แชร์
ฝัง
  • เผยแพร่เมื่อ 26 พ.ย. 2021
  • INTERVIEW :- Kishor Kumar Shrestha
    CAMERA :- Dhanraj Mahato
    EDIT :- ChhabiShrestha
    ALL RIGHTS DESERVE YUWA MAN NEPAL
    YUWA MAN NEPAL is authorized to upload this video. Using of this video on other channels without prior permission will be strictly prohibited. (Embedding to the websites is allowed)
    हाम्रो च्यानलको हरेक भिडियोलाई लाईक कमेन्ट र सेयर गर्नुहोला है..
    च्यानल सव्सक्राईभ गर्नुभएको छैन भने गरिहाल्नुस है ।
    यस च्यानल मा रहेका Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचलित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ ।
    For any inquiries:
    Email: kshrestha.news@gmail.com
    kishorshrestha322@gmail.com
    Contact No.: +977 9802759091
    +977 9817353316

ความคิดเห็น • 907

  • @OppoA-mh3uw
    @OppoA-mh3uw 2 ปีที่แล้ว +176

    पत्रकार भनेको किशोर सर जस्तो हुनुपर्छ
    बोल्ने शैली र प्रश्न सोध्ने शैली सारै सारै मिठो
    मुरी मुरी धन्यवाद किशोर सर

  • @manrajtamang8804
    @manrajtamang8804 2 ปีที่แล้ว +63

    भेटाईदिनु भएको म धेरै धन्यवाद किशोर सर🙏🏻🙏🏻

  • @birendrathapa4086
    @birendrathapa4086 2 ปีที่แล้ว +2

    सबै भन्दा मलाई मनपर्ने पत्र कार किसोर सर हुनुहुन्छ र मोहन सर दुईओटै मनपर्छ सबैभन्दा

  • @shivaofficial6334
    @shivaofficial6334 2 ปีที่แล้ว +12

    धन्यवाद किशोर सर एकदमै राम्रो लाग्छ हजुरको पत्रकारिता हजुरको सोध्ने शैली बोलीवचन
    God bless you त्याे दाजुको प्रश्न पनि सही लाग्यो

  • @aaitabahadursawaden7345
    @aaitabahadursawaden7345 2 ปีที่แล้ว +63

    सन्ताेस देउजा लाई पछि पार्दै किसाेर सरअगाडि आउनु भयाे एसरिनै हरेक केस मिलाउनु हाेला हामि तपाईकाे साथमा छाै ।

  • @ritikrajbanshi9993
    @ritikrajbanshi9993 2 ปีที่แล้ว +6

    सारै नमजा लाग्याे पत्रकार जि। एति का बर्ष बुडाले पालेर राखेकाे थियाे अाज दुई दिन काे माया ले अाफ्नै बुडिलाई अरुकाे हात मा सुम्पिदैछ 2/3 लाख ले तेसरि कुरा मिलमए पछि हेर्ने मान्छे हरुकाे नि मनाेबल बड्छ एस्ता कार्य मा। अलिक डर धम्कि पुलिस बाेलाएर भाटा कार्यक्रम गरेपाे हेर्ने मान्छे नि डराउछ एस्ताका भुलेर नि गर्दैन्न नत्र

  • @pardasirabin
    @pardasirabin 2 ปีที่แล้ว +19

    किशोर सर को काम लाई सलुट छ🙏

  • @lungelimagar8705
    @lungelimagar8705 2 ปีที่แล้ว +41

    धन्याबाद किसोर सर लाई

  • @bikramtamang607
    @bikramtamang607 2 ปีที่แล้ว +86

    अबा कान्छी को दुःखको दिन सुरु भयो भन्द हुन्छ ..!!!

    • @Gyanakmagar
      @Gyanakmagar 2 ปีที่แล้ว +1

      Haha haha haha sahi ho

    • @basukhadka4295
      @basukhadka4295 2 ปีที่แล้ว

      पत्रकार भनेको किसोर सर जस्तो हूनू प्रछ र किसोर सरलाई मेरो तरफबाट नमस्कारछ म ईटहरी बाट बासु खडका

