดือนก่อน

      @@arjunneupane2100

  • @buddhigrg5244
    @buddhigrg5244 ปีที่แล้ว +100

    हाम्रै नजिकको रैछ बिचरी नानू कति पीडा छ हिम्मत नहार नानू त्यो पापीलाई हदै सम्मको कार्वाही हुनेछ🙏❤️❤️

  • @shantikokhojima6040
    @shantikokhojima6040 ปีที่แล้ว +197

    सम्बन्धमा जब तेस्रो ब्यक्तिको आगमन हुन्छ
    तब सम्झिनुस् त्यो सम्बन्ध चिसिएर जान्छ🤨
    सन्तोष सरको मिसन नेपाल प्रहरीको भन्दा
    चार कदम अगाडी हुन्छ ढुक्क हुनु सिस्😌🙏

    • @shresthee
      @shresthee ปีที่แล้ว +1

      Ekdum sahi mero pani yestai vako ho buda budi ko bich ma koi arko ayo vane tyo sambanda xutcha xutcha jaso Gare milaye vane pani mildaina sabai khatama huncha biswas maya sabai

    • @gaganbudha7925
      @gaganbudha7925 ปีที่แล้ว +2

      Bichari bahini

    • @gopalruchal9380
      @gopalruchal9380 ปีที่แล้ว

      Hahaahahhaa Kam xain deuja ko yo video herer manxe le tha payar pH gare matr ho hoin Vani kaha khojn janx timro Santosh deukhaa

    • @jyotigrg
      @jyotigrg ปีที่แล้ว +1

      के गरनी गल्ति गरनी लाई महशुस नै हुन्न 😔😔😔😔

    • @ashodagiri8655
      @ashodagiri8655 ปีที่แล้ว +1

      Bichara kati sajjan nani ,God bless you bahini

  • @punyaghimire7960
    @punyaghimire7960 ปีที่แล้ว +104

    जहाँ मन मिल्दैन ,त्यहाँ नबसे हुन्छ । अंस लिएर बस्नु। फेरि त्यहाँ जादा ज्यान जाला

    • @pabitramaharapabitramahara4134
      @pabitramaharapabitramahara4134 ปีที่แล้ว

      Sahi kura garnuvayo hjrle

    • @alishamagar6769
      @alishamagar6769 ปีที่แล้ว

      😭😭😭😭

    • @wizardwizard7527
      @wizardwizard7527 ปีที่แล้ว +2

      अरु शीत हिडेर पैसा उडायर हिडे पछि कराउनु परिगोनि

  • @harrypratap1371
    @harrypratap1371 ปีที่แล้ว +154

    म पनि यौटा छोरा मान्छे हु त बिहे अघि जो सङ जे गरे पनि बिहे पछि श्रीमतीलाई छोडनु भनेको पाप लाग्ने हो । जिन्दगी सुन्दर छ रमाउन र जिउन जाने पछि सधै मिलेर बस्दा ।

    • @saritarai2981
      @saritarai2981 ปีที่แล้ว +4

      हो नि । हजुर को जस्तो सोच सबै छोरा मान्छे हरुमा होस , यो अनुहार नपरेको मान्छे यति राम्री बुढी छोडेर कता हराको ???

