केटि केता सङ्ग टास्सेकाे टास्सै पछि यक दिन रुन्छे अनि हिन्छे बा बा अामा काे कुरा पनि नखाने पागल नि पागल हरु हुन्छन मेराे परिवार मा पनि यस्टै यस्टै भाकाे छन
एउटा आमाको मनबाट आफ्नो सन्तानको लागि नराम्रो भावना कहिल्यै आउन सक्दैन तर तिमीलाई परिवारको आँशु लाग्छ धेरै दरिलो सम्बन्धम पनि टुटेको छ चार वर्षको कुरा गर्छाै नानी तिमी .. यहाँ पुरै जिन्दगी भरि पनि चिन्न सकिन्न तिमीलाई मायाले अन्धो नै बनाएको छ तिम्रो जीवन सुखमय होस् 💕
बाउ आमा भन्दा ठूलो र जीउँदो भगवान यो ससार मा कुनै छैन र कोहि पाउदैन पनि त्यै भएर क्षणिक खुसीको लागि बाउ आमा को मन रुवाउनु र मायालाइ लत्याउनु राम्रो हैन "" जे हुनु भैहाल्यो अब दाम्पत्य जीवन को शुभकामना
@@anmolaindralimbu1835 tyo ghamanda haina hajur maya ho ni yetro thulo banayo ani eakasi tesari hida kasto hunxa ama buwa lai samjhayera baru biye garda hunxa ni
बुबा अामा काे कुरा पनि सुन्न पर्छ किन कि बुबा अामाले दुख गरेर पढाएकाे नतिजा नराम्रो भए भने अलि चित्त दुखेको हाेला तर पनि बुबा अामा लाई बिश्वास दिलाउनु जरुरी छ
@@shivarajdhungana7727 आमा बाबूले आधा जीवन बिताइसके अझै ती बाबा आमाको मृत्यु पछि पनि 30औं बर्ष बाच्नु पर्छ,, परिपक्क भका छोरा छोरिले बाबा आमाको मात्र चित्त बुझाउने?? आफ्ना लागि बाच्ने ती बाउ आमा मरेपछी हो?
बुवा आमा ले छोराछोरी बिग्रीयोस कसैले भन्देन।।बाउ आमा भनेको छोराछोरी को लागी भगवान हो ।भगवान लाई खुसी राख्नु छोराछोरी को कर्तव्य हो ।। अरु भन्न मन लागेन ।।।
@@sarunkecy9597 if timi kc ho vane bahun ra magar ko bigreko khun ho itihas her a bahun batai jhareko timi mula haru mero vauju newar ho ani mero dai bahun vagayera lyaepani hami le 2 din baja bajayera vitryako haro vauju lai mero hajur aamale sudda vajule pakako khanu hunxa muji khsya haru
जात मात्रै धर्म पनि बिश्वास लागेन रे जब धर्म अनि बाउ आमा प्रती बिश्वास छैन भने फेरि बाबू आमा किन खोज्नु?कोहि नचाहिने भए पछि मिडियामा किन आउनु आफ्नो गरि खानु।
जात र धर्म कुरामा खुरापाति नै हुन्छ यी बाहुनहरु हाम्रो तिर क्षेत्रीले पकाएको खाना पानी छोएको खादैन्न क्षेत्रीहरुले राई,लिम्बूले पकाएको छोएको पानी खादैन्न । म यी सबैको घोर बिरोधि हु स्याबास भाइ बहिनी God blessing your life. thanks God.
