अमेरिका पुगेकी प्रेमिकालाई पर्खेर बसेको प्रेमिको कथा - Mero Katha Dear Kalyan Official - Jestha 18

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 30 ธ.ค. 2024

ความคิดเห็น • 262

  • @rajendrapaudel2029
    @rajendrapaudel2029 2 ปีที่แล้ว +24

    तपाईंको जीवन कथाले मेरो मन रोयो.... साच्चिकै मान्छे कति स्वार्थी हुन्छ है माया भन्दा आज धन पैसा ठूलो ठान्ने ती धोजेवाज बर्शौ देखिको प्रेम सम्बन्ध लाई आज पैसाको बिटोमा लागेर आफ्नो पबित्र प्रेम लाई बलिदान गर्ने त्यस लाई धिक्कार छ।

  • @rameshsaruthapa2845
    @rameshsaruthapa2845 ปีที่แล้ว +2

    love story
    सारै मन छोयो तपाई को जीवन कथा ले सर keep it up your life

  • @kastupmagar8827
    @kastupmagar8827 2 ปีที่แล้ว +13

    सारै मन छोयो यो कथाले किनकि मेरै गाउँको दाइको कथा सुनेर
    पुरानो दिन भुलेर छोरीको लागि भोलिको दिनमा stronge हुनुपर्छ

    • @BTBimal
      @BTBimal 2 ปีที่แล้ว +1

      म VLOG बनाउछु म लाइ पताइको एक सस्क्राइभ को खाछो छ plz

  • @sitasmriti
    @sitasmriti 2 ปีที่แล้ว +6

    जिउन लाई साहस होउसला मिलेको छ मलाई डियर कल्याण को सुमधुर आवज
    याहा मन्छेको मन कति बेला परिवर्तन हुन्छ थाहा हुदैन

  • @Dghkkklmli
    @Dghkkklmli 2 ปีที่แล้ว +2

    मलाई लाग्थ्यो चोट लागेको मलाई मात्र हो पिडा मेरो मात्र हो तर डियर कल्याणको मेरो कथा सुन्दा सबै लाई पिडा हूने रहेछ धरै सुन्ने गर्छु म 🙏🙏🙏❣️❣️❣️

  • @purnalimbu9025
    @purnalimbu9025 13 วันที่ผ่านมา

    हजुरलाई धेरै धेरै धन्यवाद डियर कल्याण हजुरले प्रसारण गर्नुभएको जीवनीहरू मलाई एकदम धेरै मनपर्छ। म धेरैजसो हजुरको जीवनी सुनेरै समय व्यतित गर्छु। तपाईँले प्रसारण गर्नुभएको साथीको श्रीमान लाई नेपाल फर्काएको जीवन मलाई एकदम धेरै मन पर्‍यो । म त्यो जीवनी हप्तामा प्राय एकपटक सुन्ने गर्छु। धेरै खुसी लाग्छ मलाई।🙏🏻🙏🏻🙏🏻

  • @anumagar7122
    @anumagar7122 2 ปีที่แล้ว +8

    डियर कल्याण को आवजमा मेरो कथा सुन्दा मनमा एक किसिमको उर्जा उत्पन्न हुन्छ । आजको यो कथा सुन्दा सुन्दै मेरो कतिबेला आँसु खस्यो थाहा भएन साचो प्रेम गर्नेहरु किन यसरी तटपिनुपर्छ ? साचो माया किन गलत सोचभएको मान्छे सङ्ग हुन्छ ? यो कुराले मलाई पिरोलीरहन्छ सधै धन्यवाद दाइ हजुरलाई ।।

    • @BTBimal
      @BTBimal 2 ปีที่แล้ว +1

      म VLOG बनाउछु म लाइ पताइको एक सस्क्राइभ को खाछो छ

    • @SanjibGurung-x7g
      @SanjibGurung-x7g ปีที่แล้ว

      ❤❤❤❤

  • @dadiram7568
    @dadiram7568 2 ปีที่แล้ว +3

    कथा वाचन को प्राम्भिक शब्द हराव हरु ले गाउ र शहर विच को भिन्नता छर्लङ्गै बनाइ दियो thank you for sweetest really histry

