डोजरले टहरा भत्किएपछि बालेनलाई लालपुर्जा देखाउदै जग्गा धनीहरु - Balen shah Jadibutti monohara dojar

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 22 พ.ค. 2023
  • डोजरले टहरा भत्किएपछि बालेनलाई लालपुर्जा देखाउदै जग्गा धनीहरु - Balen shah Jadibutti monohara dojar
    Welcome to our TH-cam channel web khabar, In this video, the owner of the property showing lalpuja and written evidence.. we will explore the collaborative efforts of Kathmandu Metropolitan City, Madhyapur Thimi Municipality, and Manohara Aayojana as they work together on an exciting project along the Jaddibuti-Manohara River side.
    Join us as we witness the transformative work being done to enhance the beauty and functionality of this area. In particular, we will focus on the demolition of small towers using heavy machinery like bulldozers (also known as dozars) to make way for new developments.
    Kathmandu Metropolitan City, as the capital city of Nepal, is known for its rich cultural heritage, bustling streets, and iconic landmarks. With the support of Madhyapur Thimi Municipality and the Manohara Aayojana project, these organizations are coming together to revitalize the Jaddibuti-Manohara River side and create an improved urban environment for residents and visitors alike.
    In this video, we will witness the precision and efficiency of the dozars as they carefully dismantle the small towers, clearing the path for future construction and development projects. This collaborative effort symbolizes the commitment of these organizations to urban renewal and the improvement of public spaces.
    Stay tuned as we document the progress of this exciting endeavor and learn more about the vision behind the Jaddibuti-Manohara River side project. We will showcase the ongoing construction activities, architectural plans, and interviews with key stakeholders involved in this transformational initiative.
    Join us on this visual journey as we witness the transformation of the Jaddibuti-Manohara River side and the collective efforts of Kathmandu Metropolitan City, Madhyapur Thimi Municipality, and Manohara Aayojana. Don't forget to like, comment, and subscribe to our channel to stay updated on future more videos..
    Don't Forget To Like , Comment & Share.......
    Web Khabar link :
    Video link :- • Video
    / @webnewsnepal
    के तपाईले हाम्रो च्यानललाई SUBSCRIBE गर्नु भयो ? गर्नु भएको छैन भने यस्तै रमाईलो र सन्देशमुलक VIDEO हेर्नका लागि हाम्रो युटुब च्यानल SUBSCRIBE गर्नुहोस । यो भिडियो तपाईलाई मन परेको छ भने लाईक, सेयर र कमेन्ट गर्नुहोस् ।
    हाम्रो युट्युव च्यानलबाट प्रकाशित भएको कुनै पनि सामाग्री डाउनलोड गरी अन्य च्यानलमा अपलोड गरेको पाइएमा प्रचलित कानुन बमोजिम कडा कारबाही गरीने ब्यहोरा जानकारी गराइन्छ ।
    embedding to a website is allowed.
  • บันเทิง

ความคิดเห็น • 358

  • @GioghDryijv-ps9sc
    @GioghDryijv-ps9sc ปีที่แล้ว +120

    बालेन छितै प्रधानमन्त्री भएको हेर्न चाहने ले धमाधम like cmmt ठोकुम त we need बालेन साह
    बालेन साह कि जय 🙏🙏

    • @CouldThanks-ki7uj
      @CouldThanks-ki7uj ปีที่แล้ว

      Happy

    • @krishnabahadurshrestha6131
      @krishnabahadurshrestha6131 ปีที่แล้ว

      बालेन गद्दार गरिबको टाउकोमा गिर्खेलने

    • @PUSYxHUNTER__PUBGM
      @PUSYxHUNTER__PUBGM ปีที่แล้ว +1

      ​@@krishnabahadurshrestha6131ani muji bikash ni khojne ani bikas garena vaney xya khattam raix vanni ani bikash garna khojda nautanki garni aile

    • @ozilmishra99
      @ozilmishra99 ปีที่แล้ว

      ​@@krishnabahadurshrestha6131 sala des bigeka vayeko herna khojne chor khate 😡

    • @PinkFloydsfan
      @PinkFloydsfan ปีที่แล้ว +1

      ​@@krishnabahadurshrestha6131 kasto mug veda raichas..