बाबा आमा नै सबै भन्दा ठुलो हो अहिले आफ्नो प्यार पायो भनेर अफुलाइ जन्मा दिने बाबा आमालाइ नराम्रो भन्नु हुदैन अहिले सबै भन्दा ठुलो अफ्नो प्यार नया जिन्दागी भये पनि लामो यात्रा मा केटाको जात एक दिन हैन एक दिन नराम्रो भन्छ नै त्यो दिन पछुताउछ नानी बाबा आमा भनेको के हो भन्ने कुरा ।
होईन हो यो नेपालको कस्तो चलन संस्कार हो । मान्छे ले मान्छे लाई कुजात भन्ने । अरूको कुरा ले कम्जोर नहुनु भाई बहिनी हरु आफ्नो प्रेम सम्बन्धलाई बलियो बनाउनु होस। दाम्पत्य जीवनको शुभकामना छ
बाउअामालाइ रुवायर अाफु कहिले खुसि हुन सकिन्न बहिनी ठिक छ हजुरहरु एकअर्कालाइ माया गर्नु हुन्छ बिहे गर्नुभयाे त्याे ठिक हाे तर हजुरहरु दुईजना मिलेर अामाबुवालाई सम्झाउने काेसिस गर्नुस एकदुई झापड लायपनि सहिदिनुस तर अामा बुवालाई निर्दय भएर जवाफ सबाल नगर्नुस अामाबुवाकाे अाखाबाट अासु झर्याे भने त्याे अाशुले जिन्दगीभरि पाेल्छ 🤔🤔🤔🤔🤔🤔
4बर्ष को सम्बन्धको लागि 21बर्षको जन्मजात सम्बन्धलाई यसरि लात मारेर बुवाआमालाई सवाल जवाफ गर्नु मिडियामा ल्याएर परिवारको इज्जत माटोमा मिलाको यसले पछि टन्नै रुनुपर्छ 2,4महिना लुकेर छुपेर बसेको भए आमाबुवा हो मन पग्लेर बोलाईहाल्थियो नि यसरि रुवाउनु तड्पाउनु राम्रो होइन दुइजनाको मिलन होस तर यसरि मिडियामा नआउनुपर्थ्यो
यस्तै खाल्का छोरी जन्मे भने कुनचाहिँ बाबुआमाको मन नरोला!!सबै बाबुआमाको मन हुन्छ छोरिलाई राम्रो होस् भन्ने!छोरीलाई चाही भने उस्लाई दुई दिनकै माया प्यारो भो!बहुला पानी सकिए पछि थाह हुन्छ कुनचाहिँ माया सत्य हो भन्ने!:
Xora xori ko vabisya hoin afno man pratistha hereko ho..hoin vni vabisya ma k hunx vni kasailae tha hudain..r vabisya korn pni sakidain yo afae huni ho
यो कुरा भन्नुलाइ सजिलो हुन्छ नानिहरु पनि पछि छिटै आमा बाबा हुनुहुन्छ पछि गए पछि थाह हुन्छ सन्तानको माया भन्ने चिज कस्तो हुन्छ भनेर अनि आफै थाह पाउछ हस् .....????🤔
मेरो बुढी कमिनी हो खै त अहिलेसम्म तिम्रो बुढी कामी हो तिमी पनि जाउ उसै संग आरन थाप्न भेन्ने रहेछ मेरो पनि बुबा त्यस्तै भएको भए । खै त हाम्रो सुइकार नै छ त ।यो कलि मा पनि जात र भात को कुरामा अड्किने खुरापाती का सन्तान । लु गांगा नाना यो जोडी उत्कृष्ट लाइक छ हिसाबकिताब बराबर गरिदिनु होला ।
माया गरेर येत्रो बनायर पढाउने बाउ आमा लाई धोका दिने यो केटि तेति गतिलो जस्तो लागेन। कति दुख गरेका हुन्छन् बाउआमाले पछि तिमिहरु पनि बाउआमा बनेपछि थहा पाउछउ।
केटी पक्षको बुवा आमाको कुरा सुन्दा यी दुबै जनालाई छुट्टाउने निश्चित प्राय छ त्यसैले छोरीलाई भेट्ने ईच्छा छ भने पुलिस चौकीमा जादा हुन्छ तर एकान्तमा भेट्ने कोशिश नगर्नुहोला। अन्तमा दुबै जनालाई बैबाहिक जिवनको शुभकामना 🙏🙏🙏
देख्दैछु नेपाली समाजको एउटा स्कुलको प्रिन्सिपलको छोरीको माया अनि जातको कुरा गजब छ हो जिन्दगी वैवाहिक जीवनको शुभकामना। भाइबहिनीलाई आउँदो दिनहरूमा एक अर्कालाई माया गरेर जिन्दगी बिताएर खुसी भएर प्रगति गरेर देखाउनु यस्तो सासु ससुरालाई संसारमा मायापछि पैसा आउँछ। माया भयो भने एक हप्ता बाँच्न सकिन्छ। तर धेरै पैसा भएर माया गर्ने मान्छे भएन भने पागल भएर मान्छेहरु एकदिन दुई दिनमा मर्न सक्छ। त्यसैले मायापछि पैसा आउँछ।
9/9 महिना कोखमा राखेर जन्मायर ,हुर्कायर,पढायर साथ सपोट गरून् भन्ने हरेक बाबू आमा को आसा हुन्छ ।।येता छोरा छोरीलाई बैँस आयर आफनै आमा बाबाको सल्लाह बिरुद्द आफू खुसी जे मन लाउछ तेहि गरेपछि आमा बाबुको मन कती रुदो हो।।😭
बधाई छ दुबै जनालाई जात भनेको दुईवटा मात्र छ।पुरुष र महिला।
❤
Hunt ho tar buwa aamako man pani t ruwaunu hunna ni nani
How about your husband or your daughter married against your will ...