    • @santoyoutubechanel7312
      @santoyoutubechanel7312 2 ปีที่แล้ว

      अब दुबई तिर लागेहुन्छ कान्छि

  • @OppoA-mh3uw
    @OppoA-mh3uw 2 ปีที่แล้ว +15

    अर्को भाग को प्रतीक्षा मा छु है किशोर सर

  • @kirtimaya5252
    @kirtimaya5252 2 ปีที่แล้ว +16

    धेरै धेरै धन्यवाद किशोर सर हजुर लाई 🙏🙏
    जो पनि छोरा मान्छे हरु ले रिन तिर्नु को लागि अरुको बुढी किन लान्नु नि र अरुको घर बिगार्नु पनि राम्रो होइन

  • @minathakuri1812
    @minathakuri1812 2 ปีที่แล้ว +11

    किसोर भाइ लाई धेरै धेरै धन्यवाद ।पत्रकार मा हुनुपर्ने गुण सबै छ तपाईं मा ।Great job भाइ।

  • @chandrakalamahat1645
    @chandrakalamahat1645 2 ปีที่แล้ว +3

    Kishorko bolne saili ani sodnu parne prasna garne quistion sarai dherai ramro ani saili milaer vannu hunxa dherai dherai dhanyabadha xa 👌👌

  • @okdboy464
    @okdboy464 2 ปีที่แล้ว +68

    अर्काको घर भत्काउनु सक्ने हिम्मत हुने बोल्नु नसक्ने हुन्छ? जाठा लाइ बोलि फुट्ने गरि गालामा दिनुनि हौ, अनि तेति माया गर्ने श्रीमान हुदाहुदै हिड्नेले नक्कलि आसु किन झार्नु खुसि होला नि हैन आज बाट सुरु भयो नानि नर्क को जिन्दगि आसुमै बित्ने छ जोबन अनि झल्झलि सम्झिने छौ त्यो माया गर्ने श्रीमन लाइ आब सम्झिने पानी छम्किने ल,बैसा सबैलाइ लाग्छ, सम्हाल्नु पनि सक्नु पर्छ त्यो सम्हाल्नु नसक्नुको कारण जीवन भरि दुख भोग्नु पर्छ नानि अब क्यर्नु त माछा पक्री हाल्योउ तेहि लुछ्दै बस!!

    • @jitnepal6087
      @jitnepal6087 2 ปีที่แล้ว

      100%हो सर

    • @RANDOM-ec3uf
      @RANDOM-ec3uf 2 ปีที่แล้ว

      मैले नि यहि लेख्न खोजेको

    • @rambahadurglan799
      @rambahadurglan799 2 ปีที่แล้ว

      100%right

  • @krishnabirtamang1707
    @krishnabirtamang1707 2 ปีที่แล้ว +11

    आर्काको घरबार बिगार्ने राँगालाई बिबाह खर्च अथवा जारी तिराउनु पर्छ ।हैन भने किन अर्काको बुडीलाई भगाउनु त।किशोर भाई लाई धेरै धन्यवाद छ ।

    • @Junutheeng1
      @Junutheeng1 2 ปีที่แล้ว +1

      Galti keti ko Pani hunchha ni ketalai matra k dosh jabarjasti lageko hoina holata galti 2 Jana Kai xa

  • @bedprasadgiri7571
    @bedprasadgiri7571 2 ปีที่แล้ว +46

    किशाेर श्रेष्ठ काे भुल्न नहुने गुण भनेकाे कुनै पनि बिषय काे उठान गरेपछी सही बाटाे मा टेकेर टुङगाे मा पुर्याउने र पीडीत लाई न्याय दीलाउने । सराहानीय काम 🙏🙏🙏

    • @tarakhatri1155
      @tarakhatri1155 2 ปีที่แล้ว +1

      Hotwni santosh deuja le jastai hat tw uthaunnu hunna tw ma vanerw bolnu hunna ramro tarikale sodnu hunx malai ni uhako bolne sarai man parx

    • @bedprasadgiri7571
      @bedprasadgiri7571 2 ปีที่แล้ว

      @@tarakhatri1155 सन्ताेष देउजा पनि पैले मँलाइ ठीकैलाग्थ्याे तर पछी पछी अली अराजक र मै मत्त घमन्डी लाग्न थाले पछी मन पर्न छाेड्याे , करी डेड बर्ष भयाै मैले अनसक्सक्राइब गरेकाे मैले