  • @user-vb8zo9jg5n
    @user-vb8zo9jg5n 3 หลายเดือนก่อน +2

    यदि पुर्जा वाला जगा हाे। भने समभिधान यइन ताेडन पाउदैन पिडितलाइ नेयाए हुनुपर्छ।

  • @aayang5085
    @aayang5085 ปีที่แล้ว +42

    सरकारी जग्गा आक्रमण गरी खान खोज्यौ बालेन को अगाडी चलेन good balen

    • @makaluvlogs2037
      @makaluvlogs2037 ปีที่แล้ว

      धनीपुर्जा भएको जग्गा सरकारी हुन्छ गुहु??

    • @suracedeshar7318
      @suracedeshar7318 ปีที่แล้ว +1

      Aakha futyo ki k ho Purja vayeko jagga lai sarkari vanna

    • @bbektamang
      @bbektamang ปีที่แล้ว

      ​@@suracedeshar7318 Purja xaw ki xaina Balen lai ramro snga tha hunx ni ...tessai plan nagari ka vatkauxaw taw😂

  • @rameshlama4257
    @rameshlama4257 ปีที่แล้ว +14

    यदि साँच्चै व्यक्तिगत सम्पत्ति हो भने यो त सारै अन्यायपूर्ण हो,

  • @ganeshshrestha3243
    @ganeshshrestha3243 ปีที่แล้ว +16

    watching from USA 🇺🇸🇺🇸🇺🇸🇺🇸 balen shah lai subbai le support garidinu hola jay nepal🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🏳️‍🌈🏳️‍🌈

  • @prembhul8116
    @prembhul8116 ปีที่แล้ว +24

    नेपालकाे रियल हिरो balen 🇳🇵🇳🇵🇳🇵

  • @dilrana7894
    @dilrana7894 ปีที่แล้ว +3

    लाल पुर्जा भएको जग्गा मा एसरी दोजर चलाउनु त अति नै भयो चलाए पनि क्षेती पुर्ती दिनु पर्छ नेपाल सरकारले

  • @binitachhetri4660
    @binitachhetri4660 ปีที่แล้ว +3

    लाल पुर्जा भएकाहरु लाई राज्य सहि न्याय दिनुपर्छ। 🤔🤔🤔🤔यस्तो समरचना बनाउन स्कृति दिने बडा अध्यक्ष,घर बहाल मा राख्ने ब्यक्ति हरु लाई कार्वाही को दायरा मा ल्याउनुपर्यो देखि यो हेर्नुहोस् जनताको बिलौना छिटै न्याय मिलोस् 😭😭😭

    • @sureshbharati4436
      @sureshbharati4436 ปีที่แล้ว

      Manxe mareko manxelai ta aam maphi dinxa yo ta ramroo kam

  • @ritagrishma9961
    @ritagrishma9961 ปีที่แล้ว +12

    धेरै नकराउ जाठी हरु गाउँ तिर गयर काम गर यति नगरे त कामै छैन अनि विकास त गर्न पर्यो जसरि नि बालेन जिन्दाबाद 🙏🙏🤗

    • @sks0403
      @sks0403 ปีที่แล้ว +1

      Video hernus pahila. Lekhnu agadi. J garda pani hunxa ??

    • @LycanGaroto
      @LycanGaroto ปีที่แล้ว

      @@sks0403 thikai tah vanyow ni k galat vanyow tah chai pahila video herr

    • @suracedeshar7318
      @suracedeshar7318 ปีที่แล้ว +2

      Yesko thau ma Timro Purja vayeko ghar jagga parnu parne ani tha hunxa

    • @sowhat2621
      @sowhat2621 ปีที่แล้ว

      ​@@suracedeshar7318 good answer !!! J payo tei garnu vayena ni,balen ko Naam ma jpt nagarau !!!

    • @sowhat2621
      @sowhat2621 ปีที่แล้ว

      ​@@LycanGaroto oie mula taile video Pura nahereko jasto lagyo ni !!! Tero lal purja vayeko jagga ma yeasto hunu parne Ani balla hunthyo😂😂😂

  • @PinkFloydsfan
    @PinkFloydsfan ปีที่แล้ว +22

    लौ आयोजनाको मान्छे आको बेला कुटेर पठाउने अनि फेरि आयोजनाको मान्छे बोलाउरे! एक एक लाई जेलमा कोच्नु पर्ने

  • @kripaaryal9486
    @kripaaryal9486 ปีที่แล้ว +9

    अघि बढ्नुस मेयर बालेन हामी साथमा छौ।नडराउनु हाेला।go ahead

    • @VisitNepal-fc1jt
      @VisitNepal-fc1jt ปีที่แล้ว +1

      उ सँग पुलिस प्रशासन छ तिमि संग के छ सहयोग गर्न

    • @nurbutsering474
      @nurbutsering474 11 หลายเดือนก่อน

      If that’s not government land then is it right to force to destroy other people home very forcefully? It’s just a question 🙋‍♂️ because I dint know much about. Just feel so sad those people crying for their home 🙏🙏🙏 I wish they will have good life after in future. 😭