    • @BTBimal
      @BTBimal 2 ปีที่แล้ว

      म VLOG बनाउछु म लाइ पताइको एक सस्क्राइभ को खाछो छ

    • @dadiram7568
      @dadiram7568 2 ปีที่แล้ว

      @@BTBimal शुद्ध कुरो को चुरो के हो बुझिएन

  • @rajendralama5347
    @rajendralama5347 10 หลายเดือนก่อน +1

    भुपेन्द्र दाजु तपाइँले आफ्नो बुढीको लागि सोच्नु भएको अनि निर्णय गरेको एकदमै सहि छ।धोखेबाज अनि पैसाको मुख हेर्ने को लागि आफ्नो मन फेरि उतै तिर नफर्काउनु होला🙏🙏

  • @shreekrishna3212
    @shreekrishna3212 2 ปีที่แล้ว +67

    कहिले आउँछ डियर कल्याण भनेर पर्खाइ मा बस्ने मा मात्र हो कि अरु पनि हुनुहुन्छ

    • @ansulyasraj
      @ansulyasraj 2 ปีที่แล้ว +4

      Ma pani ho daju haal saudi dammam baat 🤗

    • @rockygirivlog4482
      @rockygirivlog4482 2 ปีที่แล้ว +6

      M pni xu ni hjr weit ma

    • @pokegamery8859
      @pokegamery8859 2 ปีที่แล้ว +3

      M pni ho hjr

    • @laxmigahatraj5388
      @laxmigahatraj5388 2 ปีที่แล้ว +3

      Tpymatraho

    • @ansulyasraj
      @ansulyasraj 2 ปีที่แล้ว +1

      @@laxmigahatraj5388 mero didi po parnu vyexa ghatraj 😂😂😂 sunare lai pani kati man pareko ni 🤣🤣🤣

  • @magarnimagar5310
    @magarnimagar5310 2 ปีที่แล้ว +6

    dear klyan हजुर को आवाज कत्ती समधुर लाकछ मलाइ अत्तिनै मन पर्छ हजुरको आवाज हजुरको आवाजमा म आफ्नै कथा बटुल्ल्ने गर्छु 💕💕💕💕💕💕💕💕💕

  • @magarnimagar5310
    @magarnimagar5310 2 ปีที่แล้ว +5

    dear klyan हजुर को आवाज कत्ती समधुर लाकछ मलाइ अत्तिनै मन पर्छ हजुरको आवाज हजुरको आवाजमा म आफ्नै कथाहरु बटुल्ल्ने गर्छु म आफ्नै कथामा डुबिरहन्छु हजुरको आवाज सङसङगाइ💕💕💕

  • @srizanasrizana4376
    @srizanasrizana4376 2 ปีที่แล้ว +4

    bhupendra ji tapai sahi hununchha
    tapai ko aafno shrimati nai tapaiko bastabikta ho
    tapai dekhi khushi lagyo

  • @Dipaksubedi1
    @Dipaksubedi1 2 ปีที่แล้ว +6

    याे कथा सुनेर आँखा बाट खुशिको आँशु झरेको था नाई भएन मोहोदय ❤
    मायाँ भन्ने चिज पनि कस्तो रहेछ 😊

    • @BTBimal
      @BTBimal 2 ปีที่แล้ว +1

      म VLOG बनाउछु म लाइ पताइको एक सस्क्राइभ को खाछो छ

    • @jyotishbudha
      @jyotishbudha 2 ปีที่แล้ว

      कतै वियोगान्त मा पनि कहानी मेरा गह रसायका छन् खुसिले 🙏

  • @bindaskc5075
    @bindaskc5075 2 ปีที่แล้ว +2

    शारै मनपर्ने मेराे कथा सधै डाउनलोड गरेर सुने गछु

  • @ShreejanaRai-kt4iv
    @ShreejanaRai-kt4iv 2 หลายเดือนก่อน

    सारै मन रुहाएको छ यो कथाले भुपेर्द सर आब यो गल्त बाटो नचाल्नु होला किन उस्लाई माया नदिएको हैन दिएको हो तर त्यो मायालाई पर लगि फाल्यी आज उस्ले माया केहो भनेर थाहा पाउदैछिन 😢😢😢