    • @aneetalimbu7975
      @aneetalimbu7975 ปีที่แล้ว +2

      Hjrko jastai sabaiko soch vaye kosailae pani naramro hune theyana hola😪😪

    • @user-kd6ci8kt6p
      @user-kd6ci8kt6p ปีที่แล้ว +1

      Bichara 😭😭❤️❤️

    • @kabitarai2434
      @kabitarai2434 ปีที่แล้ว +1

      very nice ummmma

    • @basantapanthi364
      @basantapanthi364 ปีที่แล้ว +1

      Hajurko bechar dherai ramro

  • @sitishasunar2999
    @sitishasunar2999 ปีที่แล้ว +14

    सबै नारी को यथार्थ वास्तविकता पीडा मेरो जिन्दगी मा मेल खायो l

  • @sarudhakal4667
    @sarudhakal4667 ปีที่แล้ว +205

    दुख लागेको छ आज आफ्नै साथिलाई यस्तो पिडामा देख्दा 😢😢
    Be strong pyari 😢😢

    • @thebravegurkhas7832
      @thebravegurkhas7832 ปีที่แล้ว +1

      you too be strong and God bless you

    • @helenroka2100
      @helenroka2100 ปีที่แล้ว +1

      sathi ko maya kati hunxani😭

    • @chitrakhaling6077
      @chitrakhaling6077 ปีที่แล้ว +1

      🥺🥺🥺😥😥😥😥

    • @shovabista5663
      @shovabista5663 ปีที่แล้ว +1

      के गर्नु छोरी को जिन्दगी 😭

    • @gitashrestha4622
      @gitashrestha4622 ปีที่แล้ว

      K garnu hamii xori manxey ko jindgi yestaiii hooo

  • @surendrakhadka1115
    @surendrakhadka1115 ปีที่แล้ว +45

    श्रीमान श्रीमती भैसकेपछी तेस्रो ब्याक्ती बीचमा आउनु भनेको श्रीमानको कम्जोरी हो " त्यो अपराधी श्रीमानलाइ कार्बाही गरीनुपर्छ बैनीले न्याय पाउनुपर्छ धन्यवाद ??

    • @ashabaral339
      @ashabaral339 ปีที่แล้ว +1

      Sahi vannu vayo

    • @surendrakhadka1115
      @surendrakhadka1115 ปีที่แล้ว +1

      @@ashabaral339 अनि कुरा छर्लङै छनी हुनत पुर्ब ex थी भनेपनी मागेर कसैकी छोरी ल्याइ सकेपछी त्यो केटी आफै साइट लाग्नुपर्ने थीयो
      यसरी आमा र बच्चा को भबीस्य सङ खेल्ने अधिकार त्यो केटीलाइ छैन र श्रीमतीको बीच अर्की माथी लाग्नु अपराध हो नीन्दनीय बीसय छ ??

  • @anildewan8352
    @anildewan8352 7 หลายเดือนก่อน +6

    केटा त हेरदा नै चाेर जसताे छ बैनि त कति रामरि छ

  • @depakdhungana1882
    @depakdhungana1882 ปีที่แล้ว +36

    ढुंगानाको इज्जत नै फालेछ , म आफू ढुंगाना भन्न नि लाज लाग्नेभो , कस्तो धोकेवाज रहेछ

  • @laxmitiwari1913
    @laxmitiwari1913 ปีที่แล้ว +20

    ए नानी यति सम्म थाहा भयपछी छीटै सम्वन्ध तोड्नू होला है कीनकी माईतीको इज्जत र सत्रु हाँस्छन् की भनेर सहेर घर खान्छु भन्दा सधैं भरी आसुको पोखरी मा डुबीरन पर्दछ।यो कुरा मैले भोगेको छु त्यसैले सुझाव दिएको छु 🙏 आफ्नो बीचार गर👍

  • @pushpagr5530
    @pushpagr5530 ปีที่แล้ว +143

    घर परिवारलाई कानुनि दायरामा लेउनुपछ, र सजाय दिनैपछ ,यसरी बिचल्लि बनाएर हिडनेलाई नछोडनुहोला

  • @KhopanathSubedi-yc7pq
    @KhopanathSubedi-yc7pq 5 หลายเดือนก่อน +4

    यति राम्री श्री मति घरमा हुदाहुदै पराई केटि साग लगनी कस्तो पापी श्री मान तीस ले कुकुर ले नपायको दुःख पा ऊ च बैनी

  • @remashkaphle
    @remashkaphle 2 หลายเดือนก่อน +1

    खोजेर भए पनि कार्वाही हुनु पर्छ कि मिलेर बस्नु पर्छ

  • @ganga8137
    @ganga8137 ปีที่แล้ว +12

    अब त हामि नारीहरूलाई खेलैना सम्झिन्छन् कि क्या हो । बेच्न राखेको सामानको बरू मान होला तर महिलाको कहिल्यै इज्जत नगर्ने भए। आफ्ना दिदि बहिनि मात्र आफ्ना लाग्ने यि स्वार्थि पुरूषहरूको मन कहिले चाहि ठिक होला भगवान😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭

    • @gitabasnet4009
      @gitabasnet4009 ปีที่แล้ว +1

      Ekdam sahi kura vannu vayo sis😭 jasle aafno dd baini mathi testo huda sahana sakdainan vane aru ko xori ani dd baini ko kin jindagi barbaad pardai hidxan hola😭😭😭 k hamro ta man hoina dukhdaina hola jasto sochxan😭😭😭😭

