अन्तर्जातिय बिहे|पाएनन छोराले जन्मदर्ता|भागिहिड्ने श्रीमानलाई गंगाले पारिन र्‍याखर्‍याखति|ganga lama

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 20 ต.ค. 2024

ความคิดเห็น • 862

  • @nareshmahatara3436
    @nareshmahatara3436 3 ปีที่แล้ว +251

    गंगा बहिनी त्यो कुकुरको ढाड भाच्नु पर्छ
    साला गोरु अर्काको छोरी के खेलौना हो👿😈👿

    • @pooshpaa637
      @pooshpaa637 3 ปีที่แล้ว +17

      Khelau na nai samjhine rahexan hjr sabaiko man kaha hjr ko jasto hunxa ta hjr 😢😢😢🙏🙏🙏🙏

    • @asmusic642
      @asmusic642 3 ปีที่แล้ว +3

      @@pooshpaa637 bnhklp0

    • @sapanarai9905
      @sapanarai9905 3 ปีที่แล้ว

      Yo pagalkai pata pharkaunu parxa ? ganga ji bihe garne belama garne ahileko jamanama jat ? testo bhanna paidai , Turunta aadhikar dinu parxa ?

    • @divyagc9292
      @divyagc9292 3 ปีที่แล้ว +1

      @@asmusic642 qq

    • @its-active-4448
      @its-active-4448 2 ปีที่แล้ว

      5You 5The You You You 5The You 5You 5You You The 5You You You You You 4You You 5You 5You You 6You 665The You 5You You 5The 5Hi It

  • @basundaratech243
    @basundaratech243 2 ปีที่แล้ว +18

    गंगा नानू हजुर लाई मेरो तर्फबाट सलोट र मिलीयन मिलियनभन्दा पनि अझैं बढी आशिर्बाद छ यो केटा लाई मिडीयामा ल्याएर ढाड सेकाउनु है🌺🙏🙏🌺🙏🙏🌺

  • @ashagahatraj2505
    @ashagahatraj2505 ปีที่แล้ว +19

    केटालाई कारबाही हुनुपर्छ बच्चाको जन्म दर्त र बिबाह दर्त दिलाई दिनुस् है गँगा म्याम🙏🏻

  • @chunchunchhetri6422
    @chunchunchhetri6422 3 ปีที่แล้ว +51

    ए भाई तिम्रो दिमाग कता छ ,लाज लाज छैन यो गम्भिर अपराध पनि हो ।गँगा बैनि लाई धन्यबाद ।

  • @prakritiadhikariofficial9
    @prakritiadhikariofficial9 3 ปีที่แล้ว +60

    सहि कुरो गर्नु भयो गङ्गा सिस 👍️👍️👍️👍️

  • @lungelimagar8705
    @lungelimagar8705 3 ปีที่แล้ว +87

    सलाम छ गाङगा मेम लाई यो केता लाई जसरी नि निकाल्नु खोज्नु न्या दिलाउनु ।।

  • @juni....6227
    @juni....6227 3 ปีที่แล้ว +69

    याे केटाकाे नियत ठिक रहेनछ हाेशियार पहिले अाफनाे अधिकार लिएर मात्र साथमा बसनु हाेला एउटा सासुलाई पालन हेर्दै मा के बिगरिन छ

  • @nabinmagar9233
    @nabinmagar9233 3 ปีที่แล้ว +74

    बे गरेको ९ ,१० बर्ष भैसक्दा पनि नागरिक्ता नबनाईदिने भनेसि यो फटाहा रछ यस्लाई छोड्नु हुदैन है गँगा जि😍

    • @biswarai1750
      @biswarai1750 2 ปีที่แล้ว +1

      maile ni aafai nagarita banae

    • @sabitarumba7664
      @sabitarumba7664 ปีที่แล้ว

      Um fata AK ñ.. KO ghamandi rahyxa

  • @bhimrai3994
    @bhimrai3994 3 ปีที่แล้ว +136

    याे कुन गाेरु रहेछ बिहे गरिसके पछि नागरिक्ता दिन्ना भन्ने भाटा खाेजेकाे रहेछ याे गाेरुले।