  • @pradipsada1506
    @pradipsada1506 ปีที่แล้ว +2

    पसुपती नाथ जस्तो सहर म फोहोर बनाइर बसे पछी हालत यस्तै हुनछ गाउँ घर छाेडे हालत यति नगरे काठमाडौं कहिले बन्दैन जय बयालेन सर

  • @dawaz265
    @dawaz265 ปีที่แล้ว

    18 ,20 वर्ष अगाडिको मुआव्जा लिन सहमति भाको तर विकास ढिलो र मुआब्ज पनि ढिलो हँुदा जग्गाको भाउ वढ्दै गएपछि मुआव्जा नलिएर मनोहर आयोजना संग ठुलो माग राख्दै मुद्दा हाल्ने यिनिहरुनै हुन हुँदा हुँदा रजनितिक आडमा आयोजनानै चाहदैनन यिनिहरु कारण अहिले जग्गाको मुल्य देखेर आँख बलेका छन। यिनिहरु सबै उहिलेनै कागज गरेर आज जग्गा नदिने विचारमा यिनिहरु छन ।

  • @khadgajitlama6198
    @khadgajitlama6198 ปีที่แล้ว +15

    खाली ठाउको व्यवस्थापन राम्रोसँग गरौँ ।

  • @dharmamahara3565
    @dharmamahara3565 ปีที่แล้ว +23

    पहाला सुकुम्वासि आयोग ले लालपुर्जा त बाड्यो तर , दर्ता गरेन ,पलट रजिस्टार मा चढाएन

  • @reshamresham7377
    @reshamresham7377 ปีที่แล้ว +8

    जब घरबेटीकोब लालपुर्जा छ भनेत माहानगरको गलती हो । पुर्णरुपमा उहाँको घरबनाई दिनुपरछ माहानगरले।

  • @sarojduwal9455
    @sarojduwal9455 ปีที่แล้ว +2

    राम्रो सङ्ग छान बिन गर्नु जरुरी छ आयोजना को नियत खराब छ अर्बौको चल्खेल हुन्छ है आयोजनाम छानबिन गर्नु जरुरी छ।

  • @rosedmlove
    @rosedmlove ปีที่แล้ว +2

    हैट लाल पुर्जा भए को जग्गा घरलाई घर जग्गा घर धनी को मान्छे सँग कुरा नगरी भत्काउनु अपराध हो अव अदालत ले न्याय दिनु पर्छ होइन भने जे पनि हुन्छ .........

  • @kkg8785
    @kkg8785 ปีที่แล้ว +4

    यदि राज्यको सार्बजनिक जगा अतिक्रमण गरिरहनु भएको छ भने होसियार हुनुहोस, Dozer आउनुभन्दा पहिल्यै कुम्लोकाम्लो पोको पारेर टाप कस्नुहोस…😢😢

  • @pawankumarshrestha1251
    @pawankumarshrestha1251 ปีที่แล้ว +5

    आफुलाइ परे चोट अरुको खोट झै नगरै छानबिन गरि पाउ। नातिले सम्म पाउने पापको भारी कसैले पनि नबोक्नु दुई दिनको रमझमको लागि ।

  • @alonebean2717
    @alonebean2717 ปีที่แล้ว +5

    नेपालमा लाल पुर्जा पैसा र पावरमा लिन्छ्न अनि रोइलो गर्छ्न अब रोयर केही हुनेवाला छैन जस्तो लाग्छ

    • @dghy7953
      @dghy7953 ปีที่แล้ว

      Honi

    • @suracedeshar7318
      @suracedeshar7318 ปีที่แล้ว +1

      Power hune le line vaye jagga chai lina sakne ani rokna nasakne hunxa ra

  • @Rime376
    @Rime376 ปีที่แล้ว +1

    धनिपुर्जा भएको जग्गा सरकारी काममा सदुपयोग गर्दा जग्गा वालालाई चलेको भाउ भन्दा धेरै क्षेतिपुर्ती मुवाबजा दिनुपर्छ जग्गा वालाहरुले डोजर चलाउने हरुलाई समातेर जिउँदै जलाएर मारेपनि केही नियम कानुन लाग्दैन हाम्रो पहाडमा रोड खन्दा जसजसको जग्गा देखि बाटो खनेको छ सबैलाई चलनचल्तीको मुवाबजाद दिएको छ

