नमस्कार डक्टर म पनि पेसर को औषधी खाइ रको छु 5mgमेरो पनि त्यही छ पेसर सुरु मा१४०/९० देखायो ३,४ चोटी चेक गरे त्यस्तै देखायो ३ महिना भयो खाको अब छोड्न मिल्छ मेरो पेसर ठिक छ खाएर पनि . Normal छ नखाएर पनि Normal छ अब के गर्नु पर्ला तर म अलि थोरै Alcole खान्छ यस्लै केहि त हुदै अनि पछि लाई सल्लाह सुझाप दिनु न!
डाक्टर साव नमस्कार घर रूपन्देही हाल कतारमाछु मैले २०७४ साल साउन महिनादेखि प्रेसर भएको छ र रिपेच एच भन्ने अाैषधि खादैछु तर अहिलेसम्म केही भएको छैन अाखिर मध्यपान र धुर्मपान पनि केही गर्दैन यस्काे कारण के हाेला केही जानकारी दिनुहुन्छकि या हजुरलाई भेट्नु काे लागि काँहा र कुन अस्पतालमा भेट्नु सकिन्छ ?
सर नमस्ते! हाल म बहराईनमा छु। मेरो bp right side hand र left side hand मा ३०/४० को फरक देखाउछ। दाया तर्फ़को १४०/९०, बाया तिरको १००/७० वा १००/८० देखाउछ। २ बर्ष पहिले घोपा camp गएर Ultra sound गराएं तर केही पत्ता लागेन। अब मैले अगाड़ि उपचारको लागि के गर्नु पर्छ कृपया सुझावको आशा गर्दछु।
Dr Sahab Namaskar mero femily le thiroid ko medicine 75 mg ko Dr ko sallah anusar regular khai rakheko xa 3-3 mahina check garai report Dr lai dekhauda regular 75 mg nai khane bhannu hunxa Normal report bhayer pani ek barsha bhayo 75 mg khayeko kati samaye 75 mg khane hola 50 mg khana mildaina ra pl janakari pauna Dr sahab...
सर मेरो पनि प्रेसरको समस्य छ। पहिलो पटक प्रेसर चेक गर्दा १५0/९० तर हाल चेक गर्दा १३०/८० छ औषधि सेवन गरि रहेको छु । परिवारमा मेरो बाबाको प्रेसर थियो। मेरो टाउको दुखेको कारणले जचाउन जादा अलिक बढेको रहेछ तब डाक्टरले दबाई खानु भनेको कारणले हाल ६ महिना जति भयो हाल Telsartan 40 mg ko लिदैछु। हाल नर्मल नै छ। मैले डाक्टर सङ्ग नखाने सल्लाह माग्दा बन्द नगर्नु यदि १००/८० भयो भने मात्रै बन्द गर्ने सल्लाह दिन्छु भनेको छ। मैले बन्द गर्दा हुन्छ कि नाई डाक्टर साप। हाल म बाहिर छु। मेरो उमेर ४४ बर्ष को भए।
Thanks sir for your directions
Ramro kura bujai dinu vayo sir🙏🏻🙏🏻
Namaskar Doctor sab Jankari ko lagi Dhanyabad
Good right 👍 messages givemie doctor Sri nasmkar from Doha Qatar
ATI ramro jankari paiyo Mero Pani samasya same thiyo ABA ma Pani testai garchu
good information sir❤
नमस्कार डक्टर म पनि पेसर को औषधी खाइ रको छु 5mgमेरो पनि त्यही छ पेसर सुरु मा१४०/९० देखायो ३,४ चोटी चेक गरे त्यस्तै देखायो ३ महिना भयो खाको अब छोड्न मिल्छ मेरो पेसर ठिक छ खाएर पनि . Normal छ नखाएर पनि Normal छ अब के गर्नु पर्ला तर म अलि थोरै Alcole खान्छ यस्लै केहि त हुदै अनि पछि लाई सल्लाह सुझाप दिनु न!