बोइलर कुखुरा र लोकल कुखुरा एउटै जात हैन जात हुन्छ जात मिलाउनु पर्छ
गंगा नानीले गर्नुभएका यस्ता सबै कामका लागि हार्दिक नमन गर्दछु।
नया जिन्दगी को शुभकामना दूबैलाइ God bless both of you 💖
अविभावक ज्यु ( सर ) यो संसारमा जन्मिए पछि कहिले हार कहिले जित हुन्छ तर सन्तान संग 100% हारै हुन्छ यो मानव भावना हो
I agree with you sir,
उमेर पुगेको जोडी भए बधाई छ ।दाम्पत्य जीवन सुखी होस ।
बदाइ छ दाजु र भाउजू लाई अनि प्रभुले आशिष् दिनु भयको होस बिस्वासी भय पछि सिदुर हाल्नु हुदैन ठिक भन्नु भयो म बिदेस बात हेर्दै छु कैलै पनि नचुत्नु होला
प्लिज अभिबाबक यो जोडिलाइ नछुटाइयोस । यो भिडियो हेर्दा उनिहरु एक अर्कामा अति खुशी छ्न र सदा खुशी हुनेछ भन्ने लाग्छ।
ल है बहिनी तिम्रै शब्द लाई सापटी लिदा कुजात संग भागि बिहे भएछ सफल दाम्पत्यको शुभकामना 💐🍾🍷🎂🕯
किन गरिब झै मान्छेनै होइना र जे भए नि मन सम्पति हो मन मिल्यो भने जे पनि हुन्छ
God bless you both
Be strong don't give up.
अब पहिलाको जमना गयो।
तपाईंहरूको निर्णय ठिक छ
बाबा शिक्षित भए पनि अलि अबुझ रहेछ भन्ने बुझियाे। छाेराछाेरिकाे खुशि नै अामा बाबाकाे खुशी हाे सर
100% agree!!!
कसरी ?जात स्वीकार भए नि धर्म स्वीकार हुन्छ?बाबा त बुद्जिबी हो।भोलि यो केटाले छोड्यो भने कुन मुखले त्यो बाउ आमको घरमा जान्छे।
केटि केता सङ्ग टास्सेकाे टास्सै पछि यक दिन रुन्छे अनि हिन्छे बा बा अामा काे कुरा पनि नखाने पागल नि पागल हरु हुन्छन मेराे परिवार मा पनि यस्टै यस्टै भाकाे छन
शिक्षीत भयो भन्दैमा आफ्नो रीतीरिवाज , चालचलन, भेषभुषा , भाषा धर्म संस्कृति त्याग्नु हुन्छ त गुरुङ जि 🙄
शुन्दर जोडी,सफल वैवाहिक जीवनको शुभकामना छ।मान्छेको स्वतंत्रको बाधक भनेको जात र धर्म नै हो,अब हामी धर्म को गुलाम नबनाऔं।
जातभात हैन सन्तानको खुशी हेर्नुहोस् नया दाम्पत्य जिवनको लागि शूभकामना
Shrestha haru chiso hunxan hw
0
धम बदालदैमा कम बदालिदैन
@@thinglama4691 j
The
जे होस राम्रो गरछउ भाइ बैईनी यो समयमा जात भात को केईछैन र ममी बाबा ले पनि बुजन जरुरीछ र गुट टिभी र गङगा मेम लाई सलाम छ🙏
बहिनी र भाई प्रभु येसु को सन्तान हुनु हुदोरहेछ। प्रभु येसु ले तपाई हरुलाई जिन्दगी भरी सुरक्षा गर्नु हुन्छ।
यसु भन्ने त दन्त्य कथा हो
Yes सही भन्नु भयो जैमासी cs ❤❤
दिदी बाबा अामाले भनेकाे कुरा मानेनउ भाेलि का दिनमा दुख पाएउ भने ति बाबा अामा सम्झेर नरुनु ।।।दाम्पत्य जीवन सुखमय बनाेस
Baba aamale grda timi yes dhartima jamna liyeau baba mom le vneko mannu gyani bnnu xora xori Ali Kati samjhdari snga faisala Lina ramro hola
कति राम्रो जोडि अनि कति समाज्दार दुबैजना सदासबेदा शुखमय रहोस दाम्पतिय जिबन्👏👏👏👏👍️👍️👍️👍️
कुजात हैन अन्तरजात भनम न nurse बैनी।कुजात कोहि हुदैन ।
सही ।
100% सही
Sahi ho
Bibaha.vaneko.dui.aatma.ko.milan.ho.jatkoi.karan.yo.jodilai.xutaunu.hudaina
Eni.haru.lai.naxutaunu.hos.pap.lakx.hai
सन्सारमा बुबा आमा भन्दा ठूलो केही छैन एउटा केटाको लागि बुबा आमालाइ रुने नबनाइदेउ🙏
बुबा आमाले कैले पनि आफ्नो बच्चालाई नराम्रो होस भनेर सोच्नु हुन्न।
Sai kuro manisha ji timile gareu
मनिसा जी, बालिग केटी ले आफ्नो निर्णय आफै गर्न पाउने अधिकार छ । यी दुईलाई छुट्याएर भोलि कुनै दुर्घटना नहोस् ।
@@purusgauravmanandhar9971 sahi ho......21 satabdi ma aayera jat vat ko kura chei garne sahi haina
Samjhanakoshi
