कालापानी किस्सा, महेन्द्रसँगको अनुभव र ओलीलाई सुझाव | TAMASOMA JYOTIRGAMAYA | AP1HD

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 11 ก.ย. 2024
  • Bishwa Bandhu Thapa, 93, perhaps one of the last remaining survivors of the 1951 revolution, is a witness to Nepal’s several political upheavals and changes.
    He witnessed Rana’s feudal regime, absolute monarchy, constitutional monarchy, and now federal republicanism within a span of few years.
    Tamasoma Jyotirgamaya is one of the most popular television talk shows in the nation. As the name suggests it is an effort to explore the true knowledge on the national and international affairs that matter to the communities and the human race as a whole. The guests of the shows include top political leaderships and renowned figures from different walks of life, mostly associated with the contested affairs. The host of the show is Mr. Tikaram Yatri, the editor-in-chief of AP1HD Television. The broadcast time of the show is Monday (9 to 10 PM).
    एपीवानबाट प्रत्येक सोमबार बेलुका ९ बजे प्रसारण हुने तमसो मा ज्योतिर्गमय सकारात्मक सोच,सम्भावना र उज्यालोको खोजी गर्ने बहुचर्चित टेलिभिजन अन्तर्वार्ता हो । जीवन भोगाइका बहुआयामिक रंगको इन्द्रेणी यस कार्य्रक्रममा जुनसुकै क्षेत्रका विज्ञ विष्लेषक तथा उदाहरणीय पात्रलाई अतिथिका रूपमा निम्त्याउने गरिन्छ । राष्ट्रियता र स्वाभिमानको पक्षमा कुनै सम्झौता नगरी विकास र परिवर्तनको पक्षमा आवाज मुखरित गर्नु यस कार्यक्रमको मुख्य उद्देश्य हो ।
    Presenter: Tikaram Yatri
    Guest: Bishwa Bandhu Thapa
    Researcher: Saroj Gautam
    Producer: Phurba Sherpa
    Program Co-Ordinator : Kamala Subedi
    Editor: Rajin Magar
    Music: Raprabin
    Camera Person
    Ashok Kumar Shrestha
    Suman Maharjan
    Suraj Khadka
    Suraj Thapa
    Graphics: Lokesh/ Ramesh /Bibek
    MCR
    Madhav Gautam, Manish Shrestha, Pradip Rijal, David Shah, Pramod koirala, Bishal Subedi, Rabee Raj Paudel
    Make Up: Karishma Shahi Thakuri
    Subscribe and Press the Bell icon to get all the News Update.
    ►www.youtube.co...
    Using of this video on other channels without prior permission will be strictly prohibited. (Embedding to the websites is allowed)
    Connect with us
    ►TH-cam: / ap1hdofficial
    ►Twitter: / ap1tv_official
    ►Instagram: / ap1hdtv
    ► Facebook: / ap1tv
    ►Website: ap1.tv/
    ©2020 AP1HD™
    #TamasomaJyotirgamaya #Kalapani #HomeMinister #AP1HD #AnnapurnaMediaNetwork

ความคิดเห็น • 189

  • @thesonofnepal
    @thesonofnepal 4 ปีที่แล้ว +11

    *आहा टीका जी साह्रै मज्जाले लिनु भयो अन्तर्वार्ता। तर विश्व बन्धु थापा सर ले अझ खुलेर भनीदिनु भाको भए सुनमा सुगन्ध हुने थियो।*

  • @bhatt_vlog
    @bhatt_vlog 4 ปีที่แล้ว +5

    "आगो ताप्नु मुढाको कुरा सुन्नु बुढाको" । विश्व बन्धु थापा जी को फेरी अर्को अन्तर्वार्ता लिनु पर्यो सर। उहाको अनुभव हाम्रा लागि इतिहास हो। हामी सबै ले उहा को कुरा सुन्नु पर्छ।

  • @jivanpoudel6812
    @jivanpoudel6812 4 ปีที่แล้ว +10

    यो उमेरमा सबैको बोली व्यवहार यस्तै हो। झर्किनु सामान्य हो। स्मरण पनि कमै हुन्छ। जे होस् यो कार्यक्रम ले केही खोतल्ने कार्य गरेको छ।