  • @ramkrishnahumagai7465
    @ramkrishnahumagai7465 2 ปีที่แล้ว +7

    तपाईं को नयाँ भाग को पर्खाई मा थिए आज यो सुमधुर स्वार बाट फेरि सुन्न पाउँदा सारै हर्सित को साथमा सुन्दैछु सर ❤️🙏

  • @minabudhathoki1448
    @minabudhathoki1448 2 ปีที่แล้ว +8

    पर्खदा पर्खदा बल्ल आयो कार्यक्रम मेरो कथा!

  • @gitaghimire8572
    @gitaghimire8572 2 ปีที่แล้ว +7

    हजुर को आवाज सुन्दै काम गर्छु डियर कल्याण 🙏🙏

    • @BTBimal
      @BTBimal 2 ปีที่แล้ว

      म VLOG बनाउछु म लाइ पताइको एक सस्क्राइभ को खाछो छ

  • @mahakalgaming6856
    @mahakalgaming6856 2 ปีที่แล้ว +3

    तपाईं को आवाज मा मेरो खथा सुन्न पाऊदा असाधै खुशि लाग्छ

    • @smarnikamgr8873
      @smarnikamgr8873 2 ปีที่แล้ว

      Katha kha pathaune ho vnidinus na

  • @bajarangchaudhary660
    @bajarangchaudhary660 2 ปีที่แล้ว +13

    तपाईंको आवाजले सन्सार जित्ने आट आउँछ दाई धन्यवाद हजुरको यो कार्यक्रम लाई 🙏🙏🙏

    • @BTBimal
      @BTBimal 2 ปีที่แล้ว

      म VLOG बनाउछु म लाइ पताइको एक सस्क्राइभ को खाछो छ plz

    • @jyotishbudha
      @jyotishbudha 2 ปีที่แล้ว

      डियर कल्याण ज्यु, को आवाजले नै हो म आत्महत्या गर्न बाट रुकेको 🙏

    • @bajarangchaudhary660
      @bajarangchaudhary660 2 ปีที่แล้ว

      तर त्य्स्तो गर्नु हुदैन जिन्दगीमा दुख सुख आउदै गर्छ जाँदै गर्छ फेरि यो जीवन आउदैन broo

  • @अनुराधाघिमिरे
    @अनुराधाघिमिरे 2 ปีที่แล้ว +4

    पैसामा बिक्ने लाई चोखो माया को मुल्य कति हुन्छ भन्नी के थाहा सम्बन्ध हरु जोडिन्छ अनि छुटछ्न जे हुन्छ राम्रै को लागि हुन्छ

    • @BTBimal
      @BTBimal 2 ปีที่แล้ว

      म VLOG बनाउछु म लाइ पताइको एक सस्क्राइभ को खाछो छ

  • @chatralimbu7566
    @chatralimbu7566 2 ปีที่แล้ว +4

    New story upload garnu vayeko ma tannai dhannyabat hajar.....

  • @electro8974
    @electro8974 2 ปีที่แล้ว +3

    मेरो जीवन मा पनि कहिले माया पाएन ।। र म पनि नितान्त एक्लो छु । एक्लो जीवन छ ।। अविवाहित छु । विदेश मा छु ।।

  • @rjsunar881
    @rjsunar881 2 ปีที่แล้ว +3

    डियर कल्याणको आवाज धेरै सुन्दै छु

  • @tamangrai1328
    @tamangrai1328 2 ปีที่แล้ว +1

    Heart ❤ teaching stroy you r right brother afu lai sat dene afnu jewan sathi lai choranu hudai na.