    • @beemalabeemalaa9728
      @beemalabeemalaa9728 10 หลายเดือนก่อน

      यस्को बोली यस्को अनुहार पनि गोरु जस्तै रैछ न अनुहार राम्रो होस थुक्क गोरु

  • @umeshsunar1473
    @umeshsunar1473 3 ปีที่แล้ว +94

    यो गोरु लाई बाधेरा घाँस खुवाए राख्नु पर्यो, थुक्क हैन कस्ता कस्ता नर पिचास हरु पनि हुन्छन, थुक्क

  • @alexgurung7854
    @alexgurung7854 3 ปีที่แล้ว +46

    यो गुरु लाइनि मीडिया मा ल्याउनु पर्यो

    • @deurajrai9034
      @deurajrai9034 3 ปีที่แล้ว +2

      ये कुरा हेरी बाहुन र क्षेत्र ी लाई मनपराउने मंगोल कटीहरु पाठ पढ रहोसियार।

    • @deurajrai9034
      @deurajrai9034 3 ปีที่แล้ว

      @@Aasthagurung8010 भाइ हजुर म राईले तपाईं को पैसा खाएको त होइना तरा मलाई फटाहा नभनि बक्सियोसन हजुर।

    • @sarojchhetri5937
      @sarojchhetri5937 3 ปีที่แล้ว

      @@deurajrai9034 kasto kura garnu vako sir asti autai rai le bahuni kt biha garera xora pahera ni xodera arko leara hinera kati dhukha pahera ahko theyo , har jat jatima fataha manche huncha hajur , tehe vaera jati ko hesab le hoina galat karni sabai jatilae karbahi garnu parcha , yaad garnus mero srimati ta magar ho tara family le ali ali ta vanxan maile sabai hak ahdhikar deko chu ghar mai rakheko chu ,arkako xori leraese dhukha denu hudaina vanni sabailae huna parcha

  • @bhimkhatri624
    @bhimkhatri624 3 ปีที่แล้ว +40

    यो गोरुलाइ चाहिने हलो जुवा बनाएर बाझो बारीमा जोत्नुपर्छ अनि मात्रै सुध्रिन्छ।।।

    • @MinaMina-dp7vj
      @MinaMina-dp7vj 3 ปีที่แล้ว +1

      सहि कुरा गनु भयाे बैनि

  • @parbatisubedi6163
    @parbatisubedi6163 3 ปีที่แล้ว +4

    यी आमा छोराले न्याय पाउनु पर्छ । प्रत्रकार भनेको गगा बहिनी जस्तो ‌हुनुपर्छ । घर परिवारले नहेरे प‌छि माईती ‌आमाको सहारा लिएकोमा ‌यो मान्छेले के खोजेको हो परिवारलाई‌ घर न माईतिको बनाउन खोजेको छ।आपतमा कि भगवान कि जन्मदिनेआमाको साथ हुँदो रहेछ ।यो मैंले पनि भोगेकी छु।बाबुको जन्म दर्ता र पिडित बैनीको नागरिकता यो भाइले छिटै बनाउनै पर्छ । कठैबरा यी बुढी आमालाई ज्वाइँ छोरी मिलेको कुन आमालाई राम्रो लाग्दैन र बरु छोरीलाई मारी दिन्छ कि ज्वाइँले ‌भन्ने बिचरा ती बुढी आमा को मस्तिष्क मा ठूलो अशर परिसकेको रहेछ । पिडित महिलाको‌ लागि मिडिया मार्फत न्यायको आवाज उठाउनु भएकोमा
    प्रत्रकार बैनीलाई धेरै धेरै धन्यवाद ।

  • @rusher4388
    @rusher4388 3 ปีที่แล้ว +121

    10 वर्षा पछि पनि बुढी र छोरा लाई नागरिक्ता र जन्म दर्ता बनाउन नसक्नेलाई सिस्नु पानीले दिनु पर्छ ।अनि मात्रा दिनु सक्छु भन्छ होला यो कुकुर्ले 🐕️🐕️🐕️

  • @sabinchauhan9163
    @sabinchauhan9163 3 ปีที่แล้ว +38

    लभ गरेर बिहे गर्ने बच्चा पाउने बेलामा जात नहेर्ने अहिले घरमा भित्र्याउन बेलामा सोध्नुपर्ने तामाङ चाइ मान्छे हैनर पिडित दिदिलाइ न्याय दिलाउन गुड टिभिले गरेको यो काम लाई सलुट छ।

  • @mohanbhujel7087
    @mohanbhujel7087 3 ปีที่แล้ว +42

    बहिनि🙏🙏🙏यसले घरमा सोधेर मत्र गर्छु भन्दै छ ! पहिला बिहेगर्दा किन घरमा सोधपुछ भएन?अहिले आएर छोरा र श्रीमती लाई बिच्ल्ली पार्ने योकेटा लाई राम्रोसँग कानुनी उपचार गरिद्नुहोला!

