पिडित श्रीमानको घरमा पुग्दा अवस्था दयनिय, छोराले खोले आमाको र

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 28 ต.ค. 2021
  • INTERVIEW :- Kishor Kumar Shrestha
    CAMERA :- Dhanraj Mahato
    EDIT :- ChhabiShrestha
    ALL RIGHTS DESERVE YUWA MAN NEPAL
    YUWA MAN NEPAL is authorized to upload this video. Using of this video on other channels without prior permission will be strictly prohibited. (Embedding to the websites is allowed)
    हाम्रो च्यानलको हरेक भिडियोलाई लाईक कमेन्ट र सेयर गर्नुहोला है..
    च्यानल सव्सक्राईभ गर्नुभएको छैन भने गरिहाल्नुस है ।
    यस च्यानल मा रहेका Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचलित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ ।
    For any inquiries:
    Email: kshrestha.news@gmail.com
    kishorshrestha322@gmail.com
    Contact No.: +977 9802759091
    +977 9817353316

ความคิดเห็น • 523

  • @roshanthaparoshansbt6911
    @roshanthaparoshansbt6911 2 ปีที่แล้ว +29

    कति राम्रो छोरा हिरो रहेछ। छोराको भबिस्य हेर्नू होला मगर भाइ । सबैले अलि अलि गरेर यो भाइ लाई आर्थिक सहयोग गर्दा भाइको भबिस्यब फेरि राम्रो होला कि god bless you both 🙂👍️

  • @raghunath8760
    @raghunath8760 2 ปีที่แล้ว +30

    सात समुन्द्र बाट हेर्दा दु:ख लाग्छ सबै समपती फिर्ता लिनु भाइ

  • @OppoA-mh3uw
    @OppoA-mh3uw 2 ปีที่แล้ว +108

    यो भालू बेस्या ले पछी का दिनमा सारै सारै दुःख पाउँछे यति राम्रो बुढा यति सोझो बुढा यति राम्रो छोरा कस्तो राम्रो परिवार, यो भालू आइमाई कुनै न कुनै दिन रुँदै रुँदै सडक मा भौंतारिदै हिँडेको देख्न पाउँ भगवान्

  • @arjunpariyar1198
    @arjunpariyar1198 2 ปีที่แล้ว +35

    सति पर्था बन्द भयो.. छाउ पर्था बन्द हुदैछ.. दाइजो पर्था पनि बन्द हुदैछ.. तर पोइला जाने पर्था कहिल्यै बन्द नहुने भयो..

  • @tullbahadur8364
    @tullbahadur8364 2 ปีที่แล้ว +17

    श्रीमानले यति दुख गरि कमायको पैसा दिनुपर्छ

  • @indralimbu8358
    @indralimbu8358 2 ปีที่แล้ว +84

    सात समुन्द्र पारी बाट येस्तो video हेर्दा धेरै दुख लाग्छ नेपाल मा के सारो बिकृती फैलिएको होला

    • @garco8544
      @garco8544 2 ปีที่แล้ว +4

      यो सबै ईन्टरनेट मुबाईल को कमाल हो ।

    • @susmitabhujel9910
      @susmitabhujel9910 2 ปีที่แล้ว

      Sabaii jana nepali daju bhai sahatt hunu paryo vole arko daju vai ko yesto bijok dakhna naparos 😭😭😢😢

    • @pratapkc7333
      @pratapkc7333 2 ปีที่แล้ว

      bodilai pisa patahuna banda garnos afno buwa amalai patahuna

    • @dimplechhetri8651
      @dimplechhetri8651 2 ปีที่แล้ว

      Mobile chalana galti nahi he humare soch galat he my india se dekhrahi hu my akeli rahti hu

  • @sitasanu4538
    @sitasanu4538 2 ปีที่แล้ว +104

    कठै दाजु लाई देख्दा कुनै शब्द नैं पाएन 🥺🥺 अब जे हुनु थियो भयो छोड्नु दाजु चिन्ता न गर्नु छोरा पनि हुर्की सकेछन् अब छोरा लाई राम्रो पढाउनु होला राम्रो भबिस्य दिनु होला त्यही छोराले हेर्छन सुख को दिन आउँछ अब टेन्सन न लिनु होला 🥺🥺🥺

    • @surendrakhadka1115
      @surendrakhadka1115 2 ปีที่แล้ว +2

      धेरै राम्रो भनाइ हजुर को ??