  • @chandradhungana1159
    @chandradhungana1159 2 ปีที่แล้ว +6

    सलुट छ हाम्रो पुर्बेलि पत्रकार किशोर सरलाई

  • @user-sb3ru5ov7b
    @user-sb3ru5ov7b 2 ปีที่แล้ว +43

    यो केटी ले चै सुख पउने भयो सौता माथि गएर😆😆😆😆भालु😡😡😡😡

  • @kishoradk5169
    @kishoradk5169 2 ปีที่แล้ว +70

    यस्तो लाटो हिम्मतहारा ले कसरी अर्का को श्रीमती भगायो म अचम्म मा छु।

    • @KARAN-ep3se
      @KARAN-ep3se 2 ปีที่แล้ว

      😅😅😅

    • @gopalrawat6366
      @gopalrawat6366 2 ปีที่แล้ว +1

      😂😂😂😂😂हीक्मत हारा हैन यो डाका धेरै चलाख छ अर्का को बुढी सुटुक्कै

    • @sushilarai9779
      @sushilarai9779 2 ปีที่แล้ว

      🤣🤣😂😂

  • @bimalabhetwal1216
    @bimalabhetwal1216 2 ปีที่แล้ว +6

    किशोर भाईले हामी मोरङ बासिलाई दुख सुख हेर्नू हुनछ भएन झापा तिर पनि जानू हुनछ किशोर भाईको काम परति सलाम 🙏🙏🙏🙏🙏

  • @samitasami9842
    @samitasami9842 2 ปีที่แล้ว +9

    किशोरजि सधै येस्तै राम्रो काम गर्दै जानुहोला म हजुरको काम को सम्मान गर्छु from dubai.

    • @gangamoktan3351
      @gangamoktan3351 2 ปีที่แล้ว

      Ani tero bau khojnu gako ta khatini kukurni

  • @sofiyamagar4320
    @sofiyamagar4320 2 ปีที่แล้ว +75

    जे गर्नु हुन्छ किशोर ब्रो ले गर्नु हुन्छ good job brooo🙏🙏🙏

    • @kabitamagar5666
      @kabitamagar5666 2 ปีที่แล้ว +1

      गाला झर्ने गरि दिनुनि

    • @jyotijyoti4400
      @jyotijyoti4400 2 ปีที่แล้ว +1

      Ajhai bolna saram pani xaina kasto kasto manxe dekhna parxa ho

    • @ritekgamingnepal224
      @ritekgamingnepal224 2 ปีที่แล้ว +1

      @@jyotijyoti4400 i333ueef

    • @saraswatibohra9123
      @saraswatibohra9123 2 ปีที่แล้ว

      @@kabitamagar5666 huhh^g_gģtgg vvgģģgg

    • @sanjugurung318
      @sanjugurung318 2 ปีที่แล้ว

      @@kabitamagar5666 .dkig

  • @rojiroji3135
    @rojiroji3135 2 ปีที่แล้ว +24

    पिडित र पिडक पक्षको बोली एक्दमै राम्रोछ।

  • @sitasanu4538
    @sitasanu4538 2 ปีที่แล้ว +1

    जे होस् किशोर सर को बोल्ने शैली एक दम मन पर्छ 🥰🥰पहिला पहिला जति पनि मीडिया हेरे तर किशोर सर को चेनल हेर्न लाए देखि अरु हेर्नै मन लाग्दैन कैले नयाँ नयाँ भिडियो आउँछ त्यही प्रतीक्षा मा हुन्छु 🙏🙏 धन्यबाद किशोर सर लाई 👌👌🙏🙏

  • @bimalmagar4013
    @bimalmagar4013 2 ปีที่แล้ว +3

    भाग्या निउपाने पछि को पत्रकार मेरो धेरै मन मुतु देखि मन पर्ने किसोर सर My big fn सर

  • @chabrajrai7016
    @chabrajrai7016 2 ปีที่แล้ว +14

    आज सबैजनालाइ भेटाउनु भएकोमा किसोर सरलाइ सलाम छ र यो बादर्नी आइमाइको थुतुनो चाहिँ देख्न पाइयन र नबोलेरै जित्ने भयो यो अर्काको स्वास्नी भगाउने अन्न पोशुले

  • @bikramtamang3446
    @bikramtamang3446 2 ปีที่แล้ว +2

    किशोर श्रेष्ठको प्रत्येक काम प्रती उच्चा सम्मान big fan kishor sir

  • @hgyohj3228
    @hgyohj3228 2 ปีที่แล้ว +5

    किशोर सर धन्यबाद छ गुड जोब🙏

  • @user-pn4se6cu7f
    @user-pn4se6cu7f 2 ปีที่แล้ว +26

    यो दिन पनि देख्नु पर्ने रैछ आइमाई को कारण त्यो पनि जार जार भेट्नु तैट ,,, जिन्दगी खतम भो परदेशीको,.