हाललाई भने दबाइ खाँदै गर्नुहोला। प्रेसर ९०/६० भन्दा तल गयो भने घटाउन सकिन्छ।
Sir Malai dherai pisab lagcha sugar check garda normal dekhayeko xa prostea check garda 11.2gram xa karnle pisab dherai lageko hola age 35
Namste good
Urikacid le kamar dukhxa sir back pain hunxa
डाक्टर साव नमस्कार घर रूपन्देही हाल कतारमाछु मैले २०७४ साल साउन महिनादेखि प्रेसर भएको छ र रिपेच एच भन्ने अाैषधि खादैछु तर अहिलेसम्म केही भएको छैन अाखिर मध्यपान र धुर्मपान पनि केही गर्दैन यस्काे कारण के हाेला केही जानकारी दिनुहुन्छकि या हजुरलाई भेट्नु काे लागि काँहा र कुन अस्पतालमा भेट्नु सकिन्छ ?
Good.
सर नमस्ते! हाल म बहराईनमा छु। मेरो bp right side hand र left side hand मा ३०/४० को फरक देखाउछ। दाया तर्फ़को १४०/९०, बाया तिरको १००/७० वा १००/८० देखाउछ। २ बर्ष पहिले घोपा camp गएर Ultra sound गराएं तर केही पत्ता लागेन। अब मैले अगाड़ि उपचारको लागि के गर्नु पर्छ कृपया सुझावको आशा गर्दछु।
एकचोटि सिटीएनजियोग्राफी गरेर हेर्नुपर्छ।
Dr Sahab Namaskar mero femily le thiroid ko medicine 75 mg ko Dr ko sallah anusar regular khai rakheko xa 3-3 mahina check garai report Dr lai dekhauda regular 75 mg nai khane bhannu hunxa Normal report bhayer pani ek barsha bhayo 75 mg khayeko kati samaye 75 mg khane hola 50 mg khana mildaina ra pl janakari pauna Dr sahab...
Hello doctor sab mero pressure high xa 222 ra 120 xa maile medicine linai parxa wa gharelu medicine le low garna milxa
सर मेरो धेरै छ 110/150 छ ऐसको लागि के गर्नुपर्ला सर मेरो नाम Shankar Dhakal ho
रक्तचाप बढी देखिन्छ उपचार गर्दा राम्रो
namaskar dr sab aja ma Police inspectorko medicall garn gako the mero 130/90 thyo tyo normal hoki hoina khana khaisakesi ho 11 baje jasto ho dr
Normal ho mero umer 25 vo mero pni 90/ 130 hunxa kaile chai 80 /130 hunxa
अहिलेलाई दबाइ नलिनुहोला। एक हप्ता १० दिन जति एक्सरसाइज गर्नुस् नुन कम गर्नुस् र प्रेसर नाप्नुहोस्।
सर मेरो पनि प्रेसरको समस्य छ। पहिलो पटक प्रेसर चेक गर्दा १५0/९० तर हाल चेक गर्दा १३०/८० छ औषधि सेवन गरि रहेको छु । परिवारमा मेरो बाबाको प्रेसर थियो।
मेरो टाउको दुखेको कारणले जचाउन जादा अलिक बढेको रहेछ तब डाक्टरले दबाई खानु भनेको कारणले हाल ६ महिना जति भयो
हाल Telsartan 40 mg ko लिदैछु। हाल नर्मल नै छ। मैले डाक्टर सङ्ग नखाने सल्लाह माग्दा बन्द नगर्नु यदि १००/८० भयो भने मात्रै बन्द गर्ने सल्लाह दिन्छु भनेको छ। मैले बन्द गर्दा हुन्छ कि नाई डाक्टर साप।
हाल म बाहिर छु। मेरो उमेर ४४ बर्ष को भए।
अहिलेलाई भने दबाई कन्टिनु गर्दै गर्नु
mero umer 25 vo Mero chai 90 / 130 xa kasto ho sar dr le normal ho vanxan ta
ठिकै छ हाललाई। नियमित रूपमा कसरत पनि घट्दै गर्नुहोला।
@@doctorsathi mero 3 barsa jati vo 90/130 vako ani kaile kahi chai 80 / 130 hunxa ma 15 dinma yakchori bp chek gari rako hunxu sir