  • @gayatripudasaini5785
    @gayatripudasaini5785 ปีที่แล้ว +37

    कति राम्री नानु, बिचरा कस्ताे धाेकेबाज केटा रहेछ,अर्काे केटि छ भने पहिला नै बिवाह गर्नुहुदैनथ्याे नि,कलि नै लागेछ कि के हाे! हे भगवान्🤔🤔

  • @khempuri6205
    @khempuri6205 ปีที่แล้ว +30

    सन्तोश सर धेरैको समस्य समाधान गर्नू भएकोछ यो जोडीको पनि समाधान भएको हेर्न पाउ

  • @rajumagar5983
    @rajumagar5983 ปีที่แล้ว +5

    एक पटक बिग्रियको सम्बन्ध जती जे गरे पनि सप्रिन निकै गाह्रो हुन्छ
    उस्ले लगायको रिन उसैलाई तिर्न लगायर तपाईंले पाउने हक लियर सम्बन्ध टुङ्ग्याउदा राम्रो हुन्छ बहिनी
    कानुन प्रकृया अपनायर कानुनको बाटो जानुहोस्

    • @ushapaudel4497
      @ushapaudel4497 ปีที่แล้ว

      Sahi vannu vo ahile mauka dinu vayo vane usle ajai galti garxa

  • @yamubohara
    @yamubohara ปีที่แล้ว +15

    के मिल्नु यस्तो मान्छेसंग अाफ्नाे हक लिएर गरिखानु नै बेस हुन्छ

  • @lntmvlogs294
    @lntmvlogs294 ปีที่แล้ว +60

    कसैको लोग्ने बिग्रने कसैको स्वास्नी बिग्रने😭😭 ए नेपाल सरकार यस्तो गर्नेहरुलाई गोली ठोक्ने कानुन किन बनाउन सक्दैनस हँ? 😭

  • @ajaythapamagar512
    @ajaythapamagar512 ปีที่แล้ว +5

    Please सन्तोष sir sabai छानबिन गरि न्याय गरिदिनु होला

  • @himadhakal5477
    @himadhakal5477 ปีที่แล้ว +17

    हार नमानु दीदी 😭 यस्तै हाे जिन्दगी 😭😭 आफ्नो बुढा कुरा नबुझ्ने भएपछि सारै दुःख पाईने रहेछ त्यहि माथि सासु ससुरा रिस गर्ने 😭😭 हिम्मत नहार्नु छाेरी मुख हेर्नु दीदीे 😭 मेराे पिडा यस्तै छ 😢 कस्तो पापी रहेछ यति राम्री बुढी पाउँदा किन छाडेको हाेला 😭 पाप लाग्छ त्यो पापी लाई 😭

    • @gitabasnet4009
      @gitabasnet4009 ปีที่แล้ว

      Mero jastai dukha ani pidaa raixa 😭 k garnu na marnu na baachnu ko banayera xodera gayo malai pni papi le😭😭😭

  • @sapana2597
    @sapana2597 ปีที่แล้ว +9

    बुनुको कुरा सुन्दा परिवार को सहमति मा निस्कनु भएछ अनि अहिले तपाईं को श्रीमान परिवार सङ्ग कन्टयाक छ मेरो बुझाइ मा

  • @manjushah6248
    @manjushah6248 7 หลายเดือนก่อน +2

    फटाहाको सन्तान रहेछ बाउ आमा सबै केटाको

  • @rameshorpokhrelrameshorpok6236
    @rameshorpokhrelrameshorpok6236 6 หลายเดือนก่อน +2