  • @yaghyalamsal2497
    @yaghyalamsal2497 4 ปีที่แล้ว +8

    श्री ५ महेन्द्र विरबिक्रम शाहदेव सरकारले नेहरुको माग अनुसार निगाह वक्सेको कालापानी फर्काउनु छ। त्यसबखत के कस्ता सम्झौता भएका थिए त्यसको दस्तावेजका अवशेष पक्कै कतै सुरक्षित होलान् भन्ने आशा गरौं।
    Very difficult person to interview but you made it easy Tika Ram Yatri Sir. Thank you for this episode. 🙏

    • @rabirai1003
      @rabirai1003 4 ปีที่แล้ว

      Timarko mahendra raja le dipathayexa ta raja ko puxxar harulai sodnu paryoni kaha bechera khai pathayis paper haru

    • @bpnk5237
      @bpnk5237 2 ปีที่แล้ว

      Raja le panchayat jogauna deko ho.

  • @hikmatbk5638
    @hikmatbk5638 4 ปีที่แล้ว +2

    Great !! Tikaram Yatri ; I am so glad ; Bishow Bandhu Thapa appreciate your knowledge! Keep updating your information!!!

  • @ramrajabastakoti2106
    @ramrajabastakoti2106 4 ปีที่แล้ว +17

    टिकाराम जि, मैले सुने अनुसार तत्कालिन सेना लडाईबाट फर्केका कारण भारतिय प्रधानमन्त्रीले हामा् राजासंग ३ बर्षकालागि कालापानिमा राखेकाे प्रस्ताब राजाले छिमेकीको नाताले स्विकारेका हुन्

    • @Bamsaru
      @Bamsaru 4 ปีที่แล้ว

      कुरा yehi हो बुढाले खोल्दै खोलेन नि🙏🙏बुढो अलि tedo रहेछ

    • @bpnk5237
      @bpnk5237 2 ปีที่แล้ว

      Teso vaye 3 varsa paxi mahendra le kina hatayenan ni.

  • @user-yz6vq7nw8h
    @user-yz6vq7nw8h 4 ปีที่แล้ว +14

    यति बुढो मान्छेपनि देशको बारेमा खुलेर बोल्न नसक्नु,नयाँ पुस्तालाई ईतिहास दिन कन्जुस्याई गर्नु, कुराको प्रसँग मोडेर अर्कै कुरा गर्नु यस्तै पाकाहरुकै कारण नेपाल खतरामा परेको रैछ !

    • @Bamsaru
      @Bamsaru 4 ปีที่แล้ว +1

      सहि bhannu भो सोल्टी बेकार मा samaye खेर गयो

  • @MrMaheshAdhikari
    @MrMaheshAdhikari 4 ปีที่แล้ว +2

    Tikaram ji lai chai maile mane... ekdumai knowledgeable,, ani patience vako manchhe

  • @user-gx2eo2yx5e
    @user-gx2eo2yx5e 4 ปีที่แล้ว +1

    अत्यन्तै राम्रो

  • @mahendrabhandari765
    @mahendrabhandari765 4 ปีที่แล้ว +12

    सार्है कन्फ्युजन भो। सौरभसँगको ज्योतिर्गमय हेर्दा हैट हान्नै पर्ने रहेछ जस्तो डा. संग्रौलाको सुन्दा अन्तर्राष्ट्रियकरण गरिहाल्नुपर्ने जस्तो फेरी यी अनुभवी बुढाको कुरा सुन्दा दुइटै नगर्ने जस्तो। आखिर हुने चाहीँ के हो? हे भगवान्।

    • @prabinshrestha7111
      @prabinshrestha7111 4 ปีที่แล้ว

      Ha ha

    • @Bamsaru
      @Bamsaru 4 ปีที่แล้ว +1

      बुढो ले सहि उत्तर नै दिएन खाली बाङ्गो बाटो जाने yar

  • @mukundasharan1
    @mukundasharan1 4 ปีที่แล้ว +1

    टीकाराम यात्री जी ले कुरा फुत्काउन गर्नु भएकाे सत्प्रयास अभिनन्दनीय छ ।

  • @pratapgurung1580
    @pratapgurung1580 4 ปีที่แล้ว +3

    कालजयी संवाद
    वाह ।

  • @sukadevtamatta388
    @sukadevtamatta388 4 ปีที่แล้ว +1

    Thanku ap1 HD ...ajja yesto kura ko sunnu pauda kushi lagayo

  • @prempandey8895
    @prempandey8895 4 ปีที่แล้ว +5

    बड्डाको कुरा सांकेतिक छ तर हामिलाई शंकाको सुबिधा पनि छोडेर गए। अब नेहरुले दिएको पत्र प्रमुख रुपमा खोज्नुपर्ने देखियो।