  • @sabitrachhetri6466
    @sabitrachhetri6466 3 ปีที่แล้ว +11

    गंगा बहिनी ठिक भन्नु भो💐💐

  • @sudeshnaraibohora
    @sudeshnaraibohora 2 ปีที่แล้ว +1

    यस्तो दमदार तथा सत्य,तथ्यको साथ दिने पत्रकार गंगाको कार्यप्रति सम्मान गर्दछु।न्याय अवश्य दिलाउनु हुनेछ,त्यो घमण्डि दुलालसंग।त्यो दुलाल फटाह नै हो।फेद न टुप्पोको ढिट कुरो मात्र गर्छ।

  • @jibanchamlingrai
    @jibanchamlingrai 3 ปีที่แล้ว +7

    सलाम छ गङ्गा नाना लाइ

  • @sureshbc7672
    @sureshbc7672 3 ปีที่แล้ว +6

    न्याय पाउनु पर्छ जे जस्तो भय नि गङगा मिस

  • @newsnepal7361
    @newsnepal7361 3 ปีที่แล้ว +51

    साला चोर खाते लाई नांगेझार बनाउनु पर्दछ

  • @minathakuri1812
    @minathakuri1812 3 ปีที่แล้ว +59

    यो गोरु लाई कडा कार्बाही हुनुपर्छ ।महिला लाई खेलौना सोच्ने कुकुर रहेछ।मन न मिले पछी डिभोर्स दे पालिने सम्पत्ति दे छोरा लाई अधिकार दे ।बिहे गर्ने बेला तेरो आँखा फुटेका थिए जात हेर्न न सक्ने अहिले जातीय कुरा गर्ने ।।

    • @rajnepal4397
      @rajnepal4397 3 ปีที่แล้ว

      👍️👍️

    • @karnakarki2117
      @karnakarki2117 3 ปีที่แล้ว

      पूरुस पनी खेलौना होईन नी दुवै नैतीक वान हुनु आवशेक छ।

    • @ramchaudhari1239
      @ramchaudhari1239 ปีที่แล้ว

      Ghar dhanera khana nasakera KTM gako

  • @yambahadur5457
    @yambahadur5457 3 ปีที่แล้ว +15

    दलित लाई मात्र जातको बिबाध मा लिन्छन सबै जातीयता भेतभाब छ तेसैले हामिहरु सबै नेपाली बनेर एक हुनुपर्छ समाजपरिवतन

  • @durgabahadur7769
    @durgabahadur7769 2 ปีที่แล้ว +4

    नानी ले नेयापाउनु हुन्छ साथैमा छोर छत पोईला केहिनसोचने अईले जात मिल्दैन भनेर सुकपाउच खुरुक लागेर नागरीता बनउ भाइ पछी सारोपरलाहै अरकाको छोरिलेयर घरबार बसाउने अईले हुदैन दिदैन भनेर काहा हुनछ र गुट टिभी अनि गंगा मेय्म लाई धेरै धेरै धनै बात अनि सलामछ🙏🇳🇵

  • @Sita-f8x
    @Sita-f8x 9 หลายเดือนก่อน +1

    सहि कुरा गर्नु भयो गंगा सिस❤❤😘😘

  • @tpandypandy2195
    @tpandypandy2195 3 ปีที่แล้ว +21

    यो गोरु लाई बाधेरा घाँस खुवाए राख्नु पर्यो, थुक्क हैन कस्ता कस्ता नर पिचास हरु पनि हुन्छन, थुक्क /////////