    Be strong asmita sister

  • @yamugahakhamchamagar8155
    @yamugahakhamchamagar8155 ปีที่แล้ว +40

    हार नखानु नानु यो सन्सार यस्तै छ सारै दुःख लाग्यो 😭😭😭

    • @kingkung1733
      @kingkung1733 ปีที่แล้ว

      सेम मेरो जस्तो काहानी रैछ पापी स्वार्थी केटा हरु 😭😭

  • @MinaBk-gk4lc
    @MinaBk-gk4lc 5 หลายเดือนก่อน +1

    Har na mannus haii didi dhukalai birsiyar aagadi badnus 😢😢😢😢

  • @laxmisigdel5069
    @laxmisigdel5069 ปีที่แล้ว +2

    डिबस गरे हुनछ तेसकाे भर परन हुदैन तेसले माया गरदै

  • @sobitasunar86
    @sobitasunar86 2 หลายเดือนก่อน +1

    बहिनी सबै लाई यस्तै हो केटिको जिन्दगी हिम्मत नहार्नु छोरिलाई राम्रोसँग ख्याल राख्नु बहिनी हजुरको र मेरो काहानी जिन्दगी उस्तै रहिछ बहिनी बसौको घाउ सम्झेर आँसु आयो बहिनी

  • @girumagar2890
    @girumagar2890 ปีที่แล้ว +10

    आज के सुन्नु पर्यो सारै दु:ख लाग्यो अर्जुन ब्रो😢

    • @lilakc1851
      @lilakc1851 ปีที่แล้ว

      GG 15 5.30am I

  • @NiruShrestha-qv1sb
    @NiruShrestha-qv1sb 6 หลายเดือนก่อน +1

    Garo xa ho❤❤❤❤

  • @anjulama7088
    @anjulama7088 ปีที่แล้ว +2

    जति सुकै दुख होस् या सुख श्रीमान् श्रीमती को माया अर्कैसँग साट्दै हिड्छ। भने त्यो श्रीमान् श्रीमती को सम्बंन्ध कहिल्यैपनि राम्रो हुन सक्दैन. अर्काको सरिर माथि खेल बाड गर्ने अधिकार कसैलाई छैन. कानुन कडा भन्दा कडा हुनु पर्छ. गलत गर्नेलाई कारबाही हुनु पर्छ।

  • @sujatarauta5743
    @sujatarauta5743 ปีที่แล้ว +4

    यति मीठो बोली सोभाब भयको मान्छे लाइत धोका दियर हिन्नी ले भोलि तो कस्तो केटि सह जीवन रोजेको होलानी यो पापी सन्सार जसरी भय पनि सन्तोष सर हजुर ले जसरी भयनी यो बहिनी लाई न्याय दिलाईदिनु होला भन्ने विनम्र अनु रोधगर्छु म

  • @tejaswilovesyou
    @tejaswilovesyou ปีที่แล้ว +2

    Bichara kati cute bahini ...

  • @user-bw6mf4bb5e
    @user-bw6mf4bb5e 25 วันที่ผ่านมา +1

    यति राम्री बुढी हुँदा हुँदै अरु केटी संग लाग्ने कस्तो लोग्ने मान्छे हो सायद मलाई यस्तो लाग्छ कि उसले आफ्नो आमा काे कुरा सुनेर होला आफ्नो बुढी छोडेर अन्य स्त्री संग बस्न लाको।

  • @sabitrapandey1698
    @sabitrapandey1698 4 หลายเดือนก่อน +1

    Kati ramro raixan nani

  • @birendrasahi6446
    @birendrasahi6446 7 หลายเดือนก่อน +3

    निकै दुखद खबर बहिनि

  • @user-bw6mf4bb5e
    @user-bw6mf4bb5e 25 วันที่ผ่านมา +1

    जसले आफ्नो बुढी काे कुरा सुन्दैन नि त्यसले जीवन भरि नपाउने कुकुर जस्तो दुःख पाउँछ। आमा बुवा कुरा सुन्ने प्राय बुढा हरु यस्तै व्यवहार गर्छन्।

  • @saralashrestha5990
    @saralashrestha5990 ปีที่แล้ว +5

    यो स्वास्नी पिट्ने र स्वास्निलाइ घात गर्ने लाई कैले खुसिनमिलोस।जति दुख गरेर पनि कैले मन्मा खुसि नमिलोस हे इस्वर

  • @kamalaneupane7312
    @kamalaneupane7312 ปีที่แล้ว +4

    नानि तेसलाई छाेडे हुन्छ तेसले कहिलै माया गर्दैन

  • @ratanvishwakarma9306
    @ratanvishwakarma9306 ปีที่แล้ว +20

    तेसको आधा सम्पत्ति को हकदार बनाउनुपर्छ र तेस लाई जेल कोच्नु पर्छ तेसता धोकेबाज लाई सजाए हुनैपर्छ

