Bhim Rawal ले छेडे युवासँग बहस,गलत गरे मलाई झुन्ड्याए हुन्छ,नयाँ कि पुराना रोज्ने भनेपछि रोचक जवाफ

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 24 ส.ค. 2024
  • Bhim Rawal ले छेडे युवासँग बहस,गलत गरे मलाई पनि झुन्ड्याए हुन्छ,नयाँ कि पुराना रोज्ने भनेपछि रोचक जवाफ
    #bhimrawal #onlinekhojtv #nepalipolitics

ความคิดเห็น • 70

  • @homnathlamichhane739
    @homnathlamichhane739 หลายเดือนก่อน +11

    धर्म सस्कार र सस्कृती जोगाउनु आजसम्मको जरुरी देखिन्छ ।।

  • @debakeechand849
    @debakeechand849 หลายเดือนก่อน +16

    भिम रावल यो देशको ईमान्दार नेता हुन❤❤

  • @paldensherpa6931
    @paldensherpa6931 หลายเดือนก่อน +2

    Best leader ❤❤bhim rawal

  • @user-pd3ik9tx2y
    @user-pd3ik9tx2y หลายเดือนก่อน +6

    रावल ज्युकाे विष्लेषण राम्रो छ तर पहिलो कुरा त बहुदलीय व्यवस्था नेपालमा पटकपटक फेल भएकाे देरिवन्छ, बहुदलीय व्यवस्था नै ठिक छ भन्ने हाे भने पनि याे संघीयता र भातृसंगठन सहितकाे बहुदलीय व्यवस्था त नेपालमा कुनै हालतमा ठीक छैन। भातृसंगठन संगठनका कारण गाउँमा मलामी पाउन देरिव क्याम्पसकाे पढाई बर्बाद भइसक्यो।

  • @lalbahadurbudha8323
    @lalbahadurbudha8323 หลายเดือนก่อน +2

    Dr. Vimrawal ji ko Jaya hos
    Kina vane. Hamra uwa vai Baini bich kura rakhnu vayo ko ma 💐🙏🏾🇳🇵🇳🇵🇳🇵

  • @rolakthapa3405
    @rolakthapa3405 หลายเดือนก่อน +1

    ५० देखि ७७ निर्वाचित विधायक को ब्यबस्था गरौ । २००-३०० कि चाहियो सानो देश लाइ?प्रदेश खारेज, प्रत्यक्ष निर्वाचित कार्यकारी प्रमुख, विधायक मन्त्री हुन नपाउने नियम कानुन बनाउने मात्रै ब्यबस्था गरौ।देशमा भ्रष्टाचार र अनियमित ८० कम हुन सक्छ। यसरी संबिधान संसोधन गरौ। देश को हित हुन्छ।

  • @ananathsapkota2032
    @ananathsapkota2032 หลายเดือนก่อน +6

    ए, हजुर, हिमाल पहाड तराई कोही छैन पराई, देश र नेपालि नागरिकको लागि भलो चिताउने भनेको, राजसंस्था र राजा नै रहेछन् पार्टी र नेता हरु त बिदेसी दलालि स्वार्थी र सोलो पोईजन् पो हुँदो रहेछन् घामजस्तै छर्लङ्ग भयो, अबत् तैपनि राम्रा ब्यक्तिहरु ठाऊमा पुग्नको लागि ०४७ जिन्दावाद परराष्ट्र र रस्छ्या राजसंस्था लाई दिऊँ देश बचाऊ प्रत्यक्ष निर्बाचित प्रधानमन्त्री बनाऊँ, प्रिथिबि पथ महेन्द्र पथ जिन्दावाद, जय देश जय नागरिक जय नरेश जय नेपाल,०४६ पछिको नेता कार्यकर्ता बेपारि कर्मचारी हरुको सम्पत्ति छानबिन गरी दोषीलाई जेलहालौ र सम्पत्ति राष्टिय करण गरि देश बिकासमा लगाऔं, चेतना भया