    • @indirathamiee8093
      @indirathamiee8093 2 ปีที่แล้ว

      होनी हजुर कस्तो जमना अायो

    • @anitadhakal7647
      @anitadhakal7647 2 ปีที่แล้ว +1

      lu sout a souta miler basn ta parxa jaar jaar bhetinu k naulo kura hor hajur

    • @binitalimbu785
      @binitalimbu785 2 ปีที่แล้ว

      Ani sauta sauta chahi kasko karnale vet hunu parxa

  • @sngitaaangthupo2326
    @sngitaaangthupo2326 2 ปีที่แล้ว +25

    कसतो कस्तो दिन हरु आउदो रहिछ हामि मान्छेको जिन्दगिमा जिन्दगि सम्झिदा पनि हामि देशि हरुलाई कति दुख लाग्छ्। 😘😘

    • @bsnoaa2170
      @bsnoaa2170 2 ปีที่แล้ว

      Sale arkako Budi vagaunu chai himmat hune bolnulai chai naskne hannu parne Mukha futne garer

    • @kabirsamba272
      @kabirsamba272 2 ปีที่แล้ว +1

      कस्तो मुजि रैछ अर्का बुढि भगाएर घरबार बिगार दिन सक्ने बोल्न चाहिँ नसक्ने

    • @rajuuparkoti8603
      @rajuuparkoti8603 ปีที่แล้ว

      खाते लाई चाकम लातले हानुनि अनि पोवोलात

  • @kalpanakhadka218
    @kalpanakhadka218 2 ปีที่แล้ว +119

    पहिला को बुडा ले 2/4 झापट हान्नु नि होउ मलाई पो रिस उठेको कति 😔

    • @rajulama8049
      @rajulama8049 2 ปีที่แล้ว +10

      होनि है बिचरा कति सोझो पहिलेको बुढो

    • @raeentertainment7845
      @raeentertainment7845 2 ปีที่แล้ว +4

      tyasobgarnu hudaina hau sis .xuttera khusi hunxn vane khusi bachna sakxan

    • @padamsunar9714
      @padamsunar9714 2 ปีที่แล้ว +1

      Hone to Lana kta Lai 2 gapati hanu nii

    • @amarghimire7488
      @amarghimire7488 2 ปีที่แล้ว +2

      Sarai sida vai raxa hau.

    • @bhimrisal8258
      @bhimrisal8258 2 ปีที่แล้ว +1

      Right

  • @salonrai347
    @salonrai347 2 ปีที่แล้ว

    पत्रकार भनेको तपाई जस्तो हुनु पर्छ।great job sir र नेपालको प्राय utube हरुले सिक्नु पर्ने देखेहजुर बाट

  • @getshugatenshoda4401
    @getshugatenshoda4401 2 ปีที่แล้ว +4

    धन्यवाद दिन्छु सधैं एसरी नै अगाडि बढ्नु होला 🙏💕 भाइ किसोर सबै को दुख पिडा मा भएको लाई सधैं भरि लागि पर्नु भएको छ खुसी लाग्छ बाबु

  • @amartajpuria6772
    @amartajpuria6772 2 ปีที่แล้ว +6

    येस्ता बेईजति हरु लाई कानुनि कारबाई दराे हाेस। र पिडित भाईले भनेको न्याय पाअाेस। युवा मन नेपाल टिम लाई धन्यवाद।

  • @yasuthapa8136
    @yasuthapa8136 2 ปีที่แล้ว +1

    हरेक भिडीयो हेर्छु पत्रकार युवा मन्च नेपालका पत्रकार किशोर शेष्ट्र जस्तो हुनु पर्छ उहाँले हात हालेको काम अन्तिम सम्म लानु हुन्छ उहाको यो काम गर्नी तरीका सार्है मन पर्छ ।