  • @subashpoudel4107
    @subashpoudel4107 ปีที่แล้ว +5

    बालेन जिन्दावाद

  • @sanukancha4585
    @sanukancha4585 ปีที่แล้ว +1

    नेता हरु ले चहीँ जे गरे पनि हुने जनता को चहीँ लाल पूर्जा भाएको जागा कर तिरेको ठाउँमा पनि उठि बास बनाइ दिएको छ सरकार ले नेता ले जनता लाई सनरथी बनाएर बिक्री गर्द पनि कानून न लग्ने जनता लाई आफ्नो ठाउमा बस्नू न पाउने थूया सरकार

  • @user-mn3ix7fu5f
    @user-mn3ix7fu5f ปีที่แล้ว +11

    Ruyar sarkari thau ma ghar jagga paune vaya mh 10 din ruyar basthe natak good work BALEN SIR🙏🙏🙏🙏❤️❤️yati chai garnu parx ani matra hunx sahar safaa

    • @suracedeshar7318
      @suracedeshar7318 ปีที่แล้ว

      Purja dekhayeko jagga kasari sarkari hunxa

  • @sujanroka100
    @sujanroka100 ปีที่แล้ว

    १आज मेरो इ दुई शब्द निकै ! भिन्न हुँदै आयो
    भिन्न भयको रुप निकै खिन्न हुँदै आयो
    २ प्रस्न थियन पहिले भगवान लाई जस्ले दीर्घ कालिन सोच होइन यहाँ कार्य राख्यो ।
    ३ भगवान त पहिले भक्त को हुन पर्ने
    फेरि राक्षस रुपि दानव दुखी फेरि किन आयो ।
    #पहिले जनताको हाल गर सफल कार्य आफै हुन्छ ।
    अर्थात संविधान मा लिखियका प्रस्नहरु जिउदै छ मरेको छैन तिमी संविधान म चल तिमी एक दिन त्यो ठाउ बाट जनताले भगवान देख्ने छ त्यो जनता तिम्रो भक्त हुने छ ।
    समस्या लाई हल गर्नु पर्यो सर बरु गु मा लडेर मर्छ्न जनता अफ्नो स्वाभिन्ता माथी कसैले पछ आउलाको डाम सहन सक्दैन जनताले ।
    एक दिन बलेन सर लाई मैले भगवान भयको हेर्न पाउ इ आखाले भनी आफ्नो मनलाई भन्ने गर्दथे आज भन्ने मौका पाय जस्को कारण एक बालेन भगवान बाकि सबै जनता भक्त भयको हेर्न पाउ 🙏 मैले गल्ती गरे मलाई सजाय देउ भगवान सुलि मा चडाउ मतलब छैन तर मेरो सच्चा जीवन लाई झापड नहानिदेउ त्यै पनि जानी जानी । त्यस्ले मेरो मनलाई मर्नु कि हस्नु कि बाच्नु जस्ता अनेक दुबिधा मा पर्छन मेरो दाइ तब ले मेरो जिन्दगी बनेको हुन्छ तिमी त्यसलाई नतोडीदेउ बाकी मैले गल्ती गरे मलाई सुलि चडाउ मा खुसी खुसी सुलि चड्न त्यार हुन्छु।

  • @sanitarai9104
    @sanitarai9104 ปีที่แล้ว

    Good job balen sir
    Future prime minister of Nepal balen shaha🇳🇵🇳🇵🇳🇵🇳🇵

  • @rameshbaniya364
    @rameshbaniya364 ปีที่แล้ว

    अाखा मा अासु निकालदै मा अब केही हुदैन जय बालेन सर

  • @ramsunwar1472
    @ramsunwar1472 ปีที่แล้ว +2

    Kathmandu baneshwor bata herdai xu good job balen sir

  • @anupshrestha4584
    @anupshrestha4584 ปีที่แล้ว

    आयोजनाले व्यक्तिहरूको सहमतिअनुसार कार्यान्वयन गर्नुपर्छ।नत्र लालपुर्जा भएको सहमति बिना कुनै पनि काम अायोजना लागु गरे,र कसैको सम्पत्ति अधिकरण गर्न पाउँदैन।निपक्ष कानुनी तरिकाले जानुपर्छ नत्र कानुन follow नगर्नेहरु कानुन के अर्थ रहन्छ र,कानुन को सही अनुसार काम गरे जाने भनेको कानुन पालना दिलाउनु सक्नुपर्छ ।