  • @nepalitrekker2603
    @nepalitrekker2603 4 ปีที่แล้ว +2

    टीकाराम सर तपाई जस्तो पत्रकार हुनु नेपाल को लागी गर्ब को विषय हो। स्यालुट छ।

  • @bishalbomjan2854
    @bishalbomjan2854 4 ปีที่แล้ว +1

    Upto this date, I found that he is an excellent diplomatic personal in Nepal. Now, I found why Gorkhali said Mahakali and why Mahakali temple became demarcation of our border. I don’t know but he gives us lots of information in his hidden talks. He admits a lots of thing about Nepal and border conflicts in cipher form. Now, it our turn to perceive or take it . Jai Nepal

  • @MrMaheshAdhikari
    @MrMaheshAdhikari 4 ปีที่แล้ว +3

    33:00 ma bishwa bandhu le j vanchhan tyo sabai le 10 fera sunera manan garum 🙏🏻

  • @rudrapdl2664
    @rudrapdl2664 4 ปีที่แล้ว +7

    बुढा अलि हठी नै रैछ ,,,देउवा शैली,,ठ्याक्कै याद आयो देउवा कै

    • @madhabphuyal2987
      @madhabphuyal2987 3 ปีที่แล้ว

      तपाईंको कमेन्ट गनायो।

  • @bodhacharya8152
    @bodhacharya8152 4 ปีที่แล้ว +1

    malai tikaram sir ko question sodhne tarika chai malai saro man lagcha

  • @badrikumarkhadka4023
    @badrikumarkhadka4023 4 ปีที่แล้ว

    Tikaram ji Dherai Dherai Dhaneyebad itihas ko kura sunnapaiyo khusilago Thanks to AP centre.

  • @hamrosamaj9206
    @hamrosamaj9206 4 ปีที่แล้ว +1

    हजुरबा सङ्ग कुरा फुत्काउनु हम्मे हम्मे भयो आज टिकाराम ज्यु लाई समग्रमा एउटा जिउँदो इतिहास नै देख्न सुन्न पाईयो ।

  • @bholabishwakarma3555
    @bholabishwakarma3555 4 ปีที่แล้ว +8

    छिः छिः यस्ता फटाहा हुरु को हातमा देश चलाउने जिम्मा भएसि ईनै ले देश बेचेका छन बुढो तेसै तर्से को छैन

  • @dilbahadurtamang7710
    @dilbahadurtamang7710 4 ปีที่แล้ว +1

    टिकाराम जि के पी अोलीलाई अन्तर्वार्ता लिएर विश्व बन्धु थापालाई भेट्न भन्नू पर्यो

  • @sailendrabikramthapa3084
    @sailendrabikramthapa3084 4 ปีที่แล้ว

    टिकाराम यात्री सरकाे बाैद्धिकतामा त नतमस्तक नै छु, याे अन्तर्वार्ताले अझै प्रभावित पारेकाे छ, विश्वबन्धु थापा चाहिँ अलिक खुल्न चाहानुभएन खै किन हाे, खैर तैपनि यात्री सरकाे चातुर्यताले केही नयाँ कुरा सुन्न पाईयाे , थापा ज्यू ले भने जस्ताे बाघचाल चाहिँ अलि तयारीकाे साथ खेल्नु पर्याे वलि ज्यू🙏🙏, महेन्द्र बाट प्रभावित त विपि हरू सँग खेलेकाे मान्छे भएकाे हुनाले थापा ज्यू सँग त्याे सन्दर्शमा पनि एउटा अन्तर्वार्ता हेर्ने रहर छ मनमा🙏

  • @bhimodayamaths7367
    @bhimodayamaths7367 4 ปีที่แล้ว

    अन्तर्वार्ता राम्रो लाग्यो

  • @krishnagurung169
    @krishnagurung169 4 ปีที่แล้ว

    Ekdum Ramro Lagyo Program herera....

