फ रार जोडीको कोठामा प्र हरीको छापा, भेटियो लुकाएर राखिएको सुन ।

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 27 ต.ค. 2021
  • INTERVIEW :- Kishor Kumar Shrestha
    CAMERA :- Dhanraj Mahato
    EDIT :- ChhabiShrestha
    ALL RIGHTS DESERVE YUWA MAN NEPAL
    YUWA MAN NEPAL is authorized to upload this video. Using of this video on other channels without prior permission will be strictly prohibited. (Embedding to the websites is allowed)
    हाम्रो च्यानलको हरेक भिडियोलाई लाईक कमेन्ट र सेयर गर्नुहोला है..
    च्यानल सव्सक्राईभ गर्नुभएको छैन भने गरिहाल्नुस है ।
    यस च्यानल मा रहेका Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचलित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ ।
    For any inquiries:
    Email: kshrestha.news@gmail.com
    kishorshrestha322@gmail.com
    Contact No.: +977 9802759091
    +977 9817353316

ความคิดเห็น • 2.2K

  • @deepagurung5657
    @deepagurung5657 2 ปีที่แล้ว +39

    किशोर सर लाई सलुट गर्न चहान्छु प्रहरी प्रशासन लाई धेरै धेरै धन्याबाद फेरी अर्को भिडीयो को पर्खाई मा ६ौ किशोर सर 🙏🙏

  • @radhagautam9195
    @radhagautam9195 2 ปีที่แล้ว +79

    बिचारा किशोर सर ले कति माया लाग्दो गरि दिनु के दिदी।, दिनु के दिदी भन्नू भाको।🙏🙏

  • @chamlingrai6172
    @chamlingrai6172 2 ปีที่แล้ว +5

    किशोर भाई यस्तो आईमाईहरूलाई यसरी नै ठेगान लाउनू पर्छ धन्यबाद पत्रकार भाई

  • @dharaneexpress
    @dharaneexpress 2 ปีที่แล้ว +75

    नेपाल पुलिसलाई सलाम यत्ति मिठो बोलि कत्ति मिठो ब्यबहार 🙏बडो खुशी लाछ नेपालमा सक्क्ष्यम राष्ट्रसेवक पनि रैछन, धन्यबाद किशोर सर अनि खटिएका टिमलाइ 💐

    • @shyammishra9304
      @shyammishra9304 2 ปีที่แล้ว +2

      क्यामेराको अगाडि त मीठो बोल्न परि गो नि, चौकीमा लगेर पो सुरू हुन्छ त धोबी धुलाई मादल बजाएर🤣🤣😂

  • @MeroRahar
    @MeroRahar 2 ปีที่แล้ว +16

    यति माया लाग्दो श्रीमानलाई धोका दिने नारी सातजुनी सम्म चयन को सास लिनु पाउने छैन।कति माया लाग्यो बिचारा यो भाईलाई देखेर मेरो त आशु नै झर्यो😭धन्यवाद पत्रकार भाई 🙏अनि सलाम छ सहयोगी प्रहरीटीमहरुलाई हाम्रो देशमा जनताहरुलाई साथ र सहयोग गर्ने यस्तो असल भद्र स्वभाव भएको प्रहरी देख्दा एकदम खुशी लाग्यो ।नेपालको नेपाली हु भन्ने गर्व महसुस गरे आज न्याय मरेको छैन रैछ भन्ने आभास गरे 🙏👍️यस्ता अशल प्रहरीहरू पनि हुनुहुदो रहेछ मेरो हृदय देखि नमन को साथमा सलाम धन्यवाद छ म सात समुन्द्र पारीको प्रदेशीचेलीबाट्🙏🙏त्यो लुटेरालाई पनि सर्बजनिक गरेको चाडै देख्नु पाउ पत्रकार ज्यु🙏🙏

  • @kltamang9772
    @kltamang9772 2 ปีที่แล้ว +59

    किशोर सर को कामलाई सलुट गर्न चहान्छु जुन केश आए पनि फत्ते गरेर मात्र छोड्ने🙏🙏🙏

  • @surajjungofficial
    @surajjungofficial 2 ปีที่แล้ว +44

    मान्छे हेर्दा कति माया लाउदो रैछ दिदी तर बेवार हेर्दा चित्तबुझ्दो नभएसी दुख पाउनै पर्यो