  • @user-hm6xd6lm7f
    @user-hm6xd6lm7f หลายเดือนก่อน +1

    सहि नेता

  • @homnathlamichhane739
    @homnathlamichhane739 หลายเดือนก่อน +3

    ॐॐॐ राजा ल्याउ देश बचाउ ॐॐॐ

  • @homnathlamichhane739
    @homnathlamichhane739 หลายเดือนก่อน +5

    देश चुसेर खोक्रो पारे श्रीलंका बनाइसके।।

  • @ramsubedi5230
    @ramsubedi5230 หลายเดือนก่อน +1

    सत्यमेव जयते

  • @flutetraineron23days
    @flutetraineron23days หลายเดือนก่อน

    हाम्रो राष्ट्र, नेपाल आमा को सम्बिधान मा, किन न लेखेको यो कुरा, कुनै पनि पाटीको अध्यक्ष जब, राष्ट्र चलाउने कुर्सि मा बसिरहेको खंडमा, पाटी अध्यक्षता त्याग अनिवार्य रुपमा हुनपर्छ? किनकी राष्ट्र कुनै पनि पाटी को, निजी खेती, पशुपालन, गर्ने सम्पत्ति हैन! जय होस नेपाल आमा को।

  • @ratnasunuwar3539
    @ratnasunuwar3539 หลายเดือนก่อน +1

    kuro ta ramrai thikai ho Bhim Rawal ji ko tara party ko name sundaa kheri nai ghin laagera aauxa, khasai gari abako aaune chunab ma kangres, A male ra Mao badi le vote pauna gaarai xa, aaphai bichar garnu hola Bhim Rawal ji le.

  • @rambikrammalla2622
    @rambikrammalla2622 หลายเดือนก่อน +3

    Dr ji ramro bichar rakhne neta hunuhunxa 👍🤠

  • @KamalShahi-fq5nh
    @KamalShahi-fq5nh หลายเดือนก่อน

    आउने पार्टीगत हैन स्वतन्त्रबाट आउन अब पार्टी पार्टी पार्टी भनेको छ पुगेको पापुगेक खत्तम कुइरहेको पार्टीो

  • @k98426
    @k98426 หลายเดือนก่อน

    यो देशलाई अहिलेको अवस्थामा ल्याइपुर्याउनमा भिम रावलको पनि हिस्सा छ, किनकि विगतमा भिम रावल गृहमन्त्री , रक्षामन्त्री, उपप्रधानमन्त्री र अधिकांश समय लाभको पदमा बसेकै हो । आफु पदमा हुँदा चुपचाप भकुर्ने अनि एकछिन पदमा बस्न नपाउँदा रुने । तिमी पनि देखेकै जोगी हो ।

  • @TprasaiKumar
    @TprasaiKumar หลายเดือนก่อน

    भिम रावलजी अहिले पनि राम्रो संविधान लेखियो भनेर वकालत गर्नु हुन्छ यो मुलुक लाई उठ्नै नसक्ने भासमा पुर्‍याउने मुुल कारण राजनीतिक स्थिरताको वाधक संविधान नै हो । साधारण खर्च समेत धान्न नसक्ने गरि प्रदेश सरकार र सांसद को संख्या निर्धारण गर्दा तपाईं के हेरेर बस्नु भयो । अव फेरि पनि संसदीय व्यवस्था को वकालत गर्नु गलत हो।त्यसैले प्रतक्क्ष निर्वाचचित कार्यकारी ,पुर्ण समानुपातिक विधायक १५४सदस्यीय ,,प्रदेश खारेजी र थप अधिकार सहितको स्थानीय तह बनाउने दिशामा युवा बिध्यार्थीकेा ध्यान जानुपर्छ ा रावलजी अहिले पनि संसदीय भासमा जाकिएकाले तालि बजाएर वावाहि गर्नुको अर्थ छैन ।।