  • @urhero4507
    @urhero4507 ปีที่แล้ว +1

    Ramro kaam BALEN SIR … ahgadi baadnus yestai tarikale

  • @rumbababu8629
    @rumbababu8629 ปีที่แล้ว +1

    यदि यिनिहरुको हातमा लालपुर्जा छ भने यिनिहरुलाइ पाप गरे बालेनले ..सहमतिमा हटाएको भए हुन्थ्यो।
    राजा, राणा र बालेनमा केही फरक भएन जनताको सरकार भएर जनतालाइ नै उठिबास लगाउनु गलत हो बिकास ,स्वच्छ बनाएको छ मान्छु तर गलत गर्दै छन्

  • @gangarampanday3544
    @gangarampanday3544 ปีที่แล้ว +1

    गुड जय बालेन

  • @pradiprai619
    @pradiprai619 ปีที่แล้ว +2

    Balen sir jindabad jindabad jindabad jindabad jindabad jindabad 🇳🇵🙏👍

  • @sadhuramshrestha8158
    @sadhuramshrestha8158 ปีที่แล้ว +2

    जन्ताकाे सम्पतिमाथि यस्ताे गर्नहुदैन छानबिन गरियाेस पहिला बल्लभकायहुन्छ

  • @ozilmishra99
    @ozilmishra99 ปีที่แล้ว +1

    Balen is real hero
    Aba balen shah jasto 3,4 jana hunu vane hamro Nepal ma sabai le vaneko jastai sudidha pauxan
    Jay balen ramro kam gardai janu hos hami tpi ko lagi j garna ko lagi paxi hatne xoina ❤❤🎉

  • @indrakumarishrestha9471
    @indrakumarishrestha9471 ปีที่แล้ว +2

    Good job balen sir watching from Kathmandu

  • @roshanbudhathoki4902
    @roshanbudhathoki4902 ปีที่แล้ว +4

    Balen Ji Ava field ayara Timi haru sanga salla garna time nikalnu parni Bhai yo Naya Yug ho direct action tespachi Baki Kura hai good job balen sir ❤️

  • @pramilapandey325
    @pramilapandey325 ปีที่แล้ว

    जहिले नी जताको नी अतिक्रमित जग्गा खाली गर्न खोज्यो की रुवाबासी मिडियामा आफुसंग सहि प्रमाण छ भने सम्बन्धित निकायमा जानेनी

  • @sumankhaling6886
    @sumankhaling6886 ปีที่แล้ว +1

    बालेनको राजनिती सकियो।

  • @khemdhital46
    @khemdhital46 ปีที่แล้ว +1

    सरकारी खोला नाला बेक्तिले अधिक्रमण गर्न पाईदैन जय बालेन ,,जय नेपाल ,,,🇳🇵🇳🇵🇳🇵🇳🇵🙏🙏🙏🙏🙏

    • @amanpujara5121
      @amanpujara5121 11 หลายเดือนก่อน

      Yo auta ayojana ho kunai khola ko lagi hoina ra lalpurga bhako jamin Lai government la lalpurga bhako manxa ko permission bina touch ni garna paudaina
      Tapai afu ni ramro sanga news herna garnu

  • @kailashpradhan3242
    @kailashpradhan3242 ปีที่แล้ว

    हुन त दु:खगरेर बनायेको घर भत्काउदा !संबंधित घर धनी भएर सोच्दा साच्चिकै असैया पिडा त हुन्छ्नै !तर त्योभना बडि दु:ख!बिदेसमा गरिब देसको नागरिक भएर परिचित हुदा खेरी हुन्छ !त्यसैले देस बिकास हुनु अत्ति जरुरी हुन्छ ! र बिकास्कोलागि ! सर्कार ले कटोर कदम उटाउनु पर्छ

  • @niran8158
    @niran8158 ปีที่แล้ว +4

    Good job balen sir

  • @kamalrajbasnet1400
    @kamalrajbasnet1400 ปีที่แล้ว +10

    Good luck balen go ahead ❤❤❤

  • @bishalbudhathoki7051
    @bishalbudhathoki7051 ปีที่แล้ว

    जता बाट पनि मर्ने जनता नै हो

  • @gopalbasnet6661
    @gopalbasnet6661 ปีที่แล้ว

    राजेको सपति सबैइ एसतैइ गनु पछ

  • @durbahakesh7395
    @durbahakesh7395 ปีที่แล้ว

    बालेन् काे अभियान सही हो तर आम सर्वसाधारण उपभोक्ता काे समस्या लाई मध्य नजर राखेर मात्र अघि बढ्नुहोला,,,

