भजन गाएर भाईरल तीन बर्षिय Adarsha Sapkota को घरमा पुग्दा यस्तो देखियो हेर्नुस्। Adarsha and Ambika

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 28 มี.ค. 2023
  • #Herne_Khabar
    भजन गाएर भाईरल तीन बर्षिय Adarsha Sapkota को घरमा पुग्दा यस्तो देखियो हेर्नुस्। Adarsha and Ambika
    SUBSCRIBE OUR TH-cam CHANNEL
    THANKS FOR WATCHING THIS VIDEO
    Presenter :- DB Budhathoki
    Guest :- Adarsha Sapkota and Ambika Sapkota
    Camera :- Indra Khatri
    Edit :- Herne Khabar
    CONTACT US AT 9843695615
    Follow us on Facebook :- / budhathokidb
    website link hernekhabar.com/
    Email :- hernekhabar@gmail.com
    © Herne Khabar
    हेर्ने खबर सन् २०२१ नोभेम्बर १६ देखि औपचारिक रुपमा सञ्चालनमा आएको हो। हेर्ने खबर डटकमको आधिकारिक यस युट्युब च्यानलमा समाजका विभिन्न खाले प्रतिभा, समसामयिक विषय बस्तु, समाचार, कथा, डकुमेन्ट्रीसहित सान्दर्भिक सामग्रीहरु हेर्न सकिने छ।
    Herne Khabar has been formally launched on AD 2 November, 2021. In this official TH-cam channel of hernekhabar.com you will be able to watch various dimensions of society, current affairs, news, stories, documentaries and other relevant materials. As the name suggests, Herne Khabar has been emphasizing on video content in particular.
    Herne Khabar Media House
    Kathmandu, Nepal.
    Company : 276267/078/079
    Web: www.hernekhabar.com/
    Facebook: / budhathokidb
    Email: hernekhabar@gmail.com
    Whatsapp/viber/IMO: +977-9843695615
    Please like, share & subscribe Herne Khabar's official TH-cam channel.
    Unauthorized downloading and uploading on TH-cam channel is Strictly Prohibited And will attract punitive measures from Herne Khabar. Embedding to a website is allowed.

ความคิดเห็น • 118

  • @DevKumar-sh2ec
    @DevKumar-sh2ec ปีที่แล้ว +34

    संगत नै हो जस्तो लाग्छ। किनकी घर मा सबै जना भजन कीर्तन लाग्नु भएको कारण बालक को दिमाग पनी सोही प्रर्ति आकर्षित भएको हुन सकिन्छ। बालक को दिमाग हो, जहा जस्तो कार्य मा बढि घुलमिल हुन्छ, त्यही प्रर्ति आकर्षित हुने हो।

  • @kalpanathapaliya7403
    @kalpanathapaliya7403 ปีที่แล้ว +3

    छोटे कृष्णमाथी बल्ल मिडियाको नजर पुगेछ ल धन्यवाद !🙏

  • @yadavdevkota1171

    वृन्दावनका भागवत पनि यस्तै उमेरका छन ! उनी पनि कृतनको अलावा भागवतका स्लोकहरु पनि याद गर्छन र सुनाउँछन ! आदर्शलाई पनि गुरुकुलमा शिक्षा दीक्षा दिन सक्दा अझै राम्रो होला !

  • @shantaacharya3502
    @shantaacharya3502 ปีที่แล้ว +9

    जीवन झल्ने फूल , जीवन झल्ने फूल । कति मीठो बोली वावुको भविष्य राम्रो छ ।

  • @tnganagi9896
    @tnganagi9896 ปีที่แล้ว +5

    बाबुको नाममा युट्युब चेनल बनाउँनु

  • @sharmilalopchan9830
    @sharmilalopchan9830 ปีที่แล้ว +7

    मैले पनि हेर्छु बाबुको भिडियो सारै राम्रो लाग्छ सङ्गत राम्रो को भएर राम्रो बानि छ बाबुको❤❤❤❤

  • @dipadhungana7262
    @dipadhungana7262 ปีที่แล้ว +3

    जस्तो सिकायो तेस्तै हो नि

  • @anitakhatri2298
    @anitakhatri2298 ปีที่แล้ว +10

    अादर्स बाबू लाई धेरै धेरै शुभकामना ❤❤❤धेरै माया

  • @yadavdevkota1171

    धेरै चकलेट दिनु बाबुको स्वास्थ्यको लागि पनि उपयुक्त हुदैन !

  • @ganeshghimireapple8716
    @ganeshghimireapple8716 ปีที่แล้ว +6

    घरको सस्कार राम्रो लाग्यौं

  • @ramjikaphle7823

    धेरै राम्रो छ बाबुको अभिनय

  • @shantaghimire5246
    @shantaghimire5246 ปีที่แล้ว +4

    यो बाबुलाइ त संस्कृत नै पढाउनुपर्छ। भगबान का रुप हुन यि त

  • @bimalathakuri5674
    @bimalathakuri5674 ปีที่แล้ว +5

    Babu ko interview herna man thiyo herna paiyo j his khusi lagyo❤️❤️❤️❤️

  • @bivaskafle4849

    ❤❤सहि छ कति राम्रो❤

  • @umadahal4344
    @umadahal4344 ปีที่แล้ว +6

    dherai ramro bhajan babuko

  • @pabitragc821
    @pabitragc821 ปีที่แล้ว +4

    Babuko boli kthi mitho bhajan katiramro saga bhaneko ❤

  • @khimkuwar5177
    @khimkuwar5177 ปีที่แล้ว +3

    Good👍🇳🇵 Babu jai ho

  • @uttaramanandhar3448
    @uttaramanandhar3448 12 ชั่วโมงที่ผ่านมา

    Dandavat pranam 🙏❤

  • @ishworithapa-tc3ph
    @ishworithapa-tc3ph ปีที่แล้ว +10

    बिचरा बाबु को ममि बाबा साथमा हुनुहुन्न कति ट्यालेन्ट बाबुलाई धेरै धेरै माया

  • @gomalamichhane326
    @gomalamichhane326 ปีที่แล้ว

    कति प्यारो, राम्रो अनि ट्यालेन्टेड बाबु❤❤❤