  • @sandeshsubba4314
    @sandeshsubba4314 2 ปีที่แล้ว +1

    Amazing आवाज हजुर काे। मन छोयो

    • @BTBimal
      @BTBimal 2 ปีที่แล้ว

      म VLOG बनाउछु म लाइ पताइको एक सस्क्राइभ को खाछो छ

  • @meenachhetri4025
    @meenachhetri4025 2 ปีที่แล้ว +23

    Congratulations for 100K Kalyan sir .. you deserve this …

  • @saritatamang8138
    @saritatamang8138 2 ปีที่แล้ว +7

    हजुर काे अवज सुन्न अतुर छ अब सुन्ने ❤️❤️❤️❤️💕💕💕💕💕❤️💕❤️💕💕

  • @techhurhure
    @techhurhure 2 ปีที่แล้ว +4

    Heart touching story !
    keep it bro !
    i am from Butol Nepal❤️

  • @nabindangi7555
    @nabindangi7555 2 ปีที่แล้ว +1

    मन छोयो मेरो नि ❣️❣️❣️❣️❣️❣️❣️❣️

  • @nawarajbista9578
    @nawarajbista9578 2 ปีที่แล้ว +2

    यो कथा ले मेरो मन छोयो किनकि म पनि यही हालतमा गुज्रि रछु 😢😢😢

    • @benudahal9994
      @benudahal9994 ปีที่แล้ว

      Machu ni hujur kina tanson linu huncha

  • @binodnaubag4711
    @binodnaubag4711 2 ปีที่แล้ว +1

    मायाले जिन्दगी बनाउँछ भन्छन् मायाँ ले जिन्दगि नर्ग पनि बनाउदो रैछ आखिर दुई दिनको जिन्दगी मा किन परिवतन आउँछ होला मलाई लाग्छ पैंसा को रा धनीको पछाडि हिन्ने केटी लाई मायाँ को भाव के थाहा माया मा तड्पेर बा चहनु को पीडा
    यस्तै हो भाई आफ्नो मनलाई समाल्न प्रछ जिन्दगी मा यस्ता कर्मस्सै क्रम भइरहन्छ

  • @Prajwolbhujel1086
    @Prajwolbhujel1086 2 ปีที่แล้ว +5

    आज पनि सुन्दै छु हाल कुवेत नेपाल भाेजपुर

    • @BTBimal
      @BTBimal 2 ปีที่แล้ว

      म VLOG बनाउछु म लाइ पताइको एक सस्क्राइभ को खाछो छ

    • @sangitakumari-uw6lq
      @sangitakumari-uw6lq 2 ปีที่แล้ว

      japan bata sunirayeko 🥰🥰

  • @sangitawaiba
    @sangitawaiba 2 ปีที่แล้ว +2

    सुन्दै छु ।😍😍

    • @BTBimal
      @BTBimal 2 ปีที่แล้ว

      म VLOG बनाउछु म लाइ पताइको एक सस्क्राइभ को खाछो छ

  • @sangitawaiba
    @sangitawaiba 2 ปีที่แล้ว +2

    😭😭😭😭😭रुन मन लाग्यो कथा सुनेर 😥😥😥

    • @BTBimal
      @BTBimal 2 ปีที่แล้ว +1

      म VLOG बनाउछु म लाइ पताइको एक सस्क्राइभ को खाछो छ

  • @santoshdahal7613
    @santoshdahal7613 2 ปีที่แล้ว +7

    Amazing voice
    Love you dear kalyan ❤️🙏🙏🙏

    • @BTBimal
      @BTBimal 2 ปีที่แล้ว +1

      म VLOG बनाउछु म लाइ पताइको एक सस्क्राइभ को खाछो छ plz

  • @Meraj-Alam
    @Meraj-Alam 2 ปีที่แล้ว +8

    सधें तपाई को समधुर आवाज़ को पर्खाइमा बसी रहने

  • @poorcapture7965
    @poorcapture7965 2 ปีที่แล้ว +1

    Moh middle class family ani durgam gaun batw ho ,moh ahile 19 year ko vy ani mero gharma mero buwa mummy radio parakhi hunuhunx tesaile gharma gothma sanai bat maile sunne ahile samm kai favourite programe ho yo mero dherai maya ani samman Kalyan Gautam sirlai,❤️♥️,,,,,,