  • @jayabasnet5664
    @jayabasnet5664 ปีที่แล้ว +28

    बिबाह गरिसकेपछि धोका दिने कार्य दु:खद हो यस्तो कसैलाई नहोस्

  • @apsarasakhi3503
    @apsarasakhi3503 ปีที่แล้ว +2

    यस्तो पुरुष लाई धर्ती मा कहि टेक्न नदेउ धर्ति माता।।यो अती नै भयो।

  • @sandiralama6057
    @sandiralama6057 ปีที่แล้ว +2

    यस्ता केटा मान्छेलाई छाेड्नु हुन्दैन हामी छाेरी मान्छे केटा मान्छेले युज गर्ने टीसुपेपर हैन जे मन लाग्याे गर्ने कानुनकाे बिदान अनुसार सजय दिलाउनु पर्छ ताकि अरु छाेरी मान्छे जिन्दगी संग खेल्न नपाअाेस तेस्तालाई ।

  • @basantipun3941
    @basantipun3941 ปีที่แล้ว +46

    नमिल है बैनी नमिल घर को पनि बुझ्ने रैनछ मार्न सक्छन

  • @user-px2gu5tf8l
    @user-px2gu5tf8l 6 หลายเดือนก่อน +3

    म यहि अरुको देखेर चित्त बुझाउछु म पनि मोर्न भनेर बिख ल्याएर खान ठिक परेको मान्छे हो जुन श्रिमानले आमाबाउको नराम्रो कुरा सुन्छ तेस्ले श्रिमतीलाई कहिले राम्रो गर्दैन प्रभु यस्तो केटाको रिदयामा पनि श्रिमतीको लागि दयामाया हाल्दिनुस 😪😫😥🙏🙏

  • @dambar_kami1123
    @dambar_kami1123 ปีที่แล้ว +31

    बुवा आमाले भन्नुभएकाे ठाउँमा बिहे गर्दा पनि पिडा हुने 😪आफु लाई बुझ्ने केटा हाेस - तर जातभात नहेरि विहे गर्ने जमना आएकाे छ।

  • @rajendrashrestha4956
    @rajendrashrestha4956 ปีที่แล้ว +9

    बेहोरा सुन्दा त काटनु पर्ने रैछ। थुक्क 😗

  • @ganeshpuri-ne8le
    @ganeshpuri-ne8le ปีที่แล้ว +2

    सबैले बिबाहा गर्नु भन्दा अगाडी बिचार गरेर मात्र बिबाहा गरनु होला नत्र पछाडी पछुताउनु परला इ बैनीको जस्तो तर जे होस बैनी मिलनको मिलन होस

  • @anbentertainment6462
    @anbentertainment6462 ปีที่แล้ว +21

    मेरो कमेन्ट पढ्दै हुनुहुने सबैको घर परिवारमा भगवान्ले सधैं कल्याण गरुन्🙏💕❣️❣️

  • @subharai2065
    @subharai2065 ปีที่แล้ว +2

    छोरी मानेछे को घर बिगार्ने छोरी नै हुनछ यस्तो मानछे हरू लाई दुई जान लाई नै खुकुरी ले छिनुउनु परछ

  • @lindagurung7112
    @lindagurung7112 ปีที่แล้ว +29

    कति राम्रो नानू हाे बानि पनि राम्रो मान्छे पनि राम्रो रहेछ ❤️❤️यति राम्रो बुढी हुद हुँदै कस्तो खालकाे केटी लिएर भगेकाे हाेला छिटै सम्पर्क मा आउनु हाेला

  • @geetathapa4732
    @geetathapa4732 ปีที่แล้ว +5

    दुख लागेको छ आज आफ्नै साथीलाई यस्तो पर्दा

  • @brindawhite1902
    @brindawhite1902 ปีที่แล้ว +5

    Be strong bahine,to ghar ma najanu aba kanun rup ma agadi badnus, shuvakamana💐💐💐

  • @thamansingpurjapurja3100
    @thamansingpurjapurja3100 ปีที่แล้ว +4

    म हुन्थे भने त एति सुन्दर श्रीमती अनि त्यो माया छोडेर जने कलपना पनि गर्नी थिएन
    अन्तिम सास रहुन्जेल इनैको नाम जपेर बस्ने थिए खाना पकाउन पनि दिने थिएन तेति मात्रै होइन उहाँको कपडा धुएर खएको भाडा समेत धुएर बस्थे हजुर
    अर्को केटि सँग लग्ने बुडो लाई पनि अझै मिलेर बस्छु भन्दैछिन बिचर एति धेरै मयाँ गरेको पनि नदेख्नी भन्या कस्तो पापी रहिछ !
    न आत्तिनु हजुर सब ठिक हुन्छ बैनी
    be careful