जस्तो भय पनि आफ्नो जात राम्रो बहुलाई आफ्नो आमा बुवा लाई रूआउने तंलाई राम्रो नभए स
एउटा आमाको मनबाट आफ्नो सन्तानको लागि नराम्रो भावना कहिल्यै आउन सक्दैन तर तिमीलाई परिवारको आँशु लाग्छ
धेरै दरिलो सम्बन्धम पनि टुटेको छ
चार वर्षको कुरा गर्छाै नानी तिमी .. यहाँ पुरै जिन्दगी भरि पनि चिन्न सकिन्न
तिमीलाई मायाले अन्धो नै बनाएको छ
तिम्रो जीवन सुखमय होस् 💕
wow 😍😍💘💘💘❤️❤️ माया त माया हो 😍😍 नया जीवन को सुभ कामना छ 👌👌🖐️🖐️🖐️
आफ्नो जात ठुलो आफ्नै धर्म राम्रो भन्ने सोच ले नै हो मेरो सुन्दर देश नेपाल अगाडी बढ्न नसकेको यस्तो सोच भएको मान्छे लाई थुक्छु ।
Haiiii magar le magarni kina khojxa vai kamani damani married gara hai ta chaiii
@@ghimirebasanta9403 मुला त जस्तो पाखण्डी हामी होईन मान्छे लाई मान्छे नसोच्ने
@@manrajthapamagar65 lide sale tero xora xori lai paxi kami damai le vannu haiii bujhis niii intercast marrid successful vako dekhako xas???? Praya
आफ्नै जात सङ गको जस्तो हुदैन किना कि मैले बोगेको जात नमिले पछि कुरा कानी र के पनि मिल्दैन सो मलाई लाग्छ आफ्नाई जात जस्तो हुदाईन मेरो भनाई हो हिई
@@amritalimbu8111 ho ni yo aile jati cristin ma lageko xan ni tesle matra jat vat vandaina tara jat vaneko jat naiii ho kasam
बाउ आमा भन्दा ठूलो र जीउँदो भगवान यो ससार मा कुनै छैन र कोहि पाउदैन पनि त्यै भएर क्षणिक खुसीको लागि बाउ आमा को मन रुवाउनु र मायालाइ लत्याउनु राम्रो हैन "" जे हुनु भैहाल्यो अब दाम्पत्य जीवन को शुभकामना
Je x thik बहिनी God bless You both
पुरानो सोच भएको प्रधानध्यापक ज्यु
राम्रो होस तपाई दुईको जीनदगी बैनी र भाईको बैबाहीक जीबन को शुभकामना छ
यो प्रभु इच्छाले जुराएको जोडी हो । प्रभुको ईच्छा लाई सैतान ले केही गर्न सक्दैन । आमीन🙏🙏
Amen
Mache le je vane pine parvu hunhunx hajru saga god bless you bhai
कुन चाहिँ खुरा पाते हो सैतान भन्नी जामा लाउनी।😡😡😡🤬🤬🤬
बुबा आमा ले सम्झायेको कुरा कहिले नराम्रो हुदैन भोलि पनि एस्तै खुसी रहनु दाम्पत्ये जीवन को शुभकामना
0
pàqqla
शिक्षित हुनु हुन्छ ! जोडि मिलेको हुनु हुन्छ ! जीवन साथीले साथदिनु भाको छ ! किन डराउनु हुन्छ ? सम्मानका साथ जिउनुस र शफलताको कामना गर्दछु-----
2 din ko jodi
भोलि गएर आफुले चाहेको माया गुमाउनु पर्दा आत्महत्या को बाटो रोज्नु नपरोस बिन्ती छ बाबा ममिलाइ 🙏🙏छोरिको खुसी बुझिदिनु होला
Mayagareko manchhe kin vager hideko babu aamale marevane marnupr६
Baba amalai manayera biye gareko ramro ho j jasto vaye ni
@@jennygautam3525 बाबा आमाको घमण्ड नि देखियो फोन कल मै 🙄🙄
@@anmolaindralimbu1835 tyo ghamanda haina hajur maya ho ni yetro thulo banayo ani eakasi tesari hida kasto hunxa ama buwa lai samjhayera baru biye garda hunxa ni
@@anjalithapa9148 iriwljje
आफुले रोजेको संबन्ध बाँचुन्जेल नमुना जोडी बनेर रहनुहोला। बधाई छ दुबैलाई
बाबु आमा ले भनेको कुरा पनि ठीकै हो छोरी पनि धम्म डी हो छोरा छोरी यस्ता भय आमा बाबु लाई सधै भरी पीडा 😢😢😢
Maya garnu galti hoinw ni
Parmeswor le yo Jodi lai aashis garnu vayeko hos amen
बुबा अामा काे कुरा पनि सुन्न पर्छ किन कि बुबा अामाले दुख गरेर पढाएकाे नतिजा नराम्रो भए भने अलि चित्त दुखेको हाेला तर पनि बुबा अामा लाई बिश्वास दिलाउनु जरुरी छ
Baba aama le ni bujhnu parchha ni chhori ko khusi nae chahane vaya tr chhori khusi chha t kina blockmail garnu paryo r??