  • @udayabahadurlimbu2581
    @udayabahadurlimbu2581 4 ปีที่แล้ว

    विश्वबन्धु थापाको प्रस्तुती त्यति प्रभावकारी लागेन!

  • @Bamsaru
    @Bamsaru 4 ปีที่แล้ว

    बुढो धेरै बाठो कति paye प्रश्न को उत्तर नै दिएनन् बुढाले 🙏🙏🙏 khatara बुढा 👏👏👏सबै bango tingo uttar दिए बुढाले👌🏾👌🏾 d best reporter in Nepal टीकाराम sir

  • @user-xh2eg4gm1v
    @user-xh2eg4gm1v 4 ปีที่แล้ว +2

    चाईना सेना बाट भारत सेना हारे पछि नेपाल को विभिन्न ठाउँमा भारतीय सेना लाई केही समय को लागि राख्न नेरु ले नेपाल का राजा लाई लेखेको पत्र छ रे त्यो पत्र नै काफी छ । कालापानी लिपुलेक बाट भारतीय सैनिक हटाउन। जय देश 🇳🇵✊

    • @mixbag322
      @mixbag322 4 ปีที่แล้ว

      छ रे भन्ने सबै छन् कहाँ छ कोही भन्न सक्दैन । विडम्बना यही हो ।

  • @gm_canada2436
    @gm_canada2436 4 ปีที่แล้ว

    Nepal ko etihas ko jeudo sachi.. saraii ramro lagyoo yo interview, Thanks.

  • @youthnepal224
    @youthnepal224 4 ปีที่แล้ว +3

    बुढा ले नराम्ररी थर्काय बिचरा टिकाराम सर डराउदै कुराहरु सोध्न बाध्य😂

  • @fardipkhatri8948
    @fardipkhatri8948 4 ปีที่แล้ว +2

    हाम्रो नेपालको इतिहास मा मदन भण्डारी राजा बिरेन्द्र हत्याको पछाडि भारतकै हात भएको हामीले अनुभव गर्यो प्रधानमन्त्री ओलीमाथि पनि नहोला भन्न सकिँदैन सावधानी अपनाउनु हाम्रो लागि बुद्धिमानी हुनेछ

  • @kbmalla8277
    @kbmalla8277 4 ปีที่แล้ว +5

    "आगो ताप्नु मुढाको कुरा सुन्नु बुढाको" फगत हल्ला गर्नु भन्दा काम गर्नेलाई काम गर्न दिउँ पछाडी बाट साथ भने दिन नछोडौ।

  • @sundarsubedi1546
    @sundarsubedi1546 4 ปีที่แล้ว

    हजुरको कार्यक्रम सधै बिशेष हुन्छ ।

  • @mohanlamarumba804
    @mohanlamarumba804 4 ปีที่แล้ว

    धेरै राम्रो !!

  • @deepaks2934
    @deepaks2934 4 ปีที่แล้ว +6

    यो बुढालाई पनि इंडिया ले अलि आशीर्वाद दिए जस्तो छ त्यसैले खुलेर बोलीराख्या छैनन।

  • @dipeshghimire5482
    @dipeshghimire5482 4 ปีที่แล้ว +1

    ९३ बर्षीय जिउदा इतिहास यिनिमा जत्तिको स्मरण सायदै अरु संग होला 🙏

    • @Bamsaru
      @Bamsaru 4 ปีที่แล้ว

      Hait काम छैन बुढो

  • @user-krizal
    @user-krizal 4 ปีที่แล้ว +2

    हैट बुडा त सन्काहा पो रैछन त कुट्लान है टिकाराम जि नसोध्नुस मात्र सुन्नुस॥ के यिनि भेष बहादुर थापाका बाबु हुन??