  • @arjunshakya8712
    @arjunshakya8712 2 ปีที่แล้ว +29

    पुलिस ले गरेकाे बेबार चाहि सारै मन पर्याे सलाम छ नेपाल प्रहरी

  • @ykbdigital1955
    @ykbdigital1955 2 ปีที่แล้ว +62

    भगाउने र भाग्ने दुबै जनालाई एक ठाउँमा राखेर सम्पत्ति तिर्न लाउनु पर्छ

  • @chatgpt2023.
    @chatgpt2023. 2 ปีที่แล้ว +106

    कलियुगको चरमचुलीमा नेपाली समाज, सचेतहुन सबैमा अनुरोध छ।

    • @eirosgame8701
      @eirosgame8701 2 ปีที่แล้ว +2

      Sahi bhannu vayo

    • @bharatthapa6159
      @bharatthapa6159 2 ปีที่แล้ว +2

      डिजिटल जमानाकाे डिजिटल प्रयास हाे।

    • @rabinbh908
      @rabinbh908 2 ปีที่แล้ว +1

      Sahi ho baini

    • @ranamagar6612
      @ranamagar6612 2 ปีที่แล้ว +1

      नेपाली समाज जस्तो घिन लाग्दो यो संसार मा नै छैन होला खाली अरुको कुरा काट्ने अरु ले प्रगति गरेको देखी नसकने यस्तो समाज भय पछी कसरी देश अघि बड़छ खै मलाई त नेपाली भंन पनि लाज लागेर आउछ

    • @samjudarmalimagarni4954
      @samjudarmalimagarni4954 2 ปีที่แล้ว +1

      Right vonnu voyo

  • @roshanthaparoshansbt6911
    @roshanthaparoshansbt6911 2 ปีที่แล้ว +19

    महिला प्रहरी पनि गएको भए अति उत्तम हुने थियो। जे होस यो आइमाई को थोप्डा हेर्दा कुनै चिन्ता देखिन्दैन। good job media keep it up👍️

  • @susmitasoni6499
    @susmitasoni6499 2 ปีที่แล้ว +18

    नेपाल प्रहरीलाई salute xa यस्तोराम्रो पीडितलाई सहयोग गर्नु भयो राम्रोलाग्यो धन्यवाद ।

    • @whateverwhatever6375
      @whateverwhatever6375 2 ปีที่แล้ว

      Sala allachin boksi fyali thukka

    • @smarikatheeng420
      @smarikatheeng420 2 ปีที่แล้ว

      Sair tyo ledijko chestma akchoti check garnu kasailai lagaunta

  • @pardasirabin
    @pardasirabin 2 ปีที่แล้ว +228

    किशोर सर को काम र प्रहरीको बोल्ने शब्द मन पर्ने जती को को हुनुहुन्छ🙏

    • @yongyangyubraj6285
      @yongyangyubraj6285 2 ปีที่แล้ว +6

      Mahila pulis magayar kapada vitra Hun sakx

    • @pratimamanandhar
      @pratimamanandhar 3 หลายเดือนก่อน

      ​l in. By Ed😢❤😂

  • @bishaltamang8443
    @bishaltamang8443 2 ปีที่แล้ว +81

    मलाई जुन प्रहरीले गरेको बेबहरे सारै मन छोयो यस्तै प्रहरीको जरुरि छ

  • @darpankhaber9991
    @darpankhaber9991 2 ปีที่แล้ว +8

    युटुबर पत्रकार को सच्चाईकासाथ आफू आफ्नो कर्ममा खठिदै थुप्रै यस्ता घरायसी मामिला र मुद्दा मिलाउदै मिलन बनाउने किशोर जि धेरै धेरै आभारी छु

    • @bidanmahat4212
      @bidanmahat4212 2 ปีที่แล้ว

      Oooooooooooooooooooooooooooooooooooooooooooooooooooooooooooooooooooooooooooooooooooooo9ooooooooooooooooooooooooooooooooooooooooooooooooooooooooooooooooooooo99ooooooo9o9o9999o99ooooo999o99o999999o99o9999o9999999999999999999999Nएपल
      Nepalilokdori

    • @bidanmahat4212
      @bidanmahat4212 2 ปีที่แล้ว

      लोकदोहोरी

  • @ambikachaulagai4926
    @ambikachaulagai4926 2 ปีที่แล้ว +37

    किसोर सर को काम गर्ने तरिका एकदमै राम्रो लाग्छ अझै धेरै सफलता मिलोस हजुरलाइ शुभकामना व्यक्त गर्दछु मेरो तर्फबाट ,,,🙏

  • @pritamgoleofficial
    @pritamgoleofficial 2 ปีที่แล้ว +103

    प्रहरीले धेरै राम्रो सहयोग गरेको पाईयो , सबै प्रहरीले यस्तै व्यवहार गरे धेरै उत्तम हुनेछ