यस्तो छोरी हुनु भन्दा नहुनुबेस
Xorile pani aama buwako khusi hernu paroni Yo. Dinko deknuko lagi nursing padaunu Vako hola ta
@@shivarajdhungana7727 आमा बाबूले आधा जीवन बिताइसके अझै ती बाबा आमाको मृत्यु पछि पनि 30औं बर्ष बाच्नु पर्छ,, परिपक्क भका छोरा छोरिले बाबा आमाको मात्र चित्त बुझाउने?? आफ्ना लागि बाच्ने ती बाउ आमा मरेपछी हो?
Bichara kt le Maya ghardi rahixe God bless you boths ❤️❤️🌹
सुन्दर जोडी लाई कसैको आँखा नलागोस गूड् जब गङ्गा सिस्टर धेरै राम्रो भिडियो सबैको माझ राखिदिनु भएकोमा 🙏🙏
बुवा आमा ले छोराछोरी बिग्रीयोस कसैले भन्देन।।बाउ आमा भनेको छोराछोरी को लागी भगवान हो ।भगवान लाई खुसी राख्नु छोराछोरी को कर्तव्य हो ।। अरु भन्न मन लागेन ।।।
होनि सके सम्म आफ्नै जात सङ्ग गरेको राम्रो
Both u r Right mam sab hajur haru
जे होस राम्रो गरेछौउ हजुर यो समय मा जातभात केही छैन शुभकामना अब आउने जीबन को लागि
छोरी बाहिर राखेर पठाइय पछि यस्तै हुन्छ परिनाम
परिवार को बिरुद्धमा गयेर यसरी बैवाहिक जिवनमा बाधिनेहुरुको ताल हरि बिजोग भयेका छन् । माया-प्रेम भनेको , जा नसा पस्यो त्यहि माया बस्यो ...
happy married life both of you केटिले सबै त्यागेर आको छ पछि उसलाई दुःख नदिनु आफ्नो कर्तव्य निबाउनु पर्छ
जात भन्दा जिन्दगी कात्ने माया ठूलो हो कसैले कसैको जिन्दगी बन्देस गर्ने पाईदैन आाफ्नो ईच्छा अनुसार चल्न पाउनु पर्छ बधाई छ दुई जोरीलाई
God bless you both of you. Praise the Lord.
गङ्गा बैनी यो जोडी लाई कानुनी सहायता दिएर समाजिकरण गर्दिनु होला
परमेश्वरकाे नजिक सधैव बस्नु हाेस याे सबै सुरक्षा हुने छ है
Prameshor uhi geda herxa baad karta haiy
कुजात भन्या कुजात नै हो।कस्तो अबुझ केटी होला।
Mina ji ,mile samma jatpat milayeko ramro ho hajur
अरु सङ्ग बिहे गर्नु यो बाउनको छोरी सङ्ग कदापि बिहे नगर्नु किनकी बाउनले धेरै जातिय भेदभाव गर्छ मैले पनि भोगेर धेरै दुख पाको छु😥
Thukka mula haru bahun xetry le vanda gurung magar newar ra tharu ani Muslim harle garxa Ali ramro sanga bujhera bolne gara
Baini nabalika hoina ni,, ketile strong sath bolnu paryo, keta alik darcheruwa raicha,, ketile sath deyepaxi kina daraunu,,
@@sarunkecy9597 if timi kc ho vane bahun ra magar ko bigreko khun ho itihas her a bahun batai jhareko timi mula haru mero vauju newar ho ani mero dai bahun vagayera lyaepani hami le 2 din baja bajayera vitryako haro vauju lai mero hajur aamale sudda vajule pakako khanu hunxa muji khsya haru
त्यै त अरुले गर्दैन र समाजमा कुनै घटना घटेका पनि छैनन् । बाहुनकै छोरी चाहिने अनि फेरि बाहुनलाई गाली गर्ने ??