  • @radhikabasnet5543
    @radhikabasnet5543 2 ปีที่แล้ว

    धेरै राम्रो कुरा गर्नु भयाे बुडिलाई धाेक्का नदिनु त्याे अमेरिका मै रमाउने छे

  • @sukbahadurkumal8812
    @sukbahadurkumal8812 2 ปีที่แล้ว +1

    Dear kalyan dai jaba molai ale kate pane dukha kasta mahasus hunx ane mero dear kalyan dai lai samjhabxu ane sancho mahasus garxu.sachai tpai hamro lage malam patte hunuhunx dai.antaratma dake nai naman x x dear dai.thank you.

  • @royaltvnepal
    @royaltvnepal 2 ปีที่แล้ว +2

    याे कथाले मन छुयाे

  • @nepalstartv-2584
    @nepalstartv-2584 2 ปีที่แล้ว +1

    याे कथाले मन छुयाे 😭

  • @aaishmadanll5512
    @aaishmadanll5512 2 ปีที่แล้ว

    Katha vnda pani hjurle bachan garene aawoj yeti mitho xa yehi kthama dubirhna man lagx sunda sundai aafaima harau xu ma

  • @bipinria
    @bipinria 10 หลายเดือนก่อน

    Kukuni runa parxa happy life dai hajur 👍👍👍🎉🎉🎉🇳🇵🇳🇵🇳🇵🙏🙏🙏😭

  • @lalitthapa9235
    @lalitthapa9235 2 ปีที่แล้ว +1

    म परदेश बाट हजुरको कार्यक्रम सुन्दैछु डिएर कल्याण

  • @ansulyasraj
    @ansulyasraj 2 ปีที่แล้ว +1

    कसरी भनु कलयान दाइ कति माया लाग्छ हजुर को बोली 😘😘😘

    • @BTBimal
      @BTBimal 2 ปีที่แล้ว

      म VLOG बनाउछु म लाइ पताइको एक सस्क्राइभ को खाछो छ

  • @prabeshbhattarai7427
    @prabeshbhattarai7427 2 ปีที่แล้ว +4

    कहिले आउँछ भनेर पर्खिन्दा पर्खिन्दा❤️❤️

  • @prakashlataula1385
    @prakashlataula1385 2 ปีที่แล้ว +1

    सुनेउ उर्मिला 😊

  • @garimakharel9267
    @garimakharel9267 2 ปีที่แล้ว +2

    love you dear Kalyan and your voice

  • @sangyogbantawarai71
    @sangyogbantawarai71 2 ปีที่แล้ว +1

    मैले पैला रेडियोमा सुन्थे अहिले यौटुबमा सुन्छु तर खै गल्तित Sister को रैछ साचो मायाँ हरु सधै छुटनेनै गर्छ केहो मेरो पनि अत्यन्तै दुखत कथा छ हुन्त आफ्नो दु:ख नै सबैलाई ठुलो लाग्नु सक्छ तपाइको Vaice कति मिठो छ बर्षौ देखी सुधाई आयर पनि होला मलाई सधै यसरीनै सुनु पाउ

    • @BTBimal
      @BTBimal 2 ปีที่แล้ว

      म VLOG बनाउछु म लाइ पताइको एक सस्क्राइभ को खाछो छ

  • @chhitizparikoujyaloma
    @chhitizparikoujyaloma 2 ปีที่แล้ว +1

    पर्खाई को घडी बल्ल सकियो....yo programme ko regular listener🙏🙏🙏

  • @sharmilaq8342
    @sharmilaq8342 2 ปีที่แล้ว +2

    मन छोयो कथा ले

    • @BTBimal
      @BTBimal 2 ปีที่แล้ว

      म VLOG बनाउछु म लाइ पताइको एक सस्क्राइभ को खाछो छ

  • @uttamgiri4129
    @uttamgiri4129 2 ปีที่แล้ว +1

    Love u.so much.amazing voice.one day I will meet u.