  • @dilrana7894
    @dilrana7894 ปีที่แล้ว

    लाल पुर्जा भए त फेरि जस्ताको तेस्तै बनाउनु परेव होइन भने निजि जग्गा लुट्नु पाउदैन नेपाल सरकारले

  • @maheshgiri7480
    @maheshgiri7480 ปีที่แล้ว

    जनता को सम्पति को क्ष तिपुर्ति दिनुपर्छ

  • @anjanlamichhane2123
    @anjanlamichhane2123 ปีที่แล้ว +4

    बाटो छेउतिर घरजग्गा नहुनु नै राम्रो रहेछ

  • @reshamneupane6902
    @reshamneupane6902 ปีที่แล้ว +1

    Great job 👍👍

  • @bodhrajdhakal92
    @bodhrajdhakal92 ปีที่แล้ว

    श्री ६ महेन्द्र सरकार बालेन जि जये हाे

  • @GioghDryijv-ps9sc
    @GioghDryijv-ps9sc ปีที่แล้ว

    नेपाल सरकार ले दिएको हो भने अस्लि सुकुम्बासी लाई दिनु पर्यो जग्गा रुदैमा सुकुम्बासी हुदैन सुकुम्बासी को नाम मा हुकुम्बासी हरु धेरै भयो तेहि भएर यस्ता आसुले रोक्न थाल्यो भने नेपाल कहिले परिवर्तन हुदैन

  • @ansanshikamapchhan4247
    @ansanshikamapchhan4247 ปีที่แล้ว

    यो झगडा भनेको पुरानो दल हारुले गर्दा भएको हो । किन कि आफ्नो चुनाव को लागि भोट बैंक गरेर अहिले सर्बसधरण जनताहारुले एक दमै दु: ख पाईरहेको देखिन्छ ।नक्कली लाल पुर्जा बनाएर दिएको जस्तो लाग्छ मलाई ।

  • @binodneupane6215
    @binodneupane6215 ปีที่แล้ว +1

    Good balen

  • @danbahadurrana1687
    @danbahadurrana1687 ปีที่แล้ว +1

    यस्तै राम्रो काम गर्दा पनि बिरोध गर्ने मान्छे हरु पनि रहेछ काठमाडौ मा अझै सम्म सरकारी जग्गामा बसेर आन्दोलन गर्दा आफ्नो हुने हो भने हामी पनि आउछु काठमाडौ सरकारी जग्गामा बस्न यस्तो कराउन त हाम्लाई पनि आउँछ क्यारे

  • @birkhabasnet5292
    @birkhabasnet5292 ปีที่แล้ว

    Good Good balen sir ❤❤

  • @madangurung3094
    @madangurung3094 ปีที่แล้ว +3

    मेरो अनुभवको कुरा गरु भने सरकारी जग्गाको पनि पुर्जा चाहिँ हुन्छ । सत्य के हो पत्ता लगाउनु जरुरी छ ।

  • @gyanbahak1771
    @gyanbahak1771 ปีที่แล้ว +8

    सरकारि जग्गा जस्ले कब्जा गरेको छ त्यो ब्याक्ती को लागि छेतिपुर्त हुन्न

    • @Rameshgrg
      @Rameshgrg ปีที่แล้ว

      Tyo sarkhari jaggaa Haina jatha kura nabujhi naboleko ramro

    • @rajtamang6754
      @rajtamang6754 ปีที่แล้ว

      @@Rameshgrg tero bau ko hotow

    • @Rameshgrg
      @Rameshgrg ปีที่แล้ว

      @@rajtamang6754 tero aama ko ho rw chikne khate taw Muji gauko pakhe Lai k tha Muji KTM ko jaggaa ko kura jathaa tyaa sarkhari jaggaa Xena private ho Muji

    • @Rameshgrg
      @Rameshgrg ปีที่แล้ว

      @@rajtamang6754 taw chikni ko jaggaa gako vaye tyo thau ma k garxas a jatha huna ta mero tyaa khi len den Xena bt yeti kura tha xa ki tyo jaggaa sarkhari Haina Ani tero bau aama ko ne Haina

  • @maheshgiri7480
    @maheshgiri7480 ปีที่แล้ว +1

    media हरुले पनि अन्याय परेको लाइ न्याय को लागि लडनुपर्यो नि खालि video मात्रै बनाउने काम हो र

