यो संवाद निकै रोचक र जानकारीमूलक छ। तपाईँको एक सेरले निकै धेरै जनाले यस सम्बन्धी जानकारी पाउनुहुन्छ र प्रेसरको दबाई खान तयार पनि हुनुहुन्छ होला। यति दुख भने गरिदिनु है।
नमस्कार डाक्टर म अहिले नेपाल मै छु मेरो पनि समस्य पेसार नै हो मैले हस्पिटल पनि गए तर डाक्टर को सल्लाह अनुसार औषादी पनि खाए तै पनि अहिलेसम्म ठिक भएको छैन मेरो पेसार माथी 140 तला 105 छ यति तपाई नेपाल म हुनुहुन्छ बने म भेट्न् आउछु सर
मैलेत, ७ बर्ष प्रेशर को औषधि खएको थिय ३ महिना देखि त्यो औषधी छोडी दिय अनुलोम विलोम प्राणायाम ,नाडी शोधन प्राणायाम गर्दै यसलाइ नियन्त्रण गर्दै छु।🇳🇵🇳🇵❤️❤️
Sir mailey 2 doses of rabies vaccine ek thau bata lagako tarw tya vaccine sakiyo rw arko thau bata lagaye last dose chai mailey chai 0 3 7 intradermal bata haleko ho plz reply sir
namaskar dr sap🙏ma pani bp pressure ko rogi ho,maile dabai use gareko lagvag 1 mahina vayo,ra ahile mero pressure 12/90 ma jhareko xa!aba maile ajhai dabai nirantar garnu praxa yar lagatar dabai use garnu parxa?
नमस्कार डाक्टर साब।मेरो उमेर 42 हो।weight 71 xa.maile oncotrex khana thaleko 2 years jati vayo.mero blood presor 140/90 hunxa.maile औषधि खानु पर्छ कि पर्दैन सर
सर नमस्ते! म हाल नेपाल बाहिर छु।मैले blood pressure को 5 mg को दबाई खाएको ४ दिन भयो अहिले सम्म BP level अलिकति पनि घटेको छैन के कारणले होला? कृपया बताई दिनु हुन्छ कि?
Sir maile ni BP KO dabai Khana thaleko 6 years vho Bella one time khanxu ma ni out of country Huda mathiko 190 thiyo ahile 120 kahile 130 kahile 110 hunxa ra same time 140 ni pugxa
सर नमस्कार मेरो ममिको पाठेघरमा समस्या छ मासु पलाको चेक मासु चेक नि गरेको औसधि नि दिनु भको छ पिरयोड रोकिएको 3 बर्ष पछि फेरि पिरयोड भयो अनि त्यो समस्या देखायो अनि नोबेलमा देखाको तिहाको गाइनोको डाक्टरले 21 दिन रेगुलर औषधि खान दिनु भको छ फेरि 7 दिन नखाएर खानु भनुको छ 28 दिनमा पिरयोड भोइराको छ के यो समस्या पाठेघरमा मासु पलाको कारणले रोकियको पिरयो फेरि हुन्छ त सर 56 बर्ष हुनु भयो मेरो ममि के कारण होला बताइ दिनुन सर
डा.साह्ब को सल्लाह सारै राम्रो लाग्यो 🌿🌱🌹🌹🌹🌹🌿🌱
यो संवाद निकै रोचक र जानकारीमूलक छ। तपाईँको एक सेरले निकै धेरै जनाले यस सम्बन्धी जानकारी पाउनुहुन्छ र प्रेसरको दबाई खान तयार पनि हुनुहुन्छ होला। यति दुख भने गरिदिनु है।
डक्टरसहयबको कुरा धेरै मनपर्यो ।
thank you dr ......🙏🙏
doctor sir ko sujhab dherai ramro xa ❤❤
नमस्कार डाक्टर म अहिले नेपाल मै छु मेरो पनि समस्य पेसार नै हो मैले हस्पिटल पनि गए तर डाक्टर को सल्लाह अनुसार औषादी पनि खाए तै पनि अहिलेसम्म ठिक भएको छैन मेरो पेसार माथी 140 तला 105 छ यति तपाई नेपाल म हुनुहुन्छ बने म भेट्न् आउछु सर
Thank you dr sap ❤
good news dr.sri
Very important fact👍️👍️🙏🙏
यो चुरोट र रक्सी तङ्बाले प्रेसर बडाउछ हो डाक्टर साफ मेरो अनुभब🙏🙏
मैलेत, ७ बर्ष प्रेशर को औषधि
खएको थिय ३ महिना देखि त्यो औषधी छोडी दिय अनुलोम विलोम प्राणायाम
,नाडी शोधन प्राणायाम गर्दै
यसलाइ नियन्त्रण गर्दै छु।🇳🇵🇳🇵❤️❤️
Thanku Dr 🙏
Sahi annual kayo doctor sab mlapani xa pesar 3 years kayo ousadi kha ko ❤❤❤
Sir mailey 2 doses of rabies vaccine ek thau bata lagako tarw tya vaccine sakiyo rw arko thau bata lagaye last dose chai mailey chai 0 3 7 intradermal bata haleko ho plz reply sir
Dr. Saap namaskar...blood presser kati dekhi mathi bhayo bhane high bhaninchha...pls dr . Saap.