  • @bkshthapa9689
    @bkshthapa9689 ปีที่แล้ว +2

    santosh sir ekdum sath dinu hai baiheni lai

  • @birprithakthapamagar7509
    @birprithakthapamagar7509 ปีที่แล้ว +3

    तेस्तो पापिको साथमा रहनु मिल्न चाहनु भनेको भोलि ज्यानकै तल माथि पर्न सक्छ तेसैले बरू डिभोर्स गर्नुस

  • @alishamanjaalisha3791
    @alishamanjaalisha3791 ปีที่แล้ว +5

    सलाम छ सन्तोसर

  • @santoshbhujel1615
    @santoshbhujel1615 ปีที่แล้ว +4

    आफ्नो गल्तिको महसुश गरौ है ! गल्तिको महसुश गरि घरब्यबार समालौ सभ्यसमाजको निर्माण गरौ
    अनाहकमा कसैले कसैलाइ दु:ख दिनु राम्रो हैन !

  • @rosuthakuri5429
    @rosuthakuri5429 ปีที่แล้ว +3

    Aasu aaayioo😭😭😭😭😭😭😭😥be strong

  • @Arun_Chamling
    @Arun_Chamling ปีที่แล้ว +5

    जिन्दगी के नै हाे,र।
    दुई दिन बाचुञ्जेल,कसैकाे जिन्दगी संग खेलवाल कसैले नगराै न है,।
    कस्काे श्रीमती चाहिँ श्रिमान अर्काे केटी संग लाग्दा खुशि हाेला र🤔
    जाे,काेहीलाई बिहे गरे पनि उहीँ नै,हाे जिन्दगी,।
    कसैकाे जिन्दगीलाई यसरी धाेका दिनु पाप हाे,।
    जंहा रहे पनि फर्केर अाए,राम्राे हुने थियाे,।

  • @ramuchhetri4673
    @ramuchhetri4673 ปีที่แล้ว +6

    india दुईको सलाह सहमत ले समस्याको समाधान गर्नुपर्नेछ

  • @nirmalarawal5088
    @nirmalarawal5088 ปีที่แล้ว +5

    एकबारको जिन्दगी हो बहिनी छोडनु त्यो पापी लाई जबरजस्ती त्यो घरमा गयो भने जे पनि हुन सक्छ।अकालमा ज्यान जानेको संख्या बढी रहेको छ।

  • @shreebalkalyaanprimaryscho9722
    @shreebalkalyaanprimaryscho9722 ปีที่แล้ว +1

    हे!सरकार बिग्रेको सम्बन्धमा फेरि मेलमिलाप नगराई देउ अनि कुनै आफन्तले नि मिल्न को लागि कर नगर्नुस है आफन्तिहरु

  • @shyamregmi190
    @shyamregmi190 6 หลายเดือนก่อน +1

    यी नानी समझदार र शहनशिल रहिछन ।समस्या समाधानमा जाऊ।

  • @rameshprasad4676
    @rameshprasad4676 ปีที่แล้ว +2

    त्यो केटा फटाह गर्छ तेस्लाइ समाएर 2/4 झापडा हान्नु पर्ने हो बिचारा त्यो बहिनिले न्याय पाउनु पर्छ