    • @krishnabahadur4887
      @krishnabahadur4887 2 ปีที่แล้ว +4

      आफुले ल्याको श्रीमतीसङ्ग त सुखका दिन आएन।भोलि छोराले ल्याएको बुहारिबाट सुख पाइन्छ भन्ने कुरा चाहिँ घाममा सुकाइदिनुहोस हजुरहरु।यो दुनिया धेरै स्वार्थीछ यहाँ कसैले कसैको दुख हैन सुख हेर्छ र सुख नै खोस्छ दुख कसैले बाड्दैन।

    • @sitasanu4538
      @sitasanu4538 2 ปีที่แล้ว +2

      @@krishnabahadur4887 सबैको सोच एउटै नी हुँदैन नी हजुर मैले त यति मात्रै भनेको हो कि छोरालाई राम्रो सँग पढाउनु राम्रो भबिस्य दिनु बाबा हुनु को कर्तव्य बखुबि निभाउनु होला ।।। पछि छोराले बिहे गर्यो भने राम्रो गर्ला नराम्रो गर्ला आफ्नो ठाउँ मा छ आफ्नो लागि त आफै गर्ने हो आफै खुसी हुने हो कोई कसैको लागि हुँदैन आफ्नो लागि त bass आफै हो अब एक चोटि ठक्कर खाए पछि सतर्क हुन जरुरी छ कमाउने आफ्नो लागि बैंक ब्यालेन्स राख्ने दुःख मा काम लाग्छ त्यही हो छोराछोरी को भबिस्य राम्रो बाउनाउन पर्छ 🙏🙏🙏🙏🙏

    • @krishnabahadur4887
      @krishnabahadur4887 2 ปีที่แล้ว +1

      that's your good think bunu.तर सबै बाउ हरु पनि राम्रो हुन्छन भन्न सकिँदैन र सबै आमाहरु पनि जिम्मेबार हुदैनन रैछन।छोराछोरिको भबिस्य सोच्नै पर्छ उनिहरुलाइ पढाउने लेखाउने कर्तब्य पालना गर्नै पर्छ एक जिम्मेबार बाउले। नानिहरुको पढाइ लेखाइ आफ्नो योग्यता र क्षमता अनुसार गराउनु नै एक असल बाउको कर्तब्य हो।बाकी जीवन त पछि सोच्नै पर्ने अबस्था न आउला भन्न सकिँदैन ।किन कि एक्लो जीवन चलाउन गाह्रोनै हुन्छ छोरा मान्छेहरुलाइ।छोरा छोरिहरु आ आफ्नो बाटो लागिसकेपछी त सक्किगोनी।म पनि यस्तै कथाको सिकार हु त्यसैले सोच्नुपर्ने बाध्य बनाउदोरैछ परिस्थितिले।बेलामा कमाएको कमाइ पनि नानिहरु पढाउदा पढाउदै बचाउनेत कुरै हुदैन रैछ।बैक ब्यालेन्स त कता बाट ल्याउनुर।नानिहरुको खर्च धान्नै कहासम्म एक्लो जिबन्दगिको कमाइले बचत कसरी।बोल्नु अनि यथार्थ भोगाइ भोग्नुमा धेरै फरक छ जिन्दगी बुनु।

    • @mahendralimbu3083
      @mahendralimbu3083 2 ปีที่แล้ว +1

      Good job baini Nepal ma sarae badnam hudai6a.

  • @chemjonglimbu9192
    @chemjonglimbu9192 2 ปีที่แล้ว +57

    त्यो राडी मर्दा किरा परेर मर्छ भाइ चिन्ता नगर्नु आत्मबल दरो बनाउनु 🙏

  • @tarathapa4240
    @tarathapa4240 2 ปีที่แล้ว +2

    धेरै मन पर्ने हिम्मतवा सयोगी भाइ पत्रकारलाइ सलाम छ,,रू १ बिना उठाइदिनूल है भाइ यि पिडीत भाइको सम्पती हजूरको जय होस पूतनाको कहिल्यै भलो नलहोस

    • @JpnNpl
      @JpnNpl 2 ปีที่แล้ว

      Vai tyo valulai nalayns hy.fari tastai gar6

  • @Leezasubba
    @Leezasubba 2 ปีที่แล้ว +45

    विचरा दाई भन्नु भन्दा अरु केहि गर्न र भन्न सकिन्न,सुखलाई दुख,दुखलाई काल भने झै त्यो आइमाईले साह्रै सुख त पाउदैन!यस्तो सोझो दाईलाई पिडा दिने आइमाईले कहिले सुख पाउदैन

  • @tulsioli5534
    @tulsioli5534 2 ปีที่แล้ว +5

    बिनास काले बिपरितत बुद्दी यो आइमाई ले 100% कुकुर ले नपाउने दुख्ख पाउने छे , अहिले नेपाल मा कोही कोही आइमाई ले धेरै बिक्रिती फैलाइ रहेका देख्न सकिन्छ, किसोर जी लाइ सलाम ।