  • @nrnpandey1991
    @nrnpandey1991 4 ปีที่แล้ว

    एकदमै रम्रो पात्र लाई लयौनु भयो धन्यवाद तपाई लाई निकाई रामरो संवाद भयो

    • @basudevthapa2059
      @basudevthapa2059 3 ปีที่แล้ว

      विश्व बन्धु को अन्तिम तिर को भनाई सहि छ किनकी राजा महेन्द्र ले कालापानी मा बस्न दिए को भने र टिकाराम भनि रहने नेहरू ले मागेको राजा संग कुराकानी गरेको किन बिषय उठाउनु हुन्न भन्ने सार्है सटिक छ ॐॐॐ हामी सबै र का ३८००० संचालित

  • @satyakhadka3035
    @satyakhadka3035 4 ปีที่แล้ว +4

    यी बुढा शारीरिक रुपमा मात्रै होइन मानसिक रुपमा नि कम्जोर भइ सकेछन् के कुरा गर्छन् के ।

    • @saurav7597
      @saurav7597 4 ปีที่แล้ว +2

      He is 93 years old. Have some respect. It is awesome that he still remember tiny bits and is able to share among us.

    • @Bamsaru
      @Bamsaru 4 ปีที่แล้ว

      Marne बेलामा पनि ajhai कति bachna khojya होला buda 💞💞बुढाले धेरै कुरा चपायो 🙏🙏 टिक उत्तर didai नदिने yar

  • @krishnasilwal5021
    @krishnasilwal5021 4 ปีที่แล้ว

    living hero of nepal.. salute!

  • @MediaLink295
    @MediaLink295 4 ปีที่แล้ว

    It’s meaningful

  • @shambhuacharya7693
    @shambhuacharya7693 4 ปีที่แล้ว

    Very interesting

  • @dilgurung9194
    @dilgurung9194 4 ปีที่แล้ว +4

    याे बुढा त देश चुसुवा पाे त !कंग्रेस हुदै पन्च भएर देश चुस्दा चुस्दै अघाएर बसेकाे मान्छेबाट के रिफरेन्स मिल्थ्याे खाली अनेकानेन गफ गरि समय फाल्याे याे बुढाले ।

  • @MrTrichandra
    @MrTrichandra 4 ปีที่แล้ว +2

    जति कुरा आउनु पर्ने हो आएन । प्रश्नको जवाफ टार्दै छन् घुमाउँदैछन् ।

    • @firantejodi67
      @firantejodi67 4 ปีที่แล้ว

      उहाँले घुमाउरो पाराले उत्तर दिनु भएको छ। त्यो अलिकति diplomatic मान्छेले मात्र बुझ्छन्।

  • @Sweet123sweet
    @Sweet123sweet 3 ปีที่แล้ว

    he is 93 year old leader ...living history... we should respect him

  • @sujinbasnet9278
    @sujinbasnet9278 4 ปีที่แล้ว +3

    बुद्धिचालवाला प्रसङ्ग चित्तबुझ्दो छ ।। अर्काको ब्याकमा लड्ने प्याधाहरूको कमि छैन नेपालमा ।।

  • @ramroneil3719
    @ramroneil3719 4 ปีที่แล้ว +1

    Tika sir yasto chamro buda lai pani pagalera nai xadnu vayo sarai ramro ani informative pani lagyo tapai ko yo kala Nepal lai sadaib khacho xa keep continues like this always Thanku 🙏🙏

  • @KrishnaAdhikari
    @KrishnaAdhikari 4 ปีที่แล้ว +3

    Kalapani, Baje le nai Dina lako jasto lagyo , tyahi bhayer bhagi rakheko chhn question bata.

  • @PadamPadam-dv2by
    @PadamPadam-dv2by 4 ปีที่แล้ว

    बुडा मान्छे निकै डिप्लोम्याटिक रछन । कुराहरु निकै गम्भीर नै छन ।

  • @sshrestha337
    @sshrestha337 4 ปีที่แล้ว +1

    Please try to get another more interview if possible. Thank you

  • @omprasadthapa8600
    @omprasadthapa8600 4 ปีที่แล้ว

    The great hearted leader.

  • @toyanneupane1576
    @toyanneupane1576 4 ปีที่แล้ว +5

    यो बुढो पनि जमानाको खुङ्खार भ्रष्टाचारि जस्तो छ ... खुलेर केहि पनि बोलेन कालो काङ्ग्रेस भन्छन् बुढोको मन पनि कालै रहेछ यो बुढोलाई सोधपुछ गरेर केही फाइदा छैन । कत्तिपनि मजा आएन ....