बाहुन मात्र होइन सबै लाई आफ्नै जात राम्रो हो
जिन्दगीमा सबैभन्दा ठुलो कुरा खुशी हाे । बाबा अामा भै सकेपछि बच्चाको खुशी मा रमाउनु सक्नु प्रर्छ ।
good vai baini🎉🎉🎉🎉🎉
म तामाङ श्रेष्ठसङ्ग बिहे गर्दा कति कुटपिट खाइयो कति छुट्टाउनु खोज्नुभयो आखिरी जे गरेपनी बिहे गरेर छोडे ।छोरी छ खुशी छु ।
जात मात्रै धर्म पनि बिश्वास लागेन रे जब धर्म अनि बाउ आमा प्रती बिश्वास छैन भने फेरि बाबू आमा किन खोज्नु?कोहि नचाहिने भए पछि मिडियामा किन आउनु आफ्नो गरि खानु।
great job
भाई बहिनिको जोडी राम्रो छ शुभकामना
भगवान् ले मिलाई दिएको जोडी रच कहिल्यै नछुटोस् ।
बिचरि माया त माया नै हो
यो जोडी फेरि लेउनु न गङा मेम
Amen hallelujah. God bless you guys.
बाबाको कुरा एक्दम सहि हो।। नानि तिम्लाइ राम्रै भनेको हो।।। इन्डिपेन्डेन्ट ।। रिलेसन्सिप अचेलका केटि सानु कुरोमा ममि बाबालाइ दोस देखाउछ्न्।।
केटा केटीले प्रेम बिवाह गरेछन ठिक छ, तर बाउ पनी ठिक छ है आफ्नो ठाउँमा ।
कुनैपनि बुवा आमा ले आफ्नो सन्तान नराम्रो हेर्ने सक्दैन 🤔🤔🤔 पछि आमाबाबु चाहिन्छ है ख्याल गर् माया ले संसार थाम्दैन
सहि हो
Voli ko din ma dukha paera media ma na aaos
Yes right
सत्य कुर हो अहिले मायाले अन्धो भयर बाबा मम्मिको कुरा मायालाइ वास्ता गर्यौन नानि पछि थाहा हुन्छ
100%
बैबाहिक जिवन्को सुभ कामना
जात र धर्म कुरामा खुरापाति नै हुन्छ यी बाहुनहरु हाम्रो तिर क्षेत्रीले पकाएको खाना पानी छोएको खादैन्न क्षेत्रीहरुले राई,लिम्बूले पकाएको छोएको पानी खादैन्न ।
म यी सबैको घोर बिरोधि हु स्याबास भाइ बहिनी God blessing your life. thanks God.
बाबा आमा नै सबै भन्दा ठुलो हो अहिले आफ्नो प्यार पायो भनेर अफुलाइ जन्मा दिने बाबा आमालाइ नराम्रो भन्नु हुदैन अहिले सबै भन्दा ठुलो अफ्नो प्यार नया जिन्दागी भये पनि लामो यात्रा मा केटाको जात एक दिन हैन एक दिन नराम्रो भन्छ नै त्यो दिन पछुताउछ नानी बाबा आमा भनेको के हो भन्ने कुरा ।
यो गलत कुरा भन्नू भयो केटीको जात चाहिँ कतिको राम्रो छन अहिलेसम्मकै हाइलाइट आएको छ ।।।
भेटेपनी मीडियाको अगाडि भेट्नुपर्यो अब
नत्र त छुटाऊंछन् 😵🥺
कती मायां गरेको एकअर्कालाई😍❤️
यो हात यसरिनै समाति राख्नु बहिनी, साथ कहिल्यै नछोड्नु ।
Praise the Lord🤲.whis you to both.
होईन हो यो नेपालको कस्तो चलन संस्कार हो ।
मान्छे ले मान्छे लाई कुजात भन्ने ।
अरूको कुरा ले कम्जोर नहुनु भाई बहिनी हरु आफ्नो प्रेम सम्बन्धलाई बलियो बनाउनु होस।
दाम्पत्य जीवनको शुभकामना छ
बाउअामालाइ रुवायर अाफु कहिले खुसि हुन सकिन्न बहिनी ठिक छ हजुरहरु एकअर्कालाइ माया गर्नु हुन्छ बिहे गर्नुभयाे त्याे ठिक हाे तर हजुरहरु दुईजना मिलेर अामाबुवालाई सम्झाउने काेसिस गर्नुस एकदुई झापड लायपनि सहिदिनुस तर अामा बुवालाई निर्दय भएर जवाफ सबाल नगर्नुस अामाबुवाकाे अाखाबाट अासु झर्याे भने त्याे अाशुले जिन्दगीभरि पाेल्छ 🤔🤔🤔🤔🤔🤔
4बर्ष को सम्बन्धको लागि 21बर्षको जन्मजात सम्बन्धलाई यसरि लात मारेर बुवाआमालाई सवाल जवाफ गर्नु मिडियामा ल्याएर परिवारको इज्जत माटोमा मिलाको यसले पछि टन्नै रुनुपर्छ 2,4महिना लुकेर छुपेर बसेको भए आमाबुवा हो मन पग्लेर बोलाईहाल्थियो नि यसरि रुवाउनु तड्पाउनु राम्रो होइन दुइजनाको मिलन होस तर यसरि मिडियामा नआउनुपर्थ्यो
Yo chai ho
यस्तै खाल्का छोरी जन्मे भने कुनचाहिँ बाबुआमाको मन नरोला!!सबै बाबुआमाको मन हुन्छ छोरिलाई राम्रो होस् भन्ने!छोरीलाई चाही भने उस्लाई दुई दिनकै माया प्यारो भो!बहुला पानी सकिए पछि थाह हुन्छ कुनचाहिँ माया सत्य हो भन्ने!:
Hahahaha chittai bujiyo pittai phutyo
सरोज दाई कहिले पनि हार न खानु साचो प्रेम को जित हुन्छ दाई समाज को कुरा न सुन्नु होला साथै बैबाहिक जीबन को सुभ कामना छ दाई
तपाइँहरु को माया सदा अटल रहोस् । बधाई छ। प्रीन्सिपल जस्तो सिक्षित ब्यक्ती ले कुरो बुझ्दैन भने अरु कस्ले कुरा बुझ्ला?