  • @ganeshmgr8685
    @ganeshmgr8685 ปีที่แล้ว +3

    Jai balen sir❤❤❤

  • @subhashghalan9285
    @subhashghalan9285 ปีที่แล้ว +2

    ❤❤❤❤❤well done Mayor saab

  • @snotv4736
    @snotv4736 ปีที่แล้ว

    अब मनहरा कोरिडोरको काम अगाडिबडाउनुपर्य‍ो❤❤❤❤

  • @ashokbohara6287
    @ashokbohara6287 ปีที่แล้ว +3

    Yo je vayo naramro nai vayo😢😢

  • @mandiptamang2392
    @mandiptamang2392 ปีที่แล้ว

    Jaya balen dai ramro lageko xa

  • @user-od9dy7px5u
    @user-od9dy7px5u 11 หลายเดือนก่อน +1

    good balen 💯💪💪

  • @khimbahadurkarki921
    @khimbahadurkarki921 ปีที่แล้ว +2

    Purja bhaye ko jamin ko sarkar le mumaja dinu parcha desh ko bikash bhanera purja bhaye ko jamin ghar bhatkauna paidaina sarkar le gambir bhaye ra sochnu parcha

  • @arunpachhaldangya8761
    @arunpachhaldangya8761 ปีที่แล้ว +1

    Very good job by mahanagar

  • @lppptl1937
    @lppptl1937 ปีที่แล้ว +5

    सरकारी जग्गा हो भने चुप लागेर छोडनु के को रोइलो नि 😡😡😡

  • @kamalagauli9801
    @kamalagauli9801 ปีที่แล้ว +1

    Very good balen sir

  • @biswasfree308
    @biswasfree308 ปีที่แล้ว +1

    Sai ho jasko shakte yousko bhakte...😢😢😢maro Nepal..paisa ra power...

  • @ganeshair1254
    @ganeshair1254 ปีที่แล้ว +1

    Good job

  • @pritampokharel6792
    @pritampokharel6792 ปีที่แล้ว

    Good very very good🙏

  • @sujanmagar2460
    @sujanmagar2460 ปีที่แล้ว

    ऐलानी जग्गा लाई पुर्जिकरणी गरि सकेपछी पनि भत्काउन चाहिँ नहुने यात छेतिपुर्ती दिन पर्ने हो

  • @user-do4oc3vk7j
    @user-do4oc3vk7j ปีที่แล้ว

    Nalen sir hkkep it up

  • @bassuparajuli9204
    @bassuparajuli9204 ปีที่แล้ว

    good job .

  • @Strongsk77
    @Strongsk77 ปีที่แล้ว

    Nic

  • @kelsangdorjee8270
    @kelsangdorjee8270 ปีที่แล้ว

    Nepali bada janta le right ra wrong chutaunu saknu parcha. Illegal is illegal. No doubt Balen great leader!

  • @relaxingguy1201
    @relaxingguy1201 ปีที่แล้ว

    tesari sarkari khali thau ma lal purja banaune vayeta tudikhel pani sakauxa yesto talle. good work mayor.

  • @pradeeptiwari9479
    @pradeeptiwari9479 ปีที่แล้ว +1

    Good job balen sir from Qatar 💪💯❤️🙏

  • @radhikapokhral1907
    @radhikapokhral1907 ปีที่แล้ว +1

    लालपुर्जा कस्ले दिदोरछ कुन चोर्ले दिनेरछ जन्तालाई झुक्याउने भोट को निम्ति

  • @redamaraimajhi8731
    @redamaraimajhi8731 ปีที่แล้ว

    Jay balen sar kar❤❤❤🎉🎉🎉

  • @jaimahakaljainepal9391
    @jaimahakaljainepal9391 ปีที่แล้ว +12

    Today you pain tommrow it will happy for u. this is Balen shaha working style. 🇳🇵✊

    • @Ajesh-_-748
      @Ajesh-_-748 ปีที่แล้ว +2

      What if they die before seeing tomorrow?

    • @themateo5233
      @themateo5233 ปีที่แล้ว

      ​@@Ajesh-_-748 how they will die

    • @jamesshrestha-dg7gl
      @jamesshrestha-dg7gl ปีที่แล้ว +1

      @@Ajesh-_-748 We should wish for them. We know it's a drag but it is necessary. For this whole Nepal Government is responsible. They have used them for their own political power.