  • @dipakkhatiwada3290
    @dipakkhatiwada3290 2 ปีที่แล้ว +2

    💖 hearts touching story

  • @kumarbc6890
    @kumarbc6890 2 ปีที่แล้ว

    Hami sacho maya garne ko kadar hudina yeha..kahily kahi samjhera runxu dear kalyan Atit samjhera.. respect xa hajur lai bhupendra ojha sir hajur ko purai katha sunera Ashu aayo😭😭😭

  • @user_rai_jetha
    @user_rai_jetha 6 หลายเดือนก่อน

    नेपाल र अमेरिका कुरा खत्तम

  • @harimagar423
    @harimagar423 2 ปีที่แล้ว

    अति राम्रो बाचन शैली

  • @himalyanboy6587
    @himalyanboy6587 2 ปีที่แล้ว

    owow heart touching story good luck

  • @sanjaymehta9893
    @sanjaymehta9893 2 ปีที่แล้ว +1

    Listening from childhood lots love 💞💞💞💞💞

  • @tankagiri6733
    @tankagiri6733 2 ปีที่แล้ว +1

    धेरै समय सम्म नियमित हजुरको कथा सुन्ने गर्थे , तर केहि समय पछि फेरि आज सुन्दैछु !

  • @devrajkhadka3140
    @devrajkhadka3140 2 ปีที่แล้ว

    Japan baata herdaixu. Saanai baata mn parny dear kalyan, ❤️❤️

  • @tarabigu4852
    @tarabigu4852 2 ปีที่แล้ว +1

    टाढाको स्याउ भन्दा नजिकको अम्बा मीठो मानेर खाए भै हाल्यो नि पहिला रुवाएर छोडने अहिले अर्काको घर किन बिगार्न खोज्ने उर्मिला जि

  • @ShobhaKarki-xm9qo
    @ShobhaKarki-xm9qo ปีที่แล้ว

    Man xoyo❤❤❤🎉

  • @saritasubedi9049
    @saritasubedi9049 2 ปีที่แล้ว

    Sweet story
    Namaskar dai🙏Malie sari mn parchha yo programe
    Ma 11class parda yo chitwan ko kalika fm bata aauthiyo sunna ko lagi maile last period napadi ghar ma aayera suntheya
    ❤️❤️love this

  • @toprajbudha2675
    @toprajbudha2675 2 ปีที่แล้ว +1

    सात समुन्द्र 🇦🇪 पारी बाट भए पानी हजुर लाई🙏छ है हजुर

  • @sabinaac3116
    @sabinaac3116 2 ปีที่แล้ว +1

    Heart touching story

  • @romaadhikari4740
    @romaadhikari4740 2 ปีที่แล้ว +1

    Aaj samma hjr ko voice maa suneko sabai katha haru man parauxu ani jab niras hunxu tab jan hjr ko voice maa rayako daju yaa didi haru ko jiban katha haru laa man naii ruwauxa 😥r jiban maa kahi garni aas aauxu