  • @narayansharma8341
    @narayansharma8341 3 ปีที่แล้ว +8

    यसरि बिचल्ली गराउने धोका दिने लाइ उचित कार्बाहि होस

  • @reyzdangol3784
    @reyzdangol3784 3 ปีที่แล้ว +42

    दुलाल त बाउन हो । बाउनलाई केही गर्न सक्दैन । घरै नग ई किन छोरो झार्यो ? यो केताको घरमा अर्कै बूढी होला नभय बाउनी ल्याउदै होला ।

    • @shashithakuri2762
      @shashithakuri2762 ปีที่แล้ว

      Bahun lai maile jel halchu .kutchu thokchu tyo bahun mero agadi lyaunus

  • @tpandypandy2195
    @tpandypandy2195 3 ปีที่แล้ว +14

    यो मान्छेको कुरा सुन्दा होशियार है यो मान्छे फटाहा छ। यसको बोली बाट थाहा भैसक्यो।

  • @nimalama4309
    @nimalama4309 2 ปีที่แล้ว

    पहिला त बिशेष गरि हिर्दय देखि धन्यवाद गंगा दिदीलाई यो strong कामको लागि र यस्तै बलियो रुपमा का गर्दै जानु होला शुभकामना छ दिदीलाई[

  • @aaisharai1449
    @aaisharai1449 3 ปีที่แล้ว +3

    Bichara xoro katti ramro ganga sis yo budho vanaudo lai cahi jasari pani karbahi garera yo bahini lai nyaye dinei parx

  • @asharai1101
    @asharai1101 3 ปีที่แล้ว +3

    garga sis is so sweet n forward.... yo ketalai toriko ful dekhne gari hannu parne.... kanunma divorce kina samabes gariyo kinaki bichma buda budi milna sakena vane xutna milne prakriyako lagi hoina.... ani tpile haru chahe xutera basnu chahe j garnis tara ketile bihe darta ra nanile janma darta abasya pani kanuni rup pauxa... yo kura yo lathepre dailai bujhaune bela vo... chahe buda-budhiko man milos namilos tara naniko nimitta janmadarta ra bihe darta abasya yo ddle pauxa

  • @basundaratech243
    @basundaratech243 2 ปีที่แล้ว +8

    बाहुन भन्ने पहिला थाहा थिएन र भाई अहिले जातभात खोज्ने पहीले तामाङ नी भन्ने थाहा थिएन अहिले दश वर्ष पछि आयर जातभात खोज्ने चेली बेटी को अंगको खेलबाट गर्ने मिडिया नानू हजुरको माहान्ता लाई सम्मान र ब्याक्त गर्दछु धन्यवाद 🌺🙏🙏🌺

  • @gururai213
    @gururai213 3 ปีที่แล้ว +9

    बाहुन संग अरु जतिको छोरि चेलीले बिहे गर्दा कस्तो हुन्छ भनेर चेतावनी पनि हो

    • @indralimbu8358
      @indralimbu8358 3 ปีที่แล้ว

      @@Aasthagurung8010 गुरुङसेनि पनि तेस्तै हो सर जात मा होइन मान्छे मा भर पर्छ

  • @hastabahadur4516
    @hastabahadur4516 3 ปีที่แล้ว +44

    पुजा मा नचल्ने ले किन बे गरेको अर्का को छोरी लाई

    • @sangitagole4556
      @sangitagole4556 3 ปีที่แล้ว +1

      Puja nachalne sale khate lai sutnu ra afano swartha pura garnu chalne kukur

    • @indralimbu8358
      @indralimbu8358 3 ปีที่แล้ว

      @@sangitagole4556 त्येही त भनेको नि

  • @lilatamang1924
    @lilatamang1924 3 ปีที่แล้ว +40

    यस्लाई कानुनि दाऐरामा लियाउनु पर्छ।

  • @rhaymenuka2201
    @rhaymenuka2201 3 ปีที่แล้ว +10

    यो कु जात लाई तु झिकाएर कानुनी उपचार गर्नु पर्छ स्वास्नी चाहिन्दा जात देखेन अब छोरा भयो अनि जात चाहियो अनि नागरिक्ता र जन्म दर्ता न बनाई दिने यो कानुन कस्ले दियो यो कुजात लाई ? यस्लाई भेट्नु बितिकै खुन छादिन जेल छाला टाङ्नु पर्छ अनि कानुनी प्रकृया मा जानू पर्छ। गंगा शिस यो कुजात ले कुरा घुमाउन खोजो र नागरिक्ता र बिहे दर्ता छोराको जन्म दर्ता नदिने भो कानुन नि उपचार मा जानू राम्रो एउटा कुरा छोरी ले नि आफ्नो जन्म दिने आमा बाउलाई पाल्न पाउछ कुजात ले स्वास्नी चाहिन्दा मन मर्ने अनि स्वास्नी लाई जन्म दिने बाउ आमा चही न मन पर्ने थुइका कुजात