  • @madhavpaudyal4353
    @madhavpaudyal4353 6 หลายเดือนก่อน +2

    God bless you sis

  • @sasilapandey6207
    @sasilapandey6207 6 หลายเดือนก่อน +2

    Be strong sis hami xori manxe ko vageya ma k k voknu parxa tha hudaina😢😢

  • @ambikabhujel592
    @ambikabhujel592 ปีที่แล้ว +10

    कस्ता कस्ता पापिहरुछन हाम्रो समाझमा 😡😡

  • @dambar_kami1123
    @dambar_kami1123 ปีที่แล้ว +8

    ऋण एक पैसा पनि नतिर्नु वहिनि😥❣️

  • @jamunasharma6398
    @jamunasharma6398 ปีที่แล้ว +14

    कति ramri nani ati sano umerma asto dukha tyo papi ho gharpariwarpani papi rwhexan kahilai sukha hunna tiniharulai yo naniko aasule polne xa😭

    • @sohanchhantyal9087
      @sohanchhantyal9087 ปีที่แล้ว

      Sis afanai buda ko hela bhayexi sabko hela huni raixa malai ni yestoi garo pareko thiyo ahile bhanda 5,6yrs agadi,yo Baini ko pida maile ramroxi bujxu

  • @RajshreeRajthala
    @RajshreeRajthala 5 หลายเดือนก่อน +1

    नमस्कार सर । 🙏।

  • @injuthapamagar7776
    @injuthapamagar7776 ปีที่แล้ว +1

    हामी नारिको जिन्दगी

  • @rajusapkota7711
    @rajusapkota7711 ปีที่แล้ว +6

    जब केटा घरको श्रीमती छोडेर अर्को केटी सित लागेपछी घर वार चकनाचुर हुन्छ हो sad ,,,,!!!

  • @khatrichhetri837
    @khatrichhetri837 ปีที่แล้ว +3

    हार नखानु नानी एऊटा बच्छा पनि रहेछ के गर्ने ❤😂🎉

  • @adhurogindagi3860
    @adhurogindagi3860 ปีที่แล้ว +1

    Namardha rahix yesto manxe sang namilnu sis

  • @user-ur5wu3su8c
    @user-ur5wu3su8c 7 หลายเดือนก่อน +2

    Be strong sister 😭😭 hami xori manxaa ko life astoe hoo😭😭😭💗💗💗

  • @rameshprasad4676
    @rameshprasad4676 ปีที่แล้ว +2

    सन्तोस दाइ तपाईं बिचारा यो बैनी लाई जसरी भए पनि न्याय दिनु होला

  • @deepakshrestivlog6650
    @deepakshrestivlog6650 ปีที่แล้ว +3

    Maile ni chine xu yo bhai bahini lai

  • @gitabudhathoki9840
    @gitabudhathoki9840 ปีที่แล้ว +2

    कुहिएको अनुहार परेको मान्छे रैछ यती राम्री बुढी लाई धोका दिएर भागोको त्यसलाई पापलाग्छ

  • @gangakhitwada4346
    @gangakhitwada4346 ปีที่แล้ว +2

    Salam6a santos dailai

  • @kalpan429
    @kalpan429 ปีที่แล้ว +9

    एति राम्रो लाई छोडेर गुखाना का गएछ मुर्दार

  • @deepabhattarai796
    @deepabhattarai796 หลายเดือนก่อน +1

    OMG Nani 💕💕💕💕💕

  • @balkumaribasnet2945
    @balkumaribasnet2945 ปีที่แล้ว +6

    ऋण लिन पनी कसरी सकेको होला भगवान मलाई त ऋण भन्ने बितीक्कै डर लाग्छ , उखानै छ नी ऋण की घृण

  • @manishathapa1607
    @manishathapa1607 ปีที่แล้ว +1

    यति सम्म भै सके पछि जिबन मा खुशीले बाच्न सकिदैन नानी आज यस्तो गर्ने मान्छे ले भोलि नगर्ला भन्न सकिँदैन बरु आजै देखि आफ्नो बातो गर्दा राम्रो हुन्छ नानी आफुलाई कम्जोर बनाउने हैन

  • @sureshkoirala6878
    @sureshkoirala6878 ปีที่แล้ว +1

    Jay Hanumanji problem solve garidinus

  • @amarthapa8321
    @amarthapa8321 ปีที่แล้ว +3

    Be strong sister

  • @janukakoirala4087
    @janukakoirala4087 ปีที่แล้ว +8

    कति चै राम्रि हो बैनि

    • @bkofficial3893
      @bkofficial3893 ปีที่แล้ว +1

      Jati ramri vayani arkaiko man parni

    • @janukakoirala4087
      @janukakoirala4087 ปีที่แล้ว

      @@bkofficial3893 teita hai

    • @bkofficial3893
      @bkofficial3893 ปีที่แล้ว

      @@janukakoirala4087 keti lai ni hunx hola ra??