  • @krishnachhetri6842
    @krishnachhetri6842 2 ปีที่แล้ว +3

    Big fan from USA

    • @BTBimal
      @BTBimal 2 ปีที่แล้ว

      म VLOG बनाउछु म लाइ पताइको एक सस्क्राइभ को खाछो छ

  • @tulsisharma1594
    @tulsisharma1594 2 ปีที่แล้ว +3

    Man xyo 🥲❤️😢🙏🙏🌹🌹

    • @BTBimal
      @BTBimal 2 ปีที่แล้ว

      म VLOG बनाउछु म लाइ पताइको एक सस्क्राइभ को खाछो छ

  • @anupradhan7749
    @anupradhan7749 2 ปีที่แล้ว +1

    Heart touching story 💙 ♥

  • @namratadhungana5087
    @namratadhungana5087 2 ปีที่แล้ว

    खै हजुरको कथा मनका सब्द सुनेर कता कता आसु झरेको पत्तै पाइन् तेति माया गर्दा पनि किन मान्छे सम्पत्तिको पछि पर्छन् खै😭हजुरलाई चिन्दिन तर हजुरका सब्दले मलाई भाबुक बनायो अहिले हजुर को परिवार खुशी हुनुहुन्छ पहिलेको सबै कुरा बिर्सेर उहाँलाई साथ दिनुस सधैं खुसी रहनुस ❣️❣️

  • @rokkmakhamali1659
    @rokkmakhamali1659 2 ปีที่แล้ว +1

    यो सब सुनी रहदा आफ्नो जिन्दगी को namitho याद हरु मन मा छछल्किए 😰😰😩😩😰😰😩😰😩😩😩😰😰सबैको कथा हुदो रैछ

  • @kemusubba4221
    @kemusubba4221 2 ปีที่แล้ว +2

    Testo awasarwadi ktko lagi feri ek dui sabda roera dekhaudaima afno man nabigarnus afno srimatilainai maya garnus..testo ktlai birsekai ramro...

  • @tarabudhathoki3842
    @tarabudhathoki3842 2 ปีที่แล้ว +2

    hjrko aawajko yo katha kahani malai dharai man parx niyanit naxutai sunxu

  • @jyotishbudha
    @jyotishbudha 2 ปีที่แล้ว +2

    म भन्दा एक बर्ष कान्छो हुनुहुदो रहेछ भुपेन्द्र जि 🙏 डियर कल्याण ज्यु, हार्दिक आभार्🙏

  • @pujabc5346
    @pujabc5346 2 ปีที่แล้ว +1

    Wow ....

  • @dadiram7568
    @dadiram7568 2 ปีที่แล้ว

    साच्चै मान्छे को मन खहरे खोला को जस्तै हुदो रहेछ लिभिङ्ग तुगेदर ले निम्त्याइएको परिणाम अनि मान्छे महोत्वकाक्षा पुरा गर्न लाइ जस्तै सुकै अबस्था लाइ चरमबिन्दु सम्म लैजान सक्छन केहि बुझ्न सकिएन

  • @sharmilatamang8906
    @sharmilatamang8906 2 ปีที่แล้ว +2

    asadhai man royo yo kathale 😢😢

  • @Yatree420
    @Yatree420 2 ปีที่แล้ว

    सानै देखि मन पर्ने यो कथा आज सम्म सुन्छु

  • @lppptl1937
    @lppptl1937 2 ปีที่แล้ว

    अब आएर रुनेलाइ लात नभए हातले हुइकाइ दिने नि तस्तालाइ,अब आएर उस्को कुरा सुनेर किन बहकिने? आफ्नो श्रीमति र परिवार धोका नदिनु