  • @ds-qz4lo
    @ds-qz4lo 2 ปีที่แล้ว +97

    यो भिडियो लाई डिसलाईक गरनेहरु लाई यो भन्दा बढि दुख परोस

    • @mayasaroj3
      @mayasaroj3 2 ปีที่แล้ว +5

      Sai vhannu vo👍️👍️

    • @princesprince8783
      @princesprince8783 2 ปีที่แล้ว +2

      Sahi kura

    • @desertrose3407
      @desertrose3407 2 ปีที่แล้ว +2

      Hahahahaha sahi ho tii bhaalu jastai hola ra ta dislike gareko

    • @saritarai2981
      @saritarai2981 2 ปีที่แล้ว +1

      सहि कुरो 👍️👍️

    • @udhapthapa3500
      @udhapthapa3500 ปีที่แล้ว

      @हामी🇳🇵नेपाली e

  • @rajkumartamang6139
    @rajkumartamang6139 2 ปีที่แล้ว +5

    कठैबरी दाजु साह्रै सिदा हुनुहुदो रैछ ।।
    😢😢😢

  • @susma321
    @susma321 2 ปีที่แล้ว +9

    यो दाजुको माया लागेर सार्है रोए म😢😢😢

  • @pardasirabin
    @pardasirabin 2 ปีที่แล้ว

    किशोर सर को काम मन पर्ने यता हाजीर गरुम त🙏

  • @sandhyathakuri1721
    @sandhyathakuri1721 2 ปีที่แล้ว +40

    एउटा अाईमाईले गरदा कति जानाकाे जिन्दगी बरबाद बनायो

  • @mahendralimbu3083
    @mahendralimbu3083 2 ปีที่แล้ว

    Good job kisor vai. Trai to Best.

  • @pakhrinbhai
    @pakhrinbhai 2 ปีที่แล้ว +3

    भाग्यमानी श्रीमान जोडेर गइ छे दुख पाउछिन ति अभागी दुखी बेस्याले

  • @chemzongsanu
    @chemzongsanu 2 ปีที่แล้ว +15

    दुख गरेर पसिना बगाएर कमाको सम्पत्ति धेरै थोरै जति भए पनि माया लाग्छ नि। सम्पत्ति मात्रै फिर्ता लिन सके राम्रो हुन्थ्यो।

    • @ranjema703
      @ranjema703 2 ปีที่แล้ว

      Sahi ho hajur u r great

    • @samratlimbu8634
      @samratlimbu8634 2 ปีที่แล้ว

      K grnu t aba xory yastai nhundoraix

  • @sanjbbhatta3633
    @sanjbbhatta3633 2 ปีที่แล้ว +2

    Kishorji Dhanyabaad chha ek arko Dukhi ani pidit daai ko saath dinu bhayeko ma.Vaastav maa aaj harek ghar laai bigaareko chha yo social media ko galat use le.Ek pal ko Ramjham ma ghar bharbaad.Yo daai le justic paaunu parchha.Kasto gati faale ko tyo kalankini gati chhada aaimaai le...chhala kaater pani paisaa asul garnus..

  • @laltamang5347
    @laltamang5347 2 ปีที่แล้ว

    कति राम्रो छोरो रैछ छोरोको लागि
    धन कमको आमा ले सखप

  • @zangmosherpa9093
    @zangmosherpa9093 2 ปีที่แล้ว

    I everything watch your video wow good job bai 👏👏👏

  • @bimalaiwaram5389
    @bimalaiwaram5389 2 ปีที่แล้ว +6

    इखैले भए पनि राम्रो गरि खानु बुवा छोराले लत्तु छोडेर बस्नु भयो भने पराइ रमाउने छ्न 🙏🙏🙏

  • @kimjongchand9979
    @kimjongchand9979 2 ปีที่แล้ว +6

    हुनता म पनि महिला हो बिदेश मा गयर दुख गरेर कमायको धन सम्पति हिना बिना पारेर जानि त्यो महिलालाई कहिले पनि गतिलो न होस नता धन सम्पति न ता श्रीमती कति पीडा होला त्यो दाजुलाई अब छोरा को बिहे गर्ने बेला मात लागेर हिडने

  • @Nsp933
    @Nsp933 2 ปีที่แล้ว +49

    बिचरा दाजु कुनै शब्द छैन्,,😥😥🙏

  • @kajirai5892
    @kajirai5892 2 ปีที่แล้ว +33

    VDO को sequence मिलेन र खल्लो लाग्यो किनभने यो VDO सुरुमा हुनुपर्ने हो ।

    • @rajuthapa1349
      @rajuthapa1349 2 ปีที่แล้ว +2

      तेहि त हेर्नै मन लागेन्।

    • @lamatamang294
      @lamatamang294 2 ปีที่แล้ว

      Good

    • @tilakthapa6
      @tilakthapa6 2 ปีที่แล้ว

      सहमत

    • @sarahgauchan220
      @sarahgauchan220 2 ปีที่แล้ว

      I was about to say same !

  • @prakashmagar6317
    @prakashmagar6317 2 ปีที่แล้ว +1

    Kai xaen dai. Tyo Hjr le kamayako Sara. Sampati asul garnus Hjr. Ko xorakolagi vayapni 👍

  • @sapanapun6130
    @sapanapun6130 2 ปีที่แล้ว +1

    उफ..यो बाबू लाई देखेर अत्ति माया लाग्यो

  • @bindusharma1091
    @bindusharma1091 2 ปีที่แล้ว +5

    अर्काको परीवार भाड्ने त्यो स्वास्नी लाने लाई यी बाबु छोरा मिलेर ढाड भाच्नेगरी कुट्नुनी!!