Best of Luck.go ahead both wheels togather
स्कुल मा हामी सबै एक हौ जात भनेको हामी आफैले बनाको हो भन्ने, अनि व्यवहार मा चै लागूनहुने, अनि कसरी समाज परिबर्तन हुन्छ??
Yes it’s true
हामी सामाजिक रुपान्तरण र बिभेदरहित सभ्य समाज चाहन्छौ !
जात पचाउन सक्ने हो तर यहाँ धर्मान्तरण को चपेटामा परेका छन ।
@@Pardeshigopuफफफफफफफफफफफफफफफफफफफफफफफफफफफफफफफफफफफफफफफफफफफफफफफफफफफफफफफफफफफफफफफफफफफफफफफफफफफफफफफफफफफफफफफफफफफफफफफफफफफफफफफफफफफफफफफफफफफफफफफफफफफफफफफफफफफफफफफफफफफफफफफफफफफफफफफफफफफफफफफफफफफफफफफफफफफफफफफफफफफफफफफफफ फफफफफफफफफफफफफफफफफफफफफफफफफफफ
Saiho
बैबाहिक जिबन सफल रहोस भाइबुहारी को|
Yes.
जिन्दगी सफल र खुशी भएर देखाई देउ है नानी हो । उज्वल भबिस्यको कामना है ।
केटा राम्रो सरल स्वभावकै छ जस्तो छ।राम्रै होस।
छोरिनै दुस्मन भए पछि कस्को के लाग्छ र जसको पनि आमा बुवाले छोराछोरी को भबिस्य चाहेको हुन्छ
Akdam sahi kura auta keto ko lagi aafno janma dine buwa mom lai xodne xi xixi
Xora xori ko vabisya hoin afno man pratistha hereko ho..hoin vni vabisya ma k hunx vni kasailae tha hudain..r vabisya korn pni sakidain yo afae huni ho
एक दम सहि
Afno khusi ho bau ama le santanko khusi herdina vane tyo k bau k ama jaat le hoina sath le chalne ho bujirakh sabaile
छोरी मान्छे यो नानी जस्तो बोल्ड हुनु पर्छ।फुल्ली कन्फिडेन्स
यो कुरा भन्नुलाइ सजिलो हुन्छ नानिहरु पनि पछि छिटै आमा बाबा हुनुहुन्छ पछि गए पछि थाह हुन्छ सन्तानको माया भन्ने चिज कस्तो हुन्छ भनेर अनि आफै थाह पाउछ हस् .....????🤔
Best of luck 👍👍 both 😍 God bless you 🙏🙏🙏🙏
मेरो बुढी कमिनी हो खै त अहिलेसम्म तिम्रो बुढी कामी हो तिमी पनि जाउ उसै संग आरन थाप्न भेन्ने रहेछ मेरो पनि बुबा त्यस्तै भएको भए । खै त हाम्रो सुइकार नै छ त ।यो कलि मा पनि जात र भात को कुरामा अड्किने खुरापाती का सन्तान । लु गांगा नाना यो जोडी उत्कृष्ट लाइक छ हिसाबकिताब बराबर गरिदिनु होला ।
Jesus bless you both .
म यहि चाहन्छु कि फेरि अर्को कन्चन जस्तो नहोस् मेरो बिन्ती छ
माया गरेर येत्रो बनायर पढाउने बाउ आमा लाई धोका दिने यो केटि तेति गतिलो जस्तो लागेन। कति दुख गरेका हुन्छन् बाउआमाले पछि तिमिहरु पनि बाउआमा बनेपछि थहा पाउछउ।
Samya chrkha ho. Ahile khei vako xaina. Aba ka din dekhi thapai halxni. Kati garo hunx. Bebaik life. Je vaneni maiti chainx.