    • @alphamgr3045
      @alphamgr3045 2 ปีที่แล้ว +1

      ग्यासको सिलिन्डर मुनि हेर्नू पर्ने तेहा छ कि😃😃

    • @rimalsbeeta196
      @rimalsbeeta196 2 ปีที่แล้ว

      TtI I Trust family love your love 💕 T-shirt dherei tivolta runa e a un vento 💨 e non tt amo tmche dici lche ma d’accordo emes😍 ibella dtsdolo sil i sosono no si mi a y✈️ voli vuna è oli oma utuo tuo Vanil ere tsorriso uo agazzo ko y dn👎mi a o h😀 e eper rei I s🤩 ugrazie oi you e Dun DT It It is just just the ☕️ thing that makesche ma ylai lai ou happy 😊 isand 😁 a e e l😍 i ttle toosko o I’m adaddy nd xzixizzixixixixi ttdtudifix and the the one that I have on Stud dtudttidsutdiudddutudtddt Ted’s did che dttbelltu fridge and water tide srydititttd St Dr.tsutusddtddttuddu fuuuuutduuuu rudtdduuuuuiduduttudduuduuuuufufudfudduduuuudfududufduttdufufuuxufuuufuuuuuufuuuuuuuuuuxufdufudduuxfuuufxufuxufuxufuuuxuxuxuxuufuuuuufxutfuuuuuxffuu DD ststdutu staff Dd tduisuufuufuxduduuuuuuuuuuuuuuuxufxuuxfdddfuuuudutduudfuuuuuuuuuuuuduuu ddsudiffusissima usufidu a Che Ma they dadici ytimes haI jbhetinxa ob ppya get

  • @minashakya5213
    @minashakya5213 2 ปีที่แล้ว +35

    प्रहरी जवान भाईलाई चाहिँ मैले माने,
    कडा रुपमा खोजी कार्य गरि रहनु भएको छ ।

  • @amirgc7551
    @amirgc7551 2 ปีที่แล้ว +14

    प्रहरी दाजु भाइको यो महान कार्यलाइ चाइ सलाम गर्दछु

  • @nikeshsitaula6719
    @nikeshsitaula6719 2 ปีที่แล้ว +1

    Weldone kishorji, go on..!!
    Wish you all the best.

  • @urmilarai1795
    @urmilarai1795 2 ปีที่แล้ว +10

    ल जे जस्तो भए पनि किशोर भाइ लाई चाहिँ मान्नै पर्ने रैछ ।।पत्रकारभने को हो यस्तो पो हुनु पर्छ त🙏🙏👍️👍️बिचरा जे जति भए पनि दिनु रे कति माया लाग्दो बिचरा यो हो नि त तरिका शलुट छ 👍️👍️🙏🙏किशोर भाइ हजुरलाइ ।।👍️👍️🙏🙏

  • @hgyohj3228
    @hgyohj3228 2 ปีที่แล้ว +54

    सेलुट छ किसोर सर सबै टिम।पिडित ले न पैसा र सुन हात न बुरी हात परे बर्षौ को कमाई खतम।सबै ले बिचार गर्नु जरुरी छ।

  • @user-od9tp1lr6x
    @user-od9tp1lr6x 2 ปีที่แล้ว +2

    God bless your team thank u so much

  • @tseringtibet8980
    @tseringtibet8980 2 ปีที่แล้ว +1

    One of the best media in Nepal thanks

  • @bishnubishnu4778
    @bishnubishnu4778 2 ปีที่แล้ว +33

    यश को पछिको बुडा पनि खोज्नु न त्यस्ले अर्को को घर बिगारेर उस्कै सम्पती खाने त्यो खातेले तिर्नुपर्छ अब यो भाइको सम्पत्ति जति

  • @pardasirabin
    @pardasirabin 2 ปีที่แล้ว +38

    किशोर सर को कामलाई मेरो तरफ बाट सलुट छ🙏

  • @obanaiiguro7990
    @obanaiiguro7990 2 ปีที่แล้ว +3

    त्यो घरमा श्रीमती हुदाहुदै अर्को नखर्मौली सङ्ग बस्ने फटाहालाइ पनि खोजी खोजी कामकारबाही अघि बढाइयोस।धन्नेबाद किशोर भाइ!

  • @somnathkandel2788
    @somnathkandel2788 2 ปีที่แล้ว

    This is the first time i have seen Yuba man Nepal tv found so great and great job by the journalist from he team one of the so heart touching work done by the all team which will help to foreign employment family

  • @kasanghang506
    @kasanghang506 2 ปีที่แล้ว +29

    किशोर सर यहाँले गर्नुभएको कामको हार्दिक सम्मान गर्दछु।

  • @prince_bhim_official8168
    @prince_bhim_official8168 2 ปีที่แล้ว +49

    सलोट छ है किशोर ब्रोदर लाई 😍😍😍😍😍😍😍😍😍😍😍😍😍😍😍😍

    • @kumarbik5465
      @kumarbik5465 2 ปีที่แล้ว

      किसोर सर लगायत नेपाल प्रहरी सर हरु लाई स सम्मान छ मेरो ।

    • @lidiyatamang5398
      @lidiyatamang5398 2 ปีที่แล้ว

      Khuchiu

    • @lidiyatamang5398
      @lidiyatamang5398 2 ปีที่แล้ว

      Prince_bhim_vai video herer kasto lagyo

  • @shyamdongol3973
    @shyamdongol3973 2 ปีที่แล้ว

    Hats off to Kishoreji and Police jawan bhai for your great job. Thank you.