  • @debendrasunar1073
    @debendrasunar1073 2 ปีที่แล้ว

    सुरुमा हाल्नु पर्थो नि किसोर सर ।किनकि अहिले त मिलि सको खासै मजा आएन।

  • @kathmandunepal8066
    @kathmandunepal8066 2 ปีที่แล้ว +4

    सारै दुख लाग्यो भग्वान जस्तै बुरा लाई छोडेर एक्दिन अबस्य पछुताउनु पर्ने छ तेस्लाइ

  • @prince_bhim_official8168
    @prince_bhim_official8168 2 ปีที่แล้ว +11

    heart touching video 😥😥😥 great job hai kishor brother 😍😍😍😍

  • @sasithapa6690
    @sasithapa6690 2 ปีที่แล้ว +8

    तेत्रा आइमाई पैला गाको कति मिइदिइयामा थाहा हुदाहुदै किन सबै पैसा किन पठौनु परो सबै आफ्नो खातामा राख्नु पर्थो नि

  • @radhikasharma6384
    @radhikasharma6384 2 ปีที่แล้ว +6

    श्रीमती को ईच्छा चाहाना हरु पूरा गर्न सकेन भने छोडेर जान्छ्न भन्ने डर,श्रीमतीलाई सुख सुबिधा मा राख्यो भने पनि छोडेर जान्छ भन्ने डर छोरा मान्छेलाइ गर्हो छ!भन्नू पर्दा प्रदेशी ब्यथा कस्लाइ केथा ,😥

    • @indiragurungshrestha4425
      @indiragurungshrestha4425 2 ปีที่แล้ว +2

      जस्ले साचो माया गरेको हुन्छ तेस्ले कहिले पनि चाहाना पूरा भएन भनेर छोडेर जादैन।।

    • @thebravegurkhas7832
      @thebravegurkhas7832 2 ปีที่แล้ว

      ho.madam

  • @rejinarai9239
    @rejinarai9239 2 ปีที่แล้ว

    kishor vai tapaiko interview sarai herna man par6.ra sodne tarika bolne tarika ekdam ramro 6..so question sarai ramro garnu hun6.so bichara uhalai nay dilaidinus tyo nakkalile ke kati paisa sun sab firta linus vai..

  • @rambdrmagar2841
    @rambdrmagar2841 2 ปีที่แล้ว

    Keeeep up the kishor sir ani kasari hunxa teyo dai lai kasari hun xa naya dilai dinu hola i like kishor bro

  • @amritatamang6831
    @amritatamang6831 2 ปีที่แล้ว +1

    I am from India ( SIKKIM)

  • @rojiroji3135
    @rojiroji3135 2 ปีที่แล้ว +5

    छोरा यत्रो हुदाहुदै पोइला जाने नकचरिलाइ आजिवन जेल कोच्नुपर्ने

    • @kulshamserrairai7662
      @kulshamserrairai7662 2 ปีที่แล้ว

      छोरोको तुरि अामाको मा लगाउन मिलेन नि उस्लाई चाहेको ठूलो तुरि

  • @pagalpremi7143
    @pagalpremi7143 2 ปีที่แล้ว +8

    बिचरा यो दाइ को मुस्कान कति मिठो

    • @sujalarai4266
      @sujalarai4266 2 ปีที่แล้ว

      Anie budi 10 din 15 din samma gar nabsda panie yaad hudina buda lai bhannu parda man parthana hola hw budi

  • @shashisambahamphe6567
    @shashisambahamphe6567 2 ปีที่แล้ว +10

    कति पापी पापीनी रहेछन् छि!!! तर अब देख्छन् विस्तारै ।

  • @phupudomasherpa4166
    @phupudomasherpa4166 2 ปีที่แล้ว +17

    Sun ko bil hune Sun nahune hudaina Sun bechnu lai pani Sun ko bil bina kole lincha ramro saga sodh puj garera firta dilai dinu hai Kishor sir 👏🏻bichara dai lai 👏🏻👏🏻

    • @anuragpandey8972
      @anuragpandey8972 2 ปีที่แล้ว

      बिल नभय पनि बिक्छ हजुर

    • @chemzongsanu
      @chemzongsanu 2 ปีที่แล้ว +1

      बिल बिना सस्तोमा बेच्यो होलानी नखर्मौलिले

    • @kawaichan5888
      @kawaichan5888 2 ปีที่แล้ว

      Bil bavaye pani kinxa hai

    • @ushabohara6260
      @ushabohara6260 2 ปีที่แล้ว +1

      बजारि गहना भनेर कति झुट बोलेछ,त्यो सक्कली गहना हो,बिल भाको गहना लाई मासेर बनाको,सुनार को मा लयर चेक गराउनु।बाठी रछे चन्डाल्नि,त्यो चन्डाल लाई नि पाता कस्नु किसोर भाई