    • @janukakoirala4087
      @janukakoirala4087 ปีที่แล้ว

      @@bkofficial3893 hunxa ra ta aaruko poi sit tap kasxan ta natra ta aafnai poi sang basihaltheni

  • @sonukc3787
    @sonukc3787 ปีที่แล้ว +186

    घरमा नबुझने सासु र परिवारको कुरा सुन्ने बाहिर केटी सग लागेको पोइ कहिलै आफ्नो हुदैन के गर्नु हामी छोरीको जात जस्तो पनि सहनु परने

    • @jeenamanandhar408
      @jeenamanandhar408 ปีที่แล้ว +8

      12th
      12th the eye and rrrt the eye and 1

    • @Crafteygirl
      @Crafteygirl ปีที่แล้ว +2

      Man

    • @sagarrai7150
      @sagarrai7150 ปีที่แล้ว +1

      Quite. .

    • @RajKumar-lo3vw
      @RajKumar-lo3vw ปีที่แล้ว +2

      Sahi ho

    • @yambahadur8334
      @yambahadur8334 ปีที่แล้ว +1

      Sabai vanda thulo samasya noi hami xoricheli vanyo aafulai aafaile kamjor banayasi astai ho sonu tesaile xori cheli ma hupi khupi sahas hunuparxa

  • @sapana2597
    @sapana2597 ปีที่แล้ว +4

    बिचरा बुनु यति रामृ रहिछिन किन यसरि लापत्ता भको होलान यो भाइ किन यसरि धोक्का दिएको भाइ प्लिज फर्केर आउनुस बेबि भैसकेको मान्छे अर्को सङ्ग लागेर के पाउनु हुन्छ र? बुनु अब सहि मान्छे सन्तोष भाइ को मा आउनु भको छ मलाइ लाग्छ अब नियाए पाउनु हुन्छ

  • @saritakumal6988
    @saritakumal6988 ปีที่แล้ว +4

    यो बेनी काे ज्यान जान सक्छ
    ल।

  • @rupeshrajkhadka8512
    @rupeshrajkhadka8512 ปีที่แล้ว +8

    यस्तो पति भनौदो सग न बस्नुस सिस जिन्दगी मा धेरै काम गर्नुछ हिम्मत नहार्नुस ,राजा मरेर राज्य हराउदैन ,हजुर जस्तो महान नारी कोहि देखिन मैले हजुर लाई सलुट गर्छु ।।जित तपाइँको हुन्छ ।।

  • @manishathapa1607
    @manishathapa1607 ปีที่แล้ว +3

    हे भगवान के के हुन्छ हुन्छ हरे भगवान 😥😥

  • @puspagurung538
    @puspagurung538 ปีที่แล้ว +4

    हार नखानु नानी

  • @remashkaphle
    @remashkaphle 2 หลายเดือนก่อน +1

    प्रहरी प्रसासन पनि दानव भैसकेका छन

  • @bhajindrabudhathoki4761
    @bhajindrabudhathoki4761 ปีที่แล้ว +10

    आरे के के देख्नु पर्छ हौ, यस्तो quite देख्दै लोभलाग्दो हेरौँ हेरौ मिल्दो जोडी देखिने किन यस्तो। हुनत आपसी व्यवाहार कस्तो छ थाहा हुदैन।अब यस्को छिनोफानो सन्तोष सर बाटै हुन्छ‌

  • @krishnagiri7475
    @krishnagiri7475 ปีที่แล้ว +11

    सिछित परिवारमा यस्तो भएको थाहा छैन जो असिछित छन उनिहरूका यस्तो हुन्छ

    • @krishnagiri7475
      @krishnagiri7475 ปีที่แล้ว

      @Sabina Subedi नारिहरू ले केटा को बिषयमा बिदेस ध्यान पर्ने भयो उसको बिगत बर्तमान को बारेमा

  • @sabitarai5016
    @sabitarai5016 ปีที่แล้ว +3

    Jani buji sabai kura tha huda hudai aruko ghar bhadne kta hos ya kti hos jindagi vari kahile bhalo na hosh