  • @boy0140
    @boy0140 2 ปีที่แล้ว +17

    good job kishor sir❤️👍️

  • @HeroHero-tf8ej
    @HeroHero-tf8ej 2 ปีที่แล้ว +6

    Good job kishor shrestha jeeee🙏🙏🙏🙏

  • @indralimbu8358
    @indralimbu8358 2 ปีที่แล้ว +4

    अर्को को स्वास्नी लाने लाई नेपाल सरकार ले एउटा कठोर कानुन बनाउनु पर्यो कानुन नभए पछि अब येस्तै हो

  • @BalenRai_23kulung
    @BalenRai_23kulung 2 ปีที่แล้ว +2

    यो यो अर्काको बुडी ओसार्दै हिड्ने लाई पो झाप्पु हानु पर्ने गधा
    पोइ खोज्ने ले खोज्यो पाठी खोज्ने ले पायो???? त र यी बिचरा पलाउदै गरेको मुना जस्तै नानी को के हुन्छ भबिस्य छि छि पाप लाग्छ नानी को ।।
    किशोर sir लाई हृदय देखि नै धन्यवाद 🙏
    साथै पीडित भाइ अनि पीडित भाइ को दाजु
    कति राम्रो तरिका ले नरम शब्द मा सुनी रहु जस्तो
    thq you युवा मन नेपाल् all team लाइ🙏

  • @narajmalla8014
    @narajmalla8014 2 ปีที่แล้ว

    पत्रकार होसत कीसोर दाई जस्तो होस बोल्ने सहीली सारै मीठो

  • @surendrakhadka1115
    @surendrakhadka1115 2 ปีที่แล้ว +8

    कीसोर सरलाइ पनि तनाबै छ है 🤣😂
    everyone keep surpoting to👉️ keshor Shrestha"यो पनि एक कीसीमको धर्मनै हो" दीनदुखीलाइ केही राहात दीलाउनेकाम गर्नु भकोछ खुसी लाग्छ thank you🙏🙏

  • @tilakpariyar4969
    @tilakpariyar4969 2 ปีที่แล้ว +3

    Thankyou kishor vai

  • @baniyanarayan156
    @baniyanarayan156 2 ปีที่แล้ว

    किशाेर भाई धन्यवाद राम्रो काम गर्नु भएकाे छ।

  • @birukali5381
    @birukali5381 2 ปีที่แล้ว +8

    wow... धन्यवाद किशोर दाइ ।

  • @user-jn9hv8kp1l
    @user-jn9hv8kp1l 2 ปีที่แล้ว +5

    किस्वर दाजुकाे अावजमा जादु नै छ अनि कार्यकाे त प्रशंसा गर्ने कुनै शब्द नै भेटिन जति बयान गरे पनि कमी हुनेछ दाजु हजुरकाे कार्य प्रति नमनछ यस्तै अाईमाईले गर्दा हामी नारीहरुकाे इज्जत नै फ्याकिदिन्छन् एउटा बिराउने साखा पिराउने याे नानीले यति दुख पाईउछिन पछि पछुताे लाग्नेछ

  • @chandrabhuwanji
    @chandrabhuwanji 2 ปีที่แล้ว +5

    Great work kisor sir iam from India assam I like these work ❤️❤️

  • @gurungkanxa7833
    @gurungkanxa7833 ปีที่แล้ว

    Great job kishor sir hjr ko harek youtube channel herne gareko xu ek dum khushi lagchha sir👍️👍️👍️👍️👍️👌👌👌👌👌❤️❤️❤️❤️from india

  • @roshandevkota6419
    @roshandevkota6419 2 ปีที่แล้ว +2

    kisor vaile kati ramro sanga prasna sodnu hunx bolne sailini dherai ramro good job kisor vai

  • @mahendrabishwakarma6588
    @mahendrabishwakarma6588 2 ปีที่แล้ว +3

    Good work Kishor sir

  • @durgamagar1856
    @durgamagar1856 2 ปีที่แล้ว +17

    जीन्दगी छ्या आफ्नो परीवारलाई छाडेर के खान गाको अर्को को बुडा सन्ग महीला भयर महीलाको पीडा न बुझ्ने

  • @tulsalimbu1483
    @tulsalimbu1483 2 ปีที่แล้ว +1

    Kishor bahai laee thank you 🙏

  • @dambarsingh6740
    @dambarsingh6740 2 ปีที่แล้ว +1

    किसोर सरको कामप्रती सम्मान गर्न चाहान्छु बोल्ने शैली सम्झाउने तरिका सोध्ने तरिका अनि लिमिट र सिमितमा रहेर कुरो गर्न सारै राम्रो तरिका छ