  • @aviroyal8186
    @aviroyal8186 3 ปีที่แล้ว +12

    Ganga always right 👍👍

  • @gelusherpa107
    @gelusherpa107 3 ปีที่แล้ว +25

    छोरा पाइसके पछि बिबाह दर्ता नबये पनि ऊस्ले
    अदिकार पऊछ

  • @pujamagar6779
    @pujamagar6779 3 ปีที่แล้ว +5

    Thank you Gaga Didi 💜

  • @lamapari9724
    @lamapari9724 3 ปีที่แล้ว +21

    यो गोरुलाई पाता फर्काउनुस त कानुनि दायरामा ल्याएर गधा

  • @jagadlungeli2375
    @jagadlungeli2375 3 ปีที่แล้ว +11

    बाउआमा सग डराउनेले किन अंतर जातीय बिहे गर्ने मोजमस्तिको लागि मात्रै हो यस्तै पातकी चरीत्र भएको मान्छे धर्तिमा रहुन्जेल जातीय बिभेत हट्न न सकेको हो कसरी हुन्छ पीडित ले न्याय पाउनु पर्छ।

  • @sapanarai9905
    @sapanarai9905 3 ปีที่แล้ว +3

    Wow yes Thank you so much ganga ji

  • @janulama7725
    @janulama7725 3 ปีที่แล้ว +1

    Thank you ganga maym dherai ramro kura garnu hunxa tyo kta kasto kura garxa k praman ta dinui parxa ni woow ganga sis kura chai machale garnu vo

  • @purnasunam8109
    @purnasunam8109 3 ปีที่แล้ว +12

    Good morning // ganga bahiniko kada boli salut xa hjrlaai

  • @_Jvke_Fan_
    @_Jvke_Fan_ ปีที่แล้ว +7

    All the best Ganga Lama,bahini, you are doing great job ❤❤❤

  • @nitaraut3710
    @nitaraut3710 11 หลายเดือนก่อน +1

    सलाम गंगा ज्युलाई🙏🙏🙏

  • @indumghimire
    @indumghimire 2 ปีที่แล้ว +1

    Ganga baini
    You are brave girl.
    Keep it up your job

  • @kuchaickw205
    @kuchaickw205 3 ปีที่แล้ว +4

    अनुहार गतिलाे नभए पनि बेहाेरा गतिलाे हुँनु पर्छ है दुलाल केटाे

    • @sangitagole4556
      @sangitagole4556 3 ปีที่แล้ว

      Sahi ho bahun re khate jasto rahexa kukur

  • @kbbk3493
    @kbbk3493 3 ปีที่แล้ว +1

    गङा madam salute ।यो श्रीमान लाई चिरपट ले हान्नु पर्ने

  • @sushilapun2422
    @sushilapun2422 ปีที่แล้ว +4

    wow salute xa ganga sister's 🙏🙏🙏

  • @marleegurung7040
    @marleegurung7040 3 ปีที่แล้ว +8

    Bold and straight forward statements👌💐💕

  • @lilatamang1924
    @lilatamang1924 3 ปีที่แล้ว +12

    यो दुलाल् भन्ने सार्की हो की बाहुन यि दलित र बाहुन क्षेत्तीको सबई गोत्त मिल्दो रहिछ । बाहुन काठा भऐ मिडिया ल्याऊनु पर्छ । आरूरो छोरी चेलि बिगार्दै हिड्नि ।मान्छे पनि कति फटाह रहिछ। १० बर्ष भयो रे नागरिक्त नबनाको रहिछ।

    • @mohanikafle100
      @mohanikafle100 3 ปีที่แล้ว

      santosh sir right kura garnu vo

    • @pujabhujel9342
      @pujabhujel9342 3 ปีที่แล้ว +2

      Dulal bhaneko bahun nei ho hjr Mero didi ko pani dulal sng nei bihe gardinu bhako xa