  • @yamumagar8030
    @yamumagar8030 2 ปีที่แล้ว +1

    Bichara kati maya lageyo dilip ko.sun becheko Bill magnu pareyo kishor bro

  • @caranxettri151
    @caranxettri151 2 ปีที่แล้ว +5

    आफुलाइ जन्म दिने आमा बाउलाइ छोडेर बुढिलाइ अलग राख्नुको परिणाम हो यो 🤔🙄

    • @rockychannel2054
      @rockychannel2054 2 ปีที่แล้ว

      सत्य कुरा भन्नु भयो सर

  • @nabinmagar9233
    @nabinmagar9233 2 ปีที่แล้ว +12

    यो भिडीओ चाँई अलि पैलेनै अपलोड गर्नु पर्ने सर😍

  • @Sheetal450
    @Sheetal450 2 ปีที่แล้ว +2

    आमा बुबा लाई हेला गरेर budi नै सबै थोक मानेर भिन्नै बस्ने मान्छे लाई ठीक्क भयो मलाइत खुशी लाग्यो

  • @user-ky9lh5qv1p
    @user-ky9lh5qv1p 2 ปีที่แล้ว +2

    श्रीमान छोरा सिधा भएको फाईदा उठाएकि हो तेस्को उ त्यो मा स्याउस्याउ किरा परोस र भिरङ्गी लागोस

  • @tianamommyvlog
    @tianamommyvlog 2 ปีที่แล้ว +6

    Kasto hola tyo amaa vanne pni 😭😭
    Bichara chora kati sojo ho
    Stay strong dai 😊🙏🙏

  • @RaghubirMandalgsfmo
    @RaghubirMandalgsfmo 2 ปีที่แล้ว +4

    मासाला पतकी आइमाइ रहेछ बाबा भनेर नाठो को नम्बर सेभ गर्ने आफ्नो आफ्नो सुखी परिवार मा कलह ल्याउने पात्की धर्ती को बोझ नै होइछ

  • @ramkrishnabajagain7430
    @ramkrishnabajagain7430 2 ปีที่แล้ว

    यस्लाइ पनि ठीक्क पर्यो पैसा जति सबै बुढी को नाममा पठाउने होत आमा बुबा को नाममा पो पठाउनु पर्छ नि थुक्क दुखी आत्मा!!!!

  • @deepashree4444
    @deepashree4444 2 ปีที่แล้ว +7

    हरे भगवान कोही पति पिडित कोही पत्नी पिडित बिचित्र संसार यहाँ ....

    • @samethapa4296
      @samethapa4296 2 ปีที่แล้ว

      K saro begreko yo aimai xixi

    • @bindulama6394
      @bindulama6394 2 ปีที่แล้ว

      Taita hjr tara yesto ramro sojo buda gare gare paudaina morela afhno karma futalera moreyo

  • @samjhanamagar9419
    @samjhanamagar9419 2 ปีที่แล้ว +1

    Hajur ko pura video here hajur dharaie sojo hunu hudo raxa dai hunu taw hami magar yastaie ho

  • @somasoma3457
    @somasoma3457 2 ปีที่แล้ว +7

    बिहे भको लाई अरु सङ्ग पोइला जाने को पनि कानुन बनाउनुन हो सरकार छोरा मान्छे होस या छोरी मान्छे कि त जरि बाना कि त जेल जाने नियम होस तब मात्र डराउ्छ कोइ जादैन पोइला

  • @rupatamang1024
    @rupatamang1024 2 ปีที่แล้ว +17

    Bichara dai 😢😢

  • @k.h.a.t.iyubaraj1569
    @k.h.a.t.iyubaraj1569 2 ปีที่แล้ว

    कति पापी महिला र भगाउने पापी अपराधीलाई पनि कडा कारबाही हुनैपर्छ

  • @IndigenousOfNepal
    @IndigenousOfNepal 2 ปีที่แล้ว

    छोरा पनि मुन्द्रे रहेछ । हैट जिन्दगी । ठिकै गरेछ आफ्नो आमासंग छुट्याएर राखेछ दुई हालते खानुलाई खाउ अव मज्जले ।

  • @opposamsung3134
    @opposamsung3134 2 ปีที่แล้ว +7

    मेरो प्रणप्यारी भनी बिश्वास गर्नु नै हामी जस्तो छोरा मान्छे को कमजोरी हो

  • @bhabanadharan113
    @bhabanadharan113 2 ปีที่แล้ว +1

    तेस्तै हुन्छ आफ्नो जन्म दिने आमाको बिस्वास नलागेर अर्काको छोरिको बिस्वास गर्दाको नतिजा

  • @mailasunuwar4751
    @mailasunuwar4751 2 ปีที่แล้ว

    kisor Daju All taiim my suport tapai lai my Foram sunsari Tarahara

  • @dhanemardi9781
    @dhanemardi9781 2 ปีที่แล้ว

    Very good

  • @yasorirai6690
    @yasorirai6690 2 ปีที่แล้ว

    शुखले मात्यार हिँड्ने अाइमाई हदैसम्मको कारबाही होस्, अर्काको छोराको जिन्दगी बर्बाद पा-यो।