  • @sahiltamang575
    @sahiltamang575 2 ปีที่แล้ว +8

    बिचरा दाइ बिदेशमा दुख गरेको सम्झिदै पोका खोदरिराख्नु भाको छ 😭😭😭कति दुख हुन्छ बिदेश मा भोग्नेलाइ थाहा छ यो पापिनिलाई कहिले भलो हुदैन दाइ हिम्मत नहार्नुस अबको दिन तपाईंको राम्रो होस पापिनिले छोडेर गए पनि भगवान दाहिने बनोस !!!!

  • @hemsubba482
    @hemsubba482 2 ปีที่แล้ว +46

    धन्यवाद किसोर सर तपाई लाई धेरै धेरै को दु ख मा हजुर को हरपल सहयोग र साथ दिनु भए को मा बधाई छ ?

  • @santoshram4681
    @santoshram4681 2 ปีที่แล้ว +82

    किशाेर जि हजुर लाई मेराे मात्र हाेईन ८० लाख प्रवनशि काे तर्फ बाट एक मुष्ट सलुट छ पिडित लाई न्याए दिन काे लागि अाफ्नाे ज्यान काे बाजि राखेर गर्नु भयकाे कार्य काे जति प्रशंसा गरे पनि कम हुन्छ । यसरी निरन्तर पिडित काे लागि अावाज उठायर अघि बढदै जानू हाेला। नेपाल अाय सि जसरि पनि भेट गर्ने वातावरण मिलाउनु पर्छ । हजुर काे काम सारै साहस पुर्वक गर्नु भयकाे छ । धन्याबाद।।

  • @bhimrawal1817
    @bhimrawal1817 2 ปีที่แล้ว +1

    असल प्रहरीको कर्तव्य सलाम याेग्य छ।साथमा किसाेर श्रेष्ठ जि। र याे नालायक अाईमाईकाे बिल्लि बाट गर्नै पर्छ।

  • @enjoyromanticlimss6866
    @enjoyromanticlimss6866 2 ปีที่แล้ว +4

    सेलुट नेपाल पुलिस किसोर सर हजुर हरुमा
    सदै येस्तै पिडित ले निया दिने काम गर्नु होस🙏👍🙏

  • @pranishabaying9586
    @pranishabaying9586 2 ปีที่แล้ว +67

    अरुको ओछ्यान उठाउने त्यो डाम्नालाइनी पानी खेदो गरेर भएनी खोजेर त्यस्को करङ्ग भाचिदिनु ।

  • @sandhyabartaula1408
    @sandhyabartaula1408 2 ปีที่แล้ว +289

    प्रहरीले गरेको सम्मान र सभ्या बोली राम्रो छ

    • @UshaUsha-oy5hc
      @UshaUsha-oy5hc 2 ปีที่แล้ว +1

      1 outa na ramro Kam Huda Japan na ramro vanxa 100 💯 outa ramro Kam Huda pani kasila ramro Vanda
      Ramro Vanda Yaha na ramro ko pashi dharai laghxan

    • @Sohanpandey4538
      @Sohanpandey4538 2 ปีที่แล้ว +3

      प्रहरी मेरो साथी होन्त

    • @MilanbhujelBhujel
      @MilanbhujelBhujel 2 ปีที่แล้ว

      @@UshaUsha-oy5hc RR

    • @ritabudhathoki7866
      @ritabudhathoki7866 2 ปีที่แล้ว +2

      कूकूरनि

    • @sakilarana3337
      @sakilarana3337 2 ปีที่แล้ว

      ऊओ

  • @toyotabhai6037
    @toyotabhai6037 2 ปีที่แล้ว +1

    धन्यवाद प्रहरी सर लाई र मिडिया

  • @jayantibasnet3142
    @jayantibasnet3142 2 ปีที่แล้ว

    यी प्रहरी दाइचाहि सहि जस्तो लाग्यो बाेलि वचन सुन्दा।सइसाव पिडित पुरुषलाई न्याय दिलाउनुस है।

  • @sitasanu4538
    @sitasanu4538 2 ปีที่แล้ว +17

    किशोर सर अर्को पार्ट पनि हाल्नु होला अनि त्यो भगाउने मुर्दारलाई पनि ल्याउनु होला अनि त्यसको बुढिले बहुमुद्दा हाल्न पर्यो जसरी नी