  • @nanibabukarki6909
    @nanibabukarki6909 หลายเดือนก่อน

    एमालेको.प्ररधान.मन्त्रि.भैदियकोभय.नेपाले.काचुलिफेर.थियो

  • @dibyadhojkarki5407
    @dibyadhojkarki5407 หลายเดือนก่อน

    सँगहियाता चाहि डा साव ???????????😮

  • @narabahadurOli
    @narabahadurOli หลายเดือนก่อน +2

    डा भिम रावल राष्ट्रलाइ चाइने ब्याक्तिहो

  • @prajwalmagar3459
    @prajwalmagar3459 หลายเดือนก่อน

    Sahi ho vim rawak sar

  • @devendrarawal105
    @devendrarawal105 หลายเดือนก่อน +2

    देश को इमानदार नेता भिम रावल

  • @chandraparajuli233
    @chandraparajuli233 หลายเดือนก่อน

    देशलाई बाह्यहस्तक्षेप पहिलेपनी थियो तर नेताहरुबिकेनन जब २०४६ सालबाट लेन्डुपेहरु सत्तामा आए तब देश बिदेशीको इसारामा चलिरहेको छ।

  • @bigyanpucoloflaw
    @bigyanpucoloflaw หลายเดือนก่อน +1

    यी कसैको चाकरी गर्न जान्दैनन्

  • @minbahadurbudha7260
    @minbahadurbudha7260 หลายเดือนก่อน +2

    भिम रावल यो देशको ईमानदार
    नेता हुन

  • @panchrai707
    @panchrai707 หลายเดือนก่อน

    No

  • @user-nn2xq5nq3y
    @user-nn2xq5nq3y หลายเดือนก่อน

    यो युवा संगठन ताली बजाउने मात्रै हो,यीनीहरु स्कुल र कलेजमा राजनीती गर्छन अनि लास्टमा आफै लाग्छन खाडी तिर 😂😂😅

  • @nanibabukarki6909
    @nanibabukarki6909 หลายเดือนก่อน

    केपिओलिलाइ.समिक्क्षाकोलागि.सोधनुप्रछ

  • @rupchandrapandey3044
    @rupchandrapandey3044 หลายเดือนก่อน +2

    एमाले का बाम भन्नेहरु बा माले हुदा।जनता ले नेता न चिन्दा असल भिम लाई पछि पारे सु प र नेपाली को इमान्दार हुन।सतिले सरापेको देस।🎉

  • @YamPrasadPaudel-xl1cx
    @YamPrasadPaudel-xl1cx หลายเดือนก่อน

    Ghar Ghar Durga...

  • @user-fs5f
    @user-fs5f หลายเดือนก่อน +1

    Good

  • @nabarajkarki2377
    @nabarajkarki2377 หลายเดือนก่อน

    अब केपी बाले फेरि छाला निकाल्ने भए ।

  • @mahakalgaming6856
    @mahakalgaming6856 หลายเดือนก่อน

    भिम रावल नेपाल को सच्चा नेता हुन जय नेपाल🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵

  • @narsinghkhati2619
    @narsinghkhati2619 หลายเดือนก่อน

    Dr vim good

  • @ps6732
    @ps6732 หลายเดือนก่อน

    प्रत्यक्ष निर्वाचन प्रणाली बाट कार्यकारी प्रमुख राष्ट्रपति या प्रधानमन्त्री हुनुपर्यो

  • @uttambasnet8739
    @uttambasnet8739 หลายเดือนก่อน

    Bahun bahun rawal is alwag right

  • @SYU213
    @SYU213 หลายเดือนก่อน

    Mshakali ma ke ho

  • @TravellingOutlook
    @TravellingOutlook หลายเดือนก่อน

    vutro! Kantipur lai tauka boke paxi Rawal ko ra kaha bata chaleko ho ..... aba pani nachetne?

  • @madhavxtr1589
    @madhavxtr1589 หลายเดือนก่อน

    सम।नु प।तिक मुर्दाबाद ख।री गर
    जननिर्वाचित प्रधानमन्त्री क।एम गर
    सनसदकोट। घट।उ र।ज। र।सट न।एक
    बन।उ पुजि म। हदबन्दी लग।उ
    दोहरी न।गरिकत। ख।रीज गर
    सँगीयत। ख।रीज गर देस को हित
    यही बिधी म। देखिन्छ

  • @shyamkoti9753
    @shyamkoti9753 หลายเดือนก่อน

    अनि अायेका युबा नेतालाई किन रिस त भिम राहुल जि

  • @DurgaNarayan-kn3lv
    @DurgaNarayan-kn3lv หลายเดือนก่อน

    Bhim Rawal daju ko Kura Sahi xa...