    • @Ajesh-_-748
      @Ajesh-_-748 ปีที่แล้ว

      @@themateo5233 how? Natural death or by any reason lmao

  • @singersunilburlakoti4622
    @singersunilburlakoti4622 ปีที่แล้ว

    Go ahead Balen

  • @balkrishnathakuri7229
    @balkrishnathakuri7229 ปีที่แล้ว +2

    बल मिचाइ भो यो त ।

  • @bhimsenbudhathoki6994
    @bhimsenbudhathoki6994 ปีที่แล้ว

    त्यहाँ झोलेहरु छैन जस्तो छ अनि नभत्काएर के गरोसत ! जाबो सुकुम्बासी को निहुमा जग्गा हडप्नेलाई केही गर्न नसक्ने ब्यक्तिको जग्गा हडप्ने ? वा बालेन😥😥😥

  • @badbixh3869
    @badbixh3869 ปีที่แล้ว

    भूमाफियाहरूसंग पैसा खाएर स्थानीय जनताको घरटहरा भत्काउने बांदरले काठमाडौंबासीलाई रुवाउने भयो।

  • @anulimbulama
    @anulimbulama ปีที่แล้ว +1

    पालो पालो बोलेपो बुझिन्छ हो दिदीबहिनी तर रिसको झोकमा यस्तै हुन्छ तै पनि पालो पालो बोल्नुसना। उहाहरुको निजि जग्गामाक मिआब्जा पाउनु पर्छ दिनु पर्छ सरकारले

  • @rautkeshav1480
    @rautkeshav1480 ปีที่แล้ว +2

    किर्पया लाल्पुर्जा भयको त भत्काउनु भयन बालेन जि😂😂😂

  • @nepaligammer4184
    @nepaligammer4184 ปีที่แล้ว +1

    Bigat 17 barsa dakhe hami pane kotha ma 15 hajar terera basako xau…
    Yadi yasari basna painay rayxa bhanay ta hami pane gayara basthayou hola ne.
    Keep going balen dai😊

  • @girimoh2445
    @girimoh2445 ปีที่แล้ว +1

    Balen is balen❤❤❤

  • @yogenraut1040
    @yogenraut1040 ปีที่แล้ว

    Good

  • @tamangdorje9148
    @tamangdorje9148 ปีที่แล้ว

    byaktigat jagga ho bhane chahi sarai anya bhayo. bichar puraira kam garnu budhiman hune xa.

  • @nirjalsunuwar8548
    @nirjalsunuwar8548 ปีที่แล้ว

    असहमत हुने हरु मीटिंग मै जाँदैनौं त कसरी मीटिंग हुन्छ 😢😢😢

  • @deepakofficial5980
    @deepakofficial5980 ปีที่แล้ว

    पहिले नै मुआव्जा दि सकेको हुन्छ । दलाल ले त्यस्तो जग्गा पनि पास गराउँछन । किन्ने पनि बाटो मै सस्तोमा भेटाएँ भनेर किनि हाल्छन ।

  • @buddharai3089
    @buddharai3089 ปีที่แล้ว

    वास्तविक छानबिन गरि कार्य अगाडि बढाउनुहोला कोहि मर्कामा नपरोस्🤔😍😍बालेन शाह को नाउमा अर्कैले बिकल्प रोजेको नि हुनसक्छ आफ्नो बनाउन्🤔

  • @russel16oscar88
    @russel16oscar88 ปีที่แล้ว

    Sarkari jagga lai byaktigat sampati banaune testo thotra kagaz bhrastachari ko desh ma jasle ni banai dinchha. Ma 100 percent lekhera dinchhu yo sarkari jagga atikraman ho. Support Balen . Balen ko yo dozer illegal samrchana ma maatra haina, kharab sanskar, bhrastachar ra byaktigat lobh kaa lagi kanoon na manne sabai ma chaleko ho. Jai balen, jai nepal.

  • @bishnuchhetri3959
    @bishnuchhetri3959 ปีที่แล้ว

    Very good 👍 keep it up to make kathmandu clean and healthy city.❤

    • @padmalimb9470
      @padmalimb9470 10 หลายเดือนก่อน

      राम्राे छान पिन ग्रनु घर बनाउँनु र भत्काउँनु मा छुट्टै छुन्छ

  • @kumarbaraili2568
    @kumarbaraili2568 ปีที่แล้ว +1

    पुर्जा देखाउँदै हुनुहुन्छ , छानविन हाेस कसैले झुक्यानमा पारि बिक्रि गरेकाे रैछ भने त पिडितलाई न्यए दिनै पर्छ।

  • @user-jo9qr8fl7m
    @user-jo9qr8fl7m ปีที่แล้ว +1

    ❤❤❤❤❤