  • @yunaale2098
    @yunaale2098 2 ปีที่แล้ว +47

    यस्तो दिन देख्नु भन्दा बिहे नै नगरि बस्नु राम्रो रहेछ 😥😥

    • @limbusanta9916
      @limbusanta9916 2 ปีที่แล้ว

      गाह्रो छ हो

    • @samratlimbu8634
      @samratlimbu8634 2 ปีที่แล้ว

      Xory manxeko ejot gayo hai

    • @Habibullah576
      @Habibullah576 2 ปีที่แล้ว

      सुटुक्क कहिलेकाही लप 💘मात्रै गर्नुपर्छ नि मोरा मोरीहरले अब भाग्ने भगाऊने पैसाको सत्यानास गरेपछी समस्या आई हाल्छ नि

    • @Habibullah576
      @Habibullah576 2 ปีที่แล้ว

      मेरो जस्तो तरिकाले लप 💘गर्नु होस कहिल्यै समस्या आऊदैन

    • @Habibullah576
      @Habibullah576 2 ปีที่แล้ว

      मेरो घरमा बुडी बाहिर ३ जना गर्लफ्रेन्ड छ (साऊदी कतारे दुबई वालाको बुडीहरु ) अहिले सम्म समस्या आएको छैन आऊदैन पनि ।। तरिकाले चल्नु पर्छ नि

  • @evvll9669
    @evvll9669 2 ปีที่แล้ว

    यस्तो घटना हरु कसैको पनि नहोस भिडियो हेर्दा र सुन्दा कति नरमाइलो हुने यता आफ्नै भबिस्य बिगृयो उता माया गर्ने मान्छे को भबिस्य बिगार्यो 😭😭😭

  • @kamalashrestha6033
    @kamalashrestha6033 2 ปีที่แล้ว

    Kishor bhaiko bolne saili asadye man parcha 🙏🙏💯

  • @balaramtamang6321
    @balaramtamang6321 2 ปีที่แล้ว +41

    मर्न नसकेको बुढी माउको दु:खको दिन सुरु भयो, न यता न उता हेर्न मन छ, झुन्डेर मरे हुन्छ बुढी माउ।।।।।

    • @jbkhadka3388
      @jbkhadka3388 2 ปีที่แล้ว

      Kt haru lai bad guy nai man percha hjr

    • @namsuhuinchenmagar6652
      @namsuhuinchenmagar6652 2 ปีที่แล้ว

      १००% सहि भन्नू भयो भाइ

  • @munabk5760
    @munabk5760 2 ปีที่แล้ว +41

    नयाँ बुढाले लिएर भागेकाे हाेला सिक्री र बरासेट

  • @sandhyathakuri1721
    @sandhyathakuri1721 2 ปีที่แล้ว +2

    श्रीमान् चै मन नपरने श्रीमान्ले कमाकाे चै सबै सिरी खुरी पारने र अरूकाे घर बिगने लाई छाेडनु हुदैन

  • @STRANGER-vx2lb
    @STRANGER-vx2lb 2 ปีที่แล้ว

    परहरिलाइ अनि किसाेर सरलाइ नमस्ते छ तर अर्को पाई हेरुम है

  • @rokasamir9440
    @rokasamir9440 2 ปีที่แล้ว +25

    लाज धिन न भएकि आईमे जस्को लागि भनेर हामी रात दिन न भनि काम गरछै तर एसतै रारि ले गरदा आज यो समाज बदना भएको छ

  • @lokeshbist111
    @lokeshbist111 2 ปีที่แล้ว +43

    यश लाई पुलिसले कारबाही गरेको हेर्न पाउ

    • @sanushrestha7378
      @sanushrestha7378 2 ปีที่แล้ว

      Kun thau lagera becheko raixa sir khojnu paryo

  • @user-sc7jy6zm7e
    @user-sc7jy6zm7e 2 ปีที่แล้ว +2

    पुलिस पनि नेपाली आमाका सन्तान हुन् ,सभ्य हुनु जिम्मेवारी हो तर यस्तो कर्म गर्नेलाई कारबाही गर्नु पर्छ।समाजलाई सफा राख्नु पर्छ जय नेपाल

  • @chhumeetamang1232
    @chhumeetamang1232 2 ปีที่แล้ว +1

    Great job.....sir🙏

  • @ratnalombu4196
    @ratnalombu4196 2 ปีที่แล้ว +36

    यो भाई ले गरेको रेपोरटिंग मलाई चै सरै मन पर्छ 😊👍keep it up kishor bhai

  • @SUNLIGHT-uj3rw
    @SUNLIGHT-uj3rw 2 ปีที่แล้ว +28

    लाखौ सम्पतिको धनी बुढा लत्ताएर लफङ्गा लाग्ने कु आइमाइलाइ जिन्दगिभर दुख दिनु पर्छ

  • @STRANGER-vx2lb
    @STRANGER-vx2lb 2 ปีที่แล้ว +2

    प्रहरी भाइहरुले धेरै राम्रोसँग सयाेग गरनु भयकाे छ

  • @Binodkumarchaudhary13
    @Binodkumarchaudhary13 2 ปีที่แล้ว +1

    प्रहरी मेरो साथी भन्ने सुनेको थिए 🤔🤔तर आज प्रत्यक्ष देखियो ।प्रहरी भनेको यस्तो पो हुनु पर्छ।