  • @ramswarup8999
    @ramswarup8999 2 ปีที่แล้ว +7

    अामाबाबु काे भन्दा बुढीकाे धेरै विश्वास गरेको फाइदा

    • @barkatali8501
      @barkatali8501 2 ปีที่แล้ว +2

      Tyo ta koslaii thaha hunxa ra paxi yesto garxa vanera hjr 🙏

  • @susmanshahi9304
    @susmanshahi9304 2 ปีที่แล้ว +27

    यस्तो पतु भालु नै रैछे यत्राे छाेरा छाेडेर जानि थुक

  • @jagatbudha8925
    @jagatbudha8925 2 ปีที่แล้ว +1

    हामी प्रदेशीहरुले श्रीमतीलाई विश्वास गरेन भने घर व्यबहार चल्दैन त्यसैले विश्वास गर्नुको विकल्प हुँदैन तर त्यही विश्वासले आफ्नो जिन्दगी तहसनहस हुन्छ भने पुर्पुरोमा हात लगाएर बस्नु बाहेक के गर्न सकिन्छ र 😭😢

  • @nepalianita6821
    @nepalianita6821 2 ปีที่แล้ว

    ufff कस्तो दुखदायि भिडियो! आजभोलिका मान्छेको गति बिग्रिएर घर परिवारको यो बिजोग😭त्यो लफङ्गिलाई समातेको छ कोच्नु पर्छ है।।।

  • @user-xd8lu3tt3s
    @user-xd8lu3tt3s 2 ปีที่แล้ว

    बडिआमा ले राम्रो कुरा गर्नु भयो

  • @nepalnepal649
    @nepalnepal649 2 ปีที่แล้ว +1

    जति पनि बिदेश जाँने दाजु भाई हरुले अाफनाे श्रिमति काे नाम्मा खुँई खुँई नगदि नपठाउँनु हाेला नत्र पछुताउँनु यर्ला तपाँई बिदेशिन्ने दाजु भाई हरुकाे भबिष्य अन्धकार हुँनेछ मेराे सम्झौतालाई शेयर गर्नु हाेस मँ पनि ऐटा नारिहुँ तर नचाँईदाे काम गर्ने नारि हरुकाे बिराेध गर्छु दुख पाकाे नारि हरुकाे सपाेर्ड गर्छु तर अनैतिक काम गर्ने हरुलाई सिधै बिराेध गर्छु

  • @shekharsubedi5961
    @shekharsubedi5961 2 ปีที่แล้ว +10

    यति ठुलो छोरा रहेछ, कमसेकम आमा कहाँ जान्छ,को सगँ बोल्छ, अलिकति त बुझ्नु पर्ने हो, तेती धेरै लकडाऊन भयो,याद गर्नु पर्ने,हुनत गधे पे दिल आगया तो क्या करे परि,जान पनी कस्तो सग गयको बिहान देखि साँझसम्म रक्सी मा झुल हुने सगँ,

    • @JohnJohn-cc8jl
      @JohnJohn-cc8jl 2 ปีที่แล้ว

      भनिन्छ- सबैभन्दा महान हुन्छन् आमा।छोराछोरी बिग्रन्छ्न भनेर आमाले गोठलो गर्नुपर्नेमा।छोराछोरीले कसरी आमाको गोठालो गर्नु?तर यावत् घटनाहरुले के बताउछ भने अबका छोराछोरीहरुले कम्सेकम आमाको चियो गर्ने पर्ने रहेछ।छोराछोरी सीधा भए भने आमा बिग्रने रहेछन् ।धेरै उदाहरण देखिदैछ्न,हाम्रो समाजमा आजकल ।

    • @desertrose3407
      @desertrose3407 2 ปีที่แล้ว

      Pubg le garnu garyo

  • @user-xc1tf7zk8g
    @user-xc1tf7zk8g 2 ปีที่แล้ว

    God bless you babu ra daju🙏❤
    Chhora ni katti maya lagdo yesto chhora ra yesto sojo buda chodera Jane k bhannu testa aaimai lai

  • @rajusapkota7711
    @rajusapkota7711 2 ปีที่แล้ว

    आइमाइ खत्तम भएपछि सबै सर्बनास हुन्छ हो अब आफ्नो श्रीमती यत्रो छोरा भएकोलाइ बिस्वास पनि गर्न परो बिस्वास गर्दा यस्तो पारा हुन्छ कस्तो जुग आयो भन्या गाह्रो छ हो सबैलाइ मेन मिस्टेक आइमाइ कैइ हो आइमाइले मन नदिनेहो भने जबरजस्ती कसैले पनि गर्दैन।तर आफ्नो छोरा छोरी बुढी हुदा हुदै अर्का प्रती आकर्षीत भए र घर भाडन तो पुरुष पनि अपराधी हो।यती राम्रो सिधा श्रीमान कमाउने छोरा यस्तो शुखी परिवार कस्तो मात लागेको हो आइमाई।योत अब आइमाइलाइ धेरै पुल्काउन हुदैन तर अब बिदेशमा बसेपछि कारोबार गर्न दिनु पनि परो तर care गर्नु प्रदछ साथीभाइ सबै १००% बिस्वस्थ हुनु हुदैन। यो सबै face book को करामत हो धेरै यस्ता घटनाहरु हुनुमा।