namaskar dr sap🙏ma pani bp pressure ko rogi ho,maile dabai use gareko lagvag 1 mahina vayo,ra ahile mero pressure 12/90 ma jhareko xa!aba maile ajhai dabai nirantar garnu praxa yar lagatar dabai use garnu parxa?
Doctor shaha mero stiff person sindrome rog jastei laxan haru xa k garne hola
Dr. Sap namaste, lupus rog katiko pran ghatak rog ho esko barema kehi vani dinuss na..
th-cam.com/video/eO5t1FtRuIQ/w-d-xo.htmlsi=3l1uOJwHBDBKarQ2
यो भिडियो हेर्नु है
नमस्कार डाक्टर साब।मेरो उमेर 42 हो।weight 71 xa.maile oncotrex khana thaleko 2 years jati vayo.mero blood presor 140/90 hunxa.maile औषधि खानु पर्छ कि पर्दैन सर
सर नमस्ते!
म हाल नेपाल बाहिर छु।मैले blood pressure को 5 mg को दबाई खाएको ४ दिन भयो अहिले सम्म BP level अलिकति पनि घटेको छैन के कारणले होला?
कृपया बताई दिनु हुन्छ कि?
🙏
सर नमस्ते मलाई देब्रे खुट्टा कम्मर हुँदै टाउको सम्म दुख्छ रिगत्त लग्छ के भयेको होला ??
Sir maile ni BP KO dabai Khana thaleko 6 years vho Bella one time khanxu ma ni out of country Huda mathiko 190 thiyo ahile 120 kahile 130 kahile 110 hunxa ra same time 140 ni pugxa
ब्लड प्रेसरलाई १४० माथिको तलको ९० भन्दा तल राख्नुपर्छ।
Pressure KO dabai use garne manxelai bahira KO lagi rojgari ma Jana milxa kinai sir
Doctor hjrko clinic ka chha
बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान घोपा क्याम्प धरान नेपाल मेडिसिन ओपिडी
मुख भित्र घाउ आउछ अनि लिङ्गको cover skin को भित्र तर्फ एकै ठाउमा बिबिरा जस्तोधेरै आउछ र चिलाउने पनि गर्छ किन होला
संक्रमण जस्तो देखिन्छ उपचार गरौं।
सर नमस्कार मेरो ममिको पाठेघरमा समस्या छ मासु पलाको चेक मासु चेक नि गरेको औसधि नि दिनु भको छ पिरयोड रोकिएको 3 बर्ष पछि फेरि पिरयोड भयो अनि त्यो समस्या देखायो अनि नोबेलमा देखाको तिहाको गाइनोको डाक्टरले 21 दिन रेगुलर औषधि खान दिनु भको छ फेरि 7 दिन नखाएर खानु भनुको छ 28 दिनमा पिरयोड भोइराको छ के यो समस्या पाठेघरमा मासु पलाको कारणले रोकियको पिरयो फेरि हुन्छ त सर 56 बर्ष हुनु भयो मेरो ममि के कारण होला बताइ दिनुन सर
कुनै कुनै बेला महिनावारी आफै रोकिने गर्दछ। अहिले भने गर्भनिरोधक चक्के दिएर महिनावारी गराएको जस्तो देखिन्छ। आत्तिनुपर्ने जस्तो लागेको छैन।
Same problems dabai khairaxu Pani gardaina
Sar mero bp 80 / 130 xa kasto ho yo thik hoki badi umer 25 ho
Ahile amlodipine ausadi khadai xu