    • @sarojchhetri5937
      @sarojchhetri5937 3 ปีที่แล้ว

      Aste auta jhole tanang ke le bahuni beha garera bachha banaera arko leara vagyo ahba teslae k vanni

  • @gobindatamang4117
    @gobindatamang4117 3 ปีที่แล้ว +27

    य गोरु दस बर्श सम्म तेरो आमा बाउ लाई सोध्न सकिनश

  • @deuparsad7896
    @deuparsad7896 10 หลายเดือนก่อน

    Ganga sister lai dherai dherai dhannyabaad rw tyo ketalai kara karbai hunu prx

  • @chandrabhuwanji
    @chandrabhuwanji 2 ปีที่แล้ว +2

    Ganga mem lai salam chh ganga mem is great ❤️

  • @manlimbu6932
    @manlimbu6932 3 ปีที่แล้ว +23

    ए फटा, त आफै पाखे छस् मिडियासङ्ग बोल्ने तरिका तेइ हो ? खुब ठूलो भईस

  • @santamangol7405
    @santamangol7405 ปีที่แล้ว

    जानी जानी शरणार्थिहरु सङ्ग लागे पछि त्यस्तै हुन्छ। शरणार्थिहरु सङ्ग सचेत रहनु।

  • @wardahtulaini2268
    @wardahtulaini2268 3 ปีที่แล้ว

    Yo baini lai usla paune hak milai dinuhos gangga sis danyabat xa hai.

  • @ccjoshijoshi2350
    @ccjoshijoshi2350 3 ปีที่แล้ว +1

    So excelent commanding .....

  • @kafiabudhathoki3531
    @kafiabudhathoki3531 3 ปีที่แล้ว

    पहिलिता गङ्गा म्यामलाई नमस्कार यस्काे गु अाउनजेल लात्ताले हानेर याे बैनिलाई न्याय दिलाउनु पर्छ

  • @rupaacharya584
    @rupaacharya584 3 ปีที่แล้ว +13

    पापी पहिला नै साेचनु पर छ उबेलामा कहादेखम भय हाेला नकचराे मान्छे

  • @UrbashiShrestha-bh7sv
    @UrbashiShrestha-bh7sv 5 หลายเดือนก่อน

    Good ganga mam

  • @kamaladevisigdel1982
    @kamaladevisigdel1982 10 หลายเดือนก่อน

    गंगा नानुलाई सलुट छ न्याय दिलाएरनै छोड्नुहुन्छ

  • @ShivaShiva-cr6hi
    @ShivaShiva-cr6hi 3 ปีที่แล้ว +11

    हेल्प गर्नु गंगा मेम सेलुत शरीर चल्यो घर मा कुल चलेन त्यो कुकुर लाई चाला काड्नु पर्छ साला यो जमना मा नि जात को कुरा गर्छ डाम्ना बज्या

  • @kamalnepali3852
    @kamalnepali3852 3 ปีที่แล้ว +2

    यो डाँका पहिला सबै चल्यो अहिले नचल्ने यो डाँका लाई केही सपत सिकाउनु पर्छ है

  • @durgagurung6507
    @durgagurung6507 3 ปีที่แล้ว +18

    😡😡😡😡😡😡😡😡😡😡😡😡 आफ्नो जात छोडेर हल्लुडो प्यारो भो दु:ख पाए पछि बल्ल थाहा पाउँछ सुनाउछ दुनियाँ लाई उफफफफ

    • @sarojchhetri5937
      @sarojchhetri5937 3 ปีที่แล้ว

      Afno jaat ma behe garyo vane jhan jaad khani petni budi ko kamau khani hunchan , jatjatiko kura nagaram galat garni lae karbahi garam

  • @manbahadurtamang6402
    @manbahadurtamang6402 3 ปีที่แล้ว +1

    म, ठिक गरेछ भन्छु है गंगा ज्यू । नेपालमा अझै पनि जनाजातिहरू ( मंगोलहरू) र दालितहरूको आंखा फूटेको छैन क्य । यस्तै भएर त मंगोल पार्टी जान्मिनु पर्छ र मंगोलको राज्य आउँनु पर्छ भनेको यो देशमा ।