  • @ruparana912
    @ruparana912 2 ปีที่แล้ว +3

    Brother Kishor you did good job

  • @yumakvlogs3768
    @yumakvlogs3768 2 ปีที่แล้ว +3

    Very good job
    Media is best 💯👍👊🙏

    • @dhurbasharma2174
      @dhurbasharma2174 2 ปีที่แล้ว

      Yo mediya ko vai sarai ramro hununcha fat khura garnuncha

  • @kiratadiwalsaab2248
    @kiratadiwalsaab2248 2 ปีที่แล้ว +1

    Dhanybaad patrakar Kishor shrestha sir ?

  • @rimatamangdewan5064
    @rimatamangdewan5064 2 ปีที่แล้ว

    Dherai dhanyawad kishor sir lai 🙏

  • @munatamang9895
    @munatamang9895 2 ปีที่แล้ว +22

    Kishore sir ko mahanta lai Naman gardaxu 🙏🙏🙏

  • @lungelimagar8705
    @lungelimagar8705 2 ปีที่แล้ว +7

    यो आईमाई लाई माक्स खोल्न लगाउनु परो किन लाच छुपाउछ अनि खुब केता खेलाएर हिन्ने आईमाई नक्चारी ।

  • @emangurung6444
    @emangurung6444 2 ปีที่แล้ว

    चक चकेले गाल पाउछ,घुस घुसेले ताल पार्छ भनेको यहि हो।त्यही सोझिले बिताउछ।देखेकोले हुदैन लेखेकोले हुन्छ भनेर बुडो परानिले भन्ने गर्थे।सहि लाग्यो।त्यसैले आफ्नो आफ्नो भाग्री कर्मलाइ सम्झने चित्ता बुझाउने।

  • @lppptl1937
    @lppptl1937 2 ปีที่แล้ว +4

    बिमा दिनु चाहिँ लोभ लागि रहेको रैछ केटीलाई 🤣🤣🤣 तलाइ कोहि नपाएर अर्कोको बुढी भगाउनेले अब जारि तिर्नु पर्यो नि केही नबोलेर हुन्छ

  • @alishachhetri673
    @alishachhetri673 2 ปีที่แล้ว +4

    Great job Kishore Sir 👍

  • @Paaku1522
    @Paaku1522 2 ปีที่แล้ว

    किशोर सरको बोल्ने शैली धेरै राम्रो ।
    अनि अब दिको दु:खको दिन सुरु भयो

  • @ombahadurgharti.5228
    @ombahadurgharti.5228 2 ปีที่แล้ว

    यो हिरोनिको मुख देखाउन लाउनु पर्ने किशोर सर।

  • @bhimsenkc3300
    @bhimsenkc3300 2 ปีที่แล้ว +18

    अहिले छोरी बुबाको साथमा रहेपनी आमाको पनि हक लाग्छ!!तेसैले भेट्न भने दिनुहोला ।। छोरी सानो हुँदा सम्म राम्रोसँग हेरबिचार होस् ।।

    • @rajdhaniktm1152
      @rajdhaniktm1152 2 ปีที่แล้ว

      Kanchha Bau Tyahi Mathi Paschimeli....

  • @mayavotri6187
    @mayavotri6187 2 ปีที่แล้ว +3

    किशोर सरको काम अति नै राम्रो लागछ

  • @susmitagurung2451
    @susmitagurung2451 2 ปีที่แล้ว +2

    Ramro kamko lagi kishor sirlai many bata saman dena chanxu good job sir

  • @bhimSingh-cy6ly
    @bhimSingh-cy6ly 2 ปีที่แล้ว

    हो बलल सही भन्नू भयो किसोर सर बिमा कति तिरेको छ तो दिय भइ हालछ अनि अर्को कुरा खोजदा हिनेको पैसा भनदा नामरद लागछ।

  • @sujitashrestha1458
    @sujitashrestha1458 2 ปีที่แล้ว +3

    Good job 👍

  • @udayatamang2130
    @udayatamang2130 2 ปีที่แล้ว +4

    योजाठी केही चाहिदाइना भनेको थियोरे मुजि चिलारा चार्तिर ठोकाउदै हिड्ने अनि तलाइ तेसै छोड्नु प्रने साला यो अर्काको बुडि बिगार्ने लाई मचै होभने तियाइ ग्रदान चुटाइ दिने थे जेपरे प्रथियो