  • @PremKunwar-dp1tt
    @PremKunwar-dp1tt หลายเดือนก่อน

    भीम रावल यौटा राष्ट्रभक्त इमानदार नेता हुन भन्ने कुरा मा दुई मत छैन

  • @Art_queen97
    @Art_queen97 หลายเดือนก่อน

    Nepal ko beopary bhukhamary ko sikar chhan yo bisay ma aawaj uthaunus sir. Indian border band garaunus tes pachhi matrai Des bikas hunchha Jay nepal

  • @user-pj4xw7vb3n
    @user-pj4xw7vb3n หลายเดือนก่อน

    माहाकाली नदि बेच्दा के पि लाई साथ दिनेमा तपाईं पनि त हुनु हुन्थ्यो त त्यस्को जिम्मा लिदै कार्बाहिको भागिदार हुनु पर्‍यो

  • @AshokSunar-en1bt
    @AshokSunar-en1bt หลายเดือนก่อน

    Gertar nepal balen saha ko jay ❤️🌹🌍💔🌈🤣🎇👹😭🇳🇵😅

  • @YamPrasadPaudel-xl1cx
    @YamPrasadPaudel-xl1cx หลายเดือนก่อน +1

    Vim rawal good neta hun

  • @mayasharma549
    @mayasharma549 หลายเดือนก่อน

    अरूले फर्काउनुपर्छ bhaner किन आन्दोलन गर्नु bhaen अहिले सम्म अरू राजनीतिक दल सरकारमा gaeko chhain हो

  • @ramkrishnaadhikari6993
    @ramkrishnaadhikari6993 หลายเดือนก่อน

    देश लुट्ने अपराधी गणतन्त्र का चोर हरु

  • @saminido1178
    @saminido1178 หลายเดือนก่อน

    Rip rip rip rip rip rip rip rip rip rip rip rip bhim rahul

  • @user-rg6hr3vq2b
    @user-rg6hr3vq2b หลายเดือนก่อน

    होइन यो भिम्रवाल ले पनि रबिको खेदोखन छादेन येस्लाइ पनि ठुलो रीस पो रछ त रबि मन्त्री बन्दा

  • @rajprasain9663
    @rajprasain9663 หลายเดือนก่อน

    यो पनि चोर हो गिरिबन्दु कान्ड्मा यो पनि सामेल छ

  • @saminido1178
    @saminido1178 หลายเดือนก่อน

    Rip bhim kukur

  • @saminido1178
    @saminido1178 หลายเดือนก่อน

    Rip rip rip rip rip rip rip rip rip rip rip rip bhim rahul

  • @saminido1178
    @saminido1178 หลายเดือนก่อน

    Rip rip rip rip rip rip rip rip rip rip rip rip bhim rahul

  • @saminido1178
    @saminido1178 หลายเดือนก่อน

    Rip rip rip rip rip rip rip rip rip rip rip rip bhim rahul

  • @saminido1178
    @saminido1178 หลายเดือนก่อน

    Rip rip rip rip rip rip rip rip rip rip rip rip bhim rahul

  • @saminido1178
    @saminido1178 หลายเดือนก่อน

    Rip rip rip rip rip rip rip rip rip rip rip rip bhim rahul

  • @saminido1178
    @saminido1178 หลายเดือนก่อน

    Rip rip rip rip rip rip rip rip rip rip rip rip bhim rahul

  • @saminido1178
    @saminido1178 หลายเดือนก่อน

    Rip rip rip rip rip rip rip rip rip rip rip rip bhim rahul

  • @saminido1178
    @saminido1178 หลายเดือนก่อน

    Rip rip rip rip rip rip rip rip rip rip rip rip bhim rahul

  • @saminido1178
    @saminido1178 หลายเดือนก่อน

    Rip rip rip rip rip rip rip rip rip rip rip rip bhim rahul

  • @saminido1178
    @saminido1178 หลายเดือนก่อน

    Rip rip rip rip rip rip rip rip rip rip rip rip bhim rahul