  • @sanovaeestng9852
    @sanovaeestng9852 2 ปีที่แล้ว

    आमा संग छुट्टिएर बस्ने मेरो जिन्दगीमा हिम्मतै आएन आअाेस पनि कसरी । मेरो अनुहारको मैलो र मेरो घुर्कीकाे आँसु पुछ्दा पुच्दा च्यात्तिएको उनको जीउकाे कपडा सुकिलाे बस्न नपाउदै कति माैसमहरु फेरिए। मेरो एउटा नचाहिदाे खुशीकाे लागि कति आफ्नाे खुशीहरुकाे बलि चडाए। भने कहिले उनले चाहेको जति मलाई दिन नसक्दा उ आफु आफैलाई कत्ति दाेषी पनि बनाए। गुलियो मिठो चिजकाे भाग लाउन मेराे बाट सुरु गरी अन्त्य उ आफुमा, सायद मैले खाएको देखेर उहा अघाउनु हुन्थ्यो ।आमाको जीवन कहानीमा किस्सा धेरै सन्तानको हुन्छ। आफ्नो पुरै जिन्दगी परिवार मा समर्पण गर्ने प्याराे र महान शब्दै आमा जस्तो लाग्छ। आज मेरो संगिनी लाई पनि एउटा आफ्नै लत लागेको छ कि उसले पनि आफ्नो माइतकाे आमा,बुवा र घरकाे आमा,बुवालाई त्यति नै माया र आदर गर्छ, परिवारलाई प्रेम गर्ने नशा त हामी पतिपत्नी ले गरेको थिइउ। तर असर उनीहरुलाई पनि पर्न गएछ। मतलब मेरो दुई छाेरा,छाेरीहरु पनि आज बाजेबाेज्यु बिना त्यो मन मान्दै मान्दैन। तात्पर्य आमाबाबु संग नछुट्टिउ भन्न खाेजेकाे हैन तर आमाबाबुको डर इज्जत माया र सम्मान आफुले गरे मात्रै श्रीमतीले पनि गर्ने हाे।

  • @syusanglama4546
    @syusanglama4546 2 ปีที่แล้ว +2

    छोरा को अनुहार देखेर लाज ले आङ नै सिरिङ भयो मेरो। भोलि को दिन मा झुकियर बातो मा भेतिय भने कसरी मुख देखौनु😏

  • @buddhagubaraj4332
    @buddhagubaraj4332 2 ปีที่แล้ว

    Kishor sir . 🙏🙏🙏 .. ma chinxu hai tyo farar hune behula lai . Teslai ramro sanga karbai hos ..

  • @surendrakhadka1115
    @surendrakhadka1115 2 ปีที่แล้ว +3

    दु:ख लाग्छ यस्ता समाचार देख्दा " अरु त तेस्तै हो यस्ता आइमाइले गर्दा घर कि प्रणप्यारी माथी सन्खा जाग्छ " बीनासीद्दी बीक्रीती ???

  • @ritashrestha4907
    @ritashrestha4907 2 ปีที่แล้ว +1

    Yesto dherai maya garne maya siriman hunda hundai kasto ramro chora raix yo bhainile kina yesto galti gareko hola

  • @mamatamagar9035
    @mamatamagar9035 ปีที่แล้ว

    बिचरा मगर हरु सोजो सिदा हुन्छ कसैले पनि यस्तो नगरी दिनु होला

  • @deepakrai4857
    @deepakrai4857 2 ปีที่แล้ว

    घरको बार श्रीमान हो भने आदि बार श्रीमती हो तर त्यही बार आज टुतेर घराना बार बनायो। दुखको कुरा यस्तो नहोस् ।

  • @meemgr5677
    @meemgr5677 2 ปีที่แล้ว

    बिचारा कति राम्रो बाबु योकेटीको जिन्दगी डमाडोल हओस् बाईफाले ।

  • @jessicajenyfor5143
    @jessicajenyfor5143 2 ปีที่แล้ว +1

    darai dukha hunxa k garnu k vako yo nepal ma hait 😭😭

  • @jethakoyt8867
    @jethakoyt8867 2 ปีที่แล้ว

    Yo ghatna bata kei sikh leu jo jati bides ma hununxa sabai daju vai haru le.
    Note : sabai mahila ek hundainan

  • @ranjema703
    @ranjema703 2 ปีที่แล้ว

    तेस्को नाठोलाई सब तिराउनुपर्छ हजुर अब यसो गरेन भने एकदमै बिकृति फैलिन्छ जसले लग्छ तेसैलाई तिराउनुपर्छ

  • @nishakc3393
    @nishakc3393 2 ปีที่แล้ว

    सबै घरपरिवार लाटा न बाठा रहेछन् सोद्दा केहि पनि थाहा छैन भन्छन् छि ।

  • @dimplechhetri8651
    @dimplechhetri8651 2 ปีที่แล้ว

    Aama baba ko biswas nagarne xora lai thikai xa very good aafno aama baba ko pap lage ko