  • @karnagharti5177
    @karnagharti5177 2 ปีที่แล้ว +1

    सर्व प्रथम किस्वर दादालाई धन्यवाद । यो केटिले दुख पाउने भयो आर्काको बुढी भगाउने मान्छे अहिलेत यो ताल छ पछि झन के होला? यो सबै मत सरकारलाई दोस दिन्छु किनकी रमाईलो गर्ने उमेरमा बिदेस पैसा कमाउन बिदेस पठाईदिन्छ अनि का बाट हुन्छ। बरु बिदेस जान बन्द गरेर देस बिकासको काममा लगा सरकार। 95% कम हुन्छ

  • @kamalkc6476
    @kamalkc6476 2 ปีที่แล้ว +2

    बहुत राम्रो काम सर

  • @fuchchikanxi9669
    @fuchchikanxi9669 2 ปีที่แล้ว +5

    राम्रो सोजी मान्छे भन्नु हुन्छं कुनै बेला उसको दिन बिग्रिए हाेला आफ्नै बुढी हो लगेर जाँदा पनि हुन्थियो होला 100/ आमा छोरी दुवैलाई गारो हुन्छं आखिर सौता रहिछ अनि त्यो नानी लगेर का जाने भर सक नानु लाई नछुटाई दिंदा राम्रो हुन्छ नामर्द ले किन् अर्काको बुढी लियर हिने छ😭😭😭😭

  • @nabinmagar9233
    @nabinmagar9233 2 ปีที่แล้ว +7

    किशोर सर ई पसु सरहको मान्छेहरु लाई जति पाठ सिकाय पनि जानिबुझि गल्ती गरेकोछन🤪हजुर लाई धन्याबाद🙏

    • @OPPOA-ue2bd
      @OPPOA-ue2bd 2 ปีที่แล้ว +1

      🙏🙏🙏🙏

  • @deepaklimbu6946
    @deepaklimbu6946 2 ปีที่แล้ว

    Great work Kishor Sir

  • @roshansharma3655
    @roshansharma3655 2 ปีที่แล้ว +1

    दाजुको कामलाई उच्च सम्मान छ

  • @retanepal5246
    @retanepal5246 2 ปีที่แล้ว +3

    पत्रकार सर राम्रो हुनुहु छ

  • @magarhasta7288
    @magarhasta7288 2 ปีที่แล้ว +3

    Good news

  • @susmitachhetri4956
    @susmitachhetri4956 2 ปีที่แล้ว +1

    Kishor sir ko dheri ramro Kam 6 🙏🙏

  • @sunsayame2606
    @sunsayame2606 2 ปีที่แล้ว

    Great job Kishor je ramro cha yahako program

  • @sarurai8634
    @sarurai8634 2 ปีที่แล้ว +4

    अरुको बुडी लाने लठुवा र पाताकी आईमाईलाई ४/५ झापट हान्नेर जनता सामु देखाउनु पर्छ।

  • @user-zq3bv4ue7b
    @user-zq3bv4ue7b 2 ปีที่แล้ว +12

    बिचरा त्यो सानो नानुको भबिस्य के होला , बाबा आमा को त अर्को बिहे होला त्यो नानीले के गर्ला 😂😂😂😂😭😭

  • @kedarkedar9679
    @kedarkedar9679 2 ปีที่แล้ว

    बिचारा सोजो भाइ रछ आफ्नो ओछ्यान रितो पर्ने जार सगै हुदा मचाई हो भने राम्रो सग धोबी हुने थियो