  • @kamalalimbu1008
    @kamalalimbu1008 3 ปีที่แล้ว +3

    याे अपराधि लाई कडा कारबाही गर्न पर्छ अर्काेकाे छाेरिलाई बिजाेक पार्ने कुकुरलाई यस्ता पुरुष हरुकाे त चट्ट काटि दिनु पर्ने

  • @nimaregmi4874
    @nimaregmi4874 3 ปีที่แล้ว +2

    Wow so wonderful bold statement Ganga bahini salute garxu

  • @rajnepal4397
    @rajnepal4397 3 ปีที่แล้ว +26

    अर्को भिडियो अपराधी पापी खाते लाई पक्रेको हेर्नुपर्छ पत्रकार जि

  • @laxmirai2189
    @laxmirai2189 2 ปีที่แล้ว

    अन्तरजातीय बिबाह को परिमाण हो र रुढीबादी पराम्पराले महिला हिंसा गर्ने चाहि छेत्री बाहुनले नै गरि रहेको छ यो नेपाली महिलाहरुले सोचौं तर यो पुरुषलाई कार्बाहि हुनु पर्छ।

  • @kumarbogati4516
    @kumarbogati4516 3 ปีที่แล้ว +2

    Great job ganga sis👍️👍️👍️🙏🙏♥️♥️🇳🇵🇳🇵

  • @shrijanagamerff2817
    @shrijanagamerff2817 2 ปีที่แล้ว +1

    Sahi ho sis good 🙏🙏👍👍

  • @sitaadhikari5692
    @sitaadhikari5692 3 ปีที่แล้ว +2

    Good Ganga miss

  • @binumoktan6615
    @binumoktan6615 3 ปีที่แล้ว +2

    Good ganga di

  • @pudu3719
    @pudu3719 3 ปีที่แล้ว +15

    यो बहुन लाई सोजो तरिकाबाट मान्दैन कानुनी रूप बाट जानुपर्छ ।

  • @taranegi233
    @taranegi233 2 ปีที่แล้ว

    You are right dear sis good job 🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏

  • @radhikagiri6647
    @radhikagiri6647 3 ปีที่แล้ว +14

    यो मान्छे लाई को सग कुरा गरिरहेको छ थाहा छैन जस्तो छ भाइ सान्त भएर बोल्नु हजुर लाई थाहा छैन कि क्याहो पत्रकार को तागत गङा बहिनी को video हरु हेर्ने गरनुस भाइ.

  • @pokpok4082
    @pokpok4082 3 ปีที่แล้ว +5

    हृदय देखि समान छ गग्गा बैनिलाइ अति राम्रो सोद्ने सैलिछ आफ्नै गार्जेन ले जसरी बोल्नु हुन्न्छ सै को साथ दिनु हुन्न्छ । यो खाते कुकुर ले नागरिक्ता बनाउनै पर्छ खाते घाँस खाने दिमाग रैछ

  • @gitarai1069
    @gitarai1069 3 ปีที่แล้ว +2

    Good hjrko kura sushi ho dd

  • @ushabhandari8283
    @ushabhandari8283 3 ปีที่แล้ว +3

    Good job chori

  • @bikashtamang6616
    @bikashtamang6616 2 ปีที่แล้ว

    thanks matem

  • @birumongol4527
    @birumongol4527 3 ปีที่แล้ว +28

    यो पापिलाइ ठिक लगाउनु मेम

  • @deepakrai4857
    @deepakrai4857 3 ปีที่แล้ว +6

    अलि बढी श्रीमान् को गलती देखिन्छ ।त्यामा बहिनीले पनि श्रीमान् सङ्ग बोल्ने गर्ने बेबहार अलिकति सुधार गर्नु पर्छ जस्तो लाग्छ। यसमा सब भन्दा श्रीमानको ठुलो हात हुन्छ आफ्नो परिवार लाई सम्हाल्नु पर्छ जिम्मेवारी बोध गर्नु सक्नुपर्छ । नत्र कानुन बमोजिम जादा राम्रो हुनेछ ।

    • @laxmisunar319
      @laxmisunar319 2 ปีที่แล้ว

      hoinn kati keti manxelai dos din sakya yesto mula jasto kura garnelai ijat garnu paro re vognelai thaax hunx