  • @therokascreation.kishorrok9713
    @therokascreation.kishorrok9713 4 ปีที่แล้ว +4

    हैन बेचेको नै हो की के हो बूढो खुलेर बोल्दैनन् त ।

  • @mrrohitkrpant
    @mrrohitkrpant 4 ปีที่แล้ว +3

    "Aanos khelau baagchal" hunu parne title ta

  • @adventure-zf7qr
    @adventure-zf7qr 4 ปีที่แล้ว +4

    बुडो खासै खुलेर बोल्न नचाए जस्तो लाग्यो खास मजा आएन ।

  • @shankargautam7093
    @shankargautam7093 4 ปีที่แล้ว +6

    सारै अफ्ट्यारो अन्तरबार्ता 😂
    ऋषि धमला भए कुटाइ खाएर रुदै आउथे होला।😂😂

  • @ramkhadkamgt9702
    @ramkhadkamgt9702 4 ปีที่แล้ว

    Tikaram sir you are the real icon of journalism..
    Buda risauda pani k dhipi garnu vanera issues lai khasai gijolnuvayana... depth ma jana khojda buda risaihaalne tara history likhit matrai haina alikhit pani hunxa so yesta kura generation to generation transfer garnuparxa

  • @sshrestha337
    @sshrestha337 4 ปีที่แล้ว +3

    Nehru ko letter patta lagauno paryo ra even though from nepal embassay written and signed document about the kalapani .

  • @andyprakashbhatt
    @andyprakashbhatt 4 ปีที่แล้ว

    खासै अर्थपूर्ण लागेन,

  • @MSujiitShrestha
    @MSujiitShrestha 3 ปีที่แล้ว

    1:00:08

  • @ShlokRegmi-wv3yn
    @ShlokRegmi-wv3yn 2 หลายเดือนก่อน

    Greater
    Nepal ts yamuna
    Agra samma
    Thiyo
    Mi

  • @buddhaghimire8261
    @buddhaghimire8261 4 ปีที่แล้ว +1

    नक्सामा भुमि भएर के गर्नु जब देश ले नै फर्केर नहेरे पछि जस्ले जोत्छ उसैले खान्छ भने जस्तै भयो यो मामिलामा पनि

  • @rameshadhikari6058
    @rameshadhikari6058 4 ปีที่แล้ว +4

    मर्नी बेलामा पनि बुडो खुलेरै बोलेन डरायो

  • @nepalisepeople5313
    @nepalisepeople5313 4 ปีที่แล้ว

    राम्रो कुरा छ बुढा पञ्चे याद का नेता हुन् काबिपी का राम्रो कुरा ग्रछ जे भयपनी जिउदो ईतिहास हुन् जो दुई सिंह बिपी र महेन्द्र बिच्का पात्र हुन् !

  • @bhuwanshrestha3417
    @bhuwanshrestha3417 4 ปีที่แล้ว

    Tika ge asked one question but thapa ge give the other answer.

  • @InNepalaya
    @InNepalaya 4 ปีที่แล้ว

    नेपालका केहि महत्वपुर्ण राजनीतिक घटना क्रमका प्रत्यक्ष दर्शी विश्व बन्धु थापालार्इ ९३ वर्षकाे उमेरमा पनि धेरै कुराकाे स्मरण रहेछ । उहाँकाे मुखबाट इतिहास सुन्न पाउनुमा बेग्लै अानन्द छ । बाघचाल खेल्न पनि सिकाैं ।

  • @ChintamaniPokharelUpadhyay
    @ChintamaniPokharelUpadhyay 3 ปีที่แล้ว

    Your time songs: Katima Ramro Hamro Panchako Sarkar_. Kranti Gari Nepalile Prajatantra Lyayo...etc

  • @kishordhanuk
    @kishordhanuk 4 ปีที่แล้ว

    waiting

  • @AnkurGurungtrendsetter
    @AnkurGurungtrendsetter 4 ปีที่แล้ว +1

    Yestaaa nalayak sarkari paadadikarii huruu lay gardaaa hajaa hami nayaa pustaa haru lay samasyaa vogayaa.