  • @hemarana7621
    @hemarana7621 2 ปีที่แล้ว

    Kishora sir ko sodhani tarika ekdam thika lagx

  • @bishnugurung3190
    @bishnugurung3190 2 ปีที่แล้ว +3

    यस्तो नामर्दा सङ्ग नि किन गाको होला अर्काको बुढी भगाउन सक्नी बोल्न नसक्नी

  • @radhika-Nachhiringgrg
    @radhika-Nachhiringgrg 2 ปีที่แล้ว +3

    सबैजना सोझो सोझो रहेछन भगाउने भाग्ने पनि सोझो नै हो पहिलेको vdo अनुसार यो बहिनी पहिलेको श्रीमानले वास्ता नगरेर चाहिँ अर्को सङ्ग नजिक भएको जस्तो छ प्रदेशमा बस्नेले पनि कमाएर पठाउनु मात्र ठुलोकुरा नसम्झनु हामी स्वदेशमा बस्नेले पनि हरेक व्यबहार गर्नु पर्छ अनेक समस्याको समाधान गर्नु पर्छ त्यस्मा साथ नभए पनि माया आट भरोसा दिनु पर्छ अरु अरु दुनियाँ केटि सङ्ग बोलेर समय खेर फाल्नु भन्दा दुखको होस या सुखको कुरा होस आप्नै श्रीमान श्रीमती सङ्ग सेयर गर्नुस र पो टाढा भए पनि नजिक भएको साथै भएको जस्तो हुन्छ पैसा पठाएकै छु जे सुकै गरोस मैले दिने सुख यहि हो भनेर बेवास्ता नगर्नुस हामी छोरी मान्छेलाइ धन सम्पतीको एसआरम भन्दा पनि हरेक दुख सुखको careमा खुसी हुन्छौ माया सम्झिन्छौ यो चाहिँ सबैले ख्याल गर्नु होला

  • @kumaristha3249
    @kumaristha3249 2 ปีที่แล้ว

    किसोर दाइ लाई धन्देबात गर्छु उहाँ दुबै जनालाई भेताइदिनु भयो

  • @subukathapa2707
    @subukathapa2707 2 ปีที่แล้ว +2

    Good job khishor vai🙏🙏🙏🙏

  • @durgagurung6507
    @durgagurung6507 2 ปีที่แล้ว +4

    यत्रो बालबच्चाको बाउ आमा बनेको बनेकी मान्छे मान्छि हरु लाई किन कालले लग्न नसकेको होला ?😡😡 बच्चा बच्चीको बिचल्ली किन चिलाको यत्ति सारो काटेर फ्याली दिनु पर्ने जार जाँठा किन बोल्दैनन् भाते बुद्दि भ्रष्ट

  • @rupatamang1024
    @rupatamang1024 2 ปีที่แล้ว +3

    Nice 👍👍💗💗

  • @amritsujana1759
    @amritsujana1759 2 ปีที่แล้ว

    One of the best you tubers kishor bro 🙏🙏🙏🙏

  • @basantirai9500
    @basantirai9500 2 ปีที่แล้ว

    Good kishor vaai keep it up!

  • @bishaltamang8443
    @bishaltamang8443 2 ปีที่แล้ว +4

    बिचर भारि बोक्ने जस्तो छ के दिन सक्थयो अर्काको घर बिगारेको छ लिना पाउछ मक्न्नु

  • @damodarregmi3433
    @damodarregmi3433 2 ปีที่แล้ว +3

    यो नेपाल मा कानुन खराव भएको ले यो अवस्था अत्यको हो

  • @bunnybear8093
    @bunnybear8093 2 ปีที่แล้ว +2

    good job sir

  • @laxmithapa6350
    @laxmithapa6350 2 ปีที่แล้ว

    धने बात छ किसोर सर

  • @janukakoirala4087
    @janukakoirala4087 2 ปีที่แล้ว +4

    के भन्नू के नभन्नु यो जमाना फेरिएको होकि मान्छे फेरिएको हो कि नेपाल मा मात्रै होकि अरु देशमा पनि यस्तो हुन्छ कि अनेकौ थरी प्रस्न छन मन्मा उतर
    कस्ले दिने कोइ हुनुहुन्छ भने उतर पाउ

    • @karankaran8069
      @karankaran8069 2 ปีที่แล้ว

      जवाना फेरीयको भय खानी मुखबाट हौनी र हौनी मुख बाट खानी भयको त छैइन नी यी मान्छे हरु बदलीयको हो

  • @rakeshlimbu6953
    @rakeshlimbu6953 2 ปีที่แล้ว +3

    केटि ले सोझो केटा लाई फसाए छ! 🤣🤣

  • @ranjeetkhawas1945
    @ranjeetkhawas1945 2 ปีที่แล้ว +2

    Wel come. Kisor. Vai

  • @bipanalama6012
    @bipanalama6012 2 ปีที่แล้ว

    Yo patrakar dai ly kura ekdam right garnu hunxa good dai

  • @shivarimal8011
    @shivarimal8011 2 ปีที่แล้ว +5

    Namaskar kishor sir 🙏Ramro kam Garnu vayo