  • @durgabahadur7769
    @durgabahadur7769 2 ปีที่แล้ว +2

    बैईनी हिमत नहारनुस र बाबू दसबर सको छोरा भईसकेर अजै ठूलो कुरा गरेर हुन्छ अरकाको छोरिलाई खेलाउन गरायर हुन्छ नेहा मिल्च बैईनी धईरेगरनुस पुरुफत छोरा छत गुट टिभीर गङगा म्य्म लाई सलाम छ 🙏

  • @jhalakarmaja952
    @jhalakarmaja952 11 หลายเดือนก่อน

    बिचरी आमा भनेको आमा हो सन्तान को भोलो चिताउने

  • @dipakshrestha9559
    @dipakshrestha9559 3 ปีที่แล้ว +1

    sahi ho ganga di

  • @innocentgirl5737
    @innocentgirl5737 3 ปีที่แล้ว +4

    पूजापाठ चल्दैन कुरो सही हो मैले पनी भोगेको कुरो तर नागरिता जन्म दर्ता गर्नुपर्छ जसरी पनी

  • @manlimbu6932
    @manlimbu6932 3 ปีที่แล้ว +4

    पहिला भिक मागेझै केटि फकाउछ, अनि पछि छोराछोरी जन्मेपछी अर्कै करिस्माको सपना देखेर नानाथरी आरोप लाउछ, ए फाटा आखेरी इज्जेत कस्को हो? कमेन्टमा हेरत, मेडम मिडिया शुभकामना।

  • @mangurmangur3745
    @mangurmangur3745 3 ปีที่แล้ว +4

    यस्तो लाडो जस्तो मान्छे सङग कसरी गयो यो बैनी हरे न मान्छे को अनुहार राम्रो छ

  • @laxmikhamcha2202
    @laxmikhamcha2202 3 ปีที่แล้ว +4

    दुलाल भन्नेत मुस्लिम मा पनि पर्छ खाते अर्काको छोरी तेस्को खेलाउना हो तेस्लाई भाता हान्नु पर्छ बल्ल कुरा घर्नु पर्छ खाते एस्तो राम्रो छोरा छ

  • @punyaghimire7960
    @punyaghimire7960 3 ปีที่แล้ว +4

    पत्रकार गङ्गा लामासग कसैले नाजायज कुरा नगर्दा हुन्छ ।

  • @kumarlama2694
    @kumarlama2694 2 ปีที่แล้ว

    मैले सरसर्ति बुज्दा याेभाइलाइ बुडिसित बस्न मन छ अबनानिले नि घमण्ड नगरि घर जाउ अथबा कतैबस तरमिलेर बस भाइले बिबाह दर्ता र नागरिक्ता पनि दिन्न भन्न पाउदैनाै राम्राे चाहिँ घरजाउ नानू अनि सबै समस्याकाे समाधान हुन्छ कानुन समाज सबै बुडाकाे नियत पनि थाहाहुन्छ अरुसबै भनिरहुनु पर्दैन समयले सबै यथार्थ बाहिर लेईदिन्छ धन्यवाद

  • @OppoA-mh3uw
    @OppoA-mh3uw 3 ปีที่แล้ว +9

    मान्छे हेर्दै चोर डाका फटाहा जस्तो देखिन्छ डाम्ना

  • @kumargurung6935
    @kumargurung6935 3 ปีที่แล้ว +1

    Ganga baini 100% good job yasta gorulai sisnupani lagaunu parchha jasto lagyo

  • @ksen7237
    @ksen7237 3 ปีที่แล้ว +1

    Ganga sis nice question garnu vyo good Jub 👍

  • @tilijalukmi7031
    @tilijalukmi7031 2 ปีที่แล้ว

    गङ्गा बैनीको काम राम्रोछ

  • @krishnathapa5581
    @krishnathapa5581 2 ปีที่แล้ว

    यो माछे लाई गंगा सिज छिटोभन्दा छिटो कारबाही गर्न प्रछ

  • @Delje960
    @Delje960 2 ปีที่แล้ว +1

    बिहे भएको महिलाले जब माईतीको कुरा सुन्न थाले पछि कसैको घर बार राम्रो हुदैन.