  • @royalrubin5315
    @royalrubin5315 2 ปีที่แล้ว +2

    Dear kalyan sunna navulnu hola🌺🌺🌺

  • @dhanlama9931
    @dhanlama9931 2 ปีที่แล้ว

    एकदमै राम्रो छ

  • @binodkunwarbinodkunwar550
    @binodkunwarbinodkunwar550 2 ปีที่แล้ว

    म कतार देखि सुन्दै छु ।

  • @sobitagautam6884
    @sobitagautam6884 2 ปีที่แล้ว +4

    Finally 100k family congratulations dear kalyan soon it will be 1m😍

    • @DearKalyanOfficial
      @DearKalyanOfficial  2 ปีที่แล้ว +2

      😍😍😍😍

    • @nishadigna2315
      @nishadigna2315 2 ปีที่แล้ว

      @@DearKalyanOfficial I want to contact you I didn’t get your number

  • @sanjaymehta9893
    @sanjaymehta9893 2 ปีที่แล้ว +1

    Painful story

  • @rajendragautam718
    @rajendragautam718 2 ปีที่แล้ว +1

    eauta dairy xa mero kahani

  • @3MCREATIVEGROUP
    @3MCREATIVEGROUP 2 ปีที่แล้ว +2

    वावा दाई❤️🖤

    • @BTBimal
      @BTBimal 2 ปีที่แล้ว

      म VLOG बनाउछु म लाइ पताइको एक सस्क्राइभ को खाछो छ

  • @chhitizparikoujyaloma
    @chhitizparikoujyaloma 2 ปีที่แล้ว

    Naya katha aaunai chhodyo ta Kalyan ji ...purana katha haru repeat garera sunisake.Waiting for the new story🤔

  • @krishnagiri3320
    @krishnagiri3320 2 ปีที่แล้ว +1

    Kapilvastu saljhandi pardina any way heart my milt... From Dubai.. Love from Kapilvastu

  • @sayachhetri7643
    @sayachhetri7643 2 ปีที่แล้ว +2

    Pahile afno swarthako lagi sochne keti lai plz bro kahile uslai pahilako thau nadinu afno budi lai maya garnu

    • @BTBimal
      @BTBimal 2 ปีที่แล้ว

      म VLOG बनाउछु म लाइ पताइको एक सस्क्राइभ को खाछो छ

  • @sulochanapaudyal7404
    @sulochanapaudyal7404 ปีที่แล้ว

    याे ससारमा माया छैन सब स्थाथि छन् अापनाे खुसिका लागि मान्छेले यहाँ जे पनि गर्छन्

  • @nabinkhirstiyan4963
    @nabinkhirstiyan4963 2 ปีที่แล้ว

    Hurt touching dada hjr

  • @copycat1061
    @copycat1061 2 ปีที่แล้ว +3

    त्यो उर्मिला भन्ने धोक्केबाजले तपाइको घर बिगार्न खोजेको है अब भुलेर नि नस्वीर्कानु प्लिज

    • @BTBimal
      @BTBimal 2 ปีที่แล้ว

      म VLOG बनाउछु म लाइ पताइको एक सस्क्राइभ को खाछो छ

  • @aakanchhyamoktanofficals7431
    @aakanchhyamoktanofficals7431 2 ปีที่แล้ว

    Dear kalyan hjr ko voice ma aruko story haru sunda man vakkaniyera auxa
    hjr lai jhwn sunauda kasto hunxa hola🤔
    thank you so much
    aruko katha aafno jastai gari sunai dinu vakoma❤️
    from hetauda😊

    • @nemalama9930
      @nemalama9930 2 ปีที่แล้ว

      Honi hjr k garnu bujnu parne manxe haru bujdainna

  • @deependrasigdel6125
    @deependrasigdel6125 2 ปีที่แล้ว

    नियमित सुन्छु😍 आज कोलेपनी रुवायो😇😇

  • @aakanchhyamoktanofficals7431
    @aakanchhyamoktanofficals7431 2 ปีที่แล้ว

    Hamile kasaiko man dukhayo vane hami giban var kahile sukha hunna😢😢ramro decision
    linu vako ma thank you dai hjr lai❤️

  • @DRSxMagarVai
    @DRSxMagarVai 2 ปีที่แล้ว

    hajurko aawaj sunda sansar jite sarah aanda lagx dear kalyan sir

  • @ranmahat8470
    @ranmahat8470 2 ปีที่แล้ว +1

    Daju tapai ko katha moila aju samma xhotako xhoina moila na sunako katha ne youtube bhata sunxhu mo canada bhata ho mero kam huda sadai tapai lai nai sunna garxhu darai darai danwabat xha tapai lai ramro kam garnu va ko ma tapai lai ek xhoti vat na mon xha Daju your the great men wish you good health and good luck for your life

  • @Dil-kathayat
    @Dil-kathayat 2 ปีที่แล้ว

    love you dear Kalyan 💕💕💕💕💕💕💕