सर नमस्कार म अहिले 19 बर्ष को म चाहिँ विद्यार्थी हो म Ktm बसेर पढिरा छु मेरो समस्या पनि हजुर ले राम्रो संग बुझिदिनु होला भनेर आशा राख्दछु मेरो पनि बायाँ छाती बायाँ कोखि र बायाँ पाता एकदमै दुख्छ र यो दुखाइ हात तिर नी जान्छ र मेरो पुरै शरीर मा भित्र बाट घोच्छ र यति बेला चाहिँ दुख्दैन हिने जस्तो हुन्छ 1 बर्ष जती भो छाती को सिटी गरे पछाडि पताको x ray ni गरे तर सबै नर्मल छ भन्यो अहिले सम्म weight नी बढेको छैन। घटेको नी छैन मलाई त धेरै तनाव भइराछ हजुरको भीडयो हेर्दै आको छु plz sir hjurle malai reply dinu paryo plz sir😢katai cancer vayo ki vanera dar lagxa plz reply sir
निन्द्रा बढी किन लाग्छ सर, पढ्न मन लाग्छ तर निन्द्रा ले गर्दा पढ्न नि गार्हो हुन्छ, केके उपाय गर्ने होला , सुझाव दिनुहोस, अहिलेको अवस्था मा कफि कति पतक लिन मिल्छ होला,म 19 बर्ष को girl ho
धेरै धेरै धन्यवाद सर सल्लाहकाे लागी🙏🙏🙏🙏🙏🙏
thank you dr....🙏🙏
सर मेरो कम्मर देखि तल्लो भाग धेरै दुख्छ पछिल्लो भगमा तर राति सुतेको बेलाम मत्रै दुख्छ किन होला सिर भन्दिनुन पिलिज्🙏🙏
Sir meroni kambar dukhera mangsapesi fateko vaneko thyo 1 barsa vo tyo kam ta vako xa dukhai ajhai dukxa halka kaile kai
Sar मैले नि कल गर्नु मिल्छ होला कसेरी गर्ने होला सर ।मलाइ नि पेट को धेरै समस्या छ सर
यसरी call गर्नको लागि तपाईंको नम्बर कसरी पाउन सकिन्छ? Please sir🙏🏼
यस्तै गरी मेरो चाहिँ दाहिने पाता पोल्ने दुख्ने हुन्छ के कारण होला ।
तपाईंको नबार दिनु मिछ सर
सर नमस्कार
म अहिले 19 बर्ष को म चाहिँ विद्यार्थी हो म Ktm बसेर पढिरा छु मेरो समस्या पनि हजुर ले राम्रो संग बुझिदिनु होला भनेर आशा राख्दछु मेरो पनि बायाँ छाती बायाँ कोखि र बायाँ पाता एकदमै दुख्छ र यो दुखाइ हात तिर नी जान्छ र मेरो पुरै शरीर मा भित्र बाट घोच्छ र यति बेला चाहिँ दुख्दैन हिने जस्तो हुन्छ 1 बर्ष जती भो छाती को सिटी गरे पछाडि पताको x ray ni गरे तर सबै नर्मल छ भन्यो अहिले सम्म weight नी बढेको छैन। घटेको नी छैन मलाई त धेरै तनाव भइराछ हजुरको भीडयो हेर्दै आको छु plz sir hjurle malai reply dinu paryo plz sir😢katai cancer vayo ki vanera dar lagxa plz reply sir
Birami pani afai Doctor pani afai vayasi Doctor le k answer Dini hola achamma 🤔
निन्द्रा बढी किन लाग्छ सर, पढ्न मन लाग्छ तर निन्द्रा ले गर्दा पढ्न नि गार्हो हुन्छ,
केके उपाय गर्ने होला , सुझाव दिनुहोस,
अहिलेको अवस्था मा कफि कति पतक लिन मिल्छ होला,म 19 बर्ष को girl ho
Nindra lagni bela vaneko yastai age ma Ho nani malai pani lastai lagni Garthiyo ahile budeskal lagyo sutna khojda nid lagdaina
Please sir hajur ko number pau n sir m dherai dukha ma xu sir