  • @smriti63
    @smriti63 2 ปีที่แล้ว +12

    नेपाल प्रहरी भाई तथा पत्रकार भाई लाई सलाम छ

  • @FamousGorkhali
    @FamousGorkhali 2 ปีที่แล้ว +45

    केही समयको मोज मस्ति ले जीवन बर्बाद 😭😭😭 फेसबुके लभ।।

  • @ramchandranepali6378
    @ramchandranepali6378 ปีที่แล้ว

    एसताे बिकरे अाईमाईलाई किसाेर सर पत्राकार अनि पुलिस टिमलाई 🙏

  • @TheGamerBoys111
    @TheGamerBoys111 2 ปีที่แล้ว

    Kishor sir 🙏🇳🇵 you are great 👌

  • @riazbutt3283
    @riazbutt3283 2 ปีที่แล้ว +49

    प्रहरी ले गरेको सम्मान र सभ्य बोली राम्रो छ ।

    • @gangalimboo4293
      @gangalimboo4293 2 ปีที่แล้ว

      Yokatilai moodda halnu parchu moo sikkim bara

  • @kulbahadurrai8333
    @kulbahadurrai8333 2 ปีที่แล้ว +55

    यदि दाेस्राे बिबाह नै गर्नु छ भने पहिलाे बुढाे भन्दा केही त हाेस न ....? नजानु गै सकेपछि ।।। एक छाक खान पनि धाै धाै शीत के जानू हाे .....? सुखले दु:ख खाेत्छ दु:खले निउ निउले काल खाेत्छ भनेकाे यहीँ हाे ।।। छाेरि मान्छे काे भाग्य र अाफैले बनाउने हाे । झुपडीमा बस्नेलाई महल सुवाउदैन गुहुकाे किरा गुहमा नै बस्छ भनेकाे यहीँ हाे ।।।

    • @shibakarki7783
      @shibakarki7783 2 ปีที่แล้ว

      तुरि ठुलो भए हुने रहेछ आईमाई को जात लाई।

    • @kpjhjlokom6268
      @kpjhjlokom6268 2 ปีที่แล้ว

      Ati ramro aba yasko dukhako din suru vayaxa

    • @laxmithapa9208
      @laxmithapa9208 2 ปีที่แล้ว

      Kada I diyo ta duju le

    • @limbusasi9738
      @limbusasi9738 2 ปีที่แล้ว +1

      @@shibakarki7783 उम लौडा ठुलो हुनुपर्छ बिसेस गरेर

  • @ganaofficia
    @ganaofficia 2 ปีที่แล้ว

    एक नारी सबै माथी बारि भनेको यहि हो

  • @caranxettri151
    @caranxettri151 2 ปีที่แล้ว +2

    कुनै समाजसेबि नारी बोलाएर लुगा खोलेर चेक गर्न लगाउन किसोर भाइ सायद भित्री बस्त्रमा लुकाएको हुन सक्छ सुन चादी Etc🙄🤔

  • @dhirajmagar5169
    @dhirajmagar5169 2 ปีที่แล้ว +22

    फरार भनिएको गुंड बाट सबै सम्पत्तिको जिम्मा लिनुपर्छ।त्यसको सम्पत्ति बेचेर भएपनी दिनुपर्ने हुन्छ

  • @devirijal6940
    @devirijal6940 2 ปีที่แล้ว +38

    किशोर दाईले राम्रो काम गर्नु भाछ

  • @manlimbu6932
    @manlimbu6932 2 ปีที่แล้ว

    छोरा मान्छे होस या छोरी मान्छे होस गल्ती गरेपछि, परिणाम त आवश्यक होहोहो

  • @bimalmagar4013
    @bimalmagar4013 2 ปีที่แล้ว +1

    छोरो को बिहे गर्दिने उमेर मा आमा ले नाया बेहुला चाईने चल्न आई राछ आज भोलि जे होस नेपाल को कानुन दैबले जानुन्🙏

  • @k.h.a.t.iyubaraj1569
    @k.h.a.t.iyubaraj1569 2 ปีที่แล้ว +37

    अर्को भाग पनि पत्रकार जि

  • @magarpaul9770
    @magarpaul9770 2 ปีที่แล้ว +79

    सात समुन्द्र पारी बाट यस्तो ,भिडियो हेर्दा निकै दुख लायो ,के गर्नु यस्तो घटना घटदै छ,झनै नेपाल मा ,,,,
    यस्ता घटिया आइमाई हरु ले गर्दा 😥😥😥😥😥
    अब त