  • @shantimagar599
    @shantimagar599 2 ปีที่แล้ว

    Garo xa Nepal 🇳🇵

  • @mayanebal5468
    @mayanebal5468 2 ปีที่แล้ว

    तेसले कहीलेई सुख पाउदीन यती ठुलो र माया गर्नी बुडाको आसु अबसे लगानी छ तेस्लाई

  • @sabikakhanal6931
    @sabikakhanal6931 2 ปีที่แล้ว

    Bichara dada 😭😭😭 please God Justice for dada

  • @desertrose3407
    @desertrose3407 2 ปีที่แล้ว

    Je garchha charitrahin aaimaile garchha, ek janaa ko kaaran purai pariwaar khattam banayo ni baraiei daaju 😢😢😢

  • @bikashgurung1930
    @bikashgurung1930 2 ปีที่แล้ว

    Bichara dai lai dekhda dherai maya lagyo tarA dai ko ni aama r chora hunuhudo raicha kahile kaihi k cha kasto cha Ghar Ko khaber bhanera sutne bhako bhaye ta paile thaha pauthyo ki je hus dai lai niya hunu paryo tetro gam pani nabhani budi nani ko lagi dukha gareko Kehi n kehi bhayo..chitai daile kamayeko kati cha Tyo pawas

  • @shobhanagurung7318
    @shobhanagurung7318 2 ปีที่แล้ว

    Bichara babu lai kasto bhayo hola mami bhanaudo testo hunda kati man dukhyo hola maya lagyo. Aama nakharmauli

  • @shantaghimire5246
    @shantaghimire5246 2 ปีที่แล้ว

    छोरा हुर्केका छौ बाटो नबिराउ है। तिमीले बाटो बिरायौ भने बाबाको सन्सार डुब्छ। आफुलाइ समाल

  • @babulalbk2993
    @babulalbk2993 2 ปีที่แล้ว

    जसरी पनि त्यो सम्पत्ति फिर्ता गराउनुस पत्रकार सर त्यो राँडिले गु खाई अब यो भाईले नयाँ जिन्दगी सुरु गर्नु पर्छ

  • @dilipwaiba5416
    @dilipwaiba5416 2 ปีที่แล้ว

    अचम्म बाबा ममि जे भएनी नम्बर देश बिदेशको फरक हुदैनन्

  • @Habibullah576
    @Habibullah576 2 ปีที่แล้ว +4

    यो केटा जोईटींग्रे रहेछ १४बर्ष बिदेस बस्नेले रातदीन सामाजीक संजालमा देखारहेको थियो र एऊटा घर त जस्ताको तस्तै रहेछ कति कमायो थुईक्क नामर्द लिडे मगर

  • @user-nd8ls4wj7p
    @user-nd8ls4wj7p 2 ปีที่แล้ว +8

    अरू ठाँउमा भन्दा झापामा धेरै किन् यस्तो घटना हुन्छ ।

    • @iarnesa811
      @iarnesa811 2 ปีที่แล้ว

      Yo areaaa ma matwalii dherchan budhiihunna

    • @imansing8259
      @imansing8259 2 ปีที่แล้ว

      Kura sahe ho

  • @Sathiok-lb7rs
    @Sathiok-lb7rs 2 ปีที่แล้ว

    हाम्रो दाईकोपनि यसतै भएकोथियो तर कसैले पनि सयोग गरेना शोझो माछेलाई भालूनि हरूले दबाएरै छोडयो कूनै सरकारहरू सयातगरेना ।

  • @Tikagurung1
    @Tikagurung1 2 ปีที่แล้ว

    Pahila Santosh Vai man partheyo ahile kisor Vai ramro lagx

  • @bhimrawal1817
    @bhimrawal1817 2 ปีที่แล้ว

    यस्तो नालायक अाईमाई ले गर्दा सबै गरिखाने नारिकाे पनि श्रीमान् प्रतिकाे बिश्वास र श्रीमती प्रतिकाे बिश्वास घट्ने भयाे। सरकार नभएकाे देशमा के न्याय काे भरमा पर्नु ।

  • @saralabhattarai60
    @saralabhattarai60 2 ปีที่แล้ว +2

    Bichara dai maya lagyo tetro barsa dukha garrera kamaunu bhayo last maa knk hunu bhayo kasti papini budi raxee
    Buda xode pani budale kakako ta dinu nakachari aaimae telle kailee sukha paudina

  • @DBanup
    @DBanup 2 ปีที่แล้ว +1

    ठिक पर्यो साला आफू कमाउने भए पछि ।आमा बाबू बाट छुट्टै बस्ने बुडि लाई आमाबाबु भन्दा माथि सोच्ने यहि ले नेपाली छोराबुहारि को मोज गर्ने सँस्कार भएछ

  • @haritakarki9596
    @haritakarki9596 2 ปีที่แล้ว +1

    Bichara babu kati sida ho😍

  • @SKA619
    @SKA619 2 ปีที่แล้ว

    पत्रकार को जिन्दगी चै अर्काको बुडि खोज्दै जाने भो है 😂येइ हो खोजपत्रकारिता भनेको 🤣