  • @karnasunam5942
    @karnasunam5942 4 ปีที่แล้ว

    इतिहास यस्तो छ

  • @charmingfarming552
    @charmingfarming552 4 ปีที่แล้ว +1

    yo tv ko kamdar ta purai Indian latthu po rahechha. strategy purai tv ma okelna po laauchha ta ghaati. buda baru kati chalaakh rahechhan. Nepal sidhyaune yehi tv kamdar jastaa le ho. gopya kura sabai tv ma garnu parne.

  • @sudarshanparajuli5679
    @sudarshanparajuli5679 4 ปีที่แล้ว

    बुढाले बिर्सेका हुन कि नबोलेका हुन बुझ्नै गार्‍हो भो!

  • @rudramani777
    @rudramani777 3 ปีที่แล้ว

    Really wondered why these politicians can’t even open the truth and hidden agenda about real boarder dispute between Nepal and India in the west region of Nepal that they have made arrangements by then but one thing is sure India has ever been brainwashed colonialism since east India company have left its business from India. India should and must make themselves aware about the consequences of spitting in the sky especially for the case with Nepal..😡!
    Thank you Tikaji for your work and info.

  • @ShlokRegmi-wv3yn
    @ShlokRegmi-wv3yn 2 หลายเดือนก่อน

    Rajkaj ko tension le garda time lapse
    R askasmic drath
    Vo
    Ni
    Regmi 85

  • @khemrajbhatt9241
    @khemrajbhatt9241 4 ปีที่แล้ว

    महान चिनियाँ नेता माओ ले उहिले नै बुद्ध र अरनिको दिएको नेपाल गरिब हुन सक्दैन भनेका र नेपाल र चीनको समान हैसियत रहेको जनाएका रहेछ्न तर भारत अहिलेसम्म सानो भाइ भनेर हेप्दै छ त्यसकारण ईन्डिया सङ्ग समान हैसियत खोज्नुपर्छ ।

  • @kamalpandey3072
    @kamalpandey3072 4 ปีที่แล้ว

    make video about grater nepal

  • @prakashgautam3226
    @prakashgautam3226 4 ปีที่แล้ว +2

    khoi buda le khulera bolenan. Interview nai khallo lagyo

  • @rajendrakhadka6613
    @rajendrakhadka6613 4 ปีที่แล้ว +1

    गज्जब संवाद !
    बुढा जोसिला रहेछ्न !

  • @bijenmaharjan8897
    @bijenmaharjan8897 4 ปีที่แล้ว +1

    Ma pani baaghchaal khelna thale aaba

  • @birkhaswar3472
    @birkhaswar3472 2 หลายเดือนก่อน

    रासट बादि पत्र कार जयु लाई नमसकार छ मरनु किन नपराेस देस र जनता काे काम इज्जत का साथ गरि दिनु हुन सादर अनुराेध छ जयहाेस दुबृजाना मित्र लाई येले 34 बष भाे देस धम ससकृत जनता कङगाल बनाउने खेल का खेलाडि हर,ले कर हालने पने सुबिधा जिराे छ जनता कङगाल नेता हिराेछ यसमा सबे मित्र हर, काृ साथ सहयाेग गरि नृपाल कि अामा लाई हसाउन हुन सादर अनुराेध गदछु बुददि बिबेकसबेलाइ अाहाेस जय राम जय राम जय राम राम नाम सतयहाे

  • @prashantprasai5000
    @prashantprasai5000 3 ปีที่แล้ว

    33:00

  • @prembhuju
    @prembhuju 4 ปีที่แล้ว +1

    Great Diplomatic संकेतमा धेरै कुरा भन्यो बुढाले

  • @jayashankarmaharjan1517
    @jayashankarmaharjan1517 4 ปีที่แล้ว

    भाे भाे । महेन्द्रले भिमसेन थापाकाे सन्तति भएर मात्र गृहमन्त्रि भएकाे रहेछ ।

  • @keshabkaflay9075
    @keshabkaflay9075 4 ปีที่แล้ว

    यो वार्तालाप जानकारी मुल्क छ! बुढा बा ले एउटाकुरा स्टीक भने! नेहरुले चिठ्ठीलेख्नु नै यो विवाद हाम्रो पक्षमा जान्छ! यदि नेहरूको सट्टामा ईन्दिरा गांधी या अहिलकै मोदी भएको भऐ हामीलाई था नदी हाम्रो भु-भाग हामीबाट जान्थो र हामीलाई थाहा पनि हुंदैन थियो!