    • @beemalabeemala425
      @beemalabeemala425 2 ปีที่แล้ว +2

      आईमाई मात्र होइन लाने लोग्ने मान्छे नै हो दुबै उस्तै हो साथि

    • @neeshaneesha8566
      @neeshaneesha8566 2 ปีที่แล้ว

      Xixi

    • @juhimuktan5779
      @juhimuktan5779 2 ปีที่แล้ว

      @@rainirmala240 तेसकोव काछ बुढले समातेर लेउनु

  • @chitra2781
    @chitra2781 หลายเดือนก่อน

    चौध बर्ष खाडीमा पसिना बगाएको फल आज याे बाबुले पाउनु भएको छ, अब कस्काे भराेसा गर्ने, आफ्नै श्रीमती ले धाेका दियपछि
    हरेराम पुरुषकाे जिन्दगी

  • @bisworai3328
    @bisworai3328 2 ปีที่แล้ว

    बाहुन हरुले देश त सकेनै, देश भित्रको सुझा साझालाई पनि सके, प्रहरी प्रशासन पनि तै, समाजसेवी पनि तै, पत्रुकार पनि तै, अनी मत्वालिको राम्रो सुखी परिवार बिगारने पनि तै.. पापिहरुहो तिमीहरुपनी कतिन्जेल एसरी दुई चार पैसाको लागि खुशी हुन्छेस..sooner or later you have to paid for what you’ve done ।

  • @dilurai9922
    @dilurai9922 2 ปีที่แล้ว +13

    यस्ता कुहिएको आइमाई ले गर्दा बिकृती घर भाडे समाज भाडे छोडनु हुदैन । युवा मन नेपाल टिम लाई साथै किशोर भाइलाई राम्रो कामको लागि धेरै धन्यवाद ,

  • @sapanapun6130
    @sapanapun6130 2 ปีที่แล้ว +12

    त्यो केताको घर बेचेर भय पनि पोइसा दिलाउनु पर्छ दिपक जि लाई 🙏

  • @tenzintashi3385
    @tenzintashi3385 2 ปีที่แล้ว

    We will wait for next video please 🙏 hatsoff to Nepal police team for your support 🙏👍👍👍 good job Yuwa Man Nepal team 😍👍👍👍

    • @riteshtimilsina8962
      @riteshtimilsina8962 2 ปีที่แล้ว

      खान गय कि राड खान जाछोरा छोडेर पापिनि

  • @ta-zm6ej
    @ta-zm6ej 2 ปีที่แล้ว +1

    यो आई माई ले सबै पैसा सुन फिर्ता गर्नु पर्छ भन्नू पर्यो नि हो

  • @bhojpurekhukurionlineonlin5828
    @bhojpurekhukurionlineonlin5828 2 ปีที่แล้ว +9

    अरु को बुडा बुडि को मामिला खुब मजा ले हेरिदै छौ कुन दिन आफ्नो पनि एस्तो त आउदैन होला कि भन्न सकिन्न होला ! साउदी छु है म पनि

  • @kalelimbu7586
    @kalelimbu7586 2 ปีที่แล้ว +29

    हैना कस्तो समया आयो हो कस्लाइ बिस्वाश गर्नु हो आफ्नो जीवन भन्ने मान्छेले नै एति धोका दियो पछि।।।।

  • @yangchenbhutia7425
    @yangchenbhutia7425 2 ปีที่แล้ว

    Kishor.da and police good job👍👍

  • @kalpanakc1697
    @kalpanakc1697 2 ปีที่แล้ว

    यस्ले छातिमा हालिराखिछे सायद त्यही हुनुपर्छ सिख्री

  • @kedarkedar9679
    @kedarkedar9679 2 ปีที่แล้ว +14

    आईमाई को अनुहारमा अलिकति पनि पछुतो छैन

    • @sambadal8727
      @sambadal8727 ปีที่แล้ว

      Yo aaimai lai DHULAI napugeko ho

  • @rupakdhungana982
    @rupakdhungana982 2 ปีที่แล้ว +37

    भाग्नि लाई नि सुख छैन अब जहाँ गए नि पत्ता लगाउछन 🤣🤣

  • @rajjungbasnet1945
    @rajjungbasnet1945 2 ปีที่แล้ว

    Good job police & patrakar bhai

  • @Shrisha520
    @Shrisha520 2 ปีที่แล้ว +1

    हाम्रा दाजुभाइ लाइ धेरै पिडा परेको हुन्छ तर दुर्भाग्य कुरा कतिपय कुरा तेतिकै सेलाउँछ यसमा सबैलाई न्याय हुने गरि कडा कारबाही हुनु जरुरी छ।