@@saritalimbu80411ब त्रऽ
Jesus bless you both ✝️✝️✝️
Omg God achama lageyo hoin yo chhori k taal ko ho bhaneko 21 barsa ma aafno khusi jaya hos thank you very much dear ganga sis
केटी पक्षको बुवा आमाको कुरा सुन्दा यी दुबै जनालाई छुट्टाउने निश्चित प्राय छ त्यसैले छोरीलाई भेट्ने ईच्छा छ भने पुलिस चौकीमा जादा हुन्छ तर एकान्तमा भेट्ने कोशिश नगर्नुहोला। अन्तमा दुबै जनालाई बैबाहिक जिवनको शुभकामना 🙏🙏🙏
Be happy always both of you dheraii maya❤️❤️❤️
यो जातभात कै कारण छुट्यानु खोजेको हो भन्ने कुरा उसको परिवार को बोल्ने शैली बाटइ प्रष्ट हुन्छ! मुजि हामी लाई थाहा हुन्न
देख्दैछु नेपाली समाजको एउटा स्कुलको प्रिन्सिपलको छोरीको माया अनि जातको कुरा गजब छ हो जिन्दगी वैवाहिक जीवनको शुभकामना। भाइबहिनीलाई आउँदो दिनहरूमा एक अर्कालाई माया गरेर जिन्दगी बिताएर खुसी भएर प्रगति गरेर देखाउनु यस्तो सासु ससुरालाई संसारमा मायापछि पैसा आउँछ। माया भयो भने एक हप्ता बाँच्न सकिन्छ। तर धेरै पैसा भएर माया गर्ने मान्छे भएन भने पागल भएर मान्छेहरु एकदिन दुई दिनमा मर्न सक्छ। त्यसैले मायापछि पैसा आउँछ।
कुरा चैकींमा हुनु परछ ! उमेर पुगेको रहेछ ! अब आमाले धेरै कुरा नगरी कन सुईकारी दिनुहोला?
छोरी को खुशी नै बाबा आमा को खुशी हो त्यै भएर म भन्छु नछुटाउनुस बरु सक्तो सहयोग र आशिर्वाद दिनुस् 🙏 जात र धर्म ले मायालाइ छेक्तैन आमा हजुर 🙏 धन्यवाद !!
कू जात नभनन नानि नेवार मन पर्यो भनन बोलि पिच्छे कूजात भनिराछौ नया जिबनको शःभकामना
Thik vannu vo..kujat sujat vanne hudain keta n family lai rish uthdain ta kujat vanda. Kt buddi navaki raichhe. Keta sajjan dekhinchh baru.
Kt ko bolne shaili nai rahinxa!!😏
Timle padeko chakama
Aree yarr kati sano sano kurama point pakreko aafno jaat vanda arko jaat lai kujaat nai vanninchha thado vaasama
Bejat bhannu parne kujat bhanin nani le..bolna najaneko hola ni
अजात ले कहि हुदैन हजुर सबै भन्दा ठूलो मन हो हजुर हरु लाई धेरै राम्रो छ
God bless you!!!
Wow
तिम्रो बाबा लाई कसैले केहि गर्न सक्दैन भाइ तिमी हरु दुई जान खुसी छ भने don't worry वैवाहित जिबनको शुभकामना🤵👰
GOD bless both of you always don't worry GOD with you
बधाई छ भाइ बैनी जात र भात भनेको 2 टा हुन्छ कुनै जात भात हुदैन
Decision is own yours as a adult, parents should accept ..
जिन्दगी लामो छ छोरी गल्ति गरेउ।
Bhiy garnu vaxa k galti
God bless you both we will keep u in our prayers.dont worry from Paul India
You are great sis..
यसताे छाेरि थुक कमसेकम बुवा ममिकाे मन जितेर बिहे गरेकाे राम्रो यताे छाेरि बेजति
Baba aamako man dukhaune kasaiko exa hudain Tara k garnu bichara Bhai baini ko yesto Maya dekda agadi badeko nai ramro hola God bless u ...
प्रघानाध्यापक कुजात रहेछ , यो अझै पनि ढुड०गे युगमा रहेछ , छुट्याऊन सक्छ, कूजात होईन, ईन्टरकास्ट भन्नु नानी नया बेहुली ..शुभकामना !
केटिको दोस हो हो कति बुझ्ने जाजा
हाहाहा हासो लाग्यो मलाई ।
9/9 महिना कोखमा राखेर जन्मायर ,हुर्कायर,पढायर साथ सपोट गरून् भन्ने हरेक बाबू आमा को आसा हुन्छ ।।येता छोरा छोरीलाई बैँस आयर आफनै आमा बाबाको सल्लाह बिरुद्द आफू खुसी जे मन लाउछ तेहि गरेपछि आमा बाबुको मन कती रुदो हो।।😭
Luuuu badhaixa hai bhai ra bahinilai sadhai miler basnu jatti dukha aaipare pani jatti manmutap vaya pani naxutnu ❤❤❤❤