  • @kushalmagar12
    @kushalmagar12 4 ปีที่แล้ว +1

    कुराइ मिलेन

  • @goofoff0726
    @goofoff0726 4 ปีที่แล้ว

    बुद्धि चाल र बाघ चाल को कुरो ठीक लाग्यो

  • @krishnashrestha8309
    @krishnashrestha8309 4 ปีที่แล้ว

    पन्चे हो पन्चे गारो छ

  • @bloodshedthehuman
    @bloodshedthehuman 4 ปีที่แล้ว +1

    बाघचाल त खेल्नै पर्छ।

  • @ShlokRegmi-wv3yn
    @ShlokRegmi-wv3yn 2 หลายเดือนก่อน

    Uska garib haru
    Tahakamdaf
    Nepali vanda tahaka kamdar
    Nepalma.chan

  • @sushilbhandarisushil
    @sushilbhandarisushil 3 หลายเดือนก่อน

    Patra bhayepani hamra netale indiana dutabashama bujhai sakekaholan

  • @bhaktabdrtamang5805
    @bhaktabdrtamang5805 4 ปีที่แล้ว +1

    Hamiley India lai dekhaunu perney pramanharu yasari tv ma vannu hudaina gopya raakhera baarta hudaa table ma rakhnu perney ho ta ki dhoti haru jilla perosh. Ta ra abo ta praman haru chhyap chhyapti bahira aaisakyo ra yo paaraley ta Bharatlai sittaima suchana prapta hunchha ra counter attack garna purba tayari vaera aauchha. Hami sadharan janatalai map ma vumi ankit garera border bata Bharatiya fauj lakhetnu peryo ra Nepali fauj raakhnu peryo taba po barta garney ho ni. Yo bajelai tathya kura thaha chhaina rahechha tetro thulo ohodama basera ani Raja ko najik ko manchhelai detail kura thaha nahunu vaneko ooslai hamro sima kaha samma chha vanney chhaina. Ta ra euta mahatwa kura ke thaha vayo vaney Rajaley Ambassador Yedunath Khanal lai jimma diera jagga aadan pradan gareko kura ho vaney pakkaipani Nepal ko pararashtra mantrayalayama hunu perthyo wa Nepal Embassy Delhima copy hunu perchha abo tyo patra khojnu peryo.

  • @jeevangiri1070
    @jeevangiri1070 4 ปีที่แล้ว

    Please watch complete then coment 🙏🙏🙏 Biso banu G God bless you

  • @dilbahadurtamang7710
    @dilbahadurtamang7710 4 ปีที่แล้ว

    बा खास खुलेनन्

  • @bhupendrabhandari5258
    @bhupendrabhandari5258 ปีที่แล้ว

    यो बुढो लाई केही पनि था छैन पद मात्र था छ

  • @badrikc2321
    @badrikc2321 4 ปีที่แล้ว +1

    B.p pani bharat ko bhaktai dekhin6.

  • @EvilPla
    @EvilPla 4 ปีที่แล้ว

    टिका शर आज चुक्नु भोकी प्रस्न गर्दा, अलिक सान्द्रभिक लागेंन, कुनै बेला हाम्रा बाजे KP ओली भन्दा सक्तिशाली
    थिए भन्ने कुरा को मनन नभाको जस्तो लग्यो। धन्यवाद तपाई को येस प्रयाश को लागि |

  • @kamal6234
    @kamal6234 4 ปีที่แล้ว +2

    बुढ़ा बाट केही कुरा आऊदैन , यस्ता त गृहमंत्री रहेछन किन नखाओस त इंडिया ले कालापानी

  • @arjunrai3761
    @arjunrai3761 4 ปีที่แล้ว

    Game theory ma Baghchal theory thapnu parne vo aba😊

  • @me2000
    @me2000 4 ปีที่แล้ว +1

    Biswa Bandhu Thapa ra Buddi Narayan Shrestha ko voice same to same raixa 🤔🤔😳😳