    • @sarbahit
      @sarbahit 2 ปีที่แล้ว

      Salam xa kishor ji🙏🙏🙏💕💕💕💕

  • @parishrestha000
    @parishrestha000 2 ปีที่แล้ว +44

    मलाईत बुढा को भनदानि किसोर सर कोपो मायालागयो दिनुन दीदी भनेको भने गरनु भयो त कति कमोल मन होआफैलै परेजै गरेर भनू भयो बुढो बरू केहि भोलेको छैना मागेको पनि छैना किसोर सरलाई पो पिरपरेछ बिचारा मन सारै कमलो माया लागयो मलाई

    • @meenathapa521
      @meenathapa521 2 ปีที่แล้ว

      Sahi vannu vayo derai komal man xa kisor vaiko

    • @gaming_with_queen7219
      @gaming_with_queen7219 2 ปีที่แล้ว +1

      Hehehhe um kishor vai ko maya pani lago eklai hase pani denuna hau didi dinuna didi vannu huda bichara

  • @shamiprai4340
    @shamiprai4340 2 ปีที่แล้ว +31

    गतिलो मान्छेले त कहाँ लान्छ हौ यस्तो सुड्डीलाई अब बिचरीको दुर्गति शुरु भयो।

  • @sanjayshahi4092
    @sanjayshahi4092 2 ปีที่แล้ว

    आइमाइले चीतायोकी त बीतायो।त्यसै कारणले नारी हो यस्तो हरकद नगरौ।

  • @karinaghimirebk3855
    @karinaghimirebk3855 2 ปีที่แล้ว

    किसाेर सर हजुर लाई धेरै धेरै धनने बात

  • @Leezasubba
    @Leezasubba 2 ปีที่แล้ว +18

    मोजमस्तीले मान्छेलाई करोडपति बाट रोडपति बनाउछ भन्या यहिँ हो, बिचरा त्यो दाईले त्यत्रो दुख गरेको सम्पति नाठोसंग बसेर सबै सकिछ थुक्का यो आइमाईको गति

  • @kurumbangjohnjohnkurumbang9412
    @kurumbangjohnjohnkurumbang9412 2 ปีที่แล้ว +25

    कुबुद्धिले काम गरे पछि यसरी दुनियाँलाई हाँसोको पात्र भयो छि छि र दूर दूर

  • @regiongaming1683
    @regiongaming1683 2 ปีที่แล้ว

    KISHOR SIR GOD BLESS YOU

  • @gobindathapa8972
    @gobindathapa8972 2 ปีที่แล้ว

    nice veri nice sar sabai lai bathai chx ramro kam garnu vayo

  • @arjunrai274
    @arjunrai274 2 ปีที่แล้ว +40

    सिक्री बेच्याे ठिक छ तर कुन ठाउँमा बेच्याे बिल साेध्नु खाेज्नु परेना कस्तो बुद्दु हरु

  • @sabitapeterson7576
    @sabitapeterson7576 2 ปีที่แล้ว +6

    You r doing great job Kishore jee .

  • @user-sf7po3mj5u
    @user-sf7po3mj5u 2 ปีที่แล้ว

    Kada patrakar 👌👌👌👌 dammi lagyo

  • @princessprincess7463
    @princessprincess7463 2 ปีที่แล้ว +1

    Good. job kishor sir

  • @munabk5760
    @munabk5760 2 ปีที่แล้ว +79

    महलमा राख्ने बुढा छाेडेर रक्सी खाएर दिन रात धान कुट्ने बुढा पाहिन्छ अब खुसि हुन्छे खातेनि

    • @RRrai-sh5ng
      @RRrai-sh5ng 2 ปีที่แล้ว

      धान कुट्ने ढिकी की मिल??😆😆😆

    • @gautamg6729
      @gautamg6729 2 ปีที่แล้ว

      Tas khelne buda vanda raksi khane budha man parauxa re rat vari hallairahanxan rw

  • @santoshbhattarai8407
    @santoshbhattarai8407 2 ปีที่แล้ว +4

    किशोर sirko पत्रकारिता एकदम राम्रो लाग्छ

  • @susmitasoni6499
    @susmitasoni6499 2 ปีที่แล้ว +1

    किशोर भाइ हजुरको त के कुरा गर्नु र यत्तिराम्रो काम गर्नुभाछ दिलिप मगरलाई न्याय दिएरै छोडेनु होला न्याया दिलाईदिनुहोला🙏🙏🙏🙏🙏

  • @pabitrachalise2687
    @pabitrachalise2687 2 ปีที่แล้ว +20

    सुन बेच्नलाईत बिल चाहिन्छ तर बिलत तेहि छ कसरी बेच्नु भो तो दिदिले सुन लुकाकै छ जस्तो लायो

    • @sharadkumar1796
      @sharadkumar1796 2 ปีที่แล้ว

      natholai din holani...

    • @user-wf8hk3qr1f
      @user-wf8hk3qr1f 2 ปีที่แล้ว

      नाठोको हातमा पुग्यो सबै